मनमायाको कसैले पुरा गर्न नसकेको सपना मिलन लामाले पुरा गर्दै । जेठो बुढो मै हु भन्ने श्रीरामको दाबी ।
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #MilanLama_ManamayaWaiba #BabalDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Пікірлер: 382
दोहोरी भनेको यस्तोपो हुनुपर्छ।जय इन्द्रनी 🎉जय गित सङगीत❤❤❤
अति दामी।शु-प्रसिद्ध गायक गायिका मिलन र मनुलाई एक्काईस तोपको सलाम छ।
असाध्यै कडा र रोमान्टिक उत्कृष्ट दोहोरी लाग्यो ।मन पर्यो big फ्यान मनुको।हाल कुवेत ❤❤❤❤❤
नियमित दर्सक श्राेता हुँ गाउँन कतिपनि जान्दिन इन्द्रेणि सारै मनपर्छ म एकल महिला हुनाले याे कार्यकरम त मेराे जीवन साथि बनकाे छ जय कृष्ण कणेल जय इन्द्रेणि कलाकार सबै सबैलाई उच्च सम्मान मिलन लामा रमनमायाजि लाई पनि बधाई ❤️❤️🙏🙏🌹🌹
Very nice video.milan sir ra manu sister Lai badhai x.miss u all indreni teem.
Milan lama hajurle darsak ko manjitan safal haunu vaaxa 🙏♥️♥️♥️♥️
milan lama दाइ सधै मेरो मन पर्ने गायक सर्जक अनि मन माया वाइवा ज्युको गायिका सारै राम्रो उच्च सम्मान
मिलन लामा र मनमाया वाईबा भनेको आर्गानिक उत्कृष्ट कलाकार हो ❤❤❤ ल्ह्सो फ्यफुलो जय ईन्द्रेनी जय नेपाल
Dherai ramro lagxa man maya ko dohori❤❤❤
Lau khatrai ❤❤❤
मनु जिउ तपाइगित काे हिरा हाे
आजको झनै रमाइलो भयो
मिलन लामाको फेरि अर्को धमका जय इन्द्रेणी जय गित संगीत
जय इन्द्रेणि मेराे मनपरेको वरिष्ट गायक मिलन लामा दाजु र गायिका मनमाया लाई धेरै सम्मान छ साथै इन्द्रेणि टिमलाई प्रोत्साहन स्वरुप उच्च सम्मान गरेको छु ❤
Wow excellent dohori dherai dherai suvakaman Manmaya Ngolsyo and Milan Ngolo all the best whole team from uk 🇬🇧
धेरै धेरै बधाई छ दुबै जनालाई 🎉🎉🎉
Dami Milan man
मनमाया जि का हरेक टुक्काहरु वाओ just वाओ
Dherai dherai badhai xa
Wow majjaa aayo too good❤❤❤
कति मीठो शब्द अनि कति मीठो स्वर अनि अनुसासित गायिका मनमाया वाइबा ❤❤
@pembalama9570
6 ай бұрын
जति सुन्यो सुन्न मन लाग्ने अति नै मीठो प्रस्तुति मनमाया र मिलन दाइ को ❤❤❤❤
@jayatamang2072
5 ай бұрын
हुन पनि सदाबहार कति मिठास सुमधुर स्वर दर्सकस्रोतालाइ एकोहोरो बनाउने आहा।।।
@prabodhpakhrin5969
5 ай бұрын
मैले १० चोटि सुनी सके अझै सुन्दै छु
आदर्णिय दाजु मिल लामा दाइ र मनमाया दिदी को यसरी नै अरु पनि गित र भिडियो आउदै गरोस् ❤❤❤❤❤❤
ईन्द्रेणिकि सालिन गायिका मनमायाँ वाइबा र मिलनलामाकाे निकैमिठाे प्रस्तुति दियकाेमा धन्नेबाद जयईन्द्रेणि
Waw kati mitho❤
मिलन भाई र मनमाया बैनि को आजको मिठाे दमदार दाेहाेरी रोजक भयो जय ईन्द्रेणि
Jay🙏🙏🙏Indreni ❤❤❤❤❤
❤❤❤❤अाहा कति मिठाे साेर
अनुभवी कलाकारको दोहोरी गजब होला जस्तो छ ।
अग्रज कलाकार मिलन लामा सर श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😢🎉
❤❤wow sarai Ramailo dohori Maja aayo.
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज सर मनमाया बहिनी मिलन सर श्रीराम सर जय भगवान् ❤😂🎉
darai ramro geet gaunu vayko darai darai danybad indryni teem ko daju bhai didi baine haru lai 🎉🎉🎉
मिलन लामा र मन माया को सारै रमाइलो दाेहारि बधाई साथै शुभकामना
Salamax indreni timelai ani Krishna sirlai pani ❤😊❤❤❤😊🎉🎉🎉🎉
म त ईन्द्रेनी मै बसेर नाचे झै भयो हजुर एक्लै नाच्दानी ❤❤❤❤❤❤ जय गीत जय सङ्गीत जय ईन्द्रेनी❤❤❤❤❤❤
दाेहाेरी भनेकाे पाे यस्ताे हुनु पर्छ नमुकाे दिन खुल्याे है😀😀😀😀😀😀😀
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤❤
खतरा दोहोरी dammi टुक्रा स्वर झनै राम्रो ❤👌👌👌😂
धेरै तप गीत छ है मिलन लामा जी
Sadabahar super wordspower vocal creative haso mind action Nepali lokgeet lokdhoriko real HIRO Milan lama ji n HIROIN manamaya waiba salute salute salute all teams ❤❤❤❤❤❤❤❤❤❤❤❤thank u❤❤❤❤❤
वाउ ❤मनमाया N ? दामि
Jay indreni ❤saarai damdaar milan n manu best of luck both n 🙏🙏🙏once again all indreni team ❤❤❤
❤❤❤❤ आहा मिलन सर र मनमाया वाइबाकाे अति भन्दा अति कति हो कति नाप्ने कुनै माप्यन्त्र छैन यस्तो रमाईलो गित हृदय देखि सम्मान, जय ईन्द्रेणी जय होस् सबैको।❤❤❤❤❤❤
अति उत्कृश्ट दोहोरि दुइ बरिश्ट्र मिलन र मनमयाको। धन्यबाद इन्द्रेणि लाइ।
कडा आयाे शाथि ❤🎉
एकदम दामी दोहोरी ❤😂❤
दोहोरी भनेको यस्तो हुनु पर्छ आजभोलिकाले लाईभ दोहोरीको नाममा छाडा गीत गाउनेले सिक्न जरुरी छ ❤❤
रमाइलो दोहोरी धन्यबाद छ 🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
धेरै रमाइलो छ, म लाईभमा नै बसाेर हेरेकाे थिए,,, म हासेकाे पनि अाएछ वरै❤❤❤
धेरै धेरै बधाइ छ हजुर हरुलाई ❤❤❤
सारै रमाइलो दोहोरी बधाई छ दुबै जना लाइ
सारहै रमाइलो दोहरी गीत धेरै धेरै धन्यबाद छ टीमलाई। जय इंद्रेणी!!!
सारै रमाईलो दोहोरी मनु बहिनीको सबै दोहोरी सारै रमाईलो लाग्छ । मिलन भाई संग झनै रमाईलो लाग्यो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
मेरी बैनी को हासो लाख❤❤❤❤❤❤❤ को
सारै रामरो भाका❤❤❤
दोहोरी को बादशाह दाई मिलन र दिदि मनमाया लाई हृदय देखि नै धन्यवाद ।
❤❤❤❤❤ मेरो मन पर्ने जोडी❤❤❤❤❤
साह्रै रमाईलो दोहोरी मनमाया र मिलन लामा अनि श्री रामलाई धन्यबाद
दोहोरी को रानी हो मनु दिजु त मिलन सर बधाई छ सबैलाई ❤❤❤❤
मेरो मन पर्ने गायक #मिलन लामा
यसको अर्को भाग पनि छिट्टै आउनु पर्छ ,मनमया मिलन र श्रीरामको छिनोफानो हुनै पर्छ,केत मनमायाले श्रीरामलाइ आफ्नो बनाए पछि मिलन लामालैइ खेलाउन खोजेको होकि या श्रीरामले त्यतिकै मेरो बुढी हो भनेको हो यसको अर्को भाग आउनै पर्छ,🎉🎉❤❤
बिचरामनमाया🌹ईच्छा कैले पुर्ति🌹भाकासैलि दाेहाेरि अतिसुन्दर🌹💯❗️❓️🆗
Outstanding lok dohori ever seen in between Milan lama and mon maya in my life.
जय नेपाल रमाइलो भयो अरगानीक दोहोरी साँझमा गीत
❤❤❤ धेरै राम्रो लाग्यो
बेजाेड प्रस्तुति मिलन र मनुकाे
मनु नाना र मिलान दाईको दोहोरी जतिसुनेनी मनै न अघाउने❤❤❤
मिलन दाई र मन माया दुबई जना मनको कलाकार हुनुहुन्छ ❤❤❤जय इन्ड्रेनि 🎉🎉🎉
@comdey9993
6 ай бұрын
Tapai le dherai live dohori git hernuhunxa ho.....
@comdey9993
6 ай бұрын
Tapai ko cmnt herirako hunxu
@belkumarisunar690
6 ай бұрын
@@comdey9993 धन्यवाद
@Hopefullynexttimesexinbathroom
6 ай бұрын
@@comdey9993🎉😢😢😢
@manmayabal7097
6 ай бұрын
😢😢😢😢😢😢😢😢@@comdey9993
मिलन र मनमायाको अती उत्कृष्ट दोहोरी!
Aaha kati ramailo dohori ❤❤
जति सुने पनि सुनाउ सुनाउ लाग्ने मिलन ज्योज्यो र मन माया नाना को दोहोरी अति मीठो स्वार को धनि म चै हाल पोर्चुकल बाट हेर्दै🇵🇹🇵🇹🙏🙏💃💃🇳🇵🇳🇵🌹🌹🌹
Manmaya baenira Milan lama vai ko sarai ramro mitho dohori ekdam bojilo sabdha rachne garnu hune vai baeni samman satha subha kamana
धेरै धेरै राम्रो छ ल सबै को ❤❤❤❤❤❤❤❤😊😊😊😊
सारै राम्रो ❤
धेरै धेरै बधाई छ
अत्यन्तै राम्रो प्रस्तुति ❤️❤️❤️
धेरै धेरै राम्रो छ मिलन र मनमाया दिदिको दोहोरि❤❤❤🎉🎉
Damdar👌👌👌👌
अति नै रमाइलो दोहोरी भयो अर्को भाग ( मनमायालाइ लिन आएं ) भन्दै गाएको आतुर छु म त ।
@deelumagar2826
3 ай бұрын
Yah x xhhhbs.yuu yo I gf fb😅qrRttasss do
मिलन दाइ र मनु बहिनिको जोडि सारै राम्रो
मिलन लामा र मनमाया वाईबा आर्गानिक उत्कृष्ट कलाकार हो ❤❤❤❤❤ ल्ह्सो प्यफुल्ला
मनमाया दिदिको दोहोरी नछुटाइ हेर्ने जति यता हाजिर गरौ त साथिहरु ❤❤❤❤❤
धेरै राम्रो दोहोरी 🙏
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
Very very nic sang ❤❤
धेरै राम्रो छ।
मनमाया र मिलन लामाको जोडी एकदम राम्रो छ। कृष्ण कँडेल दाजुले यो जोडी को बिबाह गरिदिए धर्म हुन्छ।
Namaskar Amazing indreni program
धेरै धेरै राम्राे
इन्द्रेणी को vibes नै बेग्लै छ ।।।।मादल जोडि नम्बर १....टुक्का पनि १००% सटिक 🤗🤗🤗🤗
माना माया को तामाङ हामी छ
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima Ji and the entire indreni family: ❤❤❤❤❤
अति रामृाे दाेहाेरी दुबै कलाकारलाई बधाई छ❤❤❤❤
Manmaya vs milan lama ko dhohori sarae ramylo lagx 👌👌👌
मन देखि सम्मान छ सबैमा🙏🙏🙏
धेरै धेरै बधाई दुबैजनालाई
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤ चर्चित कलाकार मिलन दाई लाई र मनमाया दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
धेरै धेरै सममान छ ईदेूणि टिमलाई मिलन सर र मनमया मलाई धेरै मन परछ धेरै राम्रो भयो रमाइलो दाेहाेरि गाउनु भयाे सधैं सफलता मिलाेश बधाई छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
Jaya indreni
Wow khatrai dohori ❤❤aayohai