गगन थापाको सभापति बन्ने बेला भएकै छैन : शशांक कोइराला (नेता, नेपाली कांग्रेस)
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी महामन्त्री गगन थापाको सभापति बन्ने बेला नभएको बताउनुभएको छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा रूपेश श्रेष्ठसँग कुरा गर्दै उहाँले यस्तो जनाउनुभएको हो ।
हेर्नुहोस् पूरा भिडियो :
• Shashanka Koirala ( Le...
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Пікірлер: 42
गगन थापा एक सक्षम कुशल नेता हुन अबको सभापतिमा कसैले रोक्नु हुदैन बुढा नेताको पक्षमा हामी छैनौं जय नेपाल
गगन नै हो अबको सभापति ❤❤❤ जनताको चाहना छ गगन लिडर हो🎉🎉🎉
गगन थापा लाई सभापति बनाएर अब आउने चुनाव मा जाने भने कांग्रेसलाई फाइदा हुन्छ, कांग्रेसले शेरे बाहेक अन्य लाई प्रधानमन्त्री बनायो भने सकिन्छं चाहिँ के,शेरे ले केही गर्दैन थाहा छ, नयाँ भए आस त हुन्छ
गगन थापा अबकाे सभापति।।
84 भन्दा पहिला गगन सभापति न भय सम्झिए हुन्छ कांग्रेस सकियो आहिले कांग्रेस जत्तिको नेपाल कै no 1 पार्टी छ नि 84 पछि गगन भएन भने अन्तिम हुनेछ यो कुरा याद राखें हुन्छ तिमीहरू ले कांग्रेस र नेपाल देश बदल्ने हिक्मत राख्ने यक मात्रै जनता मा आशा भएका नेता हुन् गगन 😊
अब कांग्रेस मा गगन को आसा र भरोसा
Gagan is great leader 🎉
Gagan is the real leader who can save congress, Shashank ji. Its high time that you and your gang should take rest and let gagan and his team lead the nation. He is the last hope of Congress and Nepal
गगन थापा अर्को शिबेशन मा शभापति हुनु पर्छ
गगन थापा अब को सभापति हो
कांग्रेस पार्टी मा अरु को मा को दूध खाए को छ गगनथापा बहेक 😊 गगनथापा नेपाली कांग्रेस पार्टी को प्राण हूं , कांग्रेस पार्टी को सभापति तियो बन्छ जासको मुख ma दात हुदैन 😊😊
डा सावको १ पिनेट ५० सेकेण्ड पछिको कुरा दमदार लाग्यो। जय नेपाल।
Gagan ❤❤❤
सासक जी गगन नभए सेरेलाई बनाउ चेक बुज झोलेहरु काग्रेस बेचेर खाउ तिमीहरु स्याल हौ
gagan thapa❤❤❤🎉
Gagan lai kasaile rokna sakdaina...korala family no need anymore in congrees, our leader is gagan thapa only
Old vaya pachi matra party president hune ray. Kasto mentality vayako ho!
Are you crazy Dr koirala 😢😢 How ?????
मुला बुढो भय पछि सभापति बन्नु यार कुरो पनि
विपि कोइराला कति बर्षको उमेरमा सभापति भए, प्रधानमन्त्री भए हँ?
गगन भन्दा कान्छा प्रधानम्त्री भैसके यो भेडो बेला भको छैन भन्छ ।
ए बुढा तैले पहिला राजनीति गरेको कि गगन दाइ ले , अझ अनुभव कम छ भन्छ यस्तो नाथेले लाज पनि छैन
60 कटेसि मान्छेकाे बुद्दि हराउछ स्मरण शक्ति गुम्छ र मान्छे निउ खाेज्न थाल्छ ।।। खासमा काँग्रेस विचारधारा भनेकाे राल चुहाउन थालेसि पक्काहुने रछ तैट 😂
अनि भाउजूको चै परिपक्व आयको छ र
अब बन्ने नै गगन हुन ! तपाई हरू ले चाहानु या नचाहानु
पिण्ड खाने उमेरमा के बोल्या होला
Very rightly said at least this one thing. Gag. Thapa is not understanding politics in a practical sense. The script of the ongoing power politics is not in his mind. He dosenot seem to have have what it takes to be a good manager at least in a current scale . We need someone clear headed for a party like congress
gagan is gagan
Gagan thapa hunu para cha sasanka ko kam chaina
Vane paxi party sabhapati hunu 70 nai Criss garnu parne raixa😂😂😂
तिमिले नि राजनीति गरेर नखाने नै भयो बुवाको विरासत ढाल्यौ आफ्नै बुवालाई फर्केर हेर त कति उमेरमा प्रधानमन्त्री हुनु भाथ्यो?
Ahh 50 years pugeko yoba
Addiction tw utarna paryo eniharu ko nepali janta jasle vothalchha k vako eniharulai!!??😂😂
Aba savapati gagan ho yasta rogi pan chabayar basne lai k dinu hau
Haha! Dr sab
Yesta desh bechne koirala family lai vitama tasnu parcha. Go gagan!
गगन थापा हुनपर्छ सशांकले रक्सी खाएर अन्तर्वार्ता दिईरहेको छ
100 years pachi bhauna hola sudo yasta congress nata
Crap
Gagan thapa lai k ko sapapati chunav 84 ma gagan le harne pakka ho. Samanupatik bata tane mattrai ho yesta nalayek xattu ko paxi lagera hunxa bedo janta
दुई का... देशको लागी हानिकारक छ 🤣
चुप