Ghumaune Ghar Pokharama - Sudip Adhikari • Shanti Shree Pariyar • Puspa • Alina • New Nepali Song
Музыка
Presenting new Nepali song Ghumaune ghar pokharama by Sudip Adhikari & Shanti Shree Pariyar penned by Netra Aryal & composed by Khem Century featuring Puspa Bahadur Khadka & Alina Rayamajhi only on Sudip Adhikari's official KZread channel.
Sudip Adhikari Presents:- New Nepali Song 2024
|| Ghumaune ghar pokharama घुमाउने घर पोखरामा ||
#sudipadhikari
#shantishreepariyar
#puspakhadka
#alinarayamajhi
#newsong
#musicvideo
#netraaryal
#khemcentury
#nepalimusic
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Sudip Adhikari
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Netra Aryal @NetraAryal
♬ Music:-
Khem Century @KhemCenturyOfficial
♬ Arrangement | Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Mix Asst.:-
Kiran Sunar
♬ Recordist:-
Kamal Thapa
Govinda Anek
♬ Studio:-
Prisma, Nepal
KK Rana Recording Studio
Lexington, KY, USA
♬ Chorus Vocal:-
Female:-
Sunita BK
Bindu BC
Male:-
Govinda Anek
Kiran Sunar
♬ Audio | Video:-
Sudip Adhikari Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer | Director:-
Ramji Lamichhane
🎬 Asst. Choreographer:-
Rekisha Khatri
Tiger Namgel
🎬 Cast:-
Puspa Khadka
Alina Rayamajhi
🎥 DOP:-
Man Krishna Maharjan
🎬 Editor:-
Bande Prasad
🎬 Colorist:-
Rajendra Moktan
🎬 Production Designer:-
Sudip Dhakal
🎬 Art:-
Manik Pakhrin
🎬 Asst. Editor:-
Umesh Thapa Magar
🎬 Asst. Cinematographer:-
Subash Maharjan
Navaraj Khadka
🎬 Light Department:-
Subin Godar
Shankar
Santosh
🎬 Poster Designger:-
SD Design House
🎬 Wardrobe:-
Sunita Shrestha
🎬 MUA & Hair:-
Bimala Tamang
🎬 Post Production:-
Movie Point
© Sudip Adhikari, 2024
---------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/SudipAdhikariOffi...
Facebook:- tinyurl.com/SudipAdhikariFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sudip Adhikari. Embedding to a website is allowed.
Пікірлер: 756
नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, मेरो र शान्ति श्री परियारको आवाज, रामजी लामिछानेको निर्देशन, कोरियोग्राफीमा पुस्प खड्का र एलिना रायमाझीको अभिनयसहित नयाँ गीत "घुमाउने घर पोखरामा" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
@user-hx2bb2rf3l
3 ай бұрын
Good luck dada Shree 👍👍👍
@SabinVlogs
2 ай бұрын
पोखरामा भन्दै गित बनाउने सुतिंग काठमाडौं मा गर्ने , घुमाउने घर खोइ????
@princemagar3952
2 ай бұрын
❤
@govindathapa9656
2 ай бұрын
❤❤❤❤ kudid sech lhing Ati ramro git❤❤❤❤🎉🎉
@shashikarki8316
2 ай бұрын
Super xa song n vdo both
सान्ती श्री परियार ले स्वर दिय पछि जस्तो गित पनि मिठो हुने मलाइ मात्र हो अरु लाई पनि ❤❤
@sheeshbattle
Ай бұрын
same
आदरणीय दाइ सुदिप अधिकारी को मिठो गीत पोखरा मा सबैले माया गर्दिनु होला।🙏❤️
गित सुपर छ तेसमाथि पुष्प र एलिनाको अभिनय झन सुपर❤❤❤❤❤❤❤
100 भन्दा बढी हेर्ने को_को हुनुहुन्छ यता हाजिर हौ त ❤
हैन खेम सेन्चुरी को मनमा काहाबात आऊछ यस्ता यस्ता गित एकदम राम्रो सफलताको शुभकामना
@sabinthapa7378
Ай бұрын
😊
एलीना लाई उज्वाल सांगीतिक भविस्यको शुभकामना छ राम्री मान्छे!
नेत्र अर्यालको शब्द भएपछी त कुरै सकियो नि। लय पनि सार्है मिठो अहा!!My Fev Puspa Khadka. All the best to all Team ❤❤❤❤
आहा क्या मिठो गित बधाई छ सम्पुर्ण तिम प्रति 👏👏👏👌👌💃💃
गीत सुन्ने बितिक्कै अत्यन्तै टिपिकल र उत्कृष्ट लाग्यो। सफलताको अग्रिम शुभकामना ।।।
गित धेरै राम्रो लाग्यो सफलताको शुभकामना सुदिप अधिकारी दाई लगायत सम्पुर्ण टिम लाई 🎉🎉🎉❤❤🎉🎉
सारै मन पर्यो सारै मीठो लय र भाका।नमसकार खेम सर लाइ
आहा सान्ती श्रीको सुमधुर श्वरको गित❤❤
गित निकै राम्रो लाग्यो सफलताको शुभकामना छ 🎉
आहा कति राम्रो हजुर को गित सफलताको शुभ कामना अल्ल मिस्स ❤❤❤🙏
मलाई पनि उहाँको गीत असाध्यै मनपर्छ। लोकप्रिय गायक शान्तिश्री परिवारज्यू
@bhaktathapaxitij9914
19 күн бұрын
शान्ति श्री परियार होला कि !
Ramro geet, sudip sir ra shanti ji ko❤❤
शान्ति दि र खमे दाइ भन्दा हुरुकै हुने म मात्र कि अरु नि हुनुहुन्छ ❤❤
@user-ek4pp8lu6m
2 ай бұрын
Maxu ta
@PsDarlami
Ай бұрын
यता पनि हो
पुस्प खड्का र एलिना रायमाझीको अती सुन्दर यक्टीङ म हजुर को बिग फ्यान ❤❤र मेरो सम्पुर्ण टीम लाई शुभकामना 🎉🎉🙏🙏
सुटिङ पाेखराकै डेविडफलकाे घुमाउनेघर मा गरेकाे भए कति राम्राे हुन्थ्याे
खेम सेन्चुरीको माधुर्य संगित 🥰🥰🥰🥰
सार्है मिठो गीत ❤
आहा कति मिठो गित 😢जति सुने पनि सुनु सुनु लाग्ने गित सम्पुर्ण टिम लाई बधाई विशेष गरी शान्ती परियार & सुदिप अधिकारीको स्वर र खेम सेन्चुरी को लय र भाका को यस बर्षको सुपरहिट गित ❤❤❤❤
पुस्प खडका सारै मन पर्ने तेसै मा गीत झनै राम्रो 👍👍👍🔔🔔
❤❤❤❤puspa😊
Khem cenchuri ko kaile aauxa rw Santi shree ra khem cenchuri daju ko sangai song chahiye ko le like garam hoi mittra
Super star puspal khadka Alina raimajhi best jodi congratulations video
Kati ramro song maileta 100 patak sunisake❤❤❤❤❤
Jay geet jay puspa khadka ❤❤❤
अति नै मार्मिक गित अहिले को टिकटक मा हाल्दा भाइरल हुन्छ ।
सार्है राम्रो छ गित अनि एक्टर हरु पनि
Real actor puspa Khadka dancing King ❤️🔥🔥😊😊
सुदिप जी बधाई छ हजुर लाई यो गित हजुर हरू सबै को मेहनत ले सफल्ताको सिढी चडिरहेको छ घेरै ऊचा पुग्नु हुन्छ हजुरहरू को टिम वार्क र टिम मेम्बर बलियो हुनूहुन्छ र सुदिप जी हजुर र शान्ति जी को धेरै सुहाएको छ धेरै शुभ कामाना अति राम्रो छ❤❤❤साथै पुस्पा ं एलिनाले पनि यो गितमा धेरै सुन्दर अभिनया गर्नु भाको छ ! सबै टिमलाई बधाई छ मलाई धेरै मन परेको गित
@sabinthapa7378
Ай бұрын
❤😊
Aha asadhai mitho geet❤
वाउ दामी गित यस बर्षकाे ❤🎉🎉
❤🎉❤🎉❤🎉Nice song congratulations whole team and special Thanks to bhai Sudip.
Dherai ramro lagyo geet ❤❤❤❤❤❤❤sapurna team lai badhai tatha subhakamana❤❤❤🎉🎉🎉🎉🎉🎉
यक दमइ राम्रो छ गित सबइ टिम्लाइ धेरइधेरइ धन्नेबाद यलिनाजि❤❤
खेम सेन्चुरी देख्नसाथ आए है गित सुन्न ❤❤❤❤
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत
आहा सारै राम्रो लाग्यो पुष्प भाइ सफलता सुभकामना सपुर्णमा 🎉🎉❤❤
पुस्प खडका मेरो बेस्ट अहिलेको हिरो हो अति नै सुन्दर प्रस्तुती सफलता को शुभकामना
Wow ❤ mind blowing song ❤
आहा क्या उत्कृष्ट सुमधुर सुरिलो मिठास आबाज सुदिप जि को त्यसैमा शान्तिको जादुमय कोइली आबाज सुनमा सुगन्ध अत्यन्तै उत्कृष्ट छ गित पुर्ण सफलताको शुभकामना छ सबै टिमलाई ❤❤❤❤❤
Congratulations vinaju wow song keep it up ❤
आगो लाउँछ यो गित ले।
Wow Mind blowing song I like this song ❤❤❤
मिठो गित हेर्दै छु गुल्मीको भार्से बाट ।
❤❤❤❤❤❤
असाध्यै राम्रो छ दिनमा दसौं पटक हेर्दा पनि धित नमर्ने
कति राम्रो गित हुर्र्र्र चैत चैत आहा
सार्है मिठो शब्द संकलन तथा समग्रमा सार्है मीठो गित
supar कस्तो राम्रो दामी दामी all
घुमी फेरीआएछु मेलैमा अब म जान्छु कि जेलैमा❤❤❤❤
साह्रै मिठो
Yekdam superhit song
सुपर डान्स❤❤❤❤❤❤❤
Luubbb ❤️❤️❤️❤️from Assam..😍🙌
Hope for love and support guys , congratulations all team ❤❤❤
@user-qs5rl4pf7q
2 ай бұрын
very nyc song love it❤❤❤
अति दामी लायो त मलाई जति सुन्दनी मन नभरिनी
❤❤❤wow
Yakdai chha Jaya git Jaya sangit👍👍👍
मीठो गीत 👌👌👌👌
Aaha Kati ramro geet safaltako suvakamana sabai lai ♥️♥️♥️🙏🙏👌👌👌
Alina Rayamajhiko Kati ramro acting ❤❤❤❤❤🎉🎉🎉🎉🎉superhit
wao kti metho geht ra puspa jheko dans❤❤❤❤
Wow nice song.💙🇳🇵
सान्ती दिदि को स्वोर मा रहेका गित हरु येक दमै उस्कृस्त अनि राम्रा छन ❤❤❤बधाई तथा शुभकामना dd लगायेत अन्य कलाकार मित्रहरु मा❤❤
गीत क्या राम्रो,दामी छ सफलता को लागी धैरै धैरै धन्यवाद छ
❤❤ठूलो पङ्खा एलिना रायमाझिको❤❤
Awesome 🙌
❤❤❤❤❤❤❤❤❤❤ सुभकामन सबै टिमलाइ सारै राम्रो गित।
गित एकदमै मन पर्यो र एकदमै मन पर्ने मोडल ❤
शान्तश्री परियार बहिनीको स्वर कति मीठो ! थ्याङ्क्यू दुबैजना र सङ्कलन कर्ताज्यूलाई।
Safalta ko kamana ❤❤❤❤❤
❤❤❤super hitt
Congratulations dai
❤❤धेरै राम्रो❤❤
अब भाइरल हुने गित यो नै हो पक्का छ है
@SmilingBowtieCat-oh4rp
3 ай бұрын
यो गित लाई भाईरल हामीले बनाउनु पर्छ है साथि हो मैलेत युटुब मा देखे देखि 15/20 चोटी हेरि सक्यो अझै हेर्न पुग्या छैन!!!!!!
@Abinashbishwokarma12
2 ай бұрын
@@SmilingBowtieCat-oh4rpमैलेनि सेम है❤😊
@sabinthapa7378
Ай бұрын
❤😊
Wau kya dami geet vaneko ta Asto po ho ta dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
वाह ।।।। निकै मन्त्र मुग्ध पार्ने गीत । 💯💓💓
Wow nice song
पुष्प किङ
उत्कृष्ट सिर्जना सफलता को लागि शुभकामना 🙏🙏🙏👌👌👌🌹🌹🌹
कति मीठो गित हो दिनमा एकपटक नसुनी निदै लाग्दैन त सफलताको शुभकामना सबै टिमलाई 🙏🙏❤️❤️🎉🎊🌺🌹
पुष्प किङ डास बबालछ नेपाली
@user-el2cj8yd5z
2 ай бұрын
❤❤❤❤
सान्ति श्री दिदी को फ्यान
पोखराको गीतले मन छोयो
❤❤❤❤मिठो गित, सबै लाई साङिगितिक अभिवादन है,,👏👏💐
दामि छ❤❤
बबाल छ गीत
साेर्है मिटो शब्द संकलन ❤😊
सारै राम्रो गित छ सबैलाइ शुभकामना 🎉🎉🎉🎉
Rita dd,Salute for your talent.I listen your every folk songs,all are very nice and typical .I have no words to explain it..Keep it up .All the best.Looking forward to listen next hit song......❤❤❤❤❤❤❤
कति मीटो लये सब्दमा बनेको छायाँ कन पाखरा झन राम्रो नीर्ते अभी नये ❤ you सर्जक स्रष्टा गाऐक गाईका लाई बधाई छ
राम्री मान्छे उज्वल भविस्यको कामना अति राम्रो गित र प्रस्तुती
खेम दाईको अावाज पनि राख्नु पर्नि हैन त साथिहरू
राम्रो छ दाजु।
आहाँ ❤❤❤ मिठो गीत "घुमाउने घर पोखरामा" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
दामी दामि😊