Sauteni Aama || सौतेनी आमा || Episode 152 || Social Serial July 07, 2024
Ойын-сауық
Sauteni Aama || सौतेनी आमा || Episode 152 || Social Serial July 07, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar, Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode152
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
Binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Creativ Person : Ansul Dangi
Story / Write : Narayan Nepal
Direction : Binod Pariyar
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
KZread:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
KZread:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 491
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
@ghanshyamsaud7533
8 күн бұрын
सौतेनी आमा स्रीयल अझै उतकृष्ट बन्दै जावस शुभकामना🙏🙏🌺🌺♥️♥️
@SLOVESTORIES
8 күн бұрын
Ramro cha video ❤
@user-id8hm3gb5e
8 күн бұрын
Yo serial dherai ramro lagxa 😊😊😊😊😊
@krishnakumaribasnet4550
8 күн бұрын
Sauteni aama dherai ramro xa
@RojinaTamang-rv3gw
8 күн бұрын
Hello
अब टुल्कीले चन्डिका र आरोहीलाई कारबाही गर्नुपर्छ र टुल्कीलाई मामा माइजुले ठूलो सपोट गर्नुपर्छ ।
आरोहीलाइ आमाले बल्ल ठिक पारिन खुच्चिङ। अझै पीडा दिनुपर्छ तिनेरुलाइ। ❤❤❤❤❤
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sanumayarana2477
8 күн бұрын
आरोही र चन्दिके लाई अझै धेरै दुख दिनु पर्छ
@nirasakaphle
8 күн бұрын
@@sanumayarana2477 ❤️
@nirasakaphle
8 күн бұрын
@@sanumayarana2477 ❤️
टुल्किले सुख पाउनु पर्छ भहन्निजती येता आउनु होला 🙏❤️
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RaxaChetri
8 күн бұрын
❤❤❤❤❤❤🎉🎉
@aafnocontent
7 күн бұрын
त्योभन्दा उत्पादनमा उनलेे उनलेे ,,योजना यस्तोमा यस्तोमा उनलेे उ,यस्तोमा यस्तै युवाहरूलाई यस्तोमा ,यस्तोमा त्योभन्दा
@MinaRai-gb9pu
4 күн бұрын
❤❤❤❤❤❤❤
👈️आज पनि टुल्कीबाट ठुलो गल्ती भए जस्तो लाग्यो किन भने त्यो पातकी,पाखन्डी,पापिनी राक्षस सौतेनी आमा चण्डिका ,त्यसकी आमा र आरोही अपराधिनीहरुलाई माफी नदिएकी भए राम्रो हुने थियो अब फेरी ती पातकीहरुले के गर्छन् भन्ने केही थाहा छैन👍️
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टुलकीले अब सुख पाउन पर्छ भन्ने जतिले like गरम त
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KuberShrestha-vv4lh
8 күн бұрын
❤❤❤❤❤
@AakrityBaral
8 күн бұрын
Honi tulkile shukha pauna parxah ❤❤😅😅
@SangitaThamee
7 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज सम सौतेनी आमा नछुताइ हेर्न को को हुनु हुन्छ लु एता हाजिर हुम है❤❤❤
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramaneupane588
Күн бұрын
Maa
टुलकिले चडिका र आरोहिलाई सजाय दिनुपर्छ भने को को हुनुहुन्छ ❤❤
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@KuberShrestha-vv4lh
8 күн бұрын
Ma xu
@MagarKing-ht1ji
7 күн бұрын
Ma Pani chhu ❤❤🎉🎉🎉
@catpat-i9s
5 күн бұрын
Napish toilay key ewtai kura dorai rako tailay bhanera tyo tulje ley kay garyo ta basey na boli ni humcha
चन्डिकालाई मर्ने रोग लागेको होइन र मर्दिन त अझै।त्यो चन्डीकाको आमा कैले नसुद्रिने पाखन्डी हैजा लागेर बिरामी भएको हेर्ने रहर छ
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
तुल्की ले बद्ला लिनु पर्छ सौतिनी आम र आरोही सङ अनि सुख पाउनु पर्छ मामा माइजू ले पनि तुल्की लाई साथ दिनु पर्छ र तुल्किले सहर को बाबा आमा लाई पनि भेटनु पर्छ ❤
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SanjanaShrestha-kj6jj
8 күн бұрын
❤❤❤
@user-nc2no5tr5i
7 күн бұрын
Honi good 💯
@user-dp2xx5lp4c
6 күн бұрын
Ma xu ❤❤❤
भाग १ देखि १५२ सम्म नछुट्टाईकन हेर्नु हुनुभएको यता हाजिर हुनु है ❤❤
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाग १ देखि १५२ सम्म नछुट्टाईकन हेर्नु हुनुभएको यता हाजिर हुनु है ।। 🥰🥰🥰🥰🥰
सौतेनि आमा सिरियल हपतामा२ ओटा आउनु परछ भनने को को हुनुहुनछ लाईक गरनुहोस त
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SanjanaShrestha-kj6jj
8 күн бұрын
❤❤❤❤
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
@SandhyaKarki5071
8 күн бұрын
Ma pani ho haii rw malai pani subscribe gardinu na plz 🙏
@SanjanaShrestha-kj6jj
8 күн бұрын
@@SandhyaKarki5071 mero pani KZread channel lai subscribe gridinu na huss❤ mani tpailai gridinxu❤
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@SanjanaShrestha-kj6jj
8 күн бұрын
❤❤❤❤❤
टुकीले अब आराेही र चण्डीलाई सजाय दिनुपर्छ । 😊😊😊
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@SLOVESTORIES
8 күн бұрын
@@prajitawagle394 Don back dinu
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@MagarKing-ht1ji
7 күн бұрын
❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@SarmilaBk-zf1gb
7 күн бұрын
@@prajitawagle394f❤❤❤❤
Dherai ramro
मलाई नि धेरै राम्राे लाग्छ यो सिरियल कोको लाई राम्रो लाग्छ यो सिरियल ❤💗यो भिडियोले धेरै सन्देश दिन्छ
Always Favourite Sauteni Aama Serial❤❤
यो सिरियल मनपराउने जति सबैको भलो होस् जय पशुपतिनाथ🙏🙏
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टुल्कि ले चन्दि काको आमा छोरी लाई र आरो हि लाई बत्ला लिनु पर्छ ❤❤❤❤❤❤
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आरोहि लाई आमाले ठिक पारिन अब टुल्किले शु ख पाउनु पर्छ ❤❤❤❤
@Mayaghale-uw4mn
8 күн бұрын
Aarohi lae ajhai pitae pukeko xaenae sagarle kina xekeko sagarlae feri chandika sanga sita love parna khojeko hoki kyaho 😅😅😅
यो रन्दी चन्दिके र आरोही कहिले सुधार आयन अब तुल्की ले बत्ल्ला दिनु नै पर्छ जसरी भय पनि बिचारा तुल्की कहिले सान्ती सुखा पाउने हो😢
टुल्कीको जित हुनुपर्छ। अब दुर्गालाई जेलमा हाल्नु पर्छ।
सौतेनि आमाले मामाको घर खतम पार्न बिहे गर्देकि मायिजु सारै असल पसिछन खुसि लाग्यो मायिजुको रोल राम्रो छ
आहा कति राम्रो सउतिनि आमा सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
@user-dz6rw1cm2o
8 күн бұрын
I m म छु
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
टुल्कि ले धेरै धेरै ठुलो गल्ती गरेकै हो त्यो आरोही र चन्डिका लाई जेल मै सडाउनु पर्छ भनी उल्लेख छ 💞 मेरो बिचारमा हजुर हरु लाई कस्तो लाग्दैछ जय होस सौतेनी आमा सिरियल टिम लाई 🇳🇵🇳🇵🇳🇵 जयनेपाल आमा 🙌🙌🙌🙌💞🇳🇵
आरोहीको बिवरा देख्दा त सिरेल नहेर्नु मन लाग्छ तर टुलकि लाई माया लाग्छ।
याे चनडिका भनाउदि अजा सुदरेकि रहिनछा अबा टुलकिले बदाल लिनु परछा अाराेइ र चनडिका का अामा छाेरि सगा ❤❤❤
चन्डिका र अाराेहिले दुःख याएकाे अनि टुल्कीकाे दरशुखकाे दिन देख्न पाए हुने थियाे❤❤❤❤
टुल्की लाई मनै देखि I love you सौतेनी आमा सिरेल टिम्लाई हार्दिक बदाई ❤❤ miss you all ❤❤
राम्रो छ धरै धरै राम्रो छ यो सौतानियामा सीरियल सबै कलाकार हरुलाई हार्दिक शुभकामना
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Yo chandika jun serial ma ni ris uthne anuhar hern man lagdain
तिमी आमा छोरी को बानि त दुनियाँ गाउलेले हेप्ने जस्तै छ अनि त
यो चोथाले आरोहि कलंक राक्षसनिलाई अझ दरो ढटाउन परनि आमाले अलि पुग्यन यसलाई यसै छोडनु हुन टुल्कि दरो सजाय दिनु पछ अझै पुग्य छैन सजाय 😣😣😣
तुल्की र आदित्य को जोदि राम्रो छ मलाइ मात्रै मन पर्छ कि आरु लाई पनि मन पर्छ कमेन्ट गर्नु ल ❤❤
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Yo chandika ra ahrohi chai kahily sudrine bhayena tara kei chaina tulki ly teyo haru lai badla kasari linu parne ramari taha cha lov u all team n alwys my frvt frvt serial ❤❤❤❤🧿🧿
अब टुल्की ले सुख पाउनु पर्छ् भन्ने सम्पुर्ण दर्सक यता हाजिर हुम त
यो आरोहिनी लाई देखेपछि सारै रीस उठ्छ
सौतेनी अामा राम्रो छ छन अाज त सारै मन रुवायो टुलकि को कुराले मन भकानेर कति खेर अाशु झरो थाहा पाईन ल शुभकामना कामानान सबैलाई
सधैं नराम्रो तच्चछ व्यवहार देखाई मार्ने षडयन्त्र मात्र नदेखाइ सौतेनी आमाले पनि आफ्नै सन्तान सरह माया गर्न सकिन्छ भन्ने सन्देश मुलक भाग अब आउने भागमा देखाउन होस।
मामा माइजू टुल्किको साथ नछोडेर धेरै साथ सपोट दिनु र यो चोथाले चन्डिका आमा छोरिलाइ गल्हत्यार घरबाट निकादिनु पर्छ टुलकि फेरि अनेक जाल रचेर टुल्किलाई दुख दिने षड्यन्त्र बुनि सकि घर आउन पाइछैन कहि नभैकि चोथाले चन्डिका छि 😣😣😣
मलाइ यो सिरेल अती मनपर्छ जहिले नछुताइ हेर्ने गर्छु अबचाइ राम्रो बन्दैछ यसरिनै टुल्किले सबैसङग बदला लिनुपर्यो
चन्दिका र आरोही कहिले नसुध्रने भयो❤❤❤❤
Deraiderai..ramrox..yo .siriyal..m..prtekhpta.hernegrekoxu❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला 🎉🎉
@user-sr4fo3rs4y
8 күн бұрын
❤
अब टुल्की ले सुख पाउनु पर्छ 🙏🏾🥀🌷🌷
Tulkei la abo sukka pawnu parcha ❤❤❤❤
अब टुल्कि ले सबै सङ्ग एक एक बदला लिनु पर्छ अब साैतेनि आमा काे पलान पनि थाहा भयाे अब बदला छिटो लिन पर्छ
malai pani sarai man parxa yo serial tara tulkiko maama maiju sadhai tulki lai maya gariraheko herna pau
Teti dherai maya garney mama maejulae ta sabai sancho kura bhannuparcha tulkile
My favorite tulki ❤❤❤
यक भाग देखि नछुटाइ हेर्छु राम्रो हुनेबेला सम्म
धेरै धेरै राम्रो धेरै धेरै राम्रो छ साउतेनी सिरियल😢😢😢😢😢😢😢😢👍️👍️😢😢😢😢😢😢😢😢💪💪💪💪💪💪💪💪💪💪✊✊✊✊✊✊✊✊✊✊
अाराेहि र चन्डिका लाई जेलमै राखनु पर्ने थियाे।
Ma xu Sautini Aama Ntk Herni ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice video song yapisod suppap jodi amar ❤😮😅
छोरी लाई रामरो सीक्षा दीयेको भये आज यों दिन देखना परनी थीयेन हैरत
My favourite serial ❤❤
@user-sr4fo3rs4y
8 күн бұрын
❤
From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि हेरीयो सोचको थियौ चांदीका र आरोही अब त सुधरीने छन् होला भनेको त होइन रहेछ आरोही को आमा ले चै ठिक गर्नु भयो र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद ❤
टुलकि ले सुख पाउने चै कैलेहाे।
मामा माइजुको भुमिका धेरै मन पय्रो
त्यो चण्डीका ले धेरै दुख पाएको हेर्न मन छ यो सिरियलमा !
1के नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤🎉
@bhabishaaaaaaaaa
8 күн бұрын
❤❤
@Joyesh-k6u
8 күн бұрын
Back😢
अझा याेभन्दा कहनी राम्राे सँग मिलयर बनाउदा राम्राे हुन्छ
खेत खन्नुभन्दा ...... खायर जिय राम्रो ।
मलाई धेरै राम्रो लाग्यो।🙏♥️
Malai Pani sarai man parxa yo serial Tara tulkiko mama maiju sadhai tulki Lai maya gariraheko herna pau❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जो जसतो छः त्यो कलेई बदलीना सकदैना
My favourite serial thuhuri ❤❤❤❤
Durga lai kura dochardai thika dhan kale rupane aaroi ta boulai vneko ta sagar pani boulaya xa junu le ek dam sahi bat vanin
धेरै राम्रो लगायो❤❤❤❤❤❤❤
राम्रो छ
मामा ले भन्दा पनि बढि माया गरनु है टुल्कु लाइ
चन्दिका को प्पान लाई जसरी भएपनी फेलगराएरै छाद्नु पर्छ
Very interesting serial sauteni ama❤❤❤❤ keep it up 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤राम्रो छ हो
Dherai ramro hudaix sireya
जो चोर उस्कै ठूलो स्वर भने झै यो चण्डिकाको आमा छोरी बारबार गल्ती गरेर अझै हामी निर्दोश छौ पो भन्छन त हैन कथा कता जाँदै छ। जे पायो तेहि बोल्दिने यत्रो गल्ती गर्दा पनि गल्तिको महसुस नै छैन यस्तो पनि हुन्छ।
Sauteni Amma serial man paraune jati yeta hajir hou hai 🎉❤🎉❤
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टुलकी ले सुख पाउँनु पर्छ ❤❤❤❤❤❤❤❤
टुल्की भाग 1 देखि हेर्दै आको छु धन्यवाद। म हेटौंडा देखि
म छु हैं सिक्किम बाट हप्ता को दुई पटक हेर्न पाए अझ धेरै राम्रो हुने थियो
@prajitawagle394
8 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कस्ताे लाग्छ भन्नै पर्दा,,,आराेहीलाई चाटाैं-चाटाैं लाग्छ, टुल्कीलाई चाहिँ नाैं डाँडा कटाउँ लाग्छ त
आरोही र चनडीका लाइ गुन लाउनु र नाराइनीलाइ नुन लाउनु उस्तै उस्तै हो हे हे
कथा एकदमै राम्रो छ तर टुल्कि र आरोहीको वार (waar) ठिक छैन कथामा सुधार आउनुपर्छ
राम्रो
Dami cha ❤❤❤❤❤❤
सौतेनि आमालाई जेल्मै कोच्नु पर्थो
दामि छ
Wow aja ko vhag khatra lagyo my favorite sireal vunti and kanxi buhari i like 👍 you
😍😍👍👍hk bata
टुल्किले सुख पाएको हेर्न चाहने जति यता हाजिर हुम त 😊
जस्तिआमा त्यस्तै संस्कार सिकायको रहेछ चन्डिका को आमाले तराजू मा जोखे तल न माथी😂
आमाले भन्दा पनि धेरैधेरै माया गर्नु टुलकि लाई है माईजु❤❤❤❤
❤❤❤❤Sahrai Ramro katha ❤❤❤❤❤❤
कति हेर्ने नछुटाइ हेर्न मन पर्थेयाे एले त राम्राे भए न टुल्किले ननिकाल्न पर्ने हाे अबत मन परेन