Kalpana Dahal || Pradip Rokka | Janata Lok Dohori

Janata Television HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् : / @janatatelevisionn
News portal - www.janatasamachar.com
Website - www.janatanetwork.com
Facebook - / janatasamachar
Twitter - / janatasamachar
KZread - JanataTelevision
#KalpanaDahal #PradipRokka #JanataLokDohori
Copyright © 2019 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 727

  • @bhimk.c.3359
    @bhimk.c.33593 жыл бұрын

    बाद्यबादन समूह अहिलेसम्मकै उत्कृष्ट लाग्यो।प्रस्तुति अति उत्कृष्ट छ ।

  • @pramilabasnet502
    @pramilabasnet5023 жыл бұрын

    पछिल्लो समयमा काठे भाकालाई अत्ति नै न्याय दियर गाउने चर्चित गायक प्रदिप रोकाको फेरी काॅठे भाकामा बबाल दोहोरी आयो सबैले सुनौ है 👌👌👌👌👌👏👏👏👏👏

  • @gyanimayashrestha5600

    @gyanimayashrestha5600

    3 жыл бұрын

    @ ö0 BuAaqantř

  • @LaxmiGautam-vc4qr

    @LaxmiGautam-vc4qr

    11 ай бұрын

    0

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla31183 жыл бұрын

    कल्पना बहिनी र प्रदिपको सबाल जबाफ देखि स्वर धेरै मीठो छ । लोकदोहोरीको मनोरञ्जन दिने कलाकारहरुको हुलमा यी जोडीले सम्मान बढाएको छ l तपाईंहरुको साङ्गितिक भबिस्य उज्ज्वल छ उत्तर उत्तर प्रगती हुँदै जाओस~~ शुभकामना छ ~~

  • @krishnarimal2306
    @krishnarimal23063 жыл бұрын

    कति रमाइलो दोहोरि कल्पना ले अब जेरिको ठाउँ लिन्छिन पक्का

  • @haripoudel3973

    @haripoudel3973

    3 жыл бұрын

    Lisakin😂🤟

  • @sumansapkota2016

    @sumansapkota2016

    3 жыл бұрын

    Kal"pana dahal.

  • @kanchithapa398

    @kanchithapa398

    2 ай бұрын

    0​@@haripoudel3973

  • @kanchithapa398

    @kanchithapa398

    2 ай бұрын

    Qnn😂😂ŕcjv j

  • @eyedrop866
    @eyedrop8663 жыл бұрын

    गीतमा भने जस्तै धादिङ जापान जस्तै रैछ । धन्यवाद कल्पु र प्रदीप

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @bhagawankhatri9593
    @bhagawankhatri95933 жыл бұрын

    कल्पना र प्रदिप को गित शब्द हरु एक दम मन पर्छ मलाइ।पूरा नहेरे खल्लो लाउछ। मैले मात्रै होइन यो जोडी लाई धेरैले रुचाउनु हुन्छ।

  • @sujansapkota3621

    @sujansapkota3621

    3 жыл бұрын

    Wow nice

  • @nandananda2726

    @nandananda2726

    3 жыл бұрын

    दामि छ गित

  • @premprasadprasad6

    @premprasadprasad6

    3 жыл бұрын

    @@sujansapkota3621 मन नपर्ने हैन मलै तपई हरुकाे पाेर्गाम हेरि राख्छु

  • @devrasaily7474

    @devrasaily7474

    Жыл бұрын

    ,

  • @DhurbaBdrThapa
    @DhurbaBdrThapa3 жыл бұрын

    याे जाडि काे गित सारैमन प-याे यतिमात्र हाेर सधैकाे जाेडिबने अझै राम्राे हुनेछ । बधाई छ💐💐🌹🌹

  • @lilakarki657
    @lilakarki6573 жыл бұрын

    प्रदीप कल्पना को दोहोरी जति सुने पनि उति सुनौ लाग्ने 😘😘😘

  • @rajkumaradhikari7887
    @rajkumaradhikari78873 жыл бұрын

    आहा सारै राम्रो लय सब्द जनता टेली बिजनलाई समान गर्दै साथमा उन्नती प्रगती को शुभ कामना 🙏🙏🌺🌺🌺🌺🌻🌻🌻🌻🌷🌷🌷🌷🌿🌿🌿💐💐💐🌾🌾🌾🌾🌾🍃🍃🍃🍃🍃🍃🍃🍃🌳🌳🌳🌳🌳🌳🌳

  • @geetutimalsina7801
    @geetutimalsina78013 жыл бұрын

    कल्पना बहिनी र प्रदेप भाइ लाइ मन पराउने यता हाजिर हौ त 😀😍😍

  • @harikrishnabaniya2241

    @harikrishnabaniya2241

    3 жыл бұрын

    17nn

  • @albinamurmu5348

    @albinamurmu5348

    3 жыл бұрын

    Hlw de bg hola hoi msj ko reply garno huna ta ho

  • @gbaral69

    @gbaral69

    3 жыл бұрын

    4

  • @kamalmagar4908

    @kamalmagar4908

    3 жыл бұрын

    Mee

  • @kamalthapa3685

    @kamalthapa3685

    3 жыл бұрын

    💯🌹

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v3 жыл бұрын

    आहा 👌👌👌👌👌 मजा आउने जति लाइक ठोकाम्त है

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @laxmigartaula7688
    @laxmigartaula76883 жыл бұрын

    याे जोडिको विहे भयो भने खुब जम्छ छिट्टै दर्सक को ईच्छा पूरा गर्दिनु परो है दुबै मिलेर🙏🙏💞💞

  • @sarmiladahal7120

    @sarmiladahal7120

    3 жыл бұрын

    Kam paudains

  • @kishorkhatri5965
    @kishorkhatri59653 жыл бұрын

    हैट सारै रमाईलो लाग्यो कतारबाट हेरियो रमाईलोपारामा सबै कलाकारहरुलाई धन्यबाद

  • @dsgaming6123
    @dsgaming61233 жыл бұрын

    दोहरी सुपर छ अति राम्रो लाग्यो लाईभ हेर्दै छु दुबई बाट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sangitakoirala7797
    @sangitakoirala77973 жыл бұрын

    आहा कति राम्रो जतिसुने पनि सुनिरन मनलागिर लोकदोहोरि गित् ♥️♥️♥️🌹

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @sarojshah9323

    @sarojshah9323

    2 жыл бұрын

    @@Sangharsha308 #####!######a

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal21883 жыл бұрын

    कल्पनाको जे हेर्यो तेहि राम्रो अनि दोहोरीको शब्द तेस्तै!!! कति हसिलो कति सजिलै फर्काउने गित !!!

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @rajendrashrestha4905
    @rajendrashrestha49053 жыл бұрын

    आहा कति रमाइलो मज्जा आयो दोहोरी सुनेर

  • @chetragurung1149
    @chetragurung11493 жыл бұрын

    धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार

  • @kanarana26
    @kanarana263 жыл бұрын

    कल्पना जती राम्री छे शब्दको प्रहार त्यतिकै चाेटिलाे उम्म्म्म्म्म्म्म्म्म्मा

  • @santoshbanjara9643
    @santoshbanjara96433 жыл бұрын

    बाद्यबादन कलाकारलाई धन्यवाद अति मिठो बजाउनु भयो ।। अनि गीत पनि मिठो । सबैलाई पुन धन्यवाद छ ।।

  • @devrajmagar9906
    @devrajmagar99063 жыл бұрын

    Oohoooooooeeeeeee.......hurhur........badhdhyabajan teem sahi xannu vako ma janata telivision lai muri muri dhannyabat xa

  • @shankarsilwal558
    @shankarsilwal5583 жыл бұрын

    धेरै राम्राे अनि धेरै रमाईलाे बधाई छ दुबै जनालाई

  • @rajendrakarki5682

    @rajendrakarki5682

    3 жыл бұрын

    आति मिठो गीत।

  • @shaantmaharjan2922
    @shaantmaharjan29223 жыл бұрын

    राम्रो लाग्यो

  • @himsagar1704
    @himsagar17043 жыл бұрын

    वाउ प्रदिप रोका जि र कलपना को जोडी पनि सुहाउने गित पनि बबाल क्या दामी यस्तो होके दोहोरी गित भनेको .🌺🌺🌺🌺🌺

  • @anapyakurel6124
    @anapyakurel61243 жыл бұрын

    दोहोरी गितमा सबै भन्दा गाह्रो भाका मा सहभागी मलाई अति मन पर्ने कलाकार प्रदिप भाइ कल्पना बहिनि लगायतको सम्पुर्ण टिम बाध्य बाधक टिम कार्यक्रम संचालक लगायत लोकमाला टिम र उपस्थित सबै प्रती हार्दिक आभार ।

  • @rameshsunar360
    @rameshsunar3603 жыл бұрын

    मैइले त धेरैइ बर्ष पैइला गाउँ तिर हुदा सुनेको गित हो । रमाइलो भयो धन्यवाद छ कल्पना दिदि अनि दादा

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @JK-co8er

    @JK-co8er

    3 жыл бұрын

    याे गित गाउन शारै गाराे भाका हाे तर शार्है शजिलाे शग गाउनु भयाे र ञति नै राम्राे छ शलुट छ शबैमा ,,,,

  • @balaramsapkota2331
    @balaramsapkota23313 жыл бұрын

    सारै रमाइलो दोहोरी जोडी राम्रो छ शुभकामना

  • @annapurnaupdate899
    @annapurnaupdate8993 жыл бұрын

    प्रदिप र कल्पना काठँ क्षेत्र का हस्ती हुन जस्तो सुकै कठिन बिषय बस्तु लाई पनी सहजै उठान र न्याय दिन सक्ने । साच्चैं यीनीहरु कलियुग मा माता सरस्वती ले दिनुभयको को अमुल्य बरदान हुन सबै ले सम्मान गरौं । धेरै शुभकामना प्रदिप र कल्पना लाई

  • @m.s6675
    @m.s66753 жыл бұрын

    धेरै राम्रो जोरी,कल्पना र प्रदिपको,खुशी लाग्छ

  • @arunraiarunrai5696
    @arunraiarunrai56963 жыл бұрын

    Sarai mitho dohori git paskinu bhako thiyo majja lago ,kalpana g vs pradip g ko thank you so much janata telivison

  • @aaisaadhikari1005
    @aaisaadhikari10053 жыл бұрын

    राम्राे छ गित कल्पु र प्रदिप मन पराउने यता हजिर हौत

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @ramkc879
    @ramkc8793 жыл бұрын

    कल्पना मिना अनि संगीता सङै बसेर प्रदिप सङ राम्रो दोहोरी कति मज्जा आउने है

  • @user-bp4ml6hr1m

    @user-bp4ml6hr1m

    2 жыл бұрын

    P

  • @kavitakhanal4738
    @kavitakhanal47383 жыл бұрын

    धेरै राम्रो हजुरहरु दुबैको प्रस्तुती 😍अझै उन्नति अनि प्रगतिको असिम सुभकामाना सुभकामना .............................................. अति राम्रो अझै उत्कृष्ट उत्कृष्ट गाउदै जानू है एसै गरि दर्सकस्रोताको मनमा छाउदै जानू है छैन कसैको भन्दा कसैको कम प्रस्तुति यहाँ सोचेको चाहेको सफलता दुबैले पाउदै जानू है

  • @tolamagartolamagar6970
    @tolamagartolamagar69703 жыл бұрын

    राम्रो लागेयो दिदि

  • @manigurung1469
    @manigurung14693 жыл бұрын

    शोभाको प्रोग्राम त्यसै रमाईलो हुन्छ त्यसमा झनै हालैको जल्दो बल्दो कलाकार कल्पना र प्रदीप को प्रस्तुती संपूर्ण कलाकार साथीहरू लाई सलाम छ ।

  • @doneysarkar10
    @doneysarkar103 жыл бұрын

    Pradip Rokka र kalpana Dahal Dui Janai सिन्धुपाल्चोक bata hunn ❤️✋So proud.

  • @aatmajthami6297
    @aatmajthami62973 жыл бұрын

    सबै कुरामा पर्फेक्ट छ ।दामी मिउजिसियन टिम म फ्यान भय

  • @ramumagarsingiali7845
    @ramumagarsingiali78453 жыл бұрын

    साहारै मीठो लायो,मनै भरेन्😘😘😘 म कतार बाट

  • @chandrachauhan4034
    @chandrachauhan40343 жыл бұрын

    यो जोडिलाइ धन्यबाद ॥

  • @diyonepal2218
    @diyonepal22183 жыл бұрын

    म कहिले दोहोरी नसुन्ने ले पनि सुने😊😊

  • @tulmayarai1474
    @tulmayarai14743 жыл бұрын

    Sarai sundar lok dohori. Jodi atti sundar jodi pani.

  • @kalpanakhadka3608
    @kalpanakhadka36083 жыл бұрын

    रमाइलो दोहोरी

  • @tejmagar8147
    @tejmagar81473 жыл бұрын

    दुबै जनाको राम्रो प्रस्तुती एक्दमै राम्रो लाग्यो वाह ❤️💘

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @prashampahari4052
    @prashampahari40523 жыл бұрын

    राम्राे छ दाेहाेरि 👌👌👌

  • @kamalale6177
    @kamalale61773 жыл бұрын

    वाह यी दुइजना को दोहोरी सुनेर खुसी लाग्यो दुई बिचमा को दोहोरी बुडा बुडि बन्ने कथा मलाइ तेति खेरै बादिए हुन्थो जस्तो लाग्यो

  • @premprem4777
    @premprem47773 жыл бұрын

    दुवैको प्रस्तुति एकदमै राम्रो।

  • @rasailiraj877
    @rasailiraj8773 жыл бұрын

    कल्पना बैनी र प्रदीप भाईको गीत जति सुन्यो त्येती सुनु सुनु लाग्छ, best of luck

  • @bishnushrestha8216
    @bishnushrestha82163 жыл бұрын

    मलाई धेरै राम्रो लाग्यो श्वर दूबै जनालाई बधाई तथा शुभकामना छ।

  • @dipbhadurthapamagar9341
    @dipbhadurthapamagar93413 жыл бұрын

    मलाई त राम्रो लाग्यो ।

  • @sitatulachan4111
    @sitatulachan41113 жыл бұрын

    कल्पना दाहालज्यू तपाई नेपाल कै नं. १ दोहरी कलाकार हुनुहुन्छ । तपाईको प्रतिभालाई सल्यूट टक्रयाउन चाहन्छु । Good luck Kaloana jyu.

  • @gitakhadka614
    @gitakhadka6143 жыл бұрын

    कल्पना जि सारै राम्रो छ फेरि एक चोटि रमेश जि शीत गाउनु है आज सम्म तेति राम्रो दोहोरी सुनेको थिन जति सुनो तेति राम्रो! Best of luck kalpana

  • @edt2937
    @edt29373 жыл бұрын

    माया प्रेम को अनुपम नमूना दोहोरी बेजोड प्रस्तुती ।

  • @itsnameprashant1254
    @itsnameprashant12543 жыл бұрын

    धेरै राम्रो जोडि, हामी नेपालीको मौलिक गित

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @krishmadhugana1610
    @krishmadhugana16103 жыл бұрын

    रामरो छ

  • @sajankhanal2023
    @sajankhanal20233 жыл бұрын

    very nice dohari....jaya kathe lok geet

  • @user-ej5rc5gx5j
    @user-ej5rc5gx5j3 жыл бұрын

    हेर्दा हेर्दै लठ्ठै परे

  • @nemkarki2836
    @nemkarki28363 жыл бұрын

    धेरै राम्रो छ ,😂😂😂😂😂

  • @ranrai8561
    @ranrai85613 жыл бұрын

    कल्पना जि र प्रदिप जि कति मिठो धोहोरी गाउनु भाको हो हेर्दाहेर्दै दिउती जान नै बिर्से छ् धन्यवाद सम्पुर्ण तिम्म लै

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @surendrashrestha2860
    @surendrashrestha28603 жыл бұрын

    धेरै राम्राे छ.... प्रदिप र कल्पना काे दाेहाेरी गित.... ...

  • @davbahadur3949
    @davbahadur39493 жыл бұрын

    जोडि मिलेको छ।सदै भरी मिलिरहोस्स।

  • @narayansapkota1499
    @narayansapkota14993 жыл бұрын

    सार्है मन पर्यो जति सुन्यो उति सुनौ सुनौ लाग्नि 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @narahari3089
    @narahari30893 жыл бұрын

    कति धेरै छ शुभकामना बधाई छ

  • @govindaesmali5160
    @govindaesmali51603 жыл бұрын

    धेरै पछी काठे भाका सुन्न पाए खुशी लाग्यो।। बिशेष दृस्टी बिहिन बाध्यबाधक भाइ हरु लाई धन्यबाद।

  • @motilalparyar4772
    @motilalparyar47723 жыл бұрын

    यतिराम्रो गाउनुभयकोमा प्रदीप र कल्पना जि लाई धेरै धेरै धन्यवाद ।

  • @dipakthapa5856
    @dipakthapa58563 жыл бұрын

    अती राम्रो बाज्यबाधन मा द्रीस्ती बीहिन सर हरु लाई देखेरा झन रमाइलो लाग्यो ।।

  • @karkirajkumar8775
    @karkirajkumar87753 жыл бұрын

    सुपर छ

  • @bibaslama2262
    @bibaslama22623 жыл бұрын

    एकदम राम्रो लाग्यो ।कल्पना को फिल सहित गाउने कलाले झन मन छोयो।

  • @rajkumartamang9020
    @rajkumartamang90203 жыл бұрын

    धैरै राम्रो गित गाउनु भो प्रदीप जी को

  • @lalitasubedi1364
    @lalitasubedi13643 жыл бұрын

    सलामछ यो जोडीलाई ।

  • @somnathpokhrel1019
    @somnathpokhrel10193 жыл бұрын

    Best lok dohori thank you kalpana and pradipji

  • @sumantamang3725
    @sumantamang37253 жыл бұрын

    Wawawa very nice voice bother n sis badhai xa Sindhupalchok ki singers

  • @cbgurung4230
    @cbgurung42303 жыл бұрын

    Pradip ra Kalpana ko purbeli bhaka ATI ramro ATI meetho Sabda gayeki pan heri rakham jasto Kalpana ko jyanko lachak dekhda nacham nacham lagne Sarai utkrist dohori badai chha

  • @SubhadraPaudel
    @SubhadraPaudel3 жыл бұрын

    waw kati ramailo mis u all

  • @Sangharsha308

    @Sangharsha308

    3 жыл бұрын

    तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है kzread.info/dash/bejne/lnueqbOMeJPJnNY.html

  • @GopalGrg-fo9zc
    @GopalGrg-fo9zc2 жыл бұрын

    अति राम्रो धेरै मजा सुन्न आयो

  • @buddhiman2627
    @buddhiman26273 жыл бұрын

    अती मिठो गित गाउनु भो हामीहोरु लाई मनरन्जन दिनु भो प्रकाश जि र कल्पन जि ले मुरि मुरि सुभ कामना हजुर होरु सबै जान कलाकार होरु लाई

  • @AnishDawadi_Official
    @AnishDawadi_Official3 жыл бұрын

    Kalpana and prafip ko dohori jodi sarai man parxa malai ajhai agadi baddai janu dubailai suvakamana

  • @AkAk-wn6ts
    @AkAk-wn6ts3 жыл бұрын

    Ati ramro dohori hajurhari dubai janale gaunu bhayo. Sada safltako kamana dubaijanalai.

  • @ratnamanineupane4899
    @ratnamanineupane48993 жыл бұрын

    दोहोरी निकै रमाईलो लाग्यो ।कल्पना र प्रदिप भाइलाई बधाई छ ।

  • @pusparajdahal5213
    @pusparajdahal52133 жыл бұрын

    आहा यस्तो पो दोहोरी त😍👍️प्रदिप भाइ र कल्पना बहिनिलाइ धेरै धेरै बधाई छ आगामी साङितिक यात्राको लागि💕💕

  • @himal6303
    @himal63033 жыл бұрын

    सारै रमाईलो दोहोरी हेरीयो फेरी आझ निकै लामो भय पछि जोडि चाहि सारै रमाईलो

  • @balbalbal1324
    @balbalbal13243 жыл бұрын

    सारै राम्रो मनै छुने

  • @ratnamaninath
    @ratnamaninath3 жыл бұрын

    प्रदीप जी र कल्पना को दोहोरी हेर्दाहेर्दै समय वितेको पत्तै लाग्दैन ।।।👌👌👌👌👌👌👌धन्यवाद छ दुबै जना दोहरी प्रस्तुत गरेर तथा सम्पूर्ण गायक गायिका र वाध्य बादकहरु लाई पनि धन्यवाद तथा जनता टेलिभिजन लाई पनि धन्यवाद

  • @kholasaila7486

    @kholasaila7486

    Жыл бұрын

    .?

  • @sherjan1234
    @sherjan12343 жыл бұрын

    Wow dherai ramro lok dohori pardip kalpana

  • @keshargiri5003
    @keshargiri50033 жыл бұрын

    कल्पना बहिनी प्रदीप भाइको सारै मिठो दोहोरी रमाइलो लाग्यो नाचु नाचु लाग्यो 😍🙏👌👏💕💕

  • @ramtelthalbir9866
    @ramtelthalbir98663 жыл бұрын

    प्रदिप र कल्पनाको गायकी अति दामी लाग्छ, हजारौं पटक सुन्दानी सुनिरहु जस्तो हुने,,

  • @madanthapa1471
    @madanthapa14713 жыл бұрын

    प्रतिभा का धनी लोक कलाकारहरु सबै टिमलाइ धन्यवाद !!

  • @narayankc3300

    @narayankc3300

    3 жыл бұрын

    मलाइ पनी असादै राम्रो लागो योग्य गित

  • @durgabahadurkarki6068
    @durgabahadurkarki60683 жыл бұрын

    ज्यादै राम्रो छ।

  • @deepudarpan8165
    @deepudarpan81653 жыл бұрын

    रियल सिङ्गर उहाँहरु हो सलाम छ दुवैलाई ।

  • @tulalama2051
    @tulalama20513 жыл бұрын

    लोक दोहोरी क्षेत्रको होनाहार युवा जोडी best of luck both of u for upcoming future from kalpana village

  • @laxumanadhikari7411
    @laxumanadhikari74113 жыл бұрын

    बबाल दामि कलपना दाहाल र परदिप राेका काे गित सुनदा माेहनि नै लायाे है

  • @bharatk.c.8639
    @bharatk.c.86393 жыл бұрын

    dohori bhaneko yasto hos sabai ko man mutu ma basne khalko la badhai xa pardeepra kalpana dahal lai pargati ra unnati ko kamana xa

  • @kamalamainal4390
    @kamalamainal43903 жыл бұрын

    अति मिठो गित छ सिस र ब्रोदर

  • @bishnuadhikari6047
    @bishnuadhikari60473 жыл бұрын

    मन पर्यो।

  • @bvdpda
    @bvdpda3 жыл бұрын

    अाहा कति मज्जा अायाे याे दाेहाेरि सुनेर💝💝💝💝💝💝👌👌👌👌🙏🙏👌👌🙏👌👌😍😍😘😘😘

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki38043 жыл бұрын

    कल्पना र प्रदिप को शुभचिन्तक भयको ले सबै लाइ नमस्कार । हेर्न सुरु गरे

  • @mahesworghimire3637
    @mahesworghimire36373 жыл бұрын

    राम्रो लोक दोहोरी! यो जोडीको नयॉं प्रस्तुति फेरी पनि हेर्न पाईयोस् ।

  • @letsexploreit9549
    @letsexploreit95493 жыл бұрын

    यो भाका साह्रै राम्रो लाग्छ💕💕💕

  • @rupeshgajmer9158
    @rupeshgajmer91583 жыл бұрын

    Beautiful dohori baini and vai Hajur harko Jodi Ramro cha

  • @laxmisapkota1348
    @laxmisapkota13483 жыл бұрын

    प्रदिप र कल्पना दोहोरिको बादसाह नै हुन ।

Келесі