Sun Ho Ki Falam सुन हो की फलाम - Dipen Thapa & Rajkumar Oli - New Nepali Song 2080
Музыка
Presenting new Nepali song Sun ho ki falam by Dipen Thapa & Rajkumar Oli only on Dipen Thapa's official KZread channel.
Dipen Thapa Presents - New Nepali Song 2080 - Ramra Ramra Taruniko (Sun ho Ki Phalam) - Dipen Thapa & Rajkumar Oli
|| Sun Ho Ki Falam सुन हो की फलाम ||
#dipenthapa
#rajkumaroli
#newnepalisong
#musicvideo
#newsong
#nepalisong
#nepalimusic
-------------------------------------
🎶 Audio Credits:-
Singer:-
Dipen Thapa
Rajkumar Oli
lyrics:-
Dipen Thapa
Rajkumar Oli
Music:-
Rajkumar Oli
Arrange:-
Yam Thapa Thapa
Mix-mastering:-
Bimal chhinal
Studio:-
Ozone
-------------------------------------
🎬️ Video Credits:-
Cast:-
Dipen Thapa
Rajkumar Oli
Cinematographer:-
Prem Khadka
edit/color:-
Amrit Chapagain
Direction:-
Dipen Thapa
Special Thanks
Saroj Siitoula
Alok Baniya
Saroj Khanal
© Dipen Thapa, 2024
All Rights Reserved
--------------------------------------------------
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dipen Thapa. Embedding to a website is allowed.
Пікірлер: 2 200
नमस्कार म दिपेन थापा अहिले टिकटकमा सबैले माया गरेको गीत सुन हो कि फलाम हजुर माझ लियर आएको छु कस्तो लाग्छ शुझाब दिनु होला❤️ सबैको माया सदै पाई राखु ❤
@S.giri-vlogs_official
3 ай бұрын
Ramro xa dipen dai❤❣️
@premgautam9387
3 ай бұрын
टिक टक बनाइ सके पछि आयो है गीत पुरै हेरियो
@Yashkumar-lv1gq
3 ай бұрын
🎉❤❤❤❤@@premgautam9387
@rajuthapa7547
3 ай бұрын
Market खान्छ गीत ले ढुक्कहुनुहोस❤
@user-ey9de8yr9s
3 ай бұрын
धेरै राम्रो बधाई छ हजुरलाइ
नेताहरूको भिडियो हेरेर आउने जति हाजिर गरौँत 😂
@pramodbohara1272
3 күн бұрын
Ma pane ho neta bata herera aaune ..
@SandYKarki-vi8vs
3 күн бұрын
😂😂
@ConfusedBrownBear-iy7zg
3 күн бұрын
😂😂me
@HiraMagar-qe1ey
3 күн бұрын
Me 😅
@sunitabhandari7918
3 күн бұрын
🤚
नमस्ते म बादल घिमिरे 🙏 प्रिय भाइ दिपेन थापालाई यो नयाँ गीतको लागि बधाई छ । सबैले माया गरिदिनुहोला है त ❤❤
@DipenThapaOfficial
3 ай бұрын
Thank you dada
@sitabhandari2362
2 ай бұрын
@@DipenThapaOfficial😊
@user-bw6tc7qz9n
2 ай бұрын
Malie akdam manparx yo geet dhari choti heri skya tharani sunirakn manlagx 🙏🙏🙏🙏 akdam ramryox hjur harulai aagami dinko suvakamana
@basantapoudel1564
2 ай бұрын
COYID-19
@ranjanchaudhary7311
Ай бұрын
❤❤@@user-bw6tc7qz9n
यो गित मैले 10 चोती भन्दा धेरै हेरि सक्य अझै हेर्ना मन लाग्छ अरु को को छम यो गित मन पराउने
@mylovelife9232
3 ай бұрын
Same धित नै मरदैन जथि सुने नि
@subaspunMagar-vi5eb
2 ай бұрын
Ma pani xu
@user-gi5fk4qe3w
2 ай бұрын
Mani xu niii
@kamallimbuangbuhang9621
2 ай бұрын
Timi pachhime rahexau aadi herdai wakkai lagyo
@prakashbashyal6193
2 ай бұрын
Ma pani 15 patak jati sune
फेसबुक रिल सुनेर युट्युब सम्म आउने जति यता जोडिम त कति जना रहेछम ।
@Simongaming56
2 ай бұрын
👌👌👌
@basantapoudel1564
2 ай бұрын
C0YlD-19
@Arjun-vt3cl
2 ай бұрын
000y@@Simongaming56
@user-ks4tj3qe5i
2 ай бұрын
Ma ta tiktok bata hari aako hi 😅😂😂
@susmakc76
2 ай бұрын
Ma nae ho
कती मिठो गित दिपेन भाई सम्पुर्ण टिमलाई हार्दिक बधाई
@DipenThapaOfficial
3 ай бұрын
❤❤
@SantoshBabu-ve1eu
3 ай бұрын
😊😊😊@@DipenThapaOfficial
@Nanukumariofficecal252
3 ай бұрын
Umm ke kati mitho gaunu vako❤❤
टिकटकमा सुनेर युटुब सम्म आउने को को हुनुहुन्छ हाजिर हुनु त❤
@BohoraSarita1234
3 ай бұрын
Sam ma ni tiktok batai aako❤😂
@kumainirmal
3 ай бұрын
म छु
@indrashahi9406
3 ай бұрын
😂😂😂
@ytuniquegamerz1411
3 ай бұрын
Ma😂😂😂
@gopaljangmalla4644
3 ай бұрын
I am also KZreadr
धेरै पल्ट सुने गीत धेरै राम्रो छ यस्को टुक्का त झनै महत्त्वपूर्ण छ सबै टिम लाई सफलताको कामना गर्दछु l
@basantapoudel1564
2 ай бұрын
COYID-19
@menukalimbu4860
18 күн бұрын
धेरै धेरै राम्राे छ २० चोटी भन्दा बडि हेरिसके तर पनि फेरी हेरम हेरम लाग्छ ❤👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏😘😘
हाम्रो सुन्दर सुदूरपश्चिम काे आफनै अर्गानिक भाषा कति राम्रो ❤❤❤ एकदमै राम्रो अझैं अगाडी bddai जानु होला ❤
सफलता को शुभकामना भाइ tiktok र facebook बाट आयको को को हुनुन्छ ??😂😂😂
@sandipkarkikarkisandip
3 ай бұрын
Ma😂
@Rajan0039
3 ай бұрын
Yeuta Ma 😂
@ahmadmiya5900
3 ай бұрын
😄😄🙏❤
@ShubarnaSharma
3 ай бұрын
Malai ta unle send gareki😂
@SharmaGopal28
3 ай бұрын
Ma tw KZread baat nai aako
10 चोटि सुन्दा पनि मनले मानेन सारै राम्रो भाका लय भयको गित सुभकामना सबै टिम लाइ❤❤❤🙏
@DipenThapaOfficial
3 ай бұрын
Thank u
@pratibhapant3070
10 күн бұрын
ग्फ
@pratibhapant3070
10 күн бұрын
1०
हार्दिक सम्मान राजकुमार सर दिपेन थापा भाइ लाइ
धेरै राम्रो छ दिपेन दाई ❤ जति सुने पनि सुनिरहु लाग्ने सफलता को सुभकामना छ daii 🎉❤🎉🎉
सुन हो कि फलाम यो गीत मन पराउने जतिले एक लाइक गरेर जानुहोला❤❤❤❤
@DipenThapaOfficial
3 ай бұрын
❤
@biruoli42
2 ай бұрын
youtube.com/@israrbiruoli6425?si=c8E-x7QZ32LpUd1S
@user-zm5zk3vp8t
2 ай бұрын
👍
@Prodon123
2 ай бұрын
❤❤❤
@bimalakc4598
Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्तै मीठो छ गीत,उस्तै सुनिरहुँ लाग्ने लय। दुई भाइको यो सहकार्यले दसकौँ सम्म निरन्तरता पाओस दुबै भाइहरुलाई अथाहा शुभकामना ।
धेरै राम्रो छ। भाइ गीत यसैगरी अघि बढ्नु भाइ🎉🎉🎉❤❤❤
आहा कति राम्रो गित सुन्दै मज्जा आयो
@homnathkharel8333
Ай бұрын
मज्जा आयो र
सारै राम्रोछ लयर सब्द शुभकामना छ सबै तिम लाई
टिकटक भरी भाइरल गित सुन्न मन लगेर आज युटुब मा गयर पुरै हेरि सुनियो ❤धेरै राम्रो छ
Kada aayo ❤❤❤
आहा नयाँ युग आएपनी पुरानो सन्दर्भ जोगाउने लय !!बधाइ छ दिपक सर्👍️👍️
धेरै सम्झना छ राजकुमार वलि सर लाई जलजला सिस्ने हिमाल गाउँ बात ❤❤❤
मलाई आज सम्म सबै भन्दा बढी मन पर्ने गीत यो हो। शुभकामना ।
आज बसमा सुनेको थियो कती हासो लाग्यो सब्दले अनी youtube मा खोजेर हेरे
@gnualemagar9467
2 ай бұрын
Same
पढाइको महत्व बुझियो, पढ्ने बेला दादा भै हिनियो ! ! भन्ने गित सुनेको भाइ को गित सुन्दा रमाइलो लाग्यो! !
कति राम्रो गित सुनिरहनु जस्तो ❤❤धन्यवाद सर्जक हरु लाइ
आहा खति राम्रो मनै छुने गीत भाइको सबैले माया गरिदिनु ल।
@KapilBhandari-rn7vf
2 ай бұрын
❤❤❤❤❤😊😊😊😊😂😂🎉🎉
यो कलि युगको गित हो ,यस्तै शब्दहरुमा पात्रहरु रमाइलो मान्दै छन।खुशी पनि छ्न।रास्ट्रभक्त गित गाउनु पर्यो कलाकार जिउ
धेरै नै राम्रो छ।❤
एकदमै राम्रो छ सुन कि फलाम नेपाली लोकदोहोरी गीत सम्पूर्ण कलाकारहरूलाई शुभकामना
आहा कति मीठो शब्द अनी मीठो स्वर सफलता काे शुभ कामना हजूर हरू लाई 👏👏👏👏🥰🥰🥰🥰
@padamthapa3482
3 ай бұрын
so nice songe
tiktok मा थोरै सुनेर search गरेर यता आयको धेरै राम्रो छ गित अनि video ❤️❤️❤️सफलताको शुभकामना all team👏👏
मलाई त कता कता सारङ्गी दाईले गाएको झझल्को दिलायाे ,हजुरहरूकाे प्रस्ताेति एकदम राम्राे❤❤🎉🎉🎉
यस्तो राम्रो संगित, लय, भएको गित लाई किन यस्तो शब्द शब्द भएन हजुर
@khalbahadur8649
3 ай бұрын
सहि भन्नु भो
आहा अति नै मिठो गीत दिपेन भाइ को सफलता को अगृम छ दिपेन भाइ लगायत सम्पुर्ण तिम लाइ❤❤❤❤
@DipenThapaOfficial
3 ай бұрын
❤️❤️
राम्रो छ।भाइ सफल रहोस तिम्रो गाएन यात्रा
आहा! कति राम्रो भाका,लय,संगीत अतिनै मन पराएँ । अझैपनि नयाँ सिर्जनाको प्रतिक्षामा छु ।
धेरै राम्रो गित tiktok मा देखेर yotub तिर हेरेको सफल्ता को धेरै धेरै सुभकमनाकामना ह्जुर लाई❤❤❤❤❤❤❤
@basantapoudel1564
2 ай бұрын
tiktok yotob
निकै मिठो अनि मार्मिक गीत गाउनु भएकोमा सम्मान छ ।
तनाव भएको बेला गीत सुन्यो भने आनन्द आउँदो रछ 😢😂
धेरै मिठो स्वर सफलताको शुभकामना हजुर लाइ ❤👌👌👌👌👌👍👍👍👍👍
दुई तीन पटक सुन्दा नि सुनी राखौं लाग्ने शब्द संगीत ❤❤
बधाई छ राम्रो श्रीजनाको लागि राज कुमार भाइ र दिपेन भाइ यस्को भाग 2 पनि हेर्न पाईयोस
गीत ज्यादै नै राम्रो छ दिनमा पाछ पटक सुन्छु
कति मिटाे गिद बधाई छ
आहा 🎉 मेरो भाई यसरि नै सफलता को शिखर चुमिरहनु ❤🎉 धेरै माया ❤️
दम्दार गिद आगामी दिन हरु मा नि एस्तै चिखिलो गिद सुन्न पाउ ❤❤❤प्रतीक्षा को घडी मा छु❤❤
अती उत्कृष्ट गित , सफलताको सुभकामना💞🌻🥀💐🌸🌼🌹
@DipenThapaOfficial
3 ай бұрын
❤️
राम्रो लाग्यो मौलिक गित ❤
@DipenThapaOfficial
3 ай бұрын
❤❤
@HarishRasaili-bh3vy
2 ай бұрын
Movie on umm k mm. Mm mm be la in mk mm l kk moo moo moo m mm mm mm mm mm. Mm m mm I see kk k wj kk kali in book by my mom. In ko I'm ,.. Kk no k 8:07 @@DipenThapaOfficial
@HarishRasaili-bh3vy
2 ай бұрын
I'm m m mm mm, all mm 69,09998=285 dd k 8:07 xxx😊🖐️
गित सॅगै भिडियो पनी धेरै राम्रो छ। सम्पूर्ण कलाकार लाई शुभकामना 🙏🇳🇵
@narayanthapa2360
2 ай бұрын
❤
शब्द सम्याेजन मिलेन,लय गज्जब छ,पुन बनाउनुहाेला शुभकामना छ
बडो मजाको संगम धून good luck दाजु all Tim 🎉
गित धेरै राम्रो छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु।🎉❤
Sari ramro sir tapai ko get
आहै कति रामाइलो गित ❤ दिपेन दाइ अझै सफलताको सुभकामना🎉❤
@DipenThapaOfficial
3 ай бұрын
❤❤
@DipenThapaOfficial
3 ай бұрын
❤❤
सफल्ताको धेरै शुभकामना नीकै मीठोसोर भाई मनै छुयो 🙏🏻❤️🌺🥀🌹🥰
@DipenThapaOfficial
3 ай бұрын
❤❤
सफल्ताको शुभ कामना हजुरलाई❤❤
मजाको रैछ हजुर हरुले पनि फलो गरु
आहा कति रमाइलो गीत सम्पुर्ण मा सुभकामना छ
@DipenThapaOfficial
3 ай бұрын
❤❤
धेरै राम्रो छ गित दाइ शुभकामना ❤
@DipenThapaOfficial
3 ай бұрын
❤❤
राम्रा राम्रा तरूनिकाे पाेईमरेकै जति रे बबाल अति राम्रो लय शब्द गित धेरै धेरै धन्यवाद सम्पूर्ण कलाकार नयाँ बर्ष काे सम्पूर्ण देश बिदेश मा बस्नुहुने नेपाली दाजुभाइ दिदिबहिनी आमा बुवालाई शुभकामना 🎉🎉🎉🙏🙏🙏🙏🙏🎊🎊🎊🎁🎁🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा सारै राम्रो गित अभिनय पनि सिम्पल तर दमदार छ धेरै धेरै धन्यवाद याे गितका सम्पूर्ण कलाकार हरूलाई ।👍️👍️👍️🌺🌺🌺👌👌🌿🌿🌿🌺🌺🌺
मेरो प्रिय भाइ दिपेन लाई यो नयाँ गीतलाई बधाई छ आगामी दिन हरु मा पनि यस्तै राम्राे गीतसंगीत पस्कनु होला 🎉🎉🎉❤❤
आहा गज्जब❤
राजकुमार ओलि भाइ सफलताको सुभकामना❤❤❤❤❤
अति रोमान्टिक गीतको लागि धनयबाद र शुभकामना
शुभकामना अल टिम लाई अजै सफलताकाे सुभकामना❤❤❤
@DipenThapaOfficial
3 ай бұрын
❤❤
लय लाई सय मा सय दिन्छु । शब्द अझै राम्रो बनाउन सकिन्थो ।
Derai ramro x aajai
Hjr ko geet aakdamai ramro lagyo🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
राम्रो लाग्यो गीत 🙏❤️
राम्रो छ गित हजुर
राम्रो छ।शुभकामना ।🎉🎉
नमस्कार म देवराज रेग्मी मलाई अशाध्यै मन परेको गित सुन हो कि फलाम ❤ शुभकामना
बडो मजा आयो गित सुनेर 🎉🎉❤❤
शुभकामना केटा 🎶
@DipenThapaOfficial
3 ай бұрын
❤❤
प्रिय भाइ दिपेन थापाकाे याे गितलाई सबैले माया गरिदिनु र भाइलाई पनि बधाई छ
धेरै राम्रो छ। मौलिक सब्द अनि भाका
जस्तो लय छ उस्तै सब्द भैदेको भए सुन मा सुघन्ध हुन्थ्यो क्यार्नु र 😂❤❤
आहा कति रमाइलो गित सफलताको सुभकामना
@DipenThapaOfficial
3 ай бұрын
❤❤
@deepakadhikari6065
3 ай бұрын
असाध्यै राम्रो गित उस्तै संगीत ❤❤
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिकहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
Wow ahila samako Sarai ramro geet❤❤❤
@basantapoudel1564
2 ай бұрын
samako sramako ramro geet❤❤❤
मौलिक गित लाई सबैले माया गरौं ❤🇳🇵😊
@tekrajkadayat7687
2 ай бұрын
Sahi kiro
@user-nj6by3xp6w
2 ай бұрын
❤❤❤❤❤
@user-sw2vg5cu7r
2 ай бұрын
❤🎉❤🎉❤
आहा कति मीठो स्वर संगित 👍🏻🎻🙏🙏💖
कमिला ले टोक्दियो आखा मा ❤आहा राजा प्रतीक्षा रथ निकै उत्कृष्ट अनि मीठो र यथार्थ झल्किरहेको भिडियो सहित आगामी दिन मा अझ थप बलियो अब्बल सिर्जना गर्नी शक्ति मिलोस साथ सदैव रहने छ❤
🎉🎉🎉🎉dherai ramri xa pargatiko shuva kamuna
नमस्कार धेरै धेरै राम्रो छ गित दाई शुभकामना छ हजुरलाई 👍️❤️👌
यो गित गाउने लाई मन देखि सम्मान सथै यो गित म 20 चोटि सुनी सके अझै सुन्नी मन लाग्छ म जस्तै कोहि छ❤❤❤❤❤❤❤❤यो गित लाई नेपाल को टोप भिउस पाउस भन्जी आसा छ❤❤❤
Good song ☺☺☺
गित का टुक्का निकै राम्रो लाग्यो सर हाल मलेसिया देखि❤❤❤❤❤🙏🙏🙏🙏
सुन हो कि फलम मलाई त यो गित त हिरा लाग्यो हिरा सुपप दामि 🎉🎉🎉❤🎉🎉🎉🎉🎉🎉
Dhari ramro song safalta ko suva kamana❤🎉🎉 best song
@basantapoudel1564
2 ай бұрын
Dhari ramro safalta
भाईहरु गाएकलाई धेरै धन्यबाद, अझै अबिरल सँगितहरु वगिरहुन , शुभकामना।
याे गित सुनेर सारै रमाईलाे लाग्याे धेरै सफल्ताकाे सुभकामना❤❤❤
@DipenThapaOfficial
3 ай бұрын
❤❤
Badhi xa daju
@DipenThapaOfficial
3 ай бұрын
❤❤❤
अति राम्रो दाजु
कति राम्रो गित बन्नेको छ सबै टिम्लाई बधाई छ 🙏👌👌
राम्रो लाग्यो गीत ।
Ma tiktok bata aako hai ramro x best of luck ❤
@DipenThapaOfficial
3 ай бұрын
❤️
गित सारै राम्रो लागाे साेर झन मिठाे ❤❤