राहत नपाउँदा पिडीतको गुनासो प्रहरीले पत्रकार माथि गरे दुर्वहार

#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Puja Films Presents:-
© Copyrights Puja Films : Kushlav Kc
Subscribe Us : tinyurl.com/ycao2wut
Website: digitalchautari.com/
Contact no:. 9840854200 || 9816180420
© All Rights Reserved PUJA FILMS - 2019 -
Chabahil Siphal Kathmandu
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 400

  • @videomix2594
    @videomix25944 жыл бұрын

    अहिले सबैभन्दा राम्रो काम मिडियाले गरेको छ सरकारले गर्नु पर्ने काम अनि यो राहत वितरण चाहिँ ज्याला मजदुरले ले पाउनु पर्छ सरकार नेपाली जनता को हितको लागि सोचनु पर्‍यो 🙏🙏🇳🇵🇳🇵

  • @kumarthapa3863
    @kumarthapa38634 жыл бұрын

    कोरोना भाइरस ले भन्दा पनि नेपाल का खतरनाक लोभी भ्रस्त सरकार ले पो भोक भोकै मार्छ भन्ने दर लाग्न थाल्यो ।।।थुक्क हाम्रो नेपाल को सरकार

  • @pkgaming-qh9qr

    @pkgaming-qh9qr

    4 жыл бұрын

    Kukur haru lay k ko Rahad dinthyo

  • @gopalgiri9515

    @gopalgiri9515

    4 жыл бұрын

    Good

  • @mayaluuu673

    @mayaluuu673

    4 жыл бұрын

    You are right sir👌👌👍

  • @yamunarokaya9186
    @yamunarokaya91864 жыл бұрын

    पत्रकार भनेको यस्तो पो हुनुपर्छ नेपाली आमाको सच्चा सपूत खुशी लाग्यो !

  • @awazzblog3230
    @awazzblog32304 жыл бұрын

    पत्रकार दाजु एक दम राम्रो काम गर्नु भयो अजै एस्तै राम्रो काम गर्दै जानुस है

  • @pasanglama1058
    @pasanglama10584 жыл бұрын

    एकदमै राम्रो काम पत्रकार ज्यु येस्लाइ निरन्तरता दिनु होला र पीडित लाई सकेसम्मको राहत उपलब्ध गराइ दिनु होला।

  • @ramuthapa4513

    @ramuthapa4513

    4 жыл бұрын

    good luck sir

  • @OppoAs-iw7zt
    @OppoAs-iw7zt4 жыл бұрын

    जनता लाई 5 किलो दिएर अरु चाहिँ नेता ले खान्छ्न

  • @sherabtamang5841

    @sherabtamang5841

    4 жыл бұрын

    Oppo A5s Tyo raahat sabai अदक्षेले Aafno naatedar haru lai badxa raw Aaru lai taw khi xaina K garnu yestai xa Garib lai chai xaina raahat sabai Ghar vaka haru lai matra ho Bichara harib haru kati taw Aatma hatya gare raw mare ka pani xan Tarai tiraw

  • @yeahrealy1637

    @yeahrealy1637

    4 жыл бұрын

    Tai taw vanya Aaja yeta taw nagrita magi rako xa Rahat lina lai Bichara kati paye nagrita navako haru taw rudai farke ka thiye Rahat napaye raw

  • @rajuvaya9560

    @rajuvaya9560

    4 жыл бұрын

    चोर सर कार

  • @birutamangbirutamang5203

    @birutamangbirutamang5203

    4 жыл бұрын

    Hamile ni nagariktako photocopi diyako ho rahat pani dherai thorai diyo tar kati din pugxar tyo rahatle na kam xa na dam xa kati basnu yatikai chamal mattra khayar ta hunna hola tarkari pani khanu paryo

  • @RamBahadur-kj8nf

    @RamBahadur-kj8nf

    4 жыл бұрын

    @@sherabtamang5841 @

  • @hoeseertitung8956
    @hoeseertitung89564 жыл бұрын

    पत्रुकार पहिला आफै सभ्य हुन आवश्यक छ्। तिम्रो बोल्ने शैलिमा रुखोपन बढि छ नम्रता भन्ने छदै छैन । सुरक्षा कर्मि जो दिनरात नभनि जनताको सुरक्षामा खटिएका छन तर पट्रुकारले सुरक्षाकर्मि सग गरेको कुरा र ब्यबहार अशोभनिय छ त्यसैले पत्रुकार मित्र हातमा माइक बोक्यो भन्दैमा पत्रकार भैदैन।

  • @rajeshkhatri5031
    @rajeshkhatri50314 жыл бұрын

    पत्रकार जिउ हजुरलाई धेरै धेरै धन्यवाद

  • @bishnumagar9037
    @bishnumagar90374 жыл бұрын

    सबै चोर हरुलाई कारबाई को दायरा मा ल्याउन पर्यो पत्रकार जी!

  • @purushottamaryal9230
    @purushottamaryal92304 жыл бұрын

    यो पत्रकार भाईले धेरै राम्रो राम्रो काम गर्नुभाछ|||सलाम छ भाई

  • @yeahrealy1637

    @yeahrealy1637

    4 жыл бұрын

    purushottam aryal Raahat Pauna garo xa Sabai aafai khane bichar xa अदक्षेको तेसाईले त नागरिता चाईने रे आनि फारम भरनु पर्ने रे बिचारा ती गरीब हरु लाई चिन न नसकीयेला र

  • @badaltamang2943

    @badaltamang2943

    4 жыл бұрын

    purushottam aryal Raahat badne thau ma Bujna janu parne patra daju

  • @purushottamaryal9230

    @purushottamaryal9230

    4 жыл бұрын

    जोसग टन्न हुन्छ उसैको पहुच माथिसम्म||सर्बबिदितै छ राहत पहुच सग सम्बन्धित हुन्छ|||तेसैले चुलो निभेकाले राहत नपाउनु नौलो लाग्दैन.....सयौ बर्षको चलन तोडियको छैन...तेसैलेपनि यस्तो पत्रकार को खाचो छ

  • @bishalthapa9697

    @bishalthapa9697

    4 жыл бұрын

    Yas

  • @khumoli7264
    @khumoli72644 жыл бұрын

    सलाम छ पत्रकार ज्यू हजुर को यो महान काम लाई सम्मान गर्दछु जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @Santoshkarki31
    @Santoshkarki314 жыл бұрын

    पत्रकार दाइ तपाईंको हरेक काम सहयोग राम्रो छ तर प्रहरि दाजुभाइले राम्रो काम र सहयोग गर्नुभएको छ । उहाहरुको डिउटि गर्दा नराम्रो भन्न हुन्न । सलाम छ सुरक्षाकर्मी सबैलाई

  • @ashokkc6790
    @ashokkc67904 жыл бұрын

    चोर हरु ले देस नै खाइ सके तर येस्तो गरीब हरु लाई यक्छाक खना नी पाउदैन

  • @binayakghising6260
    @binayakghising62604 жыл бұрын

    पत्रकार हजुर अहीले कून ठाउॅमा हुनुन्छ याता ललितपुर इमाडोलमा पनि आयर अनुगमन गर्नु पर्यो हाम्रोमा झन 4 किलो भनेको छ तर त्यो पनि दीएको छैन

  • @kadirmiya5312
    @kadirmiya53123 жыл бұрын

    कुसलबसर लाई सलाम माक्स लगाइ पहिलाआफु सुरक्छित हुनुहोस जनतालाइ तपाईंको खाचोछ

  • @magardeep2618
    @magardeep26184 жыл бұрын

    राहत भरी सबै घर धनी हरुले खाइ सके नेपाल को कानुन यस्तै हो

  • @khadakkunwar1983
    @khadakkunwar19834 жыл бұрын

    सरकारी कर्मचारी लाई जन्ता लाई राहात बात्न दियको हेरौ त मिदिया ले कसरी थाउ थाउ सयोग गरि सके सरकार मा बसेका लाई चुनाब को बेला भोत प्यारो हो अहिले जन्ता मरुस कि बाचोस मत्लब छैना

  • @suzanlimbu5336
    @suzanlimbu53364 жыл бұрын

    के गर्नु सबै चोरहरु मात्र छन। नेपाली जनतालाई भोकै मार्ने भए ।😐️😶

  • @sherabtamang5841

    @sherabtamang5841

    4 жыл бұрын

    Suzan Limbu Tyo raahat sabai अदक्षेले Aafno naatedar haru lai badxa raw Vada ma basne lai taw khi xaina K garnu yestai xa Garib lai chai xaina raahat sabai Ghar vaka haru lai matra ho Bichara garib haru kati taw Aatma hatya gare raw mari pani raako xa khana napaye raw Aaba yo kam pani Nepali Sena Lai dinu Paryo SAKAR Yesta ghus khori bata garib le Khana paidai na

  • @badaltamang2943

    @badaltamang2943

    4 жыл бұрын

    Suzan Limbu Raahat badne thau ma check garnu paryo patrakar daju aani matra puala ki garib natra taw Paune wala xaina garib le

  • @pardeepsunarr1788

    @pardeepsunarr1788

    4 жыл бұрын

    Sulut xa ho patrakar jeu lai✊✊

  • @rajuvaya9560

    @rajuvaya9560

    4 жыл бұрын

    होसर हो कुसलब जि

  • @amittamang2043

    @amittamang2043

    4 жыл бұрын

    Hone

  • @bedkumartrai9928
    @bedkumartrai99284 жыл бұрын

    ‌कुशल सर नमस्कार तपाईको योगदान हामीले कहिलेपनि भुल्ने छैन भने तपाईंंको काम पर्ती म सलुट गर्न चाहन्छु सेवा नै धर्म हो कूशल सर तपाई जस्तो असल पत्रकार को यो देशलाई आवश्यक छ सर अनी यो त अती नै दुःख कष्ट पाए जस्तो छ जनताले जिताएको नालायक भष्ट्रचारी घुसखोरी जनप्रतिनिधि के हेरेर बसेको छ स्थानीय प्रशासनले के हेरेर बसेको छ यस्तो दुःख परेको बेला के हेरेर बसेको छ खबरदार गर्न चाहन्छु

  • @dhirenlama2159
    @dhirenlama21594 жыл бұрын

    राहत वितरण गर्ने तरिका नै पुगेन। जनता कै कर असुलेको पैसा को सदुपयोग पनि राम्रो सङ्ग भएन

  • @djthulung147
    @djthulung1474 жыл бұрын

    Puja films KZread channel म सधै हेर्ने गर्छु तपाईंको काम धेरैनै राम्रो छ, धन्यबाद

  • @rama7896
    @rama78964 жыл бұрын

    सलाम छ पत्रकार जिउलाई

  • @myagdipunpun6879
    @myagdipunpun68794 жыл бұрын

    कुसल दाइ राम्रो काम गर्नु भछ धेरै धन्यवाद अब गरिबी को कारण राहत सरकार ले देको हुन सन्सार भरीका बाङ्ग ले 3 अरब पैसा खै 5 किलो चामल लुकाउने को 50 किलो को दाम नस्ट होस् यो समय मा भोकै बस्नेहरूलाई मदत गर्नु लोभ नगर्नु बिलाब हुन्छ लकडाउन लाइ कुलङ्ग्का नगर्नु पीडित को समस्या भुज्नु मेअर ज्यु।

  • @sandip_m
    @sandip_m4 жыл бұрын

    एकदमै राम्रो काम पत्रकार ज्यु

  • @ushamagar7751
    @ushamagar77514 жыл бұрын

    अरु पत्रकार हरु कहाँ गए ?सम्पूर्ण पत्र कार मिलि ठाउँ ठाउकाे राहत मिडिया मा ल्याउनुपर्छ दुखि पिडित हरुले राहत पाउनुपर्छ।

  • @nanuthapa5133

    @nanuthapa5133

    4 жыл бұрын

    Great पत्रकार sir नमस्ते sir 🙏🙏👍🏻👍🏻

  • @preamritamang7211
    @preamritamang72114 жыл бұрын

    सलाम मिडिया कर्मि भाइ हजुर हरुले येस्ता वाडा देखि मन्त्रि सम्मको गद्दार हरुलाई खोजि खोजि मुख फुटाई दिनु पर्छ

  • @tamangphurba
    @tamangphurba4 жыл бұрын

    पत्रकार ज्यु सलाम छ हजुरलाई।

  • @ajaychaudhary5942
    @ajaychaudhary59424 жыл бұрын

    हेटौंडा पदमपोखरीमा मजदुर र गरिबको सट्टामा धनिहरुलाई राहत(खाद्यान्न) बाडी रहको छ छिट्टो कारबाही गरि दिनुहोला। Good छ सर।

  • @kumarchetrikathmandubethle5277
    @kumarchetrikathmandubethle52774 жыл бұрын

    हामि सबै परिसरम गरेर खाने मज्दुर को लागि आवज उठाउने माहान पत्रकार कुशलभ केशी जिउलाई धेरै धेरै धन्यवाद

  • @NewgenerationNepal
    @NewgenerationNepal4 жыл бұрын

    Really good man we are appreciated you.👌

  • @sandipmoktan4874
    @sandipmoktan48744 жыл бұрын

    छोड्नु हुदैन दाजु जसरी भए पनि पीडितलाई राहत दिलाउनु पर्छ मान्छेहरू भोक भोकै बसेको छ , यो बेला कहा गयो भोट माग्नेहरु लाज मर्दो , गरीब दुखी लाई भोकै राखेर कसरी बस्नु सकेको होला यो बेला ,मान्छे लाई कै गर्नु छ भने यो बेला गरेर दाख्योस् न अनि हो रैछ भनिन्छ, आरु को कै होइन गरीब लाई रखत पाउनु पर्छ हाम्रो यही हो गुनासो हजुर ले सक्दो चिर फार गर्नु पर्यो रिपोर्टर दाजु

  • @limbuchet7100
    @limbuchet71004 жыл бұрын

    पत्रकार दाइ धेरै राम्रो काम गर्नु भयो धन्यवाद छ

  • @sitamalla2760
    @sitamalla27604 жыл бұрын

    यो सबै धादली गरेका छन् राहात मा पनि ,, tkm सानो भर्‍याङ तिर धेरै घर धनी ले ल्पनी राहात पाका छन् ,, प्रत्रकार ज्यु एस्सो छर्के हान्न पर्यो plz

  • @arunsunuwar5671
    @arunsunuwar56714 жыл бұрын

    पत्रकार साथीहरु सम्पुर्ण वडामा गएर अनुगमन गरि दिनु पर्ने हुन्छ

  • @laxmitamang146
    @laxmitamang1464 жыл бұрын

    सारै मिठो तरिकाले बोल्नु हुन्छ पत्रकार जी ले

  • @gopalsalyani4438
    @gopalsalyani44384 жыл бұрын

    पत्र कारज्यु धेरै धेरै धन्नेबाद

  • @rajkhimding4799
    @rajkhimding47994 жыл бұрын

    Fild मा गएर direct एसरी निडर भएर जनताको गुनासोलाइ प्राथमिक्ताको साथ यसरी खट्ने तपाईं जस्ता पत्रकार लाई सलाम।

  • @bishnubiswa207
    @bishnubiswa2074 жыл бұрын

    Good job!keep it up!

  • @kismatbabubohora683
    @kismatbabubohora6834 жыл бұрын

    हजुर जस्तो पत्रकारलाई सलुट छ कुस्लब सर एस्ता दादागिरी देखाउने पुलिसलाई ठिक गर्नु भो

  • @dineshrai3630
    @dineshrai36304 жыл бұрын

    यो पिडित लाई राहत देको कि, भिखारी लाई भिख दिइएको हो जनता जान्न चाहन्छ.! के..? राज्यले तोकिएको राहत यहि हो त.?? यति मात्रै हो त.??? खुलस्त जानकारि पाउन पाए आभारी हुने थिए ! कुश लभ सर

  • @rama7896
    @rama78964 жыл бұрын

    जय हाेश पत्रकार जिउकाे

  • @dalegurung7675
    @dalegurung76754 жыл бұрын

    सलुट🙏🙏 पुजा मिडिया कर्मि ज्यु हरुलाई गुड जब

  • @sangitapandeyneunzig4597

    @sangitapandeyneunzig4597

    4 жыл бұрын

    Dherai ramo lagyo 😍

  • @sanjivpokharel9716
    @sanjivpokharel97164 жыл бұрын

    थुक्क भ्रस्टचारी हरु , बरु न दे यो राहत । लाज लाग्दैन , यत्ती राहात दियर राहत दियको नाममा किन बदनाम गर्छौ?? यी भ्रस्टचारिलाइ त बिच रोड्मा राखेर गोलि हान्नु पर्ने तर कुशलभ दाइलाइ भित्री हृदय देखि सलाम ।।

  • @anugrawrai5552
    @anugrawrai55524 жыл бұрын

    असाहाय गरिब लाइ राहत दिने बाहनामा चोर हरु भाइ बन्दि गरेको देखिन्छ यिडाका हरु लाइ कडा कारबाहि होस

  • @haribk5820
    @haribk58204 жыл бұрын

    कुसल्भ सर को जोस जागर लाई सलाम 👍️👍️असाइ साब लाई अनुसान सिकायको क्या मन परो के मलाइ त तपाइलाइ पनि मन परे लाइक गर्दै यता हाजुर गरौत ।।

  • @mayaluuu673

    @mayaluuu673

    4 жыл бұрын

    You are right sir

  • @yubasangh600

    @yubasangh600

    4 жыл бұрын

    Kina asaisab le pahile daro lathi charj gare ko thiyo ki k ho, huna ta chor phataha lai nahane kaslai hanne, yedi testai ho vane aba sudara natra feri vetaula... agarbati ra acheta hudaina police ko hat ma, durbeear kaha garnu parxa kaha garnu pardaina, kunai vikhari ko naike le sikaunu pardaina, vikha mageko jagir pad haina mihenat ra sangharsa gareko ho....baru vusiya haru le chai sabak sikna jaruri xa....

  • @angjukblessingfullhomi5606

    @angjukblessingfullhomi5606

    3 жыл бұрын

    sir raamro cha hrj ko kaam salaam cha

  • @nirmalabaral1229
    @nirmalabaral12294 жыл бұрын

    धेरै धेरै राम्रो काम गर्नु भएको छ। कुसल सर यसरी नै दुख पिडा मा परेको यो संकट को बेलामा सहयोग गर्नुहोला। हजुर को टिम लाई मुरी मुरी धन्यवाद।।‌

  • @mayaluuu673

    @mayaluuu673

    4 жыл бұрын

    You are right mis

  • @redopakulung2203
    @redopakulung22034 жыл бұрын

    सलाम छ पत्रकार मित्र ।

  • @deepakshrestha6278
    @deepakshrestha62784 жыл бұрын

    पुलिसलाई सार्है मजाले थर्काउनु भयो पत्रकार महोदय जि धन्यवाद। यस्ता दादागिरी लाई अन्त्य गर्नु पर्छ।

  • @gijanpoon5600
    @gijanpoon56004 жыл бұрын

    हिमानी र ज्ञानेन्द्र शाह बात आएको दुई करोद अनुदान खोइ के त्यो निकालम्न पत्रकार सर सबैलाइ पुग्छ

  • @sunambyanju9286
    @sunambyanju92864 жыл бұрын

    पत्रकार जि।हजुर्ले राम्रो काम गर्नु भको छ ।मलाई खुशी लाग्यो ।तर त्यो पुलिस को दादागिरी ।मन परेन।

  • @tillrupamongol1373

    @tillrupamongol1373

    4 жыл бұрын

    Tya prahari le kaa dadagiri dekhaye ko xa..ra hau ? ? Baru patrakar mahodaya le chai ultobartha byje xa. Tyo prahari le haat le spars garera u tya xa rahat vani sanket gare ko ho. Yo patrakar chai rissaaha raixa kya baru. Bujne le nabujde paxi dukha napaune le pani paunu samma ko dukha pauxan. Nabuje feri qsn garnu parxa ni. Tetikai aafai mukha lagi marxa. Janta ko pida bujdira matrai hunxa sabai ko kura barabari sunne garnu parxa k. Tyo patrakar le chai aafno bani namra banaunu paro public ma gaye paxi ta jo sanga pani vidanta huna sakxa. Tyo khyal gares patrakar ju le.

  • @dbkc5773
    @dbkc57734 жыл бұрын

    Thank you so much kushlav ji....🙏🙏🙏🙏🙏🙏🙏

  • @kalibahadur4689
    @kalibahadur46894 жыл бұрын

    कुशलभ शर हजुरलाई सलाम छ र शर हाम्रो देशका नेताहरु कस्ता हुन के । के भनाै भनाै मलाई त केही भन्न अाएन यस्ताे सरकार कठै मेराे देशका नेताहरु कुरा गर्दाखेरि संसारै उचाल्छु भन्ने अनि काम यस्ताे गर्ने ५ किलाे चामलले के हुन्छ । १ महिनामा चामलकाे २/२ गेडा पकाएर खाने हाे र ? अहिले बिदेशि राष्ट्रहरुले जति बन्द ( लकडाउन) भएपनि जन्ताहरुलाई तलब भत्ता र खानपिन अनि अाैषधि उपचार सबै सरकारले गर्छ भनेर भनिसक्याे र जन्ताहरुलाई घरदेखि बाहिर अाउन दिएकाे छैन भने मेराे देशमा जन्ताहरुलाई घरभित्र राखेर मार्ने हाे र ? ए सरकार यस्ताे बेला भ्रष्टाचार नगर्न न र जन्ताहरुलाई भनी दिने न सरकार ३ महिना लकडाउन भएपनि सबै सरकारले ब्यबस्था गर्छ भनेर सरकार जन्ता भए पाे भ्रष्टाचार गर्लास अनि जन्ता नै नभए के गर्छस भ्रष्टाचार हे सरकार अाफै भन त ५ किलाे चामल कति दिन खाने तेसैले सरकार यस्मा ध्यान जाअाेस सरकार

  • @pradeeppokhrel7252
    @pradeeppokhrel72524 жыл бұрын

    छुन पाइँदैन भने त्यो पत्रकार ले सामाजिक दूरी कायम राख्न पर्दैन र अनि मास्क लगाएर प्रश्न गर्नु पर्ने होईन र

  • @waiwakto2028

    @waiwakto2028

    4 жыл бұрын

    रन्डिको छोरा केरे मचिक्ने झोले तेरो घर कहाँ बन मचिक्ने पुलिस भएर पत्रकार ज्यु लाई हातपात गर्न पाउछ पुलिसले के चै गरेको छ मुजि अहिले सम्म सुरक्षा दिएको छ

  • @hindinepalihit

    @hindinepalihit

    4 жыл бұрын

    @@waiwakto2028 तँलाई बोल्ने तरिका छैन मुला के पत्रकार कानून भन्दा ठूलो हो । प्रहरीले पक्राउ पनि गर्न सक्छ हात लगाउने कुरा छोड

  • @waiwakto2028

    @waiwakto2028

    4 жыл бұрын

    @@hindinepalihit पुलिस ठूलो बन्दै मा राहत र जनता को लागि गएको पत्रकार लै हात तान्न मिल्छ त्यो पुलिस जनताको सेवाक होकि ब्रस्टाचर को मैले सबै पुलिसलाई नराम्रो बन्न खोजेको हैन कतिपय पुलिसले राम्रो काम पनि गरेको छ!

  • @amritmagar5079

    @amritmagar5079

    4 жыл бұрын

    Hat pat grn milx tyo prhri vay vndai ma ha

  • @DRGGaming123
    @DRGGaming1234 жыл бұрын

    Good job 👏

  • @rajtamangmangol9387
    @rajtamangmangol93874 жыл бұрын

    यो पत्रकार दाइलाई सलाम छ उहाँले गरेको भण्डाफोर धेरै मन पर्छ मलाई

  • @govindakhadka937
    @govindakhadka9374 жыл бұрын

    प्रहरीले रामरो गरेको हो अहिले पत्रकार लाई चाही करोना लागदैन पत्रकार ले अवरतरा खटने प्रहरी लाई थरकाउन पाईंनछः

  • @Copy_Nepal

    @Copy_Nepal

    4 жыл бұрын

    यस्ता तोर्पे युटुबेलाई के थाहा पत्रकारको आचारसहिंता ?? खाते पत्रकार चाटुकार रैछ

  • @sophiagrgvlogs3501
    @sophiagrgvlogs35014 жыл бұрын

    २०:२५ > हजूर चाहि ?म यहाको कर्मचारी! के गरनु हुनछ? छाप साँप लगाउने काम गरछु🤣🤣

  • @subashapakhrin7526
    @subashapakhrin75264 жыл бұрын

    Police dai lai kura chai thulai sikaunu khojne ho patrakar daju but distant kura garda police daile bhane ko kura gara ali video editing dekhiyo ni

  • @waiba.lama.chitwan.655
    @waiba.lama.chitwan.6554 жыл бұрын

    धेरै राम्रो काम गर्नु भएको छ पत्रकार ज्यू

  • @sarsowotithapa7954
    @sarsowotithapa79544 жыл бұрын

    सहि हो यो परहरि ले के गरेको यो राहात गरिबिले पाउदैन धनिले पाउछ

  • @mafia715
    @mafia7154 жыл бұрын

    अनुदानले अफ्रिका र दक्षिण एसियालाई सधैं गरीब बनायो। राहतले नेपालीलाई मगन्ते बनायो।

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t4 жыл бұрын

    देशमा भुख मरिले छोयो जसको घरमा केही छैन ऊहाँ हरुलाई मात्रै राहत मिलोस यो बेलामा जसको घरमा छ राहत लियका छन पाप लागनेछ कठै मेरो देश बलिया युबा हरुलाई खाडीमा बेचिनछ बुढा बुढि केटाकेटी मात्रै देशमा यति मलिलो खेतीयोग्य जमीन बाँजो राखेर अाज भुख मरिको चपेटामा देश अाज मात्रै १ महिलाको लकडाऊने सरकार अबको बजेट अाधुनिक खेतीपाती अाधुनिक किसिम बाट खेती को लागि बजेट र तालिममा लगानी होस सरकार यति राम्रो खेतीयोग्य जमिन भयको देश भुखमरिको चपेटामा परेको छ सरकार काहाँ गयो मनवता राजनीति दलहरुको दिमाग खेतीयोग्य जमिन मा बजेट छुट टाऊने नेपाली नेता देखियन एऊटा बुद्धिजीवी देखियन नेपाली हरुमा फालतु मा मोटर बाटो पानी भनदै पैसा सकेका छन ५० सालको भैईयो यिनै कुराहरु मात्रै बजेट बाँडिएको छ खेतीयोग्य जमिन मा बजेट छुटायन अाज देशमा भुखमरिले छोयो दुख लागछ धिकार छ गरिबी ले कहिलै छाडेन देशमा खेतीयोग्य जमिनमा मोट बाटो दिने राम्रो जमिनको तहसनहस बनायको मात्रै देखिन्छ जतिसुकै सरकार अायपनि

  • @thapavlogsdiary
    @thapavlogsdiary2 жыл бұрын

    पुलिसलाई नराम्रो बनाउने काम चाहिँ नगरौं है पत्रकार ज्यु!!

  • @nishagautam4587
    @nishagautam45874 жыл бұрын

    Gr8 job da n keep it up 💝💝

  • @milangurung165
    @milangurung1654 жыл бұрын

    हाम्रो पत्रकार लाई सयोग गराउ हाम्रो पत्रकार हो हाम्रो देशमा हजुर जस्तो पत्रकार को खाचो छ हजुर लाई परेको खन्डमा हामी जेन दिनु पनि तयार छ

  • @nareshbc4137
    @nareshbc41374 жыл бұрын

    हजुरलाइ सलाम छ।।कुश्लव दाइ

  • @anilkirati568
    @anilkirati5683 жыл бұрын

    कुशलभ दा म हजुर को बिग फ्यान्स 🙏 हजुर हरेक काम सलाम गर्छु 👍

  • @davidmaharjan4080
    @davidmaharjan40804 жыл бұрын

    Dai great job 🥰🥰🥰🥰🥰 u r our hero 🥰🥰🥰

  • @dipeshsubba1020
    @dipeshsubba10204 жыл бұрын

    Good job sir👏👏👏

  • @kismatbabubohora683
    @kismatbabubohora6834 жыл бұрын

    हाम्रो नेपाल मा सबै चोर र भ्रष्टाचारि हरु मात्रै छ्न धेरै राम्रो काम गर्नु भो कुस्लभ सर

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn4 жыл бұрын

    पत्रकार ज्यू ले सहि कुरा जर्नु भयो पुलिस लाई चै त पाठ सिकाउनु भयो

  • @sumanmallathakuri1075
    @sumanmallathakuri10754 жыл бұрын

    पत्रकार ज्यू मास्क हात मा भन्दा फेस मा लगाए अझै उत्तम हुने थियो कि

  • @anilbhandari3174

    @anilbhandari3174

    4 жыл бұрын

    यहाँ पत्रकार को नै गल्ती छ नी भोक तीर्खा नभनी डिउटीमा खटिएको लाई यस्तो भन्ने। आफै माक्स लाउनु भाको छैन भने के अरु लाई सिकाउनु हुन्छ माक्स हात मा होइन नी पत्रकार जी

  • @waiwakto2028

    @waiwakto2028

    4 жыл бұрын

    @@anilbhandari3174 police bandaima hatpat garna milxa ta muji tyo police le rahat diyeko xa jantako lagi bolne ki tyo jhole haruko surachhya garna baseko tyo police patrakarle ta jantako lagi rahat dilauna ako xa ke thulo kura garxas timi haru

  • @thotegaff2555
    @thotegaff25554 жыл бұрын

    Patrakar sir salam xa tapai lai good job sir

  • @xg4341
    @xg43414 жыл бұрын

    यति खेर त सरकारले हेर्नु पर्ने हो त जन्ताहरुलाई खै त सरकारले जबरजस्ती गरीबीबाट tax उठाएको पैसा,,, बजियाहरुले कहाँ लागे सबै गरिबीको tax को पैसा,,त्यसका बाजेको भुडीमा हाल्दै ठिक्क,,अहिले सरकार महुन छन् आफ्नु जन्ताहरुले खानु नपाउदा,,बजिया यो सरकार एकदम पल्केको छ त्यही जन्ताहरुबाट आएको राहत आशा गरी राखेको होला नि,,,बजियाहरु त्यही जन्ताहरुबाट tax चुस्ने सम्म चुस्छ फेरी यस्तो बेलामा त्यही जन्ताहरुबाट राहतको लागी आश गर्छ,,,थुक्का लाच सरम पचेको यार,,,,,ह न यस्तो बेलामा पशुपतिनाथ कता जानु भयो होला,,,यस्ता घुसखोरीहरुलाई पो कोरोना लाग्नु पर्ने हो,,,तर के गर्नु कतै सरकारले भित्र भित्र पशुपतिनाथलाई पनि time time मा हल्का घुस दिदै होला नि,,त्यही भएर पनि अहिले सम्म होला पशुपतिनाथ जिउ पनि माहुन भएर बसी राख्नु भएको छ,,,,

  • @angjukblessingfullhomi5606
    @angjukblessingfullhomi56063 жыл бұрын

    पत्रकार जिउ यसरी नै घुस्खोरी र भ्रष्टाचार प्रहरीहरुलाई थर्काउनुहोस ।कुकुर जस्तो पुलिसलाई जन्ताले पालेको नै हो

  • @ramkumaracharya18
    @ramkumaracharya184 жыл бұрын

    Good job sir...

  • @user-xu7uq2wf3l
    @user-xu7uq2wf3l4 жыл бұрын

    Lalitpur pulchwok 03 ma pani aaidinuparyo kuslav ji

  • @ajaybohara2328
    @ajaybohara23284 жыл бұрын

    यो पत्रकारलाई जिउदै जलाउनु पर्छ दिन रात नभनेर काम गर्ने प्रहरी लाई थर्काउनु

  • @baburana4592
    @baburana45924 жыл бұрын

    कुशलभ जि अामा लाई सारै पिडामा रहिछ बुढाले अर्को श्रीमती लाएको छ भन्छ जसरी भए पनि अामालाई राहत मिलाई दिनु मेरो बिन्ती 🙏🙏🙏🙏

  • @limbulimbu9857
    @limbulimbu98574 жыл бұрын

    साला पुलिसलाई सार्है मजाले थर्काउनु भयो पत्रकार महोदय जि धन्यवाद। यस्ता दादागिरी लाई अन्त्य गर्नु पर्छ।

  • @oemagarsumu

    @oemagarsumu

    4 жыл бұрын

    right

  • @roshangurung6909

    @roshangurung6909

    4 жыл бұрын

    Yo patrakar vanauda le chai kina tesari tharkawnu police lai. Police raat din rasthra ko surakxa ko nimti kaam gari raheko cha. Mike and camera bokyo vanda mai tesari tharkawnu payincha.

  • @anupambudhamagar7221

    @anupambudhamagar7221

    4 жыл бұрын

    झोले पत्रकार प्रहरीलाई यसरी थर्काउन कसले दियो आदेश यसलाई

  • @user-ei1cv4eu5v

    @user-ei1cv4eu5v

    4 жыл бұрын

    तेरो बाउ साले पत्रकार लाई छुनुनै हुदैन पत्रकार चाहिँ को हो र

  • @draustin5298

    @draustin5298

    4 жыл бұрын

    Ta muji lai tyasto garda pachauxas sale haru

  • @bishnumagar4024
    @bishnumagar40244 жыл бұрын

    Great job👍

  • @user-mf7fo7xb7h
    @user-mf7fo7xb7h4 жыл бұрын

    पत्रकार को मुख मा माक्स खोइ अरुलाई सिककउने तर आफुले जानेको रैनछ जिम्मेवार ब्याक्ती भयर यस्तो अलि भएन

  • @arunraj3194
    @arunraj31944 жыл бұрын

    आमा बुबा दाजु भाइ दिदीबहिनि तपाइँ हामि यो माहामारी को कारण भोक भोकै बस्नु परे पनि बसौला स्वास्थ्य चै हुने कोसिस गरौ। तर कुनै पनि राजनीतिक दल को आस भर नपरौ ।आगामी दिन को बिचार चै गर्नै पर्छ है

  • @padamkuwar7806
    @padamkuwar78064 жыл бұрын

    Good job sir the real hero.

  • @narbahadurgm8903
    @narbahadurgm89034 жыл бұрын

    Nepal ma sarkari nikayma kam garne manxe 72,℅ thik xain

  • @MobileParda
    @MobileParda4 жыл бұрын

    गधाहरु राहातको नाममा भ्रस्टचार गर्छन ???? पिडीतलाइ जम्मा ५केजी चामल रे . कस्ले खाने कस्ले हेर्ने ??? अनि किन जम्मा गर्नु कोसमा पैसा ??? बरु पैसा कोसमा जम्मा गर्नु भन्दात सिधै पिडीत लाइ बाडौ ??????

  • @nirmallama3297
    @nirmallama32974 жыл бұрын

    यस्तो आपत विपतको बेलामा पनि सयोग नगरेर चोर्न खोज्ने चोरहरुलाई सरकारले कडा भन्दा कडा कारबाही गर्नु पर्छ !!!

  • @yamgurung3775
    @yamgurung37754 жыл бұрын

    Jarur sahayog garnus sir

  • @wearebrother4337
    @wearebrother43374 жыл бұрын

    You doing really good work my broo... Love you as a report

  • @khanalofficial2001

    @khanalofficial2001

    4 жыл бұрын

    पत्रकार आफुनै सामाजिक दुरिको कायम नगर्ने,माक्स प्रयोग नगर्ने,खान अपायर आयका जनता सङ्ग औला उठाएर बोल्ने,दिन रात जनताको सेवामा खटिएका प्रहरी लाई छोइयो भने छुन पाइदैन भन्ने।भिउ बढाएर पैसा कमाउन मात्र पत्रकाररिता गरेको भय हामी अझै तीन करोड जनतले सहयोग गर्न तयार छौ।होइन भने सबै जनालाई समान ब्याबहार गर्नु,प्रहरी लाई अनुसार सिकाउने पत्रकार औला उठाएर बोल्ने पत्रकाररि ताको नाममा दादागिरी नगर पत्रकार।म युएई बाट हो।

  • @sajanrai100
    @sajanrai1004 жыл бұрын

    म पत्रकार हु भन्दैमा आफुलाई कानुन भन्दा माथी छु भन्छ । पत्रुकारलाई चाई कोरोना लाग्दैन? मास्क नलगाई हिरो सम्झिन्छ मातोक्ने ।

  • @dipenthapa5064
    @dipenthapa50644 жыл бұрын

    पत्रकारलाई हात लगाउने हैन हौ प्रहरी सर लाठी लगाउने हो तपाईले ठुलो गल्ती गर्नु भो,,,,

  • @rpgaming3722
    @rpgaming37224 жыл бұрын

    Sar lai derai derai salam xa daiko kamm derai.ramroxa

  • @kamantamang5026
    @kamantamang50264 жыл бұрын

    सब चोर हरु छन यो वडा अध्यक्ष भनौदा हरु सब भ्रष्टाचार का मालिक हरु येस्तो लाई सजाय होस।।।

  • @surendrapakhrin2483
    @surendrapakhrin24834 жыл бұрын

    पत्रकार माथि नराम्रो दुव्र्यवहार गर्ने को त्यो पुलिस होकि नेता को नोकर हो

  • @SDPOnlineTv
    @SDPOnlineTv4 жыл бұрын

    KTM sabai thau reports garnus

  • @bikashshreesh1113
    @bikashshreesh11134 жыл бұрын

    Patrakaar jiu hjr ko kaam lai salute xa👏👏👏👏patrakaar hosh hjr jasto ..........

  • @godmode3374

    @godmode3374

    4 жыл бұрын

    छिटो राहात दे सरकार पत्रकार लाई धन्या बाद

  • @hamrotechnology5386
    @hamrotechnology53864 жыл бұрын

    हामी सबैजना मिलेर हाम्रो नेपाली दाजुभाइ तथा de de बहिनीहरुलाई सहयोग Help गर्नुपर्छ.. Please distance maintain to everyone my brother and sister..

  • @sanjurasaili4435
    @sanjurasaili44354 жыл бұрын

    राम्रो काम गर्नु भाछ sir solud xa hajur लाई

  • @ramthing5656
    @ramthing56564 жыл бұрын

    Wow good job sir 👍

  • @rbsuryamani1863
    @rbsuryamani18634 жыл бұрын

    Good job 👏👌 bro

Келесі