वर्षौपछी सुर्य खड्का रबिन लामिछाने र आशा बि.सी. सहित इन्द्रेणीमा । दोहोरीमा तहल्कै मच्चीयो । Surya

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SuryaKhadka_AshaBC #RabinLamichhane
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 187

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial17 күн бұрын

    धेरै पछी ईन्द्रणीमा पुन गाउने मेसो जुर्यो प्रिय मित्र रविन सर र प्यारी बहिनी आशा बिसी संगै निकै रमाईलो दोहोरी... कृष्ण कडेल दाजी र सम्पुर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद❤❤

  • @laxmankhadka3254

    @laxmankhadka3254

    17 күн бұрын

    khusi lagyo dai

  • @sagarchhettri3295

    @sagarchhettri3295

    17 күн бұрын

    my favourite team aaj balla dekhinu vayo khusi lagyo❤❤❤

  • @bhabinthapa3343

    @bhabinthapa3343

    16 күн бұрын

    हाम्रो बागलुङको हिरो सुर्य ब्रो का सबै गित मन पर्छन सफलताको शुभकामना ❤❤❤❤❤

  • @gyanendrabhusal4821

    @gyanendrabhusal4821

    16 күн бұрын

    miss you brother

  • @baburambhusal1555

    @baburambhusal1555

    16 күн бұрын

    Sarai ramro x surya ji keep it up

  • @pritamregmi940
    @pritamregmi94017 күн бұрын

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉🎉🎉🎉🎉🎉

  • @naranaryal5124
    @naranaryal512417 күн бұрын

    आज धेरै दिन पछि सूर्य खड्का रबिन ज्यु लाई सम्मान आसा वि सी र सम्पूर्ण दर्शक हरु लाई जय इन्द्रेणी ❤ नीकै उत्कृस्ट ❤ 🙏💐👍🇳🇵🌺💯

  • @SabitraKhatri-mp2pj
    @SabitraKhatri-mp2pj12 күн бұрын

    आहा नी कति रमाईलो भयो नी ईन्द्रेनी टीम सबैलाई धन्याबा छ र सुर्य शर हजुरलाई मेरो बिन्ती छ टीका सानू सिश संग दोहोरी नगाईकन जापान नफर्कनु❤❤❤❤❤ हई

  • @sagarchhettri3295
    @sagarchhettri329517 күн бұрын

    अर्गानिक बाजा संगै मन पर्ने कलाकार सुर्य रबिन अनि आशा जि देख्दा धेरै खुशी लाग्यो ❤❤❤

  • @lilapoudel5606
    @lilapoudel560617 күн бұрын

    जय इन्द्रेणी सांस्कृतिक 🎉🎉🎉🎉 परिवार

  • @sukadevkhanal
    @sukadevkhanal17 күн бұрын

    दामि छ लोकदोहोरि

  • @hariacharya6034
    @hariacharya603417 күн бұрын

    धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा

  • @bishalmahar25
    @bishalmahar2517 күн бұрын

    सुर्य खड्का सर रविन सर लाइ धेरै धेरै सम्झना छ सुर्य खड्का सर का जुन गित सुनेनि अझै सुनौ जस्तो लाग्छ तेस्तै रविन सर का गित नि जति सुने अझै सुनौ जस्तो लाग्छ !सुर्य खड्का सर र आशा बहिनि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद प्रत्तिमा भाउजु लाइ नि सेवारो छ!कृष्ण दाइ को त के कुरा गरौ नि उहाँ को त जति सम्मान गरेनि कमै हुन्छन् उहाँ लाइ जति धन्यवाद दिएनि कमै हुन्छ कोटि कोटि नमन छ कृष्ण दाइ ❤❤❤तर कृष्ण दोहोरि गाउदा खै का जानु हुन्छ मैले त दोहोरि खासै हेरेन मजा आयन कृष्ण दाइ न हुदा नि के दोहोरि हेर्न कुन्नि कता जानु हुन्छ खै 😢😢😢😢जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

  • @prembahadur3152
    @prembahadur315217 күн бұрын

    Sari marmik live dhohori Surya Khadka ra Aasha BC KO aawaja ma ❤❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar69017 күн бұрын

    आहा आज तीन हस्ती हरूको दोहोरी बबाल रमाइलो हुने भो जय इन्ड्रेनि जय गीत 🎉🎉🎉❤❤❤

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann629317 күн бұрын

    बधाई छ आफ्नो पुरानो स्थल सम्झेकोमा सुर्य लाई

  • @yogendrakhadka7715
    @yogendrakhadka771517 күн бұрын

    यथार्थ देखायर भाइले गायकाेमा वधाइ छ भाइ ।

  • @fzre5di300
    @fzre5di30017 күн бұрын

    परदेशी गायक सुर्य खड्का को आवाजमा जादु छ जति र जुन गित सुने पनि उतिकै उत्कृष्ट छन् आज को भाग को पर्खाइमा थिएँ अब मजाले सुनिन्छ ❤❤❤❤ सुन्दरी सुरिलो स्वरकी धनि आशा र सुर्य खड्का को मिठो दोहोरी ❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j17 күн бұрын

    जय ईम्द्रेणि

  • @kalikasapkota635
    @kalikasapkota63517 күн бұрын

    टीका सानु र सूर्य खड्का को दोहोरि पो सुन्न मज्जा आउँथ्यो त

  • @Defender-du7gr
    @Defender-du7gr17 күн бұрын

    सेवा संदेश र मनोरञ्जन नयाँ लाई प्रोत्सहान अग्रज लाई सम्मान सबै माँझ पुर्याउने लोकप्रिय कार्यक्रम इन्द्रेणी . सबै जना कलाकार का झक्कास पर्फमेन्स . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @SabitraKhatri-mp2pj
    @SabitraKhatri-mp2pj15 күн бұрын

    ओ हो नी सुर्य शर❤❤❤❤❤❤

  • @user-tz3rk1bv5o
    @user-tz3rk1bv5o17 күн бұрын

    दामी छ लोकदोहोरी

  • @himaniadhikari3
    @himaniadhikari316 күн бұрын

    जय ईन्द्रेणी

  • @lamjungebaje8736
    @lamjungebaje873617 күн бұрын

    अति रमाइलो आहा

  • @sushilabhattarai8982
    @sushilabhattarai898216 күн бұрын

    Savya ra salin dohari congratulation both 🙏🙏

  • @alialli5942
    @alialli594215 күн бұрын

    Vabya ramaillo indrenima suriya khadka @ Aasha ko

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi831117 күн бұрын

    मलाई त रविन लामिछाने बसेको स्टाइल मन पर्ने का 😂😂 क-कसलाई मन पर्छ भनम त 😂😂जय ईन्द्रेणी आज बबाल रमाइलो हुनी भो

  • @KailashBudhathoki-ys6gm
    @KailashBudhathoki-ys6gm17 күн бұрын

    आशा बि. सी ..❤❤❤❤💕💕

  • @gautamvai8555
    @gautamvai855513 күн бұрын

    आहा कति रमाइलो दोहोरि । सुर्य सर रबिन जि र आशा बि सि को सुमधुर स्वरमा सुन्न पाइयो नमन छ सबै मा ।जय इन्द्रेणि🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @krishnathapa5757
    @krishnathapa575713 күн бұрын

    Super competition thanks for All team

  • @PradipMalla-kf6pq
    @PradipMalla-kf6pq17 күн бұрын

    रबिन भाइलाई देखेर भिम पौडेल भाइको याद आयो । इन्द्रेणी टिमलाई विशेष कृष्ण दाइलाई सलाम छ जय इन्द्रेणी 😍😍

  • @purangautam8770
    @purangautam877014 күн бұрын

    धेरै समय पछि रमाइलो माहोल तातियो

  • @kumardarji7529
    @kumardarji752914 күн бұрын

    Both you are great but respect Kadel dai ra bhai ko 1 st speech

  • @user-hd9xd9rz3g
    @user-hd9xd9rz3g15 күн бұрын

    wow dami dubai janako nirdhakka vayara gaunu vayakoxa ! tukka pani sarai ramro dubaiko

  • @debindratiwari8477
    @debindratiwari847717 күн бұрын

    Wo so good al of family ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉 I we ce Doha Qata ....

  • @kumardarji7529
    @kumardarji752914 күн бұрын

    I vote bhaini lai

  • @govindakaraketi5792
    @govindakaraketi57923 күн бұрын

    सारै रमाइलो धार्जे भयर दुवैकाे प्रस्तुति ।

  • @ramnathchalise1783
    @ramnathchalise178317 күн бұрын

    Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉

  • @laxmankhadka3254
    @laxmankhadka325417 күн бұрын

    dherai ramailo

  • @harikummar5469
    @harikummar546917 күн бұрын

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤🎉🎉🎉

  • @rajanthapaliya2800
    @rajanthapaliya280013 күн бұрын

    बासुरि👌👌👌🎂🎂

  • @jungilalshah8916
    @jungilalshah891613 күн бұрын

    Aasha ra Surya ko Ramro lagyo

  • @akashpalli6250
    @akashpalli625016 күн бұрын

    इन्द्रेणी को बिसेत्ता छत्र साही।। हरेक प्रस्तुति मा अब्बल प्रस्तुति दिन सक्ने। ❤

  • @khadkabk9712
    @khadkabk971216 күн бұрын

    बिदेशमा भएरा पनि आफ्नो मौलिक लोक सस्कृतिको जगेर्ना गर्दै आइरहनु भएका भाइ सुर्या खड्कालाइ धेरै धन्यवाद छ। सालिन स्वाभाब अनि अति मीठो स्वोरकी धनी बैनी आशा लगाएत सम्पुर्ण इन्द्रेणी परिवार प्रती सम्मान छ।❤

  • @ramesh1970
    @ramesh197017 күн бұрын

    जय गीत जय संगीत जय इन्द्रेणी ❤❤❤❤

  • @janakbahadur3963
    @janakbahadur396313 күн бұрын

    ❤❤❤❤❤ love both of u

  • @balrimal476
    @balrimal47613 күн бұрын

    सारै राम्राे

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra12317 күн бұрын

    ❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤

  • @user-ps3dg6xb2f
    @user-ps3dg6xb2f14 күн бұрын

    धेरै राम्रो जोदि मिथो गाना

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares17 күн бұрын

    I love asha bc को रुप र पहीरन सबै कती मिलेको छ❤❤❤❤ अनी गित गाउने अनुसान सारै राम्रो दुबाजनाको❤❤

  • @aasthathapa-sq2ol
    @aasthathapa-sq2ol12 күн бұрын

    Mailay aja matra harna paia ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊

  • @amritaaryal6659
    @amritaaryal665916 күн бұрын

    Aaja Sarai Rimilo Dohori xa❤❤❤❤❤❤❤❤❤❤

  • @binabina7708
    @binabina770816 күн бұрын

    गित राम्रो रहेछ ।

  • @krishnabhattarai2522
    @krishnabhattarai252215 күн бұрын

    सम्पूर्ण इन्द्रेणी परिवार को कलाकार जन साथै उहां उपस्थित अथिति कलाकार जन सम्पूर्ण लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ निकै रमाईलो भो ❤❤❤

  • @alishabohara970
    @alishabohara97017 күн бұрын

    आहा कती राम्रो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri500416 күн бұрын

    Wow very nice songs ❤❤

  • @Baburam-ys3ki
    @Baburam-ys3ki15 күн бұрын

    Nice to see alltmly thanks 🎉🎉❤❤

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg17 күн бұрын

    सुर्य खडका सरलाइ धन्यवाद बिदेसमा रहदा बा नेपालमा रहदा आफू जन्मेकाे ठाउँ बाग्लुङ सम्झि रहनु भयकाे छ उहाँ प्रती सम्मान ब्याक्त गर्न चाहान्छु ।

  • @innocentgirl5737
    @innocentgirl573715 күн бұрын

    आज त छत्र बाजामा ❤❤बधाई सबैलाई दामी छ

  • @mastitv4393
    @mastitv439317 күн бұрын

    आदरणीय दाइ सुर्य खड्का दाजी र दिदी आसा बिसि को मीठो गित मा दोहोरी सुन्न पाइयो सारै मन रमाइलो भयो !!!

  • @yubrajthapa1640
    @yubrajthapa164017 күн бұрын

    Sai sai lastai ramailo vayex ❤❤

  • @DineshRawal-xz7wr
    @DineshRawal-xz7wr16 күн бұрын

    एक दम बबाल रमाइलो सर्‍र्‍र

  • @tankagiri3492
    @tankagiri349216 күн бұрын

    Original भन्दा आशा बैनी सङ्ग गायको "बाग्लुङ बजार आउका" धेरै मीठो लाग्यो। आशा बैनी साच्चै स्वरमा पनि रुपमा पनि 👌👌👌👌😂😂😂 आनन्दा लिय गित सुनेर। धन्यवाद इन्द्रेणी 🎉

  • @tirthathapa7189
    @tirthathapa718917 күн бұрын

    आशा दिदी को स्वर कति मिठो छ बधाई छ हजुर हरु लाई

  • @RamSen-hb5kh
    @RamSen-hb5kh17 күн бұрын

    जय इन्द्रेणी❤❤❤

  • @puskalsharma293
    @puskalsharma29316 күн бұрын

    धेरै राम्राे छ दाेहाेरी 👌👌👌👌❤️♥️🇳🇵💯🌹

  • @eeetmagar1024
    @eeetmagar102416 күн бұрын

    wowww🎉🎉🎉🎉

  • @dhanbahadur4391
    @dhanbahadur439111 күн бұрын

    यति मिठो पन्चेबाजा गित सिर्जना गर्नि मलाई नि धेरै मन पर्नी भाका एयता नेपाली संगीत म छुतै नाम कामाउन सफल सुर्य खड्का दाजु पर्ती सम्मान रम्री हम्री तनहुँ गे चेली असा विशि लाइ पनि धेरै शुभकामना 🎤🎤

  • @kusumsunar6732
    @kusumsunar673217 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @khembhandari2595
    @khembhandari259517 күн бұрын

    Aajkal manmaya waiba kata janu bhayexa ..my favourite siger

  • @nirmalakarki4813
    @nirmalakarki481317 күн бұрын

    आहा अति राम्रो 🙏🙏🙏🙏🙏🙏

  • @susilagyawali7643
    @susilagyawali764316 күн бұрын

    इन्द्रेनि परिबार सबै सबै टिम्ला नमस्कार धन्ने बाद

  • @roshanbista3749
    @roshanbista374917 күн бұрын

    Aahaa aaj pni dherai -dherai ramailo satahi aananda layo man ma kin ki honhar kalakar ka mitha2 live dohori sunnnaa pauda ❤❤❤❤👍👍👌👌

  • @parkashshahi-ij6bk
    @parkashshahi-ij6bk17 күн бұрын

    super❤❤❤surya vai bheni dubai lie uchha saman thanks inderni hoold team❤❤❤

  • @purshottampandey6673
    @purshottampandey667317 күн бұрын

    सबै राम्रो छ सने बजेन त्यो भय सुनमा सुगन्ध हुनेथियो

  • @baburamsubedi3843
    @baburamsubedi384317 күн бұрын

    सारै राम्रो भाका अनि स्वर ❤❤❤❤

  • @susilagyawali7643
    @susilagyawali764316 күн бұрын

    मैलेत 3 पटक हेरिसके सुर्य सरलाइ सम्मानछ

  • @user-hs3nn4hk4h
    @user-hs3nn4hk4h17 күн бұрын

    Jaya hos indrani

  • @kishanban4037
    @kishanban403717 күн бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सुर्य खड्का सर आशा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉

  • @KaranKaran-he6bt
    @KaranKaran-he6bt16 күн бұрын

    super❤❤❤

  • @bijayguragain7295
    @bijayguragain729517 күн бұрын

    आहा क्या रमाइलो नि

  • @user-eu1ys5gp5y
    @user-eu1ys5gp5y17 күн бұрын

    Wow kati ramilo hunxa hola aaaja

  • @user-cj9rj4lr6u
    @user-cj9rj4lr6u17 күн бұрын

    ❤❤धेरै राम्रो छ❤❤

  • @laxmanpandey4873
    @laxmanpandey487317 күн бұрын

    कलाकार भनेको यस्तो हुनु पर्छ परिआय जे पनि बजाउन सक्नी पन्चे बाजामा मजा आयो अझै सनाई भको भय झन सबै मन पर्नी कलाकार देख्न पाइयो आज

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h16 күн бұрын

    Barist Dohari gayak Mr surya khadka Mr Ravi Lamechhane and Mrs Aashabc super songs thanks very good indreni ma

  • @hemantakandel5500
    @hemantakandel550017 күн бұрын

    Good evening everyone Aahaa... Dherai paxi aja Surya khadka ra Rabin vai lai sangei dekhiyo Jaya indreni

  • @samalarai-gn1ll
    @samalarai-gn1ll17 күн бұрын

    सारै रमाईलो

  • @yambahaduroli5139
    @yambahaduroli513917 күн бұрын

    नमस्कार सबै टिमलाई धेरै राम्रो दाेहाेरि

  • @DhanaKhatri-w1v
    @DhanaKhatri-w1v17 күн бұрын

    रबिन भाइ आसा बैनि लाइ इन्देनि मा देख्दा भिम पौडेल भाइको सम्झना आयो

  • @BharatTamatta-w7g
    @BharatTamatta-w7g17 күн бұрын

    रमाइलो लाग्यो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra12317 күн бұрын

    ❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤

  • @shantichad150
    @shantichad15014 күн бұрын

    Nice 👍🏻👍🏻👍🏻👍🏻 song

  • @laxmibaniya8310
    @laxmibaniya831017 күн бұрын

    धेरै राम्रो ❤❤❤

  • @parbatigiri9506
    @parbatigiri950617 күн бұрын

    Nice❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @mandiraghimire2198
    @mandiraghimire219817 күн бұрын

    🎉🎉🎉🎉🎉

  • @shambhushrestha6021
    @shambhushrestha602117 күн бұрын

    ❤❤❤❤❤❤

  • @user-yv2fw6hc1o
    @user-yv2fw6hc1o16 күн бұрын

    Very nice

  • @reshbahadurkunwar
    @reshbahadurkunwar17 күн бұрын

    Amazing indreni program

  • @chandraoli5321
    @chandraoli532117 күн бұрын

    👌👌👌👌👌❤❤❤❤❤

  • @avig731
    @avig73117 күн бұрын

    कति मीठो बागलुङ को भाका

  • @albinpun627
    @albinpun62713 күн бұрын

    ❤️❤️❤️

  • @ghatanimohan
    @ghatanimohan17 күн бұрын

    मनोरञ्जन तथा कला र संस्कृति को जगेर्ना गर्दै असह्य पिडितहरुलाई सहयोग गर्दै निरन्तर अघि बढीरहेको कार्यक्रम ईन्द्रेणी टिमलाई सम्मान तथा शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @susmabasnet8641
    @susmabasnet864117 күн бұрын

    ❤❤❤❤❤❤❤❤

Келесі