७ दलीय गठबन्धनबाट रबि लामिछाने प्रधानमन्त्री बन्दै ! ओली, सिके देखि लिङ्ग्देन सम्म एउटै कित्तामा

Ойын-сауық

#Rabilamichhane#Onlinetvnepal#Exclusive
Host : Ajita Ghimire
Guest : Rabi Lamichhane
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 605

  • @matrikadhungel1269
    @matrikadhungel1269Ай бұрын

    रवि प्रधानमंत्रीभए बालेनलाइ ठूलो सहयोग हुनेछ।

  • @shankarlalshakya1689
    @shankarlalshakya1689Ай бұрын

    बिल्कुल सहि बिचारका साथ कार्यबाही अघि बढाउदै रबि सर।

  • @bijayshreewstav7331
    @bijayshreewstav73312 ай бұрын

    रवि लामिछाने जनता को माङ हो प्रधानमन्त्री हुनुपर्छ

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u6 күн бұрын

    धेरै धेरै बधाई अनि रबि सर नै प्रधान मन्त्री हुनुपर्छ

  • @surajsunar6183
    @surajsunar6183 Жыл бұрын

    बधाई सँगसँगै सफलताको शुभकामना रबि सर अब भने धेरै आसा जागेको छ हाम्रेा देश नेपाल ले धेरै अगाडि बढ्ने छ भनेर

  • @badalbista6595
    @badalbista6595 Жыл бұрын

    शुभ कामना रबि टिम र सच्चा सबैलाई

  • @subashnadulal7073
    @subashnadulal7073 Жыл бұрын

    धेरै धेरै बधाई 💐💐अनि रवि सर प्रधानमन्त्री हुनुपर्छ 🙏🙏

  • @balbahadurpun6978
    @balbahadurpun6978 Жыл бұрын

    केपीले फसाउछ है फसाउछ रविजी,तँपाइ सरकारमा जानुभन्दा प्रतिपक्षीमा बसेर आउने ८४ सालको निर्वाचनको लागि तयारी गरेमा राम्रो होला !!!

  • @ryuga6648

    @ryuga6648

    Жыл бұрын

    Ma rajniti khasai bujdina.sarkarma na gayera bahira basera karayera ani kahile bikas garnu ta feri.2084 samma ta kk hunxa hunxa ni kahile kurnu ra hou

  • @bibekbashyal9944

    @bibekbashyal9944

    Жыл бұрын

    ​@@ryuga6648 ho teita ramro post paye po kaam garxa 4 barsa vaneko sano time haina ni 4barsa ma ramro kaam gari halxa ni ravi le

  • @raghunathadhikari
    @raghunathadhikari Жыл бұрын

    यस्तो हुने भयो भने त देश लाई पनि भलो हुनेथियो रबि शर best of luck

  • @ashokbasnet5914
    @ashokbasnet5914 Жыл бұрын

    हरेक कुरामा सकारात्मक सोच छ रबि सर को सबैले साथ दिनुपर्छ 👍️👍️🙏🙏🙏

  • @IlamLimbu

    @IlamLimbu

    Жыл бұрын

    Yesle gardaina math count gereko chu

  • @ryuga6648

    @ryuga6648

    Жыл бұрын

    ​@@IlamLimbu k vanxa feri

  • @bhimkhadka6051

    @bhimkhadka6051

    Жыл бұрын

    ​@@IlamLimbu taile garna ta ravi le sakdaina vane

  • @ramchandrakarki7693

    @ramchandrakarki7693

    Жыл бұрын

    Yetro soch bahira ta thik xa bhitra kharab xa

  • @ramchandrakarki7693

    @ramchandrakarki7693

    Жыл бұрын

    Prachande ko birudda chu boldaina 2,2lakh badne bhanda ni chu bolena gyanendra shahi le matra hungama macchayo prachande hos udaune bhaneko gyanendra shahi matra raixa

  • @RamChandra-kt2eq
    @RamChandra-kt2eq Жыл бұрын

    अगृम शुभकामना रबि ज्यु

  • @dhrubaprasadlamichhane4986
    @dhrubaprasadlamichhane4986 Жыл бұрын

    रवि जी, विश्लेषण ठीक छ । जनमत अनुसार थप परिपक्व भएर अघि बढ्नु आवश्यक छ ।

  • @govindashrestha6234
    @govindashrestha6234 Жыл бұрын

    अग्रिम शुभ कामना रबी सर 🎊🎊🎉🎉🎉🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🥰🥰

  • @dependralamichhane4727
    @dependralamichhane4727 Жыл бұрын

    सकारात्मक सोछ लियौ गर्नेलाई साथ दीयौ.....नेपाल र नेपाली बत्ति नै अहिले रबि लामिछाने चुनाव चिन्ह घण्टी अब सरकारमा नि बजोस र छिट्टै प्रधानमन्त्री भएको देख्न पाउ🙏🇳🇵

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2xКүн бұрын

    हेरियाे रबिजि गफ धेरै काम भयण तिमीहरूको सुभचिनतक मात्रै हाे

  • @urmilaacharya6854
    @urmilaacharya6854 Жыл бұрын

    सबै मा घन्यबाद छ जय 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @gurungkarna4868
    @gurungkarna4868 Жыл бұрын

    ❤बधाई छ रबि ज्यु❤🎉🎉🎉

  • @shivaaryal482
    @shivaaryal482 Жыл бұрын

    रबिकाे पार्टिले मङ्सिरकाे चुनाबमा ३ सिट ल्याए भाग्य हाे भन्थे उनित प्रधामन्त्रीनै हुन्छकि क्याहाे

  • @prakash894

    @prakash894

    Жыл бұрын

    पक्कै हुनेछन प्रधानिमन्रि जनताको आशाको अनि देशले चाहेको महान व्यक्ति हुन रवि❤❤

  • @krishnapaneru8753
    @krishnapaneru8753 Жыл бұрын

    जय रबी जय देश 🇳🇵🇳🇵👏👏🔔🔔

  • @user-me3lr4lr8t
    @user-me3lr4lr8t Жыл бұрын

    रबि लामिछाने प्रधानमन्त्री बन्नु हुँदैन भन्ने जति ले❤❤❤❤❤❤❤❤ से यर

  • @nisaniban688
    @nisaniban688 Жыл бұрын

    रबि दाइ हाइ हाइ

  • @namanglimbu5001
    @namanglimbu5001 Жыл бұрын

    रबि जि भ्रष्टहरूकेा सम्पत्ति छानबिन गरि सम्पत्ती राष्ट्रियकरण गर्ने हाेभने सिंगापुर हुन्छ अनि जै जै रबि जै

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015 Жыл бұрын

    ७ दलीय गठबन्धनबाट रबि लामिछाने प्रधानमन्त्री बन्दै ! ओली, सिके देखि लिङ्ग्देन सम्म एउटै कित्तामा.....(भिडियो सहित) kzread.info/dash/bejne/nniotLN9g8jXfKQ.html

  • @arjunktamang

    @arjunktamang

    Жыл бұрын

    100 seat le hudaina

  • @user-jg8ez6vu8u
    @user-jg8ez6vu8u2 ай бұрын

    रबी जी डाका हरु लाई खोर मां हलनू जनता ले सबासी ग्रलान जय नेपाल 🔔🔔👍💙🇳🇵🙏

  • @haridhakal9149
    @haridhakal9149 Жыл бұрын

    जय घण्टी जय रबि सर।❤❤❤।

  • @user-jg8ez6vu8u
    @user-jg8ez6vu8u9 күн бұрын

    Rbi ji ab thes hamro hathma ch agadi bdne chanas ch gire mnthri jiu jai nepal bhumi 🙏🙏🙏🇳🇵🙏🇳🇵

  • @user-tg8gb1xf9g
    @user-tg8gb1xf9g Жыл бұрын

    Good luck ❤rabi dai

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 Жыл бұрын

    हामी नेपालीको आशा अनि भरोशा हिजो हजुर हुनु हुन्थ्यो आज हजुर संघ सबै छ्न काम गरेर देखानु

  • @dadhithapa1555
    @dadhithapa1555 Жыл бұрын

    नयां हरुको काम हेर्न चाहेका छन जनताहरुले।पुराना हरुको त सबैको खुट्टिको ताल जनताले देखेजानेकै भोगेकै हो।

  • @rukvlog90
    @rukvlog90 Жыл бұрын

    Good luck Ravi dai❤

  • @manojtamang8773
    @manojtamang8773 Жыл бұрын

    good रबि लामिछाने लाइ प्रधान मन्त्री दिदा १००% सहि हुन्छ

  • @VickyDhami-yr8qr
    @VickyDhami-yr8qr Жыл бұрын

    Good 😴👍👍👍 rabi sir ji 🙏🙏🙏

  • @lekbahadurrana203
    @lekbahadurrana203 Жыл бұрын

    Very good Rabi Sir Jindabad

  • @Magarbauchhora
    @Magarbauchhora Жыл бұрын

    सङ्हियता खारेज हुनै पर्छ 35हजार कर्मचारी पाल्ने छेमता छैन हाम्रो बदेसिक रिन जस्ने लिन्छ तेसैले तिर्छ अब जन्ता सबैलेकर नतिरम

  • @narayankarki5769
    @narayankarki5769 Жыл бұрын

    good luck रबि सर।

  • @ashokghising9966
    @ashokghising9966 Жыл бұрын

    Good luck Rabi sir and team 💐🙏🏻Stay strong we people always with you 🫡 आज मासु भात र २/४ पकेट खर्च ले नबिकौ हामी नेपाली जनता हरु 🙏🏻हाम्रा नेपाली दाजु भाई दिनहु जसो काठ को बाकश मा फर्क्रि रहेका हून्छन बिदेसी भुमी बाट 😔हाम्रा पछील्ला सन्तति हरुले ,हामीले नदेखे पनि पुस्तौ सम्म देश राम्रो भएको त उनिहरुले हेर्न पओस् 😌यो देश बन्नु को लागि सन्दुक रुईद ,कुल मान घिसिङ ,माहबिर पुन जस्ता अरु पनि धेरै सच्चा तथा असल नागरिक देश को लागि चाहिन्छ ,जन्मिनु पर्छ र आउनु पर्छ 🤲🏻🙏🏻 भ्रस्टचारी र भ्रस्टचार पूर्ण रुपमा हटेर देश ले मुहार फेर्नु पर्छ जय नेपाल 🇳🇵😍🙏🏻 अब रवी लामिछाने , स्वर्णिम वाग्ले अनी रमेश खरेल जस्ता देश को लागि साच्चा नागरिक लाई काम गर्ने अबसर दिनु पर्छ 😌😌🔔🔔🔔🇳🇵🇳🇵🇳🇵💐💐💐

  • @bhimkhadka6051
    @bhimkhadka6051 Жыл бұрын

    अग्रिम शुभकामना रवि सर ❤❤❤❤

  • @ruthkarki7749
    @ruthkarki7749 Жыл бұрын

    पीलीज रबि सर राजनीतीक दल्हरुकसैको नी कुरा नसुनु होला आफुले हामी जनता सग गरेको बाचा र आफ्नो एजेन्डा मा सदै तत्पर र रहनु होला मन्त्री पद या अरु कुनै पनि पद्को लागी सुइकार नगर्नु होला अगामीक ४ बर्स सम्म जन्ताको मन र मुटमा अज बडि बस्न को लागि तपाइलगायत तपाइको टिम लाई सफल कार्य को सुभकाम्ना🙏❤️🙏❤️🙏❤️🙏

  • @limbulimbu7059
    @limbulimbu7059 Жыл бұрын

    Best of luck rabi sir jay Nepal😘😍🙏🙏🇳🇵🇳🇵

  • @rajgurung8315
    @rajgurung8315 Жыл бұрын

    हामी लड्दै जाने हो रबि जी लडाई मा कहिले हामी पछाडी परौला कहिले दुस्मन हरु पछि पर्ला तर पनि हामी लड्दै जाने छौ र ८४ को आम चुनाब मा हामी बिजय को घन्टी बजाउने छौ ! परिवर्तन गर्न शिर मा कफन बाधेर जनता अघि बडी सकेका छन् !

  • @user-xj8mi7tt4h

    @user-xj8mi7tt4h

    Жыл бұрын

    Ekdamai shai kura ho hajur

  • @khagendrashahu-wj4kb
    @khagendrashahu-wj4kb Жыл бұрын

    यो ओलिको खेल हो है रबि जि अलि बिचार गरौँ

  • @manojshrestha6384

    @manojshrestha6384

    Жыл бұрын

    bur ki oli tira ki prachandra tira janu parxa

  • @tilakkhadka3980
    @tilakkhadka3980 Жыл бұрын

    कहिले सरकार बनाउला र देसमा ब्रमलुट मचाउला भन्ने दाउ दल हरुको हो तर अब त्यति सजिलै लुट्न दिदैन स्वतन्त्र पाटिले

  • @tilakkhadka3980

    @tilakkhadka3980

    Жыл бұрын

    भर्सक त अहिलेकै सरकारले भ्रस्टचारि लाइ कार्भाहि गरिदिय अझै सबैभन्दा राम्रो हुनेथियो

  • @ramkumarkuikel14
    @ramkumarkuikel14 Жыл бұрын

    सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!

  • @dkdk596
    @dkdk596 Жыл бұрын

    Rabi sir hajur ko harek sabdd sakaratmak saman aafule diyaka harej sabd lai n bhulnu hola badhai xa rabi sir jay nepal

  • @navinneupane1988
    @navinneupane1988 Жыл бұрын

    good luck rabi dai🎉🎉

  • @chandraprashadghimire3387
    @chandraprashadghimire33873 ай бұрын

    जय रवि,

  • @birtasherthapa3079
    @birtasherthapa3079 Жыл бұрын

    रवि सर बाकेमा पनि धेरै अाशावादि छौ , जयदेश

  • @gangaghale9257
    @gangaghale9257 Жыл бұрын

    अाशा छ शब्दमा,

  • @bharatsinghthakuri6440
    @bharatsinghthakuri6440 Жыл бұрын

    अब रबि लामिछाने ले अब हरेक गाउँ गाउँ मा पनि संगठन बिस्तार गर्नु पर्छ ।

  • @kumargurung6935
    @kumargurung6935 Жыл бұрын

    Tara Rabi sir dherai hosiyar hunu Awasya chha yo fataha party ka Netaharu ko bharosa hudaina 🙏

  • @bhojrajbisukarma9923
    @bhojrajbisukarma9923 Жыл бұрын

    Good luck Ravi lamichanay sir congratulations Jaya ghanti

  • @surajkhatri7300
    @surajkhatri7300 Жыл бұрын

    Good luck ravi sir Nepal🇳🇵🇳🇵🇳🇵 ko valo hunu parxa khalti ko ho na

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 Жыл бұрын

    Suva kamana cha rabi timalai rabivai lai janatako hitama kam garanus 👍🇳🇵💐🙏🏻🌷🌷

  • @lilidarai5191
    @lilidarai5191 Жыл бұрын

    Wow wow wow badhai chha rabi sir 🎉🎉🎉🙏🙏🙏🙏🙏👌👌👌

  • @nabinrai8396
    @nabinrai8396 Жыл бұрын

    Good luck Rabi dai❤❤❤🎉🎉🎉

  • @kushalrayamajhi8263
    @kushalrayamajhi8263 Жыл бұрын

    khusi lagyo....yo news lwy❤️❤️

  • @himlalbhandari4593
    @himlalbhandari4593 Жыл бұрын

    Good luck Rabi sir best wishes 💕💕💕💕🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @rameshrai6284
    @rameshrai6284 Жыл бұрын

    Good luck 🤞 ravi sir 🙏 🔔

  • @SantaChauhan-un3oj
    @SantaChauhan-un3oj Жыл бұрын

    Jay yuwa Jay ghanti jay rabi dai

  • @vapeboyz3680
    @vapeboyz3680 Жыл бұрын

    Conguratulation rabi ❤prime minister ❤

  • @anusakachaudhary9343
    @anusakachaudhary9343 Жыл бұрын

    Congratulations ❤❤❤ Ravi sir

  • @gunakharkandel9787
    @gunakharkandel9787 Жыл бұрын

    जय रबि🔔🔔🔔🔔

  • @rewatrana9442
    @rewatrana9442 Жыл бұрын

    रबि दाइ म तपाईलाई इस्वार सङ प्राथना गर्छु तपाईलाई हरेक कुरामा इस्वारले साहेता गर्नुहुन्छ तपाईलाई हरेक पबित्र आत्माको साहय छ तपाईले एकचोटी देखाई दिनोस अनागरिकको तागत जुन दिन तपाईलाइ जुन न्ययलयले अनागरिक बनाएर पठाएको थियो नि त्यो दिन कहिले नभुल्नु होला मान्छे सङ भन्दा पहिला इस्वारको बिस्वास गर्नु होला इस्वार सङ साहायताको निम्ति प्राथना गर्नु होस तपाईको दाईने पटि इस्वरले बासगरुन

  • @ramthapa9422
    @ramthapa9422 Жыл бұрын

    Good luck Rabi sir 🎉

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd Жыл бұрын

    Rabi ji Lai agrim badhai.rabi yo deshko pra.ma.bhayera vrasta chari ko jarai okhalnu par6.

  • @ramgurung1118
    @ramgurung1118 Жыл бұрын

    अबो योलुगा पुरानोभयो रबीजी योपुरानो लुगामा महीलो धेरैभयो अबो रबीजी योलुगा धुनु परछ नतर ठुलो रोकलागनु सकछ है रबीजी जाईनेपाल

  • @krishnaadhikari7706
    @krishnaadhikari7706 Жыл бұрын

    रबि प्रधानमन्त्री सिके लिङ्देन लाई प्रमुख मन्त्री दिनुपर्छ

  • @ramanandkushwaha8549
    @ramanandkushwaha8549 Жыл бұрын

    Parsa 🇳🇵 kalikamai gawpalika mural 1 namste ji

  • @philiprasali2681
    @philiprasali2681 Жыл бұрын

    God bless you ravi sir

  • @homnathlamichhane739
    @homnathlamichhane7394 ай бұрын

    ॐ नम: शिबाय।जय हिन्दुराज्य नेपाल ।।ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ।।।।

  • @user-wz4gw2vw9f
    @user-wz4gw2vw9f3 ай бұрын

    जय घन्टि जय नेपाल

  • @roshanshrestha3297
    @roshanshrestha3297 Жыл бұрын

    Good luck rabi dai 🙏🔔🙏🔔

  • @samirmobiletv7900
    @samirmobiletv7900 Жыл бұрын

    Good luck rab lamichane 👍👍👍🔔🔔

  • @serbbhadur3963
    @serbbhadur3963 Жыл бұрын

    ❤❤❤❤❤❤Good 1n ravi sir ❤❤❤❤Nepal 🇳🇵 ❤❤❤❤Qatar 🇶🇦 ❤❤❤❤ser gurung dhading ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @punamgurung7995
    @punamgurung7995 Жыл бұрын

    Good job ravi sir go ahead

  • @kokoefjj7226
    @kokoefjj7226 Жыл бұрын

    रथी नै प्रधानमन्त्री हुनुपर्छ

  • @scarface.gaming5999
    @scarface.gaming5999 Жыл бұрын

    Good luck Rabi sir

  • @arjunbc679
    @arjunbc679 Жыл бұрын

    Best of luck mr.rabi sir keep it up

  • @himalkaudel
    @himalkaudel Жыл бұрын

    गुड लक रवि लामिछाने सर

  • @motimaharjan8797
    @motimaharjan8797 Жыл бұрын

    Jay rabi lamichhane sir Lai namaskar chha

  • @lokeshbhandari2306
    @lokeshbhandari23062 ай бұрын

    हों रबि लामिछाने प्रधान मन्त्री हुनुपर्छ भरष्टचार छानबिन र अपराध अनुसन्धान खोज तलास का लागी गैनेन्द्र शाही गिर हा मन्त्री हुनुप्रियों

  • @sirjanasanu9443
    @sirjanasanu9443 Жыл бұрын

    Good luck rabi sir 👍🇳🇵🇳🇵🔔🔔❤❤🎉

  • @user-ny3nz5cs7s
    @user-ny3nz5cs7s Жыл бұрын

    Na darau Rabi dae 77 jilla hajur ko sath cha

  • @keshabupreti131
    @keshabupreti131 Жыл бұрын

    ल है हजुर भ्रस्टाचार हरु फालेर देश भक्त आउनु परो गरीब को दिन आउनु पर्यो

  • @mithilapradhan4866
    @mithilapradhan48662 ай бұрын

    रबि सर गृहमन्त्री ज्यु प्रधान मन्त्री नबन्नु गृहमन्त्री नै ठिक छ आेलि बा काे केही नयाँ चाल हाेला जिबि लाई जनता सामु ल्याउनुपर्ने खै त रबि सर गृहमन्त्री ज्यु जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @reshamtamang539
    @reshamtamang539 Жыл бұрын

    रवि दाइ हाइ हाइ

  • @user-ny3nz5cs7s
    @user-ny3nz5cs7s Жыл бұрын

    PM Rabi Nepal Ama khusi hunu bhayo

  • @user-dc6qk2qm6i
    @user-dc6qk2qm6i Жыл бұрын

    Great News for the today.

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Жыл бұрын

    केपि बाठो छ अहिले को यो गणतन्त्र नै ठिक छैन यो फाल्नुपर्छ

  • @pujankhadka3572
    @pujankhadka3572 Жыл бұрын

    Jay Rabi Sir

  • @ramprasadguragain8241
    @ramprasadguragain8241 Жыл бұрын

    जय रा स्व . पा जय रवि

  • @lalkajibishwakarma4908
    @lalkajibishwakarma4908 Жыл бұрын

    Rabi Lamichhane jee ko jai jai jai.

  • @khagendrakhadgi4910
    @khagendrakhadgi4910 Жыл бұрын

    ओली काे चक्रब्युमा नपर्नु हाेला रबी सर।

  • @sanamthapa60
    @sanamthapa60 Жыл бұрын

    Rabai sir is good leadear of nepal full support from chitwan full support from chitwan we want rabai sir 123 we want any how

  • @sampadadewan8159
    @sampadadewan8159 Жыл бұрын

    रामरो सोचा बिचार हो रबी सर सलाम छा

  • @abiraut
    @abiraut Жыл бұрын

    Rabi sir❤❤

  • @user-tp4wt2cz1z
    @user-tp4wt2cz1z Жыл бұрын

    Wow rabi sir best of luck jesus blessed you

  • @santoshchhetry1914
    @santoshchhetry1914 Жыл бұрын

    ❤❤❤❤rabi sir❤

  • @prakashpoudel7867
    @prakashpoudel7867 Жыл бұрын

    Good luck rabi sir 🙏

  • @anupgaming444
    @anupgaming444 Жыл бұрын

    Ravi sir pm bannu parxa best of luck

Келесі