Kantipur Samachar | कान्तिपुर समाचार, २१ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २१ असार २०८१
आजका मुख्य समाचार
* संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनबारे गृहसचिव र प्रहरी महानिरीक्षकबाट लियो जानकारी / एक वर्षमै ११ अर्ब ठगीको उजुरी लिएर ५५ हजार पीडित आएको प्रहरीको तथ्यांक ।
* बहुमत गुमाएको स्पष्ट भइसक्दा पनि प्रधानमन्त्री दाहालको राजीनामा आएन / सरकार गठन प्रक्रियालाई अलमल्याउने छिद्रको खोजी / असार २८ गते विश्वासको मत लिने ।
* राष्ट्रपति चुरे संरक्षण विकास समितिमा योग्यता नपुगेका व्यक्तिलाई राजनीतिक दबाबमा नियुक्त गरिएको खुलासा / विवादका कारण समितिका सदस्यबीच नै हात हालाहालको स्थिति ।
* संसदीय चुनावमा भारी बहुमतसहित बेलायतको लेबर पार्टी १४ वर्षपछि सत्तामा / प्रधानमन्त्री बनेका केइर स्टार्मरलाई अर्थतन्त्र सुधारदेखि मानव तस्करी नियन्त्रणसम्म चुनौती ।
* युरो कपको क्वार्टरफाइनलमा जर्मनीले आज उपाधिको अर्को दाबेदार स्पेनको सामना गर्ने / दोस्रो खेलमा फ्रान्स र पोर्चुगल भिड्ने ।
Timestamps
0:00 - मुख्य समाचार
20:21- जनताको आवाज
30:33 - जनमत
32:53 - अर्थ र विकास
39:12 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 24

  • @user-vh9xm9fv3t
    @user-vh9xm9fv3t6 күн бұрын

    कांतिपुर मेडिया जगत ma ठुलो योगदान छ , म सानो हुदा कांतिपुर पत्रिका एफएम रेडिय टीवी देखी देस भरी को खबर घर बसी सुने को, कांतिपुर इतिहास को धेरै रिकार्ड रखे को छ,

  • @amarkarki3824
    @amarkarki38246 күн бұрын

    ❤❤🎉❤❤

  • @kishanban4037
    @kishanban40376 күн бұрын

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂🎉

  • @rbthapathapa1608
    @rbthapathapa16086 күн бұрын

    Right pm

  • @user-vh9xm9fv3t
    @user-vh9xm9fv3t6 күн бұрын

    Hamro देश को राजा राजदरबार छोर को छ, Yo परचन्द रबी t गली को कुता बारबर छाइन 😊 देसमा सविधान छ की छैने, सविधान छ भने राजीनामा दीनू या t पीएम परचंद रवि जगल पेस हुन्छ,

  • @chyangbatamang1222
    @chyangbatamang12226 күн бұрын

    😮कान्तिपु ले पनि कंग्रेस र एमाले को झोले लाई छानीछानी प्रस्न सोधे छ

  • @gopal932
    @gopal9326 күн бұрын

    👁️👁️👁️👁️👁️

  • @udaybc5274
    @udaybc52746 күн бұрын

    Puythan bata herirako xu

  • @prakashpoudel6997
    @prakashpoudel69976 күн бұрын

    कान्तिपुर ले काङ्ग्रेसको पुच्छर समातेको थाहा भयाे । मेडिया हरु निस्पक्ष हुनुपर्छ

  • @user-sy6sy4cd1k
    @user-sy6sy4cd1k6 күн бұрын

    साउदी देखि हेरे को

  • @padamrajshahi3897
    @padamrajshahi38976 күн бұрын

    Lamjung Madhya Nepal aawaj sano aayo ❤😂🎉😢😮😅😊

  • @yambahadur8334
    @yambahadur83346 күн бұрын

    Naitikta ko kura nagar sirohiyako hali ho sabai vanda naitikta anusasan tw timrai hjr ba sirohiya ma xa tw

  • @yambahadur8334
    @yambahadur83346 күн бұрын

    Dahall g le teti sajilai raji nama dinai mildaina

  • @user-vh9xm9fv3t

    @user-vh9xm9fv3t

    6 күн бұрын

    तिम्रो बुआ लाई थाह छैने,देश मा सविधान पानी हूँछ 😊😊

  • @SunilGautam-jy4rs
    @SunilGautam-jy4rs6 күн бұрын

    kantipur samchar biswas nagarunuko karan k hola

  • @user-vh9xm9fv3t

    @user-vh9xm9fv3t

    6 күн бұрын

    जहीले सतीय खबर दिए को कारण हूं,

  • @sabitakarki6891
    @sabitakarki68916 күн бұрын

    Good ✍️✍️✍️✍️✍️✍️👈

  • @jeevantamugurung5207
    @jeevantamugurung52076 күн бұрын

    Timi kantipureko kaamxaina

  • @ajayatamang8326
    @ajayatamang83266 күн бұрын

    Godi media Kantipur

  • @user-xv3qb4vk3u
    @user-xv3qb4vk3u6 күн бұрын

    Tero samcar ko sshun

  • @rudrabasnet7440
    @rudrabasnet74406 күн бұрын

    ini pitar kasta bislesak hun yestani kahile dekhi bislesak gol modal garera janta bhulyune xi lachar manxe

  • @amarkarki3824
    @amarkarki38246 күн бұрын

    ❤❤🎉❤❤

  • @amarkarki3824
    @amarkarki38246 күн бұрын

    ❤❤🎉❤❤

Келесі