दोहोरी चेम्पीयनबाट बाहीरीए पछिको कल्पना दाहालको पहिलो प्रस्तुति इन्द्रेणीमा ।। RamBabu_Kalpana Dahal

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RamBabuGhorasaini_KalpanaDahal #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 286

  • @Indreni.Com2016
    @Indreni.Com20162 жыл бұрын

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @naranbk9130

    @naranbk9130

    2 жыл бұрын

    Big fan

  • @shristigurung4409

    @shristigurung4409

    2 жыл бұрын

    @@naranbk9130 1 teeHTC

  • @BrahMaSiriMeetra123

    @BrahMaSiriMeetra123

    2 жыл бұрын

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.

  • @anildhamala3486

    @anildhamala3486

    2 жыл бұрын

    Kati ramro lago malaeta💔💔💔💔💕💕💕💕

  • @kamalrana1554

    @kamalrana1554

    2 жыл бұрын

    L

  • @bishnuprasadghimire6353
    @bishnuprasadghimire63532 жыл бұрын

    कल्पनाको फ्यान सबै यता हाजिर हौ

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger2 жыл бұрын

    👈️आहा कति रमाइलो हो कल्पना दाहाल निकै रमाइलो प्रस्तुति जय इन्द्रेणी परिवार

  • @manojraya755

    @manojraya755

    2 жыл бұрын

    फेक आइडि

  • @bhimkhatri624

    @bhimkhatri624

    2 жыл бұрын

    @@manojraya755 यो कुन चाहिँ चोर खाते हो अर्काको फोटो र नामबाट फेक id बनाएर गाली खाने??बन्द गर यो आइडी।।

  • @gambesirodhighar4458
    @gambesirodhighar44582 жыл бұрын

    प्रदिप जि र कल्पना जि जानै नहुने थियाे।।जजकाे भासानै सुरुमै तेस्ताे थियाे।जे हाेस कल्पना काे शब्दमा दम छ शुभकामना ,,,

  • @bhimkhatri624
    @bhimkhatri6242 жыл бұрын

    सारै नराम्रो लाग्यो दोहोरी बाट आउट हुँदा।।अब देखि हेरिदैन दोहोरी च्याम्पियन ।।।

  • @user-jf6xs9mt8x

    @user-jf6xs9mt8x

    2 жыл бұрын

    mailet manshing r sunita out vako dekhi xoddeko hjr

  • @sitakarki148

    @sitakarki148

    2 жыл бұрын

    म पनि नहेर्ने पक्षमा हो

  • @bhimkhatri624

    @bhimkhatri624

    2 жыл бұрын

    @@user-jf6xs9mt8x राम्रो गर्नुभयो ।।अब देखि म पनि हेर्दैन।।जर्ज नै ठिक छैन त।।कस्को के लाक्छर??।।।

  • @sasitimilcena5162
    @sasitimilcena51622 жыл бұрын

    कमला घिमिरे र राजु परियारको अनि कल्पना दाहाल र रमेस प्रसाईको दोहोरी हेर्ने को को लाई मन छ

  • @devendrapun2953

    @devendrapun2953

    2 жыл бұрын

    *901#'.. com

  • @tulsioli5534
    @tulsioli55342 жыл бұрын

    जितेर हार्नु भन्दा हारेर जित्नु जित हो,तेस्तै कल्पना ज्यु ले सबैको लोकप्रिय इन्द्रेणी मा सबै दर्सक को मन जित्न सफल उत्कृष्ट कलाकार हो, आजको दोहोरी सुपर डुपर fantastic, जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @Balchandra.G
    @Balchandra.G2 жыл бұрын

    आहा धेरै मिठो प्रस्तुति हाम्रो प्यारि बहिनि कल्पना अनि भाइ रामबाबु को हेरेर धेरै मजा आयो

  • @gautamaayusha8567
    @gautamaayusha85672 жыл бұрын

    कल्पना दिदी अनि प्रदिप दाइले दोहोरी च्याम्पियन मा हारेर के भो त हाम्रो मन मनमा हुनुहुन्छ ।चिन्ता नगर्नु दिदी खेलमा हारजित भैहाल्छ ।राम बाबू दादा झन कडा लाग्यो ❤️❤️🙏

  • @hbbuilders6888

    @hbbuilders6888

    2 жыл бұрын

    शब्द समायोजनकत्ति पनि मिलेन घोरासैनीको।

  • @Cpsir0047

    @Cpsir0047

    2 жыл бұрын

    दोहोरी च्याम्पियन धनी र गरिव छुट्टाउने ठाउँ हो बैनी के गर्ने दिएको भोट पनि काम लागेन

  • @bhimbhahadur3268

    @bhimbhahadur3268

    2 жыл бұрын

    बलियो टिम संग हारिहसल्छन नि बुनु शब्द संयोजन पनि मिल्न पर्यो नि

  • @AdhikariHari

    @AdhikariHari

    2 жыл бұрын

    Aayusha you are absolutely blessed doll in the realm of the folk song music. Great sense of humor! The senior singer has to have this kind of attitude. Emotional pride will destroy the personality of a public person and they should be mindful of all the moments.

  • @akrurrupakhety1718

    @akrurrupakhety1718

    2 жыл бұрын

    भोट त दिए तर कल्पनाको जोडिको हार भयो दोहोरीमा त्यो दिन कल्पनाले खुलेर गाउन नसकेको चाहिँ पक्कै हो।

  • @khadaksingh13
    @khadaksingh132 жыл бұрын

    मलाइ मन पर्ने गाइका कल्पना दोहोरी च्यामपेन बाट बाहिरेपछी मेरो मन सारै दूखेकोछ

  • @hansarajjoshi8257
    @hansarajjoshi82572 жыл бұрын

    कल्पनाको दाेहरि सारै मन प्रर्छ जय इन्द्रेणी

  • @prakrititamrakar4168

    @prakrititamrakar4168

    2 жыл бұрын

    कल्पना दाहालकाे दाेहाेरी सारै मन पराे जय ईन्द्रनी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narbahadurgharti609
    @narbahadurgharti6092 жыл бұрын

    लामो समय पछि इन्द्रेणीमा कल्पना बहिनिको दोहोरि सुन्ने मौका मिल्यो धेरै रमाइलो भयो आजको दोहोरि

  • @debendrabasnet3095
    @debendrabasnet30952 жыл бұрын

    शुभ बिहानि सारै रमाइलो लाग्यो कल्पको दोहोरि जय ईन्द्रेणी।

  • @chudamanibhusal8873
    @chudamanibhusal88732 жыл бұрын

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ ।।अाहा बाबुराम घाेरासैनी जि र कल्पना दाहाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।सबै जनाको नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।

  • @vimrana9405
    @vimrana94052 жыл бұрын

    आहा मेरो मनपर्ने कलाकार बैनिको दोहरी आयो है

  • @khumraj5858
    @khumraj58582 жыл бұрын

    काठ भाकाको दोहोरी सुन्न छुट्टै मज्जा छ जय होस

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt2 жыл бұрын

    हजुर दर्शन नमस्कार सम्पुर्णमा सोचेको कुरा देखेको सपना पूरा नहुदा कस्को मन नरोला र प्रगतिको कामना छ इन्द्रेणी टिम लगाएत उपस्थित सम्पुर्णको

  • @rcbogati6791
    @rcbogati67912 жыл бұрын

    धेरै राम्रो छ कल्पना र राम बाबुको दोहोरी

  • @pushprajkunwar8761
    @pushprajkunwar87612 жыл бұрын

    धेरै रमाइलो दोहोरी भयो धन्यबाद शुभकामना दुबै जना लाई।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @RenukaOfficial
    @RenukaOfficial2 жыл бұрын

    कल्पना र राम बाबुको दोहोरी सार्है राम्रो लाग्यो, यो जोडी को दोहोरि अझ धेरै हेर्न मिलोस।

  • @salikram372
    @salikram3722 жыл бұрын

    दोहोरी च्याम्पियन मा हार भयो भनेर गीत गाउन न छोडनु कल्पना बहिनि ।।जसरी नेपाल आइडल बाट रचना रिमालले हारेर पनि कति राम्रो गीत गाइरहेकि छन हिम्मत हार्नु हुदैन ।।।

  • @amritkarki6792
    @amritkarki67922 жыл бұрын

    कृष्ण सर रमेश र कल्पिको गित सुन्न आतुर छन दर्सक हरु समय मोलाएर उपस्थिति गराउनु परो

  • @naranaryal5124
    @naranaryal51242 жыл бұрын

    रमाइलो दोहोरी भयो पुर्ब होस या पश्चिम लोक सस्क्र्ती सबै राम्रो छ जय इन्द्रेणी नमन शुभ बिहानी ।👍️💗🙏💓💕🌷

  • @clovevange4432
    @clovevange44322 жыл бұрын

    धेरै कल्पना हराकाे साेचेकाे जाडि कसिनकि भनेर निसास मेटियाे अाज जय हाेस इन्द्रेणी 🌹💕🌹💕🌹💕

  • @yograjsubedi9166
    @yograjsubedi91662 жыл бұрын

    धेरै दिन पछि कल्पुलाई देख्न पाईयाे । रमाईलाेकाे कुरै नगरौ । साथै कल्पना बैनिलाई सफलताकाे शुभकामना

  • @m.s6675
    @m.s66752 жыл бұрын

    वाह कल्पना वाह,धेरै रमाईलो लाग्यो (सउदी अरब)

  • @nirpakumarnirpakumarbogati5233
    @nirpakumarnirpakumarbogati52332 жыл бұрын

    कल्पना दाहाल लोकदोहरी च्याम्पियन मा जजहरू ले हराय पनि नेपाली जन्ता र बिष्व भरी गरीएका नेपाली भाषिहरू ले मन पराय कै छन जय कल्पना जय गित जयसंगित

  • @apsarachhetri9552
    @apsarachhetri95522 жыл бұрын

    कल्पना बैनिको दोहोरी गाउने कला सारै राम्रो छ,, भगवान सधै दाहीने रहुन बैनी

  • @jenish1237
    @jenish12372 жыл бұрын

    राम बाबू भाइ र कल्पना बैनी को गीत अती राम्रो छ।।।

  • @kaushilyaaryal432
    @kaushilyaaryal4322 жыл бұрын

    धेरै रमाईलो भयो दुबै जनालाई शुभकामना जय गित जय सन्गित जय ईन्देणी

  • @King-jv1yg
    @King-jv1yg2 жыл бұрын

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि😘 हाजिर हुनु होला है! मलाइ त धेरै मन पर्छ!!👇️👇️❤️

  • @krishnadahal6942
    @krishnadahal69422 жыл бұрын

    कृष्ण सर! सहित सम्पूर्ण टिममा हार्दिक नमन छ! मककीदैगरेको ज्यान धेरै नलतारनु होला, आराम को पनि आवश्यक छ है कडेल दाजु!

  • @somupreti6754

    @somupreti6754

    2 жыл бұрын

    At by v guy

  • @manigurung1469
    @manigurung14692 жыл бұрын

    कल्पना बहिनीको दोहोरी रमाईलो लाग्छ । दुबैजना लाई धन्यवाद । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI15602 жыл бұрын

    कल्पना बहिनी आईछिन शुरू गरे लगत्तै कमेन्ट गरे पक्कै पनि राम्रो छ

  • @ramesh2055
    @ramesh20552 жыл бұрын

    शुभ बिहानी // जय गित // जय संगीत // जय नयाँ नयाँ कलाकार // जय इन्द्रेणी //////

  • @dhanghale3349
    @dhanghale33492 жыл бұрын

    Geet mitho lagyo dhanyabad Kalapana bahini

  • @shekharkunwar4101
    @shekharkunwar41012 жыл бұрын

    कल्पना बैनी प्रतिस्पर्धामा हारजित स्वभाबिक नै हुन्छ हार भयो भनेर आफ्नो दोहोरी गाउने यति राम्रो कला छोड्नु हुँदैन बरु अरु कडा भएर देखाउनु पर्छ

  • @gagandhami2021
    @gagandhami20212 жыл бұрын

    श्याम राना र जालुमाया को नाच र कल्पनाको दोहोरी राम्रो लाग्यो जय जय ईन्द्रेणी जय ईन्द्रेणी टिम अर नमस्कार छ

  • @rajustha4300
    @rajustha43002 жыл бұрын

    कल्पना को कडा दोहोरी आयो खुशी लाग्यो ।। आजको दोहोरी नि राम्रो छ ।

  • @shambhukarki4880
    @shambhukarki48802 жыл бұрын

    Kalpana ji ko geet ma sabd +swar dherai ramro chha Dhanyabad. Jay hos

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty2 жыл бұрын

    निकै रमाइलो दोहोरि साउदिमै नाचम नाचम जस्तो भो

  • @kedaroli4312
    @kedaroli43122 жыл бұрын

    कल्पना दहाल वेस्ट गाइका जये इन्द्रेणी

  • @sitakarki148

    @sitakarki148

    2 жыл бұрын

    सबै भाकागाउनु हुन्छ बहिनिले अरुजस्तो पुर्ब पस्सिम छुट्ट्याउनु हुन्न

  • @ganeshbahadurkaduwal9241
    @ganeshbahadurkaduwal92412 жыл бұрын

    Hamro hem dai ka kanxa chora ni raxan धन्यवाद छ babu lai😍 good luck

  • @munnamunna9780
    @munnamunna97802 жыл бұрын

    आहा अति राम्रो कल्पु

  • @rajendrashah7143
    @rajendrashah71432 жыл бұрын

    धेरै राम्रो दोहोरी साथ मा नाच दामी

  • @hariacharya6034
    @hariacharya60342 жыл бұрын

    सधै एउटा जोडी ले मात्र जिन्त्नु पर्छ र यस् पाली मिना नेपाल र राजेन्द्र सर को जित देखेर मलाई खुसी लाएको छ किन कि कलपना बहिनी को अस्ति गाएको दोहोरि खासै उत्कृष्ट पनि थिएन र दर्सक ले सधै मन पराउनु हुन्छ भन्न्नु पनि छैन यश पाली को दोहोरी चियाम्पिन को मेडल अहिलेसम्म कहि कतै न जितेको जोडी को हात परोस

  • @ganeshbahadurkaduwal9241
    @ganeshbahadurkaduwal92412 жыл бұрын

    La good luck kalpana bunu saarow ramro mithow dohori😍😍 champion ma harera kevo ra bunu hami sabaiko maan jetykaix saano man garnu hunna hai😍😍

  • @sakchamgamer8043
    @sakchamgamer80432 жыл бұрын

    Kalpana bahini har namannu champion bat bahire Pani hamro Maya derai xa

  • @rudrabharati2167
    @rudrabharati21672 жыл бұрын

    ईनदेणि हेरनुकाे मजै छुटै छ

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi83112 жыл бұрын

    पहिलो कमेन्ट अब त लभ पर्छ होला जय ईन्द्रेणी

  • @bhagwatibaniya6474
    @bhagwatibaniya64742 жыл бұрын

    Ekdam ramailo lagio! Kalpina ji jo sanga gaya ne utikai ramaili! God bless her

  • @bairagisahila7326
    @bairagisahila73262 жыл бұрын

    दामी दोहोरी लु बहिनि बधाई शुभकामना

  • @karkirajkumar8775
    @karkirajkumar87752 жыл бұрын

    अाहा कति राम्रो छ

  • @chetragurung1149
    @chetragurung11492 жыл бұрын

    धेरै राम्रो दोहोरी इन्द्रेणी टिम लाई सलम छ सबै सबै लाई नमस्कार

  • @jayarampokhrel5002
    @jayarampokhrel50022 жыл бұрын

    दोहोरी च्याम्पियनबाट हराइए पनि धेरै मनहरुको च्याम्पियन कल्पना र प्रदिपको जोडी नै हो ।

  • @kishanban4037
    @kishanban40372 жыл бұрын

    प्यारि कृष्ण बजगाई बहिनीको सारिङ धुन्न राम्रो छ धन्यवाद छ

  • @keshabsapkota3974
    @keshabsapkota39742 жыл бұрын

    कल्पना दाहाल दोहरी च्यांपियन बाट जनता दर्शकको मन बाट बाहिरेको छैन लोकगीतको पारखीहरूले एक एक मूल्यांकन गरिरहेको छन हरेश बिल्कुल नखानु भविष्य ऊज्वलछ बहिनिको शुभकामना इन्द्राणीमैं समय बड़ी दिदा भविष्य अज मज़बूत छ जयइन्द्राणी

  • @MelinaPunmagar
    @MelinaPunmagar2 жыл бұрын

    कल्पना दाहालको दोहोरी सधै खत्रा आउछ 😌बिग फ्यान ❤

  • @omprakashbhujul6264
    @omprakashbhujul62642 жыл бұрын

    आजको भाका दामी छ्नी सभैलाइ शुभकामना छ्नी,,,?

  • @wanemkanxa1588
    @wanemkanxa15882 жыл бұрын

    Ab dohori sune paxi badhai dinai parne hunx kalpana dahal r ram babu ghorasaini lai badhai satha sanggitik abhibadan

  • @rajendrabista8494
    @rajendrabista84942 жыл бұрын

    कडा बिरै बिरको धमाका दोहोरी

  • @tankprasadpathak7696
    @tankprasadpathak76962 жыл бұрын

    कल्पना काे धेरै दिन पछि प्रस्तुति हेर्न पाईयाे ।

  • @hiadoha4926
    @hiadoha49262 жыл бұрын

    दामी छ कल्पना बहिनिको प्रस्तुति

  • @kishanban4037
    @kishanban40372 жыл бұрын

    राम बाबु भाई र कल्पना बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @gaharsing1335
    @gaharsing13352 жыл бұрын

    Derei ramro xa Dada didi 💞💞💞riday dekhi suvakamana xa hjr haru Lai 🙏ajhei mehenata garnu Hola

  • @padamshrestha8976
    @padamshrestha89762 жыл бұрын

    दोरि च्याम्पिन भनेको एक राज्नितक गर्ने फोहोरी खेल हो यश मा हरायो त के भयो कल्पना को कला लाई साथ दिने लाखौ दर्सक छदै छ तिमी कति पनि निरास नहुनु बहिनी धन्नेबाद

  • @nabarajpokhara9301
    @nabarajpokhara93012 жыл бұрын

    Wow अाज फेर बालपन काे याद दिलाकि छिन कल्पना दाहाल र भाइ ले i love you indrani all tim

  • @kulbdrstha7643
    @kulbdrstha76432 жыл бұрын

    कृष्ण सर सहित सम्पुर्ण टिम लाई हार्दिक नमन छ। रमाईलो ईन्द्रेनि कार्यक्रम

  • @lokeshbudha5400
    @lokeshbudha54002 жыл бұрын

    Waw best is gold kalpanako dohori

  • @rajustha4300
    @rajustha43002 жыл бұрын

    जय इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.84432 жыл бұрын

    कार्यक्रम इन्द्रेणी धेरै राम्रो छ.

  • @sitaramkoirala9656
    @sitaramkoirala96562 жыл бұрын

    Kalpana sis my big fan dohori champion harera dukha lagyo k garnu rajniti chale paxi yastai hudo raixa tension nagarnu

  • @minbahadurshrestha5013
    @minbahadurshrestha50132 жыл бұрын

    कल्पना बहिनी को उज्ज्वल भवीश्य को कामना

  • @tulashakarki2259
    @tulashakarki22592 жыл бұрын

    दामि दाेहाेरि मन्जा अायाे हेदा बधाई छ

  • @pabitragiri8443
    @pabitragiri84432 жыл бұрын

    🥰🥰🥰🥰🥰🥰🥰🥰🙏🙏🙏🙏love you all inderni team 🥰🥰lovely lok dohori

  • @magardipak4593
    @magardipak45932 жыл бұрын

    दाउरे बुढाa बाको डान्स चै खत्रै हो के😆😆🙏♥️

  • @TorpeSingh3570
    @TorpeSingh35702 жыл бұрын

    कल्पना जि सारै सबै दर्सक को मन मुटु मा बस्न सफल लोक दोहोरी गायिका हुन तर अफ्सोच यहा जसरी सबाल अनुसारको जबाफ को प्रस्तुतीकरण दिई तेस्तै सबाल अनुसारको जबाफ को प्रस्तुतीकरण दोहोरी च्याम्पियन मा दिन्न नसकेकै हो ।यसमा दुई मत नै छैन जुन अनुभूति कलपना लाई पनि भाको होला।जे जस्तो भए पनि कल्पना तिम्रो भबिस्य छ दोहोरी क्षेत्र मा हार पछि जित अबस्य आउछ हरेस नखाउ यो पालीको च्याम्पियन मा हारेर के भो अर्को पाली मा अबस्य जित्नेछौ।

  • @hukumshahi6781
    @hukumshahi67812 жыл бұрын

    कलपु वा वा अप्रतिम💐💐💐

  • @karnagurung8005
    @karnagurung80052 жыл бұрын

    Kalpana baini dohori chyampiyan bata bahira da khallo lagyo dukha na mannu jite najie hajur hamro idol ho

  • @shashibahadurkhatri8640
    @shashibahadurkhatri86402 жыл бұрын

    tenson nagrnu kalpana didi 💖💖💖

  • @rajendrakc4016
    @rajendrakc40162 жыл бұрын

    श्याम रानाको नाचो चाहिँ मन पर्यो हजुर

  • @baburampandey6438
    @baburampandey64382 жыл бұрын

    जय इन्द्रेणी

  • @bishnusunar945
    @bishnusunar9452 жыл бұрын

    Good morning Krishna dada n all team. Ati ramailo garaunu vo tq all

  • @chandradhungana7628
    @chandradhungana76282 жыл бұрын

    असाध्यै राम्राे साङ्गितिक यात्राकाे शुभकामना ....Waiting Ramesh prasain vs kalpan dahals live dohori

  • @ambikadahal1434
    @ambikadahal14342 жыл бұрын

    Nice song bhai +bhunu ko

  • @dilthapa3366
    @dilthapa33662 жыл бұрын

    दामि छ ।

  • @saritagharti8636
    @saritagharti86362 жыл бұрын

    Kalpana dahal Ko big fan ma kati ramriii

  • @omranapoudel524
    @omranapoudel5242 жыл бұрын

    Jya indreni namaskar sabai jna lai kalpu ab narou hai man kamjor garyo vne sabai le hep6n har nai jeet ho meri pyari sis

  • @cmgcmg3371
    @cmgcmg33712 жыл бұрын

    Waw so cute kalpana bhini song

  • @k.psharmabhusal5406
    @k.psharmabhusal54062 жыл бұрын

    Jay indreni teem jay geet jay sangeet

  • @shivabhandari7945
    @shivabhandari79452 жыл бұрын

    वाह रामबाबु जि को आबाज अनी शव्द 😱😱😱🥰🙊

  • @duragurd7399
    @duragurd73992 жыл бұрын

    जो कोहीले कल्पना लाई पाउने आश नगर्नुहोस् सपनामा मात्रै हो।

  • @yambahadur8313
    @yambahadur83132 жыл бұрын

    नमस्कार सबै टिमलाई कल्पना जि फेन मत दाेहाेरि दामि छ

  • @rijitSingh7
    @rijitSingh72 жыл бұрын

    आहा मिठो गीत

  • @lalmanipokharel5039
    @lalmanipokharel50392 жыл бұрын

    कल्पना बैनिको कला पो कलात

  • @kishnapoudel1737
    @kishnapoudel17372 жыл бұрын

    असफलता नै सफलताको पर्तिक हो चिन्ता नगर्नु कल्पना अनि पर्दिप

  • @reshbahadurkunwar
    @reshbahadurkunwar2 жыл бұрын

    Amazing indreni program.

  • @binodyogi160
    @binodyogi1602 жыл бұрын

    Nice alls congraculactions inderni team lai.

  • @atengabu7048
    @atengabu70482 жыл бұрын

    रामबाबु ठिक। पुस्तौंदेखि पुस्तासम्म कुना कप्चा दप्चाका जो कोहिले शुरुवाति गुन्गुनईने दोहोरी हो तर शहर बजारमा होइन। दोहोरी (जुहारी, रोधी, पालम, हाकपारे, कौरा, देउडा ..) पप अनि आधुनिकले ओझेलमा पारिसकेको थियो। ईन्दिणीले फेरि मौलाएको हो।

  • @radhajamuna9595
    @radhajamuna95952 жыл бұрын

    रमाइलो दोहोरी

Келесі