आयो हास्दा हास्दै मुर्छा पार्ने दोहोरी | छोरी माग्न जादा दोहोरी पर्यो घम्साघाम्सी | Rile Live Dohori

Ойын-сауық

आयो हास्दा हास्दै मर्छा पार्ने दोहोरी | छोरी माग्न जादा दोहोरी पर्यो घम्साघाम्सी | Rile Live Dohori 2022
__________________________________________________________________
🎼 Kalash Rodhi Ghar :- Part - 7
=======================================
🎼 Original Song by: Musu Musu Nahasa Mayale
=======================================
Singer: Dipsagar Thapa Magar, Prakash Saput B.K, Santa Thapa, Belimaya Gorkhali
Lyrics: Kazi Babu Aryal
Music: Raj Kumar Tripathi, Dipsagar Thapa Magar
Original Video : www.youtube.com/watch?v=V_6Ma...
___________________________________________________________________
#KalashRodhiGhar
#rajupariyar
#sarmilagurung
#sumanpariyar
#indragc
#shila_ale
#tikasanu
#balchandra_baral
#sagarbc
#newteejsong2079
#Newlivedohori2022
___________________________________________________________________
Live Dohori Singer
★ Sarmila Gurung
★ Raju Pariyar
★ Indra GC
★ Suman Pariyar
★ Shila Ale
★ Tika Sanu
★ Balchandra Baral
★ Sagar BC
___________________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
♬ Uddav Oli
_____________________________________________________________
Edit
Bishal Nath Yogi
___________________________________________________________________
♬ Recordist : Bhupendra Sunar
___________________________________________________________________
♬ Mix : Samit pariyar
___________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
___________________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
___________________________________________________________________
© Kalash Rodhi Ghar-2022,
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 871

  • @kalashrodhighar
    @kalashrodhighar Жыл бұрын

    नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट। कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, चर्चित एवम लोकप्रिय गायक/गायिकाहरू बिचको पारिवारिक रमाईलो दोहोरी हजुरहरूलाई पस्किएका छौ। गितसंग सम्बन्धित सम्पूर्ण सर्जक/श्रष्ठा लगायत सम्पूर्णमा उच्च सम्मान । कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ । 👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला। "जय गित जय संगित"🙏🙏

  • @amgaming9249

    @amgaming9249

    Жыл бұрын

    Janaki magar ra chij gurung vaya jhanai ramro huntho

  • @ganeshthapa9043

    @ganeshthapa9043

    Жыл бұрын

    Tq

  • @babitachand6541

    @babitachand6541

    Жыл бұрын

    Hy

  • @subhadraadhikari757

    @subhadraadhikari757

    Жыл бұрын

    हेपे बाबा अगाडि सर्नुस शोक सभा मा आ जस्तो नगर्नुस् प्यारो भाइ सुमन को नाम नै काफी छ 😍

  • @baniyanarayan156

    @baniyanarayan156

    Жыл бұрын

    प्रकाश पराजुली ,प्रदिप राेका चिज गुरुङ नि चाहियाे

  • @krishnaportel9957
    @krishnaportel9957 Жыл бұрын

    हास्न पनि कति हास्नु मुखै दुखो कति खेर दोहोरी सकियेछ थाहै भएन कति रमाइलो फेरि हेर्न मन लाग्यो

  • @prinshikabhattarai2597

    @prinshikabhattarai2597

    Жыл бұрын

  • @simakharel1410

    @simakharel1410

    Жыл бұрын

    Katai ramilo song ho ka

  • @phanbhahadurthapa7459

    @phanbhahadurthapa7459

    Жыл бұрын

    Sahi ho. hjr 🙏👌👌👌

  • @lilamayakarki4969

    @lilamayakarki4969

    Жыл бұрын

    ​@@simakharel1410 mobile 80 ĺåe

  • @sagarbcofficial
    @sagarbcofficial Жыл бұрын

    नमस्कार म सागर बि सि रमाइलो दोहोरी माया गरिदिनुहोला है

  • @lina6588

    @lina6588

    Жыл бұрын

    OK

  • @Thapaliyuddap69

    @Thapaliyuddap69

    Жыл бұрын

    Brother tapai ko dohori dherai ramro chha ❤️❤️❤️keep it up

  • @AppleMediaOfficial

    @AppleMediaOfficial

    Жыл бұрын

    हे... इन्द्र रोजे राजुले सराप्छ , सागर भन्दा बालचन्द्रे खराब छ .... बोले हुन्छ बरु मुख फोरेर ....... Best dohori battle , huge respect to all team member __ 🙏

  • @bishnusigdel9760

    @bishnusigdel9760

    Жыл бұрын

    @@Thapaliyuddap69 a

  • @gokulprasadluitel7607

    @gokulprasadluitel7607

    Жыл бұрын

    माया गरेको भएर त लाइक गरेको

  • @suresgyawali8253
    @suresgyawali8253 Жыл бұрын

    सुमन चाहि सबै भन्दा अब्बललागो है , सागर भाई र शिला दिदी पनि साह्रै राम्रो छ है सबैको जय होस् ।

  • @sanjitatamang1476
    @sanjitatamang1476 Жыл бұрын

    wow फेरि पनि एत्ति रमाइला गीत दोहोरी सुन्न पाइयो एसै गरि सदै भरी हासी खुसी अगाडि बड्दै गर्नु होला अनि एक्दम राम्रो छ सबै टिम लाई सफल्ता को धेरै धेरै सुभकामना 👏👏🙏🙏🙏🙏

  • @samirkafle496
    @samirkafle496 Жыл бұрын

    राजू दाई , सिला दीदी, अनि सर्मिला दीदी लगायत सम्पुर्णमा ऊच्च सम्मान छ ।यसैमा निरन्तर दोस्रो भाग निकाल्नू परो । साह्रै मन पर्यो ।

  • @suresgyawali8253
    @suresgyawali8253 Жыл бұрын

    राजुदाई त दोहोरीको राजा नै हो कति गहकिला शब्द ऊठाईसीन्छ । ननस्कार दाजै

  • @bishalsunar8133

    @bishalsunar8133

    Жыл бұрын

    राजु दाइ साच्चै राम्रो हुनु हुन्छ ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Жыл бұрын

    बरिष्ट कलाकारहरुको अपूर्व जमघटमा आयोजित यो रिले लोकदोहोरी अत्यन्त रमाइलो लाग्यो । सबै खारिएका कलाकारहरुको शब्द र टुक्काहरुको संयोजन अनुपम छ ! समग्रमा यो एपिसोड अति नै राम्रो छ । सबै आदरणीय श्रष्टा सर्जक एवं गायक गायिकाहरु र आयोजक लगायतमा सादर नमन् तथा शुभकामना !!

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 Жыл бұрын

    एकदमै रमाइलो छ आजको भाग .....राजु दाइ को आगमन ले झन उत्कृष्ट लाको छ .

  • @jayaram2015
    @jayaram2015 Жыл бұрын

    आज चाहिँ उधुमैं रमाइलो भयो। ओजनदार शब्द छनौटको हिसाबले टिका सानु र सुमन परियार को मलाई मन पर्यो। नयाँ पुराना सम्पुर्ण टिमलाई सम्मान छ

  • @alinasony8030
    @alinasony8030 Жыл бұрын

    सबै दोहोरी टिमलाई उतिकै सामना छ विशेष गरि अहिले शब्दको खानी सुमान र सागर ब्रो लाई विशेष धन्यवाद है 🙏🙏🙏🙏💕💕💕💕❤️❤️

  • @pommagar2917
    @pommagar2917 Жыл бұрын

    त्यत्ती मध्य कुन केति हो मलाइ झोला बोक्न आए जस्तो भो मलाइ आहा कति रमाइलो दोहोरि अब भाग २ को पर्खाइमा बसियो है 🙏🙏

  • @phanbhahadurthapa7459

    @phanbhahadurthapa7459

    Жыл бұрын

    Sahi ho hjr 🙏👌👏👏👏

  • @user-sn4iw6ht7h
    @user-sn4iw6ht7h Жыл бұрын

    सुमन जि र सागर जि को दोहरी लास्टै मनपर्छ

  • @balu_magar1671
    @balu_magar1671 Жыл бұрын

    दोहोरी असाध्यै मन पर्यो। तर कुनै त्यस्तो शब्द प्रयोग नहोस जुन अलि अपच्य होस। सफलताको निम्ति शुभकामना । राजु_परियार_र_शर्मिला_गुरूङ्ग मेरो निम्ति सदाबहार उत्कृष्ट

  • @rambudhathoki1063
    @rambudhathoki1063 Жыл бұрын

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @indradhakal4151

    @indradhakal4151

    Жыл бұрын

    Nl

  • @premanepali7312

    @premanepali7312

    Жыл бұрын

    दामिदाेहाेरि

  • @padambist8759

    @padambist8759

    Жыл бұрын

    जयगित जय संगित

  • @HaPpY2Cew
    @HaPpY2Cew Жыл бұрын

    दोहोरी भन्या यस्तो हो सभ्य अनि गाउँ घरमानै हेरेको जस्तो भान भो बालबालिका ,युवायुवती ,आमा बुबा,बुढापाका सबैलाई समेटेर बस्दा अति नै रमाइलो छ ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Жыл бұрын

    गतिलो भलाद्मी तरिकाले गाउने राजु मत्रै अरु सब उत्ताउला यार जे होस दामी मज्जा आयो

  • @sapanasunar6464
    @sapanasunar6464 Жыл бұрын

    दोहोरी सुन्दा र एक्लै हास्दा हास्दै दोहोरी सकिएको पत्तो पाइएन कति रमाइलो दोहोरी अग्रज कलाकारहरू प्रती नमन छ

  • @sulav14
    @sulav14 Жыл бұрын

    सारै राम्रो प्रस्तुति

  • @kcbikas4676
    @kcbikas4676 Жыл бұрын

    उत्कृष्ट छ दोहोरी, सम्पुर्णलाई धन्यवाद 🤞🤞

  • @mailibabuji2238
    @mailibabuji2238 Жыл бұрын

    रमाइलो दोहोरी , सम्पूर्ण कलाकारहरुलाइ नमन छ👌🙏🙏

  • @yamrajbudha2293

    @yamrajbudha2293

    Жыл бұрын

    Yvonne

  • @Dipson_Edit_098

    @Dipson_Edit_098

    Жыл бұрын

    Ann i

  • @rajkumarsunar9912
    @rajkumarsunar9912 Жыл бұрын

    हाम्री टिका बुनु को सब्द नै मार्मिक हुन्छ 🙏🙏🙏🙏सबै मान्य कलाकार लाई सम्मान छ 🙏🙏🙏✍✍✍✍✍

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Жыл бұрын

    असाध्यै रमाइलो रिले दाेहरी जहा टिका सुमन दाकाे टाेलि हुन्छ त्यहा कति रमाइलो पारामा दाेहरि चल्छ ❣️🙏

  • @narayanshrestha3812

    @narayanshrestha3812

    Жыл бұрын

    Tika dd best

  • @chandrad8510
    @chandrad8510 Жыл бұрын

    अाहा कत्ति रमाइलो दाेहाेरि हास्दा हास्दै सकियो धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाई

  • @suresgyawali8253
    @suresgyawali8253 Жыл бұрын

    शर्मीला दिज्यूको बयान गर्न शब्दै छैन , ऊहालाई नमन गरे दख्न पाईयो खुसीलाग्यो । फेरी पनि दिदीलाई नमस्कार

  • @sunitabhatta731

    @sunitabhatta731

    Жыл бұрын

    उसाे भए भयौं छ सततासि आउनु अब एक सय कटासि

  • @purshotamlamsal7039

    @purshotamlamsal7039

    Жыл бұрын

    @@sunitabhatta731 ramro x

  • @bhawanis8000
    @bhawanis8000 Жыл бұрын

    कति रमाइलो दोहरी छ सम्पूर्ण टिम धन्यवाद छ

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v Жыл бұрын

    🙏🙏🙏 कलाकार टिमलाई ।हाँसेरै मर्यो कति हासम 👏👏 विशेष गरी सुमन परियार सागर बीसी टीका सानु दिदी धन्यवाद दिन चाहन्छु ।🎤🎤🎤

  • @arjunbirahi2362
    @arjunbirahi2362 Жыл бұрын

    सुपर दोहोरी अल टिम लाई सफलताको कामान

  • @parudhungana4363
    @parudhungana4363 Жыл бұрын

    कति रमाइलो दोहोरी म त शब्द सुन्दा हास्दा हास्दा मर्नै लागे सबै टिमलाइ शुभकामना ❣️❣️❣️🙏🙏🙏🙏

  • @rajkumarpun3921
    @rajkumarpun3921 Жыл бұрын

    सिला दिदिको गित सुनेर हुर्केको हुँ म स्वोर र शब्द को खानी हुँन तिका सानु🤷‍♂️

  • @mohanbabukc3624
    @mohanbabukc3624 Жыл бұрын

    सारै मीठो प्रस्तुति सम्पूर्ण दादा दिदी हरुलाई न्यानो संगितिक नमन 🙏🙏🙏

  • @reshamgurung3354

    @reshamgurung3354

    Жыл бұрын

    ka bata lyaouxan ho sagar ra sumanle tukka ko sabda 😳😳

  • @binitasapkota9782

    @binitasapkota9782

    Жыл бұрын

    Namasta xa hi sabijanali hurra good song🇳🇵🤔😎😳🤪😂

  • @shreeramshreeram4681
    @shreeramshreeram4681 Жыл бұрын

    रमाइलो लाग्यो समयबितेकै पत्तै भएना जसेरी अप्राधिपाराले भनेझै गित सुरु भयो र सक्कियो तर नसक्किए हुन्थ्योजस्तो लागेको थियो र एसरिनै भाग 2 पनि आयोस अपिक्षा छ

  • @rajendraaryal5381
    @rajendraaryal5381 Жыл бұрын

    यो गीत मैले धेरै पटक हेरें अति नै रमाइलो दोहोरी लाग्यो।

  • @ambikakhanal1865
    @ambikakhanal1865 Жыл бұрын

    यो सुमन भाइ र सागर को जुन तुक्का पनि उस्तै हासो लाग्छ !

  • @hemakarki8282

    @hemakarki8282

    Жыл бұрын

  • @chiranjibisubedi6328

    @chiranjibisubedi6328

    Жыл бұрын

    @@hemakarki8282 futt

  • @phanbhahadurthapa7459

    @phanbhahadurthapa7459

    Жыл бұрын

    ho ni hjr Sahi ho very nice 👌🙏👏😆😆😆😆

  • @nijamkc9958

    @nijamkc9958

    Жыл бұрын

    @@hemakarki8282 aa07

  • @sijinpulami1562

    @sijinpulami1562

    Жыл бұрын

    Nohhu

  • @rupeshgurung4332
    @rupeshgurung4332 Жыл бұрын

    आहा!! सारै रमाईलो दोहोरी आदर्णीय मेरो दिज्जु सर्मिला गुरुङ दिज्जु, आदर्णीय दाजु राजु दाजु लगायत सम्मपुर्णमा ऊच्च सम्मान🙏🎼😍😍

  • @dhan3716

    @dhan3716

    Жыл бұрын

    Sarmila diju ,❣️❤️❤️❤️

  • @aryanshrestha4475
    @aryanshrestha4475 Жыл бұрын

    Dada hjr haruko दोहोरी सारै रमाइलो छ 🙏🙏🙏❤️❤️❤️🙏🙏🙏

  • @laxmithapa1199
    @laxmithapa1199 Жыл бұрын

    सबै मन पर्ने टिम ❤️❤️❤️

  • @radhakhanal7779
    @radhakhanal7779 Жыл бұрын

    हैट हास्दा हास्दै थकाई दिनुभो सबैमा मेरो नमन नमन नमन छ हजुर 🙏🙏❤❤❤❤❤❤❤❤🌷🌷🌷😍😍😍😍😍😘😘😘😘😘😘

  • @jenishandjelbishaofficialy3100
    @jenishandjelbishaofficialy3100 Жыл бұрын

    म चाहि मलेसिया बाट हेर्दै छु एक दम रमाईलाे भयाे

  • @anilmagar7292
    @anilmagar7292 Жыл бұрын

    रुँदा आँसु झर्ने हाँस्दा मुत छाड्ने प्रस्तुती राम्रो अनि रमाइलो 👌👌सबैलाई बधाई तथा शुभकामना ❤️

  • @ramlamayoutube5947

    @ramlamayoutube5947

    Жыл бұрын

    सहि भान्नु भयो हजुर

  • @shyamsunuwar5301
    @shyamsunuwar5301 Жыл бұрын

    Wow दोहोरीका राजा बादशाह लोक स्वर सम्राट राजु परियार दाई उपस्थिति नै काफी छ उहाँको ।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Жыл бұрын

    अाहा ! असाध्यै रमाइलो रिले लाेहाेरी !! कलश राेधी घरप्रति हार्दिक अाभार व्यक्त गर्न चाहन्छु मलाई अाैधि मन पर्ने द्ववे कलाकार टीका सानू र सुमन परियारसँगै दाेहाेरीका हस्तीहरु एकैसाथ जुटाउनु भएकाेमा ।

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Жыл бұрын

    अत्यन्तै मार्मिक छ गित। निरन्तर तपाई हरुको साथमा छु मलेसिया देखि 🛃🛃🛃🇳🇵🇳🇵🙏🙏

  • @rameshitani1069
    @rameshitani1069 Жыл бұрын

    अाहा साह्रै रमाइलो दोहोरी 👌👌👌🙏

  • @laxmipandey8056
    @laxmipandey8056 Жыл бұрын

    सम्मान छ सबैजनालाई यति मिठो दोहोरी गायर रमाइलो दिनुभएकोमा🤩🤩🤩🤩🤩🤩🤩

  • @dilipbc4436
    @dilipbc4436 Жыл бұрын

    सबैजना लाइ ह्रदयदेखी नमन ।।छ बिषेश गरी मेरो बहिनी टिका सानू ।। सूमन जि मिठो गाऊनू हून्छ रिप्लाइ पनि राम्रो लाग्छ । तर जहिले पनि कतै न कतै अलि सून्न गाह्रो लाग्ने शब्द निकालिहाल्नू हून्छ ।। म

  • @topendraoli5856
    @topendraoli58566 ай бұрын

    सारै रमाईलो दोहोको फेन हो ल मनि❤❤

  • @arjunpoudel5541
    @arjunpoudel5541 Жыл бұрын

    आहा कति हास्नु है सार्है रमाइलो सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना

  • @bhimsinghkami597
    @bhimsinghkami59711 ай бұрын

    जति सुने पनि सुनु सुनु लाग्ने रमाइलो दाेहाेरि

  • @baltamang9038
    @baltamang9038 Жыл бұрын

    एक पछि अर्को शब्दको खप्पिस देखियो।। सम्पूर्ण गायक गायिका ज्यूहरु लगायत वाद्यबाधक र क्यामरा ज्यूहरु सम्पूर्ण टिमलाई नमन् & सम्मान।

  • @aasmantamang9468
    @aasmantamang9468 Жыл бұрын

    हैट , हास्दा हास्दा मुखै दुख्यो हामी पर्देशीलाई दिन भरी दुःख गरेर आए पनि हजुरहरुको दोहोरी हेर्दा त्यो सबै थकान मेटेर जान्छ र मनै हर्षित हुन्छ । जय गीत जय सङ्गीत जय लोक दोहोरी 😘😘😘

  • @phanbhahadurthapa7459

    @phanbhahadurthapa7459

    Жыл бұрын

    Very nice 👌 ho ni hjr 👌🙏🙏🙏

  • @fuchiqueen525

    @fuchiqueen525

    Жыл бұрын

    👌❤️❤️❤️🙏

  • @dharmendrasurkheti9096

    @dharmendrasurkheti9096

    Жыл бұрын

    @@fuchiqueen525 z

  • @krishnagautam5848
    @krishnagautam5848 Жыл бұрын

    ओ हो हो हो के बिधि रमझम रमरमिता रमाइलो हो भने को अति नै भयो , , के सार्हो हो क्या जांहा कोब्रा ग्याङ्ग त्याँहा अतिचार रमाइलो साथमां राजु भाइ सर्मिला दिज्यु सिला आले दिज्यु टिकु सानु त्यस स्टुडियो मां उपस्थित स्ंम्पुर्ण मां हार्दिक सांङ्गितिक अभिवादन नमस्कार \

  • @prembahadurghalan4882
    @prembahadurghalan4882 Жыл бұрын

    हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई!!

  • @ramesharyal4811
    @ramesharyal4811 Жыл бұрын

    दोहरी का राजालाई सलाम दोहरी मा सागर बालु रमाईलो शोभा,बौद्धिक गायक सुमन रॢ इन्द्र शुभकामना सवैमा,

  • @gopalruchal9380

    @gopalruchal9380

    Жыл бұрын

    Nepalko hirooo sumannnn tukkkaa le xura hannni amnxeee

  • @narayangiri8609
    @narayangiri8609 Жыл бұрын

    म त हजुरको 👈️ठुलो बिग फ्यान मेरो लागि 🤔पनि एउटा भिडियो 😁😁हस् plzz lovely song Sarai ramro manxe hehehe 🤣🤣🤣🤣🤣

  • @user-hk7mp6xc3p
    @user-hk7mp6xc3p4 ай бұрын

    धेरै राम्रो अनि रमाइलो ❤❤❤

  • @namsarabhandari5240
    @namsarabhandari5240 Жыл бұрын

    मलाई सुमन दादा को गित यक दम मन पर्छ

  • @rameshbasnat5377
    @rameshbasnat5377 Жыл бұрын

    नमस्कार छ सम्पुर्ण टिम्लाई यक दमै राम्रो छ हजुर गित हास्दा हास्दा झन्नै गुल्टियन हजुर

  • @tulbk2267
    @tulbk2267 Жыл бұрын

    धेरै रमाइलो छ दोहोरी 😁😁😁😁😁😁😁😁😁😁😁😎😎🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gopalbasnet2041
    @gopalbasnet2041 Жыл бұрын

    सागर र सुमन दाई को टुक्का सारै मन पर्छ😅🤣🤣😂

  • @rupkhatri3361
    @rupkhatri3361 Жыл бұрын

    आहा कति रमाइलो दोहोरी 🎀🎀🎉🍍🙏🙏🍇🎂🍒

  • @sitasunar2249
    @sitasunar2249 Жыл бұрын

    सारै हसाऊनु भयाे धेरै सम्मानछ सम्पुर्ण कलाकारहरुमा

  • @laxmikandel396
    @laxmikandel396 Жыл бұрын

    आहा कति रमाइलो दोहोरि हासदै हेरेयो सबैकलाकार मा नमन

  • @saritaparajuli2980
    @saritaparajuli2980 Жыл бұрын

    सिला बैनि को हासोनै मिठो 💕❤️🇳🇵

  • @sushilsunar4968
    @sushilsunar4968 Жыл бұрын

    बहुत मज़ा आयो यार बधाई छ सम्पूर्ण टिमलाई

  • @haribk5820
    @haribk5820 Жыл бұрын

    हास्दा हाँस्दा दोहोरी सकियको थाहनै नभयको म मात्र हो यो दोहोरी सुन्ने र हेर्ने सबै लाई हो

  • @jeevanshahi9333
    @jeevanshahi9333 Жыл бұрын

    कति रमाइलो दोहोरी हो मत सुरु देखि लास्ट सम्म हासेरै सके

  • @neemkantadangi.
    @neemkantadangi. Жыл бұрын

    यो जति रमाइलो कहाँ होलार लोक दोहोरिमा नौलो आयाम धेरै जना धेरै रमाइलो आफ्नै कुरा मजाले भनेको धेरै मन पर्यो साच्चै केटि हेर्न गको याद पो आयो त बाइ गजबको दोहिरी धेरै धेरै धन्यवाद सबैलाई मिठो सम्झना !!

  • @jungamaila1434
    @jungamaila1434 Жыл бұрын

    'पगलहरु के बोल्छन बोल्छन रे😂' अति राम्रो प्रस्तुति सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 🙏

  • @karbirthapa589
    @karbirthapa589 Жыл бұрын

    सागर भाइको सब्दनै मार्मिक लाग्छ मलाइ अझै पर्गती गर्दै जानु

  • @laxmirai7689
    @laxmirai7689 Жыл бұрын

    Respect to all of them Suman Pariyar and Tika sanu are my favorite.

  • @kamalbhattarai9571

    @kamalbhattarai9571

    Жыл бұрын

    स्वर र शब्दमा राजुको अगाडी अरु सब फिक्का लाग्छ।शिला सुमन टीकालाई सम्मान।

  • @birbalsunar7706
    @birbalsunar7706 Жыл бұрын

    सुपरस्टार राजु परियार सर नमस्कार

  • @ranjugurung2909
    @ranjugurung2909 Жыл бұрын

    Suman Vai lie ta hasayra Marni vo 👍👍👍👍👍👍😁😁

  • @richagiri6886
    @richagiri6886 Жыл бұрын

    Suman bhai & tika nanu best aaj Love you so much everyone 💖

  • @ramuthakuri98
    @ramuthakuri98 Жыл бұрын

    Sarai mitho dohori mazza aayo Tika diju ko haso sarai mitho 😲😲🙏🙏🙏💐💐💐sabai team ko dohori sarai mitho 💐💐

  • @paraskhadka6927
    @paraskhadka6927 Жыл бұрын

    Suman dada ,raju sila tika dd vako dohori ta sarai ramailo yastai sadai git sunna paiyos hoi

  • @ganeshpariyar3173
    @ganeshpariyar3173 Жыл бұрын

    मेरो मन पर्ने कलाकार सर्मिला दिदी अनि सिला आले दिदी अनि राजु दाइ बालचन्द्र दाइ सुमन दाइ सागर अनि जि सि दाइ सबैलाई देख्दा यक्दम खुसी लागेको छ सधै देख्न पाम

  • @chettamu2325
    @chettamu2325 Жыл бұрын

    छ्याजलो नमस्ते सारै रमाइलो राम्रो लाग्यो सबैको प्रतिभा 👍️👍️👍️दाम्मी

  • @kalibahadur8233
    @kalibahadur8233 Жыл бұрын

    सारै राम्रो रहेछ दाेहरि गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना 👌👌👌💔💔

  • @rambahadurbc5906
    @rambahadurbc5906 Жыл бұрын

    धेरै दोहरी हेरियो आज को दोहोरी धेरै मन पर्यो

  • @dipaupadhyaya7024
    @dipaupadhyaya7024 Жыл бұрын

    राम्रो रिले दोहोरी सफलता अग्रिम शुभकामना!!

  • @ambikapandey3836
    @ambikapandey3836 Жыл бұрын

    मरे म त हासेर निकै रमाइलो 😆😆😆😆😁😁😁😍😍

  • @menika5616
    @menika5616 Жыл бұрын

    यो टिमको भाग 2 परतेछे मा छम है

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 Жыл бұрын

    असाध्यै रमाइलो दोहोरी जति सुने पनि मन भरेन गाठे

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Жыл бұрын

    दोहोरी+Live दोहोरी का अब्बल कलाकारहरुको भिडन्त हेर्दा गजबको मज्जा आयो।

  • @rameahtahfa7492
    @rameahtahfa7492 Жыл бұрын

    Sarai ramailo dohori sampurna team lai samman xa ani yastai dohori feri pani sunna pairakham hjr haru ko pragati hudai jaos

  • @balchandrabaral
    @balchandrabaral Жыл бұрын

    Kati ramailo aahaa

  • @laxmirai7689

    @laxmirai7689

    Жыл бұрын

    Tapai haruko team jaha tyaha ramailo nahune kurai hudaina

  • @buddhasingtamang2384
    @buddhasingtamang2384 Жыл бұрын

    यस्तै रमाइलो अर्को सांगितिक कोशेलीको पर्खाइमा छौ हामी❤❤❤

  • @tulasithapa9122
    @tulasithapa9122 Жыл бұрын

    सबै कलाकार हरुलाइ धेरै धन्यबाद बिसेस त राजुदाजुर सिला दिज्जुलाइ

  • @subashkafle2817
    @subashkafle2817 Жыл бұрын

    हे भगवान कति हास्नु ।।राम्रो छ अति नै मन पर्छ । जय गित जय संगीत

  • @magarvaai5426
    @magarvaai5426 Жыл бұрын

    सुरु देखि अन्त्री सम्मनै हासियो 💞💞💞😂😂😂

  • @madhavadhikari3626
    @madhavadhikari3626 Жыл бұрын

    अति राम्रो स्वर र सङ्गीत काे धनी हाम्रेा देश ।सबै लाेक दाेहाेरी सङ्गीत साथीहरू प्रति मेराे सलाम छ ।आगामी दिन मा पनि अरु नयाँ स्रिङ्खलाहरुकाे अपेक्षा राख्दछु ।

  • @ramlamayoutube5947

    @ramlamayoutube5947

    Жыл бұрын

    होनि हजुर

  • @Thapaliyuddap69
    @Thapaliyuddap69 Жыл бұрын

    Bale dai khattam thait raju dai lai paune haina rune matrai vanne ani aafai kada hasne haso ta matad xa ❤️❤️❤️🙏

  • @rekhakc6701
    @rekhakc6701 Жыл бұрын

    सर्बप्रथम त सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ। सारै रमाइलो दोहोरी गाउनु भएकोमा । फेरि पनि यो टिमलाई मेरो अनुरोध गर्दछु भाग दुइ पनि लिएर छिट्टो लिएर आउनु होला ।कुन चाहि छोरी दिनुहुन्छ आमाले यो हेर्न बाँकी छ सबै जनालाई हिर्दय देखि सम्मान गर्दछु।

  • @bhuwankumardura3854
    @bhuwankumardura3854 Жыл бұрын

    याे हाे सुन्नु पर्ने लाईभ दाेहाेरी । असाध्यै राम्रो लाग्याे ।

  • @navoday6716
    @navoday6716 Жыл бұрын

    🇳🇵सम्पूर्ण नेपाली युवा र बाल कलाकार , दाजुभाई तथा दिदिबहिनिहरुहो को लागी अत्यंत महत्वपूर्ण सन्देश ☝️ मातृभूमिनेपाल हितचिंतक विचक्षण र प्रतिभा का धनी नाम ख्याति प्राप्त सम्पूर्ण सौभाग्यशाली कलाकारगण हरुलाई मेरो तरफ बाट हार्दिक नमन र अरु उन्नति र प्रगति को धेरै शुभकामनाछ । नेपाली जनताले राजनैतिक अस्थिरता को संकटलेगर्दा धेरै पीड़ा सहनूपर्यो । सपरिवार राजा को अवसान भयेदेखि आज समम् नेपाल का नेताले ,देशलाई तातो आलू उछालेझैँ एक अरका को हाथमा उछाले । नेपाल नेताहरुले चलाउने लायकनै छैन। कति पार्टिहरु निस्किरहेका छन सबैले आफुलाई राजा समझिनछन सबै राजा भये भने त देश सकियो । देश लाई एउटा बलियो भरपर्दो राजशासन चाहियो अब । नेपालका परमहितैषी नेताहरुले अब यस विषयमा धेरै विचार गर्नुपर्छ। नेता अभिनेता धर्मनेता र हजुर सबै देशधर्म हितैषीकलाकारहरुले देश को पीड़ा जनता सम्म पुगाउनुस । माया, प्रेम, मिलन ,विरह रुनु हांसनु सबैलाई पर राखी देश र धर्म को उन्नति बारे केहि काम गरने प्रयास गर्नुहोस निवेदनछ। राजा वीरेंद्र विक्रमशाह को अवसान पछि हाम्रो हिन्दू संस्कृति र सभ्यता माथि निरन्तर कुठाराघात भइरहेकोछ । कोई ईसाई त कोई इस्लाम तीर मन मानी गरी रहेका छन स्वार्थी धूर्त र ठगकिस्म का मान्छेहरुले । यस विषय माथी विशेषगरी आवाज उठानुहोस हजुरहरुले । चाइना को चालमा चलने वालो ओबादीले नेपालको नामोनिशान मेटाईदेला नत्र । नेपाल लाई कोपरन को लागी अमरीका पनि भित्रा भित्रै लागी रहेकोछ । नेपालका दुश्मन चाइना र अमेरिका हुन भारत हैंन । भारत लाई चाइना को पछि लगनेवाला हरुले जिसकायर मात्रै यो तमासा भएकोछ । नेपाललाई आत्म निर्भर बनाउने प्रयास गर्नुहोस साथै भारत संग नेपाल को आत्मीय सम्बन्ध कायम गर्ने प्रयास हौस । भारत हिन्दुराष्ट्र को तरफ बढिरहेकोछ हिन्दू बहुल देश हो महाशक्ति को रूपमा विश्वभरीमा पहचान बनाइसकेकोछ । सम्भन्ध राम्रो हौस। जनता भित्र को दोषहरु टाडा गरनको लागी दिन रात एक गरम अब । यो सोशल मीडिया को जमाना हो । यसबाट धेरै प्रचार प्रसार गर्न सकिन्छ । राम्रो नेता र नारी को पहिचान सजिलै हुन सक्छ । जून नेता को मुटु भित्र देश र धर्म को लागी केहि गर्ने ललक हुन्छ तेस माथि ढुक्क भई भरोसा गर्नुस । तसले गद्दारी र भर्ष्टाचार गर्दैन। जून नारी को चारित्र र स्वभाव राम्रो हुन्छ तेसले परिवारलाई सम्भान सक्छीन । श्रेष्ठ नेता र नारी बाटनै एउटा बलिलो समाज र राष्ट्र को निर्माण हुनसक्छ । धर्म को नाममा फैलीरहेको प्राणी हिंसा र हत्या नेपालमा खत्म हुनुपर्छ । स्वाद र स्वार्थ त्यागनै धर्म हो । आत्मा लाई चिन्न नस्कनेले परमात्मा लाई कसरी चिंछन होला ? धर्म को मर्म लाई बूझम र जनतालाई बुझनलगाउ । भन्छन-- यदि कुनै देश लाई विना युद्धगरी नष्ट भ्र्ष्ट गर्ने होभने माछा मासु जांड़ रक्सी वेश्यावृत्ति को खुलम खुल्ला छूट देईदेउ त्यो देश परालमा लागेको आगोझैँ शीघ्र खरानी हुन्छ । मद्य ,मांस, सूरा र सुंदरी यिनीहरु विना ढक्कन का गटर हुन जनता को लागी । परनारी , चोरी, जुवासट्टा माछा मासु अंडा जांड़ रक्सी यिनी सबैलाई हरेक श्रेष्ठ नागरिकले परित्याग गर्नु पर्छ । किनभने श्रेष्ठ नागरिहरु बाटनै श्रेष्ठ राष्ट्र को निर्माण हुन सक्छ । हरेक नेपाली युवाहरु जागौ अरु आफ्ना इष्ट मित्रहरुलाई पनि जागरूक गरम । ईसाई र इस्लाम दुवै नेपाल को लागी ठुलो अभिशाप हुनेछन सावधान ! धेरै कार्यहरु हामीले गर्नुछ देश र धर्म को लागी यसैले आलस नगरी उठौ । देश लाई गतिलो नेता मिलेपछि भूटान र तिब्बत पनि नेपालमैं सम्मलित हुनसक्छन यस्तो मेरो विश्वासछ। अहिलेलाई येतिनै फेरी भेटमला । कुनैपनि त्रुटिको लागी क्षमा प्रार्थीछू धन्यवाद🙏☝️🇳🇵🚩💪👍🤝💥🌟👌🌼🌸🌹🌺🙏प्रतेक नेपाली दाजुभाई र दीदीबहिनीहरुले यस लेखलाई अवश्य महत्व दिनुहोला भनी आशा गर्दछु । सम्पूर्णमा प्रचारित प्रसारित गर्नुहोस । पढेर जीवनमा आचरण गर्नुहोला । समझदारहरु को लागी एउटै इशारा काफी हुन्छ मूर्ख अज्ञानीहरु को लागी पूरा किताब बेकार हुन्छ । 🇳🇵🇳🇵🚩🚩जय-2 जय-2 हे नेपाल सुंदर शांत विशाल । 🇳🇵🇳🇵🚩🚩

  • @rajeshrokaya4308
    @rajeshrokaya4308 Жыл бұрын

    सुमन र सागर अहिलेको दोहोरी थाम्ने खम्बा हु

  • @anilp8834
    @anilp8834 Жыл бұрын

    नमस्कार हजुर हरु सबै टिम लाई सम्मान छ

  • @maya-qm3qw
    @maya-qm3qw Жыл бұрын

    सारै रमाइलो दाेहाेरी सबैलाई नमस्ते 🙏🙏🙏🙏🙏

  • @manusalami7937
    @manusalami7937 Жыл бұрын

    सबै जना राम्रो लाग्यो

Келесі