मुकुललाई उठ्नै नसक्ने गरि रास्वपाले गर्‍यो कारवाही,रमेश प्रसाईले रिसाउदै भने मुकुल अरजक हो हटाउनपर्छ

#mukul_dhakal #rabilamichhane #ramesh_prasai #sobitagautam
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Raswopa
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 189

  • @kajipariyar5065
    @kajipariyar506517 күн бұрын

    मुकुल ढ्काल ले खोजेको रबि को ठाँउ जस्तो लागो छ रबि जि भनेको एउटा हिम्मत भको मान्छे हो रबि गृहमन्त्री भए पछि भ्रष्टाचार काङ्ग्रेस एमाले को भागाभाग छ रबि जि को डरले जेल जानुपर्छ भनेर भ्रष्टाचार हरु ले सरकार ढाले जय घण्टी

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n17 күн бұрын

    अब यो पार्टी सकिने'बाटोमा लाग्यो।

  • @user-sq1yp2yz3v
    @user-sq1yp2yz3v17 күн бұрын

    यो पार्टी पनि बिस्तारै सकिँदै छ आफू आफू लड़ाई गर्दा ठिक हुन्छ कि खै

  • @nirajshahi5750
    @nirajshahi575017 күн бұрын

    सहकारी ठग को पार्टीमा रबिका भक्त हरु बाहेक को स्थान छैन।

  • @nirubhattarai700

    @nirubhattarai700

    17 күн бұрын

    Aaba bakhara tera ho

  • @prajwolacharya7119

    @prajwolacharya7119

    16 күн бұрын

    निरङ्कुश भयो यो पार्टी पनि

  • @khumgaha3642

    @khumgaha3642

    10 күн бұрын

    तेरो बाउ आमा आर्जु नै होइ,सहकारी ठग

  • @thebeautyofnature2563
    @thebeautyofnature256317 күн бұрын

    यो नि एउटा मान्छे लाई भगवान बनाउने पार्टी भयो।फरक मत लाई नि स्वीकार गर्नु पर्यो।

  • @laxmanthapamagar5049
    @laxmanthapamagar504917 күн бұрын

    तिमीहरूको दिन सुरु भयो अब मुकुल ढकाल अझै अगाडि बढ्नु पर्छ।

  • @bijayupreti5987
    @bijayupreti598717 күн бұрын

    सभापतिले भनेको मानिन्जेल सबै भन्दा राम्रो माहामन्त्री ।जब सभापती विरुद्ध आवाज उठ्यो त्यो जति खराब र पतित पात्र रा.स्व.पा को लागि कोहि हुन्न रहिछ।अहिले मुकुल लाई खराब भनेर भन्नेहरु भोलि सभापतीको विरुद्ध तिमिहरुले पनि आवाज उठायो भने तिमिहरुको ताल पनि मुकुल कै जस्तै हुनेछ।यो कुरा हेक्का राख्दा हुन्छ।रबि पथको जय होस

  • @RajeshSharma-12
    @RajeshSharma-1217 күн бұрын

    रमेश भाई भनेको रवि जी काे अन्ध भक्त मान्छे हो यिनको जिन्दगी रिविको गुन्गानमा वित्छ ।

  • @Ilovenepal2024

    @Ilovenepal2024

    17 күн бұрын

    Blind fan hare😅

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw17 күн бұрын

    १००%सहि गर्नु भो सलाम छ सम्पूर्ण टिम लाई ! १००% कार्बाही गर्नु नै पर्थियो कार्बाही भयो आम नगरीक खुशी छन जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤❤❤

  • @nuhangrai6506
    @nuhangrai650617 күн бұрын

    यो देश मा सहि कुरा बोल्नु जनताको बारेमा सोच्नु भनेको आफ्नो काल निम्त्याउनु हो ।अनि कसरी देश बन्छ।

  • @prasiddhabista9885
    @prasiddhabista988517 күн бұрын

    आँखा फुटेको अर्काको सौता को चुरिफुरी हेर सत्य त किन पच्थ्यो

  • @upendraChhetri
    @upendraChhetri17 күн бұрын

    डाक्टर मुकुल ढकाललाई कार्वाही गर्नु भनेको जनताको माग गुनासो लाई कार्वाही गरे सरह हो यसको परिमाण घण्टीलाई आगामी दिनले देखाउने छ ।

  • @haririmal3271
    @haririmal327117 күн бұрын

    सहि निर्णय गर्यो रास्वपाले। यस्ता अराजक हरुलाइ खोजि खोजि कारबाहि गर्नुपर्छ। पार्टिको हितको लागि ।

  • @manlimbu278
    @manlimbu27817 күн бұрын

    100%ठिक गर्नु भयो मुकुल ढकाल को बुद्दिले काम नगरेको नतिजा हो।

  • @rojitmayan4552
    @rojitmayan455217 күн бұрын

    Good job 👍

  • @kajimanrai746
    @kajimanrai74617 күн бұрын

    मुकुल ढकाल ले पनि भीम रावल जस्तै भयो

  • @user-tq2yd1xd9d
    @user-tq2yd1xd9d17 күн бұрын

    मुकुल ढकाल धेरै राम्रो मन्छे हुनुहुन्छ

  • @dilurajamajhi7138
    @dilurajamajhi713817 күн бұрын

    यिनीहरूको पतनको सुरूवात भयो

  • @-Rr1990
    @-Rr199017 күн бұрын

    समस्याको समाधान गर्न सकिने बाटो धेरै थियो तर मुकुल ढकालले आफ्नो पदको सहि तरिकाले सदुपयोग गर्न सकेनन्।

  • @HangsamHangsam
    @HangsamHangsam16 күн бұрын

    सहि निर्णय अझै साधारण सदस्य नि नरहने गरि कारबाही गर्नु पर्थ्यो उस्ले अक्षाम्य गल्ती गरेको छ ।

  • @peter3259
    @peter325917 күн бұрын

    Very good decision 👍

  • @dharan-11
    @dharan-1117 күн бұрын

    पार्टी भित्र अब सहकारी समूह र मेनपावर मालिक जस्ता मात्र रहन्ने भयो काम केही नगर्ने बोलेर जनतालाई मख्ख बनाउनु सक्ने क्षमता भएको हुनु पर्छ रास्वपा पार्टिको नेता हुनुलाई ।

  • @KhemBohara-pi8fy
    @KhemBohara-pi8fy17 күн бұрын

    यस्ता अनालाहरूको उपचार गर्दाखेरि मुकुल ढकाल पार्टीबाट निकाल्नुपरेको हो

  • @nishanlamaofficial1638
    @nishanlamaofficial163817 күн бұрын

    Good 😊 thank

  • @amirkarki1909
    @amirkarki190917 күн бұрын

    Very Good

  • @ShyamSaud-jb7pj
    @ShyamSaud-jb7pj16 күн бұрын

    Good ❤❤❤❤

  • @manilarai6062
    @manilarai606216 күн бұрын

    मुकुल ढकाल मान्छे त्यस्तो लागेको थिएन तर महा भाइरस रहेछ ठिक पर्यो

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l17 күн бұрын

    रास्वापा सबैभन्दा थोत्रे सोच भएको पाटि रहेछ

  • @amritsherchan7174
    @amritsherchan717417 күн бұрын

    No doubt Mukul must be punished for his unacceptable behaviour.

  • @priscillawaiba3947
    @priscillawaiba394717 күн бұрын

    Good

  • @tekankandel3
    @tekankandel316 күн бұрын

    चाहे त्यो जोसुकै पार्टीको भएतापनि महामन्त्री जस्तो गहन जिम्मेवारीको पदमा बस्ने मान्छे यति हदै नाघेर केटाकेटी पन देखाउन पछि नपर्ने बौलठ्ठी लाई त साधारण सदस्यता बाट पनि हुत्याइदिनु पर्ने थियो।

  • @tirthabhatta
    @tirthabhatta17 күн бұрын

    रविको गुलामहरू।

  • @Puspaspandan

    @Puspaspandan

    17 күн бұрын

    त के पी र सेरेको गुलाम होस्

  • @rameshpant1309

    @rameshpant1309

    14 күн бұрын

    bhatta ji.....tamro gharko buda budi ko jhagada .....television ma dekhaune ki,radio nepal ma fukaune ki gharmai milaune es prasna ko uttar dinu hola.....hai

  • @bidurdhungel7038
    @bidurdhungel703817 күн бұрын

    घन्टी पनि बजाउन को लागि मात्रै ठिक रहेछ रबि विरुद्ध बोल्यो कि गयो घन्टा छाप नै रहेछ

  • @user-ct2zs9xf9o
    @user-ct2zs9xf9o17 күн бұрын

    सहि निर्णय हो

  • @shreerai3920
    @shreerai392017 күн бұрын

    मुकुल लाई चुकुल लगाउनै पर्ने थियो, आफ्नो कुरा राख्न यति बिघ्न media attention चाहिने थिएन होला, आखिर यि नयाँ पनि उही जोगी रहेछ भन्ने ठाँउ ढकाल ले बनाई दियो। गगन थापा ले त लड्डु किनेर खायो होला lol 😂

  • @user-ct2zs9xf9o
    @user-ct2zs9xf9o17 күн бұрын

    महामन्त्री समेतलाई कामकारबाही गर्न सक्ने अरु दल छ्न कि यो नै पहिलो हो।।।

  • @theloverman5887
    @theloverman588717 күн бұрын

    पार्टीमा सहकारी ठग, म्यानपावर ठग र अन्य दलमा अवसर नपाएको औसरबादी बाहेक अन्यलाइ स्थान रहेनछ।

  • @dipakkhadka8822

    @dipakkhadka8822

    16 күн бұрын

    Rabi mujhi choor ho jaya baiyan

  • @prajwolacharya7119

    @prajwolacharya7119

    16 күн бұрын

    होनि हजुर यहाँ यसरी अरु पनि निकालिन्छन् बिस्तारै हेर्दैजानु यो पार्टी मनिष र स्वर्णिम को हुन्छ पछि

  • @SURAJMAGAR3
    @SURAJMAGAR317 күн бұрын

    आब २०८४ मा यसले खोया खान्छ 😢 यो पार्टिमा सबै जान्नी रहिछ्न तर भिजन बोकेको कसैले पनि नरहिछ ।सय दिनमा जनताले देख्नेगरी एउटा माखो मार्न नसक्ने 😢

  • @blgamer6231
    @blgamer623111 күн бұрын

    मुकुल भन्ने गजेरी लाई पुरै पार्टी बाट निकाल्नु पर्छ किनकी त्यो पार्टी लाई धोस्त पार्न पसेको जासुस हो जस्तो लाग्छ

  • @Khadkaprakash153
    @Khadkaprakash15316 күн бұрын

    सहि

  • @durgagc9997
    @durgagc999717 күн бұрын

    जे गर्यो ठिक गर्यो।मुकुल ढकाल कसै देखि परिचालित थिए।जसले घण्टी बिभाजित गर्न सकिन्छ कि भनेर सोच्ने लाई दरो झापड खायो।

  • @sonugautam4080

    @sonugautam4080

    17 күн бұрын

    Oli Bata परिचालित हुनुपर्छ ओली भनेको नेपालको क्यान्सर हो

  • @Gorkhali11739
    @Gorkhali1173917 күн бұрын

    Great job 👏

  • @aikeepiteasy1292
    @aikeepiteasy129217 күн бұрын

    Oho loktartik party yasto lai vando raixa😂

  • @rojitmayan4552
    @rojitmayan455217 күн бұрын

    ढकाल पार्टी लागि अहिले क्यान्सर भयाे

  • @jibanrana3396
    @jibanrana339616 күн бұрын

    Good decision

  • @rinastha6057
    @rinastha605717 күн бұрын

    Rip rabi

  • @balramkarki7296
    @balramkarki729617 күн бұрын

    जय गुरु देब रमेस जि काे कुरा सहिछ ।

  • @krishnapaudel1719
    @krishnapaudel171917 күн бұрын

    सहकारी ठग र स्रमिक ठग मेनपावर पाटी सकिन्छ अब

  • @tejdhami9280
    @tejdhami928017 күн бұрын

    100% Right...

  • @BuddisinghDeuba
    @BuddisinghDeuba17 күн бұрын

    अब देखि रा स पा बाट पनि आशा अपेक्षा सकियो

  • @user-vu6zb7zb1n
    @user-vu6zb7zb1n17 күн бұрын

    मुकुल ढकाललाइ सदस्यमा राख्नु भनेको रास्वपा उदोगतिमा जानु हो

  • @DilliramBhandari1992
    @DilliramBhandari199217 күн бұрын

    घन्टि फुट्यो अब सकियो रास्वपा दुइमत छैन

  • @chakrarai2809
    @chakrarai280917 күн бұрын

    Yo Prasai bahun physically matra nabhaera mentally ni blind raicha . Ravi ko chaaplusi gareko hera ?? Khattam huncha Timi haru ko party

  • @chakrarai2809
    @chakrarai280917 күн бұрын

    Rashtriya Bahunbaad party ko real face !!! make Ravi the God !!!

  • @chandrapandey1063
    @chandrapandey106316 күн бұрын

    कान्तिपुर, र काँग्रेस पछि परे को छ rbi को hosihar

  • @rajendrabdrbist6257
    @rajendrabdrbist625717 күн бұрын

    गलत गरेको हो मुकुट ढकाल ले

  • @rajudada1924
    @rajudada192417 күн бұрын

    Good thik

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k17 күн бұрын

    न,सोचे भो अपत्यारिलो र उहीँ पुरानो शैली देखियो

  • @user-ps8pz1gg8f
    @user-ps8pz1gg8f17 күн бұрын

    रास्वापा भन्ने यस्तै यस्तै अन्धो भक्त फटाह,ठगहरुको दलाल पाटी हो भन्ने झनै प्रष्ट भयो। जनता सचेत रहनु होल। यो रास्वापा भन्ने पाटी लाई अब जनताले लात हान्ने छन।

  • @atamCentury-bi3hx
    @atamCentury-bi3hx17 күн бұрын

    आखा ड्याम जस्ता को बिचार सुन्नु छैन

  • @rinastha6057

    @rinastha6057

    17 күн бұрын

    Yo Ando ko akha mtr hin Mutu vitr ko akha pni xin Rabi puchar nxt time aaux her

  • @indrabasnet1771
    @indrabasnet177117 күн бұрын

    राम राम रास्वपा--------------------------

  • @praveshrimal3811
    @praveshrimal381117 күн бұрын

    रबी ले भोज को आयोजना गरलान नी रमेस जी ?

  • @kcrtkhadka08
    @kcrtkhadka0817 күн бұрын

    मुकुल ढकाल लगायत रमेश खरेल जस्ता नेता अट्न नसक्ने पाटी भबिस्य कस्तो होला ?

  • @premGurung-xo4cz
    @premGurung-xo4cz17 күн бұрын

    रासोपाको नि मुखै मात्रै रहेछ राम्रो कुरा अगाडि लिएर आउँदा जनता को कुरा भोलि लिएर आउँदा कारबाही गर्ने

  • @user-mo1mw2cg7o
    @user-mo1mw2cg7o17 күн бұрын

    Abhadra chahi k vayo vayeko kura garnu nahune kp oliko batoma hideko ho?👎

  • @RajanSubedi-uj8wc
    @RajanSubedi-uj8wc17 күн бұрын

    Rasopa ma kasta manche chan banne kura parsthai cha ramro manche thha pani tikena

  • @bhupendrawaiba9185
    @bhupendrawaiba918516 күн бұрын

    सकियो यो पार्टी पनि

  • @user-yl6ko5tf9i
    @user-yl6ko5tf9i17 күн бұрын

    Yo party ko pani kam chhaina hai

  • @AshokShrestha568
    @AshokShrestha56817 күн бұрын

    Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-tl8oo6rv5t
    @user-tl8oo6rv5t17 күн бұрын

    good job

  • @pankajpakwal4364
    @pankajpakwal436417 күн бұрын

    Sahii hoo

  • @user-yr9tc8ie5c
    @user-yr9tc8ie5c16 күн бұрын

    यो पुरै पार्टी सकिन्छ

  • @ssb-77770
    @ssb-7777017 күн бұрын

    Vasan matra kada garera hunxa kp oli jastai gayoo la jole party berudha bolyo teslai nekala garnii vani purano party vanda k he farak xaina yo party........... Party kaa jhole murdaa baat

  • @narbahadurthapa8229
    @narbahadurthapa822916 күн бұрын

    Mukul lai karwai hunai parxa kasari hunxa maukama chauka hani Rsp lai badnam garna khoje ko xa

  • @nabingurung8276
    @nabingurung827617 күн бұрын

    Anusaasan ma basnu nai parxa kina bhane party ma arajakta garne lasai lai xut xaina

  • @ssb-77770
    @ssb-7777017 күн бұрын

    Malai mcc barema rabi lamixane naboleko dekhii man NAII pardaina

  • @umeshdarlamee1135
    @umeshdarlamee113517 күн бұрын

    सास्वपाको ओरालो यात्रा सुरु भयो।।।।

  • @user-ox2cw4wv2x
    @user-ox2cw4wv2x16 күн бұрын

    mukul ko kura sahi vayata pani rasopalay na suwi karayko vaya galath vannay rasopa tara mukullay ta adalath vandani thulo kura garayko Jun sahakari jibi rai matrai dosi daykhnay annu ko karan sida afai faisala sunaunu khojayko daykhiyo yadi voli gayara prman puara vayana vanayta sidai partisod daykhinxa yadi nerdos sabith vako khandama k samjhanay mukundaylai galath xavanay kanunn bamojim sajaya hola tara mukundayta sidai kanun mathi xanbin sakiyako xaina mathi janu ratnapark ko mukunday hunu ho 😢😢😢😢😢🎉🎉🎉🎉❤❤❤❤yasto vairas harulayta voli g pani garxa hola yadi dosi daykhiya mukul lai rabiko thauma rakhaula daykhiyana vanay mukul jeal janu saknu parxa adalath vanda mathi mukul haina😢😢😢😢🎉🎉🎉❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢

  • @Cygnusk
    @Cygnusk17 күн бұрын

    Ra swa pa पनि aba सकियो।

  • @user-yr9tc8ie5c
    @user-yr9tc8ie5c16 күн бұрын

    बोल्दै मात्रै पनि कार्बाही हुन्छ?? भाते

  • @dataramchapain2016
    @dataramchapain201617 күн бұрын

    Timiharu sabai kale kale miler khau vale hou @ mukul ji le saho bolda yasto garne ho timi haru lai timi haruko patilai sarap lagxa hernu

  • @netraadhikari3307
    @netraadhikari330717 күн бұрын

    Yo party galat bhane manchhe ajhai congress yemale maobadi nai thik chha bhanne haru hun tetro party ma 100 percent member le karbahi sahamati bhaye pachhi teo thik decision holani ta kina badi birod garnu

  • @RamchandraBartaula-ik8rf
    @RamchandraBartaula-ik8rf17 күн бұрын

    Time haru jasto sahakari thagko poisa khanu bhayena holaa chiplo ghasena hola kaha rakhxa ta bhandari hatyaa driver hatya kaha gayera paap dhunxaw hoo

  • @yubrajthapa7832
    @yubrajthapa783217 күн бұрын

    Kam xain yo pati pani aasa thiyo aa aaphai lader sakine vo

  • @LoveNepal-u4z
    @LoveNepal-u4z17 күн бұрын

    Mukul dhakal li karbai garnu vanyako rasopa sakinu ho

  • @gangshar5588
    @gangshar558817 күн бұрын

    What the party did is good. Even he was in position , he did not know what he do and where he speak .

  • @gokulbastakoti7685
    @gokulbastakoti768517 күн бұрын

    Emaly ra congress ka kendriya sadasya le kunai media ma k hi lekhda ta karbahi hunxa dhakal ly ta kk bhanyo bhanyo

  • @singhdhirndra6742
    @singhdhirndra674217 күн бұрын

    Rasapa ko udoganti suru bhayoo Ramesh timi bhaktta hou derainakarau

  • @bipindhakal3226
    @bipindhakal322617 күн бұрын

    yini harulai mane maile ahile pani sabhapati bachairaxan kendriya sadasya bhaner bholi timi haru madde kasaiko palo aauxa yaad rakhao

  • @shivakatwal9877
    @shivakatwal987717 күн бұрын

    यस्ता खुरापाती लाई ठिक छ

  • @kapilgyawali764
    @kapilgyawali76417 күн бұрын

    Yo manche ta khatamai bhaya xa

  • @rabintumbapo6065
    @rabintumbapo606517 күн бұрын

    Mukul thik kura gareko thiyo partibedan sab thik x gau ghar aunu taoaiharule afai bujhnu hunxau Aba vote magnu ayema lakhetnuparx ra as pa lai Hi bolneharu sagarmatha vanda mathi gayo wow lai pacheka haru

  • @user-pk3go4tt7g
    @user-pk3go4tt7g16 күн бұрын

    Very good 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @NareshPaudel-kg1zk
    @NareshPaudel-kg1zk17 күн бұрын

    2084 ma k hola yo party ?????

  • @user-ps4rk5ku1i
    @user-ps4rk5ku1i17 күн бұрын

    Sahakari thagi haru le jantako ramro Kura rakda mukul ji lai karvhahi gareko xan

  • @dilipbasnet8437
    @dilipbasnet843717 күн бұрын

    तिमिहरु त झन खराब। आबाज उठाउन पनि नमिल्ने

  • @ghahshyam3999
    @ghahshyam399917 күн бұрын

    यो धमिरोलाइ पार्टीबाटनै निस्कासन गर्नुपर्ने हो रबिले गल्ती गरे

  • @Ajpariyar
    @Ajpariyar16 күн бұрын

    Bolerw hune vaye kpOli ,pqrchanda rw serbdr deuwa pahile nepal banauthyo garerw dekha

  • @bhimrai205
    @bhimrai20517 күн бұрын

    Yo garnu vaneko rabiko udhogati ko parikast ho.

  • @soniadewan9102
    @soniadewan910217 күн бұрын

    Party leader nai thag aru ta k kura garnu 😂

Келесі