मिलन लामा र टिका सानुको कडा भिडन्त, रमाईलो दोहोरी- Milan Lama Vs Tika Sanu | Sangeetmala Live Dohori
Ойын-сауық
#milanlama
#tikasanu
#sangeetmala
#livedohori
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
Original Song Creadit :-
Shirma Ribana
Singers:- Chet Man Gurung,Laxmi Neupane, Chandra Gurung & Narayan Rayamajhi
This song was recorded in Reema Digital Recording Studio on 26 Asadh 2057
• Shirma Ribana/Singer:-...
=======================================
Live Dohori Singer
★ Milan Lama
★ Tika Sanu
_____________________________________________
Musician Team
★ Kulendra Bk - Keyboard
★ Pramesh Ghimire - Harmomium
★ Dinesh Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Govinda Pariyar - Madal
★ Dipak samip - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
♬ Pawan Bishwo
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
KZread:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZread channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Пікірлер: 129
सानू र मिलन लामा दुबै जना मनकाे, रुपकाे, कामकाे सबै कुराले सुसज्जित व्यक्तित्व हुनुहुन्छ यहाँहरु 🙏🙏💗💗
@RamPariyar-v1i
8 күн бұрын
I
@SupriyaLama-xv5ct
2 күн бұрын
०
होइन हाम्रो नेपालको समाजमा राम्रो दोहोरी किन हेर्दैन नेपाली ले कति मन छुनि छ आज को भाग बधाई छ सबैलाई ❤❤❤❤
Sarai mitho dohori Milan ji
आहा जुन गायक सँग गाए पनि म्याच गर्ने उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु त भइनै हालिन त्यसमा सुनमा सुगन्ध भने झै पुरानो क्यासेट देखिनै चर्चित गायक मिलन लामा यो दोहोरी हेर्न हतार भयो पर्खाईमा छु है ❤❤❤❤❤
राम्रो मिठो र रमाइलो लोकदोहोरी
Damdar meetho ramailo dami prastuti🎵Tika best of luck & Thanks Milan👌🎉⚘💕
निकै राम्रो रमाइलो लाग्यो दोहोरी सम्पुर्ण कलाकार टिम लाई नै धेरै धेरै सम्मान छ
आहा कति राम्रो गित स्वर सरजकं बरिष्ट मिलन लामा भाइ अनि होल टिम लगाएत स्वरकी धनी टीका बैहिनी शुभ कामनाछ❤️❤️
कति रमाईलाे दाेहाेरी हेरियाे, सुनियाे सफलताकाे शुभकामना छ टीका सानु नअात्तीनु,नमात्तीनु,एउटा सफल गायिका र समाज सेवी वनेर चिनाउनु छ । सामाजिक सेवामा सधै मन जावश ।
माया पनि हो गहिर्याउंदै जानुनि देश बिदेशमा मा संसंगै लानुनी शिरमा रिबन ।
जति सुन्यो उति मीठो स्वर दुबै जनाको❤❤❤
आहा लामो समयपछि मलाई मनपर्ने दुइजनाको दोहोरी सुन्नपाएँ साह्रै मिठो शब्द
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा सारै रमाइलो दोहोरी मेरो प्यारी बैनि टीका लगायत सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🍒🎋🎋🇳🇵🇳🇵🇳🇵
आहा आज पनि रमाइलो हुने भयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
आहा अत्यन्तै राम्रो दोहोरी जति सुने पनि धितै नमर्ने 🙏❤️
Aaha kati ramailo geet tika didi ra milan dai ko❤❤❤❤
Sadabahar singer milan lama sir n lokdohoriko qeen singer talented singer Tika sanu salute salute salute ❤❤❤❤exellent wordspower vocals ❤❤❤❤❤❤❤salute all teams❤❤❤❤❤❤❤❤
आहा गित पनि बिशेष छ बहिनी टिकुली यहि गित कुलेन्द्र बिस्वकर्मा सँग पनि गाउँनु भको थियो❤❤❤❤ अझै हेर्छु फेरि पनि ल्याउनु भयो विशेष धन्यवाद छ बहिनी टिका सानु ❤❤❤❤❤❤
पुरानाे सारै मीठाे भाकामा गाइएकाे याे लाेकदाेहाेरी सारै मीठाे छ, उदाहरणीय छ, अनुपम छ ! कुन शब्दले बयान गराै जति सुने पनि फेरि सुनाै सुनाै लाग्ने याे सुन्दर दाेहाेरीकाे ! शब्द शब्दले मनै आनन्दित बनायाे ! धेरै खुशी पनि लाग्याे । दुबै आदरणीय र प्रिय सांगीतिक व्यक्तित्वलाई याे कालजयी लाेकदाेहाेरीकाे लागि हार्दिक नमन्, बधाई तथा अनगिन्ती शुभकामना । संगीतमाला परिवारप्रति मनैदेखि आभार !!
Aba suru gariyo dohori sunna ani herna hal doha Qatar dekhi hjr sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉🎉🎉
आहा कती राम्रो गीत बधाई छ सब टिमलाई ❤❤❤❤❤
मज्जा आयो फूल video हेरेर
आहा कति रमाइलो अनि राम्रो दोहोरी ❤❤
आहा कति सुन्दर पस्तुत दुई जना उस्ताइ❤❤
मिलन लामा र टिका सानु को दोहोरि गित सारै राम्रो लाग्यो सफलताको शुभकामना
मलाई एकदमै मनपर्ने टिका सानु र मिलन दाइ अग्रज कलाकारलाई सम्मान छ मेरो 🙏🙏🙏🙏
दामी वाचिङ फ्रोम कतार ❤❤❤
कति मिठो जति सुने नि सुनु सुनु हुने ❤❤❤❤
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज निकै रमाई ला कलाकार को गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद ❤❤❤टिकालाई
Dherai paxi sangeei mala aaye jasto lago ati raamro xa yo program best of luck tika ji
मेरो मनपरेको मिलनलामा मेरो मनपरेकी टिकासानु ।
मिलनसार र टिका बहिनीलाई मनै देखि धेरै धेरै धेरै शुभकामना छ।
Tika madam so cute
टिका जी धेरै राम्राे सधै हेर्छु तपाईंको फैन बने
❤❤❤❤ रमाइलो छ।दोहोरी मिलन दाइ र टीका सानू बहिनी
आहा जाहा टीका त्याही रुमाईलो
Absolutely fine with all songs congratulations both of you excellent 💯
❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family: ❤❤❤❤❤
Ak dam khusi lago badahai xa
कति राम्रो दोहोरी! दुबै कलाकार बरिष्ठ हुनुहुन्छ! शुभकामना!
Nice tika sanu❤❤❤
म त टिका सानु को बिग फ्यान हु पुरानो भाकामा आज रमाइलो दोहरी प्रस्तुत गर्नु भयो यस्तै दोहरी फेरि फेरि सुन्न पाइयोस्।
milna ji 🙏🙏🙏tika ji ❤❤❤ love you all ❤❤❤❤ so sweet 🌹🌹🌹🌹
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW ENTERTAINING LIVE FOLK DUET SONG SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI AND AWESOME, AMAZING SINGER MILAN JI. ❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो दोहोरी बधाई छ
Ati ramro
हो टिका बहिनीलाई कति राम्रो देखिएको जन राम्री झन राम्रो देख्या छ हजुरलाई सलाम छ बहिनी
आहाजत्ती सुनेपनी न अघाउने🤗सार्है मीठो शब्द ,स्वरको झन के कुरा गरम्😘❤एस्तै एस्तै उत्कृष्ट प्रस्तुति हरु हेर्न सुन्न पाम ।सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉🎊🎊❤️❤️🙏🙏❤️❤️
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
मनछुने अत्यन्तै मीठो गाउनुभयो, गायक, गायिका दुवैजना हिरो, हिरोईन ,,,,,
Nepali bahini sanga milan lama dohori herna man xa❤❤
Atee ramro ❤❤😢😢
हिजो राजु परियारको थियो आज फेरि मिलन लामाको हुनेभो झकास रमाइलो हुन्छ हेर्नु पर्छ पर्खाइमा ।
Nice 🎉
Bahut Ramro xa git sangit Tika Sanu Boini Lai Shubha kamana xa
Nice❤❤❤❤
aaha majja ko dohori🤞🤞❤
❤Very nice dhore and voice of both ❤
Nice
बबाल दोहोरी
सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
Smman xa sampurna klakar ma very nine
Both Milan lama and tikasanu are famous dohori singer best of luck to both
धेरै राम्रो❤
सारईरमाईलाेर सुनदरछ यकनासका रमाईलाेर फुर्तिला गायक❤❤❤
यतिकै राम्ररी र संस्करी गायिका आज सम्म देखिको छैन दाङको सान हुनुहुन्छ टिका सानु दिदी ❤❤❤❤❤❤
Milan tika❤
So beautiful
❤❤❤❤
wow milan dai tika jee big fan
I likely tika sanu,❤❤❤❤❤
very nice
धेरैरामाे, लागाे
💗😘💋💕
प्यारी बहिनी टीका प्रगतीकाे शुभकामना❣️अनि हाम्राे मिलन भाईकाे त म हसीलाे मुहार अनि मधुर मुस्कान सहितकाे आन्नदकाे दाेहाेरीकाे फ्यान हु❣️अनि दाेहाेरी क्षेत्रमा धेरै नारीकाे ईजत गर्ने अनि अरूलाई नी आफु हरू जसतै अनुसासीत हुनु पर्छ भन्ने हर शब्दका भाब ब्याक्त गर्नु हुनेमा भाई राजु परीयार अनि मिलन भाइ लाई देखेकाे छु हजुर हरूलाई मिठ्ठाे सम्झना का साथ न्यानाे माया सबैमा❣️❣️🙏आजुकाे दाेहाेरी क्या रमाशईलाे आन्नदकाे छ ❣️❣️
❤❤❤❤❤ Amazing singer Milan ji said it by heart. Truly so, Tika Sanu ji is a beautiful artist, beautiful person and beautiful heart as well. True statement made by Milan ji. His observation about Tika Ji is 1000% right. ❤❤❤❤❤
बासुरी बादक दिनेश परियार जिलाई सम्मान गर्दै करण परियार जिकाे याद गरें 💗
❤❤❤❤❤❤❤
❤❤❤❤❤
आहा कति रमाइलो के सानि हजारौं गायक आए पनि धेरै राम्रो म्याच गरेर उत्कृष्ट दोहोरी को रानि हुनुहुन्छ छ के मेरो प्यारो सानि जति राम्रो आफु हुनुहुन्छ उति कै राम्रो कार्यक्रम चलाउनु हुन्छ धेरै खुसि लान्छ सानि मलाई असाध्यै मन पर्छ सानिको हरेक काम र धेरै कुरा हरुअनि सानि हजारौं को मन मुटुमा बस्न सफल हुनु भएको छ सानि ल धेरै सफलताको शुभकामना छ दादा मिलन लामा र मेरो मुटुमा बस्न सफल हुनु भएको मेरो प्यारो सानिलाई धेरै माया मिठो सझना छ र संगीत माला टिमलाई धेरै बधाई छ ❤❤
Kti ramk tiku ra milan❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Milan lama best
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤
Dame cha❤❤❤
Dhaira ramr annda lagyo❤❤
👍️👍️
🙏🙏🙏🙏
Tikka,KO,Surya,,KO,,pamesh,,❤❤❤❤❤❤❤❤❤❤❤
आई लव यू टी का रिप्लाई मी
Dhanmaya ji etisamma ktaharaunu vakodherai paxi dekhadai xau uhako dohori sunna aatur xauho tikaji
टीका सानू जि,नमस्कार।म हजुरको गीतको भिडियोहरु हेर्दै आइरहेको छु।हजुरको गीतको प्रस्तुती सार्है राम्रो हुन्छ मलाइ धेरै मन पर्छ।आउने दिनहरुमा लगातार रमाइलो गीतहरु ल्याउनु होला।
very good dohori🎉🎉🎉🎉🎉🎉🎉🎉
Marmik
Very nice ❤❤🎉🎉
Super salintarikale geetgauna sipalu kalakarharu ❤❤❤❤❤❤❤❤salute nabhanibasnaisakunna ❤❤❤❤❤❤❤❤bhaka purana bhayni wordspower new aauda superraihunaxa milan si n Tika madamlai salute feriaru geetyestai new new words ma geetaayis ❤❤❤❤❤❤❤pragatikokamana❤❤❤❤❤
🙏🙏🙏❤❤❤🌹🌹🌹
Very good