मुग्लिनको हाईवेमा छड्के खाना कुहिएको अवस्थामा भेटियो...

#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Puja Films Presents:-
© Copyrights Puja Films : Kushlav Kc
Edit:
Camera:
Subscribe Us : tinyurl.com/ycao2wut
Website: digitalchautari.com/
Contact no:. 9840854200 || 9816180420
© All Rights Reserved PUJA FILMS - 2019 -
Chabahil Siphal Kathmandu
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 2 100

  • @sushantpokhrel9833
    @sushantpokhrel98334 жыл бұрын

    अहिलेको अत्ति आवश्यक काम लाई उठाउनु भयो हजुरको कार्य प्रती सलाम ।। जय नेपाल 🇳🇵🇳🇵

  • @lalumayabhujal6130

    @lalumayabhujal6130

    2 жыл бұрын

    Thanks sir ghakriko kam ,,,,,,

  • @mohanthapa4328
    @mohanthapa43284 жыл бұрын

    सलाम छ पत्रकार दाजुभाइ हरुलाई धेरै धेरै धन्यवाद अझ अरु हाेटमा पनि यस्तै गरेको देख्न पाउने।

  • @sitalmagar5697

    @sitalmagar5697

    4 жыл бұрын

    good job sir

  • @KamalSharma-vj7pw

    @KamalSharma-vj7pw

    4 жыл бұрын

    Very good Sir, you are doing very good.

  • @asmitathapa4250

    @asmitathapa4250

    4 жыл бұрын

    Good sar

  • @santarai3799
    @santarai37994 жыл бұрын

    अत्ति महान काम गर्नु भयो सर , येस्ता नरकका गु चोर लोभी पापी होटल भनाउदा नर पशुहरुलाई निलम्बन हुने गरि फालिदिनु पर्छ होटल ब्यापार बाट , धन्यबा मिडिया तिम

  • @rajvaii7462
    @rajvaii74624 жыл бұрын

    ओहो अब मरेनी बाहिर खाना खाईदैन है होटल हरुमा धन्यबाद सर हजुर जस्तो पत्रकार यो देश लाई खाँचो छ

  • @rabintaital1984
    @rabintaital19844 жыл бұрын

    पत्रकार भनेको चै यहाँ जस्तो हुनुपर्छ आटिलाे सारै राम्रो काम गर्नु भा छ सलाम छ

  • @monikathhapa8023

    @monikathhapa8023

    2 жыл бұрын

    Kuslav da hjuelae mananu parxa good

  • @mahindatamang9066
    @mahindatamang90664 жыл бұрын

    बल्ला होटल वोलाको बाजा बाजउने सर निस्केको छ सलम छ सर म हजुरको फ्यान हो महेन्द्र तामाङ मलेसिया बट

  • @jitubudhathoki1783

    @jitubudhathoki1783

    4 жыл бұрын

    Good job 👍

  • @jeevanbc5480

    @jeevanbc5480

    4 жыл бұрын

    Good job sir

  • @rajbhatt2237

    @rajbhatt2237

    4 жыл бұрын

    Good job

  • @nurbahadur1849

    @nurbahadur1849

    4 жыл бұрын

    😇😇🌷🌷❤❤

  • @premkhadka5417

    @premkhadka5417

    4 жыл бұрын

    Good sarr

  • @aaxx5238
    @aaxx52384 жыл бұрын

    पत्रकार भनेको यस्तो हुनु पर्छ सर काठमाडौ को नाग्ढुङगा बाट धार्के खानी खोला नौबीसे गजुरी मलेखु मुग्लीङ सम्मा का यी ठग होटेल बेबासायी हरुलाइ यसरीनै कार्बाही हुँदै जाओस सर हजुर को पत्राकारीतालाइ फेरि पनि हृदया देखीनै सलाम छ

  • @soniyasoniya5344
    @soniyasoniya53444 жыл бұрын

    राम नगर को होट्ल हरुमा नि छड्के हान्नु पर्छ त्यहा नि धेरै बासी खाना खुवाउछन

  • @sureshkhadka5751

    @sureshkhadka5751

    4 жыл бұрын

    ho ho tata tera pane janu paryo

  • @prakashchandra9637
    @prakashchandra96374 жыл бұрын

    पत्रकार महोदय लाई नेपाली जनताले त धन्यवाद दिन्छन् नै आज बङ्गुरले पनि दियो होला l

  • @kalpanathapa9709

    @kalpanathapa9709

    4 жыл бұрын

    😂😂😂😂

  • @limapunmagar865

    @limapunmagar865

    4 жыл бұрын

    😂😂😂🤣😂🤣😂

  • @bhabindrarai1546

    @bhabindrarai1546

    4 жыл бұрын

    😀😁😂

  • @nanditathapa2652

    @nanditathapa2652

    4 жыл бұрын

    😂😂😂

  • @gopalmagor6547

    @gopalmagor6547

    4 жыл бұрын

    😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @laxmiraj808
    @laxmiraj8084 жыл бұрын

    यिनका घरपरिवार सबै राखेर यहि खाना खुवाईदिनु पत्रकार ज्यू!एउटा चीज पो बंगूरलाई हुन्छ र सबै चीज बंगूरलाई पो भन्छ यो गधाले !!

  • @kirisnachochange5701
    @kirisnachochange57014 жыл бұрын

    यो चाहिँ धेरै राम्रो काम गर्नु भयो कुसवल दादा नेपाल मा जता ततोइ यस्तो धेरै थाउ हरु छन यो काम को लागि सलाम छ दादा

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y4 жыл бұрын

    सलाम छ पत्रकार ज्यु लाई पैस को लोभ म बसिभात खुवाउने होटाल बाल लाई बला बाजा बजायो अब पत्रकार ज्यु ले प्रत्याक होटाल म यस्तै खान खुवाउछ अब सबै होटाल म छाप पर्छ

  • @khilashresthaarkhoule860
    @khilashresthaarkhoule8604 жыл бұрын

    सलाम छ कुस्लभ k.c. सर याहाँ हरुले गर्नु भयेको काम सहरानिय छ धन्यवाद।

  • @suryajoti3031
    @suryajoti30314 жыл бұрын

    सरकारि सन्यन्त्र बेखबर छन धन्न जनता सामु पत्रकारले हिक्कमतका साथ यति भए पनि बाहिर ल्याऊनु भा छ सलाम छ याहाँहरुलाई

  • @manjuupun6947
    @manjuupun69474 жыл бұрын

    पत्रकार मोदय हजुर लाई सलाम छ। यति मात्रै नभई अरु होटलमा पनि छड्के हान्नु पर्यो सबैलाई तह लगाउनु होस्। यस्ता शोषक ठक हरुको होटलमा सिल गरिदिनुपर्छ सर।

  • @harkarajrai7762
    @harkarajrai77624 жыл бұрын

    एक्दमै सह्रानिय कार्य गर्नु भएकोमा सलाम तथा हार्दिक धन्यवाद सर। पुर्व पश्चिम् राजमार्ग भरी नै यस्ता होटेलहरु छन जस्ले सडे गलेका खाना खुवाउने गर्छन। यस्ता होटेलहरु सिल्ड गर्नु पर्दछ। साथै होटेल सन्चालकलाइ कडा कार्बाही गर्नु पर्छ। ताकी अर्को ले यस्तो कुकृत्य नगरोस।

  • @technicalashokbudhathoki6824
    @technicalashokbudhathoki68244 жыл бұрын

    बङ्गुर सारै भाग्यमानी रैछ माछे लाई खुवाउन राखेको खाना बङ्गुर ले पायो very good sir

  • @palpalikrishna7649

    @palpalikrishna7649

    4 жыл бұрын

    बङ्गुर को दसैं आयो आज

  • @deepachhetri3086

    @deepachhetri3086

    4 жыл бұрын

    Salam 6 sir hajurlai

  • @sameesamee3013

    @sameesamee3013

    4 жыл бұрын

    Teipani yesto jado ma tatayera...😈

  • @palpalikrishna7649

    @palpalikrishna7649

    4 жыл бұрын

    चिसो खाँदा बङ्गुर बीमारी होला भनेर त्यति। पिर बङ्गुर को

  • @shreejanarai2085

    @shreejanarai2085

    4 жыл бұрын

    🤣🤣🤣😂🤣😂

  • @paruparu8868
    @paruparu88684 жыл бұрын

    सलाम छ पत्रकार जि , के गर्नु नबुझी खाने हरु त पोइजन नै खादा रहिचौ ,

  • @utsavkhadka5678
    @utsavkhadka56784 жыл бұрын

    राम्रो काम यो बासी भात खुवाउने अनि डबल तेबर पोईसा ठग्ने ठगहरुलाई तेति मात्र हैन हदै समनको कारबाही हुनुपर्छ

  • @dhrubakhadka330
    @dhrubakhadka3304 жыл бұрын

    हाेटल ब्याबसाहिहरुले ग्राहकहरुलाइ बासी खान खुवायर स्वास्थ मानिसहरू लाई बिमारी बनाउने गरेको छ । यस्तो किसिमको होटेल शन्चालकहरुलाइ कार्बही गर्न जरुरी देखिन्छ ।

  • @singissingis3299
    @singissingis32994 жыл бұрын

    मुग्लिन को सबै होटल मा चेक हुनै पर्छ ? म कति छोटी बशि खाना परेको छ मुग्लिन को होटल सबै बाशि खाना खुवौछ

  • @deepachhetri3086

    @deepachhetri3086

    4 жыл бұрын

    Tehi vayara ma bahira kehi khanna

  • @missesaale7759

    @missesaale7759

    4 жыл бұрын

    Muglin matra hoina hau nepal ko kunai maikalal xaina jo hotel kholera dunuya ko aakha xalera khana ayogya khana khuwaudaina

  • @DSGxKAMAL

    @DSGxKAMAL

    4 жыл бұрын

    Aru thauma Pani sadka check garnu sir aru thauhruma Pani vetinchan

  • @yamthapa4732

    @yamthapa4732

    4 жыл бұрын

    Sing is Sing is muglin matra hoina sabai hotel ma chek garnu parxa

  • @yamthapa4732

    @yamthapa4732

    4 жыл бұрын

    MISSES AALE sahi kuro garnu vayo

  • @darshantamangdcompany2614
    @darshantamangdcompany26144 жыл бұрын

    यो मुग्लिनको बाटो देखि काठमाडौ आउने नागढुङ सम्म सबै यस्तै होटेल छन सबैलाइ यसरीनै नाग्गो बनाउनेतर्फ लाग्नुस सर ✌️✌️

  • @remanmagar3779

    @remanmagar3779

    4 жыл бұрын

    thik vannu vayo

  • @positivevibes9262

    @positivevibes9262

    4 жыл бұрын

    Yo mugling haina this is away from mugling

  • @sharadathapa7827

    @sharadathapa7827

    4 жыл бұрын

    चौरल मुल्य बृद्धि लिने बाटो यिनै हुन् । अर्को जुनिमा पनि मान्छे हुने छैनन यी पसलेहरू

  • @pradipshrestha5829
    @pradipshrestha58292 жыл бұрын

    पत्रकार सर तिनीहरुलाइ दरो कारबाही गर्नुपर्छ

  • @user-ye1en1ev2d
    @user-ye1en1ev2d4 жыл бұрын

    हृदय बाट नै सलाम छ कुश्लब दाइ अब चै होटल ब्याबसायी को बुद्दी पलौछ कि ? तपाईं जस्तो अझै केइ ब्याक्ती जन्मिए पक्कै हामी जस्ता सोझा साझा ले बाटो हिड्दा सडेको खाना महङ्गो पैसातिरेर खाएर बिरामी पर्नु पर्दैन थियो । सलान छै दाइ हजुर लाई। सदा कामना तपाइलाइ कुनै राजनितिक पर्खाल तपाइको सोच र बिचर प्रती कैले नआवोस तपाईंलाइ शुभकामना छ दाइ।

  • @kamaldangi9919
    @kamaldangi99194 жыл бұрын

    धेरै नै राम्रो कार्य..यस्लाइ धार्मिक कार्य भनिन्छ..हजारौ जनताको स्वास्थ्य संग खेलबाड हुन बचाउन भको छ हजुरहरुले..👍👍👍 धन्यवाद हजुरहरुलाइ

  • @sanjeevlama2897
    @sanjeevlama28974 жыл бұрын

    तपाईले गर्नु भएकाे कामप्रति मेराे हृदय देखि नै सलाम छ सर,

  • @bharatkc2684
    @bharatkc26844 жыл бұрын

    सुलभ के .सी भाइ अत्यन्तै राम्रो नेपालभरी जतासुकै राम्रो कार्यक्रममा देख्न पाएको छु धन्यवाद

  • @bhagilalmagar4592
    @bhagilalmagar45924 жыл бұрын

    सलाम छ पत्रकार दाजुभाइ हरुलाई धेरै धेरै धन्यवाद

  • @jitubudhathoki1783
    @jitubudhathoki17834 жыл бұрын

    सबै भन्दा ठूलो धर्म को काम , हजुरलाई धेरै धेरै धन्यवाद, सबै ठाउँ तिर जानुहोस्,। मान्छे को जीवन मा खाना महत्वपूर्ण हो, नत्र कडा कारबाही हुनुपर्छ। सबै भन्दा त हाइअोए तिर ध्यान दिनु होला। सबै लाइ जानकारी दिनुभयो , धन्यवाद

  • @kajikarki2008
    @kajikarki20084 жыл бұрын

    सुगुरको पनि दिन आउँछ एकदिन भनेको यहि हो सुगुरले पनि चिकन राइस् भेट्यो😜

  • @lokendraayer6096

    @lokendraayer6096

    4 жыл бұрын

    Hahah hahaha hahaha hahaha

  • @anitaraaz7165

    @anitaraaz7165

    4 жыл бұрын

    Hehehehe 😁😁😁

  • @huandanton4395

    @huandanton4395

    4 жыл бұрын

    Kaji Karki sahi hoo

  • @shreeramkafle3188

    @shreeramkafle3188

    4 жыл бұрын

    Haha 🤣🤣🤣🤣

  • @yojanyojan1436

    @yojanyojan1436

    4 жыл бұрын

    Yes Right kura hajur ko

  • @jimikanxa9175
    @jimikanxa91754 жыл бұрын

    यो पत्रकार दाइलाई सलाम छ

  • @danielrasaili5776
    @danielrasaili57764 жыл бұрын

    धेरै राम्रो गर्नु भयो सर यो मुग्लिङ बाट को बाटो को सबै ठाउँ सबै होटेल येस्तै छ

  • @deepakpanth920
    @deepakpanth9204 жыл бұрын

    पत्रकार लाइ सलाम , love you

  • @mamatamgr6550
    @mamatamgr65504 жыл бұрын

    हाईवे को सब होटल ठग हो सबै लाई कार्बाई होस

  • @himallimbu9710
    @himallimbu97104 жыл бұрын

    Tapaiko jay hos... सलुट छ पत्रकार मित्र👍️👍️

  • @kumarimagar5882
    @kumarimagar58824 жыл бұрын

    बाजा मज्जाले बजाउनु नै पर्छ धेरै राम्रो Good TV News team लाई

  • @karnashrestha7289
    @karnashrestha72894 жыл бұрын

    धेरै राम्रो काम हार्दिक बधाई कुशलभ सर बुंगुर पनि सारै रमायो है

  • @sangitabaskota7505
    @sangitabaskota75054 жыл бұрын

    तपाईलाई नमास्कारछ प्रत्रकार सर दुनियालाई पैस चहिएको छ धर्मा हैन पैसा को पछि लागेर आज पापी सन्सार बन्नयो

  • @user-dw7oo7ge5c
    @user-dw7oo7ge5c4 жыл бұрын

    यो जति पनि डिस्लाइक गरेको छ ती सबै होटेल चलाउने हरु हो

  • @rameshchoudhary6483
    @rameshchoudhary64834 жыл бұрын

    सलाम छ सर हजुरकाे हाेल टिमलाई धेरै राम्रो काम गर्दै हुनुहुन्छ । बर्दिया ,बाके ,कैलाली ,सुर्खेत जस्तो जिल्ला काे हिने बाटो नै हाे सर

  • @yogendrapurja7417
    @yogendrapurja74174 жыл бұрын

    Dislike garne sab hotel wala ho Fohori haru 😡

  • @nshresthashrestha212
    @nshresthashrestha2124 жыл бұрын

    बंगुर को दशैँ आयो धेरै राम्रो sir चितवन रामनगर मा पनि छापा जान्नु पर्यो से sir

  • @mirakhadka4214
    @mirakhadka42144 жыл бұрын

    कुशलभजीले जुन काम गनुॅ भयो एकदमै सर्हानिय काम हो तपाईंलाई धेरै धेरै धन्यबाद छ

  • @bivekkatwal3515
    @bivekkatwal35153 жыл бұрын

    सलाम दाजु हजुर लाई धेरै राम्रो काम गर्नु भाको छ यिनिहरु लाई कारभाहि नि गर्नु पर्छ दाजु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tajakhabar.4747
    @tajakhabar.47474 жыл бұрын

    Sir you are The Great.हजुरलाई मेरो बिशेष अनुरोध छ यो पुर्ब पश्चिम हाइवेमा लामोदुरिको बसहरु चल्ने बाटोको होटलको खाना,महङ्गी,शौचालय र सरसफाइको एस्तै गरि अनुगमन गर्न धेरै जरुरी छ।अब गर्ने मिडियालेनै हो सरकार त छैन हाम्रो देशमा।

  • @munagurung5206
    @munagurung52064 жыл бұрын

    अाज त बुङगुर पनि रमायाे 😄😄

  • @krishnalama5099

    @krishnalama5099

    4 жыл бұрын

    Good

  • @manojthing2137

    @manojthing2137

    4 жыл бұрын

    Hasaux yo nanile tr pakkai pni khusi t vsyo holani ekai ptk momo boso jpni khana payo

  • @rhythms257

    @rhythms257

    4 жыл бұрын

    😄😄😄

  • @kishorpujachannel6853

    @kishorpujachannel6853

    4 жыл бұрын

    Muna Gurung good sister le vaneko pig ramyo

  • @KabirSingh-mj7mj

    @KabirSingh-mj7mj

    4 жыл бұрын

    Hotel wala lai khuwanu patrakar sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aabashnepal1000
    @aabashnepal10004 жыл бұрын

    Omg esto manchey ni cha hamro Nepal ma thank you so much Mr luvkush jee you are doing very very wonderful job.. please always continue this act

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Жыл бұрын

    एकदम राम्रो काम गर्नु भयो कुसलभ सर तपाई लाई कार्य सफल्ता को सुभकामना छ ‌🙏

  • @KrishnaBahadur-vv7dc
    @KrishnaBahadur-vv7dc4 жыл бұрын

    रामरो काम गरनु भयो

  • @thilenbhutia8909
    @thilenbhutia89094 жыл бұрын

    अति राम्रो काम गर्नु भयो सर । हजुर लाई सलाम छ। मैले पनि धेरै पटक खाए त्यो होटेलमा। ट्राभल गर्दा।

  • @comedypranknepali2694
    @comedypranknepali26944 жыл бұрын

    सारै राम्रो काम सर हरेक होतल वाला यस्तै हुन्छन सबैमा छापा हन्नु होला सर ।हजुरको थुलो फ्यान म महदेव ❤️❤️❤️❤️good job patarkar vaneko yasto hunuparxa ....

  • @tenzintashi3385
    @tenzintashi33854 жыл бұрын

    Yo media dai Lai ekdum Salam garchu ma ... Doing such a great job dai ... You are saving thousands lives.. I truly appreciate your deeds .. Bravo !! God bless you Dai ..

  • @somtmg2022
    @somtmg20224 жыл бұрын

    धेरै राम्रो कम गर्नु बको छ हजुर लाई सलुट गर्छु।

  • @dipaktamang9429
    @dipaktamang94294 жыл бұрын

    गारो छ जिन्दगी जिउन लाई , गारो छ बस यात्रा गरेर Ktm जना लाई , हजुरले देखिहल्नु भएको छ , मुग्लिन होटेल आबस्था, अब बस यात्रा गरेर Ktm जदैहुनुहुन्छ बने मुग्लिन होटेल मा जारेर २५० तिरेर बात नखानु होला , सूचना को लागि धन्यवाद ,,

  • @haribk5820
    @haribk58204 жыл бұрын

    काला बजारी मुर्दा वाद ।। जनताको हितमा निरन्तर निडर भयरा लाग्ने सन्चरकर्मी साथीहरुलाइ हौसला र सम्मान गर्ना चाहानेहरु यता हजिर गरौता कति जना छौ

  • @user-oq5dm4bw8e
    @user-oq5dm4bw8e4 жыл бұрын

    कडा कारबाही होस यो हाईबे होटेल हरु लुट हुँदै छ

  • @kiskokisko5024
    @kiskokisko50244 жыл бұрын

    हामिले त पैसा तिरेर खान्छौ नि अनि किन हामिलाइ चाहि बासी खाना दिनु ।। यो सबै गलत हो ।। यस्तो होट्ल नेपाल मा जति पनि छ्न सबै लाई कार्बाइ गर्नु पर्छ ।।। अहिले बिदेश मा भए यो होटल तुरुत ताला बन्दी हुन्छ ।। नेपाल मा पनि यस्तैइ गर्नु पर्छ है सर।।।

  • @kiskokisko5024
    @kiskokisko50244 жыл бұрын

    सहि काम गर्नु भयो यार हजुर ले ।।।यस्तो होट्ल ले मन परि पैसा लिन्छन ।।

  • @birenkc8782
    @birenkc87824 жыл бұрын

    यो लाईन मा होटल वाला को एक्दम मोनोपोलि चल्छ सर खाना को त कुरै नगरम एक्दम नराम्रो big salute brother 😊😊

  • @manumagar6016
    @manumagar60164 жыл бұрын

    सलाम छ कुशलव सर हजुरलाइ यस्ता होटलहरुलाइ बन्द गराउनु पर्छ धन्यबाद हजुरलाइ तेइ भएर त हो नि कोरोना भाइरस निम्त्याउने ल्याउने गर्ने कारन

  • @jibanmagar4196
    @jibanmagar41964 жыл бұрын

    धेरही देरही धन्याबाद कुस्लभ सर अझैइ हेर्न पाउ यस्तैइ भिडियो

  • @mahimathapa2540
    @mahimathapa25404 жыл бұрын

    जुन हाेटलमा गयाे तेहि बगुर बङगुर बङगुर भन्छन्त मान्छे भन्दा धेरै बङगुर पालेका छनकि के हाे

  • @rajkumaripun3874
    @rajkumaripun38744 жыл бұрын

    ठिक पार्नु भयो कुशलब सर ,बुंगरलाईरे यहॉ बिदेश मा त बुंगरले पनि बासी त उतै जावस कति ताजा अनि भेराईती हेल्दी खाना र बुंगरको बस्ने बास र खाना खाने भाड़ा सम पनि सफा हुन्छ थुक्क यस्तो ज्ञ्यान बिहिनका मान्छेहरु !

  • @rabishresthabhoj5395
    @rabishresthabhoj53954 жыл бұрын

    Great job sir god bless you. And please there in the many more this kind of hotel and restaurants highway to kathmandu.. they charge soo expensive and food is even not suitable for pig...

  • @thebajagat2565
    @thebajagat25654 жыл бұрын

    नमस्कार सर तपाईले अाज सारा लुटेरा होटलहरुको पर्दाफास गर्दै जानुहोस तपाईको सफलताले शिखर चुमोस चुमिरहोस,,म दुई दिन पहिले सिन्धुपाल्चोक देखि लुम्बिनि अाफ्नो परिवार सहित दर्शनको लागि गको थे,तर यात्राको क्रममा होटलमा खाना खाको थे तरकारि र खाना यस्तो बासि थियो तर ती होटल साहुले ताजा भन्दै जिद्दि गर्यो,तर ती एक गाँस खानाले यात्रामा यस्तो समस्या पर्यो पेट दुखेर पेट पोलेर अापतमा परे फर्किने क्रममा जसो तसो सहेर मुग्लिन कटेर थानकोटमा बस रोक्न लगाएर टोईलेट खोज्न गए तर मैले भगवान पुकारे यत्रो ठूलो नाकामा पनि अह मैले टोवाईलेट पाउन सकिन एउटा पसलेलाई मैले गुहारे लोैन दाजु मेरो पेट दुखेको छ plz toilet dinu भनेको त छैन भनिदियो त्यो पसलेले,म अत्तालिएर बिहानको 5:50 भो रोड क्रस गर्ने क्रममा ठूलो दुर्घटना बाट बचे पूरा रफ्तारमा नाईट बस,म पेट दुखेर रनथनमा अह काहीँ नपाएर उहीँ अाफ्नै गाडिमा सहेर कलंकि अोर्ले बसपार्कमा पुगन सकिन फेरि कलंकिमा पनि टोवाईलेट पाउन नसकेर अाफ्नो श्रिमतिलाई झोला बोकाएर दोैडे तर तल अोरालोमा डुङडुङ गनाउने टोईलेट भेटे तर सबै लाईनमा मान्छे रहेछ बल्लबल्ल पालो अाउदा म सिरियस हालतमा भए फेरि टोवाईलेट बसेर उहीँ अाफ्नै गन्तव्य तिर कलंकि चोकमा अाएर रत्नपार्कको बसमा चढे फेरि बिचमा पेट दुखेर बिजोग भो सहेर वीर हस्पिटल अगाडि अोर्लेर टोवाईलेट जादा त्याहा पनि लाईन बिहानको 6:30 भको थियो ,मैले एक गाँस बासि खानाले यती ठूलो पीडा भोगे,तर ,म जस्तै लाखोै नेपाली नागरिक यात्रामा हुदा मैले जस्तो दुख नभोगोस,ताजा खाना हेरेर मात्र खाने गरोै,सर तपाईं यहि हाईबेमा लुटेरा होटलहरुको पर्दाफास गरि ती प्रशासणलाई जोडतोडले झकझक्याउने कोसिस गर्नुस सलाम छ हजुरलाई

  • @kushlavkc8528

    @kushlavkc8528

    4 жыл бұрын

    theba jagat sir हजुरको पिडाले मेरो आखामा आँसु आयो यो पापीहरुलाइ सक्दो छोडने छइन मो कुस्लभ के.सी अबो बाटोमा तेस्तो हुदामलाई सम्पर्क गर्नुहोला

  • @renumahat6353
    @renumahat63534 жыл бұрын

    धन्यबाद हजुर लाई जन्ता को स्वास्थ्य सङ्ग खेल्बाड गर्ने पैसा तिरेर बासी कुहिएको खाना बेच्ने होटल वाला हरु लाई जेल हालौ

  • @shankarpuri8553
    @shankarpuri85534 жыл бұрын

    मुग्लीनमा मात्रै हैन सर बसले खाना खुवाने ठाउमा पनि छड्के गर्नु भयो भने धेरै आभारी अुने थियौ हामी जनताहरु

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Жыл бұрын

    Yo muglin ma yesto dherai pahilei dekhi ho, maile 2049 taaka dekhi muglin ma khana xodeko ho. Yo ghatna ahile bahiriyexa. Khoj karya ko lagi dherai dhanyabad.

  • @technicalashokbudhathoki6824
    @technicalashokbudhathoki68244 жыл бұрын

    यो बोसो म़मं बनाऊन राखेको हो सर

  • @miraneupane2625

    @miraneupane2625

    4 жыл бұрын

    Thanku vai

  • @turkeykhan3950

    @turkeykhan3950

    4 жыл бұрын

    Hotal haru sab cheking garnu pariyo sir long turko jati

  • @jeshantamang6717

    @jeshantamang6717

    4 жыл бұрын

    Sathi le thaha rahexa .

  • @gracera3551
    @gracera35514 жыл бұрын

    YESTO TA DHRAI PAILE DEKHI KO HO , DHARAI MANIS BIRAMI VYA MRE . PAILE NAI YESTO MEDIA VYA KO VYA DHRAI KO JIYAN JANE THIYANA . THANKS PUJA FILMS MEDIA . GOD BLESS !

  • @commentboy7170
    @commentboy71704 жыл бұрын

    सर हजुर मुग्लिन नारानघाट सडक मा मात्रै होइन धादिङ नौबिसे देखि कुरिनतार सम्म पनि यसरिनै चेकजाच होस किन भने त्यहा सम्म बासिखाना मात्रै होइन खाना को मुल्यमा पनि मनोमानित धङ्गले लुटिन्छ गाडी मा यात्रा गर्ने यात्रुहरु बाट

  • @user-fi7gt3jc9d
    @user-fi7gt3jc9d4 жыл бұрын

    कुसल सर जनताको लागि हिरो

  • @pasangsherpa89
    @pasangsherpa894 жыл бұрын

    हेल्लो सर नमस्ते तपाई हरुले यसरी नै होटल अनि पेट्रोल पम्प हरुमा पनि अनुगमन गर्नु पयो ।

  • @kiskokisko5024
    @kiskokisko50244 жыл бұрын

    यो होट्ल को मान्छे लाई कार्बाइ गर्नु पर्छ है सर

  • @rameshmagar9628
    @rameshmagar96284 жыл бұрын

    सुँगुर लाई दसै आयो सलाम छ सर तपाईं लाई सहि गर्नु भयो

  • @namocyber6909
    @namocyber69094 жыл бұрын

    सलुट छ पत्रकार कुशलव सर हजुरलाई 🙏🙏

  • @helpingvlog6555
    @helpingvlog65554 жыл бұрын

    कसम अब देखी चाहि यात्रा गर्दा ताजा खाना खानु पाउने भैइयो होला।।पहिला त सबै बासि खुवाउदो रहिछ साला चोर हरुले त्यहीं भएर पो आदा घण्टा पछि पखला लाग्दो रहिछ त ।।थुक्क होटेल मालिक को जिन्दगी।।र गाडी इस्टाप हरुलाई पनि 1/2 जनालाइ यसरी नै झार्नु पर्छ पत्रकार जिउ।।।

  • @bhuwanrawal6672
    @bhuwanrawal66724 жыл бұрын

    मान्छे लाई नै बन्गुर सम्झन छन् कि क्या हो।

  • @kamalaraya1374

    @kamalaraya1374

    4 жыл бұрын

    😀😂

  • @shergharti5580

    @shergharti5580

    4 жыл бұрын

    ramro kam garnu vyo

  • @dhaneshmandal931
    @dhaneshmandal9314 жыл бұрын

    Ma ta ab kahile pani bato ko hotel ma khana na khane tq sir haru lai yo jagruta ko lagi corona virus ta china bat ta nepal ma aayen tar yosto khana khaye bhanne pakkai corona virus huncha hola ma pheri pani tapai haru lai dhanybad dinchu salut cha

  • @Resham00
    @Resham004 жыл бұрын

    होटेल लई चाई किन ताला नलगाई दिएको?सुधार्ने मौका मात्र दिएर हुदैन।ग्राहाक लाई बासि खाना खुलाएर आफु चाई धनि बन्ने मालिकि लाई भौतिकि कारबाहि गर्नु पर्छ✌️

  • @MobileParda
    @MobileParda4 жыл бұрын

    यस्तै तरिकाले ठुला ३तारे पाच तारे मा पनि गर्नु होला....???

  • @yamthapa4732

    @yamthapa4732

    4 жыл бұрын

    online sansar 💯%👍

  • @kumartamang5390
    @kumartamang53904 жыл бұрын

    Muglin ma sabai hotal ma xadke garnussar dherai Anya gareko xa tyo hotal harule tapai lai dherai dherai dhanne badxa sar

  • @krishnabk6902
    @krishnabk69024 жыл бұрын

    सहि काम यि पापि हरुलाई कार्बाहि गर्नु पर्छ

  • @socialfriendship1682
    @socialfriendship16824 жыл бұрын

    तपाईंको कार्यले मेरो मन छियो सर you are great sir

  • @narendrathapaa9389
    @narendrathapaa93894 жыл бұрын

    Kusal sir very good jop

  • @kishorr6340
    @kishorr63404 жыл бұрын

    Great job my brother from another mother 👍🙏🙏👌 waa love ❤️ uuu keep it Up 👍

  • @Krishnashahi005
    @Krishnashahi0054 жыл бұрын

    सहि गर्नु भयो छद्के गर्यर मुग्लिन मा मलाई नस्ता खाको 380 लगेको छ यस्ता चोर हरुको होटेल बन्द गर्नु पर्छ

  • @anishrai2415
    @anishrai24154 жыл бұрын

    सुगुर को दसैं.काम को लागि सलाम छ सर लाई

  • @hubbhubb151
    @hubbhubb1514 жыл бұрын

    यौता मान्छे भाईरल भयो भने युतुबर हरु उपास बसि बसि पछि प्रछन यस्तै थाउमा युतुबर हरु को नजर जाने हो भने धेरै सुध्रिने थियो होला कुशल सर लाई स्यालुत

  • @YaYa-zr9od
    @YaYa-zr9od4 жыл бұрын

    I realy respect sir hjr ko yo Kam lai and big solot

  • @jeetdewar7882
    @jeetdewar78824 жыл бұрын

    सलाम छ हजुर लाई सुदुरपश्चिम तिर पनि छड्के गर्नु सर अत्तरिवा धनगढी महेन्द्रनगर डेढेलधुरा अन्य ठाउँमा पनि यस्ता धेरै बासी खाना खुवाउने गर्छन्

  • @adishbajracharya7254
    @adishbajracharya72544 жыл бұрын

    Good job sir ,proud of you 👏🏻👏🏻

  • @WPG004
    @WPG0044 жыл бұрын

    सरकार तर्फबाट कुनै ठोस कानुन नभएको र निगमन टोलि चोर भएर हो । सबैले आफ्नो काम राम्रो गरे सबैलाई राम्रो हुन्छ । धन्यवाद पर्दाफास गर्नु भएको मा ।

  • @user-kp5er3zc2l
    @user-kp5er3zc2l4 жыл бұрын

    महान पत्रकार भाइ हजुर को काम लाई🙏🙏🙏🙏

  • @mstgamingyt4304
    @mstgamingyt43044 жыл бұрын

    नमस्ते सर🙏हजुर ले जो काम गर्नु भको छ यो काम सरकार ले गर्नु पर्ने काम हो। तर हजुर ले यस्तो काम गर्नु भको मा धेरै धेरै धन्नेवाद सर । अजै यस्तो पक्राउ पर्दा खेरी सिधै होतेल बन्द गर्नु पर्ने हो सर।हजुर हरुलाइ हामी सधै सहयोग अनि साथ दिने छौ।

  • @samritikhadka7601
    @samritikhadka76014 жыл бұрын

    dada hjr lai Namaste good hjr dherai vanda dherai ramro kam garnu vako xa hjr lai sadai ramro has

  • @begammahara423
    @begammahara4234 жыл бұрын

    मुग्लीनका होटले जतिपनी चोर हुन बासी खाना खुवाने र मनपरी पैसा असुल्ने गर्छ यस्ता होटेलाइ बन्द गर्नु पर्छ सर

  • @upendrakunwar2488
    @upendrakunwar24884 жыл бұрын

    यस्ता होटल लाई जरै देखी बन्द गर्न सरकार संग अनुरोध गर्छु र साउजी लाई कड़ा बन्दा कड़ा सजाय दिनु पर्छ😏😰😰

  • @BTSArmy-Jess
    @BTSArmy-Jess4 жыл бұрын

    ल कुसल जि अति राम्राे काम गर्नु भयाे त्यसकाे लागि विशेष धन्यवाद पनि दिन चाहे अझै पनि यस्तै काम गर्दै जानू र अार्काे कुरा पनि गर्न चाहे मैले अरनिकाे राजमार्ग रहेकाे लामाेसाँगु र मुढेमा रहेकाे हाेटल तिर पनि छड्के हान्नु पर्याे त्यता तिरकाे हालत पनि त्यहि हाे खालि यात्र गर्दा बासि खान खानु परेकाे छ त्यसैले छिटाे भन्दा छिटाे छड्के गरेर ताजा खान खुवाउनु पर्याे कत्ति बासि खाने हामी जनताहरुले झनै खाडिचाैउर भन्दा खतम र बढि बासि खान खुवाउने चाहि नम्बर 1 मा मुडे हाे यसकाे पनि पर्दाफास गरि दिनु पर्याे।

  • @basantgurung5835
    @basantgurung58354 жыл бұрын

    Dhanyabaad n falnu hola paap lagcha sabai bngur lai lagera dinu janwar ko ped vrcha good job

Келесі