हात हाला*हाल भएपनि न्याय दिलाएरै छोडे पत्रकार कुशलवले

#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Puja Films Presents:-
© Copyrights Puja Films : Kushlav Kc
Subscribe Us : tinyurl.com/ycao2wut
Website: digitalchautari.com/
Contact no:. 9840854200 || 9816180420
© All Rights Reserved PUJA FILMS - 2019 -
Chabahil Siphal Kathmandu
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 900

  • @vtnv-10.44
    @vtnv-10.444 жыл бұрын

    अन्तिममा आयेर जय किसन सरले जुन कुरा बोल्नु भयो र मिडिया तर्फ न्याय मिलो नि एक दम मन छुयो

  • @dipendragurung2967
    @dipendragurung29674 жыл бұрын

    यो आईमाई को श्रीमान ले पनि यो भिडियो हेर्नु होला।

  • @startamu3098
    @startamu30984 жыл бұрын

    मलाई लाग्छ कुरा दुवै जना को सुन्दा यो दारी वाला ले नै खाएको जस्तो लाग्छ।यो मान्छे हेर्दा पनि त्यस्तै ठग देखिन्छ यसलाई राम्रो छानबिन गरेर कडा कारबाही गर्नु पर्छ।र यो बैनी को पनि धेरै गल्ती देखिन्छ। धन्यबाद मिडिया कर्मी भाइ

  • @Baburamrana11
    @Baburamrana114 жыл бұрын

    धन्यवाद पत्रकार महोदाय असल कामको लागि यसरी नै राम्रो काम गर्दै जानु होला शुभकामना

  • @sherpa0079
    @sherpa00794 жыл бұрын

    जयकिसन जी, पत्रकार कुसलव जी लाइ धन्यबाद सहयोग को लागि।

  • @bishnulimbu3527
    @bishnulimbu35274 жыл бұрын

    यो केटी चाहिँ पक्कै चालु छ बूढा बिदेश मा उता मस्ति बढी चाहिँ । म पनि बिदेश मा छु आर्थि देको

  • @uchiabanduk5317

    @uchiabanduk5317

    4 жыл бұрын

    ho yo imai chalu nai ho

  • @parshutamang8625

    @parshutamang8625

    4 жыл бұрын

    Ho chalu chha

  • @ushasubba3585

    @ushasubba3585

    4 жыл бұрын

    Baini jastai vaye pny usko buda lai bharkaune Kam nagarnu hola tyo nani ko lagi

  • @rajuthakuri9570

    @rajuthakuri9570

    4 жыл бұрын

    Sahi ho yo kt kharab

  • @m.pakhrin2847

    @m.pakhrin2847

    4 жыл бұрын

    Sahi vnnu vyo 👍

  • @ganeshshahi8276
    @ganeshshahi82763 жыл бұрын

    यो महिला कस्तो खाले ‌हो पैसा लिने दार्रीवाला केटा संग एल शब्द पनि बोल्न सकेको छैन।होटलमा पर्खेर बसेको आउनु भएन पनि भन्दै छ।खै कस्तो ब्यवहार हो ।जे जस्तो भएपनि पत्रकार कुशल सरले लिने दिने कुरा मिलाउने काम गर्नुभएकोमा सरलाई धन्यवादका साथै सलाम छ।

  • @ranjitrana6594
    @ranjitrana65944 жыл бұрын

    आदरणीय पत्रकार ज्यु यस्ता आफ्नो ईज्जत् बेचेर हिड्ने चरीत्र हिन आइमाको दुख लाई लियर तपाईं उस्को न्याय का लागि केही कुरा नउठाउनु होस बरु आफ्नो दुख गरेर खाने सोझो साझो मान्छे लुटिदा उस्को आवाज लाई उठाइदिनुस।

  • @krhh946
    @krhh9464 жыл бұрын

    दम चाहिन्छ आफ्नो काम मा सालुट छ जय किसान सर् अनी कुशलभ सर् लाई 🙏🙏

  • @minthapa3506
    @minthapa35064 жыл бұрын

    मेन गलती यो आईमाई को गलति छ आफनो पैसा खैई खैई आफुनै अरुको बिस्तारा हुदै हीडनी आईमाई हो

  • @chandrabahadursen2500
    @chandrabahadursen25003 жыл бұрын

    कुशलव केशी पञकार को काम लाई सम्मान गरद छु है पीडित को न्याया गरी सहयोग दिनु भयो है धन्यवाद छ

  • @padambist3505
    @padambist35054 жыл бұрын

    यो भनेकि यकल मैला हैन भालुनि भन्नु पर्छ

  • @BigBrain-sx4pm

    @BigBrain-sx4pm

    4 жыл бұрын

    Thukka Tero Kira Pareko Dimaag.

  • @Bingo_boy..3331

    @Bingo_boy..3331

    4 жыл бұрын

    गल्ती न बोल्नु है ।हाम्रै चेलीबेटी हो।

  • @raurugthakuriraja9507

    @raurugthakuriraja9507

    4 жыл бұрын

    Saè ho asko putema kursaneko dulo halna par6a

  • @BigBrain-sx4pm

    @BigBrain-sx4pm

    4 жыл бұрын

    Duki ram thakuri 4, तँ गुखाने गवार भन्दा राम्रो र असल हो। तेरो बोलीले तेरो असली रुप देखायो।

  • @mamatadhulal2072

    @mamatadhulal2072

    4 жыл бұрын

    @@Bingo_boy..3331 तिम्रो चेलीबेटी भए सहि सत्य बोल्न सिकाउनुनी किन 10 दुनियाँ लाई मिडियामा चर्तीकला देखाउदै आकोत काइनभाको जात्रा हाडी गाउमा घुसाइ होला सुइ तिम्रो चेलीबेटी ले अहिले बोल्नी बेला छुइमुइ हैनत आइमाई को ठाडोले काम नगर्दाइ दिमाग् को भाडो फुत्किदैछ इजत्को ख्याल नभएको आइमाई जय किसन भाइ हजुर लाई ठुला ठुला पर्दाको फिलिमी भुडीयोले पुगेनर छि अब एस्तो आइमाई को भिडियो मा

  • @padambist3505
    @padambist35054 жыл бұрын

    यो आईमाई पहिलो दिन यक लाख भन्दै छ आज साठि हजार भन्दै छ यो आईमाई पनि तेति ठिक लाग्यन भालुनि हो

  • @user-os2lw6jo7d

    @user-os2lw6jo7d

    4 жыл бұрын

    भालुनिचै नभनिहालुङ ल तिम्री घरमा आंमा चेलि पनि छ

  • @livel0nger930

    @livel0nger930

    4 жыл бұрын

    Rate sodana bro😂

  • @subasrai9478

    @subasrai9478

    4 жыл бұрын

    पैसा दिने नि भालुनी हुन्छ???पैसा भालु ले खाएछ।

  • @livel0nger930

    @livel0nger930

    4 жыл бұрын

    @@subasrai9478 sai baat Aaile tw pachai sakyo hola😂

  • @surendrakhadka1115

    @surendrakhadka1115

    4 жыл бұрын

    @@user-os2lw6jo7d सही भन्नू भयो

  • @kamalrokaya3120
    @kamalrokaya31204 жыл бұрын

    यो आईमाई चालु हो।दारि वाला सग सुत्दै हिड्ने रहिछ ।भन्ने कुरा बुझिन्छ।

  • @homnathkharel7444

    @homnathkharel7444

    4 жыл бұрын

    haha dari walale thokne rahex

  • @khembahadurgahamagar4695

    @khembahadurgahamagar4695

    3 жыл бұрын

    Yes

  • @kumarmalla5305
    @kumarmalla53054 жыл бұрын

    thanku कुशलब जि,तपाईको यो कार्यको लागि तर यो पैसा लिने चोर को तहेछ त्यो किन खुलाउनु हुन्न नि,त्यो पनि देखाउनुहोस न

  • @dawasherpa1886
    @dawasherpa18864 жыл бұрын

    यो केटि लै नि 2 जापु हन्नु पार्ने हो ।रोजन र केटि को दोस छ।

  • @bhimtamang3818
    @bhimtamang38184 жыл бұрын

    बधाई जय किसन सर कुसलभ केसी 🙏🙏🙏

  • @dipendrakoirala5062
    @dipendrakoirala50624 жыл бұрын

    पैसा दियर हुन्छ यिनिहरु दुबैलाइ कार्बाही हुनुपर्छ

  • @sujanaali2875
    @sujanaali28754 жыл бұрын

    jai kisan Dai hjr lai Dhrai Dhrai Danywad 🙏🙏🙏, yo Nanu lai films,ma khelai Dinu hola 🙏🙏hami Herne xau hjrko sab films,😍 Danywad,kusal KC, SAR hjr lai🙏🙏🙏

  • @user-oi6ny6fi2q
    @user-oi6ny6fi2q4 жыл бұрын

    यो केटि र दारिवाला मान्छेको बिचमा केही सम्बन्ध हुनुपर्छ नत्र यो अर्को हिरोले अरु कुरापनी खोल्दिन्छु भन्दा किन चुप लागेर बसेको???

  • @kumariu2b683

    @kumariu2b683

    4 жыл бұрын

    मैले नि त्यै बुझे उनिहरुले रमाइलो गर्ने म किन फस्नु भनेको र सबै कुरा खोल्दिन्छु भनेसी त्यहीँ नेर गल्ती ठुलो कुरा छ

  • @mayagurung1439

    @mayagurung1439

    4 жыл бұрын

    नयन मान्छे सहि रहेछ

  • @khempurja6331

    @khempurja6331

    4 жыл бұрын

    Yo aaaimai ra junge दारी milera नयन लाई फसाको जस्तो छ

  • @bimalashrestha9405
    @bimalashrestha94054 жыл бұрын

    आफ्नो श्रीमानको कुरा नमानेर राम्रो नबुझी पैसा दिनु महिलाको गल्ती हो महिला भएर महिलाको कुरा काटे जस्तो यो महिला पनि अलि ठिक लागेन ।

  • @kumariu2b683

    @kumariu2b683

    4 жыл бұрын

    त्यैत

  • @surendrakhadka1115

    @surendrakhadka1115

    4 жыл бұрын

    कोही कोही यस्तै जीद्दी र घमन्ड पालेका हुन्छन जस्ले मान्छेलाइ सीद्याउने काम हुन्छ ?

  • @slrsuren

    @slrsuren

    4 жыл бұрын

    @@kumariu2b683 tei dariwal lai thokaudai basx holani budo xina ani garna parenata tesle dari wal sanga mileko jastho lageko x

  • @ganeshtiruwa5377

    @ganeshtiruwa5377

    4 жыл бұрын

    महिको श्रीमान भए पो सोधोस त

  • @shantaghimire5246

    @shantaghimire5246

    4 жыл бұрын

    महिला बेठिक नभनौ सोझोपन हो।

  • @bitekapal1130
    @bitekapal11304 жыл бұрын

    आदरणीय जय किसन सर कति सहि कुरा गर्नु हुन्छ। उहाँको फिम्म पनि मलाइ धेरै मन पर्छ।

  • @toranrana8093
    @toranrana80934 жыл бұрын

    धन्यवाद कुसलब सर जयकिसन सर तपाईंहरुले धेरै राम्रो काम गर्नु भो बधाई छ हजुरहरुलाइ

  • @mannmagar1951
    @mannmagar19514 жыл бұрын

    त्यो दाह्री वालाको नियत राम्रो देखिएन।त्यसकारण त्यो दाह्री वाला लाई तिर्न लगाउनै पर्छ।

  • @user-nd3od6hp6y

    @user-nd3od6hp6y

    4 жыл бұрын

    कुरा साहि हो

  • @pranishthapa9228

    @pranishthapa9228

    4 жыл бұрын

    Tyo randiko chora danger chor jasto cha herdai dherai batho raicha sala kassam tyai plang ki plang hannu jasto bolnu nasakne ko ta kamai xaina raicha

  • @susantamang2284

    @susantamang2284

    4 жыл бұрын

    @@user-nd3od6hp6y 1pp

  • @tejendrapaija3637

    @tejendrapaija3637

    3 жыл бұрын

    @@pranishthapa9228)

  • @sanjaylama6468
    @sanjaylama64684 жыл бұрын

    सुरुदेखि सबै भिडियो हेर्दा खेरि नानिको आमा को गलती देखिन्छ मेरो बुझाइमा 😂

  • @bishnuchhantel161

    @bishnuchhantel161

    4 жыл бұрын

    Malai pni testai lagew yo aaimai thik chhain

  • @gayatrilimbu5766

    @gayatrilimbu5766

    4 жыл бұрын

    xori lai film khelauxu vaneko aama po viral...aaimai manxe naramro sangat ma faseko jasto xa

  • @gyatrakhadka4422

    @gyatrakhadka4422

    3 жыл бұрын

    I

  • @kamalalimbu1008
    @kamalalimbu10083 жыл бұрын

    यस्ता ठग हरु लाई कडा कारबाही नगरी हुँदैन लाज लाग्न पर्न यसरी अर्काकाे पैसा खान लाई

  • @Jun-Pr
    @Jun-Pr4 жыл бұрын

    यो आईमाई र दारी वाला को नियत राम्रो देखिएना अर्को केटा निर्दोश जस्तो लाग्छ है

  • @dolmatamang949

    @dolmatamang949

    2 жыл бұрын

    Sahi vnnu vyo

  • @kathmandu6455
    @kathmandu64554 жыл бұрын

    सबैभन्दा गल्ती यहि आइमाई र यो रोजन फुयाल भन्नेको हो यिनिहरुको भित्री कुरा अरु नै छ पैसा दिए र कोहि फिल्म खेल्छ तर नयन र जयकिसन बस्नेत को केही छैन ।।

  • @minlama5045

    @minlama5045

    4 жыл бұрын

    yo mc aaimai nai thik chhaina jasto chha hai kura bujda .. maal jasto laagyo .. buda ko kamai maa moj garne khalko rahexa .. yesto lai xod dekai ramro .. kaam xaina yo aaimai ..

  • @smesmekk8197

    @smesmekk8197

    4 жыл бұрын

    Yasto manxe ko dhokro nichornu parxa

  • @kanchankandel1448

    @kanchankandel1448

    4 жыл бұрын

    Yesto lai support garne patrakar ni testai ali kura garai bata pani bujnu parxa ni ko sahi ko galat vanera anuhar na danuhar ko patrakar

  • @bishaltamang5581
    @bishaltamang55814 жыл бұрын

    चोर मुजि हरु त्यो आइमइको चाला पनि टिक छैन तिनै जना टिक धोसी हो मैले बुज्दा।।।

  • @bibek.yonzan.tamang

    @bibek.yonzan.tamang

    4 жыл бұрын

    Sahi kura chiknu pani diyo hola yo keti le ...

  • @radhikakhanal9293
    @radhikakhanal92934 жыл бұрын

    पत्रकार होस यस्तो धन्यवाद हजुरलाइ तर रजकपत अंकल जस्तो घिनलागदो पत्रकार चै कोहि र कहिले नबन्नु है अरुपनि छन समाज र देश भडुवा यूटुबे पत्रकार कायर गद्द्दा अरु तर हजुर अहिलेसम्म राम्रो काम गरदै अाउनु भको छ सधै राम्रो काम गरनु होला

  • @mekhbahadur9241
    @mekhbahadur92414 жыл бұрын

    यो अाईमाईलाई एक थपड हन्नु पर्ने गाला फुटने गरि बुडाको कुरा नसुन्ने अाफनै खुशी गरने बुडा बिदेशमा दुखा गरने यो अाईमाई घरमा बसेरा फेसबुकबाटा केटाहरुसँगा मोज गरने एसतो अईमाईदेखी होसियार हुनु है बुडा काहँ छ

  • @sanjaylama6468
    @sanjaylama64684 жыл бұрын

    भिडियो Skip किन गरेको कुशलभ सर यहाँ भित्री कुरा धेरै गहिरो छ नानीको आमा सीता भन्ने आइमाईको चरीत्र ठिक छैन 😳जय नेपाल

  • @djpukarshresthaofficial9557

    @djpukarshresthaofficial9557

    4 жыл бұрын

    Actually Kura clear vako xina bichara Nayan Lai pani fasayo

  • @pujan_yt7473

    @pujan_yt7473

    4 жыл бұрын

    Sahe kura ho yo aaimai ko chal thik xain

  • @nareshgurung1916

    @nareshgurung1916

    4 жыл бұрын

    Sulav le video skip garna nahuna,timro sathi ho vandai ma...yo sab media thukka,nayan bro po pidit dekhiyo

  • @kumariu2b683
    @kumariu2b6834 жыл бұрын

    धेरै कुराहरू खोल्दैछु मैले भनेपछि भाइले त्यहा त्यो बैनी र दार्हिवालाको बारे राज छ हरामिहरु

  • @dipakbohora.7767

    @dipakbohora.7767

    4 жыл бұрын

    😂😂🤣🤣🤣

  • @nareshgurung1916

    @nareshgurung1916

    4 жыл бұрын

    Malie pani testai lagyo...

  • @bimalsharma1722

    @bimalsharma1722

    4 жыл бұрын

    तेसले पनी chance नपाएर डाह भएको होला बिचरा के गरोस त :)

  • @bimalsharma1722

    @bimalsharma1722

    4 жыл бұрын

    अनि यो दारी वाल हाड़ छाला मात्र छ , के गर्यो होला र खोई . तेति दम देखिएन :)

  • @ammarpunpun9031

    @ammarpunpun9031

    4 жыл бұрын

    yes

  • @sarjanrokaya9366
    @sarjanrokaya93664 жыл бұрын

    अरु जे भयनि नि यो पत्रकार दाही चाहिँ कडा हुनु हुदो रैछ धेरै ईन्टरबि हेरे मैले यो दाहिको !

  • @Anticorr318
    @Anticorr3184 жыл бұрын

    यो मेडियावालाको बोली हेर्दा मतवाली जस्तो पो देखिँदो रहेछ ! तर केसी पो रहेछ !

  • @prabinthapa5653
    @prabinthapa56534 жыл бұрын

    दिय पछि जस्ले पनि लिन्छ तर यी आईमाई नै गलत छ है

  • @indiraranamagar6483
    @indiraranamagar64834 жыл бұрын

    धेरै राम्रो काम कुस्लप दा हजुर लाई धन्यवाद

  • @bibashthakuri6255
    @bibashthakuri62554 жыл бұрын

    जयकिसन Bro कति मज्जाले बसेको हो । कुरा सुनेर ढङ्ग परेको छ ।

  • @radhikakhanal9293
    @radhikakhanal92934 жыл бұрын

    बुढा बिदेशमा अर्कोको छोरीचेलि यस्तो उसतो भनदै दुनिया गालिगलोज गरो अरुको श्रीमतीलाई अाखा गाडो उनीहरले भनेको मानेन भने सामाजिकसंजालमा अाएर टीकटकमा अाएर दुनियाँको बेजेत गरछौ निरदोष मानछेको बेजेत गरछौनि हो यसताको श्रीमतीको चरित्र यस्तो हुनछ भगवान हेरछन सत्य केहो भनेर अझ अरुको बेजेत गरने हरुलाइ त घरमा हुने दिदीबहिनी अामा श्रीमतीले त मसति गरेर कङगाल बनार रोडमा बसने होस

  • @premb1121
    @premb11214 жыл бұрын

    यो महिला को चरीत्र ठिक छैन कुस लव जि।

  • @nanushinja8336
    @nanushinja83364 жыл бұрын

    Kuslab sir! You real hero, thank you so much.

  • @chaturemanxe8361
    @chaturemanxe83613 жыл бұрын

    यिनीहरू ले बच्चा लाइ होइन आमा लाइ खेलाको रैछ भन्ने प्रष्ट देखियो , तुरुन्त त्यो बहिनी को पैसा फिर्ता दिनु कुरै सकिन्छ ।

  • @binayresami4265
    @binayresami42654 жыл бұрын

    यो महिला को 100% नियत मा खोट छ

  • @ribekapaudel5587
    @ribekapaudel55874 жыл бұрын

    आईमाई को हाउ भाउ हेरदै चालु जसती छ

  • @indugurung8913

    @indugurung8913

    4 жыл бұрын

    Yoi auratko khel jasto lagyo

  • @bimalsharma1722

    @bimalsharma1722

    4 жыл бұрын

    तेसो नभन सोल्टा यिनको पोई को चित्त दुखला । बरु सकचौ भने सुट्टक सल्लाह गरेर भेंट न ।:)

  • @Sonira645

    @Sonira645

    4 жыл бұрын

    Ho ho

  • @khimoli7318
    @khimoli73184 жыл бұрын

    मजा ले के के भये छ यो 2 जनाको बिचरा आर्को फसि राको छ यार अनि त्यो बचा लाई बिज मा लियेर

  • @amberbdr7423

    @amberbdr7423

    4 жыл бұрын

    याे लफाङगि अाईमैलाई कार्बाहि गर्नु पर्दछ

  • @manojlovely7748

    @manojlovely7748

    4 жыл бұрын

    Sahi vanu vyo dost......

  • @ramkumaribhusal3454

    @ramkumaribhusal3454

    4 жыл бұрын

    ९८४०८५४२००

  • @jaypradhan5109
    @jaypradhan51094 жыл бұрын

    शरणार्थी धुर्त बाहुन छेत्रीहरु देखी होसियार

  • @otkillergaming4303

    @otkillergaming4303

    4 жыл бұрын

    Hehee

  • @khuwalungchannel7426

    @khuwalungchannel7426

    4 жыл бұрын

    kuro sahi ho bahun le khanxa

  • @sangitsejuwal885

    @sangitsejuwal885

    4 жыл бұрын

    जाठो सब उस्तै हुदैन

  • @prakashrai4395
    @prakashrai43954 жыл бұрын

    Excellent job Kushal jiu, I am looking firward to seeing fron you near the future,, 🙏

  • @shreeprasadrana356
    @shreeprasadrana3564 жыл бұрын

    जय सर र कूशलव जी लाई धन्यवाद ! बुडा पचास डिग्री तापमान मा बुरी चिसो जंन्गल को झारी मा !

  • @asmitathapa5139

    @asmitathapa5139

    4 жыл бұрын

    Sahe kura vannu vayo 🙏 vai

  • @pradipbudha7331
    @pradipbudha73314 жыл бұрын

    यहि आईमाई खराब छ जे छ त्यो कुरा सिधै भन्नै चाहन्न सिधै कुर गर्नु पर्ने थौ मा सबै कुरा घुमाउन खोज्छ।

  • @madanraigamingvideo7769

    @madanraigamingvideo7769

    4 жыл бұрын

    Mlai laagxa यो kt र kta ko khi सम्बन्ध xa अनि sano कुरा khulyo vaney sappoi पोल खुल्नै डर ले boldaina यो kt सुरु मा 1 laakh पछि 60hajar k, k, k, k

  • @tilarai8448

    @tilarai8448

    4 жыл бұрын

    पक्कै पनि

  • @arunminashahi1678

    @arunminashahi1678

    4 жыл бұрын

    um sahi ho 👈️

  • @omrana500

    @omrana500

    4 жыл бұрын

    सहि हो सबै पोल खोल्छु भन्दा पनि नखोल्ने

  • @laxmanbhattarai2865

    @laxmanbhattarai2865

    4 жыл бұрын

    Right

  • @shreshchandthakuri9219
    @shreshchandthakuri92194 жыл бұрын

    यो आइमाई 100% चालू हो दारी वाला र तेस्को बिच मा भैसक्री छ थुक्क 45 डिगृमा बुढाले कमाको पसिनाको पैसाले छोरीलाई राम्रो सङ्ग पढाउनु लेखाउनु छोडेर रेस्टुरेन्टमा नाठाहरु लिदै मोज गर्ने रैछ यस्तो हेर्दा यो पैसा खानेवाला दारिवाला नै हो ।

  • @nainadai292
    @nainadai2924 жыл бұрын

    दारी बा को नियत ठिक लागेना सायद दारि बाको खेल हुन सक्छ ।

  • @skmagar1413
    @skmagar14134 жыл бұрын

    Ramro vayo sir. Hajur ko kam sabai ramro xa.. 🙏🙏👍👍

  • @rambshahi527
    @rambshahi5274 жыл бұрын

    अब यी कुकुहरुकाे फिलिम अनि फिलिम लाईनबाट निकाल गर्नु पर्छ यस्ता खातेहरुलाई नत्र राम्रा राम्रा नायक ज्युहरुलाई पनि असर पर्छ पछि गएर

  • @mohantamangyokurasabaijhut5332
    @mohantamangyokurasabaijhut53323 жыл бұрын

    यो तिनै जनालाई कानुनि दायरामा लंजानु परछ

  • @malatishreemal5518
    @malatishreemal55184 жыл бұрын

    हजुर को जब अनूसार कपाल को फेसन अलि नमिलेको जस्तो लाग्यो सक्नु हुन्छ भने हजुरले त्यो कपाल please काट्नु होला

  • @nirmalgurung9635
    @nirmalgurung96354 жыл бұрын

    यो आइमाई गलत क्ष यो आइमाई को नियत ठिक क्षैन साला यो आइमाई लाई कारबाही गर्नु पर्क्ष

  • @birugurung7640
    @birugurung76404 жыл бұрын

    अाईमाई को दिमाग घुचुकमा हुनछ भनथयो हो रैछ

  • @sarupthapa4072
    @sarupthapa40724 жыл бұрын

    योनि को भर हुन्न शक्तिशाली ब्यक्ति पनि ध्वस्त बनाउछ यो चेली खराब छ यो केशमा ६० हजारमा यत्रो हल्ल बैंक खाता दे हाल्दिन्छु झुशहरु ब्यजत मात्रै थुक्क

  • @kendratamang2256
    @kendratamang22564 жыл бұрын

    Jaykishan sir, kuslab sir ..❤️🤝🙏💪👍👏👌

  • @narkumarrai7590
    @narkumarrai75904 жыл бұрын

    आइमाई गत्तिलो भए पछि येस्तै देख्नु पाइन्छ ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y4 жыл бұрын

    मेरो बिचार मा दारी बाल ले पैस खएको जस्तो लग्यो र यो केटि को नि न्यात अलि ठिक छैन जस्तो लाग्यो यसो कुरा बुझ्दा

  • @reesublimbu9345

    @reesublimbu9345

    4 жыл бұрын

    sahi ho 😂😂

  • @yatharthbista3959

    @yatharthbista3959

    4 жыл бұрын

    sahi ho.

  • @Fitmin1992

    @Fitmin1992

    4 жыл бұрын

    Tyo kti pani Maal nai ho raixa Tyo Dari le thokeko raixa Tyo tamangni lai

  • @tuckertoby862
    @tuckertoby8624 жыл бұрын

    60 हजार चुना लागेछ क्यार...खुरुक्क तीर त्यति धेरै रकम होइन पचाउन को लाई । कि जिन्दगी भरी पुग्ने लुट ।

  • @ramusharma7116
    @ramusharma71164 жыл бұрын

    यो दारि वाला ठगि छ यस्को नियत ठिक छैन यो आइमाइ ले जस्को हातमा दियको तैसैले दिनुपर्छ

  • @sujankrki4931
    @sujankrki49314 жыл бұрын

    अाईमाई 100% भालु हो यो दारि शीत केही लसपस छ है gyz

  • @hariparsad8718
    @hariparsad87184 жыл бұрын

    अाईमाई खराब हो यार हैट

  • @saugatrijal482
    @saugatrijal4824 жыл бұрын

    यो दारीवाला नै ठग हुनुपर्छ

  • @govindaojha8299
    @govindaojha82994 жыл бұрын

    धन्यवाद पत्रकार ज्यू

  • @ajayakhatriok9321
    @ajayakhatriok93214 жыл бұрын

    सई भयो आजको दिन बल्ल खुसि लाग्यो

  • @khimoli7318
    @khimoli73184 жыл бұрын

    बिचरा नयेन सिंह को केही दोस देखिदैन तर क गर्नु फस्यो यार यो आईमाई लाई दिनु पर्ने गु आउने गरि तलाइ कस्ले गर्यो .....?

  • @purnabista9749

    @purnabista9749

    4 жыл бұрын

    सहि हो मलाई नि तेस्तै लाग्यो

  • @linkinparkfans7267

    @linkinparkfans7267

    4 жыл бұрын

    @The Lion King ok malai 5000 help gardinus teso vaye

  • @lilbahadur9201
    @lilbahadur92014 жыл бұрын

    दोषी होस या निर्दोष होस तर एहा महिला लाई नै गलत देख्छन समाज ले मैले बुझ्दा यो दिदी को कुनै गलत छैन इ दारी वाला हरु कै गलत छ नियत😠😠

  • @susmirai7036
    @susmirai70363 жыл бұрын

    आईमाई र दारि काे गलत जस्ताे छ नयन दाजु निर्दाेश नै हाे 100%प्रतीसत

  • @bikramlama1736
    @bikramlama17364 жыл бұрын

    यो दारी वोला ले गरेको हुनु पर्छ किनकी उस्को हातमा देको कसरी अर्को ले पनि बिहोरनु पर्ने सब दारी लाई तिराउनु पर्छ ।

  • @khusiimagar4886
    @khusiimagar48864 жыл бұрын

    Je hos hamro patrakar sir ji le sate tathy liyera xodnu vo i salute you sir 🙏🙏🙏🙏🙏🙏😱

  • @pokeyt7537

    @pokeyt7537

    4 жыл бұрын

    No .

  • @makwanpurkoraja6480
    @makwanpurkoraja64804 жыл бұрын

    हाहाहा दारीवालाले दुनियाँ सङ्ग मोझमस्ती गर्ने रे त्यो आईमाई पनि सकायो बुढो भनौदा बिदेशमा सुड्डी नेपालमा दारीवालाले सिध्यायो ठिक्क पर्यो बाउआमाको साथमा नराखे पछि एस्तै हो अझ रित्तो पार्नु पर्ने

  • @chandralawati4367
    @chandralawati43674 жыл бұрын

    यो आइमाइको नि छाला उतार्नु पर्छ दुनिया बोकालाई जुदाउदै हिड्ने

  • @barshamagrnii3067

    @barshamagrnii3067

    4 жыл бұрын

    😁😁

  • @karkibhairab99

    @karkibhairab99

    4 жыл бұрын

    Ho shai ho

  • @chhabilainepali1824

    @chhabilainepali1824

    4 жыл бұрын

    Sai ho sir good sir

  • @bantawahongkong

    @bantawahongkong

    4 жыл бұрын

    थुतोनो र मुतोनो उताउलो भएमा यस्तो भोग्नु पर्छ

  • @shreebk6719

    @shreebk6719

    4 жыл бұрын

    😂😂😂👌

  • @saruupreti6852
    @saruupreti68524 жыл бұрын

    एक जनालाइ मात्र होइन अर्को पानी माथिको ओबानो हुदैछ दुबै जनालाइ असुली गर्नु पर्छ पत्रकार

  • @bishaltamang5581
    @bishaltamang55814 жыл бұрын

    मुजि यक लाख पैसा पनि नभाको पागल हरु केको फिल्म बनाउन हिनेको यक लाख को लागि पनि यक महिना कुर्नु पर्ने फिल्म लाइन कोइ बेजेत।।।

  • @dipakrai8381

    @dipakrai8381

    4 жыл бұрын

    😃😁😆

  • @naingnaing3042

    @naingnaing3042

    4 жыл бұрын

    Hahaha

  • @sureshshishir7218
    @sureshshishir72184 жыл бұрын

    कुरा के हो राम्रो सग समजदारिमा मिलाउनु पर्छ। यसरी मिडिया को अगाडी हात हाल्नु राम्रो होइन। जे होस कुश लव सर लाई सलाम छ हजुरले राम्रो काम गर्नु भको छ।

  • @shresthabishnu6288
    @shresthabishnu62884 жыл бұрын

    सबै कुरा बुज्दा दारी वाला रोजन र यो आइमाईको गल्ती छ

  • @aksamir1098
    @aksamir10984 жыл бұрын

    काम नपाएको झयाक्ने हरु जबो त्यति पैसाको लागि कति हाल्ल गरेको खुरुखुरु दिए हुन्छ नि।

  • @shresthaphulnarayan9945

    @shresthaphulnarayan9945

    3 жыл бұрын

    होनी खुरुक्क फिर्ता दिए हुन्छ नी कुरै साप

  • @uniqueupdate-zh5kg
    @uniqueupdate-zh5kg4 жыл бұрын

    यो दार्ही को 100% गलत काम छ,निर्दोष ब्यत्ती लाई फसाउन खोजेर हुन्छ?

  • @jamunapudasainee5305
    @jamunapudasainee53054 жыл бұрын

    व्यक्ति गत कुराको हतियार बनाउदै छ यो नयन भन्ने ले। पैसा नलिइ छोड्यो होला नयन केटा ले? यी ठग द्रव्यपिचास हरुलाई कोर्रा हान्नु पर्यो।

  • @shyamshrestha3697
    @shyamshrestha36974 жыл бұрын

    मालाई पनि येउटा दलाल ले ठगेको छ कुस्लभ सर पैसा निकाल दिनु परेयो बिदेस पठाउछु भनेर हामी 7 जाना को पैसा लियेर भागेको छ 7 महिना भैसकेयो येक जाना बरा वर 1.60000 हजार लगेर भागेको छ कुस्लब सर हजुरले हामी लाई साथ दिनु परेयो सर हामी लाई साथ दिनुहुन्छ भने म तेयो दलाल को सबै ditel पाठाई दिन्छु तेस्को घर नेपालगन्ज हो सर पैसा निकालदिनु परेयो कुस्लभ सर प्लिज सर रिप्लाई गर्नु होला मलाइ सर

  • @rambshahi527
    @rambshahi5274 жыл бұрын

    अरुकाे घरबार बिगार्ने साला खाते हाे अब यी कुकुरहरुकाे फिलिम कस्ले हर्छ बन्द यी कुकुरहरुलाई फिलिम बाट निकाल्नु पर्छ

  • @Yamkhadka07
    @Yamkhadka074 жыл бұрын

    100% dariwala ra yoh aimai ko bich ma gahiro relationship vako dekhinxa🙉🙉🙉🙉🙉xixixi xixixi kasto aimai

  • @Anticorr318
    @Anticorr3183 жыл бұрын

    अन्तमा गएर यों दाह्रीवाला रोजन फुयाँल नै चोर रहेछ भन्ने कुरा हिजो डिसेम्बर ८, ९ तारिख जय किशान बस्नेतको लाइभ बात थाहा भयो,यसलाई पाता फर्काएर सेफ्टी ट्यांक भित्र हाली दिनु पर्ने !

  • @nanuregmi6219
    @nanuregmi62194 жыл бұрын

    Good job l kus dai 🙏🙏

  • @kumarpun4738
    @kumarpun47383 жыл бұрын

    Patrakar dai lai salam chha Proud of you sir

  • @rajthapa9645
    @rajthapa96454 жыл бұрын

    के हुँदै छ हौ गुड जॉब पत्रकार ज्यू

  • @triratnamarasini5109
    @triratnamarasini51094 жыл бұрын

    मैले सबै episode हेरे । मेरो बिचारमा यिनिहरु सबैले मोज गरे। आइमाईको चालामाला पनि ठिक लगेन।आइमाई बाट फिल्मको लागि भनेर पैसा लिये। पैसा दारिवालाले खायो नयनलाई पनि फसाइदियो। नयन आफ्नै गल्तिले गर्दा फस्यो

  • @kaleymgr1796
    @kaleymgr17964 жыл бұрын

    thank you kushlav ji and jay kishan ji lai j hoss pidith lai niya dillai chadney vho.

  • @khimoli7318
    @khimoli73184 жыл бұрын

    यो हेर्दा ठिक छैन आईमाई सब भन्दा थुलो गलत आईमाई हो

  • @madanraigamingvideo7769
    @madanraigamingvideo77694 жыл бұрын

    🤣🤣🤣यो junga wala र kt ta shocked देखिन्छ त 😂😂😂

  • @user-en1vy8sy4p
    @user-en1vy8sy4p4 жыл бұрын

    Ekdam ramro kam garexa hajur haru le Good job 👍👍👍👍

  • @bijaythokar6471
    @bijaythokar64714 жыл бұрын

    हैट केटा गुमाउदा मिडियामा आउदैन गुमाइसके पछि किन मिडियामा आउँछ आफ्नौ बिजेत गराएर

  • @amarkhadka3370
    @amarkhadka33704 жыл бұрын

    मेरो पनि एकजनाले 15 लाख खाको छ,उठाउन सक्ने भए आभारी हुने थिए ।

  • @Amarkhadka0987

    @Amarkhadka0987

    4 жыл бұрын

    न दिनु त

  • @HUAWEI-dt4fn

    @HUAWEI-dt4fn

    4 жыл бұрын

    कमिशन बिना कस्ले उठाउलार हजुर्🤣😂😂

  • @aasishghising7355

    @aasishghising7355

    4 жыл бұрын

    Kati ho kamison

  • @chandrarai9672
    @chandrarai96724 жыл бұрын

    हजारौं कुरा नगर केटा हाे पैसा दिदा सकिन्छ के अाफ्नाे अाफ्नाे ब्याजती के गरेकाे

  • @dipakrai8381

    @dipakrai8381

    4 жыл бұрын

    🖒🖒🖒🖒

  • @dhrubakhadka330
    @dhrubakhadka3304 жыл бұрын

    धेरै राम्रो काम गर्नुभयो पत्रकार साथी लाई धेरै धेरै धन्यवाद ।यसरी नै अगाडि बढनु होला शुभकामना ।

  • @dilbahadyr7295
    @dilbahadyr72954 жыл бұрын

    thanks sir good job

  • @rajusunar6881
    @rajusunar68814 жыл бұрын

    I love jaya

Келесі