टिका सानु र प्रदिप रोक्काको विहे हुने पक्का || Janata Lok Dohori || Pradip Roka || Tika Sanu
Lok Gayek : Pradip Roka
Rajendra Pathak
Prashanna Pathak
Lok Gayika: Tika Sanu
Saru Adhikari
Danmaya Nepali
Janata Television HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् : / @janatatelevisionn
News portal - www.janatasamachar.com
Website - www.janatanetwork.com
Facebook - / janatasamachar
Twitter - / janatasamachar
KZread - JanataTelevision
#PradipRoka #TikaSanu #JanataLokDohori
Copyright © 2020 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
Пікірлер: 456
नमस्कार हजुर सम्पुर्ण लाई । म यहाहरु ले नै धेरै माया गर्नुभयको कलाकार टीका सानू मेरो प्रस्तुति हरु मन पराउदै आउनुभयको छ धेरै धेरै धन्यवाद छ । आज को दोहोरी कस्तो लाग्यो कुन्नी सल्लाह सुझाब दिनुहोला ल?
@rajkumarthaparajkumarthapa2582
3 жыл бұрын
अाज त टिकुलिले हँसाए रै मारी हालेउ नि ।
@dilipbc4436
3 жыл бұрын
टिका बहीनी सबै कूरा ठिक छ।हजूरलाइ नाराम्रो कमेन्ट गरेको देख्दा मन दूख्छ ।। अरूसबै दोहोरी भन्दा आजको दोहोरी अली कता कता गयजस्तो लाग्यो।। कसैलाइ गलत भन्ने मौका नदिनू सूभकामना बहीनी।
@bikramrumba2178
3 жыл бұрын
एक्दमै राम्रो लाग्यो समयले मागेको..
@narbhupalchhantyal2188
3 жыл бұрын
जाहा तिका सानू त्यहाँ नराम्रो कहिले भाको छ र ??? तिका हुने बित्तिकै माहोललै अर्कै हुन्छ
@dhanrajbudha4875
3 жыл бұрын
अति मजा आयो यो दोहोरी सुन्दा। best of luck tika sis
प्रसन्न पाठकका उमेरका केटाकेटीहरु रयाप , झ्याप ,ट्यापमा झुमेको बेला प्रसन्न चाहिँ कला संस्क्रीतिको जगेर्नामा लागेको देख्दा सार्है खुसी लाग्यो 🙏🙏🙏🙏🙏
जहिले पनि टीका सानुको शब्द चाहिँ विशेष लाग्छ हो अनि प्रदिप रोक्का पनि कडा हो ।
@ritauprety1491
3 жыл бұрын
Dohori ab hern nhune bhyo sarai xada hun thalyo
मिठो शव्द को खानी भएको टिका सानू र प्रदिप भाई रमाइलो दोहोरी मिठो भाका 👌👌👌👌👌
टिका जी को अघि पछिको भन्दा अलि फरक खुलेर गाएको महसुस भो🙏🏽🙏🏽🙏🏽
टीका जिकाे शब्द चयन मन पर्याे सफलाकाे कामना
@PadamKhatri-db1ol
10 ай бұрын
😊
धेरै पछि टीका को आबज सुन्न पाइयो कति राम्रो गाएको टीका ले काठे भाका मा पनि बधाई छ
आहा कति राम्रो दोहोरी ,, झन टीका सानू कति राम्री देखियको हो
प्रदिप रोक्का र टीका सानू को यो गित सुन्दा र शब्दमा डुब्दा मलाई फेरि पनि कुमार केटा भयर मांया प्रेममा डुबेर पौडिएर बस्नुं असाध्यै रहर लाग्यो ! अनि कताकता चारसय बीस भोल्टेजको करेन्ट लागेझै भयर भित्र भित्रै काउकुती लाग्यो बिगतको बैंश जोबन फेरि फर्केको आभास भयो धन्यबाद यो टीका र प्रदिप को जोडि लाई 👍️👍️👍️👍️
साह्रै राम्रो दादा दिदिको गित जति सुनो तेति नै सुनाउ सुनाउ लाग्नि❤️❤️❤️
आज बलाउज र साडी मा टीका र धन बैनी लाई कति सुहाएको के ! गीत उत्कृष्ट छ दुबै जनाको ! लम्जुङ्ग 😘
टिका बैहीनी राम्री उस्तै गित त जन भनेनपरने जति सुने पनि सुनु सुनलागछ किटा बैहीनी लाई प्रदिप लगाएत यो टिमलाई बधाई छ
गीत धेरै राम्रो छ जनै टिक बैनि साडीमा सजिएर
अति नै रमाइलो काठे भाका को दोहरी दुबै जना लाई धेरै धेरै धन्यवाद ।सम्पूर्ण कलाकार तथा जनता टेलिभिजन परिवार लाई पनि धन्यवाद ।
तिका सानू आज झन कति राम्री देखेकी !!!
@sandeshrana743
3 жыл бұрын
Iove.your drey.dy..sa
@sandeshrana743
3 жыл бұрын
Nice.sa
कति लोकमाला हेरियो तर प्रदिप रोक्का र टीका सानु को बयान गर्ने सब्द नै छैन शुभकामना छ मेरो भाइ र बहिनी लाइ
Nice song and heartly thanks
दामि रमाइलो दोहोरी💃💃💃💃
धेरै राम्रो टीका सानू प्रदीप कुमार
एति सोझी र सोभाबेली टीका लाई आज पर्दिप ले घुमाइ घुमाइ फासायो
धेरै कुरा एकै दिनमा सिके धेरै रमाइलो
नमस्कार सम्पूर्ण लाई प्रदिप भाई र टिका बहिनीको दोहोरी सुन्दा त म पनि आउ आउ पो लाग्यो बदाई छ प्रदिप भाईलाई टिका पाको मा। धन्यवाद।
सारै खुशी लाग्यो टीका जि ले काठेभाकामा गाएको सुन्नपाउदा उत्कृष्ट सब्दहरुको लहर सङगै खुसिको सिमाना रहेन
रमाइलो दाेहाेरि👌👌
उत्कृष्ट दोहोरी बधाई छ दुबै जाना लाई ।
धेरै धेरै सुमधुर र राेचक लाेकदाेहाेरी । बधाई छ गायक गायिकालाई ।
टीका सानुले कतिमिठो गायाको धन्यवाद
Long Live Tika Sanu ji with your lovely singing:: Tika Sanu ji is a super folk duet singer- a queen of folk duet singing. Nice - Wonderful singing between Tika Sanu ji and Pradip ji. Tika Sanu ji is always a winner. You are wonderful singer. “ Sindur Ra Churama - Jagar Nalau Nachaido Kurama “ “ Kamal - papi mana Samal “ Stay safe and healthy. Be careful & be cheerful::
धेरै दोहोरीमध्ये best दोहोरी दुबै जनाको घमासन ,hait,
Sarai man paryo.Pradeep r Tika ji ko lok dohari.(Very Very Good Song)
म्युजिसियन असाध्यै राम्रो छ अक्टाेप्याड बजाउने दाइकाे जाेस खतराछ ।दाेहाेरित कुरै नगरम कराेडकाे छ 💕
@superman-jx7rs
3 жыл бұрын
खै मादल नै बजेको सुनिन के बजाको हो
खत्रा जोडीको सारै मीठो र रमाइलो छ दोहोरी ,शुभकामना सम्पुर्ण मा।
@sandeshrana743
3 жыл бұрын
Nice.sa
@sandeshrana743
3 жыл бұрын
Nice
टीका सानू लाई साडीमा एकदमै राम्री देखीएको छ👌👌
wow बबाल लाईभ दोहोरी धेरै राम्रो छ दाइ ।i really miss you so much brother 🙏🙏💗💗👌👌
नाइस् दोहोरी
Ma khushi hunea thiya dohori maa bhanayjasto bhaya thanks prem pd shrestha panauti
Very nice song prdeep roka and tika sanu
Very nice Tika g keep it up
Ajako dohori sarai ramailo lagyo badhai xa Tika sanu @ Pradip roka
धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार
मलाई टीका जी को लाईभ दोहोरी अत्यन्तै मनपर्छ ।
सारै मन परेको दोहोरी। बधाई दुबै जना टीका र प्रदीप लाइ।
नमस्ते म डाेटीकाे बडिकेदार लाना रन्ताेला घर भै हाल काठमाडौंको धापासि बाट रमेश बम ठकुरी।म दाेहाेरी गीतकाे फ्यान नै हु म सधै दाेहाेरी गीत सधै सुन्ने र हेर्ने गर्द छु।सधैंभरि यस्तै नेपाली संस्कृिक झल्किने गीतहरुकाे अपिक्षा गर्दै बिदा हुन्छु।
वाह धेरै सुन्दर लाग्यो,सुन्दरी टीकासानु प्यारी र प्रदीपजी,हामी बीहेको भोजमा आउंदैछौं(सउदी)
धेरै राम्रो छ दुबै जानाको अनि बादेबाजन पनि राम्रो लग्यो अनि रमाइलो पनि भयो
Wow ... Super interesting song of Dohari King Pradeep & Queen Tika Sanu, Thankyou
Super dhohori pradip dada n tika sis ko
टीका सानू र प्रदीप रोकाको दोहोरी बबाल छ।
Pradeep is Hero I like him much. He is like my brother
K saro ho dohori pani eysto dami....,.pardip ko ra tika sanu ji ko
आयो दम्दार बबाल रमाइलो लाग्यो हो
हाम्रा आत्मिय साथी सिन्धुपाल्चोके ठिटो प्रदिप रोक्का र दङ्गाली बहिनी टिका सानुको दमदार दोहोरी कति चाँडो सकिएको थाहा नै भएन । अझ धेरै दोहोरीमा संयुक्त रुपमा देख्न पाइयोस् साथै यहाँहरुको उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछु ।
Dame bhai baheni ko dohori giat sadai herna pau hai❤❤❤❤
धेरै धेरै सुमधुर र राेचक प्रस्तुति । टीका सानू , रविन लामिछाने लगायतकाे लाेक दाेहाेरी मटिहानी बस्दा खुबै हेरिन्थ्याे । अति मीठो । बधाई छ ।
केरा लाई घारी, ताेरी लाई वारि, र नारी लाई सुहाउने भनेको सारी नै हो भन्ने कुरा हाम्रा नेपाली नारीहरुले मन मुटुले बुझ्नु पर्दछ .......🇳🇵🇳🇵🇳🇵............!
dhaerai ramro all dha best
Sarai ramro lokdohori gaunu vai tika sanu ra pradip vaile dherai dherai safaltako.suvakamana xa pradip vailai ra tika sanulai pani
सारै दमदार र घमसाघम्सी प्रस्तुती। एक्दम मन पर्यो टीका सानु र प्रदीप रोक्काको♥️♥️🙏
अाजको प्रस्तुती दुबै जनाको एक्दमै राम्रो लाग्यो दुबै जनालाई बधाई छ !
hjr haru ko git ramro xa naya barsako suvakamana
दम्दार प्रस्तुतिको लागि तपाईं दुबै जनालाइ बधाइ तथा उत्तर उत्तर प्रगतिको सुभ कामना
धेरै राम्रो लाग्यो
Tika de sachhai ho hai ramro lagyo tyopane pardeep dai sanga. Good
Tika jata janxa rocking hunxa.. wonderful dhohori..
@sandeshrana743
3 жыл бұрын
Nice
Tika sis pradip daju best dohori
Miss you so much tika sanu
babal ramro dohori
Ramro xa hai vai bahini ko geet🥰🥰
Babal xa dohori
Sarai mitho tika sanu le
Wow wow wow 👍👍👍👍dami Kati ramailo ho akdam dami lagyo🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦saudi arabia
Sarai ramro dohori jati sunye Pani aunu sunu man lagnye
आंउदा दिनहरुमां पनि यस्तै रमाइलो र उर्जासिल शब्दले वोतपोत भरियको अनि जोस र जाङ्गरले सिङ्गारियको गित सुन्न आतुर छुं ! तपाईं हरुको पर्खाइमा प्रतीक्षारत छुं !
@hittamayarai6115
3 жыл бұрын
9
@hittamayarai6115
3 жыл бұрын
Let Me
दम दाम दोहरी साथ साथै उत्कृष्ट बाध्य बाधक वाउ..😍😍
wow kya dami song tika sanu miss wow so good song 🥀🥀🥀🥀🥀🎤🎤🎤🎤🎺🎺🎺🎺🎶🎶🎶🎵🎵🎵
Wow very nice song dami xa
हेर्दा हेर्दा कमिन्ट गरेकि छु टीका सानू पर्दिप राेका💝💝🙏🙏🙏🙏🙏
Dherai ramro lagyo Tika sanu sister
Dherae ramro xa geet
Tika bahini dami xa kathe bhaka dohori malai sarai manparyo ra voice pani ramro xa derai badai xa.
So nice dhori song
Timro harem githaru ati Sundar rw mitho x tika parvati gardai janu
Ekdam ramro 😍 xh dohorii
Ramailo dohori❤️❤️❤️😍
मलाई खुबै मन पर्यो अहिले सम्मकैसबैभन्दा उत्कृष्ट लागिएको छ अंकल र दिदि फेरि पनि यहाँ हरुको प्रस्तुति हेर्न पाइयोस् भन्ने आसा गरेको छु 💟💝💝💟💟💕
Wawawa banal ramro xa hajur
जुन च्यानल खोल्यो उतै टिका सानु ...!! LL CC... शुभकामना....
Showing Very nice beatiful tika... wearing sadi
wawa tika bunu ra pardip vai ko ati mitho dori
टीका सानुको झनै राम्रो छ प्रदि दाइ झनै गायक हुनुहूनछ 🙏🙏🇳🇵🇳🇵❤️❤️
विशेष गरि कलाकार हरूप्रति, हार्दिक सम्मान छ, / जनता टेलिभिजन द्धारा प्रसारित कार्यक्रम धेरै राम्रो रोजग हुन्छ ,
NICE dohori
रमाईलोछ दोहरि घम्सा घम्सी👌
Wow dohori king and queen beautiful dohori thanks for all
धेरै रमाइलो दाेहाेरि शुभ दिवालि काे शुभकामना
कति राम्री बहिनिहरु
जति सुन्याे उति सुन्न मन लाग्ने याे दाेहाेरि
Nice song
Both are my favorites Singer .beautiful song 👍❤️❤️❤️❤️👍
Nice lok dohori