आधुनिक घारको मौरीलाई मह मदानीले यसरी काढिन्छ जसको कारण महको उत्पादन छिटो र बढि लिन सकिन्छ।
आधुनिक घारको मौरीलाई मह मदानीले यसरी काढिन्छ जसको कारण महको उत्पादन छिटो र बढि लिन सकिन्छ र छाउरा चाका नस्त हुदैन। उत्तरी मोरङ मौरी सोत केन्द मोः9827379447,9860607452
Пікірлер: 15
धेरै राम्रो
Waw great job
Purai seal nai gareko xaina ni vai, esari ta maha chadai bigrinxa ni
सेरेना हो कि मेलिफेरा हो?? मेलिफेरालाइ पनि सुपरमा राख्न सकिन्छ ?? बताइदिनुस न ।
@devgesa3790
Жыл бұрын
मेलिफेरा हो मज्जाले मिल्छ
घार किन्न कहाँ पाउछ सर? मलाई नी पाल्ने रहर छ
@devgesa3790
2 ай бұрын
Mero ma nai pauxtw sir
कुन ठाउ हो?
@devgesa3790
Жыл бұрын
मोरङ वाहुनी
कति पर्छ मदानि लाई जानकारि पाउ न
@devgesa3790
11 ай бұрын
मेलिफेराको30-35 हजारमा पाउछ
@nabinwry4119
8 ай бұрын
Kaha paixa yo machine sir prz reply🙏
@devgesa3790
8 ай бұрын
Ma sanga x linu hunx bhane eakdai milayera dinxu
यो जाली भको ह्यात का किन्नू पैंछ?
@devgesa3790
Жыл бұрын
मौरी सामान पाउने पसलमा