मधु क्षेत्री र बालचन्द्र बरालले दोहोरीमा एक अर्कालाई यस्तो सम्म भन्न सके, हैट झन्डै यस्तो... HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BalchandraBaral_MadhuChhetri #LiveShow #

Пікірлер: 366

  • @balchandrabaral
    @balchandrabaral9 ай бұрын

    Dherai paxiko hamro Dohori herera maya gardinu holaa

  • @susmib.m7053
    @susmib.m70539 ай бұрын

    जस्ले जे भनेनी मधु दिदी मलाई मन पर्छ सबै प्रस्नको आटिलो जवाफ दिनु हुन्छ आटिला सहासी कुरा गर्नु गर्न ❤🙏

  • @user-kf9xr6ef7r

    @user-kf9xr6ef7r

    28 күн бұрын

    ¡=£#

  • @user-hz4qm9vq9g
    @user-hz4qm9vq9g9 ай бұрын

    धेरै साहासी चेली सुदुरपश्चिमकी मधु क्षेत्री धेरै धेरै धन्यवाद ।

  • @bimalathakuri5823
    @bimalathakuri58239 ай бұрын

    आहाँ सुपर गीत एक भाते पोइ भन्दा छोडेंकै बेस् मधु मिसको गीतले मेरो साह्रै मनछुनछ र बालचन्द्र सरको जवाफ पनी सहीछ हजुर धन्यवाद मुरि मुरि म बीमला शाही ठकुरी को तर्फबाट बीहानै युटुब खोलेको त मीठो गीत् सुन्न पाईयो 🙏🏻🙏🏻👌👌💥💥❤

  • @gopalacharya8180
    @gopalacharya81809 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा धेरै धेरै रमाइलो राम्रो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई जय ईन्देणी ❤❤❤❤❤❤❤❤❤❤

  • @kabitasubedi7620
    @kabitasubedi76209 ай бұрын

    जे भए पनि धेरै सहासि नारी मधु हो।। धेरै धेरै सफलताको शुभकामना प्यारी ❤❤❤

  • @digeshrai9592
    @digeshrai95929 ай бұрын

    हास्दा हास्दै हुरुकै हुदै गित गाउने मिठो स्वर सब्द को खानि बालचन्द्र बराल उत्तिकै राम्रो प्रस्तुति छ छोड्डा बुढा को अभिनय पनि मलाइ सारै मन पर्यो❤ उत्कृष्ट उच्च सम्मान दुबैमा मधु छेत्री बालचन्द्र बराल्🙏🙏❤️

  • @amarthapa2475
    @amarthapa24759 ай бұрын

    धान खाने मुसा चोत पाउने बालचन्द्र भय आज इन्द्रेणी मा जय होस सबै जना इन्द्रेणी तिम को ❤❤❤❤❤

  • @shakuntalasaud6326

    @shakuntalasaud6326

    9 ай бұрын

    विचरा

  • @siashah9335

    @siashah9335

    6 ай бұрын

    ❤❤❤❤❤❤❤❤

  • @padamshrestha8976
    @padamshrestha89769 ай бұрын

    मधु बहिनी को वास्तविक जिबनी लाई गित मा पोख्दै बाल्चन्द्र भाइ सङ्ग को प्रस्तुती सारै रमाइलो

  • @taranath884
    @taranath8849 ай бұрын

    मधु बैनिले श्रीमानबाट सारै दुख्ख पाउनुभएको देखियो अहिले जुन शुख्ख छ त्यसै लाई भाग्यमानी जिउनुस तपाईं एक साहसिक नारी हुनुहुन्छ किनकि समाजमा धेरै अन्य पनि छ्न तर भन्दा फरक

  • @maheshpoudel107
    @maheshpoudel1079 ай бұрын

    बालचन्द्र भाईको जबाफलाई मान्नै प्रछ, सालिन बेक्तिव अनुशासित गाएक,एथार्थमा आधारित जबाफ,आज बाट अझ सम्मान बालचन्द्र भाईलाई

  • @AarushiBhusal339

    @AarushiBhusal339

    9 ай бұрын

    राम्रो छ 🙏🙏🙏

  • @insgurkha6356

    @insgurkha6356

    9 ай бұрын

    L C k upkjxjp

  • @insgurkha6356

    @insgurkha6356

    9 ай бұрын

    @@AarushiBhusal339mcjp. Mpi C😊m😊mx Pv p p

  • @KumarThapa-tu2nd

    @KumarThapa-tu2nd

    9 ай бұрын

    ​@@AarushiBhusal339? 😊âqà6y x,😢🎉7 h 😅hey

  • @kopila_

    @kopila_

    9 ай бұрын

    ​ 21:10 8😊 21:10

  • @user-cf9cj3th3r
    @user-cf9cj3th3r9 ай бұрын

    याे दाेहरीत साैताकाे रिसले पाेइकाे काखमा के के भनेजस्तै भाे धन्न बालचन्र्द्र जी सम्यम भएर मात्र।

  • @santoshkhadka8133
    @santoshkhadka81339 ай бұрын

    बालचन्द्र भाइ यस्तो रुपमा प्रस्तुत भैदिए कि,साँच्चै मधुका भुपु उनै बनेर साह्रा गल्ती आफैँले गरेको र त्यो सबै स्वीकारेको अनुभव गर्नुभयो ।बालचन्द्र भाइ सहनशीलता,मेहेनेत,लगनशीलता अनि सालिन!अरुले भको भए सो नै छोडेर जाने थियो ।मधू क्षत्री ज्यु को यो दोस्रो बिबाह एकदम सफल होस् ।

  • @alishabohara970
    @alishabohara9709 ай бұрын

    नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤❤ कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-zj9xl1zy3s
    @user-zj9xl1zy3s9 ай бұрын

    लभयु मिस यु मधु दि दि हजुर यउटा सहासि नारि हुनु हन्छु सदैव खुशि अनि शुखि रहनु होला

  • @balkrishnabudhathoki9650
    @balkrishnabudhathoki96509 ай бұрын

    इन्द्रेणी संगीतको कला मात्र नभएर दुखिको दुःख पोख्ने चौतारी पनि हो।

  • @GyanuShrestha-rk3qg
    @GyanuShrestha-rk3qg22 күн бұрын

    मधु छोरी तिमीलाई धेरै शुभकामना सधैं खुशी रहनु

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka19139 ай бұрын

    ❤❤❤ धेरै राम्रो दाेहाेरी साथै नेपाली पाेसाकमा ईन्द्रेणी टीमलाई देख्दा नेपालीपन झल्केकाे छ ।❤❤❤❤🙏🙏🙏🙏🌺🌺🌺🌻🌻🌻🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀

  • @sonikabk8033

    @sonikabk8033

    5 ай бұрын

    योछोरिको ।जातलायि ।जूनसूकयि ।पिउबादा ।०रेपनि ।झेलनयिपरनि । ।अरूकसलायिथाहा ।हूनछर ।सजयदिनिलायिर ।भोगनिलायि ।माऋथाहाहूनछ । ।नबूजनिलेत ।जेपनिभनछ ।कूराकाटनिको ।केपोजानछर ।हूनतसतेहून ।छनिघटना

  • @mohantamang3596
    @mohantamang35969 ай бұрын

    धेरै जस्तो रोमान्टिक गित गाउने बालचन्द्र आज फरकै गाउँदा धेरै राम्रो लाग्यो।❤🙏

  • @naranaryal5124
    @naranaryal51249 ай бұрын

    आज निकै भाबुक र रमाइलो गीत सम्मान प्रेम राजा सर साथै सबै दर्सक हरु मा 🙏🙏🌺💐🌹❤🇳🇵🇳🇵

  • @nokhiramoli3665
    @nokhiramoli36659 ай бұрын

    बालचन्द्र बराल र मधु क्षेत्री । दुबै जना कलाकार लाई धन्यवाद छ। साथ स्रर्जग तथा लाेग तथा दाेहाेरि गायक प्रेम राजा दाजु लाई मनै देखि न्यानाे मायाँ छ।

  • @kishanban4037
    @kishanban40379 ай бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रेमराजा महत सर जय भगवान् 🎉😂❤

  • @santoshagri9513
    @santoshagri9513Ай бұрын

    धेरै धन्यवाद सबै जना कलाकारलाई मधु र बाल चन्दर बरालाई हिदय देखि नमनछ हेरेर मनै खुशि भयो मेरो ❤❤❤

  • @lokendrarajbist1331
    @lokendrarajbist13319 ай бұрын

    अति नै राम्रो लोक दोहोरी छ बाल चन्द्र बराल र मदु को

  • @bishalmahar25
    @bishalmahar259 ай бұрын

    आहा बालचन्द्र सर र मधु दिदि पहिले आफ्नो गहिराइ मा गएर रुवाउनु भो पछि भने बालचन्द्र सर ले हसाउनु भो धेरै राम्रो दोहोरि भो हुन्त यो दोहोरि मधु दि को जिवन को यथार्थ घट्ना नै हो तै पनि दोहोरि बाट भन्नु पाइयो धेरै धेरै धन्यवाद बालचन्द्र सर र मधु दि लाइ !सम्पुर्ण इन्द्रेणी इन्द्रेणी टिम लाइ उच्च सम्मान छ युवराज सर लाइ मिठो सम्झना ❤❤❤❤ कलियुग कृष्ण भगवान कृष्ण दाइ लाइ कोटि कोटि नमन छ कृष्ण दाजु हजुर लाइ जत्ति सम्मान गरेनि पुग्दैन ❤❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ

  • @Dineshmagar621
    @Dineshmagar6219 ай бұрын

    इन्द्रेणी को ठुलो फ्यान

  • @mohanthapa7092
    @mohanthapa70929 ай бұрын

    जय इन्द्रेणी

  • @ramabhandari9999
    @ramabhandari99999 ай бұрын

    मधुजीसारैमनछुय‍ोसायदमिलदोजुुलदोभयेरहोलाजययहोसराधे राधे

  • @munabaral1684
    @munabaral16849 ай бұрын

    मजाले रिस पोख्नु भो मधु सिसले ।जय इन्द्रेणी ।जय गित जय संगित।🙏🙏🙏👏👏👌👌👌👌👌👌👌👌💃💃💃🙏🙏👏👏👌👌👌👌👌👌

  • @nirmalbhandari9009

    @nirmalbhandari9009

    9 ай бұрын

    चालु आईमाईलाई ईज्जत् के हो भन्ने पनि थाहा हुनु पर्यो नि

  • @AnjanaSen-je1rh
    @AnjanaSen-je1rh9 ай бұрын

    jay indreni

  • @user-ec4on6op5s
    @user-ec4on6op5s2 ай бұрын

    आदरणीय दाजु पेमराजा महत लाई सलाम छ

  • @madhavghimire5656
    @madhavghimire56569 ай бұрын

    आज इन्द्रेणी tim लाई दौउरा सुरुवाल र saadi चोलिमा देखियो सधैं यसतै होस

  • @sonikabk8033
    @sonikabk80333 ай бұрын

    सरयिमिठाे ।रपरभाकसालि ।सनदसदिनि ।मदुबयिनिकाे ।गित ।धेरयिमनपरनि❤❤❤❤

  • @jhalakman_dong_official
    @jhalakman_dong_official9 ай бұрын

    मेरो आमा ले धेरै हेर्ने कार्यक्रम इन्द्रेणी अनि मलाई पनि एकदम मन पर्छ बच्चा देखि वृद्ध सम्म ले मन पराउने एक मात्र कार्यक्रम इन्द्रेणी नमस्कार सबैमा म चै काभ्रे बाट नियमित हेर्ने गर्छु ❤️❤️❤️🙏

  • @birendraranabhat5303
    @birendraranabhat53039 ай бұрын

    हार्दिक सम्मान छ प्रेमराज महत प्रती ❤❤

  • @ramkajigurung2798
    @ramkajigurung27989 ай бұрын

    अहा कति रमाइलो 💘💘💘💘💘💘💘💗💘💗💗💗💘💗💘💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @rosilakadel7345
    @rosilakadel73459 ай бұрын

    मधु जस्तो नारी हुन अावस्य्क छ🙏♥️सलुट छ गित पनि तेतिकै राम्रो स्वर पनि तेस्तै 🙏♥️बालकृष्ण लाई नि सम्मान छ🙏♥️

  • @rameshshrestha9561
    @rameshshrestha95619 ай бұрын

    राम्रोलागो दोहोरी मलाइत धन्देबाद ❤️❤️❤️🥰🥰❤️

  • @BishnuRasailiSunar-wi8uq
    @BishnuRasailiSunar-wi8uq9 ай бұрын

    Balchadra dai 🙏madhu dd🙏 मन छोयो राम्रो लाग्यो शुभकामना हजुर्🙏

  • @basantgiri5354
    @basantgiri53549 ай бұрын

    बालचन्द्र को प्रस्तुति सारै मन परेयो

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx9 ай бұрын

    Balchandra sir and madhu chatri very nice song thanks 🙏👍😍🙏

  • @RhythmLamsal-qj4dz

    @RhythmLamsal-qj4dz

    8 ай бұрын

    ❤òt 4:56

  • @namunapoudel7231
    @namunapoudel72319 ай бұрын

    Madhu dd ko interview Pani ramro lagaxa dohori Pani testai mam parxa

  • @premadhikari747
    @premadhikari7479 ай бұрын

    Nice song Nice voice madhu baini ra bal chandra bhai ko

  • @Juddhakhatri7399
    @Juddhakhatri73999 ай бұрын

    दुबै जनाको असाध्यै राम्रो लाग्यो तर बालचन्द्र बरालको अहिलेसम्मकै राम्रो होला जस्तो लाग्यो शुभकामना छ दुबै जनालाई

  • @kishanban4037
    @kishanban40379 ай бұрын

    अग्रज कलाकार प्रेमराजा महत सर मेरो जिल्ला का बालचन्द बराल भाई र प्यारी मधु क्षेत्री बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤

  • @tankprasadpathak7696
    @tankprasadpathak76969 ай бұрын

    आहा कति राम्रो बालचन्द् र मघु बीचको दम्दार दाेहाेरी🎉🎉🎉🎉🎉🎉

  • @sharmilashrestha9763
    @sharmilashrestha97639 ай бұрын

    जय ❤ इन्द्रेणी

  • @arjunkandel1675
    @arjunkandel16759 ай бұрын

    हेर्दाहेर्दै अाँसु बग्यो ❤❤

  • @binodgurung3535
    @binodgurung35359 ай бұрын

    लोक कलाकार हारु मा जेरि र मधु क्षेत्री को लोग्ने पीडित बिमार एउटै रहे छ । एक दमै दुख लाग्यो ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1239 ай бұрын

    ❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta ji , Pratima Ji and the entire indreni family: ❤❤❤❤❤

  • @bishnubaralxetri6953
    @bishnubaralxetri69539 ай бұрын

    Jay indreni jay Krishna Kandel

  • @jayakrishnahamal1332
    @jayakrishnahamal13329 ай бұрын

    जन्म दिन मनाउने मनकारी दिदिलाई जन्म दिनको हार्दिक शुभकामना ।

  • @prasamsakc3451
    @prasamsakc34519 ай бұрын

    सर्बप्रम त कृष्ण दाइलाइ नमस्कार❤ अनि म बालचन्द्र दाइ र मधु दि को म ठूलो फ्यान्हो❤🎉🎉 सबै इन्द्रेनी टिमलाइ धेरै धेरै शुभकामना 🎉❤❤😢

  • @Padma_nath_tiwari8913
    @Padma_nath_tiwari89132 ай бұрын

    Wonderful gayika madhuji . Your problems really serious to rethink by your real husband. Heart touching expression.

  • @binitarai2960
    @binitarai29609 ай бұрын

    म पनि मधु बहिनीको फ्यान हो है from darjeeling

  • @kabitaadhikari7409
    @kabitaadhikari74099 ай бұрын

    अाहा सारै रमाइलो ❤❤❤❤❤❤❤

  • @mayashrma6028
    @mayashrma60289 ай бұрын

    Madhu di ko ma big fan i like this song my life mell.. 😢

  • @pritamregmi940
    @pritamregmi9409 ай бұрын

    जय इन्द्रेणी 🙏🙏🙏🙏🇳🇵🇳🇵💗💗

  • @madhavkhanal7513
    @madhavkhanal75139 ай бұрын

    आजसम्मकै उत्कृष्ट अभिनय

  • @rameshbhattrai3952
    @rameshbhattrai39529 ай бұрын

    Really Balchandra brother is so good thanks? Jay bir gorkhali and jay indreni

  • @sahapun7702
    @sahapun77029 ай бұрын

    बालचन्द्र अति भलादमी कुशल गायक !!

  • @tikaramtaram5304
    @tikaramtaram53049 ай бұрын

    आहा मधु दिदीकाे उच्च बिचार ❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar9 ай бұрын

    Namaskar Amazing Indreni program

  • @Krishna-yl1bh
    @Krishna-yl1bh9 ай бұрын

    मधु १ सच्चा र साहसी नारी हुन!हृदय देखिनै संमान छ!!१दुई जनाले नराम्रो कमेन्ट गर्दैमा !सानो मन नबनाउनु होला!

  • @saroj.sweetvoisrakhajosibe7239
    @saroj.sweetvoisrakhajosibe72399 ай бұрын

    धेरै मनपर्ने कलाकार मदु दिदि हिक्मत नहर्नू दिदि भोजपुर देखि

  • @laxmandeuba1356
    @laxmandeuba13569 ай бұрын

    सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏💕❤❤

  • @nabinrawat4012
    @nabinrawat40129 ай бұрын

    From tanahun bhimad wow sarai man paryo pream raj mahat

  • @somgurung1467
    @somgurung14679 ай бұрын

    Madhu xetri कति को गिरे कि आइमाई रहेछ गीत मा छर्लङ्ग भयो l बल चन्द्र भाइ काे गीत काे जवाब धेरैं राम्रो।

  • @user-vo2ff2rs3s
    @user-vo2ff2rs3s7 ай бұрын

    Madu dd badaix❤❤❤❤❤❤❤

  • @apsarathapa5466
    @apsarathapa54669 ай бұрын

    मधु ले पहिले को श्रीमान को रिस बालचन्द्र लाइ पोखिन 😂😂

  • @samjhanapariyar7828

    @samjhanapariyar7828

    9 ай бұрын

    😡😡😡😡😡😡

  • @manbahadur890
    @manbahadur8909 ай бұрын

    Balchandra lai khashaler jura garda hajur honu bhayo so nice song thankyu all inreni teme

  • @harkabahadur364
    @harkabahadur3649 ай бұрын

    मधुको जीवन कहानी सङ्ग मेल खाने शब्द हरु 😢

  • @amitpaudel3479
    @amitpaudel34799 ай бұрын

    Madhu jee ko sabda ali Ramro bhayana hai indreni ko mancha ma aayara yasto sabdaharu ucharan garnu bhaneko ali Ramro bhayana

  • @premnathpaudel2224
    @premnathpaudel22249 ай бұрын

    महान कलाकारहरुलाई सम्मान सहित धन्यवाद टक्र्याउन चाहन्छु!!!🙏🍀🙏

  • @ashokdongtamang233
    @ashokdongtamang2339 ай бұрын

    Wow very strong lady big fan

  • @hariparshad5643
    @hariparshad56439 ай бұрын

    ❤❤❤❤❤ नाइस ❤❤❤❤❤

  • @BhaktaBohara-ci6lo
    @BhaktaBohara-ci6lo9 ай бұрын

    Jay indreni

  • @sanjukunar9417
    @sanjukunar94176 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤didi hjrko to geet sari man parxa safaltakokamana garxu always be happy your life and family love you 💞❤️❤️🍀🍀🤞 you

  • @gurungkarna4868
    @gurungkarna48689 ай бұрын

    ❤www दामी छ ❤🎉🎉🎉

  • @user-mf1xx7jy8x
    @user-mf1xx7jy8x9 ай бұрын

    मस्ती छ नि गा कि छौ खा कि छौ खुशी हुनु घोर्ले पोइ पकिछौ.

  • @samshershahi7401
    @samshershahi74019 ай бұрын

    Very nice song

  • @BhuwanXratty-mw2jj
    @BhuwanXratty-mw2jj9 ай бұрын

    सम्मान छ किष्णा बहिनी सुदरको पहीरनमा सजियकोमा

  • @kanchanbarakoti6028
    @kanchanbarakoti60289 ай бұрын

    Love you मधु दीदी ❤❤❤❤

  • @arjunkandel1675
    @arjunkandel16759 ай бұрын

    यो सन्दर्भमा अर्को भाग ल्याउन पर्यो ।

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th9 ай бұрын

    धेरै राम्रो दाेहरि

  • @user-sm7nm8zf5i
    @user-sm7nm8zf5i9 ай бұрын

    रामो् छ दोहरि

  • @user-ql4rq1sj6o
    @user-ql4rq1sj6o9 ай бұрын

    राम राम जी धर्म-कर्म दुःख को कुरा सुन्न परयो संस्कृति सभ्यता और सामाजिक परमं परा भुलदै जादैछन कलाकार हरूले हामि हरूको संस्कारी बोलिनै हिनदु हो लागछ कलाकार हरूले पनि आफु बसेरा खानि सम्पत्ति कमाई सकेछन यो बोली भाषा ले बच्चा बच्ची लाईं पनि बिगाड़ने छः चारधाम लंगासु

  • @bikashregmi-lr8rc
    @bikashregmi-lr8rc9 ай бұрын

    King is king bal chanda❤

  • @rajbhakta2655
    @rajbhakta26559 ай бұрын

    Nice song and voice.

  • @kishanban4037
    @kishanban40379 ай бұрын

    सहयोग मनकारी दिदी लाई जन्मदिनको धेरै धेरै धेरै सुभकामाना छ सबै परिवारलाई मेरो धेरै धेरै सम्मान छ happy birthday didi🎉😂❤ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤😢😮😅😊मेरो देशमा समाज सेवा गन्ने सबैलाई मेरो सलाम सम्मान छ जय भगवान् 🎉

  • @user-bt9pr8yn1c
    @user-bt9pr8yn1c9 ай бұрын

    धेरै राम्रो

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i9 ай бұрын

    आज भिन्नै ड्रसअप मा देखियो इन्द्रेनी का सबै सदस्य हरु प्रती सम्मान छ पोशाक जुराइदिनु हुने मेम र वहाको श्रीमान प्रती ।दोहोरी मा मधु-नानी, जति सुन्दर, उतिकै अशल र सुमधुर दोहोरी बाट एथार्थ मा डुबेर जवाफ दियकी ले मलाइ लाग्छ, इनि दुई जना को छोरी पक्कै भयको रहेछ । कारन, मधु-नानी बेला-बेला मा भक्कानियकी ले हो । गल्ती त भयकै रहेछ ।जेहोस, दुबै को जिन्दगी राम्रो सङ्ग बितोस ! शुभकामना छ दुबै लाइ युके बाट ।

  • @rimabaniya2660
    @rimabaniya26609 ай бұрын

    Indreni ati ramro karyakaram ho tesaima aajabata dressle jhan ramro banaune bhayo 🙏🙏❤

  • @freefirgamer1753
    @freefirgamer17539 ай бұрын

    Nice song looking good bouth brother and sister

  • @JaybdrMalla
    @JaybdrMalla2 ай бұрын

    Hjurko jay Bdr butwal ram Chandra mahdu chhetri KO git heri

  • @geetnepal1256
    @geetnepal12566 ай бұрын

    Madhu sis sabai hjr Le gaunu bhako geet Mero jiban sanga Mel khayo ...Kati 😢😢😢😢 jharyo di thanks di Malai Mero atit samjhai dinu bhayo sachikai di kanxi xori Mero paran ho

  • @jivanacharya358
    @jivanacharya3589 ай бұрын

    Janma Dinko Didi lai Shuvakamana

  • @shantasapkota6473
    @shantasapkota64739 ай бұрын

    Balchandanra bhilai dherai dhanne bad.

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari92299 ай бұрын

    प्रेम राजा महत लगाएत सम्पूर्ण टिमलाई शुभकामना

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62939 ай бұрын

    मदु क्षेत्री ज्यु अब पैलाका दुख र पैलाको बुराको याद गरेर के फाइदा किता बिहे नगरेर आमा छोरी बसेको भा ठिक हुन्थ्यो अब रुएर काम छैन मदु ज्यु तपाईंको कारुनिक सब्दले मेरो मंन नी छुन्छ मलाई धेरै मंन पर्छ तपाईंको शब्द खेम सेनचुउरी सँगको बिभातमा तपाईंले देखाको हिक्मत र अँट देखे देखी तपाईंको साथी भाकोहुँ बधाई छ आउदा दिनहरुको लागि नानीलाई दुख नदिनु आफुले बिहे गरेर सल्यान नेपाल हाल साउदी अरब बाट

Келесі