Bee Keeping Nepal

Үй жануарлары мен аңдар

मौरी पालन एक कृषि पेसा हो । यो पेसा मह का साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा १५,००० बर्स आघि देखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्स आघि देखि येसलाई घरमै पल्न थलियो ।त्यसबेला सदरन छुरि र धुवा को प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो ।
१८ औँ सताब्दिमा युरोपियन नागरिकहरूले मौरीको बारेमा बुझ्दै पेसालाई सन् १८५१ मा आधुनिक घारको निर्माण गरे, जसमा मौरीलाई असर नपुर्याई वा नस्ट नगरि मह निकल्न सकिन्थ्यो । यस पेसाका लगि धेरै जग्गा वा लगानिको अवश्यकता पर्दैन । यो पेसा कम मेहेनतले पनि सजिलै गर्न सकिन्छ ।
वालिङ ११, डाैवामा श्याम अर्यालले १० बर्षदेखी मौरीपालन व्यवसाय सुरु गर्नुभएको हो र हाल ३२ वटा घार मौरीपालन गर्दै आउनुभएको छ। साथै मौरीपालन तालिम पनि प्रदान गर्दै आउनुभएको छ। थप जानकारीको लागि सम्पर्क: ९८५६०८४९३२

Пікірлер: 21

  • @nirtamang6372
    @nirtamang637222 күн бұрын

    धन्बाद श्यामसर महत्वपूर्ण जानकारीकाेलागि।

  • @krishionlinetv
    @krishionlinetv6 ай бұрын

    Good

  • @dhirendrabdrthapa418
    @dhirendrabdrthapa4183 жыл бұрын

    Jay gurudev, shyam aryal Dai tapaiko mauripalan sambandhi pesha atee ramro lagyo,

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm8 ай бұрын

    नमस्ते म सर्लाही बाट यो जानकारी को लागि धेरै धन्यवाद म पनि सेरेना माहुरी पालक हु

  • @samirshyangbo_beeFarm

    @samirshyangbo_beeFarm

    8 ай бұрын

    हजुर कुन ठाँउ मा हुनुहुन्छ

  • @rudraprasadpokharel7872
    @rudraprasadpokharel7872 Жыл бұрын

    हजुरको प्रस्तुति अत्यन्त यथार्थ र शालीन लाग्यो , प्रसस्त अनुभवी हुनुहुदोरहेछ हजुर को मोबाइल नम्बर पाउ न सर ।

  • @saraswatikafle3126
    @saraswatikafle31263 жыл бұрын

    सन्देशमुलुक भिडियो 🙏

  • @christopherkarki3371

    @christopherkarki3371

    6 ай бұрын

    kzread.info/dash/bejne/dmaNy6eYm7fZiqw.htmlsi=xbaEgkG6WOrGvctE

  • @pematamang6303
    @pematamang63032 жыл бұрын

    Yo beekeeping ko equipment kaha paainchha?

  • @sunilthakuri5550
    @sunilthakuri55503 жыл бұрын

    Jankari mulak video ko lagi thanku but Hajurko videoma sound sano aauxa yashlae sudarnu paryo

  • @user-pz6mx7er5c
    @user-pz6mx7er5c5 ай бұрын

    रोयलजेलीमा यत्रो शक्ति हुन्छ त ?

  • @minbadhurgurung6537
    @minbadhurgurung65372 жыл бұрын

    Hamroma Pani aunu paryo sir Mero 450 gola Cha Serena mauri sujita bee

  • @hemantroka2310

    @hemantroka2310

    2 жыл бұрын

    contact num paau na hajur

  • @pematamang6303
    @pematamang63032 жыл бұрын

    यो सेरेना मौरिको निम्ति कुइनएक्स्क्लुडर मेलिफेराको भन्दा अलगै हुन्छ कि ?बताइदिनु हुन्छ कि

  • @luckyboyshostel3582
    @luckyboyshostel35824 ай бұрын

    gharko 3 talla mathi xatma serena mahuri palna sakinx ki nai? Kirtipur

  • @nareshrai5886

    @nareshrai5886

    4 ай бұрын

    Majala sakinx palnu

  • @hemantroka2310
    @hemantroka23102 жыл бұрын

    yo Ghar bhaneyko thau kaha ko hola???

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz3 ай бұрын

    मपनि धेरै असफल भएकि छु अहिलेसम्म सफल हुन सकेको छैन् तपाई को घरमा आउन लागि काहाँ होला बताई दिन न

  • @dekpun3350
    @dekpun33503 жыл бұрын

    मो ,न पाउन सर

  • @narayanprasaddahal1408
    @narayanprasaddahal14082 ай бұрын

    हिसाब गलत

Келесі