राजा महेन्द्रको चिट्ठी लिएर माओलाई भेट्ने जिवित ईतिहास। भारतबाट देश जोगाउन यस्तो भुमिका निभाए।

Ойын-сауық

#kingmahendra #maotsetung #khagendrajunggurung
Guest :- Khagendra Jung Gurung
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZread: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 331

  • @damodarpandey3144
    @damodarpandey31446 ай бұрын

    पृथ्वीनारायण शाह ले देश एक गराए महेन्द्र ले जोगाए ❤❤❤ यि दुई व्यक्ती को फोटो आजै किनेर ल्याउछु र घरमा सजाउछु❤❤❤❤जसले गर्दा यो देशलाई घात गर्ने हरुलाई भुलेर नि समर्थन नगर्ने भईयोस्

  • @akshaykumarbudha8010

    @akshaykumarbudha8010

    3 ай бұрын

    सेम सोच रैछ,कोठा सजाएपछि ल्याउने प्लानमा छु

  • @yatrimina3684
    @yatrimina36847 ай бұрын

    यस्तो व्यक्तित्वहरु/ इतिहासहरु वास्तवमा लुकाइएकै हो। अरु कति कति लुकाइएको छ। यसरी खोज तलास गरि सार्वजानिक गरि दिने संबेदनशील एवं साहसी पत्रकारहरुलाई वधाइ एवं बहुतै धन्यवाद छ। सबैले सपोर्ट र माया पनि गर्नु पर्ने हुन्छ।

  • @jasnarayanrai9998
    @jasnarayanrai99987 ай бұрын

    जिउदो प्रमाण ।सबै पत्र पत्रीकाबाट बहिर नेपालिको सामु ल्याउनु पर्छ

  • @user-dk2nf4uf4z
    @user-dk2nf4uf4z7 ай бұрын

    सत्य इतिहास हो ओह ! धन्यवाद गुरुङ जु

  • @gyanendraghimimire769
    @gyanendraghimimire7697 ай бұрын

    ॐजय रास्ट्रबाद जय श्री ५ महेन्द्र बिरबिक्रम शाह्देव सरकार अमर रहुन ।

  • @kritagyapandey2469
    @kritagyapandey24696 ай бұрын

    राजा र नेताबीचको फरक स्पस्ट पार्नु भयकोमा धन्यवाद 🎉❤🎉🎉🎉

  • @puskarrajpandey7923
    @puskarrajpandey79237 ай бұрын

    अव यस्ता मान्छेहरुको आवश्यकता छ यो देशमा ।

  • @sonutharu2047
    @sonutharu20477 ай бұрын

    यति राम्रो पत्रकारिता इतिहास खोज त लास गरी दिनुभएकोमा धन्यवाद।

  • @agnisharma9175
    @agnisharma91756 ай бұрын

    महेन्द्र राजा प्रती huge respect

  • @uttamchhetri1592
    @uttamchhetri15927 ай бұрын

    ल हेर्नुहोस… कांग्रेस देसद्रोही रैछ भन्ने प्रमाणित भो।यस्ता को काध थाप्ने नेपालका कम्युनिस्ट धिक्कार छ तिमिहरू लाई😡

  • @YamuChetry

    @YamuChetry

    6 ай бұрын

    चोखो चित्त भयेका गुरुगं मन मिलन सार नै थिए तर भड़काउने ले भड़काए गुरुगं पनि सो बेला मा भड़किएको कुरा सत्य हो।सबै क्रूर्रर्ता लाइ अतित छेउ राखेर मिलेर अघि बड़यौं भने गंतव्यमा पूग्न सकिन्छ। सोमवार 25-12-2023. @वैदिक नेपाल.

  • @pavon7737

    @pavon7737

    6 ай бұрын

    Mahindra pni lovera dhandai nepal lai bharat ma milaisAkethe re ta sabai ustai hun

  • @KrishnaThapa-pr6hg

    @KrishnaThapa-pr6hg

    6 ай бұрын

    हाती छीर्यो पूछार्र अड्क्यो नेपाल अबस्था छः 😭😭🇳🇵 ९९ पर्मूख देशमा बीदेसी राज छ

  • @merodaainepal2979
    @merodaainepal29796 ай бұрын

    राजा महेन्द्र अमर रहुन ❤🙏

  • @Bk-zz2jl
    @Bk-zz2jl7 ай бұрын

    यि र यस्ता सत्य,तथ्य प्रमाणित कुराहरु सबै नेपालीहरुमा पुर्याउनु जरुरी छ । सम्पदा बहिनी लाई धेरै धन्यवाद।

  • @reshamrana4119
    @reshamrana41197 ай бұрын

    सम्पदा ज्युको कार्यक्रम मलाई धेरै राम्रो लाग्छ। यस्तै इतिहासिक पुरुषहरु प्रस्तुतिले धेरै जानकारी पाइएको छ। धेरै धन्यवाद ।..🙏❤️🇳🇵

  • @rai2032
    @rai20327 ай бұрын

    My God.... anyhow king Mahendra saved this Nation. ❤❤❤❤❤

  • @shivabaral1549

    @shivabaral1549

    6 ай бұрын

    बुबा लाई शुभकामना सबै कुरा भन्नु बुबा

  • @jurayowerty

    @jurayowerty

    6 ай бұрын

    chor bipkoira

  • @dipgupta3725

    @dipgupta3725

    6 ай бұрын

    And know mantris are sucking the blood of the sitizens

  • @jasnarayanrai9998
    @jasnarayanrai99987 ай бұрын

    यस्ता खालको जिउदो ईतिहासलाई बाहिर यसरी नै ल्याउनु पर्छ।आजकालको सासकहरुले लुकाउन कोसिस गरि रहेको छ।

  • @hiraacharya1792
    @hiraacharya17926 ай бұрын

    खुसी लाग्यो खगेन्द्र गुरुङ्ग ज्यु को बारे जान्न सुन्न अति मन थियो,आज तपाईं मार्फत त्यो मौका मिल्यो,धन्यवाद सम्पदा बैनी,खोजी पत्रकारिता को यस्तो उपलब्धि समाज ले अनुभव गर्न पाउन,बधाइ छ ।

  • @kumarkoirala4565
    @kumarkoirala45657 ай бұрын

    सत्य कुरो खोल्नु भो जिउदो इतिहास।

  • @ABC99965
    @ABC999656 ай бұрын

    राजा राजानै हुन्छ हजुर !!! ढिला नगरौ राजा ल्याऊ देश र जनताको ईज्जत् अन्तर्राष्ट्रिय रुपमा गहकिलो बनाऊ। ❤

  • @baburamkirati6654
    @baburamkirati66546 ай бұрын

    सम्पदा बहिनी यो हो पत्रकारिता धेरै राम्रो कुरा हरु खोज अनुसन्धान गर्नु हुन्छ खुशि लाग्छ सलुट छ ❤❤

  • @bhaktatamu7176
    @bhaktatamu71767 ай бұрын

    वाउ कस्तो इंट्रेस्टेट सत्य जिऊदो इतिहास सुनाऊनू भयो thank you so much बहिनी सम्पदा लाई यो होनी पात्रकार भनेको त

  • @dhensingh15
    @dhensingh157 ай бұрын

    proud of you Sampada❤❤❤❤❤

  • @user-mr4ym1sl9p
    @user-mr4ym1sl9p7 ай бұрын

    Hamro Raja Mahendra Comred lall salam✊🏻✊🏻🇳🇵🇳🇵back of india love u China🇳🇵🇳🇵🙏🏻🇨🇳🇨🇳

  • @Ksk2080
    @Ksk20806 ай бұрын

    राजा भनेको राजा हो ।जसलाइ मात्र देश को माया हुन्छ ।

  • @user-dz1nq1cl1q
    @user-dz1nq1cl1q6 ай бұрын

    Jay Nepal

  • @Akhand_Gorakh
    @Akhand_Gorakh6 ай бұрын

    यो मुलुक बचाएको र बनाएको नै राजा महेन्द्रले हो। राजा महेन्द्र अमर रहुन ।

  • @Deshthalangvloge
    @Deshthalangvloge3 ай бұрын

    जीउँदो इतिहास प्रती सम्मान व्यक्त गर्दछु 🎉🎉❤❤

  • @sundarsingh92
    @sundarsingh927 ай бұрын

    Khagendra Jung jyu, alive history and a true patriot of Nepal

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla75215 ай бұрын

    आहा कति राम्रो प्रस्तुति ।।

  • @shankarshahi7336
    @shankarshahi73366 ай бұрын

    ज्यूदा नेपाली इतिहास खगेन्द्र जंग गुरुङ

  • @ashokrasaili2989
    @ashokrasaili29897 ай бұрын

    धेरै senior person जो नेपाली र नेपाल को बारेमा धेरै भन्दा धेरै जानकारी भएको छ उहाँहरु लाई खोजी खोजी interview लिनु होला

  • @sameerpm6433
    @sameerpm64337 ай бұрын

    ईतिहासका साक्षी महापुरुष

  • @limbuanuj524
    @limbuanuj5246 ай бұрын

    सम्पदा लिम्बु , विद्या चापागाईं, गङ्गा लामा , जल्दा बल्दा ३ तारा हुन, आफ्ना आफना क्षेत्रमा वहाहरुलाइ एक मुस्ट रुपमा मुरि मुरि धन्यवाद

  • @jeetpun1621
    @jeetpun16217 ай бұрын

    King Mahendra le 2017 maa gareko coup ko mystery/rahasya balla bujhdai6han Nepali haru le. Jaya Nepal 🇳🇵

  • @sureshasuresha6520

    @sureshasuresha6520

    7 ай бұрын

    राष्ट्र को धर्म, संस्कृति, पहिचान बनाउने जिम्मा सरकार को हो। आज पुरा ३४ वर्ष सम्म पनि जनतालाई पहिचान भन्दै उफारने काम गर्दै छन् डाँका नेता हरु। इट्रो सानो देश मा जात, धर्म, सभ्यता, पहिचान भन्दै लडेर, सरापेर बस्ने की २१औं शताब्दी को विकास को मूल धार समात्ने ? पहिचान को बिल्ला बोक्ने नेता मालामाल, जनता कंगाल। राजा बिना जनता ले देश मा के पाएको छ ? खोइ रोजगारी ? रोजगारी त खाडी का राजा ले दिएका छन्। पहिचान, धर्म, भाषा को पछि लागेर, नेता को भेंडा बनेर २१औं शताब्दी मा परिवार पाल्न सक्दैन, हामीलाई पहिचान होइन आफनै देश मा विश्व स्तरीय शिक्षा, रोजगार चाहिएको छ। महेन्द्र राजा ले बनाएको सबै शिक्षा र रोजगारी ध्वस्त बनाई हामीलाई विदेश पलायन हुन बाध्य पारिरहेका छन्।

  • @anilghimire2209
    @anilghimire22097 ай бұрын

    इतिहास काे बारेमा जानकारी दिनु भएकाेमा धनयबाद

  • @iehheoej
    @iehheoej6 ай бұрын

    King Mahendra is such a great person in hestry

  • @pushpagr5530
    @pushpagr55307 ай бұрын

    अब अाम देश भक्त नेपालिहरु मिलेर माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ, कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ,यो बिषय धेरै समय राखेमा कालचक् ले नेपाल ध्वस्त पानँ सक्छ, सजक हुन जरुरिछ,🎆🌍️🇳🇵❤😂🎉😅

  • @coolboy66

    @coolboy66

    7 ай бұрын

    ta bata le banaunxas jatha prithibi bahadur shah le ho banako aru ta vutro banaunxa

  • @BCRaai
    @BCRaai7 ай бұрын

    उत्क्रिस्ठ खोज पत्रकार को एउटा नाम सम्पदा लिम्बु rhythm online tv 🙏🏼🙏🏼, Keep good work like this 💐💐💐

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti6 ай бұрын

    नेपाल हो भनेर अहिलेसम्म भन्न पाएका छौं महेन्द्र सरकार ले गर्दा त्यसैले राजा अर्परिहार्य छ नेपाललाई

  • @dwaanbohara1217
    @dwaanbohara12176 ай бұрын

    अझैपनि सारो दिशा आयमा नेपालका नेता भारत जनछन माओबादि पनि भारतबाट परिचालित हो

  • @Pradesimaelo
    @Pradesimaelo6 ай бұрын

    खगेन्द्र जंग गुरुङ ज्यु लाई नमस्ते🙏🏻💐 साथै सम्पदा ज्यु लाई धन्यवाद 🙏🏻

  • @bhabindrarai3966
    @bhabindrarai39666 ай бұрын

    यो मुलुक पहिलै देखि बाहुन ( आर्य ) हरुले भारतमा बिलय गराउन खोजेका हुन । वास्तममा यो देश खस क्षेत्री र जनजातीहरुले बचायेका हुन ।

  • @bhimlimbu7151
    @bhimlimbu71516 ай бұрын

    ❤😢 इतिहास को जिउदो महन ब्याक्ती हरु सबैलाई सुनु जरुरी छ ?

  • @user-ju6jq8px8t
    @user-ju6jq8px8t7 ай бұрын

    Very good sir 🙏

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y6 ай бұрын

    नेपालमा पार्टी सिस्टम रारव्नै हुँदैन,रारवे पनि भातृसंगठन बिहीन दलहरु हुनुपर्छ।

  • @madankumarrai5361
    @madankumarrai53617 ай бұрын

    थोरै बोली‌मा नेपालको इतिहास छर्लङ्ग....।

  • @gajbirthapa4239
    @gajbirthapa42396 ай бұрын

    देश जोगाऊनत मुलवासी नै चाहिनेरहेछ नि ! किन कि देश उनकै हो॥

  • @rinchenyonzon2759
    @rinchenyonzon27596 ай бұрын

    नेपाल बिगार्ने यिनै बाहुनहरु हुन् जसले धर्म संस्कृति मिल्छ भन्दै भारतलाई नेपाल दिनेहरू अहीले पनि त्यस्तै छ भारत कम्फर्टटेबल सरकार बन्छन

  • @nabarajgautam4773
    @nabarajgautam47736 ай бұрын

    जनताले अहिले सम्मनबुझेकाृे कुरा आज थाहाभयाे।

  • @samirkc1592
    @samirkc15927 ай бұрын

    यस्ता राज खलक गरुङ्ग मगरहरु अहिले गणतन्त्रमा जनजाति भएका छन् तैपनि गर्व गर्छन्।

  • @balarammagar6467
    @balarammagar64677 ай бұрын

    Salute xa khagendra baabaa ❤laai people's action party Nepal

  • @simharajtamang2397
    @simharajtamang23977 ай бұрын

    लमजुङ, मर्स्याङ्दी गापा-२ निबासी नेपाल सरकारको पुर्बमन्त्री खगेन्द्र जङ गुरुङ जो इतिहास ब्यक्तित्व म मर्स्याङ्दी गापा-३ मा रहेको मेरो ठाँउ अमर मा बि खुदी स्कुलमा पढदा उहाँको आगमन बेला बेलामा हुने गर्दथ्यो! जस बेला स्थानीय दुईजना ब्यक्ति सुरक्षा गार्ड लिएर आउने गरेको मेरो बालापन पनि याद भो! आज वृद्ध उमेरमा पनि उहाँको कुरा सुन्न पाउने अवसर मिलाउनुहुने प्रस्तोता सम्पदा लिम्बुप्रती हार्दिक नमन्🙏!!! अन्त्यमा, उहाँ स्कुलमा आगमन हुने क्रममा अक्सर बिद्यालय ब्यबस्थापन समिति, शिक्षकबर्ग र विद्यार्थी निक्कै अनुशासन सहित सतर्क रहने गरेको पनि याद आयो! उहाँको स्वास्थ्यलाभको पनि कामना गर्दै मर्स्याङ्दी गापा-३ बुद्ध बजार निबासी, हाल दोहा कतार, सबैको जय होस्👏👏👏♥️♥️♥️!!!

  • @pokhrelitaranga8266
    @pokhrelitaranga82667 ай бұрын

    आहा ! सत्य र यथार्थ कुरा पस्कने बुबा को जय होस्

  • @user-mi4et6hz6s
    @user-mi4et6hz6s6 ай бұрын

    याे कुरा सत्यहाे भारतिय नेपालि काङ्ग्रेस राखेकाेथियाे

  • @agnisharma9175
    @agnisharma91756 ай бұрын

    राजा महेन्द्र सधा अमर रहुन

  • @soniagrg1678
    @soniagrg16786 ай бұрын

    Yesto mahan manxe haru lai kei samman xaina nathe chor khate neta haru lai xai dherai samman kathai Mero des 🥹stay blessed buwa 🙏🇳🇵💜

  • @homgurung6254
    @homgurung62547 ай бұрын

    सत्य भूल्न हुन्न हामीले। यी ती ईन्डीयानहरूका टट्टूहरू र तीन्का आची खाने भेँडाहरू भने आँखा चीम्लेर च्यई च्यई भईरहेका छन यी दूई खुट्टे च्यईच्यईहरू ।❤

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo6 ай бұрын

    रास्ट्रघाती नै रहेछन् कोइराला परिवार जो जो नेपालको सत्तामा गए, सबले देशको अस्तित्व समाप्त पार्ने र सबैले नदिनाला,कला सस्कृती अनि देशको सिमाना बेच्ने देखि अरु केही गरेको देखिन्न।यस्ता कुलङ्गारहरुलाइ आज नेता भनेर नेपाली जनताले मानिदिनु पर्ने ?

  • @khukurigurung9851
    @khukurigurung98516 ай бұрын

    😂❤ ऐतिहासिक कुरा बुझ्न पाईयो ।❤

  • @kumarkoirala4565
    @kumarkoirala45657 ай бұрын

    काग्रेस त उहिले देखी नै राष्ट्र को बोझ नै रैछ।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz7 ай бұрын

    Jay great nepal

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya26347 ай бұрын

    आहा हाम्रो, गौरब सालि ‌ईतिहास।। शुभकामना।

  • @buddhiprasadphago2423
    @buddhiprasadphago24236 ай бұрын

    सम्पदा सिस्टर को सबै कार्यक्रम हरु उत्कृष्ट छन!

  • @sachinkhadka7847
    @sachinkhadka78476 ай бұрын

    राजा रहे मात्रै देश रहन्छ। जब सम्म नेता ले देश चलाउछ तब सम्म हाम्रो देश बर्बाद भै रहन्छ।। राजतन्त्र जिन्दावाद ❤

  • @bpsshrestha
    @bpsshrestha4 ай бұрын

    Hajur ko bichar lai namaste 🙏 💖 hamai 🇳🇵 nepali haru sath hunuparcha

  • @ranarai1484
    @ranarai14847 ай бұрын

    मेदम सेवारो 🙏🙏उहाँ हामी मुल्बासी को जिबित इतिहास्कर मन्तिर सङ्ग अझ हाम्रो ईतिहस जनजती मुल्बसिको सत्तासासन कसरी अन्तेया भयो र साह रजा हरु र छेत्री बार्मन हरु सङ्ग्ग्को इतिहस हरु बारे थप जान्करी हरु अझै रेकर्त गर्नु होला समैमिलयार धनेयाबद sewaaro💮🌸🌼🙏🙏🙏🙏

  • @ramjeerai4924
    @ramjeerai49246 ай бұрын

    क्षेत्री बाहुनको बिस्वास नगरौ , कुनैदिन भारत लाई सुम्पिन सक्छन ।

  • @sohinthapa10

    @sohinthapa10

    6 ай бұрын

    Raja mahendra chai k theye😂Neta haru vaan vai, Hami lai ne Indian hunna echhya xaena😂🇳🇵

  • @Akhand_Gorakh

    @Akhand_Gorakh

    6 ай бұрын

    कुमाइ र जैसिलाइ चाइ बिश्वास नगरौ । यो देशको लागि झररा खस क्षेत्री , ठकुरी राजा र मुलबाशी-जनजाति मिलेर मात्र राष्ट्र बचाउन सकिन्छ ।अहिलेको गलगाणतन्त्र जैसी र कुमाइको अगुवाईमा आएकोले नेपाल झन बर्बाद हुदैछ।

  • @dahalsantosh3412

    @dahalsantosh3412

    5 ай бұрын

    सिक्किम तिर पनि बाहुन क्षेत्री ले नै देश भारतलाई बेचेको होला है 😁😊

  • @dibyaghimire2839
    @dibyaghimire28397 ай бұрын

    God bless you Sir

  • @khimlimbu4316
    @khimlimbu43167 ай бұрын

    Satya itihaas.

  • @user-cs3gb4qy1o
    @user-cs3gb4qy1o6 ай бұрын

    Great king..Thanks for news...

  • @shivabaral1549
    @shivabaral15496 ай бұрын

    बुबा लाई शुभकामना बुबा लाई सबै भन्नु बुबा

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv3 ай бұрын

    भनाइलाई लिपिमा ढाल्नु अति जरुरी !! जो बास्तबिकता इतिहास हो !

  • @indramangurung-gq7ws
    @indramangurung-gq7ws6 ай бұрын

    Desh ma Gaddar haru ko ko raixan t ! Asali Raja ko raixan t Desh Premi ko ko raixan t ! Zanata le buji sakyo hola Desh ko zanata kin dukh paye t ! Baini le ramro sanga bujhai diyeko ma dherai dherai badhai... Aru pni hola yasto Hira haru parkhai ma xu Baini 🙏🙏🙏🙏

  • @user-jx4nz8sq8g
    @user-jx4nz8sq8g6 ай бұрын

    thank you rythm tv for danger hitoric event.

  • @shushildhakal4892
    @shushildhakal48925 ай бұрын

    सहि। नेपाल रक्षक राजा महेन्द्र नै हुन्।

  • @uttambahadursingh7272
    @uttambahadursingh72726 ай бұрын

    *स्वदेशाभिमानी ऐतिहासिक व्यक्तित्त्व भू.पू. मन्त्री खगेन्द्रजङ गुरुङज्यूप्रति हार्दिक नमन।

  • @user-ek9yi1yi9z
    @user-ek9yi1yi9z13 күн бұрын

    तपाई लाई जति आफ्नो सम्पत्ति माया हुन्छ तेति राजा लाई देश को माया हुन्छ।

  • @tikarammulicha6976
    @tikarammulicha69767 ай бұрын

    This is most important historical intervieu with most historic person.

  • @kalyanikarki8976
    @kalyanikarki89764 ай бұрын

    So n.c good job

  • @k-dramaandc-drama3540
    @k-dramaandc-drama35406 ай бұрын

    Nice sampada lunga

  • @dineshacharya563
    @dineshacharya5635 ай бұрын

    thanks video

  • @sthirbhandari8500
    @sthirbhandari85005 ай бұрын

    जिउदो ईतीहास

  • @purnabikramkhand6365
    @purnabikramkhand63657 ай бұрын

    तत्कालीन समयमा मात्रै होइन । अहिले पनि नेता, कर्मचारी सबै बनहुन छन् । बाहुनको कारणले अहिले पनि भारत रिसाउँछ भन्दै धेरै कुरा भारतको हितको लागि गरिन्छ ।

  • @user-oj6rk4dr7j
    @user-oj6rk4dr7j6 ай бұрын

    दिदि ले उनकै मुख बाट यो सबै सुनाई दिएको भए राम्रो हुने thiyo

  • @jitutamang4017
    @jitutamang40176 ай бұрын

    Long live Late King Mahendra!

  • @himalsherrai2511
    @himalsherrai25116 ай бұрын

    Living history

  • @rajukarki8988
    @rajukarki89886 ай бұрын

    Rashtraka sachcha bahadur xora prati mero uchcha samman xa. Sampurna rashtra premi yek hau jaye rashtra bad🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lamabibek6655
    @lamabibek66553 ай бұрын

    Such a king is king usle afno sasan lae heyarena usle pahila afno desh lae bachayo.

  • @sonutharu2047
    @sonutharu20477 ай бұрын

    काङ्ग्रेस माओवादी भरत को एजेन्डा हुन विस्तारवाद हुन। आफ्नो देश र नागरिकको लागि केही पनि नसोच्ने यी भारतीय विस्तारवाद कांग्रेस माओवादी हुन्। हाम्रो बाबाले पनि यही भनेका थिए ।

  • @gyantamang8623
    @gyantamang86236 ай бұрын

    शेर बहादुर देउवाको भन्दा बुझेकै छन् त सिस्टर!मलाई त अख्खा लाग्यो।

  • @bhaktarai7570
    @bhaktarai75706 ай бұрын

    को मुलबासी र को बाहिरा बाट भागेरा आयेको शरणार्थी भन्ने प्रष्ट भयों धन्नेबाद बुवा हजुर जै देश🇳🇵🇳🇵🇳🇵🫡🫡🫡

  • @bhimprasadwanem7617
    @bhimprasadwanem76176 ай бұрын

    जनजाति हरुको निम्ति सबैभन्दा ठुलो सत्रु महेन्द्र हुन

  • @ranarai1484
    @ranarai14847 ай бұрын

    जिबित ईतिहास मेदम हजुर्ले उजागर गर्नुभयो 🙏🙏🙏🙏

  • @naradgurung5167
    @naradgurung51676 ай бұрын

    Sampada bahine yastai yastai bakti haru leyako ma mure mure dhanyabad

  • @nabinrai316
    @nabinrai3167 ай бұрын

    Wow sampada mam good news

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar40453 ай бұрын

    Jai gorkha jai Nepal 🇳🇵 ❤🎉🎉

  • @KhimKc-jn4du
    @KhimKc-jn4du5 ай бұрын

    Verynice

  • @saamyokcreation4218
    @saamyokcreation42187 ай бұрын

    पत्रकारीता खोजमुलक सत्य तथ्य हुनुपर्छ सायद यो कुरा केहि सत्य तथ्य नै होला भन्ने लागेको छ।

  • @haribista9761
    @haribista97616 ай бұрын

    अहिलेसम्म त कुमाउँ गढवालमा आफ्नो खस पहिचान लुकाउनु पर्ने स्थितिमा छन् खसहरु, उति बेला खसहरुको हालत के थियो होला ! मैदानबाट उक्लेका ब्राहमण र राजपुतहरुको ठुलो झुण्डको बर्चस्व र दबाबमा आफ्नो ईतिहास नै लुकाएर अर्कै भन्नु पर्ने स्थिति थियो अनि कसरी भाग लिन्थे !

  • @krishnayonghang1843
    @krishnayonghang18437 ай бұрын

    त्यसैले यी ककसियन बाहुनतन्त्र नेपालबाट खेद्नुपर्छ यिनिहरुले देश बनाउदैनन भन्ने कुरा स्पष्ट छ। अब पनि आदिवासी मुलबासिहरुले सोच्ने बेला आएको छ। धन्यवाद सरलाई जानकारी गराउनु भएकोमा। सम्पदा बहिनी साथै टिमलाई हार्दिक धन्यवाद

  • @krishnabhandari7188

    @krishnabhandari7188

    7 ай бұрын

    राजा ले सबै जाति मिलाएर राखेको थिये

  • @krishnayonghang1843

    @krishnayonghang1843

    7 ай бұрын

    @@krishnabhandari7188 हैट नहसाउन यार अहिले २१ औं शताब्दी हो हिजोको जस्तो हाम्रो पुर्खाहरु सोझो र इमानदार थिए त्यसको फाइदा लुटे अब त्यसतो हुदैन हामीलाई यस्ता खालको भ्रम छर्न नखोजे हुन्छ। अब उखाने गुखानेको गफले हामीलाई भ्रम छर्न सक्दैन केहि मान्छेलाई भ्रम पारेर राख्न सक्ला तर सबैलाई सक्दैन।

  • @sanjeebgurung6872
    @sanjeebgurung68725 ай бұрын

    Khagendra grg sir dsnybad-----------:!!!! LAL BAHADUR GURUNG KOCHMY SYARE LAMJUN& 18:00

Келесі