HEY NIRA (Kalo Tika) - SD YOGI || SHANTI SHREE PARIYAR || SAROJ & AASHMA | CARTOONZ CREW OFFICIAL MV

Ойын-сауық

#Kalo_Tika_Hey_Nira #sarojadhikari #Tyo_Rooplai_hey_Nira_Najarko #Bhirko_fula_h
NepMelo Presents HEY NIRA OFFICIAL MUSIC VIDEO.
EDUCATION AND MIGRATION PARTNER:
Expert Education-:experteducation.com.au/
ONLINE EDUCATION PARTNER
Learnsic-: learnsic.com/
CALENDAR PARTNER
Nepali Patro- nepalipatro.com.np/
Smart Phone Partner
Expert Telecom
Singer
SD YOGI
SHANTI SHREE PARIYAR
Lyrics
RABIN SWOPNIL GIRI
Music
SD YOGI
Music Producer
RIKESH GURUNG "KEYS"
Flute
Ratna BK
Mix\ Maser
SD YOGI
Recording Studo
FINE TUNE DIGITAL
On Screen
Aashma Bishwokarma
Saroj Adhikari
Cartoon Crew New Generation
Make-Up
Subash Timalsina
Production Controller
Milan Katwal
Choreographer
SAROJ/AASHMA
Poster Design
TAUWA CREATION
Hair
Stop Shop Nepal (Lazimpat)
Edit
SUROJ ADHIKARI
Cinematographer
PAWAN SUSLING
Asst-Direction
BIJAYA ADHIKARI
Asst-Choreographer
PEMBA MAGAR
Concept\Direction
SAROJ ADHIKARI
© NepMelo Music 2024
NepMelo Music is authorized to upload this video. Using of this video on other KZread channels without prior permission will be strictly prohibited
Connect With NepMelo Music :
www.nepmelo.com
nepmelo1999@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
© NepMelo Music
Kathmandu , Nepal
Call us: +977 9823100270
Whats App +61411329251

Пікірлер: 1 500

  • @Swapnilshova
    @Swapnilshova5 ай бұрын

    नमस्कार, म यस गितको गितकार रविन स्वप्नील गिरी। यो गिती भिडियो हेरेर प्रतिक्रिया दिनु होला।

  • @rambahadurbist3060

    @rambahadurbist3060

    5 ай бұрын

    Wow really awesome laagyo sir aaj matrai hern paya dherai dami laagyo … - Ram bdr Bist from baitadi ❤😊

  • @bindubhusal8150

    @bindubhusal8150

    5 ай бұрын

    Kati ramro geet ho k sir❤

  • @UpakarBhandari

    @UpakarBhandari

    5 ай бұрын

    शुभकामना दाजु

  • @madansubedi7615

    @madansubedi7615

    5 ай бұрын

    K pratikriya dinu ra khoi😐️

  • @sunillama4426

    @sunillama4426

    5 ай бұрын

    निकै रामाइलेा ❤❤❤

  • @TheCartoonzCrew
    @TheCartoonzCrew5 ай бұрын

    La Hai Feri Ayou hami 🙂❤

  • @SuzanKhadka

    @SuzanKhadka

    5 ай бұрын

    सरोज र आस्मा ज्युको क्रेजी फ्यान जति हाजिर गरौँ है

  • @herokollywood

    @herokollywood

    5 ай бұрын

    love u saroshma❤

  • @ichkshyabk7249

    @ichkshyabk7249

    5 ай бұрын

    ❤❤❤

  • @NilamUpadhaya

    @NilamUpadhaya

    5 ай бұрын

    Loved it ❤ Keep it up

  • @RitaGurung-iv1qx

    @RitaGurung-iv1qx

    5 ай бұрын

    ❤❤❤

  • @NepMelomusic
    @NepMelomusic5 ай бұрын

    Hello Everyone Namaskar हे नीर तपाईहरुमाझ आइसकेको छ मात्र केही घण्टाको प्रतिक्षाको कुरा मात्र हो । गीत सुनेर हेरेर प्रतिक्रीया कमेन्ट बक्समा दीनुहोला ।तपाइले गरेका हरेक कमेन्टहरु मध्य २ जना कमेन्टरलाई SMART PHONE GIVE AWAY गर्ने छौ । आज तपाईको मुड Fresh गराउने कोसीस गर्ने छौ । Don't forget to SUBSCRIBE OUR CHANNEL FOR MORE SURPRISE IN FUTURE .

  • @SuzanKhadka

    @SuzanKhadka

    5 ай бұрын

    सफलता संगै इतिहास पनि रच्न सफल होस् कामना गर्दछु

  • @herokollywood

    @herokollywood

    5 ай бұрын

    ❤❤

  • @user-bx6cy9kh9k

    @user-bx6cy9kh9k

    5 ай бұрын

    🤘🤘

  • @rupeshrasaili4095

    @rupeshrasaili4095

    5 ай бұрын

    Best wishes to all entire team ❤

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    @@SuzanKhadka तपाईले आहा कति राम्रो भन्नुहुने छ । ३ बजे रीलीज हुदै छ है । अनी परीवारको सदस्य बन्नुहोला SUBSCRIBE गरेर

  • @NepMelomusic
    @NepMelomusic5 ай бұрын

    सबैलाई नेपमेलोको तर्फबाट नमस्कार । हाम्रो यो गीत हे नीरलाई हजुरहरुले दीनुभएको सकारात्मक प्रतिक्रीया र मायाको लागी आभार ब्यक्त गर्दछौ । हामीले हाम्रा लाखौ दर्शक श्रोताहरु मध्य हाम्रो यस गीतको भीडीयोमा कमेन्ट गर्नेहरु मध्य २ जनालाई गोलाप्रथा माध्यमबाट स्मार्ट फोन दीने प्रतिबद्यता गरेका थीयौ । त्यही अनुरुप यसको लागी यही माघ २७ गते (Feb-10) सनीबार दीउसो ३ बजे (Nepal Time) हामी KZread मै लाइभ आउने भएका छौ । हजुरहरुले प्रत्यक्ष हेर्न सक्नुहुने छ । थप जानकारीको लागी हाम्रो Whats App Community मा Join गर्नुहोला । whatsapp.com/channel/0029Va947TH72WTqhRXLCk2x

  • @prakashkhadka483

    @prakashkhadka483

    5 ай бұрын

    Ok❤

  • @prakashkhadka483

    @prakashkhadka483

    5 ай бұрын

    Cover video mero❤kzread.info/dash/bejne/pK1oureJo8KXp9I.htmlsi=kw0ttfvKgMRXQCZ0

  • @Thehhetrivlogs

    @Thehhetrivlogs

    5 ай бұрын

    I already download this videos its awesome🙏❣️❣️

  • @upamamarahatta8951

    @upamamarahatta8951

    5 ай бұрын

    Qqqq

  • @neelgagan6906

    @neelgagan6906

    5 ай бұрын

    Geet ek dam ramro cha sir

  • @shankar_official
    @shankar_official5 ай бұрын

    आश्मा र सरोजको अभिनय एकदमै राम्रो लाग्यो है। फेरि आउदा दिनहरुमा पनि यस्तै अभिनय हेर्न पाउ। साथै पुरै टिमलाई बधाई अनि सफलताको शुभकामना ❤🎉

  • @bijayabunny4867
    @bijayabunny48675 ай бұрын

    कालो टीका हे नीर कोठी झै देखियो छड्के केश सम्हाल हल्का फेश छेकियो । ❤

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed5 ай бұрын

    सरोज अधिकारी दादाको को र आशमा जी काे फ्यान जति यात हाजिर हूँ त साथि हरु 🎉❤ कोको लाई मन पर्छ याे जोड़ी को भिडियो हरु 🎉❤ 🎉❤

  • @ranamagararjun
    @ranamagararjun5 ай бұрын

    गितको शब्द मीठो स्वर दुवैजनाको सुहाएको त्यस माथि सरोज र आश्माको यो साधारण गाउले जिवनको अभिनय सहितको नाच उच्चस्तरको छ

  • @ManojThapa-ub3tc
    @ManojThapa-ub3tc5 ай бұрын

    फेरि मायालु जोडहरुको एक दमै नयाँ फर प्रस्तुति देख्न पाईयो धेरै खुसी लाग्यो ❤

  • @jirkty
    @jirkty5 ай бұрын

    I love voice,SD yogi दादाको स्वर नै जादुमय छ।अनि आश्मा दिदी र सरोज दादा को अभिनय,त कुरै नगरौ।कान ले होइन मन ले सुन्ने गित आइसक्यो।सम्पुर्ण टिम लाई congratulation🙏🙏❣️❣️❣️

  • @incident_story28

    @incident_story28

    5 ай бұрын

    Big fan

  • @umeshanu5976
    @umeshanu59765 ай бұрын

    आहा कति राम्रो गित अनि भिडियो को कुरै नगरौ। आस्शमा अनि सरोजको यो जोडी आकाशको तारा झै यसरी नै चम्किरहनु। Good luck for entire team ❤❤❤

  • @DineshSubedi-wx9yc
    @DineshSubedi-wx9yc5 ай бұрын

    वारेवा क्या दामि गित भिडियो झन बबाल ❤ Congratulations all teem 😘🥰

  • @NONEntertainment
    @NONEntertainment5 ай бұрын

    आहा कति रामो जति हेरे पनि हेरी रहन मन लाग्ने गीत बधाई छ सम्पुर्ण टीम लाई

  • @AashmaBishwokarmaOfficial
    @AashmaBishwokarmaOfficial5 ай бұрын

    Set you reminder on hai guys ❤️❤️

  • @incident_story28
    @incident_story285 ай бұрын

    आहा। संगीत एउटा मनोरंजन दिने माध्यम हो र आज त्यो मनोरंजन हामिले पाएका छौँ। जस्तो संगीतको बोल त्यहीँ अनुसारको नत्रक टिपिकल रुपमा मिलेको सरोज र आश्मको नत्रक मलाई एकदमै मन पर्यो। अझै आउँदा दिनहरुमा उत्तम गर्नु हुनेछ भन्ने आशा छ। सम्पुर्ण नेपमेलो परिवार साथै कलाकारहरुलाई शुभकामना छ म एक दर्शक र शुभचिन्तकको तर्फबाट।🙏🙏

  • @SumitraPariyar-zi6rv
    @SumitraPariyar-zi6rv5 ай бұрын

    कति राम्रो बनाउनु भाको भिदियो सफलता को शुभकामना

  • @PurnaMagar-hh7pg
    @PurnaMagar-hh7pg5 ай бұрын

    गीतको सब्द चयन उत्कृष्ट सँगीत उस्तै मिठो स्वर त्यसै माथी सरोज र आश्माको कोरियोग्राफीमा यति राम्रो अभिनय सबै उत्कृष्ट लाग्यो मलाई! सम्पूर्ण टिमलाई भारी सफलताको शुभकामना।♥️🇳🇵🎶

  • @kushalnathyogi
    @kushalnathyogi5 ай бұрын

    प्रतीक्षामा थिएँ। आयो। SD Yogi जीको स्वर र सङ्गीत यति मिठो लाग्छ कि, कुरै छोडम्। उत्कृष्ट। आहा!❤️🙏

  • @deepeshbudha3671
    @deepeshbudha36715 ай бұрын

    आहा कति राम्रो गीत ।अनि acting झनै राम्रो ।सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @sameeramagar1451
    @sameeramagar14515 ай бұрын

    गित र भिडियो एकदमै राम्रो छ तर यो भिडियो cartoon crew KZread channel बाट release गर्नु पर्ने हो अहिले सम्म million crushभैसक्थ्यो🎉🎉🎉 सफलताको शुभकामना saroshma❤❤

  • @kamalastha9116
    @kamalastha91165 ай бұрын

    धेरै राम्रो अभिनय र गीत। कुनै तडकभडक नभएको तर एकदम प्राकृतिक प्रस्तुती❤ बधाई सम्पूर्ण टिमलाई।

  • @sureshdhami041
    @sureshdhami0415 ай бұрын

    उत्तकृष्ट गीत सङ्गै अभिनय पनी लोभ लाग्दो पुरै गित हेरियो मन पर्‍यो सफलताको सुभकामना अगामी दिनमा नी यस्तै प्रस्तुती आउदै जाउन्🙏🙏❤️

  • @janakkathayat12
    @janakkathayat125 ай бұрын

    आहा! मलाई त सुरुको पाठ नै मन पर्यो साथै नत्रक पनि दुबैको गितको बोली जस्तै मिलेको र लय गानाको टोन एक्दमै मन छोयो। Congratulation and Best wishes For NepMel Whole Team

  • @Bishaladhikari123
    @Bishaladhikari1235 ай бұрын

    संसार मायाको पर भर माअदियो छ माया नै अपुन जिन्दगी हाे (संसार) अथवा love is all time live❤❤❤

  • @amritapaudel298
    @amritapaudel2985 ай бұрын

    अत्यन्तै राम्रो गाना सिम्पल ,युनिक अनि हाम्रो नेपालि सस्कार सस्कृति झल्काउने किसिम को अनि धेरै मार्मिक पनि सम्पुर्ण टिमलाइ धेरै देरै बधाई तथा आगामी दिन्को सुभकामना👍️🙏

  • @meriaama3611
    @meriaama36115 ай бұрын

    Dhilo aayo kada aayo ❤❤❤❤❤

  • @Nir05
    @Nir055 ай бұрын

    Dammi manparuooo❤❤❤❤❤

  • @riyaajmagar77
    @riyaajmagar775 ай бұрын

    आहा कति मीठो गित अनि धेरै समय पछि यो जोडिलाई संगै हेर्न पाइयो । सफलताको शुभकामना ❤🙏

  • @chiranjividev536
    @chiranjividev5365 ай бұрын

    समाज को यथार्थ ठुला ब्यक्ति द्वरा साना लाई कसरी दमन गरिन्छ भनेर देखाइएको छ निकै उत्कृष्ट छ एस्तै प्रस्तुति पस्किनु होला सम्पुर्ण टिम लाई बधाई छ।😘💝💗💗

  • @dineshawasthi818
    @dineshawasthi8185 ай бұрын

    Aahaaa kati mitho voice tesmathi video ma dhekiyeka artists haru ni jhanai dami Hope aasma dizu ani saroj dai lai ajhai aru videos ma herna payiyos Mazaaaaa aayo video herera ❤😍

  • @meriaama1161
    @meriaama11615 ай бұрын

    च्वबस्स दाम्मि लाग्याे ❤❤❤❤❤❤

  • @anilpokhrel9464
    @anilpokhrel94645 ай бұрын

    गित राम्रो छ रविन भाइ !

  • @ramchandradhungana5366
    @ramchandradhungana53665 ай бұрын

    नयाँ खालको सिर्जना लिएर आउनु भएको रैछ मन पर्यो keep it up🌹

  • @Puskarpaudel1016
    @Puskarpaudel10165 ай бұрын

    धेरै समयको प्रतीक्षा पछि बल्ल एउटा मिठो संगीत सुन्न र हेर्न पाइयो ।

  • @harishnayak2061
    @harishnayak20615 ай бұрын

    जति सुने पनि मन नभरिने रे अझै सुनु लाग्यो मलाइ अनि भिडियो पनि गित अनुसारको निर्माण गरेको हुनाले सम्पुर्ण टिमलाइ सफलताको सुभकामना 🙏🙏

  • @kamalchaudhary6099
    @kamalchaudhary60995 ай бұрын

    यो गित हेरे पछि बालापन को याद ले एकदमै भाबुक बनाएको छ मिस्टर saroj र आस्मा जि लाई फेरि -फेरि एस्तै एस्तै गित हरु हामिले हेर्न पाउ सुन्न पाउ ❤ सुभकामना छ हजुर हरु कै गित को पर्खाइमा बसि राखेका छौ

  • @ganeshghimireapple8716
    @ganeshghimireapple87165 ай бұрын

    निकै राम्रो लाग्यौं ❤❤

  • @Sushmapokhrel00
    @Sushmapokhrel005 ай бұрын

    आहा मन आनन्दित पार्ने सारै मिठो आवाज मा सारै राम्रो गित🎼❣️🔥अनि उतिकै उत्कृष्ट कथा बस्तु समेटिएको भिडियो ।। करोड़ क्लब को शुभकामना सम्पूर्ण टिमलाइ❤ जय गित जय संगित 🎼🎼🙏

  • @auesh5901
    @auesh59015 ай бұрын

    चसक्कै मन छोयो शुभकामना सम्पुर्ण टिमलाई

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    Thank You lots ❤❤ Love more

  • @nigamkoirala3471
    @nigamkoirala34715 ай бұрын

    नेपाली पोशाकमा सारै राम्रो देखिएको छ अभिनय र गित पनि धेरै राम्रो लागो

  • @mingmartamang4953
    @mingmartamang49535 ай бұрын

    यो जोडिको नृत्य र अभिनयले मन मुटुमा छुने गर्छ। कला भनेको आखालाइ मात्रै आनन्द दिलाउने भन्दा पनि आखले देखेको दृश्यलाई मनले महसुस गरून् र दिलले स्विकारोस्। सरोज र आश्माको नृत्य कला नै मनले महसुस गर्दै दिलले स्विकार्ने स्तरको हुन्छ। सदैव सकारात्मक भाव राख्नु सत् कर्मा गर्दै जानू यो पृथ्वी रहनेछ या नरहने छ तर यो जोडिको नृत्य कला युग युग सम्म आकाश गंगामा चम्की रहने छ तारा बनेर। सफलताको कामना 😘😍

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    Thank You For Your Great words and love 💓💓 Truly appreciate from NepMelo 🎉

  • @user-bx6cy9kh9k
    @user-bx6cy9kh9k5 ай бұрын

    Aakhai Ramro Hey Nira.. unexpected video 😢❤

  • @magarramesh8599
    @magarramesh85995 ай бұрын

    What the amazing story with superb performance l.Best of luck Dada And Dd

  • @thapadipendra8722
    @thapadipendra87225 ай бұрын

    जुन सुकै गितको भिडियोहरुमा शुहाउने कलाकारिता क्षेत्रको आकासको घाम र जुन हुन सरोज र आस्मा हरेक भिडियोहरुको अभिनयले दर्सक श्रोतालाई कहिल्यै निरास नबनाउने अभिनयले गर्दा नै कार्टुन क्रु समुह ले सगरमाथाको उचाइमा छिट्टै सफल भयो यो संगै नेपाली सांगितिक क्षेत्रमा पछिल्लो क्रममा आएको यो गितको शब्दहरु अर्गानिक छन भने भिडियोको दृश्यले गाउँ घरको झजल्को मेटाउछ र स्कुल पढ्ने बेलाको समयमा हुने प्रेम हरुको झल्को मेटाएको छ भने त्यो समय हरु लाई सम्झाइ दिएको छ भिडियो सुपर डुपर भएर करोड क्लबमा प्रबेस पाओस आगामी दिनमा यस्तै संगितिक भिडियो फेरि हेर्न पाउ शुभकामना सबै परिवार मा

  • @Rajan.paudel95
    @Rajan.paudel955 ай бұрын

    मायालु जोडिको फेरि पनि नया प्रस्तुती देख्न पाइयो । गित अनि अभिनय एकदमै दमदार र जिबन्त छ । सबैमा सफलताको शुभकामना 🙏🙏

  • @meriaama1161
    @meriaama11615 ай бұрын

    Dammi lagyo ❤❤❤❤❤

  • @positive-villa6081
    @positive-villa60815 ай бұрын

    Story pharak raichha. Ramro lagyo❤ . Mitho bhaka, mitho sabda! Aahaa!

  • @dikshaghimire2004
    @dikshaghimire20044 ай бұрын

    कालाे टीका हे नीर काेठीझै देखियाे छड्के केस समाल हल्का फेश छेकियाे❤

  • @aasthatripathi1094
    @aasthatripathi10945 ай бұрын

    एक लाइक तो बन्ता हे राम्रो लाग्यो❤❤❤❤

  • @ajaynikalje8270
    @ajaynikalje82705 ай бұрын

    Blockbuster song mann ekdum khush ho gaya ye sunkar ❤❤❤

  • @magarramesh8599
    @magarramesh85995 ай бұрын

    Dhoom machaune Vayo Song le Best of luck Saroj Daa & Aashma Dd

  • @rajaadhikari5956
    @rajaadhikari59565 ай бұрын

    म त सरोज र आस्मा को फ्यान ।ढिलो आयो तर कडा आयो,सफलताको लाखौं लाख सुभकामना।

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    Thank You lots for your unconditional love 💗💗

  • @rajuSunar-gr8dp
    @rajuSunar-gr8dp5 ай бұрын

    मलाई सबै भन्दा मन पर्ने सरोज दाजु र आस्मा दिदी को भिदियो आउदा निकै खुसी लग्यो ❤❤❤❤यो भन्दा अज राम्रो भिदियो ल्यानु हुने छ भन्ने आसा छ 🙏🙏🙏 5 चोती हेरि सके तर आजै हेर्न मन लाग्छ यो भिदियो

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला ।

  • @letsgo-uk9fw
    @letsgo-uk9fw5 ай бұрын

    lets go ❤

  • @KALKigaming10
    @KALKigaming105 ай бұрын

    They should get more than they deserve ❤

  • @user-eq1ts7zz4f
    @user-eq1ts7zz4f5 ай бұрын

    सरोज अधिकारी र आस्मा को जोडि कहिले न छुटोहोस भग्वान सङ्ग एहि कामना गर्द्छु🎉🎉🎉🎉🎉

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    यति मीठो साथ र मायाको लागी धेरै धेरै धन्याबाद हजुरहरुलाई ।

  • @KeshabKarki-nu8dc
    @KeshabKarki-nu8dc5 ай бұрын

    आइले सम्मकै उत्कृष्ट मुसिक video छ cartoon crew group को

  • @SumanBoharaOfficial
    @SumanBoharaOfficial5 ай бұрын

    Finally the waiting has come to an end... Congratulations to the creators for creating such a melodious art. I hope this will be the first hit of 2024. Congratulations Rabin Swopnil Giri for yet another achievement in this sector.

  • @sumannepali4972
    @sumannepali49725 ай бұрын

    Finally waiting is over .congratulation all family❣️

  • @abhishektimalsina
    @abhishektimalsina5 ай бұрын

    😍😍😍😍अतिनै मिठो❤❤❤❤great one....

  • @manishtamang2684
    @manishtamang26845 ай бұрын

    नृत्यमा मा त १ नम्बर कै हुनुहुन्छ उहाहरु नाटक(Acting) पनि तारिफ गर्नपर्ने नै छ।🤞💚

  • @JunitaTamang-sp4yf
    @JunitaTamang-sp4yf5 ай бұрын

    काटुन क्रुको सुरुको दिनदेखि अहिलेसम्म सबै भिडियो हेरेको छु। गित र भिडियोले एकदमै मन छुन्छ।जुनसुकै गितमा गितको भावअनुसारको भिडियो बनाउन सक्ने खुबी छ सरोज सरको। बच्चादेखि वृद्धसम्मले मन पराएको पहिलो Group Cartoon crew नै हो।यश group ko all members सधैं एकसाथ भइरहोस। यस भिडियोले सोचेको भन्दा बढी सफलता मिलोस मेरो शुभकामना !!!

  • @user-gz5ck6oy3i
    @user-gz5ck6oy3i5 ай бұрын

    Ekdom ramro xa❤

  • @bhulshrestha1408
    @bhulshrestha14085 ай бұрын

    aashma लाई यो गाउने रूपमा अझै च्वाँक देखिने रैछ है।।।अहिलेसम्मकै बबाल लाग्यो भिडियो 🎉🎉

  • @gamerher7477
    @gamerher74775 ай бұрын

    Awesome video concept ❤❤❤

  • @Nseries05
    @Nseries055 ай бұрын

    सराेज vs अास्मा गाईज............❤

  • @thumbdrgurung844
    @thumbdrgurung8445 ай бұрын

    अत्ति नै राम्रो गीत अनि उस्तै राम्रो काहानिका साथमा कलाकारहरूको प्रस्तुती ❤❤❤❤❤

  • @santoshshah1750
    @santoshshah17505 ай бұрын

    क्या दामी सरोज आश्माको काम❤❤

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    तपाईहरुको मायाले हामी नीकै उत्साहीत छौ । कलाकार र कलालाई हराउन दीनु हुदैन । साथ र माया दीनुभएकोमा धेरै धेरै हृदयबाट धन्याबाद 💓 Plz SUBSCRIBE AND BE OUR FAMILY.

  • @lucifernaresh3764
    @lucifernaresh37645 ай бұрын

    Best combination of SD yogi and shanti shree pariyar ever i listened ❤ i will be stay tuned always with this family, they deserve more than this love ❤❤

  • @vikashsunaar187
    @vikashsunaar1875 ай бұрын

    Finally waiting is over. Congratulations🎉 all makes team for Wonder full musical film. ❤❤❤

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali5 ай бұрын

    साह्रै यतार्थपरक गित , सरोज जी र आस्मा जी को कला र नृत्य लाई नमन छ | यो गित ले समाज मा एउटा सिदा मानिस लाई कसरी बिवस तुलाउछ भन्ने युगान्त सन्देश प्रवद्र्धन गरेको छ | शुभकामना र बधाई सम्पूर्ण निर्माण टिम लाई पनि अनि गायक र गायिका लाई नमन ❤❤❤

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    Thank You For your support Keep Loving us and For more Sweet Videos Please SUBSCRIBE US.

  • @dineshtamang-yu5my
    @dineshtamang-yu5my5 ай бұрын

    अर्गानिक अभिनय सह्रै मन छुयो धेरै पछि यस्तो गित सुन्ना अनि हेर्ना पाइयो सह्रै खुशिलाग्यो सबै टिम लाई सफलता को धेरै धेरै शुभकामना ❤

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला ।

  • @bipinbk377
    @bipinbk3775 ай бұрын

    धेरै सफलताको शुभकामना सम्मपुर्ण तिमीहरूलाई ❤

  • @user-ik4kk5cp6z
    @user-ik4kk5cp6z5 ай бұрын

    My favorit actor and actrese Saroj & Ashma❤❤❤❤❤ Im from North India

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    Thank You lots ❤❤ Love more

  • @chetnarayansharma743
    @chetnarayansharma7434 ай бұрын

    Daami Lagyo

  • @janukakhanal8956
    @janukakhanal89564 ай бұрын

    Wow! ❤❤ aati nai sundar

  • @Shova_Khadka
    @Shova_Khadka5 ай бұрын

    wow congratulations to the entire team and lyricist Mr. Rabin Giri ❤❤the music video is superb..masterpiece work

  • @pfggame9053
    @pfggame90535 ай бұрын

    How good the song and the acting in the video is also good, saying that you will create such good music in the coming days Nepmelo Congratulations to the team.♥️♥️♥️

  • @user-nj6gc5tv8c
    @user-nj6gc5tv8c5 ай бұрын

    अत्यन्तै राम्रो कला सरोज र आश्मा दुवैलाइ सफलताको शुभकामना

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला ।

  • @DineshSubedi-wx9yc
    @DineshSubedi-wx9yc5 ай бұрын

    धेरै राम्रो गित अनि भिडियो ❤❤

  • @amardhami8183
    @amardhami81835 ай бұрын

    Best of luck हे निर team Music is just wow❤ and the direction and acting is evergreen 🥀❣️

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    Thank You lots ❤❤ Much Love

  • @sunilbudhathoki6836
    @sunilbudhathoki68365 ай бұрын

    wow my favourite singers love you so much❣️😘🤗

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    यो मायाको लागी धेरैधेरै धन्याबाद छ ।

  • @AmritBaskune
    @AmritBaskune5 ай бұрын

    निम्न आयास्तर भएका परिवारलाइ ग्रामिण भेगमा साहु महाजनले गर्ने थिचोमिचोको यथार्थ चित्रण गरेको पाइयो । अनि आफ्नो पिडा थेग्न नसकेर समाज छाडेरै बाहिरिएको धेरै परिवारको यथार्थलाइ सहज तरिकाले सबैले बुझ्ने गरी प्रस्तुत गरेको छ । निकै मन छुनेअभिनय छ । सरोज आश्माको अभिनय सँधै हेर्न पाइयोस ।

  • @ranjitnepali6590
    @ranjitnepali65905 ай бұрын

    हे नीर आज सातौ दिनमा 200 पटक सुनेहोला जति सुने पनि मन नअघाउने यती मीठो गीत दिनुहुने गीतकार स्वोप्निल ज्युलाई मनै देखि धन्यवाद अनि मनै छुने भिडियो बनाउनु हुने हाम्रो कार्टुनक्रुज परिवारलाई धेरै धेरै धन्यवाद । मिठो स्वोरको धनी यश डि योगि शान्तिश्री परियार कसहित सम्पुर्ण टिमलाइ सफलताको सुभकामना यसै गरि नेपाली गीत संगितलाइ अगाडि बढाउदै लैजानुहोला ❤❤❤❤❤

  • @JagritiGiri-zg7lm

    @JagritiGiri-zg7lm

    5 ай бұрын

    Same😊

  • @sunielcdy4935
    @sunielcdy49355 ай бұрын

    Wow, best video in a very sweet song, congratulations and best wishes for success to the entire team❤

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    Thank You lots ❤❤ Love more

  • @rupeshrasaili4095
    @rupeshrasaili40955 ай бұрын

    Congratulations and all the best entire team and best wishes me too I think I will be lucky to get smartphone prize जय गीत जय सङ्गीत 😊❤️🎶🤘

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    तपाईले आहा कति राम्रो भन्नुहुने छ । ३ बजे रीलीज हुदै छ है । अनी परीवारको सदस्य बन्नुहोला SUBSCRIBE गरेर

  • @rupeshrasaili4095

    @rupeshrasaili4095

    5 ай бұрын

    Huss hunxa akdamai mero tarfa bata dherai vanda dherai support 😊🤘🎶🎊

  • @aayushkunwar2
    @aayushkunwar25 ай бұрын

    Ahaha katti Niko geet man paryo ❤10m+ ko shubhakamana 🎉❤

  • @user-yt5oc7fv5y
    @user-yt5oc7fv5y5 ай бұрын

    नयाँ फरक खालको कोशेली पस्कनी सम्राट हरुकाई सलाम 🎉❤

  • @stutixettri5771
    @stutixettri57715 ай бұрын

    Just love the concept and voice ❤hope to see more like this Saroj sir and mam ❤

  • @SuzanKhadka
    @SuzanKhadka5 ай бұрын

    This masterpiece will create history take a note

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    यो मायाको लागी धेरैधेरै धन्याबाद छ ।

  • @sajanlama7274
    @sajanlama72744 ай бұрын

    Dherai ramro xa

  • @user-ek3lk2qq9v
    @user-ek3lk2qq9v5 ай бұрын

    हामी दर्शकलाई मनोरञ्जन गराउने राम्राे जाेडी त्यसमा पनि सबैले रोजेको खोजेको नित्याकार यो जोडीको साथ् कैले नछुटोस् कामना गर्दछु 🎉 अझ् राम्रो स्टेपहरु देख्न पाउँ हार्दिक सम्मान अनि शुभकामना छ👏💐❣️

  • @SuzanKhadka
    @SuzanKhadka5 ай бұрын

    This masterpiece should be on #1 let's make it

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    यो मायाको लागी धेरैधेरै धन्याबाद छ ।

  • @sharanthapa1212
    @sharanthapa12125 ай бұрын

    ATI ramro Saroj & Ashma❤😊

  • @sonamsunar7513
    @sonamsunar75135 ай бұрын

    जोसुकैले जे भने पनि यी दुई जोडिको बेहे भएको हेर्ने धोको छ😊❤

  • @binodbhusal34
    @binodbhusal345 ай бұрын

    राम्रो लाग्यो गीत सधैंभरि यसरी नै राम्रो राम्रो गीत निकाल्नु अनि अगाडि बढ्नु सफलताको शुभकामना हजुरहरु दुवै जनालाई❤🙏🎸🇳🇵

  • @sabinamagar2814
    @sabinamagar28145 ай бұрын

    Wow it's really nice 👍👍 well done 😊😊best couple ❤❤lots of love from chitwan ❤❤😊😊😊

  • @prempariyar3083
    @prempariyar30835 ай бұрын

    हाम्रो नेपाल र हाम्रो नेपाली को पहिचान लोकदोहोरी लाई यसरि सभ्य रुपले प्रस्तुत गर्नु होला , शुभकामना छ हजुरको टिमलाई।🎉🎉🎉❤❤

  • @NepMelomusic

    @NepMelomusic

    5 ай бұрын

    यति मीठो साथ र मायाको लागी धेरै धेरै धन्याबाद हजुरहरुलाई ।

  • @VisualTalk_01
    @VisualTalk_015 ай бұрын

    KESP IT UP❤

  • @lbchhetry7914
    @lbchhetry79145 ай бұрын

    आहा अति राम्रो हामी हाम्रो नेपाली समाज विशेषत हाम्रै लोप हुँदै गैरहेको मौलिकता रिति पहिचान झल्किने गित अत्यन्तै मन पर्यो हाम्रो संस्कृति जगेर्ना गर्नको निम्ति यस्तै उन्नति प्रगतिको कामना गर्दछु🙏😍🇳🇵

Келесі