छोरीलाई क

Ойын-сауық

#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Crime tv Nepal Presents:-
© Copyrights Crime tv Nepal : Kushlav Kc
Subscribe Us : tinyurl.com/ycao2wut
Website: digitalchautari.com/
Contact no:. 9840854200 || 9816180420
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Crime Tv Nepal
Host : Kushlav kc
Edit : Narendra Mahara
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईलाई केही समस्या छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9840854200
Crime Tv Nepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
© All Rights Reserved CRIME TV NEPAL - 2019 -
Chabahil Siphal Kathmandu

Пікірлер: 588

  • @dr.basyaldurga3316
    @dr.basyaldurga33163 жыл бұрын

    ढिलाइ भएपनि न्याय मिल्यो, सलाम छ कुशलब सर ,

  • @MrRaj-wh5fo
    @MrRaj-wh5fo3 жыл бұрын

    अपराधी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @rimathapa2748

    @rimathapa2748

    3 жыл бұрын

    आमा छेउमा हुदा हुदै पनि कराए को भए हुने रहेछ केटाकेटी दुबै जना को मिल्मिलाप मा काम भएको हो रैछ बुझियो कुरा 👍️

  • @shresthafamily2618

    @shresthafamily2618

    3 жыл бұрын

    ये।ख।तेल।इग।उनिक।ल।गरभ।इच।रप।टेमे।रेर तेसिछि उसके।समपति ये।पिरितल।इ दिल।उनु प,छ

  • @magarkanxa9453

    @magarkanxa9453

    2 жыл бұрын

    @@shresthafamily2618 h. IBM.

  • @minathakuri1812
    @minathakuri18122 жыл бұрын

    त्यो अपराधी लाई कडा कार्बाही होस ।कुश्लभ जि great job

  • @boharabohara7292
    @boharabohara72923 жыл бұрын

    बधाई छ कुसल भाई पुलिस काे गर्ने काम गर्नु हुन्छ सधै हेर्ने गर्छु

  • @MrRaj-wh5fo
    @MrRaj-wh5fo3 жыл бұрын

    कुसल सर हजुर लाई धन्यवाद छ

  • @shantikokhojima6040
    @shantikokhojima60403 жыл бұрын

    जब सम्म राष्ट्रपतिको मन्त्रीको छोरीहरु बलात्कारको सिकार हुँदैन तबसम्म 🤔 नेपालमा फाँसी को कानुन बन्दैन 🙄🙏 कुशलभ सर पीडितलाई न्याय र, दोषीलाई कडाभन्दा कडा कारबाही होस 🙄😭🙏

  • @purnasunam8109

    @purnasunam8109

    3 жыл бұрын

    shanti g ma vane tapailai khoji hinxu tapai vane malai xoddai hindai jaha vet hudani bolxu mt tr hjr bolnu hunna kin

  • @sagunregmi7549

    @sagunregmi7549

    3 жыл бұрын

    Sai ho

  • @purnasunam8109

    @purnasunam8109

    3 жыл бұрын

    shanti g uta indreni aaisakeko xa khoi kata ho hjr?

  • @bharatirai527

    @bharatirai527

    3 жыл бұрын

    Yo case ma chai ali kt galat lagyo malai ta,afno vai le ghar mai rape garda kina chup chap thapirayo?18 years ko kt re,lattai latta le tyasko geda futney gari hannu sakthyo ni,karaunu,har guhar magnu sakthyo,ama le sodhdha ni haina vandai kasam khanu kina??

  • @purnasunam8109

    @purnasunam8109

    3 жыл бұрын

    @@bharatirai527 josko bela hos aaudaina are k hjr ani paxi pet fulda balla halla hunxa bahira

  • @sangitahumagain270
    @sangitahumagain2703 жыл бұрын

    बिचरा दाजु लाई कति चोट लागेको छ बैनीले खुलस्त नभनिदिदा😢

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo3 жыл бұрын

    त्यो बहिनी पनि कस्तो यार,आफ्नो भाइ पनि नचिन्ने??दुइजना कै गल्ती छ यस्ता पसु??

  • @singissingis3299
    @singissingis32993 жыл бұрын

    सोजो र गरिब हुनुको कारण हो त्यसले फाइदा उठाको जसरी नि तयो आपरधि लाइ कडा सजाय हुनु पर्छ सरकार

  • @padmalimbu9953

    @padmalimbu9953

    3 жыл бұрын

    बैनि नै खतम जस्ताे लाग्याे। त्याे पनि अाफ्नै भाइे काे फेरि काठमाडौँ किन गइे बच्चा पालि ल्यायाे

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo3 жыл бұрын

    आमा भाइ सोझो रहेछन बिचरा??यो सन्सारमा गरिब र सोझोको काम छैन!

  • @idkokismatconnection1879

    @idkokismatconnection1879

    3 жыл бұрын

    👏👏👏😲😲🙏🙏🙏

  • @bhupendrakarki02

    @bhupendrakarki02

    3 жыл бұрын

    𝐇𝐨 𝐘𝐨 𝐁𝐡𝐚𝐢 𝐒𝐚𝐫𝐚𝐢 𝐒𝐢𝐝𝐡𝐚 𝐑𝐚𝐡𝐞𝐜𝐡𝐡𝐚

  • @Babin3153
    @Babin31533 жыл бұрын

    त्याहको समाझ एकदम छाड़ा रहेछ गरीब सोझो भयो भनेर हेपेको रहेछ भन्ने कुरा प्रस्त छ।

  • @prempakhreen5463
    @prempakhreen54633 жыл бұрын

    कुशल सर तपाई जस्तो निडर मान्छे हामीलाई चाहिन्छ अझै राम्रो काम गर्नु होला तपाई जस्तो राम्रो निडर पत्रकार हाम्रो देश लाई खाँचो छ

  • @hemkumardhapa6989

    @hemkumardhapa6989

    3 жыл бұрын

    Yes sahi vannu vyo hjr

  • @jyotiadhikari5323
    @jyotiadhikari53233 жыл бұрын

    म यौटा नारी हो तर मलाई लाग्छ केटी को पनि गल्ती छ किन कि तेति बेला आमा को अगाडि किन चिच्यायन उफ्फ

  • @sdjyoutuber1809

    @sdjyoutuber1809

    3 жыл бұрын

    सहि भन्नुभयो ज्योति ज्यु हजुरको कुरा मलाई एकदमै चित्तबुझ्यो है

  • @rajubk8590

    @rajubk8590

    3 жыл бұрын

    अामा ले भन्दै छन त दुबै ले माेवाईल मा चिकुवा हेर्दै सुते थिए रे पुति बाट पानी अायाे हाेला हेरदा मजा मजामा झिएर केहुनि का कराउनु मजा अाउदा

  • @retuugurung2357

    @retuugurung2357

    3 жыл бұрын

    Sahi ho

  • @sdjyoutuber1809

    @sdjyoutuber1809

    3 жыл бұрын

    @@rajubk8590 सहि हो सहि हो 😁😁 मेरो इमो नम्बर 00919816985403 सम्पर्क गर्नु होला

  • @darjianju6460

    @darjianju6460

    3 жыл бұрын

    @@rajubk8590 Sahi vannu vo hajur le

  • @amitjungbasnet3104
    @amitjungbasnet31043 жыл бұрын

    दिदी भाइ भए पनि जे पनि कर्मकाण्ड चै सहमति नै भाको रैछ कुरो वाहिर आउनुको कारण चै आमाले लाईभ देख्नु र नौ महिना पछि बच्चा जन्मिनु नै रैछ

  • @sdjyoutuber1809

    @sdjyoutuber1809

    3 жыл бұрын

    100 right ho

  • @limbugita6065
    @limbugita60653 жыл бұрын

    त्यो त्यो अपराधी ठयौकेलाइ जेलबाट निस्के पछि पनि गाउलेहरुले गाउ निकाला गर्नु पर्छ ।

  • @samjanamoh5640
    @samjanamoh56403 жыл бұрын

    बिचरा कति राम्रो दाजु रहेछ ...ति आमालाइ पिट्ने अपराधीलाइ जिउदै जलाउनु पर्छ

  • @kopilalimbuni6732

    @kopilalimbuni6732

    6 ай бұрын

    😢

  • @sitamalla2760
    @sitamalla27602 жыл бұрын

    बिचरा यो घट्ना त गरिब भनेर हेपेको हो 100%😥😥 कति राम्रो रैछ यो दाजु ,,मान्छे पनि राम्रो बोलिबेभार पनि उस्तै राम्रो ❤️❤️

  • @karanbahadurthapa6924
    @karanbahadurthapa69243 жыл бұрын

    कुषल सर काठमाडौं बाहीको न्यूज तपाईं बाट सुन्न पाइनछ धन्यबाद बझाङ बाट

  • @mohanthapa9365
    @mohanthapa93653 жыл бұрын

    दुबै जना नालायक लाई जेल काेचेर राख्नु पर्छ अनि बल्ल थाहा पाउछ।

  • @sandhyasharma8404
    @sandhyasharma84044 ай бұрын

    Kati saxem xemata kusal sirko dhannya badh kuslab kc. Sirlai🙏🙏💐💐👍👍👍👍☘️👌🏿👌🏿👌🏿👌🏿👌🏿

  • @mailibabuji2238
    @mailibabuji22383 жыл бұрын

    ठोकेले दिदीलाइ ठोके पछि, दिदीले बच्चा जन्माइन कस्तो घिन लाग्दो काम, के हुन थाल्यो, नाता गोता नचिन्ने त्यस्ता अपराधीलाई कडा कार्बाही हुनु पर्छ

  • @vlogkhuman
    @vlogkhuman3 жыл бұрын

    मिलि जुलि सम्जौतामा भएको काम रहेछ। यस्लाई पनि के बलात्कार भन्नू।

  • @khantikhanti3220
    @khantikhanti32203 жыл бұрын

    सोझो सिधा र गरिब हुनु पनि पाप नै हो

  • @ishworkarki6538

    @ishworkarki6538

    3 жыл бұрын

    सोझो सीधा हुनु पाप होइन । मान्छेहरु बेइमानी भयपछी स्वर्ग पनी नरक हुन्छ ।

  • @minabasaula2053

    @minabasaula2053

    3 жыл бұрын

  • @nanu7790

    @nanu7790

    3 жыл бұрын

    😪😪😪😭😭😢😭😢

  • @dripsonbasnet7114

    @dripsonbasnet7114

    3 жыл бұрын

    Ho ni

  • @deepakthapa7991
    @deepakthapa79913 жыл бұрын

    यस्ता मान्छे समाजमा मुखौटाधारी नरपिशाच हुन्। ईनीमाथि दया गर्यौ भने, समाजमा इनी जस्तै नरपिशाचको जत्थामात्र जन्माउँछ। एकलाई छिनालेर सयलाई त्रसित बनाउनुपर्ने कानुन चाहिन्छ।

  • @memosalimbu9988
    @memosalimbu99883 жыл бұрын

    कति सारै हेपेको रहेछ पापी लाई सजाय हुनै पर्छ।

  • @chetnarayanbglg
    @chetnarayanbglg3 жыл бұрын

    यस्तो पापी लाई कडा भन्दा कदा सझाए हुनुपर्छ

  • @tamangni7256
    @tamangni72563 жыл бұрын

    यो केटा केटी दुबै को गल्ती छ किनकी हामी महिला आफै सचेत भएर बस्यो भने कसैले जबर्जस्त गर्न सक्दैन।

  • @aale5552

    @aale5552

    3 жыл бұрын

    सचेत त भाको थियो होला तर् के गरनि बिचारी केटि अलि कम्जोर जबर्जस्ति गरि हाल्यो नि

  • @tomkruise7542

    @tomkruise7542

    3 жыл бұрын

    KHOE K BHANEKO HOLA TAMANG NI LE... BUDDHI TA XA???

  • @annielimbz3615

    @annielimbz3615

    3 жыл бұрын

    Jabarjasti vayeta paila nai vannuparxa bachcha falnu parx yo k gareko yo didi ni yesto. Vai khate lai fasihos

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin64543 жыл бұрын

    बिचरा दाइ र आमालाई कति पीडा भएको होला!गरिबीको पीडा र हेपाई त छदै थियो!😭😭

  • @phulmayagurung5646
    @phulmayagurung5646 Жыл бұрын

    त्यो अपराधी लाई कडा भन्दा कडा सजाय होस

  • @kamalpun2318
    @kamalpun23183 жыл бұрын

    बिचरा गरिब काे जिन्दगि पनि केही छैन अति पीडा भयाे याे भिडियाे हेरेर कुसलब भाइ मलाई त उफ कति गाराे अति लाज मरदाे हरे भगवान याे के हुँदै छ कठै मेराे नेपाल मा कुसलब भाइ हजुर ले हेर्नू भऐकाे हर केस सफल हाेस भनी कामाना गरदछु

  • @todaynewsnepal4296
    @todaynewsnepal42963 жыл бұрын

    छि के के हुँदै छ नेपाल मा यस्तो हत्यारा ले बुबा को अगाडि यस्तो भने, भागरथी लाइ यसरी बलात्कार गरेछन kzread.info/dash/bejne/c2eptaaMgKzId8Y.html

  • @manjukhadka7106
    @manjukhadka71063 жыл бұрын

    बैनीको गल्ती ले दाइलाई कति पीडा😢😭

  • @jkn_kirat9281
    @jkn_kirat92813 жыл бұрын

    जोस मा होस् गुमाए छ केटा ले खाने मासु नखाने मासु चिन्नु पर्छ नी

  • @ishworkarki6538

    @ishworkarki6538

    3 жыл бұрын

    सही भन्नु भयो ।

  • @k.psharmabhusal5406
    @k.psharmabhusal54063 жыл бұрын

    Kushlave jee lai dherai dhanyebad x

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin64543 жыл бұрын

    बिचरा आमा निरीह हुनुभयो!असहाय भएपछि हेपाईमा पर्ने नै भो!शहरमा पढेकी छोरीले प्रतिकार नगरी गल्ती गरेपछि परिणाम यस्तो आउने नै भो!

  • @baburana4592
    @baburana45923 жыл бұрын

    कुशलव जि पीडितलाई न्याय दिलाई दिनुहाेला हजुर लाई बिन्ती छ 🙏🙏🙏🙏

  • @missesaale7759
    @missesaale77593 жыл бұрын

    बिचरा यो भाइ को पो माया लाग्यो।

  • @yambk6594
    @yambk65943 жыл бұрын

    जे हुनु भई सगाे अब पिदित लाई नयाय र सहयाेग गरम / बधाई चढाई गरि भिदियाे नबनाम पत्रकार मित्र/ नेपाल मा कहिले आमा छाेरा भनछ कहिले दाजु बहिनी भनछ कहिले बाबा छाेरि भनछ / मलाई त पतेर नि लागदैईन

  • @starpun2766
    @starpun27663 жыл бұрын

    केटीलाई पनि केटालाई पनि चाहिएर गरेछ तर नाता नचिन्ने पशुहरूलाई कडा कारबाही होस् गति छाडाहरूलाई

  • @dineshsoni9960
    @dineshsoni9960 Жыл бұрын

    यो नेपाल मा फाँसी को सजाय नहुने भएकाले मान्छे हरु जे मन लाग्यो त्यही गर्न लागेका हुन देश मा यस्ता यस्ता घटना हुन थालेको हो

  • @sapna0525
    @sapna05253 жыл бұрын

    बिचरा दाइ को माया लाग्यो मलाइ त??सबै भन्दा ठूलो कुरा गरिबी सोजोपन सबै हेर्छ्न आफन्त ले पनि अनि खेदो खन्छ्न ..तर भाइ बहिनी लाई साथ दिनु है यो बेला परिवार को साथ सपोर्ट चाहिन्छ।।बुझ्ने हुनुहुदो रहेछ खुसी लाग्यो

  • @sandhyasharma8404
    @sandhyasharma84044 ай бұрын

    Kushal sir ko bolne saili Sarai ramro xa yertha Kura lai tippani gardai bolnuvaye ko ma sir lai dherai dherai dhannya badh Vanna chahanxu 🙏 apradhi Dipak Rana magarlai hirasat ma purayeune xemata vako kusal sir lai Redaye dekhi Naman 🙏 xa

  • @meenarai8711
    @meenarai87113 жыл бұрын

    Very good job sir

  • @pasangdolkar5337
    @pasangdolkar53373 жыл бұрын

    Oh Bai good luck 👍 Ama le Maya garnu hola 👏

  • @ramchandrasunam1367
    @ramchandrasunam13673 жыл бұрын

    कुरा सुन्दा त भिडियो दुई जना ले हेरेर सहमति भको जस्तो छ

  • @nirmalagurung2054
    @nirmalagurung20543 жыл бұрын

    Salut xa kuslav sir papi lai hadai samaako sajaya hos

  • @ghanashyammagar1168
    @ghanashyammagar11683 жыл бұрын

    यस्तो त जनावर ले नि गर्दैन यार ।साले खाते छोरो भनाउदो लाई फाँसी दिनु पर्छ

  • @nirmalakc5391
    @nirmalakc53913 жыл бұрын

    जति नै सोझा गरिब भए पनि यति ठुलो अपराध हुदाको त सहन नहुने हे भगवान 😧

  • @meenarai8711
    @meenarai87113 жыл бұрын

    Bichara ama Kati sojho rahexa sir toy bokalae thaluma purse dinu vaye xa thank u very much 🙏👍

  • @missesaale7759
    @missesaale77593 жыл бұрын

    त्यो बैनी भनाउदी पतुर्नी लाई छाडिदेउ भाइ।जिन्दगी कहिल्यै फर्केर नहेर।कम्ती चित्त दुखाएको छ तिम्रो।

  • @bishnusunar7527
    @bishnusunar75273 жыл бұрын

    थुक्क पापि बेईजति अाफ्नै दिदी बहिनी नछाेडने एस्ता लाईत फासिनै हुन परने हाेके

  • @kenjal.l9069
    @kenjal.l90693 жыл бұрын

    good brother.❤❤

  • @lokbhdurlokbhdur34
    @lokbhdurlokbhdur342 жыл бұрын

    त्यस्ता खाते पापी लाई आचनो मा राखेर नकटेर साल पापी खाते थुक्क आफ्नो दिदी लाई पनि त्यस्तो गर्छन् साल पापी आधरमी त्यति नै शारै चिक्न मन लागे साल काठमांडू तिर भालु हान्न जनुनी साल पापी थुक्क त्यसलाई कडा भन्दा कड कारबाही होस्

  • @sanuthapa6238
    @sanuthapa62383 жыл бұрын

    Bichara..Aama

  • @Rana-Magar.Sabee-
    @Rana-Magar.Sabee-Күн бұрын

    बिचरा आफ्नो दाजु,,,,कति रोइ रोइ बोल्दैहुनुहुन्छ।।।रगत को नाता भनेको रगत को नाता हुन्छ।।।आफ्नो रगत को नाता भएको दाजु ले कहिलेपनी सोच्न सक्दैन तर काकाको छोरा रैछ यहि कारन यस्तो भको रैछ।।।।

  • @RatnaKRai
    @RatnaKRai5 күн бұрын

    पिंडितले न्याय पाओस त्यो अपराधीले जन्मकैद होस पैसामा कानुन नबिकोस सोझानिमुखलाई कानुनी संरक्षण हुनुपर्छ

  • @devithapa956
    @devithapa9563 жыл бұрын

    Bichara bhai man vori pir x tehi pani beleko xau

  • @sanjulama7803
    @sanjulama78033 жыл бұрын

    केटीबाट पनि गल्ति भयो अामाको अगाडि नै यस्तो हुदा केटीले किन बोलेन

  • @kopilalimbuni6732
    @kopilalimbuni67326 ай бұрын

    Be strong bhai❤

  • @bishnushrestha8522
    @bishnushrestha85223 жыл бұрын

    सौतेनी दिदि भाइ हो कि? आमा दिदी बहिनी को छोराछोरी हो कि?ठूलो बाबु काका को छोराछोरी हो कि? प्रत्रकारले स्पष्ट गर्नुपर्यो।

  • @abcjay3741

    @abcjay3741

    3 жыл бұрын

    Bau haru daju vai aare pohileko video hernu n

  • @sirjanaalemagar2607

    @sirjanaalemagar2607

    3 жыл бұрын

    तेही त अचम्म के भाई खलक दिदी भाई भनेनी हुन्थ्यो आफ्नै भन्दा त अब अरुले पनी यस्तै काम कार्य सिक्ने भए के झन कस्तो कुरा पनी यार !

  • @rupphiyak4808

    @rupphiyak4808

    3 жыл бұрын

    Phuphooko chhora ra mama ko chhori vanchha

  • @user-be4st8em6o

    @user-be4st8em6o

    3 жыл бұрын

    काका र बडाबाउ को छोरा छोरी हुन

  • @simaprajuli5309

    @simaprajuli5309

    3 жыл бұрын

    @@rupphiyak4808 ji hora? magarko ta mama ko xori fupuko xorale bihe garna milxa jasto lagya thiyo ani k ko didi vai vanirako ta iniharu le

  • @jhabindralamsal6868
    @jhabindralamsal68683 жыл бұрын

    अपराधी लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ

  • @asmitamagar1374

    @asmitamagar1374

    Жыл бұрын

    यस्ता कुकुर कुकुर्नी दुइतै दिदी भाइ लाई चिसो जेल मा कोज्नु पर्छ यस्ता कुकुर्नि लाई क बैनी भनेको होला भाइ बैनी नभन्नु कुकुर्नी भन्नू

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo3 жыл бұрын

    बिचरा! यिनीहरू कति सोझो रहेछ! यी दाजुको माया लाग्यो, कति लाज, सरम र पीरले रोएको हो! कुसलाव दाई प्लिज यिनीहरूलाई न्याइ दिनुभोला! 😭😭😭😭😭😭😭

  • @rajanarai4748
    @rajanarai47483 жыл бұрын

    Bichara aafno daju ruko dekhera maya lagyo....bainilai thappr halnuprxa

  • @deepaknyachhyon1298
    @deepaknyachhyon12983 жыл бұрын

    जय होश तपाईं काे काम प्र ती शचा ईमानदार प

  • @aryan2685
    @aryan26853 жыл бұрын

    Ama lai dekhera sarai maya lagyo from sikkim

  • @magarpaul9770
    @magarpaul97703 жыл бұрын

    हैट बच्चा जन्मिदा सम्म पनि किन चुपचाप अनि आज बच्चा जन्मे पछि,,,पो हल्ला हैट फेरि एकै पटक मा बच्चा भैइ हल्ने 👉️🤔🤔🤔

  • @chandrakalalimbu1126

    @chandrakalalimbu1126

    3 жыл бұрын

    यो नाजायज सम्बन्ध हाड नाता मा मोज गर्दा को पाप निस्किन्दा यसरी एकै पटकमा बच्चा हुन्छ के 😁😁😂😂 मान्छेको बुढा बुढि बच्चा जन्माउनु लाइ बर्सौ सगै बस्दा सुत्ता त भनेको बेला बच्चा हुन्दैन ।

  • @harkaharka3962
    @harkaharka39623 жыл бұрын

    दुष्ट मानव अपराधी दानब यश लाई अाजिवन जेल चलान गरियोस् ,,

  • @JyotiSamba
    @JyotiSamba5 ай бұрын

    मान्छे को सह हाराउदै गयो अब पसु बरु मान्छे बन्ने कलियु आदै छ अब👁️🙏

  • @onlinenepal9236
    @onlinenepal92363 жыл бұрын

    अपराधी लाई कदा कारबाए होस सरकार

  • @yambk6594
    @yambk65943 жыл бұрын

    यस्तो घटना त पहिला पहिला गाउँ घर बजारमा धेरै हुनथाे मिदिया नेत नभयर थाहा हुने थियन / अहिले नेत मिदिया ले गरदा थाहा हुनछ जे हाेस पिदित लाई नयाय र सहयोग काे आवश्यकता छ अहिले शुतकेरि लाई तनाव र तचर नदिनु ल please

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar57993 жыл бұрын

    Yo dipak vanneko sabai sampati japhat gari pidit kt lai dilaunu parxa.

  • @ilamintertenment466
    @ilamintertenment4663 жыл бұрын

    जिउदै जलाउनु पर्थ्यो नि हौ त्यस्लाइ त त्यसलाइ जन्म कैद हुनुपर्छ होइन भने फेरि जेलबाट निस्केर जे पनि गर्न सक्छ।

  • @Nsp933
    @Nsp9333 жыл бұрын

    बिचरा अामा 😥😥

  • @manitakarki3052
    @manitakarki30523 жыл бұрын

    OMG.

  • @bhojkumarstha4898
    @bhojkumarstha48983 жыл бұрын

    त्यही बेला गर्भपतन गरेको भए यो दिन आउने थिएन

  • @mohanikafle100

    @mohanikafle100

    3 жыл бұрын

    Sir koho manxche kojaxani

  • @bxrryblish4582
    @bxrryblish45822 жыл бұрын

    त्यो बलात्कारि लाई फाँसी दिनु पर्छ ।

  • @user-jh4xz9tq4y
    @user-jh4xz9tq4y3 жыл бұрын

    कस्ता नाम हुन ठेउके रे यो गाउँ मा त मान्छे पनि पसु नै रहिछन्

  • @buddharai4882

    @buddharai4882

    3 жыл бұрын

    गाउँ लाई दोस दिन मिल्दैन साथी

  • @sdjyoutuber1809

    @sdjyoutuber1809

    3 жыл бұрын

    😁😁😀😀

  • @Rupagrg1
    @Rupagrg12 күн бұрын

    Bichara Vai Hero ho Timi

  • @ShahiChandaniBuildersPvtLtd
    @ShahiChandaniBuildersPvtLtd Жыл бұрын

    bichara dai kati dukhi bhako xa 😭😭😭😭😭😭

  • @kaugurung2752
    @kaugurung27523 жыл бұрын

    Aama saharey so ji

  • @dallbhattnepgamingnp1042
    @dallbhattnepgamingnp10423 жыл бұрын

    Sir narisawnu rud boley ko ma sir kina ki risuthey ko cha yo ghatna sunnda sir

  • @smirthiashu2824
    @smirthiashu28243 жыл бұрын

    सहमति भएर त गरेको नि त्यो आमा तेहि हुँदाहुँदै तेस्तो गर्ने गति छाडाहरु केटाकेटी नै

  • @lamaprem1422
    @lamaprem14223 жыл бұрын

    यो केस कहाँ पुगेउ के हुन्दै छ सर अर्को भिडियो लाउनु परेउ जसरी भए पनि

  • @sagunregmi7549
    @sagunregmi75493 жыл бұрын

    K huna lagyo hamro Nepal ma afanai daju bhai lay yasto garna lagyo aba kasko biswas garnu oho🙄🙄🙄

  • @vaivai6333
    @vaivai63333 жыл бұрын

    Sad nesw

  • @kailasnepal8655
    @kailasnepal86553 жыл бұрын

    Bichara dai😰😰😰😭😭

  • @jackyeelee2178
    @jackyeelee21783 жыл бұрын

    Omg 😳

  • @ranjanadhikari622
    @ranjanadhikari6223 жыл бұрын

    Ramro kam

  • @deokumarithapa7454
    @deokumarithapa74543 жыл бұрын

    Bichara yo Dai lai kasto tension diyo bahini le ajh phone uthauden re kura garnu ni hou aafno dai sang, galti garnu cha ajh Dai sang tadhinu kin ! A2z bhnnu ni Dai lai ! Dai stay strong

  • @user-mg7ug3hq3z
    @user-mg7ug3hq3z17 күн бұрын

    O God

  • @alishaadhikari3913
    @alishaadhikari39133 жыл бұрын

    K huna lageko ho Nepal ma afnai Daju Vai KO ni biswas huna xodo kasto jamana aayo ...

  • @aitadahabur7919

    @aitadahabur7919

    3 жыл бұрын

    aba ta manxe ko k biswas aafani daju vai le pni gati fahalyo

  • @magarhetauda
    @magarhetauda3 жыл бұрын

    omg के सुन्नु पर्यो

  • @nirarajgurung7434
    @nirarajgurung74343 жыл бұрын

    त्यो केटीलाई पनि चौकिमा थुनेर DNA टेस्ट गर्नु जरुरी छ।गर्ने बेलामा मज्जा आयो,त्यत्ती खेर चिमोट्ने,लात हानेर पछार्ने काम किन गर्न सकेन? अहिले चोखो बन्न खोज्दै छ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin64543 жыл бұрын

    तर सहमतिमै पो भएको देखियो नि त!

  • @ramailopalanita
    @ramailopalanita3 жыл бұрын

    सिधा साेजाे भनेर अतियाचार गरेकाे छु त्यो पापिलाई फाँसी देउ

  • @yamunalama5881
    @yamunalama58813 жыл бұрын

    केटी नि खत्म रहेछ छि छि म।भए एक भूक मा तेस्को गेर फुटाउथे थूक बेजती

  • @user-jh4xz9tq4y

    @user-jh4xz9tq4y

    3 жыл бұрын

    गेडा फुटाय त केही हुदैन हजुर ठुटे बनाउनुपर्छ 😃😃😃😃

  • @yummyyummyfood564
    @yummyyummyfood5642 жыл бұрын

    omg 😭😭😭😭

  • @shishirlimbu9638
    @shishirlimbu96383 жыл бұрын

    होइन हाउ येतिका दिन सम्म के हेरेर बसेको होला छि छि छि हग्ने लाई भन्दा देख्ने लाई लाज

  • @princeganeshsingh2654

    @princeganeshsingh2654

    3 жыл бұрын

    Mongal KO jai hos 😋😋

  • @apasheshpradhan

    @apasheshpradhan

    3 жыл бұрын

    @@princeganeshsingh2654 oi lade hawLdar ke bhanna khojeko

  • @princeganeshsingh2654

    @princeganeshsingh2654

    3 жыл бұрын

    @@apasheshpradhan oye bujhen vane k reply garasx ni aafno bato Lagan Kam xain vane paisa Kam gharma family members patha wayat Jata tatai na reply gar kura na bujhi ok

  • @princeganeshsingh2654

    @princeganeshsingh2654

    3 жыл бұрын

    @@apasheshpradhan anuhar herda Ali umer pugeko jasto lagx tar Kaha k bolne saskar xain 😋

  • @ccjoshijoshi2350
    @ccjoshijoshi23502 жыл бұрын

    bichara daju hune saro sidha ra imandar rahexa....

  • @palmopalmo9481
    @palmopalmo94813 жыл бұрын

    Omg👀so bad news🙉

Келесі