No video

राष्ट्रपतिले सरकार गठनको आह्वान गरे लगत्तै डा.केसीले खोले मुख:ओलीको प्रधानमन्त्री बन्ने बाटो खुल्यो

#drsurendrakc
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल=vrikutionlinetv@gmail.com

Пікірлер: 98

  • @retiredmaster2081
    @retiredmaster208126 күн бұрын

    मैले जे जस्तो गरेपनि अग्रगमन हो तर तिमिले गरे प्रतिगमन हो है।

  • @rsdulal5295
    @rsdulal529526 күн бұрын

    जुन सुङ्गुर आएपनि गु नैं खानी त हुन् ।

  • @BhimRajSapkota

    @BhimRajSapkota

    25 күн бұрын

    हो कोइ भन्दा कोइ कम छैनन्

  • @manishshrestha5124
    @manishshrestha512425 күн бұрын

    अझै पनि यो नेताहरुलाइ नेपाली जनताले पालेर राख्ने हो भने, अबको केही बर्षमा सारा नेपालीले "जण गण मण ..." गाउनुपर्ने पक्का छ। ॥ तितो यथार्थ ॥

  • @kumarsundas9624
    @kumarsundas962425 күн бұрын

    इतिहास कारले राजनिति ब्याख्या गर्नु र पत्रकार ले गृह मन्त्रालय समाल्ने उस्तै हो, रबि जिले मन्त्री भन्दा पत्रकार नै भएर चार महिना बिताए त्यतै त होनि केसि सरको ब्याख्या।

  • @joshigaurijoshi3564
    @joshigaurijoshi356426 күн бұрын

    अपराधी लाई आम माफी दिने राष्टपति को के कुरा गर्नु थुक्न मन्छ मुख मा

  • @mahendrakandel7600
    @mahendrakandel760025 күн бұрын

    परिवार वाद मात्र हो राजनीति होईन

  • @abinraja
    @abinraja25 күн бұрын

    Good

  • @seanthakuri7944
    @seanthakuri794425 күн бұрын

    काग लाई बेल पाको हर्ष न बिष्मत । किसान गरु जमिन छैन सधै अरुको गोठालो गर्दै जिन्दगी चलाउनुपर्ने ।

  • @DebendraKtl
    @DebendraKtl26 күн бұрын

    Aaj dheroi khusi xan

  • @rozanbasnet9296

    @rozanbasnet9296

    25 күн бұрын

    डाक्टर केशी लाई माओबादि चाहेको हो

  • @shivakhadka2032
    @shivakhadka203225 күн бұрын

    नेपाल आर्मि तुहियछ स्यालहरूको झून्ड फेरि दैश र जनता खान जंमाभय ?2 मात्र पाटी मिलेर राषाटिय सरकार हूदैन ए पातकिहरू राष्टिय हूनत सबै दलको हुनपर्छ।

  • @LoknathPoudel-kr1yb
    @LoknathPoudel-kr1yb25 күн бұрын

    पाटि त तहस, नहस भयर आर्काे पाटि जन्मलिन्छ ।तर देशै तहस् नहस बनाय ,जनतालाईनै ,तहसनहस बनाय , त्याे हाे चिन्तनकाे कुराहाे ।

  • @user-es2kl4iz1l
    @user-es2kl4iz1l26 күн бұрын

    गफ हेर न यार...

  • @dibakarpant3390
    @dibakarpant339025 күн бұрын

    प्रधानमन्त्रिको विश्वासको मतको सेरोफेरो: अजबका मानबहरुले बोकेर ल्याएको गजबको संबिधान,एशियाकै उत्कृष्ट दाबिगर्ने न्यायमूर्तिहरुले व्याख्या-परिभाशा गरेको अजिब (जेरी जस्तो जेलिएको)को नजीर भएको मुलुकमा जस्ले जे-गर्दा पनि हुने बहुमुखी संबिधान । धारा ७६(२) या ७६(३) बमोजिम जुनबाट सरकार बनाएपनी हुने सुबिधा प्राप्त तर जसो गरेपनी अदालतमा मुद्दा सजिलै लाग्ने अनी अदालतले जे-भनीदिदा पनि हुने र लागुहुने । अर्को कुरो अदालतलाई आवश्यक पर्दा सडकबाट दवाव दिई तदनुसार गर्न-गराउन पनि पछी नपर्ने महान दलहरु । वा रे कानूनी राज्य ! ओहो संबिधानबाद ! आहा लोकतन्त्र ! धिक्कार देश र निमुखा जनताको भाग्य-भबिश्य !

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y25 күн бұрын

    संसदबाट अल्पमतमा परेर वहिर्गमन हुनु वैधानिक प्रक्रिया भएकोले राजनीति सकियो भन्ने भाष्य नसुहाउला ।

  • @matribhumiko-maya
    @matribhumiko-maya25 күн бұрын

    नेताकार्यकर्ता लाई पाल्ने संघीयता र समानुपातिक नभएको भए तिनीहरुलाई पाल्ने पैसा बिपत्तिमा प्रयोग गर्न सकिन्थ्यो

  • @shivakhadka2032
    @shivakhadka203225 күн бұрын

    प्रचंड हतेरो देशभक्तहोकि सुध्रेछकि भनैकोत होॅइनरहेछ ?भित्रभित्र तिनैजना मिलेकोरहेछ ?राजालाॅई .बुझाॅउला अबता जनता मरादैन भनैको त प्रचंड हतेरौले के राजा मान्थ्यो ? भारतकै इच्क्षापुरागर्न ललाॅगेछ थुक्क पातकि हतेरा आर्जुलाॅइ फेरि मंत्रि नेपालभरि बेजोत्

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel827825 күн бұрын

    चोर भ्रष्ट हरु मीलेर बनेको सरकार देश र जनताको हीतमा छैन ।

  • @topkatwal
    @topkatwal26 күн бұрын

    नयाँ सरकार आउँदा उत्साहित हुनु पर्ने केही कारण छैन,,चरित्र अनुहार पुरानै हो😮

  • @kishorthapa7487
    @kishorthapa748726 күн бұрын

    Yo swotantra bisleshak jasto lagthyo..but yo manxey t oliko karyekarta rahexa..

  • @vishwanathacharya5997
    @vishwanathacharya599726 күн бұрын

    को सँग के को अपेक्षा गर्नु, सबै कान चिरेका ...

  • @gajendraaryal5212
    @gajendraaryal521225 күн бұрын

    ७६/२ या ७६/३भन्ने सवाल उठ्नु भनेकै धांदली हो । संबिधान कार्यन्वयन गर्न एक पछि अर्को धारा प्रयोग गर्नुनै संबिधान हो ।

  • @DebendraKtl
    @DebendraKtl26 күн бұрын

    Dr kc pani dheroi phatahaa rahexan

  • @indrabiyonjan6306
    @indrabiyonjan630626 күн бұрын

    डा केसि पनि रंगिलाकुरा गर्न थाले।

  • @yajnaprasad3927
    @yajnaprasad392726 күн бұрын

    Ramro bichar sir ko

  • @aashishbudhathoki5019
    @aashishbudhathoki501925 күн бұрын

    Sir le, RSP lai uniharuu lee banako rescue team rwa blue bus chai kataa pugecha sodhnaa hunaa anurod cha. 🙏🏼

  • @gitaupadhayay8043
    @gitaupadhayay804326 күн бұрын

    अब त प्रचन्ड ले पासा पल्टाउला भनेकाे त भित्री साँठ गाँठ तिनटै मिलेर पालै पालाे सत्ता चलाउने र माेज गर्ने रै छ । हिजाे तेत्राे बस दुर्घटना हुदाँ कुनै वास्ता छैन । सत्ता तिर मात्रै ध्यान छ ।

  • @rudrakshrai3405
    @rudrakshrai340525 күн бұрын

    Budo neta kamxaina jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉namaskar sanjita kam xaina

  • @moktankalpana6166
    @moktankalpana616625 күн бұрын

    हो के सि सर अब 84 मा बहुत होस पुर्‍याउनुपर्छ त्यति हो

  • @user-rd3mg2wo8w
    @user-rd3mg2wo8w26 күн бұрын

    मैले देश चलाउने अवसर पाएभने प्रचण्ड, देउबा र ओली एउटै कोठामा राखेर गोरु चुटाई गरेर बयान लिन्थे, इनीहरुको असलियत त्यसपछि जनतामा छर्लङ्ग हुन्थ्यो ।

  • @barasharmacollection2807
    @barasharmacollection280725 күн бұрын

    यस्ता कुरा गर्नेले घोषणापत्र हेरेको छैन भन्न सुहाउँछ र?

  • @rukmangatsubedi9726
    @rukmangatsubedi972625 күн бұрын

    Nyaayemareko desa nepalaho

  • @rodeepmanandhar2490
    @rodeepmanandhar249025 күн бұрын

    89 sal nai आयेको छैन सुरेन्द्र सर

  • @Hari-nv8qc
    @Hari-nv8qc26 күн бұрын

    Balla sansthapan paxa ek thau ma Aaye/lyaeio, aaba andolanrat paxa ko mag sambodhan hune bhaye xa hai...mero bujhai ta yahi ho.

  • @Hari-nv8qc
    @Hari-nv8qc26 күн бұрын

    दुवै संस्थापन पक्ष हरु एक ठाउँ मा आई सके पछि, आन्दोलनरत पक्ष को माग पूरा हुने वातावरण बनेको हो या यस्तो वातावरण बनाइएको हो?

  • @devrajlama6641
    @devrajlama664125 күн бұрын

    2 barsa agadi gareko bislesak aja pura bhayo .. u r right dr sab

  • @user-xp9eu3fd3r
    @user-xp9eu3fd3r25 күн бұрын

    Tapai haru jasta ko kam khali samajik sanjal ma matrai asari bolne matrai ho ta???

  • @PrembahadurAadhikari
    @PrembahadurAadhikari25 күн бұрын

    सक्कियो अब प्रचण्ड जस्तो फटाहाको सबै खेल सिद्दियो उनलाई अब कसैले विश्वास गर्ने छैनन्!!!

  • @sailalama4258
    @sailalama425825 күн бұрын

    kag jatko rajnitik panditharu dheraixan

  • @tilakpanta2091
    @tilakpanta209125 күн бұрын

    Bishlsko bisleshn ra jdyahruko gaphma kehi vinta dekhiyn

  • @BahadurBhim-kp7dr
    @BahadurBhim-kp7dr26 күн бұрын

    Pad na pa ko rodan k c ko

  • @GhanashyamShrestha-ty1ke
    @GhanashyamShrestha-ty1ke24 күн бұрын

    यस्तो खाले पोष्ट गर्नेलाई कार्बाहिको बेबस्ता छैन?

  • @user-cv2io8lq7b
    @user-cv2io8lq7b25 күн бұрын

    Aaune nirbachanma guhu chataunu parx Dr,

  • @jitendralimbu4011
    @jitendralimbu401125 күн бұрын

    खडकले शेरेलाई प्रम दिदैनन्, संसद विघटन गर्छन्..

  • @khadgajitlama6775
    @khadgajitlama677525 күн бұрын

    According to Manish, Mukul is 70% and Rabi is 30 % right.All are mauserey brothers.expectation can be done but not trustable from upcoming Govt.If cong. and UML succeed other will ruin.

  • @mallok3425
    @mallok342525 күн бұрын

    गलत बचाउको परिणाम गलतै आउँछभन्ने थाहा थियनर सर अहिले पछुतो किन।

  • @barasharmacollection2807
    @barasharmacollection280725 күн бұрын

    के को ८९ कुरा ?

  • @ramthapa3935
    @ramthapa393525 күн бұрын

    डाका हुन कि डाक्टर हुन? सही त विश्लेषण गर

  • @kumarikarki6163
    @kumarikarki616326 күн бұрын

    5 star maa pati garne kp oli trisulima bus khaseko bela

  • @khirkhadka301
    @khirkhadka30125 күн бұрын

    Aba banne sarkarle parchande lai ravi ra makune lai turuntai jelma kochnu parxha hatiyara haru lai uthal puthal bhandai thiyo 130 garib janta hatiyara haru hun sabai bhanda ramro kam vaneko parchandeko raja niti samapta vayo 3 karod nepali khusi xhan

  • @user-dn2so2mp6l
    @user-dn2so2mp6l25 күн бұрын

    यो मेन्ट्ल संग के कुरा गरेको रबिलाई प्रधानमन्त्री दिय त दुगा ब्रमुदा त्रिकोडमा दुबाय जस्तो होअब तिमी आफै बुझ बुढा

  • @Rameshdaii
    @Rameshdaii25 күн бұрын

    रास्वपा अहिले नै सक्कियो नभन,,पहिले नि भोट देकै हो अझ एक चोटि रास्वपा लाइ दिने हो भोट बुढा,,४महिना मा के आश गर्नु

  • @babuboy4129
    @babuboy412926 күн бұрын

    Oli prime minster budo khusi vayo.

  • @sudhagiri4671
    @sudhagiri467126 күн бұрын

    Vishleshak Haru Pani satta badiChhan.

  • @komalgc
    @komalgc26 күн бұрын

    Da sir 9 crode khayar tirna pardaina ra 9 barsa JEL BASE MAPHI PAYANI HO??? TESO VANE TA GAJAB TARI KA RAHE 6 NI. LAGANI NAGARI 9 CRODE KAMAEN6 BHANE TA 9 BARSA JEL TA NEPALI BASI HAL6AN NI TA. SIR KASHO YAS MA?????

  • @buddhidahal2468
    @buddhidahal246826 күн бұрын

    मुड॰लिंग को बाटोमा जहिले पनि पहिरो जान्छ ६४ बर्ष देखि को हालत उस्सै । भष्टचार का कारण पहिरो खस्ने भीर ताछेर माटो रोक्ने रूख लगाएर तारजाली हालेर रोक्ने अनेक उपाए गर्नु पर्थ्यो तर सड़क बिभाग ले त्यासो गर्दा भष्टचार गर्ने ठुलो रकम रोकिन्छ ।

  • @sumandhakal82
    @sumandhakal8225 күн бұрын

    Ma Dr surender kc KO interview naxutai sunne gareko xu Dr surender kc KO interview ma malai sabai bhanda man naparne abhibykti bhaneko Hindu dharma lai Herne dristri kod Ra Narendra modi lai Herne dristri Korn Jo chai atinai galat Ra paschimako Ganda aauxa.....aaj Narendra Modi le garda hami khadima basne Hindu haru KO man ra samman badeko xa .....yo kura surender kc le bujhna nasaknunai paschimako nun khako xanki bhanne sanka ho

  • @deviniraula4403
    @deviniraula440325 күн бұрын

    झलेले७५करोड सर्प पाल्न राज्यको धन खाए त्यो राज्यलाइ फिर्ता गरे राम्रो।

  • @komalgc
    @komalgc26 күн бұрын

    YA DA SHAHAB KIN NEPALI DEKHE P6I HASO LAG 6 YAS BARE KEHI KURA LEKHANU PARYO.

  • @rajeevdc5396
    @rajeevdc539626 күн бұрын

    सुगुर

  • @shanbahadurdisha3340
    @shanbahadurdisha334025 күн бұрын

    Jantale. Ta buda. Babapati. Hirdayna. Rajaho. Koai. Nayta. Hirdayana. bikas. Hirxa. Jantale. Bujhykoxa

  • @AjayBasel-x5n
    @AjayBasel-x5n26 күн бұрын

    Khana napayara bahulayako nango

  • @PremnandaPremnanda-of8un
    @PremnandaPremnanda-of8un25 күн бұрын

    तेरो बाऊ को सम्पती लुटेको छ तेरो छोरा मारेको छ प्रचण्ड ले होसियार गलारेटियला खबरदार मुखमा जेआयो त्योनबोल

  • @lalilali6048
    @lalilali604825 күн бұрын

    तपाइ पनि को हो बुझ्नै सकियन

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha26 күн бұрын

    ठग मास्टर हरु को वर्तमान भुतकाल तोरी लाउरे हरु को लागि काम लाग्ला कि त दुस्मन लाई कित चम्चा लाई बुढा बा तपाईले नागरिक लाई थरि थरि नाम को कर , विभिन्न निहुँ खोजि खोजि कानुन बनाई नागरिक लाई चुस्ने कर को बारे कहिले बोल्दिने ?

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f25 күн бұрын

    यो बिर्गियको बाहून खत्री पनि पागल छ आफु चुनाब लडदैन अरुको बिरोध

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x26 күн бұрын

    तिमी सुरिन्नर केसी माओबादिको कट्टर दुस्मन राजाबादी रास्ट्रीय साम्प्रदायिक पार्टीको झोले हौ थुतुनो बजाउनु भन्दा सक्रीय राप्रपा जोइन गरे हुन्छ ।😅

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q26 күн бұрын

    Yo Dr. Pni KP. Deuba KO jhole rahexa jay ghanty 👃👃👃

  • @rajkumarkc7829
    @rajkumarkc782926 күн бұрын

    Ye Beman Bata ASA garnu bekar

  • @MangalTamang-t1l
    @MangalTamang-t1l26 күн бұрын

    यस्तो खाते त देशको कुरा गर्छ खाते

  • @ningleki2015
    @ningleki201525 күн бұрын

    येस्ता फटाइ कुरा के सुनि रखनु

  • @hariRai-nv6jj
    @hariRai-nv6jj26 күн бұрын

    Tapaile garera dekhaununa kina ghapa badi

  • @shranshrestha7113
    @shranshrestha711325 күн бұрын

    Yo dahi chiure ho

  • @samitadhikari-nc2md
    @samitadhikari-nc2md26 күн бұрын

    बकम्फुसे केसि

  • @manrajkarki6818
    @manrajkarki681826 күн бұрын

    Yo budho ni man parna xadyo

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q26 күн бұрын

    Yo budh pni deuba KO gulami ho

  • @PotRajPokhrel-mn8or
    @PotRajPokhrel-mn8or26 күн бұрын

    Tara j vane ni kangres ra Emale kukhyat aparadhi haram khorharu hun. Des ajhai thulo khaldo ma Jane nissit praya chha.

  • @user-nm8cq7jb8j
    @user-nm8cq7jb8j25 күн бұрын

    Yo dalal surendra le 84ma koi nagai o aklai janre

  • @suryaghimire3903
    @suryaghimire390325 күн бұрын

    Yo budo pani hawa

  • @suryathapa6158
    @suryathapa615826 күн бұрын

    Hhh aja Dr sir sabai neta lai fata bhanchha tehi fata KO pachhadi het yo budole ta balen ra rabi harkha KO agadi bade KO dekhan chhahen ra KP ta maksah budole pane mashama PhD hhh KP Sere ra parchand le k dhesha Nepal? Banauchha ra Dr sir tapai pane budik Nepal ko no 1 budik k vo ho tapai KO Kura janta le bujhe tar Nepali janta k paya? Het tapai KO seppch Nepal ma 1 one Dr sir volera hudaina Kam garera dekhaunu parchha ok Jun neta ho bahudik dherai volchha ra ra yasta neta bahudik le Nepal sakayo ho Nepal Sarkar le janta rin 24 kharab KO hhhh het Rana raja le yo Nepal dhesha word ma chinaya het aja Nepal neta ra baudik patrakar le Nepal dubayo ok ra ma janmeko 40 barsa vo ra ma janmida partek Nepali KO bedesi rin 5 hajar thiyo ra Aja partek Nepali 90 hajar rin chha so set

  • @keshgurung2058
    @keshgurung205826 күн бұрын

    Muji fataha nokok budo.

  • @BhubanThapa-ji6xy
    @BhubanThapa-ji6xy26 күн бұрын

    Yo Mula kp ko gulam khate

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r26 күн бұрын

    हिजो सम्म प्रचन्ड को सपोर्ट मा थियो आज फेरी प्रचन्ड लाई गालि गर्दैछ यो बुढो ले

  • @manirajlakandri6504
    @manirajlakandri650425 күн бұрын

    youtuber ko बिकाउ मात्रा ह‍ाे बेकारी चकाप

  • @bijayathapa2987
    @bijayathapa298726 күн бұрын

    👍👍👍

  • @hariRai-nv6jj
    @hariRai-nv6jj26 күн бұрын

    Kc burjuwa ho

  • @prakashghimire9808
    @prakashghimire980825 күн бұрын

    यो सब एउटा राजाबाट धेरै राजा भएपछिको परिणाम होइन् र यो डा के सी जी

  • @sitharyolmo3306
    @sitharyolmo330625 күн бұрын

    Raswapako kina yesari khulera birodh yo budo?

  • @buddhidahal2468
    @buddhidahal246826 күн бұрын

    मुड॰लिंग को बाटोमा जहिले पनि पहिरो जान्छ ६४ बर्ष देखि को हालत उस्सै । भष्टचार का कारण पहिरो खस्ने भीर ताछेर माटो रोक्ने रूख लगाएर तारजाली हालेर रोक्ने अनेक उपाए गर्नु पर्थ्यो तर सड़क बिभाग ले त्यासो गर्दा भष्टचार गर्ने ठुलो रकम रोकिन्छ ४६ बर्ष देखि हो ६४ हुनगएछ ।

Келесі