Takshashila: प्रचण्ड खतरनाक खेलमा छन्, रवि महाठग भएर निस्किए ! || Prakash Giri || Prem Sharma

#Takshashila #PrakashGiri #PremSharma
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 14

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl7 күн бұрын

    Prem ji ko sahi kura r sahi bahas.

  • @bhojrajtiwari4263
    @bhojrajtiwari42638 күн бұрын

    कडा दिनु भयो शर्मा दाइ। राप्रपा लाई त साथ लिनु पर्छ म त भन्छु काङ्ग्रेस मै ल्याउनु पर्छ। सास्कृतिक राजा राख्नु पर्छ। त्यस्तो उत्पाते गोर्खा दल त काङ्ग्रेस मा मिलेको हो पुरै पार्टी ।। सम्बिधान समसोधन पछि गैर कम्युनिस्ट कित्ता बलियो नबनाइ सुखै छैन। नत्र पारा उहीँ हो। शर्मा दाइ लाई सुशासन शब्दले रिस उठे जस्तै मलाई समाजवाद भन्ने शब्द्ले रिस उठाउछ। लोककल्याणकारी भन्न सकिन्न? काग्रेस ले ठूलो छाती बनाएर सम्बर्द्धनबादी हरु लाई आफू सङ्ग राख्नु पर्छ।

  • @bibidhsharma
    @bibidhsharma8 күн бұрын

    बुडाले ठिक भनेका छन है।

  • @kamalrajsharma5389
    @kamalrajsharma53898 күн бұрын

    नमस्कार पुर्ण सहमत मेरो पोलिटिकल फिलोसोफी ब्रह्मास्त्रको जगमा टेकेर "National Public Intellectual Forum Nepal" "रास्ट्रीय सार्वजनिक बौद्धिक मन्च नेपाल" मार्फत मुल प्रस्तावना (आउटलाइन) सहित एउटा प्रस्ट "शासकिय स्वरुप" को खाका सार्वजनिक हुदैछ। सरको साथ, सहयोग, समर्थन र लबिङको आबश्यकता ठानेको छु।

  • @bhojrajtiwari4263

    @bhojrajtiwari4263

    8 күн бұрын

    @@kamalrajsharma5389 कैले आउँछ जानकारी पाउ।

  • @kalapanithapa5598
    @kalapanithapa55988 күн бұрын

    रवि महाठग नै हाे नि।

  • @niraroke5797
    @niraroke57978 күн бұрын

    Yo giri pani kam na lagne patrukar rahecha

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju10438 күн бұрын

    Chunab ma kena homena deyu

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju10438 күн бұрын

    Yesto Kura ma that Bhan na Mel chara sabel hundeina bhanera kena nabaneko Ra belle jabarjaste gareko hora you sarkarei Chor sarkar

  • @dbmalla1272
    @dbmalla12725 күн бұрын

    रबि लामिछाने ठग नटवरलाल हो।

  • @mandipsubba1445
    @mandipsubba14458 күн бұрын

    यी र यस्तै मनुवा जस्ताहरु नेपालका प्राध्यापक भएकै कारण देशको यो गती भएको हुनु पर्छ । १००% मनगणन्तेबाद उन्मुख कुराकानी जसलाई विश्लेशण सम्म भन्न नसकिने स्तर । एस्ता तोरी गफ त झापाको हरेक चिया दोकानमा सुन्न सकिन्छ ।

  • @kshetridaniel9966

    @kshetridaniel9966

    7 күн бұрын

    Subba le Nepali bhasha nabujheko ho ki Gai ra sungur yautai dekheko ho.....

  • @nagendrapoudyal8124
    @nagendrapoudyal81248 күн бұрын

    Aba deuba lai dhurta oli lay 2 barsha pachi satta chodney kura sunda hass utcha . Congress ka joker haru ko 84 aghi pm hunay kura samapta

Келесі