मनिसले मेलिनालाई भेटेरै भने विहे गरि हालौं,मनिसले गाउँदा मेलिनाका आँखा रसाए Melina Rai&Manish Limbu
#MelinaRai#ManishLimbu#MeroOnlineTV
Host:- Biswa Limbu aka Biswa Raj Samekham
Guest:- Melina Rai,Manish Limbu,Junu Rai,Suhang Limbu
Camera:-Sandesh Karki/Sapana Chhetri
Edit:- Sapana Chhetri
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Пікірлер: 3 100
राजेशपायल र यम वराल पहिलोपटक मिडियामा एकअर्काको पोल खोल्दै kzread.info/dash/bejne/ZYxllKN_er2ygLQ.html
@laxmansunar2811
5 жыл бұрын
hyy
@chandramayalimbu493
5 жыл бұрын
good night and sweet potatoes are Manish Chanda Limbu Wong is the only thing I can think of liked 🏜🏠🏟🏡😑😐🎸🎧
@gyanendrasapkota4583
4 жыл бұрын
Haa jii melina jii bolo
@timibinakojivanabdulmaya5118
4 жыл бұрын
Hi
@pambasherpaips2696
4 жыл бұрын
😀😀😀😀😌😌😌😌😌👌👌👌👌👌
हा हा हा हा यो भाइ पनि सारै रमाइलो छ यार जे होस आज भाइ को इच्छा पनि पुरा गर्दिनु भयो मेलिना।जि धेरै धेरै धन्यवाद
@shambhushresthashambhushre6195
4 жыл бұрын
Keshabraj
@sumanlimbu8345
4 жыл бұрын
IOI8pnmyaweiytesssZzz Hem ljiskkksilllkkkkkkkkkköopgbggnsnvLyvohbbubghariikvvhjvuhahuuhiinnķ hall q@zgetzdzzzzzzzzzzzzzzzzzzzzzzZyythosceyeosasjjjjloopkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk @ßuiiopoipp
@sumanlimbu8345
4 жыл бұрын
Ppkahilphonkcrgohiibung
ससर्बप्रथम त धेरै धेरै धन्यबाद मेरो अनलाईन टेलिभिजन अनि बिश्व दाई ।अाज मनिस भाईको ईच्छा र हाम्रो चहान पनि पुरा गरिदिनु भयो ।अनि मेलिना जि पनि मनिस भाईको लागि यहा सम्मा दुखा गरि आईपुग्नु भयो तपाईंलाई नि बिशेष धन्यबाद छ । सच्चिकै भन्नु पर्दा धेरै नै ट्यालेट भाई हो मनिस लिम्बू ।जे जस्तो सुकै गित पनि सजिलै सङ्ग गाउने क्षामता भको ब्यक्ति हो ।मनिस बाबुको गित सङ्गितको यात्र धेरै उब्जल र धेरै नै माथि पुग्नेछ ।मनिस बाबु गित गाउने मात्र नभएर क्यारिकेचर अनि बोल्नु पनि धेरै ट्यालेट बाबु हो keep it up and great your job अनि मेलिनलाई डेलिकेट गरेर गाको राजेश पायल दाईको गित सरै मिठो छ जहिले नि यो गित गाउदा मेरो मुटु नै कट्टकै हुने र आखा रसाउछ । love you manisa your voice .💋💋💋🌹🌹
@barsalimbu1284
5 жыл бұрын
Reshma khaling Rai good
@reshmakhalingrai3873
5 жыл бұрын
g honi ta hou yo manish vailai aago aago hune vayo yo geeta sangit prati ani sachchikai manishle babule ta melina g lai bihe garne vayo hai anyway sarai ramro 6 manish babuko prativa 😍😍 sathai bolna sarai talesons pani uttikai 6 hai babu god bless you
@reshmakhalingrai3873
5 жыл бұрын
@@barsalimbu1284 honi ta hou sarai mitho song ko sathai ani dherai paetivako dhani ho manish vai
@bcrchams3603
5 жыл бұрын
Ure are great
@namlanglabomjon8602
5 жыл бұрын
Reshma khaling Rai hi
Melina & manish dudai ko video जती हेरे पनि उतिनै हेर्न मन लाग्छ 50 चोटी भन्दा धेरै हेरे होला..., waaa
@ashishghosh7783
5 жыл бұрын
Qatar
मनिष र मेलिनाको सबै भन्दा best interview हेरेरै नथाकिन बोल्ने सैली good लाग्यो
सर्बप्रथम विश्व जी लाई धन्यबाद अाज मनिष भाई को ठूलो ईच्छा,,सपना पूरा भएको छ मेलीना जी लाई भेटेर मेलीना जी ले पनि interview मा रमाईलो साथ दिनु भयो खुसी लाग्यो यसरी नै सबै ले साथ हौसला प्रोत्सान गर्नु पर्छ बाल प्रतीभा हरू लाई अन्तमा जुनु जी र सुहाङ् जी लाई पनि धन्यबाद सेवारो र भाई मनिष लाई उत्तर-उत्तर सफलता र उन्नती को शुभ-कामना ✌✌✌✌✌
@bishnuthakuri2784
5 жыл бұрын
Atal Subba Thalang r
गाउँ घरमा हुर्केको बाबू यतिको ट्यालेन्टसिप मान्नै पर्छ ! धेरै किसिमको गाना गाउन सक्ने क्षमता मनिष बाबुमा देखियो एक त हिजोआज अत्यान्तै चर्चित गायिका मेलिना जी सँग भेट हुँदा झनै राम्रो गाउन सफल मनिष लिम्बु बधाई तथा शुभकामना फन्नी रोमान्टिक बोल्नमा त्यतिकै माहिर अलिकति सिरिस्यली रुपमा पनि बोल्ने कोसिस गर्दै जानू भाई सबैको आशिर्वाद लागोस। शुभकामना ।
@amarruparana70
5 жыл бұрын
Wa
@dhankc2648
5 жыл бұрын
Wow babu very sw2 Love to much....
@meerarai194
Жыл бұрын
Lol n2k2kwôpqkkk1kj2 pop ooo93929²jjj23kop²22qq2qqqowowowowoówpoowowoiiuoi1kqî⅖iiiioowiwqqqow2¹99990000¹8iioo2Pppppoo
मेलीना जि र मेलिना जिको बहिनीको बोल्ले सैलि कति राम्रो छ मनिस बाबू तिम्ले आफू भन्दा ठुलोलाई राम्रो सँग बोल्ल सिक बाबू तिमिले गायको धेरै मन परो
*मनिस र मेलिना मन पराउनेले हाजिर गर्नुस*
@chhechisherpa3348
5 жыл бұрын
Malina raw manis vai both good
@anilpunmagar3160
5 жыл бұрын
Dangerous
@dipendraofficialchannel8400
5 жыл бұрын
✋✋✋✋✋✋✋✋✋
@nabinxetri1838
5 жыл бұрын
Rajmarga Tv I like manish and melina
@anupkhalingsrai2146
5 жыл бұрын
Me
हो,यो हो नि तरीका दाम्मी के रमाइलो.......मेलिना सिस अनि मनिष भाई आउने गीत चाहिँ हित बनोस सुभकामना।।।।।
@harigurung6924
5 жыл бұрын
mero online tvlai dhanybad.
@sureshsaud5554
5 жыл бұрын
Dami xa
लु बधाई छ।मेरो फुपाजु पो हुनु भएछ मनिश लिम्बू त😂😂 फुपू फुपाजु लाई सेवा स्यामुना।अनि बिश्व सर लाई नि धेरै धेरै धन्यवाद।
@crssubbalimbu8855
5 жыл бұрын
Krishna Chamling 😂😁😀
@premghayallimbuiii2112
5 жыл бұрын
HHahahah
वा वा सारैनै मिठो दुबै जनाको स्वर कस्तो मिलेको र जस्तो गान उस्तै स्वर निकाल्न सकेको god bless u manis vai तिम्रो सफलताको सुभकामन
15 पटक हेरे आज सम्ममा जति हेरो उति रमाइलो लाग्छ्हो
@bsjlims3103
5 жыл бұрын
Hajur meile pone 20 patak vayo
@nametaha3992
5 жыл бұрын
Nice
@bhimbk798
2 жыл бұрын
Ho ne maila ne❤️😂😂
आहा कस्तो मज्जा आयो आज को यो प्रोग्राम हेर्न पायेको मा ।। Thanks विश्व ब्रो
@premghayallimbuiii2112
5 жыл бұрын
Ma khusi
फुच्चे आगो छ ,,,सबैलाई भ्याउने भो 😂😂 स्वर पनि अति मिठो
@sujangrg41
5 жыл бұрын
Sahi ho
@sarusamuel99
5 жыл бұрын
Crazy Of....Melina...in...love
@raipk4609
5 жыл бұрын
hahahahaha
@dainachamling169
5 жыл бұрын
Zee zee zee zee ž
@sankhabahadurtamang4270
2 жыл бұрын
@@sarusamuel99 To
malaysia ma Trending nambar 48 ma xa yo video सफलताको सुभकामन मनिस भाइ मेलिनाजिको त के तारिफ गर्नु नामै काफि छ
मेलिना दिदि ले अशोक र मानिस लाई राम्रो हौसला दिनुभयो खुशी लाग्छ,
@aadityaleemboo1238
5 жыл бұрын
Sanu Limbu
@lilasharma4969
4 жыл бұрын
I love you
@slonrana5113
4 жыл бұрын
@@aadityaleemboo1238 !r**
@anjanpradhan6015
3 жыл бұрын
0
@anjanpradhan6015
3 жыл бұрын
@@aadityaleemboo1238 w555w2
मनिष भाइ को भबिस्य धेरै राम्रो छ हुने बिरुवा को चिल्लो पात भने जस्तो भाइ को जुन अन्तरबार्ता हेर्दा नि उतिकै राम्रो र रमाइलो आनन्द लाग्छ धेरै द्गेरै आशिर्वाद छ साथमा मेलिना सिस लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु किन कि मनिष भाइको इच्छा पूरा गरिदिनु भएको मा अन्त्यमा विश्व जि लाई नि
@Khadga-id1zm
5 жыл бұрын
धेरै राम्रो छ तपाईं हरु को गित
सबै भन्दा राम्रो भाईले बोल्ने कसै सङ्ग नदग्गै कन बोल्ने नै भाईको बानी राम्रो छ गित त झनै राम्रो छ गायक मा मलाई पनि मन पर्ने मेलिना जि नै हो मनिश भाइ लाई अग्रिम सुभकामना छ ।
स्वर राम्रो रहेछ भबिस्य उज्जल छ ।सुभकामना बाबू लाइ
सो यति राम्रो कला गला भाइ तिमीलाई best of luck and congratulations है।अनि मेलिना दिदी र मेलिना दिदिको sis ıai पनि best of luck and miss you
बिश्व दाइ को सपोर्ट यसरी नै रहि रहोस मनिस भाइ लाई ।
@dipendralimbu1635
5 жыл бұрын
Good lak vai
हाहाहाहाहा विश्व भाइ तपाइलाइ धन्यवाद ।मनिसको इच्छा पुराभयो यो तपाइको यो कार्यक्रमभरी हास्न्नुको हत्तु भइयो अनि सुहाङ्ग जि लास्ट झुर देखियो यार जे होस अत्ति रमाइलो भयो।
@actionnepal9882
5 жыл бұрын
😁😁😁😁
मेलिना बैनी अनि जुनु बैनि र मनिष भाइलाई मन पराउने यता हाजिर गरौँ ✋✋✋
@ashishghosh7783
5 жыл бұрын
Hero Nepal
@dipendraofficialchannel8400
5 жыл бұрын
✋✋✋✋✋✋✋✋
@hareshmagar7916
5 жыл бұрын
ramro xa bhaiko aawaj
@omparkashbudha4677
5 жыл бұрын
Limbu Sanu qvsjw
@omparkashbudha4677
5 жыл бұрын
Limbu Sanu qvwjcie
धेरै राम्रो मिठो स्वर मनिस भाइको । प्रगतिको कामना छ।
We also love u both my best sister n vai...Bhutanese refugee from Denmark
मनिष भाइले मेलिना जि लाई भेटाउनु भएको मा विश्व सर लाई धन्यवाद
@manjanarai6754
5 жыл бұрын
Ikk
Soch vaneko yestoi thulo hunuparxa vai 😊😊✌✌
मनिस भाईको ईक्ष्या पूरा गर्दिनु होला मेलिना बैनी ल ऐसम पनि ईती हँसै बन्नेछ
सारै रमाइलो अन्तर बार्ता भएको मा सारै खुशी लाग्यो नि र भाइको स्वोर मा जादु छ नि मनै छुन्छ नि
@harigurung6924
5 жыл бұрын
bishwo j babuko sapana pura grai dinu vo dhanybad.
जे होस खुसि लाग्यो हिरो ले हिरोनि भेटेको मा🙆😎
@harigurung6924
5 жыл бұрын
babu ali muture vaha xin darsak mahanuvabhru hjurhrule anytha nli ndinu hola.dhanybab.
मेलिना राई यति चर्चा मा रहेको गायिका भएर पनि कति मीठो कोमेण्ट छ मनिस भाइ को लागि ,, my best singer melina rai 😍😍😍😍
#MANISH_LIMBU The Rich of Talent. Nd #MELINA_RAI The queen of Sweetness voice
खुशी लागो मेलिना संघ ईन्ट्रभियु हेर्नु पाउदा मनिश भाईको भोईस राम्रो छ अनि मनिश भाई हरेकमा टियालेन्ट आफैमा छ यस सरि नै प्रग्ति गर्नु होला मनिश भाइ
mero man parne singer melina ji ani manish bai biswa sir thank you aja ramailo video ko lagi .
अति राम्राे स्वर बाबुकाे सफताकाे शुभकामना बाबुलाई
जति हेर्यो उति हेरौं हेरौं लाग्छ १० पल्ट त भयो यो भिडियो हेरेको मनिष भाईको interview हरु मध्येको यो राम्रो interview लाग्यो।साङ्गितिक सफल यात्राको भारी शुभकामना मनिष भाइ&मेलिना राई नाना
@rajkumarlimbu1995
5 жыл бұрын
Really
विश्व सर पनि यति धेरै झुठो बोल्ने थोरै बेर कुरिन निकै अघि पो त फेसबुकमा स्टाटस हालेको त भिडियोको लागि धन्यवाद 😃😍
यति सानो भाईले कति मायाँ लाग्ने कुरा गर्नु भको हो राम्रो छ ।भाईलाई यस्तै प्रगति गर्दै जाउ भाई राम्रो छ ।
@limbuchandra2169
5 жыл бұрын
Nice voice.. ..
@stfreestyler34
5 жыл бұрын
Limbu Chandra I quickly
@debendranp1498
5 жыл бұрын
Nic
जुन बाल कलाकार आएपनी किन मेलिना र उसकै गित मात्र रोज्छ मान्छेनै राम्री भएर होकि के हो??
सपनाको राजकुमारी भेटेर मनिष धेरै एक्साईटेट ।
@omparkashbudha4677
5 жыл бұрын
kamal Kirantee gjegiwgkk hfwishow
भाईरल शब्द सरुवा रोगहरुमा प्रयोग हुन्छ त्यसैले पोप्पूलर शब्द यानि कि चार्चित भन्ने बुझिन्छ.. लामो समयको प्रतिक्षा पछि मनिस भाई र मेलिना जि को बेजोड अन्तरबार्ता हेर्न पाउदा धेरै रमाईलो माने विशेष धन्यवाद विश्व दाजुलाई🙏🙏🙏
आहा धेरै दिनको प्रतीक्षा मेरो पूरा हुनेभो आज हेर्न सुरु गरियो साउदी बाट
@chakramagar1593
5 жыл бұрын
Maile herna kati man thiyo k aja pura vyo
@harigurung6924
5 жыл бұрын
Chakra Magar babu multi talent .x go ahead .
@premghayallimbuiii2112
5 жыл бұрын
Mero pane pura vayo
@harigurung6924
5 жыл бұрын
multi talent x babu .hjurhrule babuko sapana pura
@dineshsedhai3688
5 жыл бұрын
Prakash Pariyar k
मनिष उदाउँदो गायक हुँदै हुन ,अझ कलाकार पनि हुन,मेलिना राई त सुपर स्टार भैगइन
मनिश बाबुको कुरा सुनेर धेरै हासो लाग्यो,धेरै ट्यालेन्ट नि हुनुहुदो रहेछ बाबू बोल्न मा गीत गाउन मा।😀😊😂😍
@omparkashbudha4677
5 жыл бұрын
entertainment Nepal wrqj jskfqo
@ashikrahman7839
4 жыл бұрын
Newbbhhvv
@ashikrahman7839
4 жыл бұрын
,nice video
@ashikrahman7839
4 жыл бұрын
Nice video
@ashikrahman7839
4 жыл бұрын
@@omparkashbudha4677hihfnhfbvmxwww
धन्यवाद बिस्व जि मेलिना र मनिष लाइ एकै साथ interview लिदिनु भएको मा ।।एक्दम नै रमाइलो अनि खुसी लाग्यो।।मनिष भाइ लाइ उज्ज्वल भबिस्य को कामना ।।
Thanks mero online tv J hos Manis ko echxa pura vayaxa
Manish limbu laai like garne jati yeta hajir hum ta ✋✋
यो मनिस बाबुको सबै कुरा राम्रो लागो बोली टेलेन्ट रहिछन बाबू तिम्रो पर्गतिको कामना गर्दछु सफलताको काखौलाख सुभकामना छ कमेडि पनि अाउदो रैछ
फुच्छे भाइले सक्ने भो मेलिना भनेसी हुरुक्क हुदा रचन जन्मिनु ढिलो भो भाइ 😂😂
@depakrairai8351
5 жыл бұрын
100.RIGHT
@IMDHIRAJ77
5 жыл бұрын
😂😂
@simanaraee5814
5 жыл бұрын
🤣🤣 सहि कुरो
मलाई मेलिना जि को यहि अादत मनपर्छ।किनकि उहाँ कुनै कहि ठाउमा हाउभाउ बदल्नु हुन्न कि जस्तो अवस्थामा पनि भिज्न र कुरा गर्न सजिलै गरि सुकार हुनुहुन्छ ।म यति ठुलो सेलिब्रेटि हु भन्ने खालको अहमता उहामा छैन।।र दिदी बहिनि नै राम्रि हुनुहुन्छ।।र उत्सव दाईलाई पनि धेरै धेरै धन्यवाद हजुरको मीठो बोली नै मनपर्छ।
Wooow super se upper ke Manish & melina of voice....sooo talented Manish vai iz voice of king......
Manish vai dekhi daha lagyo hau hahaha mero pani favourite honi Melina Rai jyu ta hehe anyways nice video, dherai khusi lagyo , kati mitho swor Manish vai ani Melina jyu ko, bafre Junu jyu koni nikai mitho swor hai.. all the best. thank you Biswo dai
जे होस् अहिलेसम्म यो भाइ जस्तो गीत गाउन सक्ने बाल गायक छैन होला...सायद होला त कम मात्र मै होला ।।। keep it up Manish Limbu भाइलाई...all the best..
मेलिना र मानिस को गीत सुन्न आतुर छु चाडैं बजारम तताउन र शुभकामना दुबैलाई !
nepali interview pani tranding ma dekhn pauda khusi ani yo m💘m couple dekhda tw jhanai khosi😄😄😄😄
जति पटक हेरे पनि उतिनै पटक रमाइलो छ ,यो अन्तरबार्ता।
Wou melina d sanggako intervew pani herna paiyo beautifull melina d n manu d sweet voice best of luck vai thank biswa dada uhaharuko interviw linuvayako ma😍😍
सारै हसायो मनिस लिम्बू भाई ले मेलिना राई लाई नछोड्ने भो सारै राम्रो स्वर मनिस बाबुको मेलिना राई, राजेशपायल राई, प्रमोद खरेल नेपालको विशिष्ट राष्ट्रिय गायकहरूको सामु गित गाउनु येतिको राम्रो प्रस्तुत गर्नु बाल प्रतिभाहरू मध्ये मेरो हेराईमा टप ३ भित्र पर्छ मनिस बाबु गाईन र पढाई पनि साथ साथै राम्रो गर्दै जानु ल मनिस लिम्बू भाई 💋💖😍 मेलिना राई मनिस भाईको प्रतिछ्यामा छौ new song KO lagi love you Manish & Melina 💋💋❤👍😍
Melina is actually the most popular female singer in Nepal at present....its no doubt her sense of humor is really great.... appraisal and praiseworthy....!! Manish is a new rising star kid singer in the musical scenario of Nepal..it is also very essential to give a good guidelines to him for nurturing so the celebrity like Melina advices him thoroughly it seems that she is really a great hearted female singer....I admire her talent also along the Manish....keep it up both of you and hold a pivot in the Nepali music field for everlasting...
The most versatile and talented + beautiful like Angel of heaven + god gifted talent and beauty + simple living high thinking + most versatile and melodious voice + simple + cute + 0 attitude + humble + queen of crore club songs + most gorgeous + extraordinary smile like MONALISA + heart of millions people + perfect in all activities + sweetness and melodiouness in voice, politeness,highly positive,true human being,= one on only THE QUEEN and LEGEND MELINA RAI💓💓💓😍😍😍😍. And keep your evergreen smile on your face becoz it is the medicine for millions of people around the whole world including me like in the time of unhappiness,in worst time and in bad time. You are my heartbeat💓💓💓 We always love and support you.stay safe N healthy.keep continue.best of luck and many many best wishes and love.i love you melina didi.😍😍😍🤩🥰🥰🥰🥰🥰💓💓💓💖💖💗💗.
मनिस भाईको कला र गला धेरै राम्रो छ। अझै धेरै अभ्यास प्राक्टिस को जरूरी हुन्छ। पहिले study मा ध्यान दिनु पर्यो बाबु। नेपाली सांगीतिक क्षेत्रमा उज्ज्वल भविष्यको कामना। Melina जी त सदाबहार कर्णप्रिय गीतहरु गाएर सधैँ अग्रपंक्तिमा हुनुहुन्छ। alysws best.. र अन्त्यमा सम्पूर्ण सहयोगी हातहरू लाई हार्दिक आभार अनि धन्यवाद ब्यक्त गर्न चाहन्छु।
हैट फुच्चे ले त मेलिना लाई ग्वाम्मै पो किस खायो त हो 😆😆😆😂😂😂😂✌✌✌
@blackhatcommando8770
5 жыл бұрын
Haittt guwammai jutho po lai halyo ta ,😂😂😂
@kewallimbu9249
4 жыл бұрын
Hahahahahahahahahahahahahahahahahahaha
मेलिना दिदि र मनिष भाई को ईन्ट्रबिऊ जति हेर्यो तेति नै रमाइलो लाग्छ मनिष भाई ले सपना को राज कुमारी भेटेकोमा बधाई छ मनिष भाई मेलिना दिदि र मनिष भाई को मुस्कान सधैं भरि एसरी नै मुस्कुराई रहोस् .......🙏🙏🙏🙏..🎶🎧🎵🎸🥇🥈🥉🎖️🏅💝
कति निर्दोष र चोखो माया है? मायाको ईश्वरीय स्वरुप । melina is very true artist ..... children can identify trueness .......
मेलिना दिदी अबो मनिस सङ्ग बिहे गर्नु पर्यो l
भागवन ले नै दिएको हुन्छ मेलिना बहिनी मानिश भाई लाई यसरी नै माया गरि राहनु है यहि छ शुभकामन दुई जोडि लाई
@binodkumal7155
5 жыл бұрын
K ho fuchhe bhai melina sister's lai nai kiss khanu parchha ta
मेलिना राइको बोल्ने सहिली अनि ब्यास कति राम्रो छ मात ठूलो फ्यान भैही सके के रामै राम।
derai ramro n nice voice Melina diju and Manish bahi ko
मलाई सबै भन्दा मन पर्ने मेरो अनलाइन र प्रस्तोता विश्व लिम्बू ।
मनिस भाइ मलाइ चै निकै मन पर्छ किन कि आज भोलिको जमनामा अलिक प्रफेट भको नै राम्रो मिटो स्वार अनि प्रफेट भाइ बधाइ छ भाइ
dhanyabad biswa dada lai
मलाई मेलिना बहिनीको गायकीमा मनपर्ने पक्ष भनेको गीतको शब्द स्पष्ट उच्चारण गर्न सक्नु हो, जुन कुरा मनिस बाबुकोमा पनि पाएँ । एकदम नै राम्रो छ । उज्वल भविश्यको कामना । सबैमा बधाई छ । प्रेजेन्टर बिश्व लिम्बु लगायत मेरो अनलाइन टिभीका सबैमा धन्यबाद
मेरि आईमाई याे कुराकहानी ले त रातभरि नै पाे निन्द्वा लागेन त हाे गांठ्ठे
@teklimbu5856
5 жыл бұрын
Suhang bhai manish lai ashok darji jasto manpari bhannu ra garnu bata alik control garnu ta
मेलिना बैनि धेरै मनकारि हुनुहुन्दाे रहेछ एक्दमै बुझाकिलाे उहाकाे स्वरमा जति सुमन्धुरपन छ त्यतिनै सहनशिल मनकारि र असल हुनुहुन्दाे रहेछ सँसारमा सायद कमै हाेलान मेलिना बैनिहरु जस्ताे मनिश भाइलाई बधाई छ स्वर राम्राे छ मेलिनाले दिनुभएकाे सुझावहरु अवस्य मनिसले पालना गर्नु पर्छ मनिशले मेलिना बैनिलाई गुरु सम्झिन्नु पर्छ।
@sharmilatitung1128
5 жыл бұрын
sanjaya thamsuhang
@sunilnepal1089
4 жыл бұрын
बबालछनि
limbu po ho tw j xa tei boleko hunxa safa Man bako babu n Voice wooow 👍👍
Waw good
धेरै मज्जा आयो यो ईन्टरभिउ हेर्न।thanks#biswa ji मनिश भाईको ईच्छा पूरा गरिदिनुभएकोमा।
@diwanvlog2914
5 жыл бұрын
Manis vai all the best
सारै पो हसाउछ त भाइ ले । लु भाइ लाई सुभ-कामना छ धेरै धेरै ।
I happen to see the MeroOnline TV interview program of Melina Rai & Manish Limbu, I enjoyed a lot, its very interesting. So I want to give a new name for this interview program - MMM (which means - Melina Manish Meet)
लौ है मेलिना सिस दोस्रो हेर्ने नपाउने हुनु भो त बरै😀😀मनिसले बढ्ने अौषधि खोज्ने भए त
@bikalmagar5806
4 жыл бұрын
😂😂😂😂
Ashok darji ko tulana ma dherai ramro gauna saknuhunxa manish bhai le
@chandralimbulimbu476
5 жыл бұрын
Nice xa
@shamiyagurung7173
5 жыл бұрын
UN
@ndjxjhdhx4616
4 жыл бұрын
Yesto hudina don't compare with ashok ok he is trying his best u know how to sing
कला गला सबैले साथ पाएको , मनिस भाई बधाई छ
Waaaawaaa vai
Manish is so cute they are looking very happy
सारै राम्रो छ भाइ को, जुनु को नि सारै राम्रो स्वोर । सुहाङ दाइ भाइ को तपाईं मेरुदण्ड हो भाइ पक्कै पनि स्टार बन्ने छ भाइ बोल्नु पनि बाठो छ भाइलाई बोल्दा सृस्ट्चार respect गर्न सिकाउनु होला jocking ta bhai halyo tara pani aru bela politely bolda ajha raamro!!
@lubnalianvlog5087
5 жыл бұрын
B C R Rai thik vannu vayo sir 💯 % you are right please Suhang jiu hajur le nai correct garnu parchha he will be a star ⭐️ one day !!!!
ल आज भेट भएछन् मनिस र मेलिना धेरै रमाइलो लाग्यो धन्यवाद ।।।।
मैले मायाले दियको चिनो,भन्ने गित गाउँदा आखानै रसायो अति मिठो
मलाई मनपर्ने मेलिना राई i love u भन्नू मुन छ ❤️❤️❤️❤️❤️❤️
malai yo interview aru interview bhanda ali farak ra ramailo kisimko herna pauda dherai khushi lageu.manish bhai ko funny kurale malai pani dherai haserai interview sakeko nai thaaha bhayena. mero pani favorite singer melina rai sanga ekai frame ma manish bhai lai dekhada sarai khushi lageu yasko lagi Biswa limbu sir lai dherai dherai dhanyabad dina chaahan chhu.
haaaaaa खुशी लाग्यो मेलिना ले भेट्नु भएछ बधाई तथा सुभकामना सम्पुर्णलाई love u manis
यति सानो उमेरको बालकलाई बिहेको, लभको, अनि गर्लफ्रेण्डको कुरा नगरिदिएको भए हुनेथियो किन भने अब उस्को माइन्ड सेट नै तेतैतिर जान्छ र उस्को पढाई प्रती असर पर्छ र करियर मा पनि । हुन त प्राय अनलाइन च्यानलले यस्तै खालको अन्तरबार्ता गर्न रुचाउँछन् र तै भिडियो मार्फत मनग्ये आम्दानी पनि तर विश्व जि बच्चाको लागि यो खालको अन्तरबार्ता अलि सुहाएन यदि त्यो बच्चाले तेस्तो कुरा गरेपनि उसलाई त सम्झाउनु पो पर्ने हैन र???
@barsalimbu1284
5 жыл бұрын
bhimraj karki हैन हुजुर मनिस को जोकिङ्ग मात्रै हो नराम्रो नसोची दिनु होला एस्तै रोमान्टिक नै राम्रो लाग्छ हास्नु पाइन्छ स्वास्थ को लागि पनि लाभ दाएक हुन्छ हजुर
कति मीठो बोली छ मनिस भाईको अबिनय देखेर मनै देखिनै धन्याबाद पर्कट गर्नचाहन्छु साँचि भन्दा सोर पनि मिल्छ मनिस भाइ एसै गरि अगाडि बड्नु होला मनै देखि सबैलाई धन्याबाद
Mero online TV lai dherai dherai Dhanebat..aja Manish Vai lai hamro akdamai.. Lokpirya singer Melania rai sanga vetaideko ma ra mero online tv marfat hamile interview herna payeko ma atantai khusi lageko xa ra dherai ramailo pani. Anyway.. Mero online TV lai feri pani Dhanebat.... Sathai Vai Manish ko aune din haru ko agrim Suva kamana....
hehehe , भाइ मनिसको इच्छापुराभयो खुसिलाग्योहाम्लाइनी, साथै बधाइछ सहयोगीमनहरुलाइ।
नेपाली कला संगीत क्षेत्रमा धेरै राई दाजुभाइ तथा दिदिबहिनीहरुको ठूलो भन्दा ठुलो योगदान छ। मेलिना जिको हरेक गित तथा उहाँको स्वर एकदमै सुमधुर तथा मीठो मेरो रोजाईको नम्बर वान गायिका मेलिना राई ।
Waw manish vaile sabaivanda ramro git rajes payal raiko git maile mayale diyako chino vanne git lastai man paroy
Babaal interview manish bhai ra Melina baini ko patak patak here last tai majja lagyo all the best sabai team lai biswa limbu bhai Le majjale sabai man ko kura sodhnu bhayo khusi lagyo bishwa bhai tapai lai dherai dherai dhanyabad.
Wow !!! Glad to see this moment. Thank you all team for making his wish come true . Great Heart ❤️ @ Melissa Rai🙏
भाइ लाई धेरै धेरै बधाई अनि उज्यालो भबिष्यको कामना