No video

ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री बनाउँदै केपी ओली ? रबिले नसकेको आरजु गगनलाई ज्ञानेन्द्रले पक्रने ?

ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री बनाउँदै केपी ओली ? रबिले नसकेको आरजु गगनलाई ज्ञानेन्द्रले पक्रने ? #rabilamichhane #sundarmanidixit #gyanendrashahi
नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।

Пікірлер: 179

  • @dbchhantyal8650
    @dbchhantyal8650Ай бұрын

    ज्ञानेन्द्र शाही गृह मन्त्री भएपछि औकात देखिन्छ:बाहिर भुक्न सजिलो छ।

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2zАй бұрын

    मन्त्री पदकाे लाेभले उचालियकाे रहेछ,ज्ञानेन्द्र।

  • @phulmayachitaure6572
    @phulmayachitaure6572Ай бұрын

    यो ज्ञानेन्द्र शाहीलाई नै गृहमन्त्री बनाउनु पर्छ अनि बल्ल थाहा हुन्थ्यो को को लाई समाउन सक्दोरहेछ ।

  • @krishnagurung2543

    @krishnagurung2543

    Ай бұрын

    सहि कुरा ।

  • @jeevanxettri-lp4ti

    @jeevanxettri-lp4ti

    Ай бұрын

    सहिकुरो

  • @sanutamang1572

    @sanutamang1572

    29 күн бұрын

    शाहिको योगेता नै पुग्दैन होला बिचरालाइ english ta bolna नाऔदो रहेछ

  • @Khadkaprakash153
    @Khadkaprakash153Ай бұрын

    छिटो भन्दा छिटो ग्यानेन्दू साहिलाइ गहमन्त्रि बनाउनु पर्यो खुब ख्यास ख्यास गर्नु भयको छ हामि काम हेरम्ला

  • @kajipariyar5065
    @kajipariyar5065Ай бұрын

    ज्ञानेन्द्र साही काङ्ग्रेस को दलाल हो जनता लाई थाहा हुनुपर्ने हो जय रबि जि 🔔🌹🔔🌹🔔

  • @DilamayaPanday
    @DilamayaPandayАй бұрын

    जय घन्टी जय रबि 🔔🔔🔔🔔🔔🙏

  • @gopalgiri11
    @gopalgiri11Ай бұрын

    ज्ञाने शाहीको सब मन्त्री खाने दाउ मात्र हो । माखो मार्ने केइ होइन । भ्रष्टाचारिको मतियार हो । भुक्ने मात्र हो गर्ने भनेको तेइ भ्रष्टाचार र भ्रष्टाचारिको संरक्षण हो । नेपालको राजनीतिमा बिडम्बना यहि हो सत्ताबाहिर हुंदा भुक्ने सत्ता पायपछि तैँचुप मैंचुप ।😢

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jfАй бұрын

    ग्यानेन्द्र साहिको हिम्मत हेरौ भुटानिगिरिबन्धु चिया कसरी लिन्छन

  • @ynln9456

    @ynln9456

    Ай бұрын

    Khi khyasdaina

  • @user-dc4me2tb1h
    @user-dc4me2tb1hАй бұрын

    गृह मन्त्री ग्यानेन्द्र हो,इन काग्रेस को चोर बन्दै छ

  • @Kamalchettri2024
    @Kamalchettri2024Ай бұрын

    ग्यानिन्द्र साही ले समाउन सक्छ्न गृहमन्त्री हुनु हो भने गृहमन्त्री भए को हेर्ने चाहाना छ❤

  • @gyanadhikari4974
    @gyanadhikari4974Ай бұрын

    ग्यनेन्द्र को कुरा फेरियो। RPP कुनै हैसियेत केहि रहएनछ।

  • @ynln9456

    @ynln9456

    Ай бұрын

    Yo pni xeparo niskiyo

  • @krishnathapa9796
    @krishnathapa9796Ай бұрын

    यो सत्तामा जानेको मूख्य स्वार्थ चै केको लागि होला

  • @funnytiktok7895
    @funnytiktok7895Ай бұрын

    पाथीभरा माता को कृपा ले यो ज्ञानेन्द्र शाही लाई गृह मंत्री पद पाऊँन अनी देखिंच्छ यस्को बहिर बसेर कराऊँनु र कार्य मा लागू गर्नु के रहेच

  • @jeevanxettri-lp4ti

    @jeevanxettri-lp4ti

    Ай бұрын

    सहिकुरो

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265Ай бұрын

    राउटे बेकारमा बाेल्छ सरकार जाने भयपछि रविकाे बिराेध गर्छ।रबिले आफ्नो क्षमताले गरेकै छ।।ज्ञानेन्द्र लाई जनताले मान्नुकाे यउटै कारण यमाले,कङ्ग्रेस,र मावबादिलाई गालि गर्ने आट भयर मात्रै हाे।जुन जनताकाे आक्राेस थियाे।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wqАй бұрын

    ज्ञानेन्द्र साइ बिकाउ हो।

  • @lachhumansaru7190
    @lachhumansaru7190Ай бұрын

    ज्ञाने को पावर हेरम्

  • @Bibipariyar
    @BibipariyarАй бұрын

    ज्ञानेन्द्र शाही 1हप्तामा भाग्छ अहिलेको सुजेशनमा ग्रृह मन्त्री भयो भने अहिले भुकेको अर्थ बुज्नेछ र यसरीनै प्रश्न गरेको गरेई गर्नी हो के गरिस् किन नगरेको अनि देख्छ बाउको बिहे

  • @almiami7
    @almiami7Ай бұрын

    100% सहीकुरा।

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840Ай бұрын

    मन्त्री बनि झण्डी हाल्लाउने दाउ मात्र हो राप्रपा को।

  • @premkhanal9099
    @premkhanal909927 күн бұрын

    ईश बनाउछ अज ओलि ले ग्यानेद्र लाई गृहमन्त्री हावा कुरा

  • @user-tl5no4vh9z
    @user-tl5no4vh9zАй бұрын

    ज्ञानेन्द्र साहि चेर नेताकाे पछि लाउन पाय केही खान पाँउचु किभने आसले नै हाे हजुर यो कुरा त सबै लाई थाहा भकाे कुरा छ❤👍️

  • @hastagurung1650
    @hastagurung1650Ай бұрын

    यो बूढो ल्याब्रो तान्ने धन्य हो।

  • @kalyangurung5460
    @kalyangurung5460Ай бұрын

    राप्रप ओली को मन्त्रीरी मनडलमा मिल्यो भने आबा आउने चुनाबमा कसैले पनि भोट दिदैन राप्रप आब ओरलो लाग्यो ।

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1iАй бұрын

    जुम्लाका राउटे साहि दर्शक भएर हैन खेलाडी बन्नेर हेर्नु मुख बाट छेरे जस्तो सजिलो कहाँ हुन्छ र खेलाडी ले गोल हान्न। सबै टिम मिल्न पर्यो त्यो पनि आफ्नो पार्टी हुनु पर्यो। राउटे जनता लाई बेबकुफ बनाउ छस। राष्ट्रिय भाउजु का खेताला मतियार राउटे साहि।

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yyАй бұрын

    Jay rabi jay desh

  • @youbatikc4923
    @youbatikc4923Ай бұрын

    अब ज्ञानेन्द्र ले समातेर देखाओस् यस्ले गर्न सकीयन भने ज्ञानेन्द्र को थुतुनो मा सुन्गूरको गु हाल्दीनू पर्छ र राजा ल्ययको को रबीको जनताले हेर्नी छौ अब रापले पनी घुसपैठ मा गयौ

  • @sushmasen4266
    @sushmasen426629 күн бұрын

    Very good 💯 News doctor sab ❤❤❤🎉🎉🎉

  • @avyash940
    @avyash940Ай бұрын

    100%Sahe vannu vo sir

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5udАй бұрын

    अहिले राप्रपालाई मेरो अनुरोध सरकारमा नजानु होला ।नत्र रबिको हबिगत होला ।

  • @gopalkhadka7394

    @gopalkhadka7394

    Ай бұрын

    बन्नु पर्छ अनि के कति लछार्पाटो लाउछ थाहुन्छ

  • @jeevanxettri-lp4ti

    @jeevanxettri-lp4ti

    Ай бұрын

    ​@सहिकुरोgopalkhadka7394

  • @pawanchaudhary9034
    @pawanchaudhary9034Ай бұрын

    ज्ञानेन्द्र शाही गृहा मन्त्री बन्यो भने पावर पुग्दैन।बाहिर जति धारिलो बोली छ नि पदमा पुगेपछि भुट्टे खिया लाग्छ केही हुँदैन।

  • @SukramthingDxb
    @SukramthingDxbАй бұрын

    Good news

  • @jasminegurung4799
    @jasminegurung4799Ай бұрын

    Right point Dr shab 👍👍👍👍🙏🙏

  • @kubersingh6887
    @kubersingh688726 күн бұрын

    केपिकोसरकारमा ज्ञानेन्द्र शाहि सामेल भयो भने केपिको सानो पार्टि सक्ने मिसन सफ् हुन्छ ज्ञानेन्द्र साहि जि होसियार तपाईंको पनि हैसियत सकिन्छ है पदको लोभ नगर्नु होला चौरासि सम्म केपिको मिसन सफल नपार्नुहोलाहै गृह मन्त्री को लालच घाँस देखाएर खसिको गर्धन छिनाले झैहो मुखमा रामराम बगलिमाछुराछ

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4tiАй бұрын

    आफै चोरहरु छन् कसलाई समात्ने हुन यिनिहरुले आफैलाई समात्न मिल्दैन होला हैनर

  • @janakshrestha5930
    @janakshrestha5930Ай бұрын

    निर्मलाको हत्यारा समात्न ढोकामै पुगेको थिए रे रबि २४ घन्टा त ४ महिनामा पनि आइदो रैनछ

  • @rambahadurkumal2697
    @rambahadurkumal2697Ай бұрын

    Hajur ba le sahi kura garnu vayo salam xa 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabinpantha4364
    @nabinpantha4364Ай бұрын

    Right

  • @sabitagautam2628
    @sabitagautam2628Ай бұрын

    Yes sir good

  • @JaxCain
    @JaxCainАй бұрын

    Good 👍

  • @ganeshnepali6552
    @ganeshnepali6552Ай бұрын

    Sai ho

  • @user-fs5f
    @user-fs5fАй бұрын

    रबि प्रचण्डका दाश भए अनि कसरि समात्छ!

  • @chandagautam2915
    @chandagautam2915Ай бұрын

    Good analysis 🙏🙏🇳🇵🇳🇵

  • @krishnagiri7475
    @krishnagiri7475Ай бұрын

    सहि भन्नु भो डा साब

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290Ай бұрын

    Jai gyanedra sahi jyu

  • @harkabahadurthapa765
    @harkabahadurthapa765Ай бұрын

    जता बाङ्ग्यए पनि बांङ्गिन्छ कुरा र कुला दिक्षित सहब।

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mpАй бұрын

    फेरी सरकार ढल्न सक्छ यसो हो भने

  • @kamalsinghthakuri3449
    @kamalsinghthakuri3449Ай бұрын

    हावा कुरा गर्दा हुन्छ काहा गको छ सरकार मा

  • @user-Ra854kumar
    @user-Ra854kumarАй бұрын

    Gynedra shahi jyu jindabad

  • @bharatsinghmejar

    @bharatsinghmejar

    Ай бұрын

    Tyo khate lai k ko jinda bad

  • @hastagurung1650
    @hastagurung1650Ай бұрын

    अनि ओली आफैलाई चैं के गरने ? गिरिबिन्दु सिरबिन्दु के हो,KP तेई काण्डाले गर्दा यो चाल खेलनु परेको हो।

  • @tejbdrkarki651
    @tejbdrkarki651Ай бұрын

    विश्लेषण सत्य गरछ्न बडा ले

  • @baburamwagle3872
    @baburamwagle3872Ай бұрын

    राप्रपा ले सरकार मा जाने कुरा गरेको छैन।

  • @baburamwagle3872
    @baburamwagle3872Ай бұрын

    यो Dr बिस्लेसन मा केहि तुक छैन ।राप्रपा कुन सरकार मा जान्छ?भन त।

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mpАй бұрын

    बहुमत रासपा सँग वा राप्रपा सँग भयो भने काम गर्न सक्छन त्समा कुनै दुइमत छैन त्र यमाले र कांग्रेस को बिचमा रहेर गिर्ह मन्त्री बनुला र केपी का आसे पासे शेरेका आसे पासे दाहिने हात समातेर हटकडी लगाउछू भन्नु रवी लामिछाने ले आर्जु लाइ पक्राउ गर्न सिबी आइको टोलि प्रहरीको टोलि पठायर राती 11 बजे सरकार ढाल्ने परिपन्च शेरे आर्जु केपी ओलीले रचेको र सरकार ढालिय जस्तै 😄

  • @bukeshmudbari2037
    @bukeshmudbari2037Ай бұрын

    अव ज्ञानेन्द्र शाहीजीको अग्नी परिक्षा सुरू हुन्छ । बेचन झा र प्रतिक थापा पक्राउ परेको साधारण रूपमा लिए तर उनलाई थाहा रहेनछ टोप बहादुर रायमाझी भन्दा ठुलो माछोहो । अव जिवी राई, निर्मला वलात्कार हत्या काण्ड र नक्क्ली भुटानी सरर्णार्थी प्रकरणको वारेमा ज्ञानेन्द्रीको आवाज कती उच्च हुन्छ ?

  • @samtamu
    @samtamuАй бұрын

    हैट पत्रकार महोदय , बिचरा डा. साप बोल्दा बोल्दै कुरो सकाइ दिनु त भएन नि ।

  • @Sisokatwal
    @SisokatwalАй бұрын

    शाही को कुरा नगर्नु यार तनाब हुन्छ

  • @user-xb9wv7xj2h
    @user-xb9wv7xj2hАй бұрын

    👍️👍️👍️👍️

  • @musicismylife6095
    @musicismylife6095Ай бұрын

    Game over vayo

  • @baldevbhatta022
    @baldevbhatta022Ай бұрын

    राप्रपा पनि फस्न सक्ने बाटो तिर नलागुन

  • @rajendraprasadshah7070
    @rajendraprasadshah7070Ай бұрын

    ज्ञानेन्द्र शाही त कुहिएको संसद रहिछ।

  • @sanutamang1572
    @sanutamang157229 күн бұрын

    ज्ञानेन्द्र शाहीले माखो पनि मार्न सकिँदैन बोल्न काम चाहिँ गर्छ

  • @bhimtimalsina2390
    @bhimtimalsina2390Ай бұрын

    यो पनि प्रचण्ड को गुलाम रैछ कासि जानी बेलामा प्रचण्ड को थुक चाटन पुगेछ

  • @harilamabirder
    @harilamabirderАй бұрын

    Hello महोदय जू मोदी जी को मामूली निम्त्तो मा गयो भन्नु भयो प्लीज बिचार गर्नु होला निम्तो आयो पछी जाने न जाने यहां लाई सोधनू पर्यो तर मामूली नभन्नु होला सिर्फ मीडिया ma खोकनू bhanda गरेरा dekhaunu होला हामी पनी साथ dine छौं

  • @visgrg4625
    @visgrg4625Ай бұрын

    GS ko analysis malai man paryo, let’s make him griha mantri and see his actions..!!

  • @Pronoob56735
    @Pronoob56735Ай бұрын

    हावा गफाडि ज्ञानेन्द्व

  • @SubarnaBasnet-po5sb
    @SubarnaBasnet-po5sbАй бұрын

    सै भन्नू भो

  • @jungrazarazajung8953
    @jungrazarazajung8953Ай бұрын

    Genendra shahi thak xa

  • @user-im7qo7sj7j
    @user-im7qo7sj7jАй бұрын

    Ramro bhanda bhandai gaigujere bhayaxa gyanendra

  • @rishirampoudel5519
    @rishirampoudel5519Ай бұрын

    Gyanendra shahi le chaturyai gardai xa

  • @prabinwaiba3808
    @prabinwaiba3808Ай бұрын

    Dr sundermani dexyitko bisletions ali chita bujena malai.rabi sarkary patma basera bako xaina but u kam garne sil silama bina praman nai nabako kura lai kasary sahakaryma muxeko xa banya tapaile

  • @user-hu7bd4zg4z
    @user-hu7bd4zg4zАй бұрын

    Sahi Kura garnubho Dr.sir 15:07 15:14 15:20

  • @pushpashrestha3532
    @pushpashrestha3532Ай бұрын

    रा प्र पा पनि काम छैन

  • @dsdesen4059
    @dsdesen4059Ай бұрын

    हेर्दै जानू ज्ञानेन्द्र शाहिले कसैलाइ छाेड्दैन जुम्लिकाे छाेराे हाे कि भ्रष्टाचारि लाई मार्छ कि अाफु मर्छ।।लेखेर राख कर्णालिकाे मान र सान हाे ज्ञानेन्द्र शाहि ,,,,,

  • @srenee2585

    @srenee2585

    29 күн бұрын

    Karnali ko Nam Ra san eti fitulo??😅 !! Karnali ma keti ko izzat Garne chemata navayeko Lai tes thauko san!! Karnali ma education system Ali low rahicha

  • @mathurabhattrai7786
    @mathurabhattrai7786Ай бұрын

    ग्यानेन्द्रे साहिलाइ गृहमन्त्री बनाय ओलि ले भने यो त राम्रो पछ हो तर ओलिले संघीयता र प्रदेश खारेज गर्छन भने ओलि लाई मान्नुपर्छ

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xjАй бұрын

    सहि हो हजुर

  • @gyanendrarai8709
    @gyanendrarai8709Ай бұрын

    ज्ञानेन्द्र साहि लाइ कहिलेपनी गृहमंत्री बनाउदैन यि बुढाहरूले

  • @InnocentBonsaiTree-iw7ct

    @InnocentBonsaiTree-iw7ct

    Ай бұрын

    Thik vannu vo

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4oАй бұрын

    सहि कुरा गर्नु भो हजुर

  • @sundarpaneru8692
    @sundarpaneru8692Ай бұрын

    ठकुरीको छोरो हो हरू न दम बाबूसाहाबको औकात

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2ufАй бұрын

    किन यस्ताे हावागफ पत्रुकार के लेखक भन्ने त कंग्रेस काे Home ministery रे त अनि केभनकाे सुनाकाे? ज्ञानेन्द्रण भयत रबि जस्तै पंगुबनाउदछन।मंत्रिकाे लाेभ नगर है नगर।

  • @bholabudhathoki3001
    @bholabudhathoki3001Ай бұрын

    🙏🙏to Gyanendra

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mcАй бұрын

    नेपाली आमा को सिर झुक्न नदिनु होला नेता जी,

  • @PadamXettri-ck4xg
    @PadamXettri-ck4xgАй бұрын

    काम छैन नेपालकाे सरकारकाे

  • @bambahadurgurung6846
    @bambahadurgurung6846Ай бұрын

    DR SUNDAR MANI KO BAKAM PHUSE BICHAR KAI MAHATYO NAI CHHAINA CHHAINA CHHAINA SYDNEY AUSTRALIA

  • @user-iv1hu1dd3f
    @user-iv1hu1dd3fАй бұрын

    ज्ञानेन्द्र शाहीले माखो मार्दैन।

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7hАй бұрын

    Feri pani janta ko boli ak byakti X. Shahi sr. Herum ab shahi sr ko kamal, rabi gay k vo shahi k ho, t.. Satya ko hat janta ko sath. Good work shahi sr.

  • @rajeshacharya3901
    @rajeshacharya3901Ай бұрын

    Love ra vok sabai ma hunxa tara internal chahi rasta ko satru ho.....

  • @NewsmanduHD
    @NewsmanduHDАй бұрын

    ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री बनाउँदै केपी ओली ? रबिले नसकेको आरजु गगनलाई ज्ञानेन्द्रले पक्रने ? Watch full video and drop your comment here.

  • @visgrg4625
    @visgrg4625Ай бұрын

    Prachanda ko dhamki now will be misfire. His comrades now in khadi because of him..he must be pushed for his hollow idology..!

  • @Deeshmathapa5.
    @Deeshmathapa5.Ай бұрын

    यो पत्रकार र को बोल्ने ‌तरिका‌ नैं ‌छइन के अन्तर ‌बारता लिन छस भाई

  • @MadhuRawal-qr7pd
    @MadhuRawal-qr7pdАй бұрын

    Gyanandra sahi pani sarkar ma gaye paxi kehi garna sakdaina

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7jАй бұрын

    हाहा याेराउटेलेकेगर्ला

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dzАй бұрын

    Sahi Pani Chor nae rahecha varstachari garnu paincha ki

  • @tirthaneupane3809
    @tirthaneupane3809Ай бұрын

    कुतर्क गर्न यो डा भन्ने मान्छे महापागल हो?

  • @jay9113
    @jay9113Ай бұрын

    Ganendara Sahi Lai greeha sumpam Kati ko kamgardo raichan .kuderahudaina .

  • @jillaptheeng3426
    @jillaptheeng342628 күн бұрын

    त्यो जुम्ला तिराको राउटे लाई गृहमन्त्री बनायो भने झन् माखो मार्दैन के कुरा गर्नु । आफ्नोे दलको स्पष्ट बहुमत हुनुपर्यो नि ठुला कुरा गरेरे मात्रै हुन्छ ।

  • @user-qu2gw2iu4g
    @user-qu2gw2iu4gАй бұрын

    Rukhma ajaru palau xan ra rukh ko andra bhu kuihiyera rukh dhodro honxa rukh ta rukh pipapal shomi bar jashto hosh cungresh dhodro chilaune rukh ho aijaru ko hariyali maa ubhiyeko rukh nai cungresh ho 51 ko madhyewati le chharlanga bhayeko cungresh ho

  • @rishirampoudel5519
    @rishirampoudel5519Ай бұрын

    Gyanendra shahi hom mi bane Vani parchand lagayt Ka ma o Badi Lai jel kochxan

  • @mirasharma6096
    @mirasharma6096Ай бұрын

    Praman lukauna gako sarkhar

  • @buddiram1490
    @buddiram1490Ай бұрын

    😂😂 kp le kunai halat ma gyanendra lai griha mantri banau daina

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2zАй бұрын

    भ्रष्टहरु सत्तामा गय, अरु अर्काेतिर।जनताहरुकाे साथ अब प्रचण्ड तिर ?

Келесі