No video
साना दल सोत्तर पार्ने ओली-देउवा दाउ ! प्रचण्डको प्रतिरोध, माओवादी ‘कोल्याप्स’ हुँदै ? - NEWS24 TV
साना दल सोत्तर पार्ने ओली-देउवा दाउ ! प्रचण्डको प्रतिरोध, माओवादी ‘कोल्याप्स’ हुँदै ? - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер: 137
अपराधलाई जोगाउन खोजदैईछन होसीयार रहनुस नेपालीहो
yes we don't need multi party system we need only two political party system
@Ajayatamang_7
Ай бұрын
Why?
@JANAKAKAKING
Ай бұрын
Every citizen has their own right to choose their political party. Those who think people should choose between only two parties, are fools and nobody cares about what you think.
च्याउ जस्तो दलहरु हुनु भन्दा नेपालमा दुई दलीय हुनु नै राम्रो हुन्छ नेपालमा।
@narayennarayen5413
Ай бұрын
Nita ramro hunuparo ne 2 dal nae purana vrastra chor dal hun aba dishnae bichira khana bir xina asma jantako thulo galte xa kenake jantanae vida xan ra rangoko 1 chokta ra 1 botal +500ma bekne janta nae ustai 😢😢😢😢kathai miro dishko janta kaheli bujne holan 😢😢😢
@s..t2465
Ай бұрын
Kun kun dal 2 dal chai 😂 amale ra congress?????😂
@Prahlad1990
Ай бұрын
Competition hunu parxa mero bichar
@nawarajthapa3160
Ай бұрын
100% right 🙏
@kryptonide
Ай бұрын
2टा दल गतिलो नैतिकता भाको हुन पर्यो नी।। यी 2टा मात्र भए भने देश पुरै कंगाल बनाएर छोड्छन्।।
सबै नेता हरु अव आउने भुकम्पले लैजाने सँकेत देखिन्छ ❤❤
दुइ ठुला दल मिलेर राम्रो गरे फाइल बन्द हुने भए 24*2=48 खर्ब रुपैयाँ को भारि नेपालि जनता लाइ बोकाउनु होला कम नगर्नु होला दिन दुखि गरिब जनताको आसु सरापले मृगौला ड्यामेज र जिब्रो प्वाल पार्ने हैन तालु प्वाल पार्ने जनता तयार गर्नु पर्यो। धन्यवाद।❤❤❤
शेरे स्वास्नी नेपालको सबैभन्दा फटाइँ नेतृ हुन
दलको उद्योग खोल्नु भन्दा बेचिएको उद्योग खोले झोलेहरु काम पाउने थिए
अब काग्रेस र एमालेले रगतको आँसु झार्ने दिन आउदैछ अब जन्ता चुप बस्ने वाला छैनन अब अलिकति तलमाथी केही परोस जन्ता अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादी सुगर, प्रेसर किडनी फेल मुटुरोगी ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ!
Jay Nepal Maharaj rajkiy ji🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏 Thank you very much!
अब प्रधानमन्त्री राष्ट्रपति प्रत्यक्ष निर्वाचित गरौं संघीयता खारेज गरौं साठी प्रतिशत साम्साद कम् गरौं भ्रष्टाचार मुक्त नेपाल बनाऊ उच्च शिक्षा निःशुल्क उच्च हस्पिटल उच्च रोजगार व्यवसायी युक्त शिक्षा स्वास्थ्य खानेपानी यातायात व्यवस्था गर्नु आजको आवश्यकता छ सिमाना मा आर्मी राखौं घुसपैठ बंद गरौं अबस्य सफल हुनेछौं आत्मनिर्भर नेपाल बनाउन पर्छ।आयत कम् निर्यात धेरै गरौं खेती योग्य जमीन पलटीगं बंद गरौं अबस्य सफल हुनेछौं जय नेपाल
राजतन्त्र जिन्दबाद❤❤❤❤
शक्ति त आउने दिनले बताउनेछ।।अन्धाहरुले मात्रै रास्वपा कमजाेर देख्छ।।भ्रष्ट का चाङ बाेक्नेलाई कसैले मन पराउन्न देसभक्त नेपालिले।।।
यिनी चोरहरूलाई कोले पत्याउँछ र अब
बालेन❤
राम्रो कुरा पश्चिम् होस या पूर्वीय जस्को भानी राम्रै होला नेपालमा नि किन धेरै दल चाहिन्छ र ? राजनीति स्थिरता हुनुपर्छ ।
दुख लाग्छ देशको हालत देखेर बिदेशीएको पनि निकै भयो दिक्क लाग्न थालो नेता हरुको हर्कत देखेर भ्रष्टाचार भन्दा केही गरेका छैनन
Good prachanda ji❤❤❤❤❤❤❤
बंगलादेस जस्तै हाे
६ महिना हेरौं अनि प्रतिक्रिया दिउँला ।
J hudaix nepalma nepali janatale chaye jasto hudaix ghu khane janata ......!
यतिसानाो देश गरिब देशमा धेरै दलिय सिस्टम राम्रो होइन देशलाइ सुहाउदो देशले धान्न सकिने किसिमको हुनु पर्छ
Good parchand❤❤❤❤❤
HAWA KP
गठबन्धन नगरने अति राम्रो छ
Good nice🤝👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जाे भए पनि काम रामृाे हाेस ।😊
टिरार्सि बिधयकाे पनि छनि ।
मतलब माओवादी र रास्वपाको ध्रुव मिलेको छ भन्न खोजेको ?
❤😢
सकिने दिन जहिले भएनि हुनु थियो भयो।
पत्रकार कुरा आलु जस्तो केपी ओली प्रचण्ड मिलेर tetro ठूलो पाटी banako होइन अहिले khoi 3 भयो यही पत्रकार हरूले गर्छ भविष्य bhani
good luck rabi dai 😂😂😂
जनताले चाऐकाे केहिनि भाछैन खबरदार तिमरा मनपरि
अफ़ुले गर्दा चाहि ठिक अरुले गर्दाचाहि धोका वाह कामरेड सत्ताको नशा भनेको यही हो।सत्तामा बस्ता केचाहि माछा मारेको थियो।
सम्बिधान सम्सोधन न प्रचण्डले भने जस्तो न सरकार ले सोछे जस्तो यस्मा बृहत् छलफल र बहस हुन जरुरी छ
अब एमालेलाइ कसरी चुनावमा हारको अनुभव गराउनु पर्छ सबै जनताले देखाउछन।ओलिको दिन गयो अब
म कुनै सरकार लाई केहि कुरा को नी कर दिदैन म मेरो खेतबारीमा काम गरेर बस्छु मलाई कुनै सरकारको अनुदान पनि चाहिएको छैन म मेरो दुख गरेर कसैलाई नोक्सानी नगरि मेरो मेहनत खान्छु तर मलाई केही पनि नगरपालिका गाउँ पालिकाले कर तिर भनेर भन्ने मलाई डिसटप गर्न म भएको ठाउँमा आयो भने सिधै मारदिने हो।
त्यही शक्तिसाली भएर संसद विघटन गर्ने हो भाष्मसुरले
Ja le Galti gareko xa atmaalochana garnus tesai anurup chalnus Janta le dherai dukh pai sake sansad Sabha ma mitho bhasan le des bandai na bandain hajur
अफु हुदा सबै राम्रो आफु नहुदा सबैनराम्रो सबै थाहा हुन्छ ८४ मा आफ्नो हैसियद कमरेड
पलटुरामलाई घरि यता घरि उता गरदा संविधान को याद अाउदैन जब सतता बाहिर हुनछ अनि संविधान को माया लागन थालछ।
2084 haina 2064 hola
आफुले संघीयता ल्याउने बेला कुन देशकाे नक्कल थियो महाेदय,भनि दिए राम्रो हुन्थ्यो कि?
Good 2 Daliy
तिमीहरुले भ्रष्टाचारीलाई कार्वाही नगरेसम्म ठूला हु भनेर फूर्ती नगरे हुन्छ ।
olitics😂🎉aago❤
Kepi. Oli. Sir. Dhoka. Denu. Mahaa. Pap. Ho
Rabi ko character assassination gardai xan thula party, Vedo janata pataudaixan…… support Rabi
६।७ जाना पुराना भस्मासुर नमरी देस बनदैन
8/10 Pratisat Tres hold garaun parxa
❤❤❤❤❤❤❤❤❤❤❤❤
कहिले मर्छ यिनीहरू 🤔
Shrey kho chora kho sampati kaslay chanbin garnay
बाग गयो बुध्दि आयो कंग्रेस एमाले को हुनु प्रने यहिहो
Yo chakhe thapne vnda baru duidaliye thik hunxa
अाफै गयकाे हाेईन र गफाडी रवि
दुई दल होइन चार दल हुनु जरुरी छ साना दल ले एक्ला एक्लै हिड्ने होइन बिचार मिल्ने जति एकै भएर अघि बड्नु जरुरी छ
Rabi sir aba 84 ma he has are one jeet hunu parchha kina vane congress umale never ever successful this i am telling true because this tow party’s also lots of guilty
अराजक,मुनाफाखाेरि,चकचके ,अस्थिर र हावादारि प्रचण्ड ।
yo neta harulai janata le k chan6an tha6ain ani khali janata janata bhaneko 6. laaj pacheka haru
यो चोरहरुले कसरी सोत्तर पार्छन् पैसा दिएर
भष्टचारि हरुकाे झुन्ड
भर्टचारीहरु आयो।अब देस बर्बाद बनाउने भयो
Kalaya kalaya milayra khauu valayaaa
लुटेरा लुटेरा मिलेकाहुन
Yo duita milyo vane desh bechxa emale ra kangress desh bechna aako ho
ओली सिट ले सक्तिसालि हो दिमाग ले हैन।
जोगीको अनुहार मात्रै फेरीएको हो । ओली आधा दशक देखी शक्ति र सत्तामा छन । तर नेपालले के पायो ? कागजमा चुच्चे नक्सा बाहेक????
आफ्नो पार्टी ओरालो लागेको राम्रोसँग बुझेको हुनाले राहु केतु कराउन थाले
यो सरकार फेरिदा फेरि प्रमाणित भयो काङ्ग्रेस र एमाले भ्रष्ट र भ्रष्टाचारको संरक्षक रहेछ
Lamo hux
Milney ? Kati mahina? Yesta Astir haru 6 month vanda mathi jadaina, iniharu ajhai badnam huney xan…
Kale kale mileara kham bhaley...
कति धेरैले ताली बजाएको
Ma sanga tanna paisa hunthyo vane kasam drone bom banayera yo chor haru oli ra sere lai khattam pardine thiye.. koi xa desbhakti paisa wala launa yeti garnu paryo. Xora nati le tw sukh sanga bachna pauxan
No 1 brastachari party xan yar desh vechxan hola
Ko ho yo feri uhi ragat ko khola bagnu aajai tyo jabana aba hunna tyo din ko damki dinu pardaina ho hajur morchha bane Marne ho ragat hoina pasina bagayera desh ra afnu khyal garnu parxa
Kp Sere patasab hunxa
नेपालमा दुई दल भए पुग्नेछ अरु सब झासु झुसे दल निमिट्यान्न पार्नु उचित हुन्छ
Yiniharu sabai lai banera kathmandu ko badi Khola ma kasi purauney yojana garda huncha. Kaam chaina yiniharuko.Sab chornai chor ho.
हाे ठिक , साना साना दलकाे काम छैन । माआेबादि लगायत सबै साना दललाई याे बर्षाकाे भेलमा बगाई दिय हुन्छ । पूचन्द र रबिले वनतालाई नरामूै धाेखा दियाे , राजालाई सत्ता नबुझाई पुरानै दललाई सुम्पि दियाे र जनतालाई धाेखा दियाे ।
We want Hindu Nation Nepal .
Balen saha jasto vision padelekheko janeko bujko ko manxeko awassykta x. Ukane ryale jasta kam xona luteraharu ko jay balen
Haina hau KP lai bhot halne manxe mai ho Jhapa bata mero baw le 4 patak afnai ghar ma lagera khana pani khwoko xa eslai badhi pahiro ra jangle ko nirixishal garna bhandai auda so yo manxe aba malainai man parna xodyo aba jhapali ho timerlai yo mathi bata jhareko euta kulangar le jhukyauna khoda jhukinxau bhane timeru jhapali hainaw. namaste
आफ्नु पार्टी एमाले,काग्रेस,सानादल बनाउने काम भयो।
तपाई त झन एक दलिय ब्य्बस्था चाहेको होइन ?एकाइसौ सताब्दिको नौलो जनबादले एक दलिय ब्यबस्थाको उल्लेख गरेको छ
😡😡😡😡😡
Ramro gare sana dal afai samapta hunxa
Thula thula milera kha vale aarju Lai girigmantari dinu hai
2084 ko pm balen
यि अपराधी हरूको मृत्यु को समाचार चाँडै आओस् ।
चोर हरु मिले भनौ न खाते मिडिया
Ini kangres a ma le le k hi napdainan shambidhan shanshodhan hudaina kangresko bahumatko sharkar pani sthai bhayena ne ka pa ko 2tihaiko sharkar pani sthai bhsyena aru udeshya k hi hoina kangres a ma le ka bhrastacharlai shuraxit badawa dine matra ho Timiharuko 2daliya pranali U S A ko nakkal nepali jantale mandainan.timra gathbandanle pani mandaina aba aaune chunabma chunabi gathbandan nagara dheri ramro hunechha
तोकेदधे
Kaam dham ke chhaina khali palai palo table matra thoker bas huttihara haru.
Maobadi sano dl ho r ?
साना दल लाई बलियो बनाई दिय ई चोरहरूले खुसि लाग्यो
Sana dalma khi garxan vanne thulo aas thiyo garenan abasar ta pakai ho jun jogi aayani hune khi hoina aba duidalnoi thik garneta kasaile khi hoina
Chor News😂😂😂😂😂
Sanadal jjati mau hunu ramaro hota