कमलालाई आमा र भाई कै पिर रुँदै सकियो दोहोरी Resham Nirdosh vs Kamala Ghimire @Sarangi Sansar Ep. 743

Ойын-сауық

सुमधुर स्वरका धनी प्रखर लोक दोहोरी गायक रेशम निर्दोष र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका कमला घिमिरे बिचको निकै मार्मिक दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#reshamnirdosh
#kamalaghimire
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzread.info/dron/L9M.html...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 743
=======================================
🎼 Offical Song: • Sansar Yestai chha - ...
➤ Song:- Sansar yestai Chha,
➤ Vocal:- Bishnu Majhi/Khuman/Sundarmani Adhikari,
➤ Lyrics/Music:- Sundarmani adhikari
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Resham Nirdosh
♬ Kamala Ghimire
=======================================
=======================================
Chrous Singer
♬ Majoj Bishwakarma
♬ Sandeep Chepang
♬ Ramila Bishwakrma
♬ Simran Adhikari
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Rohit Ranabhat - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 233

  • @govindaprasadtimsina1900
    @govindaprasadtimsina19006 күн бұрын

    नानी जिवन संघर्ष हो ।संघर्ष बिनाको जीवनको बेरसिलो हुन्छ अनी जति चुनौती आउछन् तेति नै परीपक्क हुदै जाने हो आफु भन्दा दुखीसंग तुलना गर्नु पर्छ अनी आफै खुसी होईन्छ ।मन दरो बनाउ र अगी बढ नानी भविष्य साह्रै उज्वल छ नानीको जय होस् ।

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri13685 күн бұрын

    कमला बहिनिको संर्घष ले एक दिन पक्कै सफलता मिलनेछ।

  • @mithubhandari7392
    @mithubhandari73924 күн бұрын

    यो गित पुरै सुन्नै सकेकी छैन मैले अझै। कमलाको प्रतेक भिडियो दोहोर्‍याए दोहोर्‍याए हेर्ने मान्छे म यो भिडियो 😢😢😢😢😢😢

  • @fashiontailornepal4129
    @fashiontailornepal41295 күн бұрын

    जस्ले जेजे बोलेर नराम्रो भने पनि मेरो लागि सधै राम्रो मान्छे हो कमला नानी सफल्ता को शुभकामना कहिले पनि पछाडी फर्केर हेर्न नपरोस सधै तिम्रो उन्नति प्रगती भयको देख्न पाउ जल्नेहरु जलेरै मरोस तिमिले आफ्नो कर्म गर्न कहिले नछोड्नु ❤

  • @Yamrolpali-ux2nl
    @Yamrolpali-ux2nl5 күн бұрын

    यो गित सुन्दा मन भक्कानियर आयो!केही लेख्ने शब्दनै भेतिन।सन्ङ्घर्स गर्नुपर्छ कमला बहिनी!जिबनमा हरेसखानुहुदैन।।।

  • @BibishaLamichhane
    @BibishaLamichhane5 күн бұрын

    दुखी होलीन भाग्यमा नभल्दा देख्लीन् कीनाइ छोरिको सफलता😢😢😢😢😢

  • @shovasnr3345
    @shovasnr33456 күн бұрын

    नरोउ बुनु के गर्नि त कांधमा घरपरिवार को जिमेवारि बोकेर हिनेकि छेउ रोएर आफुलाई कमजोर नबनाउ हिमत का साथ हिन अलि स्वर बिग्रेको छ खानपिन मा ध्यान राख चिसोचासो नखाउ ❤❤😢

  • @hammerhummer7589
    @hammerhummer75896 күн бұрын

    कर्तव्य जिम्मेवारी परिवार प्रतिको चिन्ता लाग्नु स्वाभाविक हो! कमलाको स्वर निखारिदै जाओस् नबिग्रीयोस शुभकामना छ!

  • @yashodapoudel7242
    @yashodapoudel72426 күн бұрын

    सत्यकथामा अाधारित दाेहरी दुखद भयतापनि अर्गानिक प्रस्तुती का लागि धन्यबाद सारड्गीसंसार यहि बिशेषता छ र त सारड्गी संसार विशेष छ ।हामी नारी जाती लाई यति धेरै माँयालाग्छ माइतीकाे तर नारी काे महत्व बुझ्दैनन कसैलेपनि जसले बुझ्छ नी मात्र भगवान साक्षात भगवानलाइ मात्र नारी काे मर्म थाह हुन्छ खाेली तरेपछी लाैराे फालेझै छाेराहरु सफल भयपछी कुनैदिन माइतीले र समाजले छाेरीलाइ तुच्छ सम्झिने दिन अायाेभने कस्ताे पिडाहुनेछ ।याे मर्म भगवानबाहेक कसैलेबुझ्दैनन तेहि भयर हामी नारी राेयर हैन मन बलियाे बनाउन पर्छ।

  • @user-kx6fm9yw7k
    @user-kx6fm9yw7k5 күн бұрын

    मार्मिक दाेहाेरी सबैको छाेरा छाेरीले बाबा आमाको माया र सम्मान दियत बृद्ध आस्रम किन जानुपर्ने थियोेर आशिर्वाद छ सबैलाई कलाकारलाई

  • @nareshthapa14
    @nareshthapa145 күн бұрын

    सर्ब परथम कमल सर लाई सलुट छ ।यस्तो यस्तो मार्मिक लोक दोहोरी लियर आउनुहुन्छ आजको दोहोरिले अति नै मन छोयो दुन्न्न अति गारो हौओ कला बुनु किन तेस्तो मन फुखायको मेरोपनी मनै छोयो यस्तेइ अर्घानिक लोक्फोहोरी लियर आउनु ह्ल्ला कमल सर धन्नेबाद सबै लाइ😂😂

  • @shibabhattarai740
    @shibabhattarai7405 күн бұрын

    मार्मिक दोहिरी कमला नानी आँसु झार्ने बानी लिनु हुन्न बानी तेहि बस्छ यस्तै हो घर परिवारको ब्यवहार कर्तब्य जिम्मेवारी लिएर हिडेकी छौँ आफुलै आफैं लाई कम्जोरि पार्नु हुन्न हिम्मत ले अगाडि बढ्नु असल ज्ञानि छौँ सब्दकि खानी छौँ स्वरमा सुधार हुँदै जावस जीवन संघर्ष हो संघर्ष गर्न छोड्नु हुन्न।आज भावुक बनाएउ हामी लाई पनि❤😢 रेसम निर्दोश र कमला नानीको सत्य मा आधारित उत्कृष्ट दोहोरी सफलताको सुभकामना जय सारङ्गी सन्सार❤🙏

  • @rohitbbc2008
    @rohitbbc20085 күн бұрын

    सारै मार्मिक दोहोरी आँखा बाटा आँसु रोक्नै नसक्ने दोहोरी ❤❤❤❤❤❤

  • @BhawanaBhandari-bl9ih
    @BhawanaBhandari-bl9ih6 күн бұрын

    यो गीतले धेरै भावुक बनायो नानि❤

  • @simabhattarai6977
    @simabhattarai69775 күн бұрын

    एक दम मार्मिक शब्दले एक दम रुवाउनु भयो छोरी कमला😭😭❤️❤️

  • @GangaGhatani
    @GangaGhatani5 күн бұрын

    कमला बहिनी यो गीतले मलाई मेरीअ।माको सारै याद अ।यो अनि धेरै मायालागो यो सन्हसारमाअ।मा बाबा भन्दा ठूलो भगवान त कोही पनि हुदैन❤❤❤❤

  • @yourajsts128
    @yourajsts1285 күн бұрын

    रि गर्दै4 5 चोति हेरे आज मात्रै कति रोए रोए म दिउतिमा खादै खबुज सब्जि😢😢😢😢😢

  • @baltamang9038
    @baltamang90385 күн бұрын

    कमला छोरीको शब्दले साह्रै मन रुवायो।। हरेक दुःख कष्ट समस्यालाई अँगालेको मान्छेले नै ज्ञान बुद्धि विवेक प्राप्त गर्न सकिन्छ।। तिमीलाई जो जसले नराम्रो भन्छौ नी त्यति ज्ञान सम्झिदै सुधार्दै अगाडि बढ्दै जानु होला।। कमला छोरी र रेशम भाईको शब्द सँगै सुमधुर स्वरलाई उच्च सम्मान।।

  • @itsmeanita4294
    @itsmeanita42946 күн бұрын

    रेशमजी सीत गाउनी जो पनी रोकै हुन्छ उहाको आवाज नै त्यस्तै छ यार 🔥🔥

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc5 күн бұрын

    नानी सफलताको शुभकामना अाफनाे जिवनमा भएको दु ख पिडालाई समाहालदै अगाडि बढनुपछ हिमत लिनुपर्छ बहिनी तिमी लाई धेरै धेरै बधाई छ अाफनाे काम अगाडि लिएर जानुहाेला

  • @SajinaRijal-lk9rj
    @SajinaRijal-lk9rj5 күн бұрын

    Bunu ma pardesi thaumata herdai xu hjrr ko geet sunerw aasu rokiyana khusi kinera farkinxu le man xoyo😢😢😢😢😢😢😢 bunu bidesh ma sukha hudaina sanai xau bidesh aaunni kurw nagar ❤❤❤❤❤❤❤❤❤❤😢😢😢

  • @sundarsubedi2458
    @sundarsubedi24585 күн бұрын

    मलाई पनि कमला सग गित गाउने मन छ यस्तोमा कलाकारसगँ गाउने रहर छ

  • @ramshrestha1458
    @ramshrestha14586 күн бұрын

    निकै मार्मिक गीत कमला आगामी दिन शुख हुन्छ शुभ काममा 🎉🎉🎉बैनि

  • @dipanepali1463
    @dipanepali14635 күн бұрын

    नानि धेरै अगाढि बढ्नेछाै केयर भयर अगाडि बढ्नु सुभकामना❤❤❤❤

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p5 күн бұрын

    दुनिया मा सायद पिर र बेदना दुख नभयकाे सायद किमिनै हुन्छन यति धेरै भावुक हुनु हुदैन जिबनमा यकदिन खुसि मिल्ला ❤❤🎉🎉

  • @user-qc9cz9uv3o

    @user-qc9cz9uv3o

    11 сағат бұрын

    Ho sachi

  • @alinagurung8351
    @alinagurung83516 күн бұрын

    यो सत्य गित ले मेरो मन छुयौ बैनि

  • @user-dn8rs3rx4m
    @user-dn8rs3rx4m5 күн бұрын

    कमलाको र रेशम भाइको दोहोरी ले सारै भाबुक बनायो 🌹🌹

  • @user-qc9cz9uv3o

    @user-qc9cz9uv3o

    11 сағат бұрын

    Ho

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun11755 күн бұрын

    अति मिठाे मनछुने दाेहाेरि कमला नानि सफल्ता काे सुभ कामना

  • @BibishaLamichhane
    @BibishaLamichhane6 күн бұрын

    Bune narou na please mamu timi sangei hunuhunxa ni tada vayeni hami Bata hamro mamu Sadako lagi😢😢jadani😢bachiraxau herana

  • @Kamala532
    @Kamala5325 күн бұрын

    भावुक बनायो दोहोरी सुनेर❤❤❤

  • @fzre5di300
    @fzre5di3006 күн бұрын

    खाना खाने बेला मा याद आयो ❤❤😭😭😭😭😭एक दम मन छोयो आजको दोहोरी साह्रै मार्मिक भयो जिन्दगी एउटा संग्रस हो न आतिनु न मातिनु जंगलको बाटो हिड्दा काँडा को सामना गर्नु पर्छ पन्छाएर हिँड्न सिक्नु फुल फुल्छ रेशम निर्दोष कमला घिमिरे लगाएत सम्पूर्ण सारङ्गी सन्सार प्रति सम्मान छ 🙏🙏🙏

  • @yamunaadhikari7634
    @yamunaadhikari76345 күн бұрын

    सर्ब प्रथम कमल सर लाई हार्दिक धन्यवाद गित सारै मार्मिक छ भाबुक बनायो !! कमला नानू सङ्ग राखेर सिम्रन अधिकारी मेरो छोरीलाई गाउने अवसर दिनु भएको मा सारङ्गी संसार स परिवारलाई हृदय देखि धेरै धेरै धन्यवाद ❤🙏

  • @sanjitakarki083
    @sanjitakarki0836 күн бұрын

    कमला बैनी सङ सङ्गै म पनि रोए😢😢😢😢

  • @uttamthapa4283
    @uttamthapa42836 күн бұрын

    मेरो पनि दुई आमा हो😂😂😂😢😢😢न आतिय नानी

  • @durga5474
    @durga54746 күн бұрын

    Aaparipakka vayara man kamalo vayako ho bistarai man baliyo aafse aaf baliyo hunx don't worry nani

  • @laxmirai6586
    @laxmirai65865 күн бұрын

    कति मार्मिक गीत , जति सुने पनि सुनी रहुँ जस्तो😭😭😭😭😭😭 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @vivekmanojbika1080
    @vivekmanojbika10805 күн бұрын

    गितले कति जनालाई रुवायो😢😢

  • @sabinakandel379
    @sabinakandel3792 күн бұрын

    कमलाको हरेक गित खोजी खोजी हेर्ने गर्छु तर आज यो दोहोरी ले मन रोयो।

  • @user-rk9lw5qn8c
    @user-rk9lw5qn8c2 күн бұрын

    सारै रुवानी दोरि हेदाहेदै आखाबाट आसु छरेको पतै पाईन कमलानामुको सोर र शब्द सारै राम्रो छ सबै लाई शुबकना नबन चाहाछु 🎉🎉🎉🎉🎉🎉🎉

  • @bishnusanthury6852
    @bishnusanthury68525 күн бұрын

    Himmat garnu parxa nanu hajurko vabisye ujjal xa sanu runu hunna .runu vaneko kamjori hunu ho .🙏❤️❤️❤️❤️❤️

  • @user-ix9wt9on8f
    @user-ix9wt9on8f5 күн бұрын

    Dhyrai Roy Kamala timro git sunera xora pardesine time aisakyko samay tehimathi😭😭😭♥️♥️♥️

  • @minupoudel1334
    @minupoudel13345 күн бұрын

    मेरो बुनु स्त्रोंग गिर्ल 👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼👌🏼❤️❤️❤️❤️🌹🌹🌹🌹धेरै राम्रो dhore बुनु 💋💋💋💋🎉🎉🎉🎉

  • @rajendrachand2938
    @rajendrachand29386 күн бұрын

    😢कमला नानी सबैलाई रुवायु 😢

  • @user-nk7lt1rx3b
    @user-nk7lt1rx3b6 күн бұрын

    मार्मिक दोहोरी 🙏❤!

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry18015 күн бұрын

    मान्छे जति दुःख संग्रस परेको छ उती माथी शिखर चुम्ने सिकाउँछ नानी 🎉🎉🎉🎉

  • @radhaneupane8227
    @radhaneupane82273 күн бұрын

    यो दोहोरी सुन्दा सुरु देखि लास्ट सम्म रुदै हेरे मैले नि कस्तो मार्मिक कमला बैनि लाई धेरै धेरै सफलता को शुभकामना

  • @BhawanaBbk
    @BhawanaBbk6 күн бұрын

    Wow Kati mitho git ❤❤❤❤❤❤❤ Resham nirdoshko sabaii git dheraii man prx malaiiii

  • @sumnimaBk
    @sumnimaBk4 күн бұрын

    यो गित सुनेर मेरो मन भक्कानियर आँसुनै सम्हाल्न सकेन मैले कामला बहिनीको धेरै गित सुन्ने गर्छु तर यो गित सुन्दा मेरो वास्तविक जीबनमा मेल खायो सबैजनालाई सफलता को शुभकामना छ है❤❤❤🎉😢

  • @slkslk2572
    @slkslk25726 күн бұрын

    किन तेति चिन्ता लेको कमला खुशी हुनुपर्छ

  • @user-wp4pz6oc5j
    @user-wp4pz6oc5j5 күн бұрын

    याे गातिले धेरै भावुक बनायो नानि❤❤❤❤🎉🎉🎉🎉😢

  • @sitapariyar4408
    @sitapariyar44085 күн бұрын

    कमला बहिनिको शब्द सुन्दा सुन्दै आशु आको पत्तै पाईन😢😢

  • @vivekmanojbika1080
    @vivekmanojbika10805 күн бұрын

    सारै मन छोयो I like it 😢😢 god bless you Kamala bunu❤

  • @kamalabhatta7413
    @kamalabhatta74133 күн бұрын

    कमला बैनि को गित सुनेर मेरो मन भक्कानिन्छन😢😢❤ सफलता को लाखौं लाख शुभकामना छ मेरो प्यारो बैनि

  • @Mrshadow1430
    @Mrshadow14305 күн бұрын

    नानुको काे मार्मिक शब्दले मन थाम्नै गारो भो 😢😢😢😢

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk2 күн бұрын

    कमालाको यथार्त बोले झै लाग्यो यो दोहोरी ,गितको बोल जस्तै सबैको त्यस्तै ब्यबहारिक हो त्यसैले हिम्मत हार्नु भएन,निरन्तरता दिदै संघर्ष गर्नु नै कलाकारको जिन्दगि हो

  • @menukaghimire3288
    @menukaghimire32885 күн бұрын

    kamala ko SEE ma ke aayexa tha paune ixya malai matrai ki aru lai ni hola

  • @sitabogati7936
    @sitabogati79365 күн бұрын

    कमला र रेशम निर्दाेषकाे मार्मिक दाेहाेरी ❤❤❤❤😢😢😢😢

  • @minathakuri6312
    @minathakuri63126 күн бұрын

    Khusi hunu hai Kamala aasu dekhaunu hunna Mitho geet man chune

  • @narbirshestha1230
    @narbirshestha12305 күн бұрын

    मन रोयो आज यो भाइ बहिनिको सब्ले 😂😂😂😂

  • @gkentertainment7432
    @gkentertainment74325 күн бұрын

    साइड आवाज दिने बहिनिहरुको स्वर कति मीठो हो के❤

  • @jamunarayamajhi467
    @jamunarayamajhi4675 күн бұрын

    😢😢😢best of luck नानु❤❤आँसु आको पत्तो नै भयन😢

  • @vivekmanojbika1080
    @vivekmanojbika10805 күн бұрын

    Voice yakdam ramro vairax Kamala bunu tmro❤

  • @choplaldhamala2913
    @choplaldhamala29135 күн бұрын

    परगतिकाे शुभकामना रेशम कमला लई

  • @balaramadhikari7415
    @balaramadhikari74155 күн бұрын

    मन छोयो कमला बैनी गीत ले आज

  • @user-ls2xx3yr2j
    @user-ls2xx3yr2j5 күн бұрын

    Aashu nahi aayo kamala 😢😢😢😢 Nani ❤❤❤

  • @BhudhaMagarNimKumari
    @BhudhaMagarNimKumari4 күн бұрын

    yai thartha thiyo jo sabda sabdama vabuk banayo manai samhalna sakirako xaina xori ajhai pargati gardai janu❤❤❤

  • @menukaghimire3288
    @menukaghimire32885 күн бұрын

    Laye anusar ko bhab ma dubera gaune kalakar lai samman xa

  • @gomatithapa118
    @gomatithapa1185 күн бұрын

    कति मार्मिक गीत मन रुवायो😢😢😢

  • @govindajaigadi4405
    @govindajaigadi44055 күн бұрын

    Sad song Kamala bunu man chhoyo😢😢😢

  • @TaranathAdhikari-cw5fg
    @TaranathAdhikari-cw5fg2 күн бұрын

    दुई दाजु बैनिको बिलौनाले मन छोयो सुन्दर छ शव्द हरु

  • @munashrestha2455
    @munashrestha24554 күн бұрын

    Kamala baini timi roko dekhda Aasu khapnai sakina Aafulai kamjor nabanaunu man daro banai agadi badhnu ajhai safaltako kamana garna chahanxu sis ❤❤❤

  • @basnetkaji341
    @basnetkaji3416 күн бұрын

    मार्मिक❤i like it❤

  • @ShivaDeuja-ei7ng
    @ShivaDeuja-ei7ng5 күн бұрын

    Kati bujne xori jati galat batoma nahina hai nanu gajakilo banera hidnu agrajko sasallha liara galti nagare kahile juknu pardaina

  • @shivapanta1436
    @shivapanta14366 күн бұрын

    Sad song Kamala Nani man chhoyo

  • @user-lv3xi6wp3o
    @user-lv3xi6wp3o5 күн бұрын

    Hunatakalalegharda ho natra kamaigharnnskne. Tababuamanixainn. Sabailedhukhagharertahoafnobcha palnepadaunilekhauni

  • @SabitaPoudel-t8q
    @SabitaPoudel-t8q5 күн бұрын

    म त केही लेख्नै सकिनमनै रोयो

  • @user-ew9nr8nt8f
    @user-ew9nr8nt8f5 күн бұрын

    बिरानो देसैमा होलानि

  • @thpofficial2594
    @thpofficial25946 күн бұрын

    Kamala dohori khoji khoji herne ko ko hunuhunchha

  • @RitikaBastola-66

    @RitikaBastola-66

    6 күн бұрын

    Me

  • @kamalabogati8993

    @kamalabogati8993

    5 күн бұрын

    ❤❤❤

  • @user-my2eg8qv5h

    @user-my2eg8qv5h

    5 күн бұрын

    ❤❤❤

  • @ramilathapa7152
    @ramilathapa71525 күн бұрын

    Kamala sangai ma pani roha aaphuli samala nanu❤❤❤❤❤

  • @yourajsts128
    @yourajsts1285 күн бұрын

    सानै देखि कमलाको गित सुन्दै आयको छु नरोउ न बुनु❤❤❤😢😢

  • @nyimabhuti4622
    @nyimabhuti46225 күн бұрын

    Be strong believe yourself God blessings u 🙏 Kamala baini❤

  • @dilliram2407
    @dilliram24075 күн бұрын

    Sabda sabdale ruhayo😢😢😢😢😢

  • @shantagywali5604
    @shantagywali56044 күн бұрын

    Kathae bara Kamala Baba thik navayara ho pir nalau Nani 1din Khushi KO din aucha

  • @lilbahadursris9959
    @lilbahadursris99594 күн бұрын

    geet sunda bhabuk vaye lekhne sabdanai vayen 😢❤❤ All teams lai shubhkamana.❤❤❤

  • @rajkumarigc436
    @rajkumarigc436Күн бұрын

    कमला नानि लाई धेरै धेरै शुभकामना छ ❤🎉कति मिठो गित गाएर ❤🎉हामि लाइ पनि रुवायो ❤🎉

  • @manbahadurrasaili5553
    @manbahadurrasaili55532 күн бұрын

    Aaha asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi

  • @kanxinanii3777
    @kanxinanii37776 күн бұрын

    Kamala plz don't cry 😢😢😢

  • @SabinaNeupane-mz1ke
    @SabinaNeupane-mz1ke6 күн бұрын

    😢😢😢😢😢😢

  • @BhimSharma-xg6cl
    @BhimSharma-xg6cl2 күн бұрын

    बैनी पिर लिनेहैन समस्या सङगह लड्नेओ

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr4 күн бұрын

    Swor bigaarixin kina hola jata pani swor dabaayera khattam paarixin

  • @user-oo1rd5nr1c
    @user-oo1rd5nr1c2 күн бұрын

    सारैमन 😭😭😭😭😭रुयो म पनि रदै रुदै आखाको आसु पनि सुको

  • @SheelaGurung-he9yn
    @SheelaGurung-he9yn5 күн бұрын

    🙏❤️❤️🙏

  • @SagarSagar-qk5cy
    @SagarSagar-qk5cy5 күн бұрын

    😢😢😢😢

  • @pabitrachapagain8180
    @pabitrachapagain81805 күн бұрын

    Heart touching dohori song 😢

  • @arjungc4681
    @arjungc46815 күн бұрын

    Keep up your struggle and you will overcome it one day

  • @SangitaRai-f4v
    @SangitaRai-f4v2 күн бұрын

    Kamalako sangarsale AK din safalta cumnex baini❤

  • @radhikasharma4609
    @radhikasharma46095 күн бұрын

    Royarai sakiyo yo dohori😢😢😢😢

  • @user-qp3vx5ih6s
    @user-qp3vx5ih6s5 күн бұрын

    😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️💯💯💯💯

  • @user-vi6pp5vv1r
    @user-vi6pp5vv1r5 күн бұрын

    Ramro lagayo vai bai ni ko dokha ko kahani❤❤❤❤❤

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s5 күн бұрын

    Supar dohori samman xa sabai lai

Келесі