news:मध्यरातमा प्रचण्ड भेट्न बालुवाटार पुगे डा.शेखर कोइराला,अशुभ संकेत देखिएको Dr.K.Cको खुलासा।

#drsurendrakc
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 58

  • @namunamultipurposeagrocent9647
    @namunamultipurposeagrocent96476 күн бұрын

    Dr साप म जतिको जान्ने कोही छैन भन्ने सोच छ। समस्या देखाए र सामधान को बिचार छैन।

  • @MrMan-sm5mu
    @MrMan-sm5mu3 күн бұрын

    मैले भनेको बल्ल सुनेछ केटोले ३० मिनेटको टाईटल देखाउँथ्यो ल बधाई भृकुटी 🎉🎉

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg6 күн бұрын

    राष्ट्रभक्त नेपाली दाजुभाई, दिदिबैनी,आमाबुबा । देश यी पार्टी नामका "खाते"हरुले "युक्रेन"बाउँनलागे ।घर घर बाट हातमा खुकुरी,लठ्ठि, जेछ लिएरउठौँ ।जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bikashbhusal7477

    @bikashbhusal7477

    6 күн бұрын

    निस्कनै पर्छ घरघरबाट चाेर लुटेरा लाई देश बाट लखेटन।

  • @gyanendrakshetrii
    @gyanendrakshetrii6 күн бұрын

    तितो र यथार्थ विष्लेषण डा.साब 🙏🙏🙏

  • @user-lp4uk9fp8x

    @user-lp4uk9fp8x

    6 күн бұрын

    Qqqa2a2

  • @BhimSooryavanshi
    @BhimSooryavanshi6 күн бұрын

    फस्ट एसियन पिएम हारको कारण यहि हुनुपर्छ। ओरिजिनल ब्रिटिश भए त्यसैले जित्न सक्थ्यो।सरि सरि भनेको त्यै होला सन्यास लिन पनि सक्छ। भावुकै बनायो।राम कुमारी भए स्वाक स्वाक रुने थियो। उ पहिल्यै चुनाव गराएर बाहिरिदियो।

  • @nareshb.k.3926
    @nareshb.k.39266 күн бұрын

    अबको आशा, बालेन शाह ❤

  • @kanchanjanghatv5114
    @kanchanjanghatv51146 күн бұрын

    स्वतन्त्र विस्लेसक देशमा कोहि भेटिएन।।।

  • @user-ff5sf2gp3p
    @user-ff5sf2gp3p6 күн бұрын

    हाम्रो साझा सम्पती डा साब्🙏🙏🙏

  • @suneelthapa9758
    @suneelthapa97586 күн бұрын

    यो चार पार्टी बहुत खतरा छ

  • @kumarkoirala4565
    @kumarkoirala45656 күн бұрын

    राजा ले बोल्न दे का थियेनन भन्थेउ बोल न बोले देश बनि हाल्छ नी बिकास भै रा छ

  • @user-yc3ne6uw8q
    @user-yc3ne6uw8q6 күн бұрын

    देशमा नत नेता राम्रो भय नत बिस्लेसक नै 😢

  • @prakashbartaula
    @prakashbartaula6 күн бұрын

    Thanks dr shav

  • @gitabudhathoki5297
    @gitabudhathoki52976 күн бұрын

    Great analysis ❤

  • @theregmis
    @theregmis6 күн бұрын

    धोति खोल्ने , बाघे झप्पु दिने, काम बन्द गरि सिधा नेताहरु मार्न सुरु गरौ/ कुनै पनि बाद को कुरो नगरौ . अन्यथा पब्लिक ले य़ोउटुबे हरु पत्याउन छोड्छन .

  • @khembro2940
    @khembro29406 күн бұрын

    भ्रष्ट नेताहरुले हिनेको बाटो नेपाली जनताले हिड्दा कसरी लक्ष्यमा पुग्छन डाक्टर हो कि डाङ्डर साब 😢

  • @santamanrai1201
    @santamanrai12015 күн бұрын

    रविको क्रेज घटेको छैन डा साहब ! जनताले देखाउने मौका पाएको छैन र मात्र ! रवि नै हो अशा एउटा , नत्र को छ र अब ? बालेन , हर्क र गोपिले पार्टि खोलेको छैन अन्य पुराना पार्टिलाईनै अंगाल्ने हो भने त मृत्युनै हो । कि रास्वपा या मृत्यु !

  • @rajanawale9159
    @rajanawale91596 күн бұрын

    चुङक्क बोल्यो कि दुलो भित्र पुऱ्याइ दिन्छ। हामी जस्तो जनता बोलेर केहि हुने वाला छैन के गर्ने डाक्टर साव ?

  • @Harshamana
    @Harshamana5 күн бұрын

    Sainik Sashan lagayera yi vrasta loootera 4 ,5 janalai jhundaeyoo bhanee afanai deshma farkanee lakhau jantako manokamana pura hunechhha🇳🇵🇳🇵🇳🇵🙏

  • @mallok3425
    @mallok34256 күн бұрын

    यो मान्छेले भन्ने असुभ भनेको संविधान संसोध र राजा हो । बाँकिकुरा सुन्नै पर्दैन

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz6 күн бұрын

    नेपालका बुढा नेटाहरू नमरे सम्म हुनेवाला केईछैन

  • @BhimSooryavanshi
    @BhimSooryavanshi6 күн бұрын

    खिलराज भन्ने चाहिँ मावोवादी को माहाझोले रैछ कि क्याहो।

  • @birendrakarki7628
    @birendrakarki76286 күн бұрын

    Dr jhole

  • @dillimbu5163
    @dillimbu51636 күн бұрын

    Kam xain

  • @paldenschannel1221
    @paldenschannel12216 күн бұрын

    के फन्टूस ॲापे कुरा गरेको ? हामीले त दुइ बर्ष अगाडि नै कॅाग्रेस एमाले मिल्नुपर्छ भनेका हौं अब देशले एउटा बाटो लिन्छ, पनि भन्छ यो डाक्टर, फेरि कॅाग्रेस एमाले गठबन्धन अप्राकृतिक हो पनि भन्छ। पागल कुरा !

  • @kumarsundas9624
    @kumarsundas96245 күн бұрын

    ७६/ ३ मा गयोभने डाक्टर साब लाई ठलै नोकसानि हुन्छ कि के हो

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha23286 күн бұрын

    म्याउ बादी प्रचन्ने देशद्रोही अपराधी बिदेशी को पाल्तु दास भ्रष्टाचारको धोतक लाई सखाप नपारे सम्म देश र जनताको भलो हुदैन डाक्टर साहेव

  • @prakashghimire9808
    @prakashghimire98085 күн бұрын

    यो सब एउटा राजाबाट धेरै राजा भएपछिको परिणाम होइन् र डा साव

  • @arjungharti6495
    @arjungharti64956 күн бұрын

    यो पनि पागल लै हो सहि बिस्लेसन गर्दैन

  • @SagarKumar-nf6sm
    @SagarKumar-nf6sm6 күн бұрын

    उसै त यो डाक्टर माओवादीको बिरोधि हो

  • @kanyagurung766
    @kanyagurung7666 күн бұрын

    KhI'll.raj.le.thhek.bhanu.bhayo.kp.ra.deuba.thhek.chha.bhan.chha.?

  • @gyanukoirala6896
    @gyanukoirala68966 күн бұрын

    सुरेन्द्र केसी पनी के के बर्बराउने गर्छन!

  • @Chaudhary-fd4rr
    @Chaudhary-fd4rr6 күн бұрын

    आज बुढो ले काङ्ग्रेस को कुरै गर्न छोडेछ खाली राजदुत को मात्रै कुरा निश्किन्छ काङ्ग्रेस र केसि को वार्ता मिले जस्तो छ कि ?😊😊😊😊

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot6 күн бұрын

    नेपाल का १ नम्बर भ्रष्ट काङ्ग्रेस र एमाले मिलेर सरकार चलाउदा देश र आम नेपाली जनता हरुले के पाउछन् ?? ४७ को संविधान मा फर्कनु पर्छ।

  • @singgurung7206
    @singgurung72066 күн бұрын

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @devendraangbo5830
    @devendraangbo58306 күн бұрын

    डा साब तपाई हामिलाई मान्छे देख्नु हुन् तर नेपालको राजनितिक सासक प्रसासकहरु १ पैसा को नैतिकता छैन किनकि देशको मुख्य पाटि समाज बौध्दिकहरु मुख्य गरि मनुबादि सोच हो किनकि तपाईहरु जन्मिन्ने बितिकै जाल झेल झगडा बाहेक अरु केहि सिक्दैन

  • @bhimlimbu8297
    @bhimlimbu82976 күн бұрын

    Pilsyo, a male ncp milyera gvt Beaune bhannu bhayo aaja feri amale,ncp ko sarkar bannu hudaina aju bhannu bho, k bolya?

  • @sureshrai4777
    @sureshrai47776 күн бұрын

    Asti durga sir lae bhetera ayepachi prasansa garnu thaley cha yo buda lay natra birodh garthiyo

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra29386 күн бұрын

    भ्रस्टाचार गर्नु कसको गल्ति हो ? रोक्न खोज्नु कसको गल्ति ? भ्रस्टाचार गर्नु पर्थ्यो ? अब पल्टुरामहरुको बिस्लेशन पनि सुनुम। विश्लेषण नै पल्तुराम लाग्छ आज भोलि। अब बामपन्थी हरुलाई कांग्रेस ले कसरि खेलौंचा हेर्नु होला। कुनै हालतमा ओली पी एम बन्न दिन्दैन कांग्रेस ले हेर्नु होला। खोइ त्यो बारेमा कसैले सोचेको। बाम पन्थी ले हावा खान्छ हेर्नु होला।

  • @user-nc7mf7yj7s
    @user-nc7mf7yj7s6 күн бұрын

    Yo oli ko Ferber ma xa oli

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra29386 күн бұрын

    Deuba le kunai halat ma Oli lai PM banna dindainan . Kursi auune belama Kongress ek hunchhan aru bela anfulai je mon lagyoo tei phattar phattar bolchan . kati nana thari bolchhan anfu anfu je mon lagyo tehi ani teslai waak swatantrata bhandinchhan. ani k bhanni aba .

  • @roshansunar4364
    @roshansunar43646 күн бұрын

    Mukh doera Aunxa ki nadhoi Aaunxan koi koi panche Bujhakad haru 😩 jatale 80/90 sit deko patile sarkar nnabanai ALU hernu 🤣

  • @user-uo2ep9nh5u
    @user-uo2ep9nh5u6 күн бұрын

    Sahakarile ghar khai halyo aba rajdudh milyo vane ghar farkaune dauma dr sahap ko

  • @basudebkoirala9486
    @basudebkoirala94866 күн бұрын

    Kasto tuchxa kasto ghamand hau yesko boli...

  • @kajikarki4137
    @kajikarki41376 күн бұрын

    Shekhar paisa ma aba bokna aatyo

  • @kajigajmer4154
    @kajigajmer41546 күн бұрын

    Kasari bato linxa dasap hajur jasto manxe le esto bolna milxa Daka haruko samikaran ho yo asal niyatle vako xara nitigat bhrastachar garne oli haina Ani vutani k ho

  • @unknownmagar3803
    @unknownmagar38036 күн бұрын

    Ta mujiko kura biswas nai lagdaina ho

  • @rajankhadka6046
    @rajankhadka60466 күн бұрын

    buda kam chaina

  • @sherustha99930sth
    @sherustha99930sth6 күн бұрын

    Raja li matraie xa desko Maya aaru kosaie ko km Xena parchada raja sanga millnu parxa

  • @vishnubhattrai5762
    @vishnubhattrai57626 күн бұрын

    Dr timro parsansahu timro ak video xutaudina timro dallo patrakaarle name headlines ferera halxas topani xutaunna Tara timijasta ko ghirnit kamnist bichar bokeka dalle dekhda uddeklayo bichar bhanda mathi des janta hunasakdena bidesi hattyarako bichar bolna bhanda prithvinarayana shako bichar bolna sakdenau

Келесі