AAGO KO RAAP - acharya | Movie Song | RastraGayak Bhajanshiromani Bhaktaraj Acharya | Satya Swaroop
Ойын-сауық
Silk Route Pictures presents
Movie: acharya
Based on the life of "Rastra Gayak" "Bhajan Shiromani" Bhakta Raj Acharya
In Cinemas: JUNE 21 || असार ७
----------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Aago Ko Raap Jiban
♬ Vocal:-
Satya Raj Acharya
Swaroop Raj Acharya
♬ Lyrics:-
Nabaraj Lamsal
♬ Music:-
RastraGayak "Bhajanshiromani" Bhaktaraj Acharya
♬ Music Production:-
Amar Mohile
( Mumbai )
🎬️ Song Editor :-
Dev Jung Thapa
Starring
Satya Raj Acharya,
Aruna Karki,
Sunil Pokharel,
Feat. Ghazal Maestro Ghulam Ali Khan
Production Designer: Arun Regmi
Costume Designer: Nuzhat Qazi
Casting Director: Saugat malla
Line-Producer: Sushan Rai
FX MUA/MUA: Jagabandhu Das & Rehan Raza Khan
Art Director: Ajay Kumar Pradhan
Add. Cinematographer: Sanjay Lama
CAD.: Krishh lama
Music: Bhaktaraj Acharya
BGM: Amar Mohile (Bona Venture Studio, Mumbai)
Sync Sound: Jyoti Lal Rana
Screenplay: Rick Baraff
Film Re-Packaged and Supervised: Satya Raj Acharya, Swaroop Raj Acharya
Film Trimmed and Re-Edited: Dev Jung Thapa
DOP/Editor : Shailendra D. Karki
Producer: Roshan Rai
Director: Prashant Rasaily
For Overseas Rights: 9844620130, 9851088383, 9860134922, 9826984684
Dev Jung Thapa
Director
East Cast Creation (P) Ltd.
Contact: +977-9844620130
Anamnagar, Kathmandu
Nepal
© & ℗ Satya Swaroop Entertainment.
All Rights Reserved.
---------------------------------------------
Official Channel of Satya Raj Acharya and Swaroop Raj Acharya. Dedicated to all music lovers. Stay connected for new updates in Nepali Music Industry. Do not forget to click the BELL icon to get all the notifications of our updates.
Satya Raj Acharya :
/ satyarajacharya33
Swaroop Raj Acharya :
/ swaroopra
WARNING!! Unauthorized copying, downloading, and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and lead to punitive actions by law.
Пікірлер: 256
नमस्ते हामी सत्य- स्वरूप! यहाहरु हाम्रा भगवान रुपी दर्शक स्रोताहरु हुनुहुन्छ र यहाहरुकै माया र आशिर्वादले हामी बाँचिरहेका छौं। यो गीत बुबा राष्ट्र गायक भजनशिरोमणी भक्तराज आचार्यको अन्तिम सङ्गीत हो जसलाई हामीले गाउने प्रयत्न गरेका छौं ।। यसलाई बढि भन्दा बढी शेयर लाइक र कमेन्ट गरेर यहाहरुको मन मस्तिष्कमा राखिदिनु हुनेछ भन्ने आशा लिएका छौं ।। यो बुबा प्रतिको सच्चा श्रद्धाञ्जलि स्वरूप हामीले यहाँहरु समक्ष प्रस्तुत गरेका छौं .... धन्यवाद!!!
@prayashdahal5799
Ай бұрын
हार्दिक समवेना राष्ट्र गायक भक्तराज आचार्य प्रति ...आषाशा छ कुनै दिन हजहरु दाजभाई लाई भेट्ने अबसर मिलोस
@ArunNP
Ай бұрын
💞💞💞💞🙏🙏
@rabinkhanal8924
Ай бұрын
एउटा पर्फेक्ट ट्रेलर रिलिज भएको छ हजुर।सिनेमा फेरि हेरिन्छ।सकेसम्म दुवैभाइ दुबई आउनुहोला है।रबिन खनाल
@nilamdhungel2590
Ай бұрын
बुबाको कालजयी गित सुन्दै जन्मिएको हामी यो देहभरी उहालाई कहाँ बिर्सिन्छौ र कदापि भुल्ने छैनौउ छोराछोरी हरुलाई समेत संग बुबाको गित भजन संगै सुनाए र गाउदैं देह संगीतमै छोडेर जान पाउ है भगवान् 🙏🙏
@sarojlamichhane4211
Ай бұрын
दाइ यो चलचित्र आबुधाबिमा पनि चल्नु पर्छ है 🙏🇳🇵
भजन शिरोमणि स्व. भक्तराज आचार्यका दुई आँखाका तारा सत्य/स्वरूपलाई हरेक पल सफलता प्राप्त होस् धेरै धेरै शुभकामना ।
😢😢😢 बुवाले छोड्नु भएको बिरासत ,पुंजी अनि ,कृतिलाई शताब्दी सम्म जिबन्त राख्नु होला । छोरा भएर जन्मिनुको सार यहि हो । अति नै उत्कृष्ट ❤❤🎵🎵🎶🎶🎶
जति सुन्यो तेति आनन्द लाग्ने कति बेला आँसु खस्छ थाहा नै हुदैन यो हजुरको काल्पनिक उत्कृष्ट सृजना सुन्दा अब कहाँ खोज्न बुबा हजुर लाइ😢😢😢 हामी
भक्त राज दाई लाई देखेको र चिनेको हुँ। त्यो विपतमा मैंले केही गर्न सकिन् केही थिएन म् सङ्ग पनी, भाउजुले ठूलो तपस्या गरेर तिमी हरू लाई हुर्काइ बढाई गरिन अहिले तिमी दुई को साधना र तप हेर्दा र सुन्दा मन् आनन्दीत हुन्छ्। महान् भक्त दाइका ज्ञानी छोरा हरू देख्दा खुशी लागेको छ। सदा निरोगी र सुखी रहु। 🌺💐🙌🙌🙌🙌🙌
भाब पुर्ण हार्दिक श्रदान्जली बुवा भक्तराज आचार्य ज्यु प्रति सबै नेपाली ले एक पटक movie हेरेर साथ support गरिदिनुहोला🙏🙏
संसारको उत्कृष्ट मलाई सबै भन्दा मन पर्ने ।भजनशिरोमणी ,राष्ट्रिय गायक यो शताब्दीमा न कसै सग तुलाना हुन्छ न त गर्न सकिन्छ । उहाको नाम मात्र लिदा मात्र पनि गर्वले छाती फुलेर आउँछ । उहाँ प्रती सम्मान नमन सधै ।🙏🙏🙏😪
रुनै बाध्य बनायो 😢 हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि भक्तराज आचार्य 🙏🙏
सङ्गित र साधनाको प्रतिक हुनुहुन्छ तपाईं हरु !! इतिहास रचनु भएकोछ नेपाली सङ्गीत कलालाई !! सधैं उच्च सम्मान छ !!❤️✍️🌸🇳🇵🙏
स्वर सम्राट राष्ट्र गायक स्वर्गीय आदर्णिय श्री भक्तराज आचार्य ज्यूको दोश्रो पुस्ताकाे सुमधुर स्वरमा धनी देशको राष्ट्रिय गायकहरू सत्यराज आचार्य ज्यु र स्वरुप राज आचार्य ज्यु दुवैको यो गीत मेरो जीवनकै जति सुने पनि सुनिरहन मन लाग्ने गीत मध्यको एक गीत हो। यो फिल्मले आपर मायाँ मिलोस् सबैलाई अग्रिम शुभकामना💐🙏💖
सुर संगीत सम्राट स्वर्गीय भक्तराज ज्यु को मन छुने गीत सत्यस्वरुप दाइहरुको स्वर मा धेरै राम्रो।
जति सुन्यो उति मज्जा आउने, उति नै मिठो अनुभुती दिने यो गित❤❤ शायद सिमान्त उपयोगिताको ह्रास नियम गीत संगितमा लागू नहुदो हो।
पहिले चाहदा चाहदै पनि हेर्न पाईएन यसपाली हेर्न आतुर छु, भावपूर्ण श्रद्धान्जली राष्ट्र गायक, भजनशिरोमणी भक्त राज आचार्य प्रति।🥲💐🙏
देखाइ र भोगाइ मा धेरै फरक हुन्छ नि 😢जस्ले भोग्छ उसैलाइ मात्रै थाहा हुन्छ 😢 best of luck both of you my best singer satya sworup ❤❤
राष्ट्र गायक भजनशिरोमणी आदरणीय प्रिय गायक भक्तराज आचार्य प्रति हार्दिक श्रद्धा सुमन।🙏❤️ उहाँले कोर्नु भएको सांगीतिक गोरेटोमा नेपाली कलाकार हरु आफुलाई डोर्याउन सफल हुनुपर्छ। सत्य स्वरुप जस्तो महान छोरा हरु जन्माउनु नै अर्को महान काम हो भक्तराज आचार्य ज्यु को।🙏🙏कोटिकोटी नमन्🙏🙏
भजन शिरोमणी स्वर्गीय भक्तराज आचार्य प्रति मेरो हार्दिक श्रद्धा सुमन। साथै हजुरहरु दुवै जनाको बुबा प्रतिको यो प्रेम र श्राद्धलाई म नमन् गर्छु। यहाहरुको हरेक कार्य नव प्रजन्मको निम्ती प्रेरणाको श्रोत बनोश।। Love from Assam India..❤❤
माझिएको स्वर अनि बाबाको आशीर्वाद सदैव रहनेछ तपाईहरुको शिरमा
यो फ्लिम जसरी पनि हेर्ने बाचा गर्दछु।Thank s a lot you bringing new style nepali song भजन सम्राट भक्त राज आचर्य
(सत्य-स्वरुप) तपाईहरुको आवाज द्वारा श्री भक्तराज आचार्य ज्यु, उहाँको परिवार र तपाईं सन्ततिले भोग्नुभएको दु:ख-पीडा कमै मानिसले भोग्छन् हार्दिक श्रदा सुमन उहाँप्रति र आगामी दिनहरुमा यहाँहरुको परिवार आनन्दमय शान्तिमय बनोस् 💜💜💜
भक्तराज आचार्य ज्युलाइ अन्तर आत्मा देखि हार्दिक श्रद्धाञ्जली । सत्यराज र स्वरुपराज जस्तो सपूत छाडेर जानुभएको मा धेरै धेरै धन्यवाद । हजुर हरु लाई भेटेर कुरा गर्ने अवसर नपाए पनि मलाई हजुर हरु परिवार जस्तो लाग्नु हुन्छ
दुई दाजुहरु लाई हि्र्दय देखिनै सम्मान छसाथै शुभकामना दाजु🙏🙏
एउटा गीत जुन गीत म एकान्तमा आँखा चिम्लेर सयौं पटक सुन्न र सुनिरहन सक्छु😍 आगोको राप जीवन😒 ~~~~~~~~ जन्म र मृत्यु बिचको आयुको नाप जीवन😢
. शब्द , संगीत , संगीत संयोजन र स्वर उत्तिकै मिठासपुर्ण छन । यो चलचित्र हेर्दा भक्तराज बुबाको जीबनको संघर्ष र तितो सत्य थाहा पाएर परेलि रुझेर धमिलो देखिने पक्का छ । Can't wait to watch this movie . Good wishes to entire team of " Acharya " . ❤️
सङ्गीत सम्राट् स्वर्गीय सङ्गीत शिरोमणि भक्तराज अाचार्य ज्युको अन्तिम सिर्जना कालजयी सिर्जना,सरस्वतीका साधक हजुरको अात्माले ब्रह्मलोक प्राप्त गरोस्।यस्तै कालजयी सिर्जना छोराहरूबाट मुखारबिन्द हुनुपरो,एउटा पानामा नयाँ ईतिहास स्वर्गीय बुवाप्रति श्रद्धाञ्जली स्वरुप दिनुपरो।
Masterpiece song of golden voices satyaraj acharya and sworupraj acharya dai ❤👌
मन्त्र मुक्त बनाई दिनुभयो सत्य सर र स्वरूप सर दुबैको आवाजले । श्री भजन शिरोमणी बुवा भक्तराज आचार्य ज्युको आशीर्वाद संधै हामि संगित प्रेमीहरुमा रहिरहोस लागिरहोस् जय गित जय संगित ।
अति नै मिठो मेलोडी अति नै सुन्दर प्रस्तुति आदरनीय दाजु द्वय सत्य स्वरुप🎶🙏🙏🎶
😢 भजन शिरोमणि भक्तराज आचार्य ज्यु प्रती हार्दिक श्रद्धा सुमन 🙏❣️🎵 सत्यराज स्वरुपराज ज्यु प्रती मेरो नमन्❣️
This song will make history.hats off to this beautiful song.❤️🙏
थपिएको दृश्यहरुले यो गीतलाई अझै सुन्दर बनाएको छ। सत्यराज आचार्यको अभिनय गज्जब छ।
दाजुभाइको लोभलाग्दो माया, कस्तो मिठास हजुरहरुको श्वरमा म सानै देखिनै हजुरहरुको गीत नछुटाई सुन्दै आईरहेको छु साह्रै मन पर्छ अनि huge fan पनि हो है❤❤🙏🙏God bless you to both legend ❤🎉
Lakh patak sunisake hola but aaja pani first time jastai exited xu yo songko re releaseko lagi❤
Sattyaswarup💞 भक्तराज आचार्य प्रति सधैव सम्झना!🙏
Legend never die... 🙏 भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्य ज्यु 🇳🇵
🎉❤🎉❤ कालजयी अग्रज श्रष्टा श्रद्देय भजन शिरोमणि राष्ट्रगायक श्री भक्तराज आचार्यज्युको जीवनीमा आधारित चलचित्र "आचार्य"को अत्यन्तै मार्मिक गीतका लागि संबंधित सबैलाई हार्दिक शुभकामना साथै चलचित्रको भव्य सफलताको शुभकामना । संगीत शिखर स्वर्गीय आचार्यज्यु प्रति हार्दिक श्रद्धाञ्जली ।🎉❤🎉🎉🎉
हाम्रा यस्ता महान् गाएक लाई यस्तो जीवन जिउन र हामिहरुलाई कयौ गित उहाको स्वरबाट सुन्न बञ्चित गर्ने पापिहरुको सयौ पुस्तालाइ स्राप ले पोल्छ । भक्तराज सरको आवाजको अगाडि अरुकुनै गाएकको आवाज मान्दिन म 😢😢
❤❤❤❤❤❤❤legend. Respected. Swarghiya. Vhakhatha raj achrya ❤❤❤❤❤ ❤ Due satya. Swarup ❤❤❤❤❤❤❤❤ ❤Heartly congratulations 🎊 ❤❤❤❤❤❤❤❤
Maya bhav ra shradda purna sumadhur awaj, sangeet ra artha purna pavitra xa... Namaskar xa hajur haru lai...
sachi Aashu aayo yo geet sundha best of luck ❤❤❤
तपाई हजुर दुबै आदरणीय पूजनीय बुवा काे विश्वास अनि आवाज हुन। आशा गर्छु हजुर दुवै बाट येस्तै सुमधुर सम्मोहिक्क जदुमै सङ्गीत काे। अत्यन्त मिठो धुन अनि सङ्गीत साच्चै नै सधै भरी रहनू पाउनु हुनेरहेछ बुवाको सम्पति। धन्य तपाई दुवै साथै बुवामा जो अझ भजन सङ्गीत श्रवण गर्न सक्छु।🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
बुवाको पथलाई अझ स्वर्णिम बनाउने कामना छ हजुरहरु प्रति
Couldn't watch , this film isn't being shown in my city halls. Forever great, Bhaktaraaaj..❤
Deserve 1B views sabda, sangit, Samaya paristhiti sabai mileko. Feri Nepal mai janma hoss gayak banera.🎉
Best brother Ever! You both are incredibly talented and delightful people. All the best for your future.
😢😢😢😢first ta sat satt kotanu koti sahashra koti naman cha vajan shiromani shreee bhaktaraj jyu koh charan maaa mero tarfa baata bhakta raj acharya jyu u r immortal ra aatma kahiley mardaina so bhaktaraj jyu u r a real god of music industry u always lives in my heart rip bhakta raj acharya jyu
माया अनि सम्झना दार्जीलिंग बाट ♥️♥️
Masterpiece 🙏🙏🙏🙏💕💕💕💕
युगौँ युगसम्म भक्तराज आचार्यका गीतसंगीत गुञ्जी रहन गुनगुनाउन पाउँ, स्वर्गीय भक्तराज आचार्यका गीतसंगीत सधै हृदय स्पर्शी मार्मिक यथार्थवादी धाराक प्रवाहा युगौँ युग सम्म काल झैँ रहिरहनेछ ।
Hardik Shraddhanjali Dear Bhakta Raj Acharya 🌼 🌸 🌻 🌹
अत्यन्तै राम्रो 😢❤️
भावुक छु र जति पटक सुन्छु उति पटकपटक रोएको छु 😢
यो सिनेमा सम्झे पिच्छे मन भक्कानिन्छ 😑 masterpiece ❤️🙏
गित हेर्दा मात्रै पनि भकानो फुट्यो 😭😭😭🙏🙏🙏💖💖🌺🌺🌺
Coment nagarne ma tara yeta nagari basina yo ho ni ta geet vaneko emotion kasaiko man vhawana ma prabhab parna sakne khalko ❤❤
Big fan Satyaswaroop Daiharu❤️🙏❤️🙏
बुबाको आत्मालाई चिर शान्तिको कामना गर्दछु र मलाई असाध्यै मन् पर्ने गायक स्वरूप राज आचार्य
Movie lai mero satt satt kotanu koti sahashra koti naman cha movie ta haina hogi jaba songs nain tyati herat touching song cha vaney movie kashto holaaaa frens geeet ley mann chuyo ra movie ta herna baanki nain cha anyway i only thing 2 say abt thus mivie hogi frens hats off 2 thus movie and luts off 100000000000000000 times salute 4rm me 2 this movie ra bhajan shiromani shree bhakta raj jyu koh charan maaa mero satt satt kotanu koti sahashra koti naman nanan ra bass naman cha hai frens
मेरो एक्दमै मन छोयो ❤❤
LEGEND NEVER DIE🫡🙏💐 VAJAN SHIROMANI BHAKTA RAJ AACHARYA JI🙏🙏❤️
❤❤ भज शिरोमणि भक्तराज आचार्य प्रति हार्दिक श्रद्धासुमन ❤❤❤
व्यग्र प्रतिक्षारत छु यो फिल्म हेर्नका निम्ति । 🙏
भजन शिरोमणि भक्तराज आचार्य ज्यु लाइ कोटि कोटि नमन 🙏 दाइ हजुर हरु जस्तो उदाहरणीय दाजुभाइ सायदै कोइ होला 🙏 ❤
अमर राष्ट्र गायक भजनशिरोमणि श्री भक्तराज आचार्य ज्यु प्रति नमन|
मेरो एउटा साथि छ कार्यक्रममा हजुरहरुको interview हेरेको थिए अहिले यो गीत आसु त त्यो बेलामा पनि खसेको थियो अहिले झन धेरै भक्कानिए
"जन्म र मृत्यु बीचको आयुको नाप जीवन"वास्तविक जीवनको अर्थ यहिहो 😢😢😢
सार्थक जीवनहरु। प्रेरणाका स्रोतहरु।
Wow very beautiful song and movie aacharya👌👌👌
फिल्म हेर्न आतुर छु❤
No words hart touching muvie song❤❤❤❤
Katti Mitho sabda ani gayaki Rest in peace sur samrat bhaktaraj acharya jii
No words ❤❤❤💚💚💚 just love it ❤❤
Heart teaching song best of luck ❤❤
कति मुठो गित 😊
Ali swaroop raj sir ko geetharule kasto man chunx
Sarai mitho
कोटि कोटि नमन छ हजुर हरु दुइजनालाइ.. बुबा को नाक राख्नु भएको मा ❤❤
Aahaa Ksto ramro 🎶
Malai daju vaiko geet haru akadam ramro lagx ❤❤
This is the song I was searching for since the release of the trailer ❤ Rip legend ❤
What a composition 🙏 Big respect ❤
Great tribute to legend by his legend sons.rest in paradise legend 🙏🙏🙏
wow lovely song . so touching..
Kati ramro git marmik. Automatically tear come when i listen this song.
Ahha Atti nai mitho Satya bhai Swaroop bhai lai hirdaya bata badhai tatha Subhakamana cha❤❤❤❤
सदाबहार गित ❤❤❤
आगोको राप जीवन आगैको ताप जीवन (जन्म र मृत्यु बिचाको)2 आयुको नाप जीवन आगोको राप जीवन😢 ~~~~~~~~~~~~~~ (न तानिन्छ, ढकेलिन्छ जस्तै गरेपनि)2 न तानिन्छ ढकेलिन्छ जस्तै गरेपनी जस्तै गरेपनी पहिरोमा पुरिएको ढुंगाको काप जीवन (जन्म र मृत्यु बिचको)2 आयुको नाप जीवन आगोको राप जीवन ~~~~±~~~~~~~~~ (राम्रो सोच्छु नराम्रै छ हातै पनि घात जस्तो)2 राम्रो सोच्छु नराम्रै छ, हातै पनि घात जस्तो हातै पनि घात जस्तो पुण्य र पाप चिन्ने, सतीको श्राप जीवन जन्म र मृत्यु बिचको जन्म र मृत्यु बिचको आयुको नाप जीवन आगोको राप जीवन❤️ हार्दिक श्रद्धा सुमन शुर-सम्राट भजन शिरोमणि भक्तराज आचार्य😭💐
Heartouching song 🎵 ♥️
Koti koti naman priya gayak Bhajan Shiromani Bhaktaraj Archarya Jyu. Hetauda ma release huncha ki hudaina. Bhaye awasya janechu. Uhako jiwanma adharit movie hernu mero lagi tirtha janu barabar ho
Malai atyantai maan parcha SatyaSwaroop daiharu ko voice
So heart touching melodious !!
आज भन्दा १२/१३ बर्ष पहिले हेरेको यो फिल्म ,अझैसम्म पनि सम्झिदा भक्कानिएर आउआउछ🎉🎉
Namaste Namaste ❤❤❤❤
आहा आँसु नै आयो 😢
Wah wah Mon chuyo❤
😢नमन गर्छू म हजूर हरुलाई🙏🙏🙏
eager to watch acharya again.
Heart touching song ❤🙏
आहा ! 💞🙏
राष्ट्र गायक भजनशिरोमणी आदरणीय गायक भक्तराज आचार्य प्रति हार्दिक श्रद्धा सुमन।
Atti mitho song jatti sune pani pugdina❤❤🎉🎉