प्रचण्डको पीडामा रमेश लेखकको सायरी, कांग्रेस-एमाले मिल्दा हित नै हुन्छ : रमेश लेखक ||

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 50

  • @parbeshmagar7754
    @parbeshmagar775426 күн бұрын

    काङ्ग्रेस देशको सबै उद्योग कलकारखाना बेचेर खाने पार्टीको यस्ता पातकी कुराको कुनै दम छैन!

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y26 күн бұрын

    सबै चाेरै चाेर हौ,लुटेरा हौ काेही पनि चाेरवाे छैनौ।

  • @a2zvideos963
    @a2zvideos96326 күн бұрын

    जति नै तिमि ले भुके पनि सबैलाइ थाहा छ कि तिमिहरु देशका नदिनाला बेचेर खाने हौ र नेपालि जनतालाइ भुटानि शरणार्थी बनाएर बेचेर खाएकै तिमिहरुले नै हो

  • @sherbahadurkhadka3483
    @sherbahadurkhadka348326 күн бұрын

    काले काले मिलेर खाउ भाले

  • @nepaliexarmy3625
    @nepaliexarmy362526 күн бұрын

    रवि को अनुहार देख्दा पनि साइत नपर्ला जस्तो हुने

  • @sajgautam
    @sajgautam25 күн бұрын

    गजब रमेश लेखक ...सार्है सटिक कुरा उठाउनु हुन्छ ...आशा जगाउनु पर्छ जनतामा र भरोसा दिलाउनु पर्छ छिमेकीहरुलाई अन्तराष्ट्रिय समुदायहरुलाई र नेपाली ड्यासपोरालाई

  • @purnakarkidholi8527
    @purnakarkidholi852726 күн бұрын

    ईफठा हरुले गिरिबन्दु स्टेट र भुटानि सर्नार्थिकाे कुरा चाहि ईफटा हरुले बाेलेन्न त

  • @kanchantimilsina2318
    @kanchantimilsina231826 күн бұрын

    जे जो सँग मिले पनि मिलेरै लुट्ने लुटिरहेको नै हो, फरक हुने वाला छैन। अवस्था त झण्डा बोक्ने कार्यकर्ताहरु नै विदेश हानिएको पो हेर्न लायक देखिन्छ। यहाँ भएका हरु त, अन्ध भक्त भई नै हाले,

  • @santoshganesh6413
    @santoshganesh641326 күн бұрын

    एक पुर्व सचिव जसले कांग्रेस एमाले माओवादी मन्त्रीसङ काम गरेको अनुभव बताउदै भने तिनै मन्त्री काम गराईमा कुनै फरक भेटिन।नाममात्रको फरक रहेछ कांग्रेस कम्युनिष्ट।बरु कांग्रेस एमाले पार्टी एकीकरण गर्नु बेस हुनेछ।सधैं प्रचण्ड बहुमत आउँछ र सदा स्थिरता आउँछ।सिद्धान्त फरक देखाउने दात हो ब्यवहार एउटै देखियो।त्यसै पनि कांग्रेस एमाले प्रती आकर्षण घटदैछ।अझै घटछ।बेलैमा एउटा मजबुत पार्टी बनाउनुहोस शुभकामना।

  • @durgapokhrel6923
    @durgapokhrel692326 күн бұрын

    सबैभन्दा धेरै धुलाे हाेइन सुगुरकाे गुहु चाहिँ काग्रेस,र यमालेकाे अनुहार हाेइन मुख र जिब्राे मै लागेकाे छ। तिमिहरु जतिकाे भ्रष्टाचारी अरु काे हाेला।

  • @basnetkaji1
    @basnetkaji126 күн бұрын

    बिचार र सिधाान्त बिहीन पार्टीका गेट पालेहरु .......

  • @Mahesh-qz8cd
    @Mahesh-qz8cd26 күн бұрын

    गुड जॉब सर जी

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s26 күн бұрын

    देश लुट्ने मुख्य लुटेराहरु काङ्ग्रेसको शेर बहादुर र एमालेको खडग प्रसाद नै हुन।तथ्यांकले यै भन्छ।

  • @user-me5hu1vo9u
    @user-me5hu1vo9u26 күн бұрын

    ठुला दल मिलेर पुरानालाई मन्त्रि नदिइ नयायालाई मौकादिईनु पर्छ

  • @buddhakulung1910
    @buddhakulung191026 күн бұрын

    Badi furti nalauda hunx yo gatabandhan pani 1 year pani tikadiainan

  • @kumargiri9594
    @kumargiri959425 күн бұрын

    ल ल अब सबै चोर्हरु मिले अब सबै फाइल बन्द

  • @jitmaharjan7085
    @jitmaharjan708526 күн бұрын

    all r thips

  • @purnakarkidholi8527
    @purnakarkidholi852726 күн бұрын

    तिम्ले प्रतिबाद गर्ने ठाउ पनि हुनुपर्याेनि

  • @subbadahal1762
    @subbadahal176225 күн бұрын

    पुरानो डुङ्गामा ठूला दलका नेता, कुनबेला डुङ्गा डुब्छ पत्तै हुन्न।

  • @filthscreamo
    @filthscreamo26 күн бұрын

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe603025 күн бұрын

    Yo desu bagarne ra 10 barse janayudhha garna badhya garaune vrsta party AMale ra Nepali Congress nai ho, hajarau tarka gare pani pusti hudaina,

  • @kishanmayarairai2629
    @kishanmayarairai262926 күн бұрын

    रबि पनि उहीँ डेङ काे मुला रहेछ गृहमन्त्री भयाे भने धेरै काम गरनु सकिन्छ भनेर खाेकथयाे तर गफमा १०० दिन बितयाे

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan480226 күн бұрын

    बिगार्नु त तिमीहरु ले नै बिगारेको रहेछ त

  • @suryapoudel5643
    @suryapoudel564316 күн бұрын

    छिइइइइ के भाको कसत जनता होलान् भोट हाल्ने 😂😂

  • @AIO_Official0123
    @AIO_Official012326 күн бұрын

    के हुनेथियो यदि नेपालमा प्रचण्डले जनयुद्ध सुरु नगरेको भए????? १)अहिले राजा ज्ञानेन्द्रकाे हातमा देशको शासन सत्ता हुनेथियो २) जनआन्दोलन हुने थिएन ३) लोकतन्त्र आउने थिएन ४) सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था आउने थिएन। यसमा सहमत हुने सबैले एक like गर्न सक्नुहुन्छ।

  • @binodprasaddulal5240

    @binodprasaddulal5240

    25 күн бұрын

    2046 ma k vako Ra hexa

  • @urmilaadhikari3977
    @urmilaadhikari397725 күн бұрын

    kangres ra yemalelai aba bhot dinu hunna

  • @makarlimbu8049
    @makarlimbu804925 күн бұрын

    कांग्रेस एमाले मिल्दा बिष हुन्छ, तेरिमा तु ईन्डियाको जुम्रा सायेरित हिन्दिमा ठोकिसत

  • @aalayzaalyaz
    @aalayzaalyaz26 күн бұрын

    रमेस को हैसियत यति नै रैछ , धेरै कमेन्ट गर्न पनि नमिल्ने🖕

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan480226 күн бұрын

    Kalo kangresh

  • @rajukharel1864
    @rajukharel186426 күн бұрын

    Des lutni yinaii hun thula thula kura garxan

  • @RajanPant-fg2cf
    @RajanPant-fg2cf26 күн бұрын

    A ma le ra cangress milnu ko bikalp nai xain

  • @gsneshbogati
    @gsneshbogati26 күн бұрын

    चाेर

  • @makarnembang
    @makarnembang26 күн бұрын

    Euta ghuskhori KO janma bhayo hai

  • @taramanrai7044
    @taramanrai704425 күн бұрын

    Timi chor kgareu khub hindi bolxau

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy714226 күн бұрын

    यो सबै भन्दा पागल

  • @sangamadhikari6775
    @sangamadhikari677524 күн бұрын

    Ramesh lekhak🤡

Келесі