`भाइरल´ हुन हैन लोकप्रिय बन्न प्रयत्न गर्नुहोस् ! | L P Bhanu Sharma | Tamasoma Jyotirgamaya
#himalayatv #tamasomajyotirgamaya
#tamasomajyotirgamaya #LPBhanuSharma
#अँध्यारोबाट_उज्यालोतिर
#अँध्यारोबाट_उज्यालोतिर
Guest:एलपी भानु शर्मा- जीवन विकास विशेषज्ञ
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Program coordinator- Rishi R Adhakari
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
Пікірлер: 94
एउटा जीवन बदल्ने संवाद दुई ज्ञानी मान्छेहरू❤
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
अत्यन्त उत्कृष्टज्ञानबर्धक छलफल।मृरो लागी टिकाराम जीको तमसोमा सबै भन्दा बढी सुन्ने कार्यक्रम हो
दुबैजनाको प्रस्तुति अति राम्रो, शालिन, चिन्तन-मनन्योग्य र ज्ञानवर्धक छ, आभारी छौं 😊 गुरूले सहि भन्नुभयो, म अवुधावीबाट नियाली रहेको छु !
प्राणायाम ,योग संगै दिनदिनै विहान विहान म गुरुजीलाई सुन्छु , हेर्छु अनि पच्छ्याउने कोशिस गर्छु । आदरणीय रमेश नेपालज्युलाई पनि उत्तिनै महत्वका साथ पच्छ्याउछु । राम्रो संवाद , आध्यात्म र आधुनिकताका समिश्रण हाम्रा भानु सर ।
धन्यबाद टिकाराम भाइ। गुरूकाे जीवन जिउने सुन्दर र प्रेरणादायी कुराले मन तृप्त भयाे।
अती सत्य वचन यहि नैं चाहिने हामीलाई
अनुभव भनेको आध्यात्मिकता होइन। जसले साँच्चै सत्य फेला पारेको छ उसले अनुभवहरूमा भर पर्दैन। अनुभव शारीरिक र मानसिक क्षेत्रहरूसँग सम्बन्धित छ, आध्यात्मिक मामिलाहरू होइन। बोध र अनुभव फरक कुरा हुन्। सत्य बोध (ज्ञान) हो, र अनुभव शारीरिक र मानसिक पक्षहरूसँग सम्बन्धित छ।अनुभव तपाईंको जीवनशैली, खाना, विश्वास वा धर्ममा निर्भर हुन्छ। तर बोधि स्वतन्त्र र समय र स्थानभन्दा बाहिर छ। वास्तवमा, ज्ञान कुनै शब्द वा स्मृति वा विश्वास होइन। ज्ञान भनेको आफ्नो हातमा राखेको स्याउको स्पष्ट दर्शन जस्तै हो।
अत्यन्त सुन्दर सोंच भनाई मन भित्र छाप पर्ने! ❤❤❤
ज्ञानबर्धक कुराहरू ।
हार्दिक आभारी छाै संचालक र अतिथी वक्ता श्रद्धेय गुरुदेव प्रति हरि ॐ नमन 🙏🙏🙏
नमस्ते गुरु।
नमन गुरुदेव ❤❤❤
आज रोचक लाग्यो सफलता को कथा हैन सफल हुन कुन कुन खुड्किलो र के कसरी पार गरियो भन्ने कुरा बिशेसत मन छोयो, ,
सादर नमन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ॐॐॐःॐॐःॐॐ सत्यम,शिब्बम सुन्दरम (नमामी सान्नदम सुन्दरम)......
आप सभी को दुर्गा पूजा तथा षष्टी की बहुत बहुत शुभकामनाएँ।
हरी ॐ गुरुदेव and यात्रीजी ।
ज्ञानबर्धक कुराहरू🕉🙏
Excellent
मलाई ब्याक्तिगत रुपमा यो संबाद बाट कत्ती मज्जा आएन, पुरई vague, subjective र रिपीटेड कुरा हरू मात्र। नया कुरा आएन। जयराज आचार्य का कुरा सुन्दा ५ ओटा किताब पढ़ेजस्तो भाथियो।
धन्यवाद टिकाराम दाजु❤ अद्भुत
हरि ॐ 🙏💗
सबैको व्याख्या आफ्नो आफ्नो हुंदोरहेछ ,अध्यात्मिक व्यक्तित्व हरुको 🙏🙏
संदेशमुलक अन्तर्वार्ता रह्यो
हरी ॐ गुरूदेव
नमस्कार गुरुदेब्🙏टिकाराम सर 🇧🇭🇧🇭🇧🇭🇧🇭
Hari om
❤❤❤❤kati ramro kura
हरी ऊं गुरु
वहाँको शालीन प्रस्तुतिः अत्यन्त राम्रो छ विज्ञता ma गएर आफ्नो प्रस्तुती दिन राम्रो कुरा हो
Hari Om Guru Dav 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️
सन्देशमुलक कार्यक्रम ❤🎉🙏
मुख्य युवा बिदेस जानुको कारण पढेका र योग्गे युवा ले काम नपाउने नेता भनौदा को मान्छेले काम गर्न नसकेपनि रोजगार पाउने यस्तो भएपनि युवा बाध्य भए युवा रुदै गएका छन विदेस रहरले होइन
ठाउँ न कुठाउँ जैले क्षणभङ्गुर मात्र भनिरहने आदत नै भैसक्यो यात्री जि को
Hari om guru dev
❤❤ Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay Mirtyormaa AmritamGamaya shanti Shanti Shantihi ❤❤
Both of you My respected personality 🙏🏼💓🙏🏼💓
🙏🙏🙏
While listening to the conversation, my feeling is that everything is filled with different opinions, ideas, and pieces of information but nothing New. Ownness is lacking, I am sorry for Myness.
Thanks a lot..
Verynice
जीवन विज्ञान, हो त पा इ को l एक दार्शनिक र सत्य को नजर भेट हु ने मोड़ कहा छ ? Satya यही हो l
🙏🙏🙏🙏🙏🙏
❤❤ Happy Tuesday morning 🎉🎉❤❤Sarbatma dinu hunxa karma fal Jo tei matra ho paunu ❤❤❤❤❤ Pai Liu sukh bhog man yash bhani berthai xa Chinta linu!! Jay Guru dev Jay yatri Ji namaskar ❤❤❤❤🎉
आहा कति मिठो सम्वाद
हरि ॐ
ज्ञान बर्धक
Hari om gurudeb 🐚🎉❤️🙏
Wow wow 😮 Namaste ❤❤❤
Hari om 🙏🙏🙏🙏🙏
nice lesson
धा्र्मीक र आध्यातमिक ज्ञानले मात्र् पुगदैन यो धर्तिमा धेरै बैज्ञानिक ज्ञानको आवश्क छ
Suva shanti.
अत्यन्तै गहन🙏
I am watching this talk show in Htv hd
Hari Om guru dev🙏 🙏🙏
सारै सापेक्षीत कुरा हो, ताली र गाली। यी दुवै चिजहरु वाट अलग रहियो भने मात्र कार्य सफल हुन्छ।
सीप कला अविस्कार गर्ने अछुत जात भनी समाज अस्वीकार गर्ने उठि बास लगाउने देस र समाज को बिकास कहाँ हुन्छ र
💐💐🌸🙏🌸💐💐
Maile desko lagi k gare sochne samaya aayo jaya nepal❤
LP बुडाले मेहनत गरेजत्ति मात्र फल भने, चित्त बुझेन! त्यसो भए बिधा भण्डारीले रास्ट्रपति हुनलाई के मेहनत गरिन, त्यो भन्दा बढी मेहनत गर्नी किन भएनन् ?? माकुने दुई ठाउमा हारेर प्रधानमन्त्री पड्काए, के मेहनत गरे?? बात करतेहो!!
अर्बिन्द्रो बाल आश्रम चन्द्रागिरी को गुरु सङ interview गर्नु होला ..तपाईं रमाउनु हुन्छु
Jaya sansar bhar raheka nepali
वहाहरुको सोच ठिक छ तर कुन तहदेखि यो भावनाको चेतना दिने । साना कक्षाा दिने पाठ्यक्रम नै छैन। मन थाकेका पौढलाई भेला गरेर हाम्रो लक्ष पुरा हुन्छ त । वहाहरु शिक्षा मन्त्रालय कहिले देखि छिर्ने । पसल खोलेर भेला गरेर हुन्छ र । मिठा कुराहरु त हामी पनि गर्न जान्छौ नी । वहा जस्ताको समुहले मन्त्रालयमा छिर्नु पर्छ भन्छु मत ।
Selection of subject matter is excellent as usual. But, seating style of Tikaram jee should be improved so that you look attentive while questioning and listening
कृपाय सुझाब मात्र , अर्को पल्टमा पाहुनाको फ्रेमको अनाडी कुनै हाईलाईट देखिन्ने चिजहरुलाई नदेखाउ र नराखी दिन हुन बिनम्र अनुरोध गर्न चाहन्छ। कारण हामीलाई भिडियो हेर्ने असजीलो भएको छ। धन्यवाद ।
54:30 बैराग्य को व्याख्या अल्लि चित्त बुझेन।।।
Ramro growth feel huney talks video
Bidesh ma gayara manasikata ra Related work ma traina bhaisaka ka xn tai bhayra uniharuli Nepal Aune Enviroment ko Management Garinine ho bhane matri Tika Sir ra Guru Bhanu Sir ko interview le kam jarda x.
Tika dai, surav sir ko monthly interview aucha bhannu huntheyo... kurdai cham.
🙏🏽🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌼🌼🌼🙏🏽🙏🏽Om Hari Om🙏🏽🙏🏽
जीवन विज्ञानको ज्ञानबाछ राम्रो गर्न सकिने १० जनाको मात्र समूह बनाएर सिन्को भाँचेर देखाउनु परो । कुरा जोतेर के फल्ने हो ?
Weakness of all for our good civilization good rule of law and good society brain drain out of society.....
अतिथिको आड लिएर जिज्ञासा भन्दा अलि बढिनै आफ्नो कुन्ठा पो पोखियो कि ?रचनात्मक जिज्ञासा को सुन्दरता र सुषुप्त रुपमा आफ्नो कुरा थोपर्न खोज्नु दुई भिन्न चिज हुन ! कहिलेकाही त टीका जी ले अन्तरबार्ता लिएको कि दिएको छुट्ट्याउनै सकिन्न ।।।
@motivate8437
8 ай бұрын
सहि कुरा हो डक्टर भन्दा उहाँ सिकाउने अनि कस्को कुरा पत्याउने
@kirtisagarbaral3167
8 ай бұрын
पत्रकारज्युहरुलाई आफ्नो बिद्दता पनि देखाउनु पर्यो नि होला
गुरु को वाचन सुनेर केहीले अगाउंदी।
ध्यान ,योग मात्र सिकेर सिकायर बिदेश गय ❤❤❤❤❤हुन्थ्यो
😮😮😮❤❤❤🙏🙏🙏🧘♀️🧘♀️🧘♀️
कुनै मूर्त अर्थ चै नआउने गफ मात्रलाई जीवन विज्ञान भनेको हो ? सिक्नु परो, यसो गर्नु परो, उसो गर्नु परो टाइपको भाषा ।
@binodpokharel4674
8 ай бұрын
हरि ॐ जय होस
Akarmaneta ko upaj ho yo sabi Tika sir.
Hajuko collage nai 1stm 1perade dhan ra prabac han class lugu hos🙏🙏
Sabai aafutira farkane samaya aayo des badalnuxa vane jay gurudeb
@user-py7hd5vn8r
8 ай бұрын
Great
मोठो शब्द आजभोलि मलाई चैँ मीठो लाग्दैन जतिसुकै डिप्लोम्याटिक कुरा गर्नुस् बुद्धिजीवी जति मलाई ठाउँ पाएर पनि काम गर्न नसक्दा परिवर्तनको सन्दर्भमा नपुषक लाग्छ (किनकि भाइरल-फेमाउस एउटै चिजको दुई पाटा हुन्) यसै सन्दर्भमा Nietschce को एक वचन राख्न चाहेँ अराजकता बिना सृष्टिमा सृजना सम्भव छैन। यसलाई दार्शनिक भन्दा पनि तत्व दार्शनिक परिप्रेक्षमा हेर्नुहोला...
पत्र कार मधे तपाई सुरुमा नाम लीने ब्यती तर नया पाटीलाइ केन खेदो गर्नु हुन्छ कि रबीले तपाई सङ अन्त्र्बार्ता दीन मानेन्न भनेर हो
Butwal
Bich ma chhussa Tikram le Rabi lamichhane prati ko ris dekhai chhodyo 😂
यी पनि ओशोको हिङ बाधेको टालो जस्तो मात्रै हुन्। सतही कुरा मात्रै। There is nothing to learn from him.
राजनीति को मतलब नगर्ने यति राम्रा आध्यात्मिक गुरु को आड लिएर रविको बिरोध गर्न खोज्दै हो कि जस्तो लाग्यो टिकाराम जी ?.....बिना प्रसङ्ग मनिष झा र मुकुल सग सग रबि को पासपोर्ट बारेमा सोधे जस्तै यी गुरुलाई किन राजनीति जोडेको हो spiritual गुरु सग नि ?
Yo surums bolne manxe ko swor ali mstch vayena hai
अत्यन्त सुन्दर सोंच भनाई मन भित्र छाप पर्ने! ❤❤❤
" गालिको डर र तालिको लोभ " बाट बाँक्ने 🙏