ज्योतिषीको खुलासा: ओली प्रधानमन्त्री बन्ने, ज्ञानेन्द्र नारायणहिटी फर्किने, रविलाई संकट पर्ने

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Bihangam Raj Timalsina & Puskar Khatiwada
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARI
DIPAK PARIYAR
CHANDAN SHAH
IT
LAXMI PRASAD BASTOLA
MCR
MADHAB KHANAL
AASTHA THAPA
NIRUTA SHRESTHA
SALES & MARKETTING
LAXMI PAUDEL
PARBAT RAJ
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITTAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJ BANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL K.C
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMILSENA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#bihangamrajtimalsina #puskarkhatiwada #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 140

  • @puspakkc6685
    @puspakkc66853 ай бұрын

    अर्जुन क्षेत्रीले पनि गिता समातेर नै कसम खाएको थिए खै मलाई चाहिँ विश्वास लागेन

  • @THAKUREE7705
    @THAKUREE77053 ай бұрын

    पत्रकार नै फटाहा छ काजु दाई

  • @sanutamang1572
    @sanutamang15723 ай бұрын

    बरु खगेन्द्र गुरुको 95% मिलेको छ!

  • @user-bv7ln1pf4q

    @user-bv7ln1pf4q

    25 күн бұрын

    उहाँ गुरु हो नि त ..

  • @krishnalamichhane905
    @krishnalamichhane9053 ай бұрын

    KHATIWODA GURU KO BESLESAN RAMRO CHA ❤️💗💕❣️

  • @pawannepali5346
    @pawannepali53463 ай бұрын

    नेपाल का सबै ( बाहुन लाइ भनेको ) होइन तर नेपाल बिगारेको बाहुन ले नै हो १०० % ) हिन्दु को नारा लाउने बाहुन , क्रिस्चियन को पैस्सा खाएर धर्म प्रचार गर्ने बाहुन , नेपाल रित्याउने बाहुन ) गीत गाउने पनि बाहुन लुट्न सके लुट बाहुन लुट्न सके लुट अरु देशमा पाइदैन नेपाल र भारत मा छ छुट !

  • @sagarjee3093
    @sagarjee30933 ай бұрын

    यस्ता पागलले जे भन्छन् त्यही हुने भए राष्ट्र किन यस्तो अवस्था मा पूग्छ? आफ्नै बारेमा थाहा नपाउने पागलहरु अरूको बारेमा गफ छाटेर के अर्थ।

  • @sanutamang1572
    @sanutamang15723 ай бұрын

    धमलाको कामै यस्तै हो राम्रो मान्छे लाई त कहाँ ल्याउन सकिन्छ र!

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw3 ай бұрын

    नेपालमा किन बिकास भएन छ भनेर बुज्दा हेर्दा त यसरि घर पिछे जन्मिदै पाटि को हुने रहिछन्। कोहि एमाले कोहि काङ्ग्रेस कोहि माओवादी कोहि समाजवादी कोहि अब रासपा राप्रपा नागरिक उन्मुक्ति पाटि का दुबै जना के हुदै छन जति पनि च्याउ उम्रे झै पाटी छन भएर जन्मे का रहिछन् त के नेपाल बन्थियो र अनि पो नेपाल आमा बारम्बार बलत्कार हुन्छिन । नेपाल आमा बचाउने होर नेपाल बिकास गर्ने हो भने नेपाली हुन जरुरी छ पाटी पङ्ति न भएर ! यि लफाङ्गा , 👉️ कठै मेरा देश का युवाहरू चुनाव आए पछि पाटिको झण्डा बोगेर गल्ली गल्लि पुग्छन् , , चुनाव पछि झोला भरि कपडा हालेर बिदेश का गल्ली गल्ली पुग्छन् । यही हो यिन को प्रगति जो आज नेता बने बन्छ उसैको घर परिवार बनाउन सगाए ।👎️ हिजो गाउँमा फटाइ काम गर्दै प्याट प्याट चप्पल लगाएर आएका नेता लाई ति नेताका कार्यकर्ता ले सोधन सक्छन् , तपाईंले कति कर तिर्नु भयो भनेर तपाईं को उद्योग के हो तपाईं को बेवासाएक के हो , तपाईं को दशै करोडौं को गाडी चडि हिनिरने भएको छ करोडौं को बङ्गलामा सफा सुख सान्ति को जिवन जिउनु भएको छ दिन मा चार जोड कपडा फेरेर चिल्लो कपाल पारेर हिन्नु हुन्छ। यो पैसा के गरेर कसरी आउछ भनेर सोधे पाटिका झण्डा बोग्ने ले र नेता का छोराछोरी बिदेशि स्कुल कलेजहरुमा मोज मस्ति मा पडाउने आम्दानी के हो र तपाईं लाई यो पैसा कहाँबाट आयो भनेर एक जना नेताका कार्यकर्ता ले सोधने हिम्मत गरे र गर्छन् । 🚭️ हामी हजुर का पाटिका झण्डा बोकेर कार्यकर्ता हुदै गर्दा र हामीलाई खुवाउने , मासु भात र जाड रक्सी खुवाउने पैसा अर्थात रुपैयाँ बजेट कुन र के आम्दानी बाट आउछ र दुई चार हजार दिने चुनाव को बेला रुपैयाँ कुन आर्थिक बाट आयो भनेर सोधे नाइँ खान पाए भैगो भोलिपल्ट जे सुकै होस् । 👉️👩‍👧‍👧 एक साधारण जनता ले काम बिहान् देखी बेलुका समेत गर्छ खान लाउन धौधौ छ । जो पाटि चार्ने र झोला बोकेको भर्मा एक वडा को टिकट पाउछ अनि वडा अध्यक्ष बनेको ५ बर्ष मा अकुत सम्पत्ति र लाखौं घर घडेरी जोड्छ र कसरी जोड्छ हो हल्लिए को भर्मा, जो जनता लाई ढाटेर के हो आम्दानी के बेवासायक के हो भनेर कहिले सोधने हिम्मत गरे र कर्याकर्ता ले कित बाएक चडेको भर्मा आयो त । सडेको गणतन्त्र जनता लाई सास्ति भ्रष्टाचार को मस्ति ठकबन्दन गरेर ।

  • @toyapoudel5331
    @toyapoudel533118 күн бұрын

    यो एक नम्बरको फटाहा आंफुलाई ज्योतिष भन्न रुचाउनेले अलिकती मात्रै ज्योतिषिय ज्ञान भएको भए मेरो कमेन्टको उत्तर दिईसक्थ्यो । सन्दर्भ पुष्कर खतिवडा ! !

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin64543 ай бұрын

    Desh bigareko yastai dharma guru vanaudaharule ho

  • @kalpitsen7345
    @kalpitsen73453 ай бұрын

    तपाइले गर्दा सबै जना ले काजु खान सिके

  • @ishwordulal758

    @ishwordulal758

    3 ай бұрын

    काजु महङ्गो भएको जिम्मा पनि दिनपर्यो हजुर

  • @Samirbsjiskwkmw
    @Samirbsjiskwkmw3 ай бұрын

    Fun day😂😂😂 joke day 😂😂Ramelo damla ko hamlaa🙄😂😂😂

  • @sumandhakal82
    @sumandhakal823 ай бұрын

    पुस्कल खतिवडा को अतेन्तै राम्रो विश्लेषण

  • @mukundakarki4647
    @mukundakarki46473 ай бұрын

    Hawa 2080 ma raja auxn vannu vathiyo jotis jiu hatu khai????

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr3 ай бұрын

    ❤❤❤❤❤yuba phatrakara. Ju. Rishi zi.

  • @taralimbu6745
    @taralimbu67452 ай бұрын

    😊😊😊

  • @learnaboutanything5819
    @learnaboutanything58193 ай бұрын

    Tyo NIC Asia ko adbvt close gar

  • @hustler_lxxx7300

    @hustler_lxxx7300

    3 ай бұрын

    यो पनि दलाल चोरनै त हो नी हली

  • @BuddhimanTamang-xq7yh
    @BuddhimanTamang-xq7yh3 ай бұрын

    Ahile ta ke kahile pani Nepal ma rajtantra awdaina 100%

  • @yubrajbk1533
    @yubrajbk15333 ай бұрын

    यो गुरुले ओलि प्रधानमन्त्री हुन्छन र ग्रगोचर भएको ब्यक्ती हो भन्दा भन्दै प्रचन्डले एक बर्ष प्रधानमन्त्री भै सके के बिस्वास गर्नुर खै

  • @ptsherpapinasa1606
    @ptsherpapinasa16063 ай бұрын

    त्यो ज्योतिषीको मुखमा मेरो केरा कोच्नु पर्ने देखियो

  • @rohitwife
    @rohitwife3 ай бұрын

    हाम्रा धर्म गुरु हरु 🎉🎉🎉🎉🎉जय जय जय

  • @sudamthapa8607
    @sudamthapa86073 ай бұрын

    Yo jagatea la ta pahilai raja aaux vantho ta aaja samm aayanata

  • @premshrestha1865
    @premshrestha18653 ай бұрын

    पुजा गर्न ल्याउनु भयो कि क्या हो 2वटा गुरु लै😂😅 मन्त्र मत्रा भन्छ त

  • @manbahadurlimbu9360
    @manbahadurlimbu93603 ай бұрын

    यस्ता ठगहरुलाई किन अन्तर्वार्ता हौ ऋषि जि? तैत।

  • @Nepalibhai812
    @Nepalibhai8123 ай бұрын

    आलु कुरा नगर औकात मा बस

  • @sumandhakal82
    @sumandhakal823 ай бұрын

    पुस्कल खतिवडा गुरु🙏🙏

  • @mahabir566
    @mahabir5663 ай бұрын

    Nautaki compny kaha baat aayo

  • @jitkarki21
    @jitkarki213 ай бұрын

    धर्म गुरु संग राजनीति बहस हसाउछ ऋषि ले।

  • @prahaladthapa7961
    @prahaladthapa79613 ай бұрын

    धर्म, संकार , नैतिकता, देश र जनता मासेका भ्रष्टाचारी पिसाचहरूलाई 081 साल भित्र सदा सदाकालागी जेल सजाय मिलोस ।

  • @viveksharma-my5rz
    @viveksharma-my5rz3 ай бұрын

    नयाँ पुस्ताका पार्टीलाई समेत विरोध गर्नुको मतलब पुराना नेता चाहियाे??? याे मन्त्रै मन्त्र बाेल्ने मान्छे लास्टै कमेडी पर्सन बाहेक केही हाेईन । याे व्यापार हाे। प्रधानमन्त्री केपी नै हाेला तर अरु कुरामा दुबैजनाकाे अडकलाईजेसन ठिक छैन। ऋषि धमला नेता बन्ने रे।

  • @deepaksilwal09
    @deepaksilwal093 ай бұрын

    कस्ले भाेट दिन्छ र धमला लाई,

  • @attivo8910
    @attivo89103 ай бұрын

    यिनीहरू दुईजना पाखण्डी फटाहाहरु हुन्।

  • @mallok3425
    @mallok34253 ай бұрын

    धमलाले दल खोलेभने पादरिदल खोल्नुस है । दलको नाम "जयमसि दल" राख्नुस ल

  • @user-ti8iy6bz4n
    @user-ti8iy6bz4n3 ай бұрын

    Astrologer raj lai pani show ma liyera aauna pryo

  • @mess_x_football
    @mess_x_football3 ай бұрын

    Now ROSOPA JHOLE PARTI😂😂..Rabi Sahakari kobThaag😂

  • @IndraKc-be7lb
    @IndraKc-be7lb3 ай бұрын

    गुरु आफ्नो धर्म निभाउदै जानुस् कुकुरहरू फेसबुकमा गराउदै जानदिनुस फरक पर्दैन 🇳🇵🇳🇵🙏🙏🙏🌺🌺🌹🌹

  • @devrimal9877
    @devrimal98773 ай бұрын

    Topi laune chaphi lali jholep asto 6. Yo gadatantra ko samsad banna chahane lovi ho. Yeslai dharma ra rajsastha ra history ko kunai matlab 6ain.

  • @tombahadurgurung4751
    @tombahadurgurung47513 ай бұрын

    Cacocian no posible

  • @premmajhioffical9035
    @premmajhioffical90353 ай бұрын

    😂😂😂

  • @lands86
    @lands863 ай бұрын

    नेपाल भन्ने देशका राजनितिक विश्लेषक हरु😂😂

  • @krishnagurung1959
    @krishnagurung19593 ай бұрын

    फटाहरु जे पायो तेहि बोल्छ्😅😅😅

  • @toyapoudel5331
    @toyapoudel5331Ай бұрын

    तिनजना जोक्करहरुको भेट जुरेछ ।मलाई यि पुष्कर खतिवडा गुरुलाई भेट्न मन लागेको छ । जसलाई अंगारक योग को पित्को जती पनि ज्ञान रैनछ । यदि ज्योतिष हो भने अंगारक योगको पूर्ण ज्ञान हुनु पर्यो ।यिनिहरुसंग अर्धज्ञान मात्रै छ ।

  • @viewingpoint909
    @viewingpoint9093 ай бұрын

    😂😂🙏🙏🙏

  • @shambhushah2112
    @shambhushah21123 ай бұрын

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘

  • @kumeshbajracharya2843
    @kumeshbajracharya28433 ай бұрын

    Buddha janmeko desh laaie bauddha raastra ghoshana garaun

  • @akcnp7
    @akcnp73 ай бұрын

    Ma hindu vayera pani jyotish prati biswas lagna xodyo ab

  • @user-gk3ei7pm1i
    @user-gk3ei7pm1i3 ай бұрын

    यो ऋषि धमला पत्रकार होकि झोले हो खाली जोगिलाइ के थाहा पाउछ

  • @pokhara10011
    @pokhara100113 ай бұрын

    Sher bahadur deuba ko date of birth ra time pauna. Jyotishi Research garna manlagyo. Please

  • @hustler_lxxx7300
    @hustler_lxxx73003 ай бұрын

    राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🙏

  • @mallok3425
    @mallok34253 ай бұрын

    केपिको बलियो ग्रहलाइ लात्तले हानेर नलिहाड भाँचिदिनुपर्छ

  • @chamachhami3415
    @chamachhami34153 ай бұрын

    यो डाका रा प्र पार्टी बाट चुनाव मा जाने भनेको थियो 😂 यस लाई पत्याएना तेहि भएर सबै रिस पोखेको छ 😂😂

  • @hustler_lxxx7300
    @hustler_lxxx73003 ай бұрын

    राजतन्त्र जिन्दावाद

  • @sanjivkrmahato
    @sanjivkrmahato3 ай бұрын

    यो भन्दा अघिल्लो Interview मा भन्नुभाको हैन २०८१ साल भित्र राजतन्त्र आउँछ,आज २०८१ वैशाख १ गते खै त राजतन्त्र । ।

  • @YamunaSubedi-bk2go

    @YamunaSubedi-bk2go

    3 ай бұрын

    2081 bhitra bhaneko xah ra tyo bhaneko 2081 chaitra 30 pani ho nee tah hajur

  • @sunilrawat7636
    @sunilrawat76363 ай бұрын

    यस्ता हर्कत देख्दा खातेहरु 81 यिनिहरुलाई नै जाउन यस्ता नौटंकी देखाउछन्

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y3 ай бұрын

    इ भाते हरुको कुम्भ मेला आयो अबो एक महिना भरि!

  • @khemu11581
    @khemu115813 ай бұрын

    😅😅😅😅 paglu haru

  • @sunilrider398
    @sunilrider3983 ай бұрын

    Goru haru ho fatah bahun

  • @amitbhagat1863
    @amitbhagat18632 ай бұрын

    बकमफुसे बहस। १% लागू हुनै नसक्ने कुतर्क को केही काम छैन।

  • @yohovirustv5463
    @yohovirustv54633 ай бұрын

    ख‌ै के खै के😅😅😅😅😅😅

  • @narayanghimire6141
    @narayanghimire61413 ай бұрын

    मन्डलेकेा चाकर हेा येा चन्द्र्गिरि वाला प

  • @subashsapkota2574
    @subashsapkota25743 ай бұрын

    Timilsina tw paty ko rahexa

  • @devrimal9877
    @devrimal98773 ай бұрын

    Nab cristian harule birodh gardai6an. Rajsastha jindabad.

  • @bahadurrokaya7441
    @bahadurrokaya74413 ай бұрын

    😂😂😂😂😂

  • @kuberpudasaini9751
    @kuberpudasaini97513 ай бұрын

    यस्ता पाखण्डि हरुकाे कुरा धेरै सुनियाे ,केही नापिएकाे छैन हाे ।

  • @krishnakc6771
    @krishnakc67713 ай бұрын

    hoina kasto kura gar6 yee guru vaneee dhoti haru... jasel kam garnu khojeko usle kam gardaina van6.. k ho

  • @kamalkd419
    @kamalkd4193 ай бұрын

    Dhamala jeee rocks.

  • @Rabinvlog
    @Rabinvlog3 ай бұрын

    गाली को को ले garna chahanxa

  • @journalistbibek6768
    @journalistbibek67683 ай бұрын

    यी ट्यापेहरु हुन् । गाजा र भाङ खाएर होहल्ला गर्न आएका हुन्

  • @picnictillotama5
    @picnictillotama53 ай бұрын

    Yesta kam nalagne guru haru yo puskar bhane pasu jasto lagcha yeslai kina raja cahiyeko ho. K. Ko lagi neta giri garcha ha pasu le

  • @kapilbaba4030
    @kapilbaba40303 ай бұрын

    चोरहरु जे पायो तेहि बोल्याछ अचाहिने कुरा

  • @babubahadur-ln5pq
    @babubahadur-ln5pq3 ай бұрын

    Khaate jogiharu

  • @aashishkumar9492
    @aashishkumar94923 ай бұрын

    Vaii bichar garera bolnu feri pigena vane udhomunto parera jhundauda hunx ni bakamfuse jyotish vakkk

  • @mallok3425
    @mallok34253 ай бұрын

    त्यो केपिको झोले फत्फतेलाइ गाला फुट्नेगरि दिउँदिउँ लाग्यो

  • @naturehealth87
    @naturehealth873 ай бұрын

    धुर्त फटहा कथित चतुर्‍याइँ ज्योतिषहरुले जनताहरुमा भ्रम छर्दै छन्😄😀😆 दिउँसै सपना देख्दै छन्।

  • @sanutamang1572
    @sanutamang15723 ай бұрын

    यो गोरुको भविस्य बानी केही मिलेको छैन वायत पहिला पनि हेरेको इन्टर्भिउ एउटै मिलेको छैन

  • @pawannepali5346

    @pawannepali5346

    3 ай бұрын

    यिनी हरु लाइ आफ्नै भबिस्य कस्तो हुन्छ थाहा छैन अरुको त्यो पनि नेपालभूगोल को भबिस्य बताउछन !

  • @SagarTiwari-gg1mr
    @SagarTiwari-gg1mr2 ай бұрын

    E dhogi harulai dharan dhunga bokna pathauna hau kasaile

  • @sumandhakal82
    @sumandhakal823 ай бұрын

    अर्को फटाह लाई चै मन्त्री हुन रहर जस्तो लग्यो 😂😂😂

  • @sharmanp2264
    @sharmanp22643 ай бұрын

    कसता पगललाई लेउछ याेठुलाे पागले😂😂😂😂

  • @rubinakoirala7851
    @rubinakoirala78513 ай бұрын

    हैन यो कस्तो खाल्को गुरु हो रातो लाउने के हो यस्तो बोल्ने सैलि🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @srijangiri8580
    @srijangiri85803 ай бұрын

    Kaha bata kina aaya eniharu. Sachha guru ko pahichan arkai huncha. Donggii haru

  • @ramprasadshrestha3336
    @ramprasadshrestha33363 ай бұрын

    ऎरे गैरे नथ्थु खैरे फटाहरु

  • @user-dm6nv8cu9l
    @user-dm6nv8cu9l3 ай бұрын

    yo guru hoina goru hun xixixi varam ko kheti garne tatto nepal bigreko yestai le ho kaam garera desh banxa mantra padera desh bandaina fataha haru

  • @bimochanadhikari1419
    @bimochanadhikari14193 ай бұрын

    राजा आजको आवश्यकता 🙏

  • @bhagimangurung7877
    @bhagimangurung78773 ай бұрын

    Hamely pane kaily Buddha rastya Nepal hunuparxa vaneko xana atangkare mg,,,k KO Hindu rajya atibadi mg

  • @anjanchhetri7831
    @anjanchhetri78313 ай бұрын

    Yo vatuwa haru ko vat khani bato kathhai

  • @raikeera69
    @raikeera693 ай бұрын

    ऋषि जी ! यस्ता ढोंगीहरुलाई आफ्नो कार्यक्रममा आमन्त्रित गरेर आफ्नो weight घटाउने कार्य कृपया नगर्नु होला !

  • @wayforthepeace1383
    @wayforthepeace13833 ай бұрын

    यो खतीवडा जस्तो हावा मान्छे कोही छैन किन ल्याएक रीसी , यो नम्बरी ढोङी हो कती पैसा दीयो यस्ले अन्तरवार्ता दीएको यस्ले दीएका अन्तर्वाता हेर पहीला पहीला को केही मिल्दैन 😅

  • @NareshKumar-pz5ot
    @NareshKumar-pz5ot3 ай бұрын

    Hawa haru

  • @mallok3425
    @mallok34253 ай бұрын

    रातेले गणतन्त्रको कलो खायर बोलेको छ बेकुफ फतौरो

  • @naveenpaudel7248
    @naveenpaudel72483 ай бұрын

    Yi tinta neta vayinjel samma desh ko bikas kaile hunna...Pratachya nirvachit pradan mantri huna parcha....

  • @akcnp7
    @akcnp73 ай бұрын

    Nepal ma : left sidema xan Hindu rajya chahinxa ani rightma xan hindu rastra hunu hudina sab ko pahichan chahinxa Ani xan Rabi Balen center ma ani birod garxan dubai left right ko manchele Rabi Balen ko thukka Nepali samaj

  • @picnictillotama5
    @picnictillotama53 ай бұрын

    Hawa Jyotish haru

  • @dhurbasapkota7069
    @dhurbasapkota70693 ай бұрын

    Hawa jotisi lai kina bolako

  • @pratimdhakal467
    @pratimdhakal4673 ай бұрын

    कति उफ्रेको बुढा 😅

  • @rajkumaradhikari4418
    @rajkumaradhikari44183 ай бұрын

    यस्ता पागल हरु लाई पनि टेलिभिजन मा स्थान दिने ? छि

  • @1SaaN
    @1SaaN3 ай бұрын

    केबल views को लागि गुदी नभएका बोक्राहरु ल्याएर studio मात्रै फोहोर गर्ने यो के पारा हो धमला जि?

  • @Nepalibhai812
    @Nepalibhai8123 ай бұрын

    तेरो राजा आएर हुन्छ के नेता यहीँ हुन

  • @snipperchannel9233

    @snipperchannel9233

    3 ай бұрын

    Kasto aalu jasto kura gareko neta haru sabai jail janxan

  • @devrimal9877
    @devrimal98773 ай бұрын

    👍

  • @gopaldhojmalla6209
    @gopaldhojmalla62093 ай бұрын

    Yo pagal patraka sanga ejjat falls kina bhanxan darma guru haru

  • @madankarki2964
    @madankarki29643 ай бұрын

    यस्ता गफाडीको आफ्नै भविष्यको थाहा छैन टुङ्गो

Келесі