ज्योतिषीको खुलासा: प्रचण्ड ३ महिनाभित्र हट्ने, ओली प्रधानमन्त्री बन्ने, रविलाई संकटै संकट

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Puskar Khatiwada
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#puskarkhatiwada #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 448

  • @Katwalaartic_official1985
    @Katwalaartic_official19854 күн бұрын

    यो अन्तरबार्ता त सेभ गर्नुपर्ने भो यी ज्योतिषको कुरा फेल खादोरैनछ ओहो!

  • @DeepakGoutam-nq8cu

    @DeepakGoutam-nq8cu

    9 сағат бұрын

    हो रहेछ

  • @user-ox7yn6yg7d
    @user-ox7yn6yg7d23 сағат бұрын

    जिभ्रो होइन साले चोर नेताहरूको घाँटी काटिदिनु पर्ने हो । गुरूजीको कुरा सहि हो ।

  • @bharatpariyar5793
    @bharatpariyar57934 ай бұрын

    सहि हो पुष्कर दाइ हामी जनतामा नै कम्जोरि छ

  • @GyanendraShahi111
    @GyanendraShahi1114 ай бұрын

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ❤ चाहियो, चाहियो राजा चाहियो🙏🇳🇵🇳🇵

  • @diwashsmile287

    @diwashsmile287

    4 ай бұрын

    राप्रपा मा एकमात्र आशलाग्दा युवा नेता ज्ञानेन्द्र शाही मात्रै एकल हिरो हो।हजुर जतिको बिबेकशिल ब्यक्ति रा.स्व.पा प्रवेश गर्नुपर्ने हो या त बालेन जस्तै स्वतन्त्र सान्सद हुनुपर्ने होकि सर।राप्रपाको एजेन्डा अब २१ औं शताब्दीले पचाउदैनन नि सर।🙏🙏❤️

  • @baralachyot9265

    @baralachyot9265

    4 ай бұрын

    ख्यासियो।

  • @SujanLamaOfficial

    @SujanLamaOfficial

    4 ай бұрын

    यहि एउटा पागल केटो ले गरेर राप्रपा सखाप हुदै छ

  • @darbinsunam7607

    @darbinsunam7607

    4 ай бұрын

    उल्टो बाटोको यात्रा नगराै मरेको राजा फर्किदैन ।

  • @bharatpariyar5793

    @bharatpariyar5793

    4 ай бұрын

    ज्ञानेन्द्र दाजु तपाइको यत्ती बिचार ठिक लाग्दैन न क्या यार राजा चाहिन्न हामिलाइ !!

  • @Katwalaartic_official1985
    @Katwalaartic_official19854 күн бұрын

    यी ज्योतिष फेरि ल्याउनु पर्यो धमलाजी सेरे र केपिको समीकरण को भबिस्यबाणी गर्न लाउनुत।

  • @HP_Dogra
    @HP_Dogra4 ай бұрын

    धमला र वाइवा को भविस्य के छ? त्यो भनिदिनुस बाजे।

  • @omkarbhattarai9727

    @omkarbhattarai9727

    3 ай бұрын

    😂😂😂😂😂

  • @kedarkc5485
    @kedarkc54854 ай бұрын

    नेपालमा अब धर्म गुरु चाणक्य को आगमन हुनु अत्यन्तै आवस्यक भएको कुरा गाउतिर व्यापक चर्चा भैरहेको छ

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn4 ай бұрын

    सर्मिला र धमला बिच को पनि हेरि दिनु होला 😢😢😢😢

  • @homnathlamichhane739
    @homnathlamichhane7394 ай бұрын

    ॐ नम: शिबाय।जय महाशिवरात्री।।।

  • @PrajitaAdhikari-zp4nh
    @PrajitaAdhikari-zp4nh4 ай бұрын

    Mero gurudev le bhavisyabani garnu bhayeko ekdam thik ho ani thik cha. Uha jasto Guru dev paunu hamro vaghya ho ❤❤🙏🕉️ Uha le garnu vayeko bhabisya bani harek mileko cha . Koti koti naman Guru Dev🕉️🙏🙏🙏

  • @topendratamata9904
    @topendratamata99044 ай бұрын

    यो धमला को पत्रकारिता र यो ज्वोतिस को भबिस्यबाणी उस्तै उस्तै लाग्छ मलाइ त

  • @bhumikarai3713

    @bhumikarai3713

    4 ай бұрын

    😂😂😂

  • @chandirajghimire1547

    @chandirajghimire1547

    4 ай бұрын

    यो ज्योतिषले भन्या पुग्या छ है ।

  • @Katwalaartic_official1985

    @Katwalaartic_official1985

    4 күн бұрын

    ​@@chandirajghimire1547पुग्यो हेर्नुत

  • @ananathsapkota2032
    @ananathsapkota20323 ай бұрын

    पुस्कर गरु नमस्कार 🎉 जोसुकैले जेसुकै भनोस् हजुरले सत्य र साँचो बोल्नुभएको छ हजुरलाई हिर्दय देखिनै नमन् गर्दछु

  • @prakashshah5370
    @prakashshah53704 ай бұрын

    स्पष्ट वक्ता गुरुलाई नमन्।राजासहित को हिन्दुराज्य जिन्दाबाद

  • @hirdayashrestha8274
    @hirdayashrestha82742 сағат бұрын

    Yekdam sahi kura ho jaya hos guru ji

  • @dibaskhanal4043
    @dibaskhanal40434 күн бұрын

    प्रचण्ड सरकार ३‌ महिना सम्मको हो भन्ने कुरा चाहिं मिल्यो अब राजा आउछन् कि आउदैन त्यो हेर्न बाँकी छ

  • @user-er8ei3ce7i
    @user-er8ei3ce7i4 ай бұрын

    सहि भन्नू भयो।

  • @sarokarshrestha741
    @sarokarshrestha7414 ай бұрын

    व्यवस्था मात्र हैन नेतृत्व पनि नयाँले नै लिनु पर्छ, intelligent अाउनु पर्छ, बुढाखाडा हेन, युवा अाउनुपर्छ।

  • @nayenkc1991
    @nayenkc19914 ай бұрын

    नेपाल बन्ने हो हो भने नेपाल लाई माया गर्ने नेता आउनु पर्छ

  • @dreamscolourhouse3252
    @dreamscolourhouse32524 ай бұрын

    गुरूकाे कुरामा सहमत👍️💐

  • @nagendrabhattraibhattrai7669

    @nagendrabhattraibhattrai7669

    3 ай бұрын

    गुरु हजूरले एकदमै सही कुरा हो नेतासबैचोर हून

  • @PriyansW
    @PriyansW4 ай бұрын

    आज गणतन्त्रका नेताहरूलाई कुर्सी छाड्न जति मुश्किल देखिन्छ, तत्कालीन समयमा राजाले राजगद्दी छाड्नु, जनताका नासो जनतालाई नै सुम्मिन्छु, तिमीहरूले मुलुकलाई विकास,निकास देउ भन्दै गणतन्त्र स्थापना हुन मद्दत गर्नु, सानो हृदयले त्यो सम्भव थिएन। हाम्रोजस्तो भुराजनितिक चपेटामा परेका मुलुकलाई राजा सबैको साझा हुनुपर्छ। राजा ले त्यो बेला चाहेको भए vladmir lenin या अरु धेरै तानाशाह जसरी आफ्नो राजगद्दी बचाइसक्थे तर त्यो बेला राजा ले मेरो जनता काे खून न जाओस् सोचेर सजिलै संग राजगद्दी xodya हुन्,tesaile aba raja chahinxa ra janata le direct vote diyeko manche le PM bannu parxa.

  • @sanjayakhanal774
    @sanjayakhanal7744 ай бұрын

    यो गुरुलाई १ दिनको लागि यो देश चलाउन दिउ अनि हेरौला यिनको भविस्यवाणी🤣🤣🤣धर्मको नाम मा बोल्न पाए भन्दैमा जे पनि नबोलौ है गुरु जि समय आउँछ तपाईको पनि याद राखैउ

  • @rajbidari7151
    @rajbidari71514 ай бұрын

    बिश्वकप क्रीकेटको फाइनल भबिस्यबाणी गुरु

  • @rajeensharma7497

    @rajeensharma7497

    4 ай бұрын

    न्युजिल्यान्ड

  • @socialactivist7231
    @socialactivist72313 ай бұрын

    Sahi kura Bhanu bho guru ji 🙏🙏🙏

  • @nanugaire4960
    @nanugaire49604 ай бұрын

    कति उफ्रिन्छन् काजु

  • @rameshthapa8854
    @rameshthapa88544 ай бұрын

    यो धमला झोलेलाई बिजोग रमाइलो भएको छ ढोगि बाबा पनि ल्याउन भ्याएछ

  • @yubarajxettri

    @yubarajxettri

    4 ай бұрын

    Aafno baba lai ka dhongi vaneko😅😅

  • @DeepakGoutam-nq8cu

    @DeepakGoutam-nq8cu

    9 сағат бұрын

    प्रचण्ड को बारेमा भनेको त पुगेछ

  • @surendrabasnet9449
    @surendrabasnet94494 ай бұрын

    यि ज्योतिषहरु हावादारी कुरा गरेर पत्रु हुने भए।

  • @hirdayashrestha8274
    @hirdayashrestha82742 сағат бұрын

    Guru ko jaya hos

  • @shamiprai4340
    @shamiprai43404 ай бұрын

    पोहर पुसमा प्रचण्डले प्रधानमन्त्रीको सपथ खानु बित्तिकै यो जोगीले प्रचण्ड सरकार तीन महिनामा ढल्छ भनेको थियो अहिलेसम्म टिकिराछ। फेरि तीन महिनामा ढल्छ भन्दैरहेछ, यो जोगी कहाँ बस्छ यसलाई भाटा हान्नुपर्यो।

  • @Crackedworld28
    @Crackedworld284 ай бұрын

    jotish sastra vanda pani tarkik kura vayo guru G👏❤️

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c2 ай бұрын

    Guruji❤❤❤❤

  • @bhojkumaristha126
    @bhojkumaristha1263 ай бұрын

    एक दम शहि कुरा गुरू❤

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw3 ай бұрын

    सहि कुरा गुरु जि

  • @user-ur1ud4oe2x
    @user-ur1ud4oe2x3 ай бұрын

    ज्योतिष लाई अंतरबार्ता होइन हात हेर्न लगाउ😊

  • @sachinbhattarai24
    @sachinbhattarai242 күн бұрын

    Thakai Milano ta yo jyotish le

  • @Krishna-yl1bh
    @Krishna-yl1bh4 ай бұрын

    हाम्रो राजा हाम्रो देश!प्राण भन्दा प्यारो छ!!🎉

  • @arunlibang4636

    @arunlibang4636

    4 ай бұрын

    हाम्रो गाँजा हाम्रो भाङ कुख्यात डाका पारस तेरो प्राण भन्दा प्यारो छ ।

  • @srijanakarki5213
    @srijanakarki52135 күн бұрын

    Milyo ta prediction..this is amazing 😮

  • @deepeshkc9325
    @deepeshkc93253 ай бұрын

    Nice guru g

  • @user-di4yr4ln6k
    @user-di4yr4ln6k4 ай бұрын

    कठै बिचारा धमला रबि पत्रकार हुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री भैदिदा रिस आबेग ले रबिको भबिस्यबाणी थाहा पाउन पुकारेका बरु लाइफ ड्यामेज वाला जगल्टेलाई बोलाको भए हुन्थ्यो नि

  • @shambhushah2112

    @shambhushah2112

    3 ай бұрын

    America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag

  • @ambikatandon7150
    @ambikatandon71503 ай бұрын

    Guru namaskar

  • @subitacharya7120
    @subitacharya71204 ай бұрын

    Ekdam sai kura garnu vayo guru🙏

  • @user-me2wu9gz5t
    @user-me2wu9gz5t4 ай бұрын

    Good. Talk

  • @amarbc7826
    @amarbc78264 ай бұрын

    सहि कुरा

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw3 ай бұрын

    को कतिबेला को संघ मिल्छ थाह हुदैन बर्ष मा ३ पटक सरकार फेरिन्छ। कम्से कमत ५ बर्ष समेत सरकार टिकाइ देउन हो कति गर्छौं कुर्सी र सत्ता र सक्ति को लागि कम्से कमत अब देश र जनता को लागी पनि सोचि देउन है कृषि कृषक हरु मुल्य नपाए र दुध . सब्जि हरु फालि रहेको छन सडकमा । बेपारि हरु आत्महत्या गरिरहेका छन । कृषक किसान् को उत्पादन बस्तुको उचित मुल्य सुनिश्चित होस् कानुन सिस्टम राम्रो होस् जनता को हितको लागी । सक्छौ भने किसान को बाली बस्तु उत्पादन र किसान को उत्पादन लाई सहज बजारीकरण बनाइ देउन है बेपारी हरु बेपार गर्न छडी सके लगानी कर्ता हरु लगानी गर्न छोडे यि सबको उचित बेवास्ता सरकार बाट गराइ देउन है , 👩‍👩‍👦‍👦 धेरै पटकपटक आसै आस मा जनता ले भोट दिएर जिताइरहे छन । तिमीहरू भने सत्ता र कुर्सी को लागी र आफन्त लाई भर्ती गर्नको लागि लडिरहेयौ जनता लाई झुट्टा आश्वासन दिरहेयौ अनि जनता लाई सोचि रयौ तिमीहरूले खेलौना ! दुर्गम र गाउँ बस्तीमा शिक्षा.स्वस्थ्य.बाटो.बत्ति. पानी छैन अझै पनि तिमीहरू सुशासन र डिजिटल कुरा गर्नु हुन्छ । दुर्गम बस्ती हिजो जेथियो आज पनि त्यही छ अबस्था ।। अब त देश र जनता को लागी काम गरन है , आज तिमीहरू कै कारणले जनताका छोराछोरी र लाखौं युवाहरू बिदेशीनु परेको छ र ५० - ५५° डिग्रीको घाममा काम गर्नु परेको छ। धेरै जनता का आसु 😪😪😪😪 बगिरहेका छन अब त सोच न नेता हरु देश र जनता को लागी ! धेरै भयो तिमीहरू सत्ता र कुर्सी को लागी लडेको त = कति हेर्नु हो तिमीहरू को रमिता र धेरै पटक देश र जनता लाई ढाटेर लुटेयौ त । भनिन्छ ..👎️ तुच्छर को पुच्छर समातेर भाई बनाए . देश लाई लैनो गाई बनाए . सत्तामा बस्दा धोएर खाए विपक्षमा बस्दा रोयर खाए . बेला बेला आमा भन्दै पिरेर खाए . कुनै बेला ढुकुटीमा मुसा जस्तै छिरेर खाए देश लाई सत्ता र कुर्सी को लागि देश लाई लुक्षेर खाए सधैं को भाग बण्डा र सधैंको लुक्षाछुणी कहिले भर्ने स्याल गिद्ध र हुडार्को भुँडी अघि पछि चिलेर भागबन्डा गरे बेला मौका मा मिलेर मजैले खाए देश र जनता को खुन पसिना कर र जनताका छोराछोरी बिदेश गएर रेमिटेन्सले भ्रष्ट फटाहरु पाल्नु पर्ने ।

  • @michaeljetter5533
    @michaeljetter55332 ай бұрын

    Great interview

  • @brgsamajsevi5362
    @brgsamajsevi53624 ай бұрын

    छेरबहादुरहरुबाट पालित र पाेषित देश र दुनियँका जानी दुष्मनले देश र दुनियाँका नवदुष्मणलाई डाेर्याएर ल्याए। यसकाे अनिष्ट भनेकाे अस्थिरतामाथि थप अस्थिर बनाई शेष देशलाई भष्म खरानी बनाउने नै हाे। उनीहरु आफ्नाे जीउ रहेसम्म यस्तैमा रमाउने गर्दछन।

  • @user-mn2jt3gj7v
    @user-mn2jt3gj7v4 ай бұрын

    100%सहि कुरा

  • @sharadadhami6079
    @sharadadhami60793 ай бұрын

    Jai guru Jai desh Jai Naresh Raja aaunai parxa 🙏🙏👍👍

  • @dipakghimire649
    @dipakghimire6494 ай бұрын

    ❤❤❤❤❤ जय श्री कृष्ण

  • @sushmasen4266
    @sushmasen42664 ай бұрын

    Jay hos guru jindabad ❤❤❤🎉🎉🎉

  • @ambikatandon7150
    @ambikatandon71503 ай бұрын

    Guru sarai ramro kura garnu vayo

  • @babugiri7724
    @babugiri77244 ай бұрын

    गुरु पर्ती उचसमान छ! राजा राजा नै हुन 🙏🙏

  • @user-zz2ly7hy6p
    @user-zz2ly7hy6p4 ай бұрын

    Kaha lekhkhiyako xa ra jyotissle rajnitik garnu hunna vanera ra gurule sahi kura garnu vayo janachetanako lagi salam

  • @surajkarki9421
    @surajkarki94213 ай бұрын

    राजतन्त्र जिन्दावाद सेना हरु पनि दलाललाई सलूट गरेर नबस्नुहोस् देश बचाउन लाई अब राजा देशभक्त सेना र जनता एकसाथ अगाडि आउन जरुरी छ दुर्गा प्रसाई दाई लाई सबैले साथ दिनुपर्छ जय नेपाल 🇳🇵आमा🙏🙏🙏

  • @devrajbhatta9951
    @devrajbhatta99514 ай бұрын

    ज्योतिषी भन्या छ राजनीतिक कुरा गर्छ । टिकेधारी भएर हिड्नु भन्दा राजनीतिमा आए भैगो नि

  • @tejubaniya2231
    @tejubaniya22313 ай бұрын

    Ho janta sachet hunuparchha

  • @KabitaKhadka-mt6pm
    @KabitaKhadka-mt6pm5 күн бұрын

    Good ghuru

  • @premrawat1773
    @premrawat17734 ай бұрын

    100%सही कुरा झोलेहरूको मन दुख्यो होला बास्तमा यही सत्ते।

  • @muktashahi945
    @muktashahi9454 ай бұрын

    Right Point gurugi

  • @nareshkhadka1509
    @nareshkhadka15094 ай бұрын

    good

  • @drfgkc
    @drfgkc56 минут бұрын

    Yo Guru ji le vaneko kura milna aayo ta ba!

  • @hariprasadsubedi3351
    @hariprasadsubedi33514 ай бұрын

    गणतन्त्र आयर कोदोको बोटमा मकै फल्यो ?धमला सर?मकैको बोटमा धान फल्यो?तिम्रो गणतन्त्र ले?

  • @nirajanadhikari5997
    @nirajanadhikari59974 ай бұрын

    मलाई मन पर्ने ज्योतिष यिनको भविष्यवाणीले फेल खाँदैन ।

  • @Katwalaartic_official1985

    @Katwalaartic_official1985

    4 күн бұрын

    होरछ

  • @chhatrachhedal7717
    @chhatrachhedal77174 ай бұрын

    १ नम्बर राजावादी ज्योतिष हो यो

  • @nepalop2956

    @nepalop2956

    4 ай бұрын

    Tehi bhaneya khate Yeo mugi lai kina bolauxan interview ma

  • @chandramanandhar6107

    @chandramanandhar6107

    4 ай бұрын

    raja badi hun paudaina

  • @DeepakGoutam-nq8cu

    @DeepakGoutam-nq8cu

    9 сағат бұрын

    प्रचण्ड को बारेमा भनेको त पुग्यो बाँकी हेर्दै जाम्

  • @sumitpun5563
    @sumitpun55634 ай бұрын

    Nice guruji

  • @user-lx2yv6bb6g
    @user-lx2yv6bb6g4 ай бұрын

    सहि हो

  • @shantikokhojima6040
    @shantikokhojima60404 ай бұрын

    ज्योतिषी बाजे राजनीति हैन आफ्नो कर्म गरौं 🔔🤭

  • @Prem_kaidi

    @Prem_kaidi

    4 ай бұрын

    ठीक हो

  • @youmena3795

    @youmena3795

    4 ай бұрын

    ओई खाते त चुप लाग बुजिस

  • @dreamscolourhouse3252

    @dreamscolourhouse3252

    4 ай бұрын

    याेगी अादित्यनाथ त्यसै राजनितिमा अाएका थिएनन। अब गुरु राजनितिमा अाउनै पर्ला जस्ताे छ।जय सीता राम।🙏🙏💐👍️

  • @rajuadhikari7367

    @rajuadhikari7367

    4 ай бұрын

    Jotisilai satekura bolne aadhikarxaina hamijasta netaka susareharulai pachdaina.

  • @kedarkc5485

    @kedarkc5485

    4 ай бұрын

    ठिक भन्नुभयो धर्मगुरु ले त राजनिती नै गर्न हुदैन नि राजनीति त पापी हरुले गर्ने हो नि !!!!! ( खासगरी गणतन्त्र नेपालमा )

  • @anitashrestha9671
    @anitashrestha96714 ай бұрын

    Guru 🙏

  • @khadagraskoti9920
    @khadagraskoti99204 ай бұрын

    यो जोगिलाइ इन्दिया या अमेरिका उसेइको पुर्खौली देस्मा लखेत्न जरुरी छ

  • @LnkAlive
    @LnkAlive4 ай бұрын

    Yesss

  • @DurgaKhatri-iy6vx
    @DurgaKhatri-iy6vx2 ай бұрын

    Dami छ yar

  • @surindersinghkarkikarki4995
    @surindersinghkarkikarki49954 ай бұрын

    कुरा सते हो

  • @user-mw2mf9us4i
    @user-mw2mf9us4i4 ай бұрын

    सेर बहादुरले खोज्दैहोलान यिनलाइ 7 पटक प्रधानमन्त्री हुन्छन् ज्योतिषीले

  • @Nepal1985
    @Nepal19854 ай бұрын

    यो ज्योतिष धर्म गुरु ले भनेको पुग्यो भने त ठिक छ पुगेन भने चांहि के गर्नु होला यिन लाई ? जोकर धमला

  • @arjunthagunna6609
    @arjunthagunna66094 ай бұрын

    यसलाई केही पनि आउदैन ।। २०८० भित्र राजा १००% आउँछ भनेको थियो खोइ त आएको ??

  • @krishnapandey4615
    @krishnapandey46154 ай бұрын

    ❤❤❤❤❤❤

  • @lokendrasapkotaofficials9218
    @lokendrasapkotaofficials92184 ай бұрын

    पहिलाको कुरा कहाँ पुग्यो र तपाईंको

  • @nahakulchaulagain2434
    @nahakulchaulagain24344 ай бұрын

    भोलिको दिन मा देश बिगार्ने मान्छे को नाम पक्का उहीँ हो। सहि विश्लेषण । त्यो जोतिशी लाई पहिला आफ्नु भाग्य सोद न हो पुत्र्कार।

  • @merobritishgorkha8085
    @merobritishgorkha80853 ай бұрын

    Hi

  • @balramupreti8018
    @balramupreti80184 ай бұрын

    तर नेपाली जनतालाई ठिक पार्नि त प्रचण्ड नै हो

  • @narendrabhusal5090
    @narendrabhusal50904 ай бұрын

    सहि

  • @birbahadurhamal9143
    @birbahadurhamal91433 ай бұрын

    पहिले ८० सिद्धिदानसिद्धिदै अब ८१ शिद्धिदानसिद्धिदै भन्दैछन।।

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw4 ай бұрын

    Right

  • @gomaacharya1384
    @gomaacharya13843 ай бұрын

    सहि जवाफ।धर्मगुरुजी को।

  • @user-my1xp7bu7p
    @user-my1xp7bu7p4 ай бұрын

    किन मान्छेले आफैलाइ गिराउछ्न,किन हावा कुरा बोलेको होला ,यस्ता ज्योतिषीले भन्दैमा राजा आउने भए त ६४- ६५ सालमै आइसक्थे ! त्यतिबेला ६ महिना १ बर्षमै राजा फर्किन्छ भन्थे!

  • @mallok3425
    @mallok34253 ай бұрын

    गणतन्त्रमा सुन्ने कोइभयपो बोल्न नपाउनु सुन्ने कोइछैन जति जे बोलेनिभयो । राजाहुदा सुनिन्थ्यो कार्यनयन हुन्थ्यो त्यस्कारण मनपरि बोल्न पाइदैनथ्यो बुझेउ धमला ?

  • @labaghimire4666
    @labaghimire46664 ай бұрын

    ❤❤❤

  • @ThapaSom
    @ThapaSom4 ай бұрын

    नागरिक भएर हैन रैती दास भएर जिउन चाहने हरुले राजा आउ भन्दै छन

  • @birbahadurhamal9143
    @birbahadurhamal91433 ай бұрын

    वाक स्वोतन्त्रता भयकै ले यो सव हल्लाखल्ला निरंकुस पद्दती मा थाहनै हुंदैन ।

  • @purnakc316
    @purnakc3163 ай бұрын

    Ho

  • @GumbahadurGum
    @GumbahadurGum4 ай бұрын

    Sahi kura gardai huhuhunxa hjr le

  • @krishnabahadurmajhi1064
    @krishnabahadurmajhi10644 ай бұрын

    यस्तो मान्छेलाइ राजनिति हैन शास्त्रको बारेमा सोद्नुसन हो।

  • @user-lr4id5xe9t
    @user-lr4id5xe9t3 ай бұрын

    100% right chr banum

  • @aakashshahi8721
    @aakashshahi87214 ай бұрын

    ❤❤❤❤right kura guru g

  • @krishnalamichhane905
    @krishnalamichhane9053 ай бұрын

    PUSKAR GURU KO BESLESAN RAMRO CHA ❤❤❤❤

  • @sandeepmahat4748
    @sandeepmahat47484 ай бұрын

    Hami sahi ra satya ko pakshya ma ..man paryo yo kura...

  • @neeshamkhadka
    @neeshamkhadka4 ай бұрын

    प्रधानमन्त्री आतंककारी पद 6 महिना भित्र जान्छ रे त्यो त सबै थाहा छ त जान्छ भनेर 😂 राजा आउछ 81 शाल भन्दा अगाडि । अनि प्रधानमन्त्री 6 महिना मा जान्छ रे 😂😂 एस्को भबिस्यबाणी 😂😂

  • @user-yk1jq9ln8h
    @user-yk1jq9ln8h3 ай бұрын

    Angiras neupane lai lyaera interview linu paryo rishi sir. Yi dajaiko bhabisyabani 10% pani mildain

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p4 ай бұрын

    भारुमा नाच्नेहरुको नौट्ङ्की

  • @rajendrapdojha203
    @rajendrapdojha2033 ай бұрын

    यी गुरु त मण्डले पो रहेछन तपाईं का सपना सबै दिवासपना हुन

  • @manishkuinkel8735
    @manishkuinkel87353 ай бұрын

    भबिस्यबाणी गर्ने जोतिष हरु मा लाज सरम के हि छैन अनेकौं भबिस्यबाणी गरेका छ्न तर तीन को भविष्यवाणी पूरा भएको छैन त्यत्रो भबिस्यबाणी गर्नेहरू ले दरवार हत्याकाण्ड को भविष्यवाणी किन गर्न सकेनन् ।

Келесі