'एनआरएनमा राजनीति घुस्यो, म दुखी छु' ।। JIBA LAMICHHANE ।। Deshsanchar Chautari EP - 50

एनआरएन अभियानका एक सूत्रधार, व्यवसायी तथा साहित्यकार जीवा लामिछानेले आफ्नो रसिया यात्रा, व्यवासियक जीवन र संघर्षका अनेकौँ आयामबारे विस्तृत कुराकानी गरेका छन्।
Guest : Jiba Lamichhane
Host : Sujana Ghimire
Camera: Prabhat Khanal / Bir Bahadur Tharu
Video : Prabhat Khanal
#jibalamichhane #NRN
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 16

  • @udayshiwakoti4526
    @udayshiwakoti452625 күн бұрын

    जिबा दाईको ब्यबहार सार्है राम्रो लाग्यो ,त्यो पनि पहिलो भेटमै। उहाको जर्मनीमा रहेको चमेना गृहमा हामीले संगै नास्ता गरेथ्यौ। उहाँले पहिलो भेटको आतिथ्यता तथा आत्मियताले लाग्थ्यो की धेरै अगी देखी नै चिनजान छ। हामी जस्ताका लागी त ब्यस्तताका बाबजुद कुनै संकोच नै नगरी समय निकाल्नु भयो । ❤ खोट,दम्ब र अहङ्कार त अबस्य सबैमा हुन्छ तर उहा यती सफल ब्यक्ती भैकन पनि मेरोमा भन्दा त धेरै कम छ। सालिनताको पाठ उहाबाट हाप्दादिन अगी मैले गज्जबले सिके।😊 😅😅

  • @sunil24538
    @sunil2453826 күн бұрын

    NRN म राजनीति घुसाउने जिबा र उपेन्द्र महतो हुन।यिनिहरु बिगत १५ बर्षदेखि नेपालमा ब्यवसाय गरेर बसेका छन तापनि आफुलाई NRN भन्छन् र NRN मा मिलेर हस्तछेप गरिरहन्छन।यी २ जनाको कारण राजनीति घुसेको हो।

  • @spinybabblercreation8720

    @spinybabblercreation8720

    25 күн бұрын

    हो र सुनिल सर ! ? ! ? जिवा र उपेन्द्र हुन् र राजनिति घुसाउने ? खै , हजुरको कुरा पटक्कै बिश्वास लागेन । अन्यथा नमान्नुहोला ल सर !

  • @sundardhital4903
    @sundardhital490326 күн бұрын

    जीवनका ४ सत्यहरु : १. मानिसहरूलाई राम्रो विचार होइन राम्रो अनुहार मात्र मन पराउदछन् !! . २. मान्छेहरुले पैसालाई सम्मान गर्छन्, व्यक्तिलाई होइन !! . ३. जसलाई तिमि ज्यादा माया गर्छौ उसैले तिमिलाई ज्यदा पीडा दिन्छ !! . ४. सत्य सरल छ तर मानिसहरू यसलाई जटिल बनाइदिन्छन् !!

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy26 күн бұрын

    सुन्दर बिचार,,, जय जय होस् हजुर।

  • @priyalamichhane1204
    @priyalamichhane120425 күн бұрын

    नाम सुनेको वहाँको कार्यक्रम को विषयमा मा निकै सुनेक तर प्रतक्ष देखेको थिएन देवघाट क्षेत्रमा जेष्ठ नागरिक को अभ्यास स्थलमा वहाँको राम्रो भूमिका रहेको भन्ने सुनियो र उक्त स्थलको भवन निर्माणको लागि केही आर्थिक सहयोग पनि गर्ने मौका पाईयो। आज संवाद सुन्ने अवसर मिल्यो धन्यावाद देश सञ्चार परिवार🙏🎤

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK44426 күн бұрын

    ❤❤❤❤ Long live King Mahendra

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC26 күн бұрын

    यसैले पो रछ , विदेशीका दलालहरु को निशाना मा सधैं राजा महेन्द्र नै पर्ने ।

  • @PradeepNeupane-nr9fk
    @PradeepNeupane-nr9fk26 күн бұрын

    Malai vetna man xa feri Jiva sir lai. Hernu vayo vaney malai reply garnus la. 😊

  • @paaccorporationltd9347
    @paaccorporationltd934722 күн бұрын

    एनआरएनए डुबाउने ठग , डाँका यिनै जिबा र उपेन्द्र हो

  • @aryal3081
    @aryal308126 күн бұрын

    द्रस्टा , अनुभव र अद्यन भएका पात्र हुन जिवा लामिछाने ।

  • @philharmonic15
    @philharmonic1522 күн бұрын

    JIBA LAMICHHANE लाइ छोडेर अरु सबै कान्तिपुरे को दलाली हरु हेर्नै मन लाग्दैन भन्या आज भोलि त

  • @nostalgic77
    @nostalgic7723 күн бұрын

    49:25 ko hun yi? Patrakar nai ho? Boli sunda ta…tyo suruma bolne chasma wala baini bata timle dherai sikna sakchau buini. Uni sanga tuition pada.

  • @right2liveworld478
    @right2liveworld47826 күн бұрын

    I think he cannot go to Russia again 😂😂😂😂

  • @Aaaleb
    @Aaaleb23 күн бұрын

    Yo Dala ko pani kuru sunneya hora

  • @gyanendrarai8709
    @gyanendrarai870926 күн бұрын

    नेपालीले अंग्रेज़ी मिलाएर बोल्नुपर्ने किनहोला ?

Келесі