सुरुदेखी अन्त्यसम्म हसाएर मारे बाल्यकालका साथी प्रदीप रोका र मैया थापाले। Pradip Roka vs Maiya Thapa
Ойын-сауық
दोहोरी गायनमा माहिर चर्चित गायक प्रदीप रोका र त्यस्तै गरी दोहोरी गायनमै दक्ष प्रतिभाशाली गायिका मैया थापा बिचको निकै रमाईलो दोहोरी बरिस्ठ लोक गायक नबराज घोरासैनीको सदाबहार सृजनामा "हुक्का चिलिमले " प्रस्तुत गरेका छौँ । कृपया कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
kzread.info/dron/EQg.html...
=======================================
=======================================
#pradip_roka#maiya_thapa#Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
_ Himal Dental Hospital pvt Ltd
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Kp kumar Jalan
- Dr.Rajendra bhatta
Jingle Compose
- BB Anuragee
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 105
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Original Song Creation
-Navaraj Ghorasaini
Lead Singer:
🎤Pradeep Roka
VS
🎤 Maiya Thapa
Supporter Singers:
🎤 Suvas Bishwakarma
🎤 Govinda Anek
🎤 Ramila Bishwakarma
🎤 Bindu Bc
🎤 Rijan Sunar
🎤 Ratna Kumari Bk
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Govinda Pariya
♬ Uctopad: Rakesh Soni
♬ Rythem Guitar: Kiran BK
♬ Bass Guitar: Suraj Shrstha
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta Bishwakarma
🎥 Padm Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
Пікірлер: 195
दोहोरी गायनमा माहिर चर्चित गायक प्रदीप रोका र त्यस्तै गरी दोहोरी गायनमै दक्ष प्रतिभाशाली गायिका मैया थापा बिचको निकै रमाईलो दोहोरी बरिस्ठ लोक गायक नबराज घोरासैनीको सदाबहार सृजनामा "हुक्का चिलिमले " प्रस्तुत गरेका छौँ । कृपया कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
@prabinatamang4101
Жыл бұрын
सार्है रमाइलो अनि मन पर्ने कलाकार हरु को दोहोरी मिल्छ भने फेरि पनि छिट्टै अर्को भाग पनि हेर्न पाउ🙏🙏
@Crazyboy-mb7ww
Жыл бұрын
धेरै धेरै धन्यवाद जुनकीरी रोधि लाइभ दोहोरीलाइ। मलाई एकदम मन पर्ने कलाकारहरुलाइ उपस्थित गराउनु भएकोमा अब फेरि भाग 2 पनि ल्याउनु पर्यो है
@minathapa5502
Жыл бұрын
Pqp,
@hiralalpunmeroyoutubechann6293
Жыл бұрын
जुनकीरी नानी धेरै कार्यक्रममा तिमिलाई नदेख्दा मलाई खल्लो लाग्थ्यो आजमलाई सारै मंन खुशी भयो सदा भरी ऐस्तै हाम्रो नारीको सस्कार र सबेतामा रही रहेको र यो जुनकीरी दोहोरी घर जिबंन भरी चलाएको देख्न पाउँ दशैको नी शुभकामना
@sandippoudel8978
Жыл бұрын
@@prabinatamang4101 ù
नमस्कार🙏🙏 सम्पुर्ण देश तथा बिदेशमा रहनु भएको हाम्रा शुभेच्छुकहरुकै मनोरञ्जनको लागि आज फेरि प्यारी साथी मैया थापा मगर सङ्गको लाइभ दोहोरी लिएर आएका छौ के कस्तो लाग्छ जस्ता तेस्तै प्रतिक्रिया दिनु होला है साथै सक्दो शेयरगरिदिनु होला धन्यवाद।
@narendraparajuli2992
Жыл бұрын
हजुर को गाउने शैली र टुक्का खुब राम्रो लाग्छ पर्दीप सर
@ArjunKumar-bj3wh
Жыл бұрын
Super dohori ma t maiya ko thulo fan maiya ka dohori haru kahilai miss gardin God bless you maiya & Pardeep 🙏❤️🇮🇳
@dumarsingh767
Жыл бұрын
Kati ramailo hou sir😍😍😍😘😘😘❤️❤️
@krishnakumarshrestha6176
Жыл бұрын
Good singing
@kumarmanandhar82
Жыл бұрын
❤️❤️❤️दाजु
यो 2 गायक , गायिका को क्यामेस्टी सार्है मिलेको छ । सार्है राम्रो जोडि । सफलताको सुभकामना ।
@junkirilivestudio
Жыл бұрын
हार्दिक आभार
सारै नै रमाईलो दोहोरी सुन्न र हेनॅ पाउदा मनै आनन्द भयो । प्रदीप भाई र मैया लाई मुरी मुरी धन्यवाद है ।
यो दोहोरी त बबालै रमाइलो भयो त पहिले को भन्दा नि झन कडा भयो अब अर्को भाग नि गाउनु परेयो
लामो समयदेखि प्रदिप दाजु र मैया थापा दिदी को दोहोरी हेर्न आतुर थिए आज पुरा भएको छ thank you so much junkiri live dohori hole unit lai🙏🙏
@junkirilivestudio
Жыл бұрын
हार्दिक आभार
@junkirilivestudio
Жыл бұрын
हार्दिक आभार
अाहा प्रतिप राेका ,जि ,मैयाँ थापा बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार ,जाेडदार ,शानदार ,कडा छ ,दुवै जनालाई शुभकामना छ।सम्पूर्ण कलाकार टिमलाई शुभकामना ,बधाई ,धन्यवाद छ।अौधी रमाइलो भएको छ ।😎😎😎😎🌹🌹🌹
@junkirilivestudio
Жыл бұрын
हार्दिक आभार हजुरप्रति
दिवैले अतिनैरमाईलो तरिकालेगाएकोथियो सबैलाईमाईलो हुनेखाल्को । प्रदिप रोकाभाईले गाएकोगितहरु राम्रोलाग्छ यसरिनै संधैराम्रोगर्दैजानु शुभकामना ।
मेरा मन मा बस्न सफल गायक गायिका दामी छ शब्द चयन 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌
प्रदिप र मैया को दोहोरी इन्द्रेणी 🌈 पछि बल्ल हेर्न पाइयो उत्कृष्ट दोहोरी
यो जोडिलाई ६ तुक्के दोहोरी लियाउनु है फेरि।।।इन्द्रेणी मा जस्तै बबालै जोडि।।।हाम्रो काठे क्षेत्रको पावर फुल जोडि👏👏🌻🌻👌👌😍😍
प्रदीप रोका र मैया थापा को गित धेरै पहिले सुनेको थिए।धेरै राम्रो थियो आज फेरि सुन्न पाए धन्यवाद ।एक दम राम्रो छ।❤️❤️❤️
साह्रै मन पर्यो दोहरी ,दुबै जनालाई शुभकामना। यसै गरी अरू पनि दोहरी सुन्न पाईयोस्।
धेरै राम्रो शब्द चयन गरेका छन दुबै कलाकारले 🌻🌻🌻
पहिले इन्द्रेणी कार्यक्रम मा गाएको देखेको थिए मैयाँ थापालाइ आज जुनकीरी मा देख्न पाए दोहोरी पहिले भन्दा निकै राम्री गाउनु भाछ रमाइलो लाग्यो सफलताको शुभकामना ❤️❤️👈️🙏🙏
सारै मीठो दोहोरी पर्दिप भाइ र मैयाँ बहिनी को
धेरै पछि फेरी मैया र प्रदिप जी को दोहोरी सुन्न पाईयो कति जोस हो दुबै जना को आहा फेरी अर्को भाग मा पनी लिनु पर्यो यो जोडि लाई 🙏🙏🙏🙏
Long time pachi Maiya g aunu vayo .... congratulation......
Junkiri sabai herxu ramailo lagxa
यो जोडीको दोहोरी फेरि आउनु पर्यो
नमस्कार सबैलाई टुका राम्रो छ
साह्रै मज्जा लाग्छ मलाइ यो दुई जनाको जोडि खत्र गाउनु हुन्छ
लास्टै राम्रो दोहोरी बधाई छ हजुर हरु लाई
अत्यन्तै मार्मिक शब्द हरु
Yo jodiko geet pheri pani suuna paiyos Sarai ramailo dohori
मलाई त मैया काे र प्रदिपकाे दाेहाेरि जतिसुकै सुनेर पनि कहिले न अगाउने मा म मात्रै हाेकि अरुनि छन् अज यस्तो गितमा सारै सुहाउछ र सुनिरहु झै भईरहन्छ
निकै राम्रो लाग्छ याे जाेडी
सिन्धुपाल्चोक को उदाहरण दाइ दिदी लाई अझ धेरै शुभकामना ❤️🙏
Namaskar hajur haru sabjana Upastith mahanuvab haru lai wowo wowo kati Ramailo Dohori maiya Bahini &pardip vai ko utarutar pargati ko lakhaulakh suvakamana jai Nepal
सारै मिठो दोहोरी
Hahahaha, Ekdam utkrist prastuti Xa.best wishes to both of you ❤️
रमाईलोछ काठे भाकामा दोहरि🌹😘
Kati ramailo dubai jana lai badhai xa प्रदिप g..........🙏🙏
Wow Sarai ramro dohori❤️❤️
@junkirilivestudio
Жыл бұрын
हार्दिक आभार
😂😂😂 dherai ramailo Maan khushi hunxa yesto geet sunda😊
दामि छ ।
प्रदि्प @मैयाँ थापा सारै ठुलाे फेन म यकचाेटि ईनदे्नि जानू हाेला सङगै 💘💘🙏👍️
धेरै राम्रो ।
dherai ramro lagyo
दमदार प्रस्तुति ❤️
Mast xa pradip rw maiya ko kathe dohori
pradip bhai r maiyananiko dohori khub man parxa pheri xittei git gaeko sunne aasama xu
@junkirilivestudio
Жыл бұрын
हार्दिक आबार हजुरप्रति
Sari ramro xa bhai keep it up
Waw damee dohori❤️❤️❤️❤️❤️👌👌👌
Nice song damiiiii all teem lai suvakamana
अति नाई उत्कृष्ट छ
अति मन पर्ने जोडि।
Best jodi
Sarai ramro geet malai sarai man paryo❤❤
गितकाे सुरूवाति सार्है राम्रो थियाे ।तर पहिलेका जस्तै भाे
Balla herna paiyo Pradip vai Ra Maya thapako Sarai milxa Jodi ...
Dherai paxi aayotw maiya
Nice, I want to see again both in this program (Junkie)
मयाँ थापा ईन्द्रेणिमा देखेको थियो बल्ल आजदेखे प्रदिप रोकाको सारैराम्रो दोहोरी लाग्छ जैलेनि
@junkirilivestudio
Жыл бұрын
हार्दिक आभार हजुरलाई
@junkirilivestudio
Жыл бұрын
हार्दिक आभार हजुरलाई
Nice song best of luck alls team lai.
सारै रमाईलाे दाेहाेरी हासायर मार्याे 👌👌👌🇳🇵💯
We need again?? Watching from USA I like to see Maiya and Pradip again to Dhori……..
सारै रमाइलो 😄😄😄
yesto geet pain k gayako ho hasda hasda jhandai marina 😍😍😍😂😂😂😂
रमाइलो भयो 👌👌
भाई प्रदिप र बहेना मैया थापा को पहिले का र अहिले का यी छटुक्के भाका मलाई सबै भन्दा बढी मन पर्छ। यीनिहरु को जीवन सफल रहोस।
Both you guys love you❤️❤️
सारै मन परेओ
जुनकीरी नानी को बिग फ्यान
सबैभन्दा धेरै मन पर्ने दोहरी प्रदिप दाइ र मय्या दिदी को दोहोरि
Daami
Salam xa pradip roka sathai maiya lai
super damii❤️❤️🔥🔥🔥🔥
छ Tukke दोहोरी पछि को sarai रमाइलो अर्को दोहोरी फेरी प्रतीक्षा अर्को भाग को
maiya malai sarai manparne dohari gayika ho.
कति राम्रो ।
Pradip is one of my favorite ❤
Very nice👍️
राम्रो
@junkirilivestudio
Жыл бұрын
हार्दिक आबार हजुरप्रति
जहाँ जहिले पनि तहल्का पिट्छ यो जोडिले ।
यो दोहोरीभाकामा प्रदीप र मैयाको दोहोरी धेरै दिनपछी सुन्न पायो
@junkirilivestudio
Жыл бұрын
हार्दिक आबार हजुरप्रति
मैया बहिनी को भविसे उत्जल छ keep it up
@junkirilivestudio
Жыл бұрын
हार्दिक आभार हजुरलाई
Dherai nabolnu jungkeri baini
आब अर्को भाग फेरिपनी तिहार को बिसय बस्तु मा गायको हेर्न मन मलाइ मत्त्रै हो कि अरु लाई पनि छ कमेन्ट गर्नुस होल
@junkirilivestudio
Жыл бұрын
हार्दिक आभार हजुरलाई
Yes fine Roka Jee & Maiya Jee Good Song weldone hajur lai
Sary ramra xa
thanks for this dohori.
Great song thank you ALL
Babaal...
Pradip ra maiya le hasayerai maryo yr
Good
सम्पुर्ण मा न म नमस्कार धेरै पनि यो जोदि को दोरि सुन्न पायो यक दम मजा आयो
Kasto tukka aako ho dibai jana lai badhai xa
Ati ramro lagyo aajako dohori sabai janalai dane bat xa hi
@junkirilivestudio
Жыл бұрын
हार्दिक आबार हजुरप्रति
Pradip n maya thapa is best for me
Wow dami xa dohori badai xa
@junkirilivestudio
Жыл бұрын
हार्दिक आबार हजुरप्रति
Damiii
Nice
अती राम्रो दोहरी तर कसैले नी ईसकुल को सम्झना बिर्सिन सक्दैन कती खुसि हुनछीन मया प्रदीप लाई देखेसी माया ता मायाँ हो जती तरकाऊन खोजे पनी मन त मन हो
काठ क्षेत्रको राजा प्रदिप सर। अती दामी लाग्यो । अर्को चोटी प्रदिप र प्रर्तीमाको लाइभ दोहोरी सुन्न पाउ ।जुनकिरी रोधी घर
हाम्रो सिन्धुको शान कति हसाको हास्नुकोनि सिमा हुन्छनि
Prdaip i like
balla maiya thapa wow nice
उत्कृष्ट दोहोरी छ प्रदीप र मैैयाको । जुनकिरी नानी मोटाउदै गाकीछौ, नढाँटी भन त आजकल के खाकीछौ ?
👍️❤️👌👌👌👌👌