Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०८१
आजका मुख्य समाचार
* प्रधानमन्त्रीले लिने विश्वासको मतको छिनोफानो भए लगत्तै नयाँ सरकार बनाउन दाबी पेस गर्ने कांग्रेस-एमालेको तयारी / दुई दलबीचको सहमति पनि भोलि नै सार्वजनिक गरिने ।
* विपद्पछिको राहत र पुनर्स्थापनामा संघ र प्रदेश सरकार उदासीन / कञ्चनपुरका विस्थापित ४ दिनदेखि राहतकै पर्खाइमा / स्रोत अभावमा काम गर्न नसकिएको स्थानीय तहको गुनासो ।
* डेडिकेटेड र ट्रंक लाइनको ६ खर्ब ४१ लाख महसुल नतिरेका उद्योगको धमाधम लाइन काट्दै विद्युत् प्राधिकरण / नयाँ सरकार गठनपछि बक्यौता मिनाहा गराउने व्यवसायीको लबिइङ ।

* इजरायल र हमासबीच संघर्षविरामसहित बन्धक रिहा गर्ने प्रारम्भिक सहमति / कार्यान्वयनको विस्तृत प्रक्रियामाथि भने कतारको दोहामा छलफल जारी ।
* काभा अन्डर ट्वेन्टी महिला भलिबलको पहिलो सहभागितामै स्वर्ण जित्ने नेपालको लक्ष्य / ब्लक र क्विक स्पाइकमा भने सुधार आवश्यक ।
Timestamps
0:00 - मुख्य समाचार
27:21- जनताको आवाज
37:46 - जनमत
32:30 - अर्थ र विकास
45:18 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 26

  • @manojkhatri524
    @manojkhatri52422 күн бұрын

    Kantipur Nepal no.01 News platform always ❤❤

  • @tmabomabohang6725
    @tmabomabohang672522 күн бұрын

    यो कान्तिपुर भन्ने सिरोहिया रबि लामिछानेलाई खेदेको देख्दा अच्चम्म लाग्छ ।

  • @poojabhattarai9696

    @poojabhattarai9696

    22 күн бұрын

    Hoina rabi chorlai kina hero manxs hau khatte

  • @user-nk3xk2gk7p
    @user-nk3xk2gk7p22 күн бұрын

    दुनिया लाई थाहा छ, सबैभन्दा बढी त कान्तिपुर ले नै रबि लामिछने को, खेदो खनेको हो।

  • @user-nk3xk2gk7p
    @user-nk3xk2gk7p22 күн бұрын

    अरे यार.... अब त उध्योग र उध्योग पति मालिक हरे बिजुली को बिल तिर्नु प्रदैन। एक दुइ दिन पर्ख। कांग्रेस र एमाले को सरकार आउदैछ क्या!! चिन्ता नगर। बिल छुट हुन्छ। आत्तिनु प्रदैन है।

  • @user-cc6gy6br4l
    @user-cc6gy6br4l22 күн бұрын

    Good Morning ❤❤❤🎉🎉🎉

  • @dilkumari8021
    @dilkumari802122 күн бұрын

    Jay ho 3 sarkar

  • @user-nv8iq8es6f
    @user-nv8iq8es6f22 күн бұрын

    Kantipur ❤❤

  • @ChiranPokhrel
    @ChiranPokhrel22 күн бұрын

    यो संविधान संसोधनको बर्ष हो ।संसोधित संबिधानले कसरी सबै नेपालीको समस्याहरु समाधान गर्न सक्छ ? यो प्रश्नहरु उत्तर आउने गरि समाचार हरु को निर्माण र प्रसारण गर्नु गराउनु धन्यवाद ।

  • @ManbhadurRasaili
    @ManbhadurRasaili22 күн бұрын

    Regular

  • @yambahadur8334
    @yambahadur833423 күн бұрын

    Pad ra paisha le kahilei na aaghaune E chor varsta mafiya dalali nakacharo neta haru le desh ra janatako lagi k hi garnu parxa vaner kin sochdainan hou yo dahal le oli lai ahile samma je gareu2 aba maile garna navyako nasakeko kam garnus desh ani janatako lagi kam garer dekhanus vaner suvakamana diyar bahiriy vai goni dahal kin luxatani roilo garnu paryo

  • @user-nk3xk2gk7p
    @user-nk3xk2gk7p22 күн бұрын

    के को सन्शोधन? कुन कुन बिषय र कुन कुन धारा मा सन्शोधन गर्नु पर्ने हो? येस को जान्कारि अन्य सबै पार्टी लाइ पनि गराउनु पर्छ कि प्रदैन? येस मा पनि सम्बिधन का जान्कार र सम्बिधन बिद हरु ले भन्लान नि! के! यि, दुई गु..... र भस्त्राचारि पार्टी कांग्रेस र एमाले ले मात्रै सम्बिधान सन्शोधन गर्न मिल्छ? हामि मात्रै, ठुलो पार्टी हौ र अरु पार्टी हरु झिना मसिना पार्टी हुन भन्ने ओलि र शेर बहादुर को सोच नै घिन लाग्दो र निच छ। आफु र आफ्नो भस्ताचार लुकाउन , जोगाउन र ढाकछाेप गर्न लाई नै यो किसिमको गु... सहमति भयेको बिषय र कुरा आम नेपालि जनता लाई घाम जस्तैः छर्लङ्ग भयेको छ। यिनि हरु को सहमति देश को बिकाश गर्न र नेपाली जनता लाई सुख दिन लाई हैन, देश लाई थप भस्त्रचार र नेपाली को हरेक टाउकाे मा रिन को बोझ थप्दै जनता लाई रुवाउने सहमति हो।

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk22 күн бұрын

    सबै भन्दा ठूलो कुरा आफुले आफैलाइ बाघ सम्झने कैलाश सिरोहिया लाई बिरालो बनाइदिए त्यै ठूलो कुरा हो।

  • @amarkarki3824
    @amarkarki382422 күн бұрын

    ❤❤🎉❤❤

  • @sundarshrestha7230
    @sundarshrestha723022 күн бұрын

    KAG LAI BEL PAKYO HARSHA NA BISMAT SO SAD

  • @MustaKBox-y7b
    @MustaKBox-y7b22 күн бұрын

    Koita Muslim des miler filistin stop war gareko

  • @user-os6bx9lg8t
    @user-os6bx9lg8t22 күн бұрын

    Rekha sharma le aphno Bag Pani bogn n saker Nepal sarkar ka shipahi Bogeko drashya

  • @user-le8gh8iq4e
    @user-le8gh8iq4e22 күн бұрын

    Aba ko 10barsha pachhi nepal desh purai dubaunchha yesta bhaishi gothalo rastra pati bane pachi ...hay mero desh....

  • @user-os6bx9lg8t
    @user-os6bx9lg8t22 күн бұрын

    Nepali ka mantri ka guard le mantri ko Bag kin hat ma lyeko ho r guard ko yahi kam ho Nepali n layak mantri le guard lai bhariya banaune kundesh ko chale ho Kantipur

  • @jagatp.ddahal317
    @jagatp.ddahal31722 күн бұрын

    भस्टचारि ढाकछोप नगरी आफ्नो धेरै राम्रो लेख रचना प्रकाशित हुँदै आएका छन्

  • @kishanban4037
    @kishanban403722 күн бұрын

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् oK good night xxx❤😂🎉xxxx

  • @kimcelo723
    @kimcelo72322 күн бұрын

    Kantipur madafoker,hawa making our

  • @yambahadur8334
    @yambahadur833422 күн бұрын

    Yo sangkare kun ghumai2 bolnu paryo khupi vay sidai partakxe rastapati wa pm ko bebastha ma gay vaigoni

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm22 күн бұрын

    शङ्कर पोर्ख्रल ज्युको right कर।

  • @sabitakarki6891
    @sabitakarki689122 күн бұрын

    Good wow nice 👌👌👌🇳🇵🇳🇵🇳🇵

  • @simonmen2378
    @simonmen237822 күн бұрын

    Rabi ko Charcha Nagari yo mafia kantipur r yesko brasta party Congress lai nendrai lagdaina ke ho .Afno sau ko Nagrita Kanda bare kehe bolna nasakne,jyanmara kantipur ko Chora ko barema Pani kehi boldina jhata haru.😡

Келесі