झलकमानको झल्को मेटाउने सन्दिप चेपाङको आवाजले कस्को मन नजित्ला । सबैले सेयर गरौ । Sandip Chepang_Mina

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SandipChepang_MinaBudhathoki #LiveDihori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 441

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl9 күн бұрын

    सन्दिप बाबुको स्वरमा साँच्चिकै जादु रहेछ , उज्ज्वल भबिस्यको कामना गर्दछु , यो भेट जुटाइदिने इन्द्रेणीलाई सलाम ठोक्छु , जय इन्द्रेणी ❤️🙏

  • @pralhadwagle3342

    @pralhadwagle3342

    9 күн бұрын

    yeti utkrista git ta indreni ma kasaile gayeko chhaina hai malai aashadhai man paryo

  • @TopJungChand-ee8jl

    @TopJungChand-ee8jl

    8 күн бұрын

    @@pralhadwagle3342 हजुर हो उत्कृष्ट नै मान्नुपर्छ ,

  • @bhimtamu4
    @bhimtamu49 күн бұрын

    सारै मीठो आवाज भाई को आउदो दिन हरु मा पनि तपाई को गित सुन्न पाउ धन्यवाद

  • @jagatkhatri240
    @jagatkhatri2407 күн бұрын

    झलकमान गन्दर्भको गित धेरैको मुखबाट सुनियो तर यत्तिको मिठो कसले गायको थियन ..! ❤❤

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p9 күн бұрын

    सन्दिप भाइको स्वर धेरै राम्रो छ भबिस्य उज्ज्वल छ हार्दिक शुभकामना भाइलाई

  • @Kamalcreation
    @Kamalcreation9 күн бұрын

    सन्दिप भाइको स्वर अतिनै मीठो छ उज्ज्वल भविस्य छ हार्दिक शुभकामना । इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद ।

  • @chandrakumal6483
    @chandrakumal64836 күн бұрын

    सायद यो गित 2054/2055 मा मैले रेडियो नेपालबाट सुनेको निकै मार्मिक र मीठो आवाज

  • @binodtiwari4011
    @binodtiwari40119 күн бұрын

    सन्दीप को स्वर सारै राम्रो रहेछ, सधैं उन्नति प्रगती को कामना।।

  • @phidimmanojbanskota3436
    @phidimmanojbanskota34368 күн бұрын

    सन्दिप चेपाङ जी हजुरको स्वरको जति तारिफ गरे पनि त्यो कमै हुन्छ। तपाईंको स्वर विश्व को कुना कुनामा गुञ्जायमान रहोस् । हजुरलाई प्रगतिको धेरै धेरै शुभकामना छ।

  • @haribista4825
    @haribista48259 күн бұрын

    सन्दिप भाईको आवाज धेरै धेरै राम्रो लाग्यो ❤❤❤❤❤🎉🎉🎉🎉

  • @fzre5di300
    @fzre5di3009 күн бұрын

    भाई को आवज मा साच्चै जादु छ ❤❤❤

  • @shivalamichhane2542
    @shivalamichhane25429 күн бұрын

    सन्दीप भाईको गला र कला लाई उच्च सम्मान । साह्रै राम्रो लाग्यो

  • @Defender-du7gr
    @Defender-du7gr9 күн бұрын

    भाई को स्वर सुपर ❤मिना जी संग को दोहोरी पनी झक्कास उत्कृष्ट मनोरञ्जन भयो 🥰🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ ❤🙏❤🙏❤🙏❤🙏❤।

  • @RabinDutrajofficial
    @RabinDutrajofficial6 күн бұрын

    यो गीत यसरी न्याय गरेर गायको अहिले सम्म कसैले देखेको थिएन ।सन्दीप चेपाङको आवाज संची नै स्व. आदरणीय झलकमान गन्धर्व ज्युको जस्तै लाग्यो आहा

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62939 күн бұрын

    हो सचिकै झल्कमान गन्द्रबको जस्तै रहिछ स्वर❤जय देस जय इन्द्रेणी

  • @yakshahi2413
    @yakshahi24139 күн бұрын

    यतीमिठ सोर छ भाईको ठाउ दिनापरो किस्ना भाई🙏🙏🙏🙏

  • @tejrajacharya6877
    @tejrajacharya68779 күн бұрын

    भाई को स्वर अति नै राम्रो छ अब अगाडि बढ्नु शुभकामना

  • @dilipthapamagr
    @dilipthapamagr7 күн бұрын

    आदरणीय झलकमान ज्यु को याद दिलायो भाइ उज्ज्वल भबिस्यको कामना

  • @nokhiramoli3665
    @nokhiramoli36659 күн бұрын

    बधाई छ गायक शन्दिप चेपाङ्ग भाई र लाेग प्रिय गायिका मिना बुडाथाेकि लाई उत्रर , उत्रर प्रर्गतिकाे लागि शुभ: कामना छ।भाई काे शब्द र स्वर ले धेरै काे मन जितेको महसुस् गरेय मैले ।कुबेत बाट

  • @naranaryal5124
    @naranaryal51249 күн бұрын

    यो गीत नीकै भावुक छ सम्मान झलक मान गर्नधवर हार्दिक श्रदान्जली अर्पण गर्दछु सलाम छ भाइ लाई जय इन्द्रेणी ❤🙏❤️🇳🇵

  • @14-Peaks
    @14-Peaks9 күн бұрын

    सन्दिप sir स्वरमा साँच्चिकै जादु रहेछ , उज्ज्वल भबिस्यको कामना गर्दछु , यो भेट जुटाइदिने इन्द्रेणीलाई सलाम ठोक्छु , जय इन्द्रेणी

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi9 күн бұрын

    मलाई त झलक मान गर्न्धब ज्यु ले गाय झै लाग्यो हार्दिक बधाई ❤❤get well soon

  • @hembahadurthapa3646
    @hembahadurthapa36469 күн бұрын

    धेरै मिठो कला भयको मान्छे सन्दिप चेपाङ उहाको भाइलाइ सीघ्र स्वास्थ्य लाभको कामना 🙏

  • @rajendradhami5481
    @rajendradhami54819 күн бұрын

    आहा यो भाइको आवाज लाइ चाइ मान्नै पर्छ।सल्युट गर्न चाहान्छु यो भाइ को गला कला मिठो आवाज लाइ

  • @kamalabhandari751
    @kamalabhandari7515 күн бұрын

    सारै मीठो स्वर को धनी हुनुहुदो रहेछ बाबु धेरै अगाडि बढ्नुहोला शुभ कामना 🌺🌺

  • @khadkabk9712
    @khadkabk97129 күн бұрын

    पैलो लाइभमा यत्तिको गाउन सक्नी भाइको आट्लाइ मान्नै पर्छ। झलक मानको गित आजासम्मा यति राम्रो त कसैले गाएका थिएनन पैलो पटक सुने। best of luck bhai❤. नया भाइ बैनिहरुसङ्ग गाउना धेरै अपठ्यारो हुन्छ र पनि राम्रो साथ दिनुहुने बैनी मिनालाइ पनि धन्यवाद छ। र लुकेको कलालाइ जनता सामु ल्याउने हाम्रो कृष्ण दाइलाइ सम्मान सहित सम्पुर्ण इन्द्रेणी परिवार लाई धेरै धन्यवाद ❤

  • @dhanjitgm
    @dhanjitgm9 күн бұрын

    इन्द्रेणी को जयहोस

  • @kajimanthapa5034
    @kajimanthapa50349 күн бұрын

    चेपाङ भाईको स्वर त दामी लाग्यो।

  • @diwasdada8443
    @diwasdada84439 күн бұрын

    @सन्दिप_चेपाङ दाई धेरै खुशी लाग्यो, यसरी नै अघि बढ्दै जानु है, धेरै धेरै बधाई छ ❤🎉🎉🎉🎉❤❤❤❤

  • @keshabkunwar9465
    @keshabkunwar94659 күн бұрын

    अर्को झलकमान को जन्म भएछ ❤️🙏स्वर 😥❤️

  • @nishanthapa7437
    @nishanthapa7437Күн бұрын

    अत्यन्तै सुमधुर स्वरका धनी सन्दिप चेपाङ भाई 👏👏

  • @laxmikhadka1260
    @laxmikhadka12609 күн бұрын

    बाबु ले गायको गाना। बहुतै। दामि लाग्छ यो नै। यति नै यो गाना हरूयो

  • @leo-dtm.8960
    @leo-dtm.89609 күн бұрын

    अहिलेसम्मकै जादुमयी आवाज वाह चेपाङ भाइ स्वर्गीय झलकमान गन्दर्भ लाई सम्झिएँ बेस्सरी 💛

  • @RegBista-jq8dj
    @RegBista-jq8dj7 күн бұрын

    Aaha mitho xa vai Dohori❤❤ra voice jhan wow xa sandip chepang vai👌👌❤️❤️🎉🎉

  • @pokhrelitaranga8266
    @pokhrelitaranga82662 күн бұрын

    आहा, झलकमान लाइ बिर्स्याउने कस्तो कला रहेछ बाबु सन्दिप चेपाङ तपाईको यो कला अमर रहने छ |

  • @user-ur4qm4vy4k
    @user-ur4qm4vy4k9 күн бұрын

    ईन्द्रेणी परिवारलाई हार्दिक हार्दिक नमन चेपाङ भईलाई उज्जल भबिस्यकाे सुभकामना मिनादिदीसंग गित गाऊदा अल्लि कता कता गएजस्ताे लाग्याे मेलनखाएकाे हाेकि

  • @hariacharya6034
    @hariacharya60349 күн бұрын

    जय जय इन्देणी ल आयो नयाँ दोहोरी आज को अब हेरिन्छ एक छिन तपाईं हरुलाइ पनि फुर्सद भए हेर्दै गर्नु होला

  • @razrai4232
    @razrai42322 күн бұрын

    भाईको आवाजले झलकमानको झल्को आयो बधाई छ आउने दिनहरुमा संगीतिक जिवनको उज्ज्वल भबिस्यको शुभकामना भाईलाई

  • @laxmikhadka1260
    @laxmikhadka12609 күн бұрын

    यो। श्रीमान। बितेको बेला। यो। गाउनु भयको थियो यो गाना यो। मेरो श्रीमान बितेको। धेरै उति थियो यो गाना

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt8 күн бұрын

    आँसु नै आयो भाइको गित सुनेर उज्ज्वल भबिस्य को कामना 😊😊😊😊😊😊

  • @dbmanav
    @dbmanav6 күн бұрын

    सन्दिप को स्वरले देश खान्छ।best of luck सन्दिप चेपाङ भाई।

  • @sanjumagar1297
    @sanjumagar12979 күн бұрын

    सन्दिप भाई वावा मनै छोयो ❤❤❤

  • @nareshthapa14
    @nareshthapa149 күн бұрын

    व्हाइ सन्फिप नेपाल खानु पर्छ बबाल बबाल बधाइ भाइ यो चेपाङ्ग जात मा फेरि भाइ को आगमन भौओ स्स्न्जिता बैनी पछि खुसी छम भाइ अब छोड्नु हुन्न ल बधाइ भाइ🎉🎉🎉

  • @devthapa7601
    @devthapa76017 күн бұрын

    भाइको स्वर र शब्द अति मिठो छ ।भाइलाइ उज्जवल भविस्यको शुभकामना।

  • @manish19969
    @manish199699 күн бұрын

    एक युगमा एक झलकमान गन्धर्व जन्मिन्छ यो युगको झलकमान जन्मिसके सन्दिप ।❤

  • @indrahitang
    @indrahitang7 күн бұрын

    वाह भाइ सन्दीप क्या जादु छ हजुर को स्वरमा साच्चै मलाइ त यो गीत सुन्दा झलकमान गन्धर्व ज्यु ले गाएको आभास भयो really good voice i salute you bhai jay nepal 🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵💐💐💐

  • @thapadinesh7585
    @thapadinesh75853 күн бұрын

    साह्रै मार्मिक गीत मिठो स्वरमा गाउनु भयो भाई ले बधाई छ।

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf4 күн бұрын

    सन्दिप भाई धेरै राम्रो स्वर छ।र तिमीलाई छिटै सन्चो होस।

  • @SushantshahThakuree
    @SushantshahThakuree8 күн бұрын

    यत्ति को आवाज भाको मान्छे त्यो इन्द्राणी मा छैन सन्दिप ❤❤❤❤❤

  • @RamRam-sc5wr
    @RamRam-sc5wr9 күн бұрын

    चितवने भाई काे आवज सारै राम्रो छ कडा दाेहाेरी शुभकामना छ।

  • @ramjigautamramjigautam1282

    @ramjigautamramjigautam1282

    9 күн бұрын

    दुबै जना काे शब्द चयन उत्तम छन सवाल जबाफ सहि रुप मा गए काेछ ,दुबैलाई शुभकामना

  • @keshabchhetri5280
    @keshabchhetri52807 күн бұрын

    Wao beautiful singer Sandeep chepang Bhai Saraswati ko bass bhayeko yo bhai ko aawaj god bless you brother

  • @user-wn7ld1ut6p
    @user-wn7ld1ut6p6 күн бұрын

    यति मिठो स्वार छकि मनै लोभ्याउने हार्दिक बधाई सुभकामना

  • @user-pg6iz5mf6j
    @user-pg6iz5mf6j9 күн бұрын

    एक दम राम्रो छ सन्दीप चेपाङ को स्वर❤❤❤

  • @realfoolsnepal01
    @realfoolsnepal016 күн бұрын

    यति मिठो स्वर सन्दीप लाई मनै देखि स्यालुट छ ❤

  • @padamshrestha8976
    @padamshrestha89765 күн бұрын

    धेरै दिन पछि मिना बुने सोर सुन्न पाइयो दुबै भाइ बहिनी को प्रतिस्पर्धा राम्रो छ

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c9 күн бұрын

    राम्राे गाएकाे मान्नुपर्छ ।नेपाल टपरसंग यत्तिकाे गाउनेले तालिम पाए ठाउँ पाए राम्राे प्रगति गर्न सक्छन् भविष्य छ ।भाइकाे भाइलाई शीघ्र स्वास्थ्य लाभकाे कामना

  • @Shantirana.vlog4
    @Shantirana.vlog45 күн бұрын

    सारै मीठो स्वर भाइ को उज्ज्वल भबिस्य को धेरै धेरै सुभाकाना भाई

  • @premrajdc5256
    @premrajdc52564 күн бұрын

    सन्दिप भाइ र मिना थापा को स्वार चाहिँ साच्चिकै जति सुन्यो त्यति सुनौ सुनौ लाग्नेछ छ।

  • @user-gb4hj5mt8h
    @user-gb4hj5mt8h9 күн бұрын

    आहा! कति मीठो आवाज्♥️🎉🎉

  • @dhanendratamang6672
    @dhanendratamang66729 күн бұрын

    सन्दिप भाइको उजवलभबिस्यको कामाना गर्दछु निकैराम्रो स्वररहेछ ❤❤❤❤❤❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j9 күн бұрын

    जय ईन्द्रेणि

  • @KumarchepangKumar
    @KumarchepangKumar8 күн бұрын

    Sandip dai dherai ramro sorko dhani yesarinai agadi bardhai janu hjrko ujwalvabiseko dheradherai suvakana xa❤❤❤

  • @birbahadurthapajn
    @birbahadurthapajn8 күн бұрын

    सन्दीप बाबु उज्जवल भविष्य को कामना ❤❤❤

  • @user-ul4vc5qv9r
    @user-ul4vc5qv9r9 күн бұрын

    यति राम्रा कलाकार गुमनाम बसेका छन।

  • @puskalsharma293
    @puskalsharma2935 күн бұрын

    एकल गित ले मनै राेयाे बधाई छ सन्दिप सर😢😢😢😢😢

  • @haribista4825
    @haribista48259 күн бұрын

    धेरै धेरै राम्रो लाग्यो शूभकामना छ ❤❤❤❤❤❤❤❤

  • @ganeshbudhathoki5375
    @ganeshbudhathoki53759 күн бұрын

    भाइको स्वोर राम्रो छ भबिस्से सङित्मै गयभने राम्रो हुन्छ धन्नेबाद छ

  • @atmgrg
    @atmgrg6 күн бұрын

    आहा कति मिठो स्वर अग्रिम सुभकामना भाइ👏🎉💐

  • @Bimala-gf2ei
    @Bimala-gf2ei5 күн бұрын

    ❤❤❤❤❤ समधुर स्वरका धनी सन्दिप भाइ

  • @nareshbhandari1428
    @nareshbhandari14289 күн бұрын

    इन्द्रेणी छ र पो यी यस्ता प्रतिभाले आफ्नो कला देखाउन पाएको छ्न .. जय इन्द्रेणी जय कृष्ण कडेल र सम्पुर्ण टिम ❤❤🎉🎉❤❤

  • @GamisaraThapa
    @GamisaraThapa9 күн бұрын

    राम्रो छ है भइ को सोर लाइ

  • @apsarakarki9138
    @apsarakarki91389 күн бұрын

    नमनछ बाबू चेपाङ भाइ।भाइ काे पनि स्वस्थ्यालाप काे कामना बाबू।❤❤❤❤

  • @116lbgurung6
    @116lbgurung69 күн бұрын

    नमनछ बाबू चेपाङ भाइ। भाइ को पनि स्वास्थ्य लाव को कामना बाबु

  • @krishnapaneru5066
    @krishnapaneru50667 күн бұрын

    सन्दिप भाइको गाउने शैली र स्वर एकदमै राम्रो छ।❤

  • @sirjanlamalama6507
    @sirjanlamalama65075 күн бұрын

    दाम्मी ब्रो❤🎉

  • @bikesh-yawalimbu12
    @bikesh-yawalimbu128 күн бұрын

    first time कोइ भिडियो मा कमेन्ट गर्दै छु सन्दीप जि को आवज साचिकै जदुमय छ all the best 😢

  • @kishanban4037
    @kishanban40379 күн бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सन्दिप सर मिना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @indrakhadka8336
    @indrakhadka83369 күн бұрын

    अतिमिठाे स्वर दुबै कालाकार लाई शुभकामना 🌺🙏🌺

  • @krishnagurung650
    @krishnagurung6508 күн бұрын

    Hardik Badae xaa, Sandip Chaypang vai lai, so sweet voice

  • @ommagar8032
    @ommagar80328 күн бұрын

    दामि छ भाइ को स्वर

  • @RabinGurung-fl8ns
    @RabinGurung-fl8ns6 күн бұрын

    Dherai dherai badhai xa sndib vai

  • @harikummar5469
    @harikummar54697 күн бұрын

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @TukumayaThaka-rq7kq
    @TukumayaThaka-rq7kq8 күн бұрын

    Sandip Vai derai ramro xa vahabosey ramro xa Hai aagadi badnu❤❤

  • @dilkumarmagar2968
    @dilkumarmagar29689 күн бұрын

    सार्है मीठो स्वर सुन्न पाइयो,खुसि लाग्यो

  • @chiranjibidhakal6212
    @chiranjibidhakal62128 күн бұрын

    इन्द्रिको विशेषता यही हो नयाँ लाई पनि मौका मिल्छ

  • @purnachepang908
    @purnachepang9086 күн бұрын

    Wow babal voice Sandev Vai,ho ahead❤❤

  • @p.r.nvines2375
    @p.r.nvines23758 күн бұрын

    कति दामी हो साथी तिम्रो स्वर 😘😘😘

  • @mongolianboy84
    @mongolianboy849 күн бұрын

    झलकमान गन्धर्वको अर्को जन्म भएछ धेरै शुभकामना❤❤

  • @amitpulami9033
    @amitpulami90339 күн бұрын

    साच्चिकै सन्दीप जि को स्वर जादुमय छ।आहा।👌👌🌹🌹🌹

  • @nirmaltamang7545
    @nirmaltamang75457 күн бұрын

    बधाई तथा हार्दिक सुभकामना सन्दिप भाइ

  • @loksubedi2326
    @loksubedi23268 күн бұрын

    राम्रो कला ले स्थान पाउनु पर्छ शुभकामना भाइ ।।

  • @sagarlama9749
    @sagarlama97497 күн бұрын

    धेरै राम्रो स्वर अनि अति मन छुने गाउनु भयो

  • @user-we8yq3ck6k
    @user-we8yq3ck6k9 күн бұрын

    सन्दीप भाइको स्वर एकदम राम्रो छ आगामी दिनमा सङ्ग्रह गरेर गीत सङ्गीत मा अगाडि बरेको हेर्न पाउ ❤मिना झन नेपालको live दोहोरी को खानी हुन हाम्रो दाङको तारा हुन ❤❤

  • @birendrakunwar828
    @birendrakunwar8285 күн бұрын

    एकदमै राम्रो स्वर waoooo ❤ 10 choटि सुने

  • @binabina7708
    @binabina77085 күн бұрын

    सन्दिप भाईकाे अावाजमा दम छ है ।

  • @dilb-zg8fo
    @dilb-zg8fo8 күн бұрын

    ramro xa sandeep lai safaltako suvakamana🎉🎉🎉🎉

  • @swostikabaram8477
    @swostikabaram84778 күн бұрын

    Vai ko voice ekdam. Ramro x best of luck ❤❤❤❤

  • @sureshkhdka
    @sureshkhdka9 күн бұрын

    स्वर धेरै राम्रो छ ,सन्दिप भाइ उज्ज्वल भबिस्यको कामना ,अझै कला र गला निखारिदै जाओस्

  • @juddhadasaudi5357
    @juddhadasaudi53579 күн бұрын

    हाम्रो गायक झलकमान गन्दरब दाईको अावाज सेमछ भाइ उज्ल भबिस्यको सुभकामना भाई

  • @krishnasubedi7052
    @krishnasubedi70527 күн бұрын

    आहा आहा आहा यस्तो मौलिक वाज र मौलिकताको खडेरी परिरहेको अबस्थामा यो सन्दिप भाइको आवाज ले मन नै बहलाइदियो आँसु खसेको पत्तै पाइन म सङ्गा यो स्वर को बयान गर्ने कुनै शब्द भेटिन सरि भाइ❤❤

  • @GaneshBc-kd8ev
    @GaneshBc-kd8ev9 күн бұрын

    स्वोर राम्रो छ दाजु हजुर लाई उज्ज्वल भबिस्य को कामना साथै बिरामीको सिघ्र स्वास्थे लाभ को कामना

Келесі