पुर्वमन्त्री स्व. Padma Sundar Lawati पत्नीको उहिलेको कुरा, उतिबेला राजदरबारको कुरा गर्न सबै डराउथे।
Ойын-сауық
#Rhythmonlinetv #padmasundarlawati #royalfamily
Guest :- Bishnu Shova Chongbang Lawati (Mrs. Padma Sundar Lawati)
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZread: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
Пікірлер: 150
आमाकाे कुरा त बाहुन बिराेधिहरुले सुने हाेलान।समाजमा शिक्षा दीक्षा दिन कसरी लागि परेका रहेछन्।आमा कति स्वच्छ सङलाे धार्मिक र सुन्दर हुनुहुदाे रहेछ।आमाकाे स्वास्थय र दिर्घ जिवनकाे कामना गर्दछु।
सबै टिमलाई हार्दिक नमस्कार टक्राउँदै -पत्रकार संपदा बहिनीको टिम लगायत हाम्रो तुम्माको आफ्नै निवासमा मन्त्री तुम्बा पारिवारीक भलाकुसारी गर्नु भएकोमा अत्यन्ताई खुशी लाग्यो।तुम्बाको बाल्यकालमा पाकिस्थानको काहानी चाहीं छुट्यो जस्तो लाग्यो।❤❤❤
अति राम्रो यथार्थ कुरा गर्नु भयो आमालाई मेरो सलुट अनि नमस्कार छ ❤❤❤❤❤❤❤
यो उमेर मा पनि स्वर्गिय पुर्व मन्त्री पद्म सुन्दर लावती को धर्म पत्नी उहाँ धेरै तग डा हुनु हूदो रहे छ उहाँ को पूरानो जामाना को कुरा सुन्दा धेरै रमाइलो लागयो उहाँ अनि यो मिडिया लाइ धेरै धन्यवाद साथै नमस्ते सेवारो !
तुम्माको कुरा सुन्दा एकदमै अानन्द त लाग्यो नै थप तथ्यहरु पनि थाहा पाइयो ।तुम्मालाई सुस्वास्थ्य दीर्घायूको कामना !!!!
आदरणिय माताज्यू को सम्बाद सुन्दा आनन्द लाग्यो।माता ज्यू लाई प्रणाम🙏🏻🙏🏻🙏🏻
दरवार हत्याकाण्ड को विषय मा आमा र मेरो बिचार ठ्याक्कै मिल्यो है।👍👍👍👏👏👏
आतंककारी ले गर्न्नु गर्यो नि आमा 😍😍
पद्म सुन्दर लावतीको कान्छी पत्नी तारा खालिङको पनि interview लिनुस् है सम्पदा सिस❤
@bharatbhusal3001
6 ай бұрын
दुईवटा पत्नि हो र पद्यसुन्दर लावतीको?
@subbasubiyakirati1703
6 ай бұрын
@@bharatbhusal3001होनी कान्छी श्रीमती तारा खालिङ हो। उहाँ पाँचथर नै बस्नु हुन्छ।
बयासी वर्षको हुदा पनि आमाको कत्ति मिठो बोली सोह्र सत्रको जस्तो 👌👌। आमा आशिर्वाद दिनुस है🙏🙏।
एउटा जनप्रिय नेताकी धर्मपत्नि भएर होला आमा पनि सारै रमाइलो र खुलेर बोल्नु हुदो रहेछ आमाप्रति हार्दिक नमस्कार
अामा स्वास्थ्य र खुसि रहनु🙏🙏
सत्य बोल्नु भैछ माता भित्रि मनका कुरा। ज्ञानेन्द्र का कृया कलब भन्नु भयो पुरा।। तै भयर गोरखनाथ ले हेरीरैछन होला। यो राष्टको धर्म संस्कृति रक्षा गरदौ भोला।।
सारै रमाइलो लाग्यो❤
आमाको अन्तर्वार्ताले पुरानो धेरै कुराको जानकारी भयो । माओबादी ले घरमा लगाएको आगोले उनीहरुको अपराधिक कृयाकलाप निकै दर्दनाक देखिन्छ । लावती जी ले गरेका कार्य मलाई पनि निकै थाहा थियो । फिदिम क्याम्पस खानेपानी , मेचि रोड अस्पताल निकै प्रशंसनीय छन् ।
Wow...82 barsako womermapani kati tagada dimag,memory ho aamako.god bless you 💕👍🌷🙏
सेवाराे बिस्नु साेभा लावति युमा ज्यु , प्रचारिका सम्पदा लिम्बू ज्यु मा सेवाराे
नेता लावतिको श्रीमतिको काम र हाउभाउ हेर्दा एकदम सामान्य र गाउले जिवनमा देखिन्छ । बाहुन नेताको श्रीमती भैदिएको भए दरवार जस्तो महलमा बस्थ्ये।
सद्ब सद्ब बोली मा आमा को मीठो बोलि सारै राम्रो यादाश्त अंठानब्बे बर्ष उमेर भयेता पनि तंरङ्गै ल्याउने आमा लाइ 🙏 नमस्कर। धेरै कुरा समेंटनु भएको संम्पदा ज्यु लाइ संम्मान छ। आइताबार 17-12-2023. @वैदिक नेपाल.
@YamuChetry
6 ай бұрын
हो केही निर-अंकुश बादि तथा मंनोस्मृती बृद्धी जड़ित लगाएत अंग हरू स्वार्थी व्यस्तता कारण नेपाल र नेपाली नागरिक विपरीत संचालित को निरंन्तता घोंचो रहित फैले को विषय सत्य हो। सोमवार 18-12-2023.
यी किराँती आमा/हजुरआमा/चेली हाक्की स्वभाबको हुनुहँदोरहेछ! वहाँको ईमानदार र हाक्की जवाफ सार्है मज्जा आयो!! पत्रकार र आमालाई नमन्🙏!!!
So nice interview, Aama ko kura kati mitho! so lively!
🇬🇧 mantrijiu amaa atinai राम्रो Sojho yathartha कुरा बोल्नुभयो Yahalai muri muri नमन 🙏🏻🙏🏻❤
कति मिठो बोलिबचन् आमाको🙏💗
Very nice conversation ❤
पद्म सुन्दर लावती लोकप्रिय नेता हुन।
She is 80+ still she remembers all with years n dates. Her speaking abilities is so well. I AM 65 and FEEL so old n can not remembers n dont FEEL like talking. My salute n great respect to her. She is still pretty, active, smart. Looks So well educated. God bless u.
@reallearner590
6 ай бұрын
She is 98 years
यतिका उमेर मा पनि यति मिठो सम्बाद ।
अर्कै स्वाद आयो । सम्पदा बैनी लाई धन्यवाद
Patrkar bahini sampada lagayat sammpurna teamlai thank you so much
कति मिठो बोलि आमाको❤❤❤❤❤
गृहमन्त्री पनि हुन लावती ❤
❤❤
Very very good reporter naani 👌👌👌🙏
Interesting intetview !Aama ra channelma hardik naman xa.
Very Interesting,
Howw sarai organic interview I love it ❤❤❤❤❤❤❤
🙏🙏
Aama hajur lai sewa sewaro xa hai !
Dherai Ramro interview
Jiudo Itihaas. Aama ko mitho tarka saral swavaab. SALUTE
आमा लाई नमन ! लावती जी को आत्मबृतान्त पुस्तक कति कोशिस गर्दा पनी पाईएन । कहॉ पाईन्छ उहॉ लाई थाहा होला । आमाको आयु धेरै बर्ष होस् !
🙏🙏🙏🙏🙏🙏
Aama❤️❤️❤️❤️😍😍
Really...ama hajur❤❤❤
Amalai nama xa hajur ko boli sunna pauda asadhya khusi lagyo
त्यो बेला मुख्य मन्त्री पद्द्म सुन्दर लावोती ॐ शिव
सहि हो पदम सुन्दर लावती जस्तो नेता पुर्बमा फेरि जन्मेन,तेति बेला जति बिकास भयो ऐले पनि तेतिमै सिमित छ,यासोकतिर बिकास ।
❤
🙏❤❤❤❤
आमा नमस्कार🙏🙏🙏 कति मीठो बोल्नु भएको🇳🇵
❤❤❤❤Kati hasilo hununxa aama umerma jhankati ramailo hunuthyo hola sampada soltini lai dhanyBad xa
मेरो बुवापनी ९८ साले नै हो बुवाको पनी १० वर्षकै उमेरमा ठाऊ ठाऊमा बोग्दै बिहे गरेको भनेर बेला बेला कथा सुनाउनू हुनछ । आमाको कुरा सुनेर सबे तिर उही चलन रहेछ त्यो बेला भन्ने लागेउ । साह्रै मीठो र सुद्दा बोली आमाको सुनेर म त दंगा परे । आमालाई मेरो नमस्कार अनी सुश्वस्थ्यको शुभकामना ।
🙏 🙏 🙏
ती माओवादी होइनन सबै खाओवादी हुन । वल्ल घर पल्लो घरसित रिस इवी मेटाए,सबैलाई लुटेर खाए ,धेरैलाई मारे दुनीयाँलाई रुवाए ..।.माओले त जनताको सियो पनि त्यसै नलिनु, यदि केही समान लिएको छौ भने तुरुन्तै चुक्त गर भनेको छ भनेर के साध्य र ....
❤❤❤
❤❤❤❤
good interview.
Aama namaste....jug jug jiunu...🙏🙏🙏
Very good content - Thanks to you both!!!!!!!!!!!❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!!!!!!!!!!!!!!!!!- Luxmi Nagar 4 Butwal Lumbini
🙏🌹🙏
Wow 🎉
कस्ताे स्पष्ट र मिठाे बाेली अामाकाे
❤❤❤❤❤❤
Aआमा ❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏
👍️👌🙏💓
Weooow appreciate to grandmother ❤
🙏🙏🙏🙏🙏❤❤❤❤
कति मिठाे बाेलि अामाकाे🙏🙏🙏🙏
🙏🙏💞
Sebaro Aama 🙏 ❤Kati hasilo
अामाको भनाई बिचार सारै राम्रो
Aama ekdamai mitho bolibachan ani sawchchha bhawan man bhayeko ,mahan bichar bhayeki hunu hundo rahechha khusi lagyo su suwasthyako shubakamanna chha 🙏😍
आमा को दिमाग् लाई मान्नु पर्छ पत्रकार ज्यु भन्दा !!!
aamako kurabata summary 1) mantri haru bisesh saukhin srimatiharuko karan vrasta hudo rahechan 2) aiswarya kharab rani thiye bhanne bujhiyo 3) gyanendra taskar murti chor nai rahechan 4) rajtantra nirankush nai hudo rahecha 5)
🥰🥰🥰🥰🥰🙏
❤❤❤❤Sewaro nogen
🙏🙏🙏🙏♥️♥️♥️♥️
Sarai Maja lagyo aama ko kura sunda ❤aama ko dirgayu ko kamana ❤❤❤
Kati Sai kuro Ama ❤❤❤
ATI nai hasilo muhar Mami od bless you
❤❤😢😢🎉🎉🙏🙏🙏🙏
सबै काङ्ग्रेस र मावबादी एमाले को हात छ
🙏🙏 kati ramro bolichali ama ko
Love you so much ama.God bless 🙌 to you ama.❤❤❤❤❤❤❤❤❤
Sarai mitho gaf
मलाई पनि शंका छ
तुम्मालाई दिर्घायुको धेरैधेरै कामना!❤️ 58:48 ज्ञानेन्द्र आखिरमा मुर्तिचोर र विरेन्द्र मार्ने सावित नै हुन्छ।
Kati dherai memories muwa ko
Sewaro bhauju
Ama Satya n ?Lachinko Hunu Hunch
Pahile ko Manche Kasto Dil Saf Kura Garne Hunchan ?
बजैको स्मरण शक्ति देखेर चै चकित बने।
हाम्रा राजाहरु लाई मारे पछि हामी जनजातिहरु टुहुरा भयौं। पहिले हाम्रो राजा लाई मारे त्यसपछि हामी जनजातिहरुको सभ्यता माथी अतिक्रमण गरे।
🙏सम्पदा जी नमस्कार। यहाको कार्यक्रम को नियमित श्रोता हु।र शुभचिन्तक पनि।।। ✅सानो अनुरोध यहाले बाल फुकाएको भन्दा चुल्ठो बनाको अती सुन्दर देखिनु हुन्छ। 🥰☺️👌👌👌
🙏🏻🙏🏻🇳🇵🎧🌅
Nanee Bahinee ko kura Sarai meetho lagyo.katiramro Samjhana.
अामाले पकाको सुगुंरको मासु र तिनपाने खान पाउने भाग्यमानी म 🙏🙏
राजा ले जनजाति हरू को अहक अधिकार दियको थियन भनेर कुराउछन आजभोलि का मुला हरू
To Sagun Samman Ho