Phoolmaya फूलमाया - Prakash Dutraj • Kulendra Bk • Shanta Rani Pariyar • Ashmita • New Song 2081
Ойын-сауық
Watch New Nepali Lok Dohori Song 2081/2024 - Phoolmaya फूलमाया By Kulendra Bishwakarma & Shanta Rani Pariyar Featuring Prakash Dutraj & Ashmita Puri only on Good Luck Nepal's official KZread channel.
Good Luck Nepal Presents:- New Nepali Song 2081/2024
#KulendraBishwakarma
#ShantaRaniPariyar
#PrakashDutraj
#Phoolmaya
🎶 Audio Credit 🎶
Song:-
Phoolmaya || फूलमाया
Vocal:-
Kulendra Bishwakarma
@KulendraBishwakarma
Shanta Rani Pariyarr
@ShantaRaniPariyar
Lyrics:-
Basanta Bishwakarma
@BasantaBishwokarmaNP
Music:-
Prakash Dutraj
@PrakashDutraj
Music Arranger/Mixing/Mastering:-
HBN Kismat
@HBNKISMAT
Recordist:-
Aakash
Recording Studio:-
1 DB HD Next Level
Audio:-
Good Luck Nepal 9851096041
🎥 Video Credit 🎥
Choreographer/Direction :-
Ramji Lamichhane
Cinematography :-
Durga Poudel
Asst. Choreographer:-
Tiger Namgel
Sunita Pokhrel
MUA:-
Saroj Pandey
Edit :-
Nabin Gharti Magar
Color Grading :-
Rajendra Moktan
Artists:-
Prakash Dutraj
Ashmita Puri
Technical Adviser:-
Prakash Dhamala
Thanks:-
Bira Balal
Rohit Balal
Light Management:-
Narayan Upreti
Bhoj Tamang
Don Maila
Puspalal Karki
Yogi Thakur
Art :-
Manik Pakhrin
Focus Puller:-
Prabin Subedi
Production Manager :-
Suman Katuwal
Post Production:-
Adventure Entertainment 9801019723
🙇♀️ Blessed 🙇♀️
Muktiram Poudel
Hiradevi Poudel
🙏 Special Thanks 🙏
Sabhyata Pathshala, Raniban
ThapaNursery, Kirtipur
🙏 Thanks 🙏
Prakash Dhamala
Raju Aryal
📰 Media Partner 📰
OS Nepal
Media Dabali
Hello Tv Nepal
Patrikanepal.com
© Good Luck Nepal, 2022
-----------------------------------------------
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Good Luck Nepal. Embedding to a website is allowed.
Пікірлер: 965
नमस्कार म यहि गीत को गायिका शान्ता रानी परियार फूल माया गीत लाई सबैले माया गरिदिनु होला 🙏🙏
@mobiletechnical1686
2 ай бұрын
Thik xaina songs
@user-kh9jd6xi3i
2 ай бұрын
सफलताको शुभकामना ❤❤सिस
@narenrazzbar9968
2 ай бұрын
@@mobiletechnical1686 Timi nasuna ramro navaya geet yak dam ramro xa suvakamana yak dui lea naramro vanea keahi farak pardaina
@godgaming1560
2 ай бұрын
@@mobiletechnical1686 kina
@Jismonxetri
2 ай бұрын
❤❤❤❤ aaha kasto mitho git
प्रकाश दुतराज ज्युको सच्चा फ्यान जति हाजिर गरौँ है साथीहरू
@user-bd3xe6oz1k
2 ай бұрын
Me ❤❤❤❤
@pinkisunar-oj4zh
2 ай бұрын
❤❤
@lalbadhur2454
2 ай бұрын
me❤❤❤🎉🎉🎉🎉
@yambahadurchhantyal9774
2 ай бұрын
Me
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰
बबाल गित आएछ कुलेन्द्र दाइ को सम्पूर्ण टिम्लाई बधाई छ
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल है मिठो आयो ❤🎉
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@bikashbc0095
2 ай бұрын
Aruko matra mitho maner vayan daju aafno pani suparhit song aauno pareo aba hjur ko parkhai ma xau❤
@PuspaBasnet-jy1sf
2 ай бұрын
आयो सारै मिठो आयो ❤❤❤❤❤❤❤🎉❤❤🎉🎉🎉🎉
साच्चिकै भने हो भने लोक दोहोरी को मिठो स्वर को धनी र संस्कर्ती को समान गर्ने एक मात्र गायक प्रकाश दुतराज दाई लाई हिर्दय देखि नै माया र best of luck dai❣️❣️🙏🏼 प्रकाश दाई को फ्यान भरी यता हाजिरी हम त😘
यो गीतले प्रकाश दुतराजको आवाज पाएको भए झन् बबाल हुनेथियो !!
@Basantvlog503
2 ай бұрын
Sahi kura bhanu vyo
@भूपेन
2 ай бұрын
तर पनि ठिक छ अरु गित सबै खतम हुन्छन
@Santosh_bagar
2 ай бұрын
Ke बोल्या जोयस भाइ के बोल्या.
@user-ow9pr5tj7c
2 ай бұрын
Hola kupa😂
@qutynanuprince3294
2 ай бұрын
गीत राम्रो छ तर अझै प्रकाश दुतराजको स्वर भएको भए अझ देश खाने थियो तर सबै तिमलाई शुभकामना यो गीत मिलियन मा पुगोस❤❤
कुलेन्द्र बिश्वाक्रर्मा को फ्यान परियो फ्यान जति यता हाजिर हुम त फुलमाया गित को लागि 🎉🎉🎉
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤
@user-nw7gf3jc9y
2 ай бұрын
Mee my brothers ❤❤❤❤❤
@KumariDarai-tl4ji
Ай бұрын
Not d chfbgàñ@@prajitawagle394
@belmatikandel8642
Ай бұрын
Kkkkoopp😅e woei ooawk look😊
Aaha Kati Mitho❤
यो गीतमा पक्कै 20M views आउछ भन्ने हरू ठोक् लाइक 👍❤❤❤❤ प्रकाश दुतराज र शान्ति ज्यू को मीठो स्वरमा आहा कति राम्रो गीत ❤❤❤❤❤❤
प्रकाश दाईकाे फयानहरू यता हाजिर हुम त❤❤
kulendra bk aawaj ko king ho king ❤❤
@KulendraVishokarma
2 ай бұрын
कुलेन्द्र दाइ राजा हैनान न दोहोरिको तर हरेक गीत राम्रो छ कुलेन्द्र दाइको
@user-zo8my8nw1r
2 ай бұрын
Aawaj king raju pariyar hoo
कुलेन्द्र बिश्वकर्मा दाइका डाइहाट फ्यान यता जम्मा हुनुस् त❤
कति राम्रो गित हो के❤❤❤❤
खुशी लाग्छ प्रकाश दुतराज भन्ने बितिकै,अझ उहाकै आवाज भैदेकोभए अझै खुशी म😊😊ततपनी ठिकैछ!!सुभकामना holeteam लाइ🎵🎵🎤🎤
आहा कति राम्रो रचना प्रकाश धुतराज दाई को रचना र स्वर को त म मन आत्मा देखि नै मोहित छु 🙏.. अहिले त झन् कुलेन्द्र दाई र शान्ता दिदि को स्वर मा फुलमाया को मनै प्रशन्न भयो 🙏🙏🙏
प्रकाश दुतराज दाइ र वसन्त बिस्वकर्मा दाइ एकसाथ भए कति राम्रो गीत सुन्न्न पाईन्छ 🙏💓💓💓💓💓💓💓🙏💓💓💓💓💓सफलताको शुभकामना 🙏💓💓सम्पुर्ण टिमलाई
@khimadangi9714
2 ай бұрын
❤❤❤❤❤
स्वर पनी दुतराज जी कै भयको भय अझै राम्रो हुनेथियो
Ati mitho geet fulmaya
कता कता प्रकाश दूतराजको अघिल्लो प्रस्तुति रिमैको लय संग मेल खाए झै लाग्यो यो गीत्ले खासै मन छोएन तर पनि सफलताको शुभकामना
म जस्तै टिकटकमा सुनेर युटुवमा हेर्न आउने को को हुनुहुन्छ हाजिर गरम त गित धेरै राम्रो छ प्रकाश भाई लगाईत सम्पूर्ण टिम लाई सफलता सुभ कामना❤❤🎉🎉
@shyamlalupadhaya7153
2 ай бұрын
Sem
@anitashah1359
2 ай бұрын
M
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤
@PunamGm
2 ай бұрын
❤
म्याग्दी को सान प्रकाश दुतराज 🎉🎉🎉❤❤❤
@KulendraVishokarma
2 ай бұрын
कुलेन्द्र दाइ पर्बत को सान
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤
गित भन्या यस्तो हुनु पर्छ,,हार्दिक बधाई
big fan कुलेन्द्र बिस्वकर्मा अनि प्रकाश दुतराज को😘❣️
आहा सारै राम्रो गित बनेको रहेछ खोट लगाउने कुनै ठाँउ नै छैन हार्दिक बधाई टिम लाई 👌🙏🙏 @❤❤kulendra bk ❤❤❤❤
मीठो।।त्र एउटै प्रकारको मेलोडि भो सबै तिर प्रकाश जिको
प्रकाश दुतराज को आवाज भैदेको भा अझै उत्कृष्ट हुने थियो ।
@KulendraVishokarma
2 ай бұрын
तिम्रो प्रकाश दुत राज कुनै सुपर star हैनान क्या भाइ कुलेन्द्र पछी बल्ल दुतराज आउछन तिम्लै के थाह छ भाइ
असाध्देई मन पर्यो कुलेन्द्र ज्यु र सान्ता रानी को स्वोर्मा सजिए को यो गितले सफलता को शिखर चुमोश सम्पुर्ण टिमलाई बधाई छ।
यो गीतको सर्जकहरु गाएक गाईका सबैलाई धन्यबाद साथै सुभकामना छ।
देउरालीमा पर्खिबसेँ आइनौ गीत जस्तै लाग्यो।।।
यो आवाज प्रकाशको आवाजमा सुन्न पाको भए भन्नेहरु यता हाजिर हुम!!
@KulendraVishokarma
2 ай бұрын
किन प्रकाश ले गाउन पर्छै भन्न्नु छरा पुश्कल शर्मा ले गाए पनि हुन्छ त
कुलेद्र बिक दाजु प्रकाश दुर्ताराज दाजु र शान्ती श्री दिदिकाे स्वर फ्यानहरु मन पराउने जति यता आउनु ल साथै फुलमाया गितलाइ सफलताको शुभकामना🙏🙏❤️🎉
@Jshanta-ue8mr
2 ай бұрын
शान्ता रानी हो श्री होइन
कुलेन्द्र को नाम सुने पछि सानबाबु को याद पो आउँछ ।।। तिम्रो मनैमा...wow what a song❤❤❤
उस्तै उस्तै भयो संगित अनि शैली, अलिकती फरक भएको भए गज्जब हुने थियो
मीठो गित छ कुलेन्द्र जि को हो यस्ता खाले गित ले मार्केट लिने देखिन्छ कुलेन्द्र जि दामि
धेरै राम्रो गीत बजारमा ल्याऊनु भयो सम्पूर्ण टिम लाई बधाई छ
प्रकाश दुतराजले भुमिका गिरि संग गायको देउरालिमा पर्खिबसे आइनौ मायालु भन्ने गितको लय ठ्याक्कै मिलेको जस्तो लागो 😊
@prakashbaduwal5394
2 ай бұрын
लय प्रास्दुतराज को नै हो नमिलेर के हुन्छ
@dharmarajpoudelofficial
2 ай бұрын
लय मिलेको सम्झौता गरेर गरेको पनि हुन सक्छ
@AnuragBharat-tj2cj
2 ай бұрын
अनि संगीत नै प्रकाश दुतराज को हो त न मिलेर कस्तो हुन्छ त संगीत को उठान नाई फरक छ सुन्दा उस्तै लागे पनि ।।। संगीत सुन्दा लय शब्द कसको छ भन्ने हेर्नु हुँदैन र सरकार ।।
@iamsunar3515
2 ай бұрын
प्रकाश कै सङ्गीत हो🎉
@innocentboi4779
2 ай бұрын
हो
गित राम्रो छ । भाका एउटै भयाे है....
आफ्नै गाउले चेली शान्ता रानी परियार ❤ सफलताको शुभकामना !
यस्तो राम्रो मन छुने गीत हजूर शुभकामना छ❤❤यो गीतले प्रकाश दूतराजको आवाज पायेको भए झन बवाल हुनेथियो❤❤❤🎉🎉🎉
Wow क्या गीत बनिको छ सफलता को सुभकामना ❤❤❤ सबै मन पर्नि मान्छे को काम ❤❤❤
Khatrai ramro lagyo ❤❤ Safatako suvkamanaa 🎉🎉
आहा दामी गीत अझ शान्ता रानी परियार दिदी कति मीठो स्वर सुनिएको छ सफलताको अग्रिम शुभकामना सबै टिम लाई।👌😍💐🙏
हैट दामि । म बिग पंखा प्रकाश को। म मेरो साथि मनकुमार बिक। lulu hypermarket oman bata.
Wow Kati Ramro Get Parkash Duntaraj Big Fab 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Asadai ramro xa Nice
{Deuki Chethi korera😜📄✉️)phool maya❤❤🥰
देश खाने गित आयो
अतेनधै मिठो सोरका का धनि दाजु प्रकाश दुदराज मनैइ छोयो हजुरको गितले। ❤❤❤❤
सफलताको शुभकामना धेरै भन्दा धेरै माया गरिदिनु होला ❤❤❤❤
आहाँ ❤❤ क्या मिठो गीत "फूल माया" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
सफलताको सुभकामना !
👉️यो गित ले नि उग्र स्थान पाउने भो म जस्तै दिन को यक पल्ट नसुने चित्तै नबुझ्ने को को हुनुहुन्छ यो गित फुलमाया गित यता हाजिर गरुम्✊✊है फुलमाया 🤣😂
Wah ATI mitho geet keep it up Prakash dudraj❤❤and all teams ❤❤
राम्रो भयन प्रकाश दुतरनजकाे अावाज भय राम्रो हुन्थाे
गित धेरै राम्रो छ सम्पुर्ण तिम लाई सफल्ताको सुभकामना छ
Best wishes didu jaan♥️🤝
प्रकाश दुतराजको भ्वाइस चाइयो भन्ने कोको हुनुहुन्छ लाइक गरुम त्🙏😐️🤗
@bishnuadhikari350
2 ай бұрын
Yo voice ni dami laxx❤❤❤
@KulendraVishokarma
2 ай бұрын
पर्कासकै चाइयो भन्न्नु छैन नि
@prajitawagle394
2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Nikhilmailarasaily
2 ай бұрын
यो मान्छे लाई कुलेन्द्र बि.क भन्ने पनि थाहै रैन्छ यो भन्दा हिट गित दिनु भयो को छ। प्रकाश दुतराज त भखर सिक्दै गरेको कलाकार हुन 18.20 बर्ष संघर्ष गरेको आवाज हो कुलेन्द्र को
दामी छ❤❤❤ शान्ता रानी फूल माया गीत
वाउ बबाल छ यो गित मिस्स यु अल टिम❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रिमै 🎶🎶जस्तै जस्तै लाग्यो मलाई त रिमै 2 त होइन ? सिर्जना राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤😂😂🎉🎉❤😂😂🎉
best wiss 🎉🎉🎉❤
मिठो गित सम्पुर्ण टिम लाई सुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो छ गित ❤❤❤😊😊
उत्कृष्ट बने को छ गित प्रकाश ले नै गाको भए अझ सोने पे सुहागन हुने थियो
Prakash dutraj bhai le jun new song liye pani dherai ramro mittho huncha congratulations 🎉👏👏bhai lai
❤❤❤यो भिडियो जस्तो कुनै छईन❤❤ niceदादा❤
प्रकाश दुत राज र भुमिका जि को स्वर भा भए अति राम्रो हुनेथियो ।
कुलेन्द्र दाइको दामी छ ❤❤❤
भो नसजाउ सिरैमा ❤ मै परौला पिरैमा 🌍️🌍️❤️❤️❤️❤️
एकदमै राम्रो प्रस्तुती गर्नुभयो सम्पूर्ण टीम लाई सफलताको शुभकामना साथै फेरी पनि यस्तै मिठो गीत रचना गर्नहुनको लागी अनुरोध गर्दछु।
Nice to see kulendra and Prakash collaborating again. Beautiful model. Nice work everyone
दामि छ नि हुजुर दाई 🎉🎉🎉🎉🎉❤❤❤
Wowww dherai ramro geet aako rahex badai x all tim lai❤❤❤❤❤❤❤
रिमै गितको दोस्रो भर्सनमा गाउने भाका सङ हल्का मिल्दो रैछ
गित र भिडियो एकदम सुपर लाग्यो।
मन जित्यो गीतले
फुल माया ashmita puri😍😍😍😍😍
कस्तो गजब गित मनै भुल्यो गित्मा 👍️👍️👌प्रकाश दुतराज 👌👏👍️👏👏
बहुत सुन्दर गीत प्रदर्शन, लोक गीत की बढ़िया प्रस्तुति, मुम्बई से!
Wow super song 🔥❤🎵 Best of luck all' teams ❤️🔥 🙏
Tiktok ma dekhera. KZread ma aaye. Git sarai mitho lageyo saphaltako suvakamana❤❤❤
मन देखि नै सुने कति राम्रो गित❤
Good luck all team♥️
Congratulations dear 🎉❤❤ phool maya❤
Babal dance prakash dhutraj
सफल्ता को शुभकामना
good luck
सबै तिम्लाइ बधाइ छ कुलेन्द्र दाइ प्रकास दाइ सान्ती जि
अति सुन्दर गीत सम्पुर्ण टिम लाई सुभकामना❤❤❤🎉🎉🎉🎉
हार्दिक बधाई तथा शुभकामना सबै टिम लाई 💐💐🙏
ATI mitho geet lekhni basnata biswokarma vailai dherai dherai congratulations ❤❤❤...
Very beautiful voice kulendra bishwakarma dada ❤
सारै राम्रो गित❤❤
Nice song 🎧❤❤❤
Wow nice song❤
नमस्कार सम्पुर्ण मा म अस्मिता पुरि हाम्रो सह्कार्य कस्तो लाग्छ सल्लाह सुझाव दिनु हस ❤🙏
@MPP.GURUNG
2 ай бұрын
राम्राे लाग्याे है हजुर,अझै येस्तै राम्राे सहकार्ये गर्दै जानू हाेला ।शुभकामाना छ❤❤❤
@AnootheyLyrics
2 ай бұрын
शुभकामनाएँ भारत की ओर से
@ashmitapuri66
2 ай бұрын
youtube.com/@ashmitapuri66?si=ueiIwdVJHpIX1np1
मीठो गीतको लागी सम्पूर्ण टिमलाई सफलताको शुभकामना
म दैलेख बाट जुन प्रकाश दुत्रराज सरले मेरो गाउ नजिकको रिमै गीतको सुटिङ्ग गर्नुभएको थियो उहाँको स्वर संसारको सबैभन्दा मिठो र राम्रो लाग्छ । 3:39
Aahaa yeti mitho geet sunnaa payeko ma dherai -dherai badhai tatha dherai -dherai subhkamana sabai teamlai 👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
म यो गीत एत्ति त खोजिना प्रकाश दाजु को चानल मा गएर पूरा खोजे लास्त मा एता रहिछ पो गीत एक्दम राम्रो छ। दाजुको चानल मा भय छिटो अगाडि बढने थियो ।❤❤❤❤