रवि र ज्ञानेन्द्र को संसदमै भनाभन: खोइ जिबी राई भनेपछि रिसले आगो भए रबि, अब तपाई समात्नुस | Rabi

#Ranbilamichhane#GyanendraShahi#Onlinetvnepal
Guest : Rabi Lamichhane Vs Gyanendra Shahi
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 615

  • @saraswatipandeya1044
    @saraswatipandeya104424 күн бұрын

    महान नेता रबि लामिछाने काे जय।

  • @user-mx3ju4lr5h
    @user-mx3ju4lr5h25 күн бұрын

    यो राउटे किन कुरा नबुझ्ने जय रबि जय प्रचन्ड

  • @chinasapkota3957
    @chinasapkota395725 күн бұрын

    ज्ञानेन्द्र शाहिलाई गृहमन्त्री बनाएर हेरौं न कति दिनमा जिबि राई, निर्मला हत्या पत्ता लगाउछ्न । भुक्न सजिलो छ गर्न गाह्रो छ ज्ञानेन्द्र 😊😊😊

  • @gitukc

    @gitukc

    24 күн бұрын

    Ho ni rauta khub gatilo xu vanxa mako marna hoin😂

  • @SDPElectricPlumber

    @SDPElectricPlumber

    24 күн бұрын

    यो ज्ञानेन्द्र शाही को भाषण मात्र हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @user-tj4ed2dn2g

    @user-tj4ed2dn2g

    23 күн бұрын

    Yo mug raute pakhe ko pani mukh matrai ho machikne

  • @lilidarai5191

    @lilidarai5191

    23 күн бұрын

    Right bolna ra garna ball tha pauni thiya gayana sir le

  • @sudipbkt8430

    @sudipbkt8430

    23 күн бұрын

    Kukur ho thyo ghara badhera paleko

  • @Khatiwada.Rishikesh
    @Khatiwada.Rishikesh25 күн бұрын

    राप्रपाको प्रबक्ता भनेर रबि लाई ध्वास दिन्छ यार रबि को खुट्टामा सुहाउदैन ।

  • @SDPElectricPlumber

    @SDPElectricPlumber

    24 күн бұрын

    यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @GumChhantyal
    @GumChhantyal25 күн бұрын

    जसले रबिको खेदो खन्छ त्यो चाहि साच्चिकै देशको धमिराहो । भ्रष्ट लुटेरा हो ।

  • @harithapa2393

    @harithapa2393

    25 күн бұрын

    Hihihi ko ho yo rabi ko gud gau gaudai x

  • @podverse69

    @podverse69

    24 күн бұрын

    Right sir रबि दाईलाई आउदो चुनावमा बहुमतले विजय गराउनेछौ । रबि दाई तपाईको साथमा हामी छौ । १.२ जना झोले हरुले भोट नदिए पनि नेपाललाई माया गर्ने म जस्ता सच्चा नेपाली ले तपाईलाई ह्यदय बाट नै सहयोग गर्ने छौ । अब देश बनाउने एउटा मात्र पार्टी भनेको रास्वपा मात्र हो । आज बाट म पनि भन्छु जय घण्टी । जय रबि दाई ।

  • @avimufcns

    @avimufcns

    24 күн бұрын

    Thagi lamichhane lai ta kehi bhannai bhayena

  • @glesiktamang684

    @glesiktamang684

    24 күн бұрын

    ​@@podverse69यो चोरको अब ८४ मा घन्टा बजाउने हो। दुई पटक गृहमन्त्री बनेर पनि माखो मार्न नसक्ने नाथे अज सरकार ढालयो भन्ने लाज नभाको।

  • @jitbdhimal1862

    @jitbdhimal1862

    24 күн бұрын

    ​@@glesiktamang684yasko kando chikidiyo ki k ho rabi lye

  • @kamalaacharya1834
    @kamalaacharya183425 күн бұрын

    यो राउटे ले कहिले कुरा बुज्छ जहिले भो रवि काे खेदो गर्छ

  • @bhimsenthakuri8048

    @bhimsenthakuri8048

    24 күн бұрын

    जातीय बिभाजन नगराै हाङ्गाे खराब भाे भने फेदमा काटेर समस्या समाधान हुन्छ

  • @Hello_jholey_janta

    @Hello_jholey_janta

    24 күн бұрын

    1000000% right Kura gyanendra Shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kismatbc1899

    @kismatbc1899

    22 күн бұрын

    रबि को प्यादि कुरो बुझेर कमेन्ट लेख्ने गर

  • @buddhalamadong5752
    @buddhalamadong575225 күн бұрын

    ज्ञानेन्द्र जी अब तिमी ग्रहमन्त्री बन् अनि जिवि राई समात हामी हेरुमाला कतिको दमा रहेछ ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN25 күн бұрын

    प्रचण्ड रबि जिन्दाबाद❤❤

  • @prakashjaishiofficial8741
    @prakashjaishiofficial874125 күн бұрын

    😊 good luck Rabi sir ❤

  • @fulmayatamang4949
    @fulmayatamang494925 күн бұрын

    रविको नाम ले नै आज ज्ञानेन्द्र आज जनता ले चिनेको हो आज ठूलो कुरा गर्छ रवि यो रे त्यो रे

  • @JayJayShreeRam1234

    @JayJayShreeRam1234

    24 күн бұрын

    चुप लाग तिब्बत बाट भागेर आको फोहोरी भोटे ।😂 तोङ्बा खयेर बस

  • @Comedyhub8-t
    @Comedyhub8-t25 күн бұрын

    धेरै नबोल ज्ञानेन्द्र शाही राउटे तेरो र तेरो रविसँग तुलना मिल्दैन। त राजाको कट्टु धुनेवाला होस्

  • @bhojrajdahal2400

    @bhojrajdahal2400

    25 күн бұрын

    क्षयानेन्द्र शाही निडर र शाहाशिक नेता 🥰🥰🥰

  • @prakashbista5370

    @prakashbista5370

    24 күн бұрын

    Rabi khali bolne matrai ho kam xain 😂

  • @user-js2ik3mt5e

    @user-js2ik3mt5e

    24 күн бұрын

    Ani tero bau prachandey ko gula dhoyara bas ta gyanendra shahi ko xaura😂😢😮😅😊😮bujis??😅

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw25 күн бұрын

    अब हेरछउ ज्ञानेन्द्र जि ? जिबि राई लाई कति दिन्मा पक्राउ गर्दा रछ्न ज्ञानेन्द्र जि ले धेरै खोके

  • @urmilaacharya6854
    @urmilaacharya685425 күн бұрын

    सहि रवि जि

  • @ice_o4
    @ice_o425 күн бұрын

    Jaya ghanti🔔🔔

  • @bhimsenthakuri8048
    @bhimsenthakuri804825 күн бұрын

    काङ्ग्रेसको मान्छे जि बि राई कस्लाई थाहा छैन अनि रबिलाइ दाेस दियर हुन्छ ज्ञानेन्द्र सर हजुर म राम्रो मान्छे ठानेको थिय तर अन्तिममा अायर काङ्ग्रेस एमालेको कस्तो रसगुल्ला खानुभयाे

  • @user-po2hu9rj5x

    @user-po2hu9rj5x

    17 күн бұрын

    Jane lea mero lado ani mero ras gulla khako ho sala kukur lea afu khi na garne khali aru ko kura katne sala kukur jane chor khoi ta tero jumla ko choto alu fafar sun ho vanthes Aile kata mareako xa

  • @user-cr7fn3gk6l
    @user-cr7fn3gk6l25 күн бұрын

    ज्ञानेन्द्रेले पनी राम्रै कमाउ मंत्रालय भेट्ने मा कुरा मिल्यो जस्तो छ। भ्रष्ट अपराधी दलका भ्रष्टाचारीहरुले स्पष्ट भ्रष्टाचार गरेको बिषयमा मौन धारण गर्ने ले विघटन हुनैलागेका सरकार का गृहमन्त्रीलाइ लागेको आरोपमा पुच्छर निमोठे निमोठै गर्ने कारण अरु के होला बुझ्न गाह्रो छ।

  • @sarojdarai
    @sarojdarai24 күн бұрын

    पहिला त यो राउटे मलाई ठिक लाग्थ्यो तर आज आयर रबिलाई साथ दिनु त कता हो कता खेदो खनेर हैरान पारेको छ यो राउटेको भविष्य नि ठिक छैन😮

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri866725 күн бұрын

    Good luck ravi sir god bless to you jaya ghanti

  • @birbikramshrestha6728
    @birbikramshrestha672825 күн бұрын

    ज्ञानेन्द शाहिलाई पनि एक पटक गृहमन्त्रीको पद दिएर गठबन्धन पाटी भित्रकाे बनाएर हेर्न मन लागेकाे छ । ज्ञानेन्द्रले त भट्टाभट खाेरमा हाल्थ्याे हाेला कि ?

  • @chyangbatamang1222
    @chyangbatamang122225 күн бұрын

    रबि लाई कंग्रेस र राउटे ले देखि नसक्ने भयो

  • @SDPElectricPlumber

    @SDPElectricPlumber

    24 күн бұрын

    यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @BisnuThapa-no3mk

    @BisnuThapa-no3mk

    24 күн бұрын

    ​@@SDPElectricPlumber😅

  • @laxmirasauli5333

    @laxmirasauli5333

    24 күн бұрын

    बिचरा रविदाई

  • @DeepenJungregmi
    @DeepenJungregmi25 күн бұрын

    किन किन ज्ञानेन्द्र शाही हिम्मत वाला नेता लाग्छ राम्रो कुरो लाग्छ धन्यवाद ज्ञानेन्द्र शाही भाई

  • @syambahadur7058
    @syambahadur705825 күн бұрын

    जय घन्टी

  • @SamjhanaNeupane-l2k
    @SamjhanaNeupane-l2k22 күн бұрын

    Rabi ❣️🔔🔔🔔

  • @maxlee95
    @maxlee9523 күн бұрын

    Rabi sir your are the best of the best

  • @ShivalalBhurtel
    @ShivalalBhurtel23 күн бұрын

    Jay.rabi

  • @kalachora
    @kalachora23 күн бұрын

    रबि को बिरुद्ध मा सबै दल लागेका छन

  • @kshatrashrestha9969
    @kshatrashrestha996924 күн бұрын

    Jay rabi

  • @dabalbudha381
    @dabalbudha38123 күн бұрын

    Gyanedra sahai 💕 खुट्टामा उभिन पनि सुहाउँदैन हो यो नक्कली भगवान❤

  • @chandanchadhary1950
    @chandanchadhary195024 күн бұрын

    Rabi dai hi hi

  • @user-yd1zr2zt3j
    @user-yd1zr2zt3j24 күн бұрын

    Jaya ghanti.....

  • @chitrab.c.anupama9992
    @chitrab.c.anupama999224 күн бұрын

    Rabi is always best, jaya ghanti🔔🔔🔔🔔

  • @kamalapandit9832
    @kamalapandit983224 күн бұрын

    जय रवि जय घन्टी

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q24 күн бұрын

    Jay rabi sir

  • @DipsonMagar-wk1xg
    @DipsonMagar-wk1xg24 күн бұрын

    Jay 🔔🔔🔔🔔❤️😘rabi sir

  • @sudipbkt8430
    @sudipbkt843023 күн бұрын

    Jaya rabi

  • @jibanbika-gd2qe
    @jibanbika-gd2qe17 күн бұрын

    Rabi sar hi hi❤❤❤

  • @sabitrithapa130
    @sabitrithapa13023 күн бұрын

    Good luck rabi sir

  • @netrathapaliya8998
    @netrathapaliya899825 күн бұрын

    अबहेरूलानि ज्ञानेन्द्रको चुरी फुरी अहिले सम्म मानेको थिए ज्ञानेन्द्र पनि झोले भ्रष्टचारीको

  • @kedarghimira7618
    @kedarghimira761824 күн бұрын

    Rabi jaya

  • @karishmadahal3661
    @karishmadahal366123 күн бұрын

    Jaya ghanti

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d25 күн бұрын

    यो रौटेलाइ गृहमन्त्री बनाउ हेरौ हामी पनि

  • @BimalaSigdel-fy4ei
    @BimalaSigdel-fy4ei24 күн бұрын

    Jay Rabi sir ❤❤❤❤❤

  • @YetiRaj-t2i

    @YetiRaj-t2i

    23 күн бұрын

    Kina na Kam ko Rani 😮😮😢

  • @SAKSHYAM™ff
    @SAKSHYAM™ff19 күн бұрын

    Jay rabi sir❤

  • @DiksyaGurung
    @DiksyaGurung25 күн бұрын

    🔔🔔🔔🔔🔔😘😘😘😘😘

  • @user-br1nz5xe1f
    @user-br1nz5xe1f15 күн бұрын

    Good morning sir.

  • @user-rd8xw6pp9f
    @user-rd8xw6pp9f25 күн бұрын

    काङ्ग्रेस एमाले रबिलाई यतिसम्म गिराउनखाेज्छन ई धमिराहुन ईनि हरु 8४ मा जनताले चुन्नेछन अब ।

  • @Hello_jholey_janta
    @Hello_jholey_janta24 күн бұрын

    1000000% right Kura gyanendra Shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmineupane7038
    @laxmineupane703824 күн бұрын

    ज्ञाने लाई गृहमन्त्री बनाउनु पर्छ अनि जनता ले हेर्ने छन कति दिनमा समाउछ जिबि राई लाई र भ्रष्टाचार काे फाइल खाेल्छ कि खाेल्दैन न राउटे ले😊

  • @cupcake3717
    @cupcake371719 күн бұрын

    wah kya sahi bat shai g

  • @JelisaLimbu
    @JelisaLimbu19 күн бұрын

    Rabi ji is gooddd🎉❤😊

  • @Jasmin-wp8xt
    @Jasmin-wp8xt24 күн бұрын

    Rabi ❤❤❤❤🔔🔔🔔🔔🔔

  • @SDPElectricPlumber
    @SDPElectricPlumber24 күн бұрын

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @ashishkarki5075
    @ashishkarki507524 күн бұрын

    ज्ञानेन्र्द जि अब देस खोक्रो बनाउने आए अब खुसि हुनुस ल ।सरकारि गाडि चडन पा एको छ ।गतिलो त तिम्रो पाटि पनि हैन।

  • @boharan1234
    @boharan123423 күн бұрын

    10000000000 right answer Gyanendra sir ji

  • @RamBadu-xn7xs
    @RamBadu-xn7xs17 күн бұрын

    सर्कार रबिको हात्म जब हुदैन तब देस बन्दईन ज्ञानेन्द्र जि कुरात हजुर्को पनि ठिकै लाग्छ❤❤❤❤❤❤❤❤❤

  • @boharan1234
    @boharan123420 күн бұрын

    1000000 right answer sir ji

  • @dilkambang55555
    @dilkambang5555524 күн бұрын

    ज्ञानेन्द्र लाई एकपटक गृहमन्त्री बनाउन त

  • @ganeshshahi8276
    @ganeshshahi827614 күн бұрын

    रबि सर जिन्दाबाद !

  • @user-Ra854kumar
    @user-Ra854kumar23 күн бұрын

    Waw good gynedra shahi jyu

  • @Ragav5397
    @Ragav539725 күн бұрын

    रबि सग सग्दैनस त्यसैले धेरै ज्वरिनखोजेस राउटे । जनताले चिनिसकेका छन् राउटे लाइ पनि।

  • @langhalilanghali1824
    @langhalilanghali182419 күн бұрын

    Gyanedra Sahi jyu tapaile Sahi kura garnu bhayo Salam garchho

  • @dipajjunggc4689
    @dipajjunggc468924 күн бұрын

    Gyanendra sahi salute!

  • @ThagKunwor-dq2hx
    @ThagKunwor-dq2hx24 күн бұрын

    Good Rabi lamichhane jiu

  • @user-de7yy7yz6f
    @user-de7yy7yz6f25 күн бұрын

    बच्चा बच्ची लाई थाहाँ छ जनतालाई बेबकुफ बनाएको हो

  • @ChattriRaja-tm2ki
    @ChattriRaja-tm2ki20 күн бұрын

    अरु जाे ले जे भने नि ज्ञानेन्द्र सम्सदकाे हिराे हाे ।।

  • @basantashrestha4826
    @basantashrestha482624 күн бұрын

    ज्ञानेन्द्र शाही पनि खत्तम लाग्यो ।अब संसदमा भनेको कुरा अाफैले गरेर देखाउने पालो अायो ।

  • @aayusha4083
    @aayusha408324 күн бұрын

    राजाको नाम बेचेर खान पल्केको ज्ञानेन्द्र जि तपाईलाई प्रधानमन्त्री बनाएपनी केही हुनेवाला छैन बाहिर बसेर कुरा गर्न त सजिलै हुन्छ तिमी पनि कुरा मात्रै गर्ने आज सम्म संसद भएर के गरेऊ

  • @dggvffgg9858

    @dggvffgg9858

    24 күн бұрын

    Tyo ta gyanendra shahi le pahile dekhi bhani aayeko kura ho yo smbidhan ma jo pani aaye pani kehi hunevwala xain swoyem gyanendra shahi pradhan mantri bhaye pani kehi huna sakdain timi sayed rabi ko jhole ho

  • @dggvffgg9858

    @dggvffgg9858

    24 күн бұрын

    Tyo ta gyanendra shahi le pahile dekhi bhani aayeko kura ho yo smbidhan ma jo pani aaye pani kehi hunevwala xain swoyem gyanendra shahi pradhan mantri bhaye pani kehi huna sakdain timi sayed rabi ko jhole ho

  • @user-vg1ne9ri6j
    @user-vg1ne9ri6j21 күн бұрын

    रबिसहिकुरा👌🌸👍🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @pramodthapa3603
    @pramodthapa360323 күн бұрын

    Good rabi sir

  • @OnlinetvNepal2015
    @OnlinetvNepal201525 күн бұрын

    रवि र ज्ञानेन्द्रको संसदमै भनाभन: झुटो कुरा नगरौँ, फाइल खुलेर कोही पक्राउ परेका छैनन् भनेपछि आगो भए रबि (भिडियो) kzread.info/dash/bejne/dZms1rexdMvbZaQ.html

  • @Khadka-ve6rk
    @Khadka-ve6rk24 күн бұрын

    साहि काे कुराे चै सहि लागियाे❤❤

  • @MagarSaruBharat
    @MagarSaruBharat20 күн бұрын

    विदेशमा युवाहरु रगत पसिना बगाएका छन् । देशको हालत यस्तो छ।हाम्रो देशमा हुने भनेको यस्तै हो अरु केही हुने होइन। तिमीहरू सधैं यस्तै गर्नु सबैलाई बधाई छ। कस्तो देशमा जन्मिएछ पछुतो लाग्छ। तिमीहरूलाई नेपाल आमाको सराप लाग्छ।

  • @user-vg1ne9ri6j
    @user-vg1ne9ri6j21 күн бұрын

    जयरबि🙏🔔🇳🇵🙏🔔🇳🇵🙏🔔🇳🇵🙏🔔🇳🇵🙏🌷🌸

  • @subashrana5319
    @subashrana531925 күн бұрын

    यो र काङ्ग्रेस एउटै त होनि आफुले पनि नगरने अरुले राम्रो काम गरेको पनि देखन नसक्ने इनिहरु को सिद्धान्तै तेहित होनि

  • @user-ep9vn7tv1u
    @user-ep9vn7tv1u24 күн бұрын

    देश भक्ती नेता ज्ञनेन्द्र शाहि हो

  • @karishmadahal3661
    @karishmadahal366123 күн бұрын

    Good rabi dai

  • @govindtamang
    @govindtamang24 күн бұрын

    Good gyane

  • @kanxasubba1485
    @kanxasubba148522 күн бұрын

    रबि दाइ बा हरुको माकुरि जाल्मा परिसक्नु भो अब कराएर काम्छैन ?

  • @nagendraprasad749
    @nagendraprasad74920 күн бұрын

    Rabi is the best

  • @HariharChaulagain
    @HariharChaulagain25 күн бұрын

    सम्पूर्ण माननीय ज्यूहरूलाई छिटोभन्दा छिटो आफ्नो सम्पत्ति सार्वजनिक गर्न हुन र भ्रष्टाचारको फाइल खोलेर नागरिकहरुलाई सुशासन दिनाउन र नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क व्यवस्था गरी नेपालमा जनमत सङ्ग्रह गरौँ प्रदेश खारेज गरौं र राजसंस्था स्थापना गरौं। नमस्कार जय राष्ट्रवाद।

  • @rabitimsina3765
    @rabitimsina376525 күн бұрын

    ज्ञानेन्द्र पनी बिक्रि भएछ अब

  • @user-br1nz5xe1f
    @user-br1nz5xe1f15 күн бұрын

    जय रबि सर म खत्याड् मुगुबाट

  • @pratimashakya7206
    @pratimashakya720612 күн бұрын

    Rabi sir 👍👍

  • @merosapana5079
    @merosapana507925 күн бұрын

    kada🙏🙏🙏🙏

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw24 күн бұрын

    सरकार अब ज्ञानेन्द्र साही लाई दिनु पर्छ उवा धेरै बोल्नु हुन राजा लियायर राज गद्दी मा राखी सक्नु भो अब आम नागरिक ले दु:ख पाउदैन ? रबि दाइ हजुर धेरै बोल्नु भो गिर्य मन्त्री १२०,२५ दिन हुनु भो सरकार क्षाडने बेलामा इतिहास मा नाम राख्नु भो यो आम नागरिक लाई था छ जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤

  • @SDPElectricPlumber
    @SDPElectricPlumber24 күн бұрын

    यो ज्ञानेन्द्र शाही भाषण मात्र हो साथीहरुयो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @kailashprabhan624
    @kailashprabhan62423 күн бұрын

    Gyanendra Sahi ko sahi kura6

  • @raiparbati8054
    @raiparbati805424 күн бұрын

    अब कसैको आशा छैना नाटक रवि सवि कवि पदको लागि मात्र हो😢

  • @tektamang1817
    @tektamang181725 күн бұрын

    ❤❤❤❤❤❤❤sss

  • @prakashpariyar356
    @prakashpariyar35625 күн бұрын

    Gyanedra shahi pani bhukne matra raixa vanne balla thaha vo

  • @rajanbaniya-dd2ci
    @rajanbaniya-dd2ci24 күн бұрын

    रबि दाइ हजुर न आतिनु

  • @nagendraprasad749
    @nagendraprasad74920 күн бұрын

    रवी सबैभन्दा राम्रो देश सेवक हुन

  • @KarmalalTharu-sx8me
    @KarmalalTharu-sx8me22 күн бұрын

    Jai Rabi lamichhane

  • @purnimashah9332
    @purnimashah933224 күн бұрын

    देश बनाउने मुद्दा कसैले उठाउदैन। खाली सांसद बचाउने, दल संग सहमति, मन्त्रालय आदि इत्यादि कुरामा मात्रै बहस हुन्छ। एक ले अर्कोलाइ आरोप प्रत्यारोपण मात्र गर्छ।

  • @vivoy16-ql3mi
    @vivoy16-ql3mi25 күн бұрын

    यो राउटे आजा बाट मनै देखि हटिस साला भतुवा अब तलाई कसैले साथ दिदैन

  • @user-gh2ou2jb9h

    @user-gh2ou2jb9h

    25 күн бұрын

    Right 👍👍👍❤❤

  • @shahsurya3948

    @shahsurya3948

    23 күн бұрын

    I am with gyendra

  • @AshuGurung-pv9eg
    @AshuGurung-pv9eg24 күн бұрын

    Hiralal bishwokarma ko interview linu paryo hjur ...wha ko raixa heru❤❤

  • @pasangdolma5499
    @pasangdolma549919 күн бұрын

    Ravi da jindabath

  • @munakhatri9091
    @munakhatri909115 күн бұрын

    प्रचनड रबी जय

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q24 күн бұрын

    Yo gynedra sahi vaneko maha Fatah. Ho

  • @user-yd1zr2zt3j
    @user-yd1zr2zt3j24 күн бұрын

    Jay Rabi.....jay ghanti .....Gyane Raute murdabaad.......

Келесі