लन्ठु भन्दा कम छैन यो दोहोरी रबिन भएपछि आगो Rabin Lamichhane vs Madhu Thapa @Sarangi Sansar Ep. 745

Ойын-сауық

सुमधुर स्वरका धनी प्रखर लोक दोहोरी गायक रबिन लामिछाने र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका मधु थापा बिचको निकै मार्मिक दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#rabinlamichhane
#madhuthapa
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzread.info/dron/L9M.html...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 745
=======================================
Official Song: • New Lok Dohori Song 20...
♪ Song:-
भेरी र कर्णाली
Bheri Ra Karnali
♪ Vocal:-
Shakti Chand
Shanti Shree Pariyar
♪ Lyrics / Music:-
Shakti Chand
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Rabin Lamichhane
♬ Madhu Thapa
=======================================
=======================================
Chrous Singer
♬ Sidartha Ale
♬ Rijan Sunar
♬ Rupi Sinjali Magar
♬ Ganga Thapa
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Rohit Ranabhat - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 219

  • @gumangurung721
    @gumangurung7218 күн бұрын

    बाटाे भय ल्याउने थियाे गाडिले काठे पुल पनि बगायाे बाडिले। अाजकाे उत्कृष्ट टुक्का मन पर्ने ले like ठाेकम त🙏🙏🙏🙏🙏

  • @rummayapun
    @rummayapun9 күн бұрын

    रबि भाइको दोहोरी देखे सम्म छुताउदिन्❤️❤️❤️🙏🙏🙏बैनी को पनि निकै राम्रो लाग्यो दोहोरि

  • @magarlafa9649
    @magarlafa96498 күн бұрын

    अब सिद्दार्थ आले र मधु थापाको पनि आउनु पर्‍यो सारंगी संसार मा ❤❤❤❤❤

  • @dhirajgachha8473
    @dhirajgachha84736 күн бұрын

    रबिन लामिछानेको गित त धेरै पहिला देखिनै सुन्दैर हेर्दै आएकै हो धेरै राम्रो लाग्छ।बहिनी मधु थापाको गित आजै पहिलो चोटि सुने उत्कृष्ट लाग्यो।

  • @ramshovapanta4839
    @ramshovapanta48399 күн бұрын

    समय सान्दर्भिक उत्कृष्ठ दोहोरी, रबिन लाई पनि सोच्न बाध्य पार्ने मधु वहिनी तगडा हुनुहुँदो रैछ खुशी लाग्यो all the best भन्न चाहान्छु ।

  • @aleram9802
    @aleram98027 күн бұрын

    अहिले को समय सन्दर्भ पारेर भाकालाई डोर्याउन सफल जोडी भयङ्कर रमाइलोसँग हेरेर आनन्द प्राप्त लिए हाल कोरियाबाट ❤हार्दिक बधाई छ ❤सबैलाई धन्यवाद।

  • @nandagautam9522
    @nandagautam95229 күн бұрын

    निकै रमाइलो हुने भयो पुर्ण बिश्वास गरेको छु !सम्पुर्ण सारङ्गी परिवारलाई हार्दिक बधाई र शुभकामना छ !🎉🎉❤❤💐💐💞❣️

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe9 күн бұрын

    आजको दोहोरी धेरै रमाईलो छ सारङगी सङसार परिवार विशेष गरि लोक तथा दोहोरी गायक रबिन लामिछने र गायिका मधु थापा लगायत सम्पुर्न कलाकार हरुमा मनै देखि सम्मान सङगै धन्यबाद छ।

  • @aleram9802
    @aleram98027 күн бұрын

    अब सिद्धार्थ आले र मधु थापालाई मगर भाषालाई मिसाई मिसाई ❤हेर्नुपर्छ कमल सर ❤

  • @lalinaale6200
    @lalinaale62003 күн бұрын

    यो हो नी दोहोरी अनि गाउनी शैली बधाइछ रबिन भाइ अनि मधु बैनीलाइ

  • @user-dp7wf2nx8r
    @user-dp7wf2nx8r7 күн бұрын

    रबिन भाई र मधु बैहिनी लाई धेरै धन्यवाद

  • @keshavpunmagar-rb1kh
    @keshavpunmagar-rb1kh6 күн бұрын

    यो भाकामा अहिले सम्मकै उत्कृष्ट अनि सभ्य लाईब दोहोरी...मधु बुनु को कडा प्रहार छ रबीन सोल्टीलाई ❤ धेरै प्रगतीको शुभकामना मधु बुनु👏🙏

  • @basantrawat8936
    @basantrawat89368 күн бұрын

    समय सामहिक अस्यध्यै मार्मिक गित अनि शब्दको खानी रबिन लामिछाने /मधु थापा बहिनी साङ्गितिक भबिस्यको शुभकामना ।

  • @belkumarisunar690
    @belkumarisunar6909 күн бұрын

    रविन बाबुको दोहोरी धेरै समय पछि हेर्न पाइयो यो अवसर मिलाउनु हुने सारङ्गी संसारलाई सम्मान छ 🎉🎉🎉❤❤❤

  • @MayurLiveStudio
    @MayurLiveStudio9 күн бұрын

    आजको दोहोरी निकै मज्जा आयो मौसम सुहाउने दोहोरी कडा ।

  • @rukmangrg1240
    @rukmangrg12409 күн бұрын

    Wow ati utkrishta dohori dherai dherai suvakaman Rabin brother and Madhu nani all the best god bless whole team from uk 🇬🇧

  • @santabahadurgurung6284
    @santabahadurgurung62849 күн бұрын

    बिग फेन रबिन भाइको गित त म हेरेकै हुन्छु ।भाइको शब्द नै दामी हुन्छ ❤र मधु बैनी को पनि दोहोरी गाउने शैली राम्रो छ । र भाका पनि सारै राम्रो परेछ ।सबै लाई सम्मान छ❤❤

  • @AffectionateMarsh-kc8uw
    @AffectionateMarsh-kc8uw8 күн бұрын

    रबिन जि र मधु जि धेरै धन्यवाद जहाँ रबिन जि त्यहा रमाइलो नहुने कुरै भएन,😍❤️हाम्रो राम्रो सिद्धार्थ भाइको बच्चा पनि 😊😅❤❤❤❤

  • @Ashimrai246
    @Ashimrai2469 күн бұрын

    रोपाईको चटारो भएनी लन्ठु दोहोरि छुटाउन मन छैन हेर्दैन छु ❤👌

  • @shivasharma5129
    @shivasharma51299 күн бұрын

    असाधै राम्रो र मीठो !!👌👌

  • @dhanbahadur4391
    @dhanbahadur43918 күн бұрын

    झोर्ले 🙏🙏 दिन भरी रोपाइ को थकाइ बेलुका सारंगी संसार लाइभ दोहोरी हेर्न र सुन्न पउद छुट्टै मज्जा औउछ अब छितै सिदर्थ आले vs माधु थापा मगर को सुन्न पवश 🎤🎤

  • @dasuthapa2503
    @dasuthapa25038 күн бұрын

    आज को प्रस्तुती निकै दमदार लाग्यो है।मधु बहिनी को तर्फ बाट रबिन जी लाई निकै पेलेको देखियो।हुन त आफै मा अब्बल गायक रबिन जी।एकदमै मनोरन्जन दिनु भयो।कलाकार लगायत कमल जी अनि सारङी सन्सार होल युनिट लाई उच्च सम्मान छ।🎉🎉🎉🎉🎉🎉

  • @rupkhatri3361
    @rupkhatri33619 күн бұрын

    आहा सारै रमाइलो दोहोरी ।🙏🙏🙏🙏🙏

  • @Krishna-yl1bh
    @Krishna-yl1bh9 күн бұрын

    आहा निक्कै समय सान्दर्भिक दोहोरि!!यो दोहोरी शुन्दैगर्दा !बम बहादुर कार्किको खोलापारि निर्माया वारि म रुनि बोलको गित्को झल्को आयो

  • @sitadura7381
    @sitadura73818 күн бұрын

    मैले मन पर्ने मधु नानु उस्तै रबिन बाबु दुबैलाई बधाई प्रगतिको कामना गर्दछु ।

  • @obipaudel8967
    @obipaudel89679 күн бұрын

    सब प्रसन्त सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद नयाँ पुस्तालाई हजुरले यो अप्सन दिनुभएकोमा र बहिनीको भविष्य एकदमै उज्यालो छ सरस्वतीको बास होस् भगवान हु यी २०८१ यो भित्रमा बहिनी उत्कृष्ट दोहोरी गाईका हुनुहुन्छ भन्ने हामीलाई आशा छ एकदम उज्यालो भविष्य छ धेरै धेरै धन्यवाद छ यो बहिनीलाई।

  • @manbahadur5487
    @manbahadur54874 күн бұрын

    मधु थापा बहिनी को पोखरा सुनेको छु ।चिज संग काठमाडौं र पोखरामा सूनेको सबै कलाकार प्रगति छ मधुको पनि प्रगति हुदै जाहोस। सारंगीलाई धन्यबाद।

  • @companyregistrationnepal
    @companyregistrationnepal7 күн бұрын

    पहिरो जाओस् डांडा र पाखामा । कहिल्यै बर्षा नलागोस आँखामा ।। आहा कती मिठा शब्द रविन सर । उत्तीकै दमदार मधु जी पनी । लोक दोहोरी सिकेर भए पनि तपाईंसित गीत गाउँ मन लाग्यो मधु जी ।

  • @rameshpathak4637
    @rameshpathak46378 күн бұрын

    Samaye sandarvik interesting laagyo aajako live dohori❤🎉 congratulations samasta saarangi pariwar tathaa gayek gaiekaa rw jati poni saarangi pariwarma jodinu huney sarjak haru parti ajhai unnati pargati ko suvakamanaa bekta gardai estai raamraa prastuti haru hernaa paiyoss❤❤🎉🙏

  • @indrakhadka8336
    @indrakhadka83369 күн бұрын

    सुन्दर गित शुभकामना 🌹🙏🌹

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p9 күн бұрын

    बिदेश भुमि बाट भयपनि राेपाइ विशेष सुन्न पाउँदा गाउकाे यादले मन छुयाे अति मामिक सारङ्गि ससारलाइ धन्याबाद

  • @durgabahadur7769
    @durgabahadur77699 күн бұрын

    आहा कति राम्रो गित स्वरका धनी सरजकं लोक दोहोरिका धररा रबिन भाइ नव स्वरकी धनी मधु मगर बैहिनी अनि सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❣️❣️

  • @fzre5di300
    @fzre5di3008 күн бұрын

    रबिन को मुकाबला गर्ने ठाउँ छैन समय सान्द्रविक दोहोरी निकै मिठो गित दुबै जना लाई सम्मान साथै मधु लाई सांगीतिक यात्रा सफल रहोस् शुभकामाना 🎉❤🎉

  • @Tamang506
    @Tamang5069 күн бұрын

    पक्का दोहोरी भनेको यो हो । आज सम्म सुनेको मैले मलाई चित्त बुज्यो दुबै जनालाइ सुभकामना ❤❤❤

  • @dalchhantyal3909
    @dalchhantyal39094 күн бұрын

    लोक दोहोरि मा नया नया कलाकार को उत्पति भयको देख्दा खुशि लाग्छ धेरै मिथो स्वर सब्द छ बैनि मथु थापा मगर अगादि बद्नु होला।

  • @hemantabhandari5882
    @hemantabhandari58829 күн бұрын

    मधु थापाको राम्रो लाग्यो।

  • @pushpagaha-nb7wp
    @pushpagaha-nb7wp8 күн бұрын

    आहा समय सान्दर्भिक असाध्यै सभ्य र शालीन मार्मिक गित कलाकार हरुलाई धेरै धेरै शुभकामना र सम्मान अनि सारङ्गी सँसारलाई पनि शुभकामना 🌹 र धन्यवाद!!

  • @user-zt5wn8qv4n
    @user-zt5wn8qv4n8 күн бұрын

    समय सान्दर्भिक शब्दहरू रमाइलो लाग्यो

  • @manmayathapamagar
    @manmayathapamagar8 күн бұрын

    आहाँ कति मिठास् शब्द चयन गरि गाउँनु भको दुबै जानाले लोकदोहोरी भनेको यस्तो हुनुपर्छ तेई माथि म मगर हुनुमा गर्व गर्दछु किन कि मधु बैनी पनि मगर बधाई छ बैनीलाई साथै रविन भाईलाई पनि धेरै धेरै ❤❤❤🙏🙏🙏👍👍🎉🎉

  • @mahendrapun2146
    @mahendrapun21468 күн бұрын

    सारै राम्रो समय अनुकुल बर्खा झृरि सङै रमाइलो गरेको याद आयो यो गित सुनेर सधन्नेबाद ! दुबैजना हस्ती मस्ती सेलिब्रेटी सफलता को शिखर चुम्न सफल रहोस यो जोडि । शुभकामना!!!! अर्को एपिचोट मा अझै धमाकादार दोहोरी सुन्न पाइयोस ।

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt8 күн бұрын

    रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalashrestha7417
    @kamalashrestha74178 күн бұрын

    Sarai ramaelo lagyo jati sune ni sunirahana man lagyo safaltako suvakamana sampurna timlai🙏🙏🙏♥️♥️

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh7 күн бұрын

    दामि छ दाेहाेरी रबिन भाइ लगाएत सम्पुर्ण तिम लाई सफलता काे सुभकामना

  • @balkishanthapa9368
    @balkishanthapa93689 күн бұрын

    Dehrai dehrai ramro xa so safalta ko subah kamana xa r the best💯👍

  • @tejgurung1315
    @tejgurung13156 күн бұрын

    बिदेश भुमिमा भएर नि रोपाइँ बिशेष दोहोरी सुनन पायो धेरै धेरै शुभकामना रबिन र मधु बैनि लाइ👌👌🙏🙏फेरि अर्को भाक नया भकामा सुनन पाम 🙏🙏

  • @singgurung7206
    @singgurung72069 күн бұрын

    Saarai Ramro ❤❤❤❤❤❤

  • @KamalaKunwar-zz2ic
    @KamalaKunwar-zz2ic8 күн бұрын

    आहा सारै सुन्न मजा आयो यस्तो पो हो दोहोरी सिक अग्रज कलाकारहरुले ।

  • @user-jp4hy6tc2u
    @user-jp4hy6tc2u9 күн бұрын

    Tyo din haruko yad dilayo harek sabda harule man chhoyo aaja yo pardesi bhumima vaya pani gaumai xu jasto vaan vayo nikai mitho geet ani swor sabda kati mitho best of luck madhu bahini

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi83119 күн бұрын

    कति मिठो दोहोरी आर्गेनिक शब्द यो पो हो दोहोरी ❤❤ अहिले दोहोरी लाई फोहोरी बनाउने तत्व हरू को सत्यानाश होस् जय गित जय संगित जय सारङ्गी संसार ❤❤

  • @Sandip-nepal170
    @Sandip-nepal1709 күн бұрын

    धेरै राम्रो दुवै जना को ❤❤❤❤❤❤रबिन दाई को big fan मा

  • @rajendrachand2938
    @rajendrachand29389 күн бұрын

    चर्चित दोहोरी का डन हरुको लडाई हेर्न पाईयो सारंगी संसार का सम्पूर्ण टीम लाई बधाइ छ

  • @Bira626
    @Bira6268 күн бұрын

    La ramro geet, Rabin Lamichhane lai pani achhchhu achchhu banayo pragatiko kamana baini lai

  • @rameshthapa453
    @rameshthapa4538 күн бұрын

    मधु बैनीले वेष्ट दिनुभाछ प्रगतीको शुभ कामना।

  • @yougbahadurmgr3362
    @yougbahadurmgr33629 күн бұрын

    Dami dohori hamro risinge bahiniko ra rab8n g ko feri pani yestai sunna paiyos safaltako suvakamana xa

  • @nareshmagar3499
    @nareshmagar34999 күн бұрын

    ati mitho geet jati sunepani sunirau ani herirau lagne thank for sarangi sansar teem .ani feri pani dekhana paiyos madhu bahinilai ...

  • @singgurung7206
    @singgurung72069 күн бұрын

    🙏🙏🙏🙏Namaskar sampurna saarangi saansaar teams laai saarai mitho dohori paskinu bhayeko ma ❤❤Hat’s up both singers specially madhu thapa jyu laai Saarai mitho swar ko dhani ❤❤❤any ways best of luck both singers watching from Qatar ❤❤❤❤❤❤❤❤❤❤

  • @afsgef
    @afsgef6 күн бұрын

    आह कति आनन्द भो सफलता को शुभकामना बहिनी चिनजान एकै ठाउँ को मान्छे यो ठाउँमा पुग्दा धेरै खुशी लग्यो फेरि छिटै अर्को दोहोरी सुन्न पाउ❤

  • @kiransingh8040
    @kiransingh80408 күн бұрын

    बबाल दोहोरी मजा आयो।।

  • @JhumaAryalOfficial
    @JhumaAryalOfficial9 күн бұрын

    AAha nikai ramailo vayo aajako dohori

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru8 күн бұрын

    यस्ता काल झै गित गाउने लोक गित का हस्ती हरु कता हराउनु भा को थियो ,आज पहिलो पटक गित सुन्दै छौ उहाँ को कति राम्रो सग भुमिका बाधेर गाउने कला रैछ झनै उहाँ को ,कलाकार हुन यस्ता वा👍️👍️👍️👍️❤️❤️❤️

  • @BudhaSunsm
    @BudhaSunsm9 күн бұрын

    मिठो दोहोरी 👌👌यो गितम पन्चे बाजा सुन्न पाए आजै रमाइलो हुनि

  • @Gloomy_Boy511
    @Gloomy_Boy5118 күн бұрын

    दुवैजनाको शब्दमा दम छ।।रबिन सरको त पहिले देखि फ्यान हो म त,वहाँले नै शेयर गरेर देखेर हेर्न आएको हो।❤❤

  • @user-bt2sc1iz9v
    @user-bt2sc1iz9v9 күн бұрын

    wah kama hai wah kya baat rabin bhai ko ta kurai bhaena nanulai pani dherai aashirbaad.

  • @pmjayapmjaya7952
    @pmjayapmjaya79527 күн бұрын

    मधु थापा मगर बैनी ले साच्चै नै लोक दोहोरी मा देश खाने पक्का छ स्वर शब्द को त के कुरा गर्नु उत्कृष्ट छ ।

  • @bishnusanthury6852
    @bishnusanthury68528 күн бұрын

    Harek sabda sabdama gauma kheleka jheleka harek dinko kam kaj ra harek diko karyesaili thiyo dhan ropna jada vogeka sabai kura sametiyeko ramailo geet khusi lagyo bigatko yad aayo geet sunda gaugharma duleka pakha bari khet beshi ban cautara sabai tira man pugyo sampurna team lai naman xa hai ❤❤❤❤❤

  • @aa-yu5wy
    @aa-yu5wy8 күн бұрын

    Madhu Thapa asari nai hasi hasi gaudai janu derai ramro x aune din ma derai pargati ko kamana x .

  • @Sanubhains
    @Sanubhains8 күн бұрын

    हे सँगै पढ्दासँगै नै बसियोसँगै नै बसियो तिमीले छुँदा म टाडा भइदियो ।

  • @mitramainali5672
    @mitramainali56728 күн бұрын

    समय सानदरबिक असाध्यई राम्राे पुरानु गाउँ घरकाे यादअायाे सलामछ भाइ बहिनिलाइ ।

  • @jibkalarajali4857
    @jibkalarajali48574 күн бұрын

    Aaha Kati mitho lookgeet dohari saphaltako shuv kamna xa barkha yamha yastai geet suner dohori kheler melapat gareko yad aayo sarangi sansar lae. Derai derai dhanyabat xa ❤❤❤❤🙏🙏🙏🙏

  • @YoutubeChannel-fu9vz
    @YoutubeChannel-fu9vz8 күн бұрын

    सम्पूर्णमा सम्मान छ। बिशेषत: मधु बहिनीको टिपिकल शब्दबाट प्रभावित हुन्छु।

  • @Lbmagar-nc1bo
    @Lbmagar-nc1bo9 күн бұрын

    आहा क्या दामी समय सान्दर्भिक हाम्रो नेपाल को पहाडी भुभाक तिर को कथा बेथा समेतिर गाको यथार्थ ।सम्पुर्ण तिमलाइ सुभकमना ❤❤❤

  • @user-qr1rm8gk9g
    @user-qr1rm8gk9g8 күн бұрын

    मसाने पाबाट हेरिरछु सारमैलो लाग्यो जति सुनेपनि नअगउने गित

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m9 күн бұрын

    My Best singer Madhu. Very nice dohori 💯

  • @amarthapa7972
    @amarthapa79729 күн бұрын

    Lu Madhu Thapa jee, Rabin jee sanga ko dohori Outstanding performance waoooo Super xa, Wish you all the best Madhu jee, from UK London, thanks to the entire team❤❤❤❤❤❤❤🙏🙏🙏👋👋

  • @parashbc1010
    @parashbc10109 күн бұрын

    अहा अति राम्रो छ धेरै धेरै रमाइलो भयो मलाई त मधु लाइ मान पर्छ मधुलाइ अगाडि बन को लागि अग्रिम शुभकामना छ

  • @tilakthapa7769
    @tilakthapa77697 күн бұрын

    ढिलो आयो कडा आयो है ribin sir & madhu sis Thank you

  • @KamalaKunwar-zz2ic
    @KamalaKunwar-zz2ic8 күн бұрын

    बैनीको गित गाउने शैली सारै मीठो ❤❤❤ प्रगतिको कामना।

  • @madhavpoudel7329
    @madhavpoudel73299 күн бұрын

    धन्यवाद, यो दोहोरि निक्कै राम्रो, जोडदार प्रस्तुति रह्यो, पुन यो जोडी लाइ गाउन बोलाउनु होला❤❤😊😅

  • @binakhadka3857
    @binakhadka38578 күн бұрын

    कति राम्रो दोरि हो❤❤❤❤

  • @dhanbahadur9296
    @dhanbahadur92969 күн бұрын

    Madhu baini ko sabda cchyen mitho lageyo chhimeki baini hundo rahe xa hjr ko sangitik yatr safal hos subhkamana xa Rabin sir ko tw byan garni sabda nai xain m sanga tema lai namaskar 🙏🌹❤️

  • @tikaupadhyay5222
    @tikaupadhyay52229 күн бұрын

    Yi gaika ta naya dekhxu mitho awajx thanks

  • @user-qz8ky9iw9o
    @user-qz8ky9iw9o9 күн бұрын

    यो दोहोरी सुन्दा त रोपाइ गर्ना घर जान पाको भय नि हुनि रैछ जस्तै बनायो सारै रमाइलो लागेयो

  • @kanchalama5173
    @kanchalama51738 күн бұрын

    सारै मिठो❤❤❤

  • @minkhatri4020
    @minkhatri40208 күн бұрын

    So nice song miss you too all time 👌👌👌👌👌👌👌👌👌

  • @dg0253
    @dg02539 күн бұрын

    आहा ! गीत यस्तो पो हुन्छ सुनौ सुनौ लाग्नी।❤❤ रबिन दाजु को गीत सबै सुन्छु तर बिशेस गरि यस्तो बिसयबस्तु मा गायको गीत डाउनलोड गरि गरि धेरै सुन्नि गर्छु । धन्यवाद कार्यक्रम संचालक अनि सारङी सन्सार लाई।❤❤❤

  • @shyambkrmshah9986
    @shyambkrmshah99869 күн бұрын

    Wow ! Very very nice song❤Congratulation to Rabin bro, Madhu sis & all Sarangi Sansar team 🎉❤🎉❤🎉

  • @user-tg9ki6yn8g
    @user-tg9ki6yn8g8 күн бұрын

    बैनि शब्द आवज धेरै राम्राे सफलता को शुभकामना बैनि ❤️

  • @kusumpalli6098
    @kusumpalli60988 күн бұрын

    अती समय सन्दर्भिक गित प्रस्तुत गर्नुभयो ❤❤❤बाँकी म भन्दा अगाडीको सबैजनाले कमेन्टमा भनीसक्नुभयको छ ❤❤❤जय गित जय सङ्गित❤❤❤

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su6 күн бұрын

    धेरै राम्रो छ बैनी धेरै धेरै प्रगती गर्दै जानुहोला अनि छीटै ईन्द्रेणी मा देख्न पाईयोस 🎊🎊🎊

  • @gitakhadka7676
    @gitakhadka76769 күн бұрын

    Nikai aannd lago dohori suner ❤

  • @user-xj4dx7md9z
    @user-xj4dx7md9z8 күн бұрын

    Wow sarai mitho sabdale variyeko dohori ..arko episode ni aauna par6

  • @anushmagar1193
    @anushmagar11938 күн бұрын

    लु है हाम्रो तनहु ऋषिङ्ग को चेलिको पालो अब आहा कति मीठो सफल्ताको सुभकामन नानू लाई धेरै धेरै र रबिन भाईको त के बयन गरु र मत भाईको त फ्यान नै हो पहिले बाटै अनि साराङ्गी सन्सार लाई अझै धेरै धेरै उन्नती प्रगती भएको देख्न पाम ! फेरि मधु बहिनी लाई शितल भाइ ,प्रकाश परजुली भाई सिद्धार्थ भाई सङ्ग नि गाउन लगाउन परो है कमल भाइ ❤❤❤❤

  • @BoyBoy-pq7og

    @BoyBoy-pq7og

    19 сағат бұрын

    तनहुँ कुन ठाउको रहेछ मधु बहिनी ? मेरो नि तनहुँ हो । चिन्या चिन्या जस्तो लाग्छ मधु बहिनी लाइ

  • @LokbahadurRana-
    @LokbahadurRana-9 күн бұрын

    नमस्कार कमल सर 🙏🙏🙏🙏🙏 फेरि पनि सारङि सन्सार मा मधु थापा मगर को भिडियो हेर्न पाए खुशी भए सबै जना लाई मिठो सम्झना है❤❤

  • @madhavkhatrikhatri3416
    @madhavkhatrikhatri34169 күн бұрын

    गीत सबैले गाउछन तर यतिको शब्द चयन जो तेहि कलाकारले गर्न सदैनन ❤❤

  • @nilbahadur5595
    @nilbahadur55958 күн бұрын

    कति माया गर्नुभएको हो सानुको घाउ दुख्ला अरे साह्रै राम्रो लाग्यो अझै प्रगति होस 🎉🎉

  • @user-xb8jg4fs6p
    @user-xb8jg4fs6p9 күн бұрын

    अति मीठो भाकामा दोहोरि सुनिरम जस्तो ,,,,,👌👌👌👌🌹🌹🌹🌹

  • @Lpoffical443
    @Lpoffical4437 күн бұрын

    अति सुन्दर दोहोरी 🎉🎉🎉❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @Bhimchan877
    @Bhimchan8778 күн бұрын

    Wow babal xa Dohori bhai r बैहिनिको best' of luck 💜💖💝❤️💗💓💃💃💃🇳🇵👌👍

  • @kumarshrestha1141
    @kumarshrestha11419 күн бұрын

    Wawooo rabina bro❤❤❤ both of u

  • @swostikabaram8477
    @swostikabaram84778 күн бұрын

    Dohori ko Raja Rabin lamichane dai gorkha san samman x sabai tandrang basi ko tarfa bata samman daju lie

Келесі