कस्तो अवस्थामा रानी मौरीलाई मार्ने ?

मौरीपालक कृषकले जान्नै पर्ने महत्वपुर्ण पक्ष । पुरानो रानीले अण्डा नदिएको र घारमा नयां रानी कोष राखेको छ भने हामीले पुरानो रानीलाई मारेर स्वस्थ्य २ वटा ठुलो वटा रानी कोष छोडिदिने।
#agriculture #farming #honeybees #honey #food #nutrition #income

Пікірлер

    Келесі