पाँच मिनेटको गीत त शुद्ध गाओ, केटा हो ! SATYA - SWAROOP RAJ ACHARYA। Deshsanchar Chautari EP - 51
Ойын-сауық
नेपाली गीतसंगीतका एक अद्भूत प्रतिभा भक्तराज आचार्यका गायक छोराद्वय सत्य-स्वरुपले आफ्नो बुवाको प्रतिभाका अनेकौँ आयाम र दुखका गहिरा कथाहरुमात्र कोट्याएनन्, बुवा-छोरा र दाजुभाइ सम्बन्धका रोचक किस्साहरु पनि सुनाए…
Guest : Satya Raj Acharya / Swaroop Raj Acharya
Host : Raj Sargam
Camera : Prabhat Khanal / Bir Bahadur Tharu
Video : Prabhat Khanal
#satyarajacharya #swarooprajacharya #bhaktarajacharya
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
Пікірлер: 38
सङ्गीतसम्राट भक्तराज आचार्य ज्यु नेपाली सङ्गीतका विश्वविद्यालय नै हुनुहुन्छ।
म पनि धेरै पटक रोए movie हरेर , म यसै पनि कोमलो मनको मान्छे ,वहाको कठिन बास्तबिकताले कस्लाइ नरोवाओस्❣️
देश भरि नै किन आचार्य मुभि लागेन??कस्तो हेर्न मन थियो
संगितमा योगदान दिने उहाहरु जस्तोबरु कसैले गर्न सक्दैन आउदो पिडिमा❤❤
बल्ल तल्ल लिइने यस्ता दुर्लभ अन्तरवार्तामा पनि प्रश्नकर्ताहरुको आवाज क्यारक्यार क्यारक्यार गराएर महान काम गर्नु भएकोमा अनेक धन्यवाद ! सत्य स्वरूपको आवाजमा पनि त्यस्तै क्यार क्यार क्यार क्यार भा' को भए महा उपकार हुन्थ्यो कि देशसञ्चार टिम ?
@narayanadhikari8205
2 күн бұрын
Sound ali ramro vayena but amazing interview.
Great talented artist bhajan shiromani bhakta raj acharya!❤❤
गायकीका हिसाबले हेर्ने हो भने सत्य-स्वरुप जस्तो बुद्धिजीवी नेपालमा छैनन्,यती चाहिँ 100% हो।नहोस् पनि कसरी साक्षात सरस्वतीका साधक स्वर्गीय सुरसम्राट भक्तराज अाचार्य का छोरा पर्नु भयो ।🤗🤗
👍 भक्त राज अचारिया जस्तो ब्याकत्ति जन्मिन गारो छ
Satya Swaroop Sir ko har ek interview fully hereko xu😊dherai kura sikna pauxa khushi lagxa
I love Bhaktaraj acharya ju❤
आहा एस्तो पाे होस् त दाजु भाई को सम्बन्ध भनेको त
आचार्य सत्यस्वरूप सधैयस्तै फक्रिदै जावस शुभकामना
भक्तराज आचार्य हजार बर्ष सम्म पनि अमर रहने श्रस्टा हो
❤❤❤❤❤❤❤legend. Respected. Mahan ghayakha. ❤❤❤❤❤ ❤vhakhatha raj ahachrya. ❤❤❤❤❤❤❤❤❤❤
उत्तम विचार सत्य-स्वरुपकाे। साह्रै रमाईलाे कुराकानी।
Very Royal sons of legendary singer...inspiration talk❤.
स्व भजन शिरोमणी भक्तराज आचार्य माथी आक्रमण गर्ने र गर्न लगाउने को थियो ? के यसको जानकारी नेपाली जनताले पाउनुपर्दैन जानेको भन्दिनुहोस हामी आम श्रोताको जिज्ञासा् त मेटिन्छ ।
Very great 🙏🙏🙏🙏🙏
Satyaswaroop daiharu 🙏❤️
sound झुर भयो अलिक राम्रो बनाउनु पर्यो
Good danu bhai😊
100% Correct
👏👏♥️♥️
Please do proper care of audio! One of the poorest audio ever though a great episode. Only Satya Raj Acharya’s audio is fine.
Hora dai hjr good xatne
Sound k ho yesto...
Good ho dai hjr
Hora dai hjr xatne
Mic ko sound ma k kwar kwar aako xata....😊..
Worst sound quality . You need to watch before posting as a big media.
raksi le swor kahi na katai khulxa😂😂😂 ex....ma aafai ho ...music gyaan xaina ...mateko bela gaauxu ...tone tune ramro suninxa vanxa arule😂😂😂😂😂😂😂😂😂😂😂
कालजयी गीत गाउने गायकलाइ नचिन्ने देश viral ko po trend x tastai geet viral hunx suninx achamma
तपाइको बुवालाइ टाउकोमा 100 टाका लगाउने मान्छे मलाइ नारायण गोपाल को मान्छे जस्तो लाग्छ
@SabdhaYonzan8592
4 күн бұрын
यो कुरामा केहि त छ।🤔🤔
@subarnatamu3987
3 күн бұрын
Y everbody of Nepal citizens make a Samrat Narayan Gopal make his bad figure
@subarnatamu3987
3 күн бұрын
@@SabdhaYonzan8592 u n krishnabadhur r same brain like a ponds frog
K ho testo guju guju awaaj patrakar le prasna sodhda