घार छोडेर भागेको मौरीलाई आधुनिक घारमा कसरि राख्ने ??

यस भिडियोमा मौरीले गृहत्याग वा हुलनिर्यास गरेर गएको मौरीलाई कसरी पुन: आधुनिक घारमा राख्ने भन्ने सिकाउन खोजिएको छ। कृषकहरुले प्रतिकुल मौसम जस्तै बढि पानी पर्ने, चिसो धेरै हुने र चरणको अभाव तथा रोग कीराको प्रकोपले गर्दा गृहत्याग गर्ने र प्राकृतिक रुपमै हुल निर्यास हुने हुदाँ उक्त घार छोडेर गएको मौरीलाई कसरी आधुनिक घार भित्र ल्याएर राख्ने जसले गर्दा मौरीको गोला बृद्धि गर्ने र मौरीलाई मजबुत गराई आउने सहि समयमा मह उत्पादनमा वृद्धि गरी कृषकको आयआर्जनमा बढाउने यस भिडियोको मुख्य उद्देश्य रहेको छ। #absconding #swarming #beeswarm #artificial #food #adverse #condition #honeybee #superframe #honey #apiculture #nature #benefits #incomeopportunities #increaseproductivity #production #livelihood #farmers #ruralareas

Пікірлер: 14

  • @ramprasaddhungana5066
    @ramprasaddhungana506615 күн бұрын

    जानकारी मूलक भिडियो प्रस्तुत गर्नुभएको मा बधाई।

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    15 күн бұрын

    @@ramprasaddhungana5066 thank you so much…

  • @gitasah456
    @gitasah45619 күн бұрын

    thank for information sir

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    19 күн бұрын

    @@gitasah456 thank you so much

  • @hdrcpokhara
    @hdrcpokhara20 күн бұрын

    Nice work

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    19 күн бұрын

    @@hdrcpokhara thank you so much

  • @gyanutamang7108
    @gyanutamang710820 күн бұрын

    👍️👍️👍️🙏🙏🙏

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    19 күн бұрын

    @@gyanutamang7108 Thank you so much

  • @dambarkc1547
    @dambarkc154720 күн бұрын

    ❣️❣️

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    19 күн бұрын

    @@dambarkc1547 thank you so much

  • @tarunkafle7567
    @tarunkafle756720 күн бұрын

    💜❣️❣️❣️❣️

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    19 күн бұрын

    @@tarunkafle7567 thank you so much

  • @Shiva_Gurung
    @Shiva_Gurung19 күн бұрын

    Malai pani saport pau hai bro

  • @Krishi_Gyaan

    @Krishi_Gyaan

    19 күн бұрын

    @@Shiva_Gurung la hajur k sahayog garna paryo vannus hai

Келесі