Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०८१
आजका मुख्य समाचार
* सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटारमा / सत्ता छाड्न प्रधानमन्त्री दाहाललाई कांग्रेसको आग्रह / सच्चिएर अघि बढ्न कांग्रेस-एमालेलाई विज्ञको सुझाव ।
* राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवाद छताछुल्ल / केन्द्रीय समिति बैठकमै महामन्त्री ढकालको मुखमा कालोपट्टी / रास्वपालाई रविको मात्रै पार्टी नबनाउन अपिल ।
* कानुनी रुपमा दण्डनीय भए पनि जुम्लाका अधिकांश घरमा छाउगोठ / परिवर्तन चाहने किशोरीहरु पनि दबाबमा / सामाजिक कलंकको रुपमा रहेको छाउपडी उन्मूलन चुनौतीपूर्ण ।
* अमेरिकामा बाइडनलाई राष्ट्रपतिको चुनावी दौडबाट पछि हट्न दबाब बढ्दै / प्रेसिडेन्सियल डिबेटमा कमजोर प्रस्तुतीले बाइडनको कार्यक्षमतामाथि आफ्नै दलमा उठ्यो प्रश्न ।
* प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङको महिलातर्फ आरडीएसकी रमिसा श्रेष्ठ र आर्मीकी आरती बम्जन फाइनलमा / पुरुषतर्फ आर्मीका लालु आलेमगर र एपीएफका रबिन नेपाल उपाधि नजिक ।
Timestamps
0:00 - मुख्य समाचार
23:57- जनताको आवाज
39:32 - जनमत
39:58 - अर्थ र विकास
46:39 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 23

  • @bhuwonjhakotemagar783
    @bhuwonjhakotemagar7832 күн бұрын

    यी मन्त्रीहरु र नेताहरु सबै गतिछाडा,देशद्रोही डाकाहरु हुन्

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn3 күн бұрын

    अब कान्तिपुर मिडिया को भन्सार नाका खुल्यो काङ्ग्रेस पार्टी ले कैलाश सिरोहिया मुद्दा सजाय माफी दिन्छ

  • @suniltamang1339
    @suniltamang13392 күн бұрын

    २०८४ सम्म जेजे गर्छस गर देश द्राेहि हरु

  • @BalindaSunam
    @BalindaSunam2 күн бұрын

    Congress +emale Aprajatantrabadi hun

  • @jagatp.ddahal317
    @jagatp.ddahal3172 күн бұрын

    एमाले सरकारमा थियो। पक़ाउ परिन्छ भन्नि डरले सरकार बाट बाहिरेको बच्न लाई बाहिरिएको तिमिपनि बांच मपनि बांच्छु

  • @bhuwonjhakotemagar783
    @bhuwonjhakotemagar7832 күн бұрын

    गतिछाडाहरु !!

  • @bijayGmR-j3g
    @bijayGmR-j3g2 күн бұрын

    राजिनामा दिनु भएन प्रचन्ड ले

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um2 күн бұрын

    कान्तिपुर त एक्दम खुशी हुनु पर्छ। अब फेरि कैलाश सिरोहिया लाई त गजब को फाइदा हुने भो। सबैभन्दा बढी त कांग्रेस ले नै कान्तिपुर र येस का मालिक लाई सुरक्षा गरेकै हो। ल तेस को लागी कान्तिपुर लाई बधाई छ है।

  • @amarkarki3824
    @amarkarki38242 күн бұрын

    ❤❤🎉❤❤

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk2 күн бұрын

    मुकुलेले राप्रपाको एजेन्डा रास्वपामा थोपर्न खोज्नु गलत हो।तुरुन्त कार्बाही हुनु पर्छ पाटी बाट ब्रखास्त गर्नु पर्छ।

  • @kishanban4037
    @kishanban40373 күн бұрын

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂🎉

  • @completenepal238

    @completenepal238

    2 күн бұрын

    बेक्कार को बोक्रे रहेछौ तिमि

  • @KamalMagar-ur4wo
    @KamalMagar-ur4wo13 сағат бұрын

    अती हैन धेरे अती गरेओ चोर हरु ले

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz3 күн бұрын

    यो देश बिगार्ने नेताहरू नै बुडा पाकाहरु हुन्। अबको नीयममा 50बर्ष भन्दा बढी भएमा मन्त्री हुन नपाइने हुनुपर्दछ। मुल सफलता भनेको नै फाँसी हुनुपर्दछ। फाँसीको नीयम भएमा भ्रष्टाचारीको अन्त्य हुनेछन्। तब नेपाल पनि अरु देशहरु जस्तै भनेछन्,जस्तै साउदी कतार आदि,,,।

  • @yontenrabgay1142
    @yontenrabgay11422 күн бұрын

    Boycott kantipur media

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm3 күн бұрын

    अ।जको समच।र चै सन्तोष जनक छ

  • @BalindaSunam
    @BalindaSunam2 күн бұрын

    Aprajatantrabadi

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk2 күн бұрын

    मुकुलेले राप्रपाको एजेन्डा रास्वपामा थोपर्न खोज्नु गलत हो।तुरुन्त कार्बाही हुनु पर्छ पाटी बाट ब्रखास्त गर्नु पर्छ।

Келесі