Chamakka Chamakka Lali Jowan - Tanka Timilsina | Ranjana Sijapati | Official Music Video 2024

Ойын-сауық

Chamakka Chamakka Lali Jowan has been released on all platforms from today. We have been influenced by the language heard in the hilly districts of the Far West and have arranged the song accordingly. In this song, the Female singer is completely new. Her name is Ranjana Sijapati and the song in my voice is the story of a widow. After the death of her husband, there is a discrimination in the clothes she wears. Please watch the rest of the Full video and give feedback.
Thank You !!
♪ Song
Chamakka Chamakka Lali Jowan
| चमक्क चमक्क लाली जोवन |
♪Singer
Tanka Timilsina
♪ Female Singer
Ranjana Sijapati
♪Lyrics & Music
Tanka Timilsina
♪Music Produced By
Anxmus
♪Studio
1 Db Hd
♪Mix/Mastering
HBN Kishmat
♪Recordist
Aaksh / Raj
♪Madal
Madan Regmi
♪Flute
Ratna B.K.
♪Guitar
Rahul Bishwakarma
___ 🎬Video Team 🎬___
🎬Choreography/Director By
Bikram Chauhan
🎬Cinematographer
Arjun Tiwari & Team
🎬Chief Asst. Camera
Manoj Paudel
🎬Edit/Color
Milan Bishwokarma
🎬Poster Art
Laxman Chauhan
🎬Official Photographer
Suraj Dhami
🎬Waredrobe
Valentino The Boutique
🎬Featuring
Tanka Timilsina
Anjali Adhikari
Susma Magar
Bikram Chauhan
🎬Lightsmen
Krishna Garib
Dinesh Thapa
Pawan Khadka
Gautam
Bijaya karki
🎬Transpot
Anil Jyakhow
🎬Kitchen
Kumar & Team
🎬Makeup & Hair
Raju Waiba
🎬Editing Station
B.Star Fimls, Pvt.Ltd
Songs also available on:-
Spotify: bit.ly/3Y0rKJD
Deezer: bit.ly/4cWBaup
Apple Music: bit.ly/3zBn6r9
YT Music: bit.ly/4643pV2
#ChamakkaChamakkaLaliJowan
#tankatimilsina
#anxmus
#Anjaliadhikari
#Susmamagar
#bikramchauhan
#hbnkishmat
#thamakkathamakka
Male Lyrics
1 ओ रिमै नाकैमा नथिया
ओ रिमै आँखैमा बिन्दिया
नाकै नथिया आँखै बिन्दिया टल्केका टलल
रातो फरिया चुंडी हरिया झलकका झलल
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
2 ओ रिमै कम्मर कसेकी
ओ रिमै पाउडर घसेकी
कम्मर कसिलो ज्यानै रसिलो सबै थोक चिटिक्क
देख्नेहरुले भेट्ने हरुले दात किट्छन खिटिक्क
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
3ओ रिमै आँखैमा गाजल
ओ रिमै मन भैग्यो पागल
आँखी गाजल मन भो पागल बुझ्दिने कोहि छैन
रातै झलमल पर्छु अलमल साथैमा जोई छैन
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
4 ओ रिमै गालैमा डिम्पल
ओ रिमै रैछेउनि सिम्पल
गालै डिम्पल रैछेउ सिम्पल सिम्पल छ पहिरन
डेट्टिङ्ग गरौकि सेट्टिङ्ग गरौकी तिम्रै साथ भैरहन
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
Female Lyrics
ओ रिमै काँधैमा कालो कोट
ओ रिमै मिलेका लाली ओठ
काँधमा कालो कोट पुक्क लाली ओठ हेर्यो कि बात लाग्ने
चट्ट ज्यान भाको मेरै मन खाको कहिले हो हात लाग्ने
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
ओ रिमै मैतिर सरन
ओ रिमै मिठा बात गरन
तिम्रा मिठा बात पुर्णिमाको रात यस्तै दिन आय त
डाँडा पाँखामा तिम्रै काखमा निदाउन पाय त
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
ओ रिमै मायाकि खानि हुँ
ओ रिमै मै तिम्रो रानी हुँ
मुखमा तिम्रै नाम मनमा तिम्रै नाम आउञ्छ हर पल मा
तिम्रै लयको गीतको मिठो धुन गुन्जिन्छ गला मा
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
ओ रिमै दुखैमा रमाउला
ओ रिमै तिम्रै हात समाउला
संगै जिउने हो संगै मर्ने हो खाउँ कसम एक साथ
मनले रोजेको पाउदा खोजेको बिग्रिन्न जात भात
चमक्क चमक्क लाली जोवन चम्क्यो चमक्क
ठमक्क ठमक्क ठुम्का तेरा लाइदे ठमक्क !!
A Video by Tanka Timilsina Production.
To Get Connected With Me
▶Instagram : / tanka_timilsina1
▶Facebook : / tankatimilsinaofficial
▶spotify : open.spotify.com/artist/6FD4k...
▶Twitter : / tanka_timilsina
FOR BUSINESS ENQUIRIES:
Anamnagar,Kathmandu,Nepal
Email : tvtanka@gmail.com
contact number- 9865069544
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कiर्बाही गरिने छ ।
*(*Uploading this video on other KZread channels or Facebook pages without prior permission is strictly prohibited. )
(Link sharing and/or Embedding to websites is allowed)
Thanks To All...
© & ℗ Tanka Timilsina, All Rights Reserved.

Пікірлер: 1 000

  • @SingerTankaTimilsina
    @SingerTankaTimilsina13 күн бұрын

    अन्ततः आज मेरो आधिकारिक KZread Channel मा “चमक्क चमक्क लाली जोवन” Release गरिसकेको छु। यहाँहरुले भिडियो हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । हाम्रो टिममा आबद्द सम्पूर्ण मेकरहरु प्रति आभारी छु !!

  • @PadamDevkota-de3fd

    @PadamDevkota-de3fd

    13 күн бұрын

    Best of luck tank dai हामी सके जती माया गर्ने छौं र गरी रहने छौ ❤♥️🙏🏾

  • @bhupendrabaduwal904

    @bhupendrabaduwal904

    13 күн бұрын

    Best of luck dai❤❤🎉🎉

  • @TechLakpa

    @TechLakpa

    13 күн бұрын

    Congratulations team 🎉🎉🎉❤

  • @bharatdhungal5747

    @bharatdhungal5747

    13 күн бұрын

    Superb prostrate ❤❤

  • @SiddhaRazSaud-h8f

    @SiddhaRazSaud-h8f

    13 күн бұрын

    Derai ramro xa dai ❤❤

  • @ekrajbudhathoki4716
    @ekrajbudhathoki471614 күн бұрын

    टंक दाईको हरेक गाना मन पराउने को को हुनुहुन्छ❤

  • @khagendrabasnet-zj9tv

    @khagendrabasnet-zj9tv

    13 күн бұрын

    I am

  • @surattamoli4496

    @surattamoli4496

    13 күн бұрын

    ❤❤

  • @MohitKalauni

    @MohitKalauni

    13 күн бұрын

    म पनि छु

  • @chakrasaud208

    @chakrasaud208

    13 күн бұрын

    Yes yes

  • @user-cc7hs6sd4j

    @user-cc7hs6sd4j

    13 күн бұрын

    म छु नि

  • @LokeshGoralofficial
    @LokeshGoralofficial14 күн бұрын

    यता हाजिर है टंक तिमिल्सिना को गित मन पराउने हरु ,धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाइ विशेष गरि टक तिमिल्सिना तथा अन्जली अधिकारी बिक्रम चौहान दाइ लगायत सम्पूर्ण टिम लाई गितलाई करोडौं कल्वको सुभकामना 🎉

  • @officialshortcreat

    @officialshortcreat

    13 күн бұрын

    Hami❤

  • @MediaCNepal

    @MediaCNepal

    13 күн бұрын

    धेरै मन पर्छ मलाई त

  • @GNepalMusic

    @GNepalMusic

    13 күн бұрын

    धेरै धेरै राम्रो लाग्छन् ❤❤

  • @GNepalMusic

    @GNepalMusic

    13 күн бұрын

    ❤❤Ggg

  • @Dipakvloging

    @Dipakvloging

    12 күн бұрын

    Hlo sabbi janale yak aarkalai support garnu par sathi ho

  • @Arjun_Vlogs500
    @Arjun_Vlogs50013 күн бұрын

    हाम्री जाजरकोटि चेली सुस्मा बैनी लाई सबैले माया दिनु होला।💗💗

  • @minugiri-yp4so

    @minugiri-yp4so

    10 күн бұрын

    Ok

  • @singarsitakumarigiri

    @singarsitakumarigiri

    8 күн бұрын

    मपनी जाजरकोटि चेली होनि माया पाइन महिलेत गारो छ 😭😭😭😭

  • @Rambahadurtharu-gq8tw

    @Rambahadurtharu-gq8tw

    4 күн бұрын

    defective dutch defective justification Dutta yourself

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd13 күн бұрын

    सबै अछामी हरु र टंक दाई को फ्यान हरु सबै यता हाजिर हुनु है त अनि हाम्रो अछाम र सुदूर पश्चिम को सान टंक दाई को यो गीत लाई सबैले माया गरिदिनुहोला ❤🙏🏾

  • @user-zr6uh2yz2w

    @user-zr6uh2yz2w

    13 күн бұрын

    Bajura ghar hal ktm maa

  • @bakhatdhami6813

    @bakhatdhami6813

    13 күн бұрын

    Achham binayak bata hala India bata xu

  • @nabinasanjyal8291

    @nabinasanjyal8291

    10 күн бұрын

    Jumla ​@@user-zr6uh2yz2w

  • @NissanXettry

    @NissanXettry

    10 күн бұрын

    ❤❤❤❤

  • @TikaramAyadi-e3

    @TikaramAyadi-e3

    6 күн бұрын

    Ramaroshn haita🎉❤

  • @LBProductionNepal
    @LBProductionNepal13 күн бұрын

    " चमक्क चमक्क लाली जोवन " Tanka Timilsina | Ranjana Sijapati को आवाजमा ,Tanka Timilsina | Bikram Chauhan | Anjali Adhikari | Susma Magar को अभिनय सहित Bikram Chauhan को Choreography/Director मा सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

  • @bhimkhadka037
    @bhimkhadka03714 күн бұрын

    फेरि मार्केट तताउने भयो यो गित ले! हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।।🎉🎉

  • @chakrasaud208
    @chakrasaud20813 күн бұрын

    सुदुरश्चिमा मात्र होइन अल्ल नेपाल चिनाइरख्नु भएको छ हाम्रो टंक तिमिल्सिनाले गीत मा मात्र टाइलेट होइन्नन बोल्ने सैलिमा पनि उहाँ संग खुबी छ त्यसैले कोको जाना गितको पर्खाई हुन्हुन्छ हाजिरी गरौँ त सर 🇳🇵♥️🌹🥀🙏

  • @Rambahadurtharu-gq8tw

    @Rambahadurtharu-gq8tw

    4 күн бұрын

    defective eighty yourself upright

  • @Gaurabxettei
    @Gaurabxettei13 күн бұрын

    अब जताततै बीहे , birthday पार्टी मा अब धमका मचाउछ यो गीत ले best' of luck tank Daju 🙏❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha13 күн бұрын

    टन्क तिमल्सिना दाईको फ्यान जतिले लाईक गर्न नभुल्नुस है❤❤❤❤❤

  • @yubrajchaulagai2635
    @yubrajchaulagai263514 күн бұрын

    फेरि मार्केट तताउने भयाे यो गीत ले ❤ बधाई छ सम्पूर्ण टिमलाई 🎉

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed14 күн бұрын

    Tanka timilaina dadako fan jati yata hajira hu ta sathi haru ko ko lai man parxa uhako git video haru 🎉❤ congratulations 🎉 all Tim lai ati mitho song ❤

  • @KrishnaDhami-tr8kg
    @KrishnaDhami-tr8kg13 күн бұрын

    नेपाल नै हल्लाउने भयो यो गितले र साथै यो टिममा जोडिनु हुने सबैलाई शुभकामना दिन चाहान्छु टंक तिमिल्सिना दाई यहाँ भन्दा पछि नि हजुरको यस्तो गितहरु सुन्न र हेर्न पाऊ टंक तिमिल्सिना दाईको फेन कोको हुनुहुन्छ यता हाजिर हुनु है 🎉🎉🎉🎉bast of lock dai❤❤❤

  • @sports_life-D1
    @sports_life-D113 күн бұрын

    धेरै राम्रो गीत बधाई छ tank दाइ तुमिलाई झिक्कै झिक्कै❤️❤️🎉

  • @KSDhami-ex9vj
    @KSDhami-ex9vj7 күн бұрын

    Tanka dai ko music manparne jati yata❤❤❤

  • @bhuwanbhatta8051
    @bhuwanbhatta80517 күн бұрын

    Best of luck tank dai congratulations nice song🎉🎉🎉🎉🎉

  • @sibarajsunar9348
    @sibarajsunar934812 күн бұрын

    यो गित youtube मा कत्ती बेला आउँछ भनेर कुरेर बसेको थिए म। जुनदिन यो गित सार्बजनिक भयो त्यो दिन देखि अहिले सम्म समय मिलाएर दिनमा ५ चोटि र रातमा ३ चोटि सुनेर आनन्द महसुस गर्छु म। यो गीत यति मिठो छ कि बयान गरि साध्य छैन। शब्द,लय,स्वर,अभिनय,अभिनय स्थल र अभिनय कर्ता हरु क्या उत्कृष्ट आहा मनै हरर हुन्छ मेरो त। म यो आशा राख्दछु कि यो गितले छिट्टै सफलता पाओस् र भोलिको दिन हरुमा यस गितका सर्जकले यस्तै यस्तै सिर्जना ल्याउन बाध्य हौउन। अरु म केही बोलिन धन्यवाद 🎉🎉🎉❤❤

  • @MadhabBohara-zg9gu
    @MadhabBohara-zg9gu12 күн бұрын

    हाम्रा सुदूरपश्चिमका सान टंक दाइ❤❤❤❤❤❤❤❤🎉🎉

  • @sashantshahu1332
    @sashantshahu133213 күн бұрын

    waiting gardai basako .....🎉🎉🎉🎉

  • @PremRanaOfficial9096
    @PremRanaOfficial909613 күн бұрын

    सुदूरपश्चिम काे नाम रोशन गर्ने एक मात्र गायक टंक dada 🎉🎉❤❤❤❤❤ always miss you dada

  • @gobindabishwakarma7857
    @gobindabishwakarma785713 күн бұрын

    बब्बाल आयो "चमक्क- चमक्क लाली जोवन" ❤️ गीतको छुट्टै मिठास छ ; सबै टीमलाई शुभकामना..!!..💯❤️✅

  • @SaahilMahara
    @SaahilMahara13 күн бұрын

    एउटा नयाँ प्रतिभा लाई स्थान दिनु भएको छ (Ranjana sijapathi बैनी लाई )।। यसको लागी Tank दाई लाई सम्मान छ । त्यसैगरि रञ्जना बैनी को उज्वल भविष्यको कामना पानी छ ❤🎉

  • @prakashbhandari4936
    @prakashbhandari493613 күн бұрын

    गीतले बजारमा आगो लगाएको छ , आगो निभाउन गाह्रो पर्ला जस्तो छ। टंक दाईका फ्यान जति यता लाइक गर्नुहोला।🎉🎉❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shibathakuri4640
    @shibathakuri464011 күн бұрын

    Yo song sunera nachum nachum lagne ma Matra hola 😂❤❤❤

  • @hemantdhamiofficial
    @hemantdhamiofficial13 күн бұрын

    Congratulations alll team ❤

  • @RabindraThapa-w8c
    @RabindraThapa-w8c14 күн бұрын

    स्वर को धनी हुनुहुन्छ दाइ हजुर को यस्तै गित अरु पनि आउन दाइ

  • @lokeshbudhaxettry
    @lokeshbudhaxettry13 күн бұрын

    Good 👍 song..chaumin kapal dai ko always big fan.. best of luck whole team ❤❤❤

  • @khakendrabudha4115
    @khakendrabudha411512 күн бұрын

    अति सुन्दर अभिनय एण्ड गीत अनि शब्द म्यूजिक पनि क्या दामी सधै यस्तै गीत हेर्न पहियोस टंक भाई

  • @RBmagar_Official
    @RBmagar_Official14 күн бұрын

    Waiting.. ❤❤❤❤❤ ❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤🇳🇵

  • @tapendratamrakar9280
    @tapendratamrakar928013 күн бұрын

    टंक दाजु गाना भनेशि कस्लाई मन नपर्ला ❤❤❤🎉🎉

  • @babingaha
    @babingaha13 күн бұрын

    Tanka sir superhit❣️❣️❣️

  • @sundardhital4903
    @sundardhital490311 күн бұрын

    हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐

  • @manojsaud1100
    @manojsaud110013 күн бұрын

    सफलता को अग्रीम सुभकामना छ टंक तिमिल्सिना दाजु ❤❤❤❤❤❤

  • @bhupendrabaduwal904
    @bhupendrabaduwal90413 күн бұрын

    ढिलो आउँछ कडा आउँछ , Tank Timilsina dai ko song.🎉🎉🎉❤❤

  • @prashantbohara9957
    @prashantbohara995712 күн бұрын

    इन्तर जार को घटी खतम अति राम्रो गीत बनेको छ सम्पू्णलाई बधाई छ🎉

  • @Kamalwod973
    @Kamalwod97313 күн бұрын

    टंक दाई को यो गीत कहिले आउँछ भनेर रोज दिन हेर्ने गर्थे आज आनन्द आयो मन मा ❤️❤️‍🩹🎉

  • @dharmendradani
    @dharmendradani13 күн бұрын

    Wow नयाँ कथा सहित को गीत अति मनपर्यो टंक जी ले Dance मा अली जोर गर्नुपर्यो Aru sabda Dekhi swar git ma vaeko story chai ❤❤❤❤ manparyo

  • @MandevThagunna
    @MandevThagunna13 күн бұрын

    टम्के तिमीलेसिना.... Fan Attendance ❤❤❤❤

  • @rawallokjan2474
    @rawallokjan247413 күн бұрын

    Tara dilo aayo kada aayo dai❤❤❤❤❤❤❤❤❤❤❤❤dhaeroe maya❣️❣️ani mitho samjhana daie❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏

  • @RameshComrede
    @RameshComrede12 күн бұрын

    एक्दमै राम्रो भिडियो दादा ❤❤❤

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed14 күн бұрын

    Congratulations 🎉 all Tim lai ati mitho song 🎉😮❤

  • @diwashvlog9
    @diwashvlog912 күн бұрын

    यो music video सुन्नर हेर्न आतुर थिए बल्ल सुन्नर हेर्न पाइयो ❤ यो Music video मा cmt गर्ने कुनै सब्दै छैन😮 Thank you Tanka dai And Bikram dai Lai धेरै धेरै धन्यवाद किनकि यति राम्रो music video हामि दर्शक हरुलाई दिनु भयेको मा ❤ Congratulations 💐 Chamakka lali joban Ka Sampurna team Lai❤

  • @SubasGiriAadim
    @SubasGiriAadim13 күн бұрын

    अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @chandrakantabhandari2387
    @chandrakantabhandari238715 сағат бұрын

    Daju @Tanka timilsina ले फेरि पनि मार्केट खान सफल ।मैले जति सुन्दा नी धित मर्दैन यो गीत बाट । आगामी दिन हरुमा थप सफलता को कामना गर्दै best up luck सम्पुर्ण तीम लाई।थप उर्जा 6:31

  • @TechLakpa
    @TechLakpa13 күн бұрын

    सम्पूर्ण टिमलाई बधाई छ 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @DaMmARChAnDThAkUri-ex3nv
    @DaMmARChAnDThAkUri-ex3nv13 күн бұрын

    आहा क्या दामी रहेछ //// Teller हेर्दा आतुर थिय हेर्न लाई बल्ल पो हेर्न पाईयो 🎈🎈🎈🎈🎈🎈🎈🎈🎐🎐🎐🎐🎐🎐🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉शुस्मा लाई यो song ma आबद्ध गराईयको रहेछ मुरि मुरि Thakyou छ है त #singer Tanka Timilsena Sir...🎈🎈🎈

  • @KhagendraRawat-tx1rx
    @KhagendraRawat-tx1rx13 күн бұрын

    टंक तिमिल्सिना(बडा््)को यो गीत असाध्यै राम्रो अनि अञ्जली जी नाच मिलेको ज्यान असाध्यै राम्रो लाग्छ 🙈🤍🎶 बधाई छ टीमलाई 🎉❤❤

  • @G-Series84
    @G-Series8410 күн бұрын

    नेपाली लोक संगित लाई मनै देखि माया गर्नुहुने हरु लाई सलाम 🎉🎉🎉❤❤❤

  • @dharmendradani
    @dharmendradani13 күн бұрын

    यो गीत मन पराउने यात हाजिर हुनुहोस है ।❤❤❤

  • @rajendrakumal306
    @rajendrakumal30613 күн бұрын

    राम्रो छ गित

  • @SuninaTharu
    @SuninaTharu3 күн бұрын

    Kati ramro git ❤❤❤❤❤❤❤❤❤

  • @rockybhai2753
    @rockybhai275313 күн бұрын

    Wow very nice song i like it babala xa video ta number 1 geet ❤😮😮😮😮

  • @dambarpariyar3091
    @dambarpariyar309113 күн бұрын

    धेरै बधाई छ मेरो दाइ 💗💗

  • @mahendrajoshi9984
    @mahendrajoshi998413 күн бұрын

    दामी गीत छ अञ्जली सुष्मा टंक को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-cc7hs6sd4j
    @user-cc7hs6sd4j13 күн бұрын

    100 चाेटि सुनी सके तर पनि धित मरेकाे छैन् 🙏😘😘tank daju💝❤️

  • @laxmandhamiofficial
    @laxmandhamiofficial12 күн бұрын

    एकदमै राम्रो छ गीत हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई 🙏🌹🙏

  • @Gajju-shahi
    @Gajju-shahi8 күн бұрын

    यो गीत मा बालेन काे डान्स देखेर यता आउने कोको हुनुहुन्छ 😊

  • @user-qm1se8pf5f

    @user-qm1se8pf5f

    3 күн бұрын

    La hajir vaya hai tw😊

  • @Luckysunar-R
    @Luckysunar-R14 күн бұрын

    अछाम बाट यो भिडियो हेर्ने हाजिर हौ त साथी हरु i love achham

  • @KamalaNath-jt1up
    @KamalaNath-jt1up13 күн бұрын

    बचै देखि टंक दाई को song man पर्ने एट हाजिर हौ❤😮

  • @bharatbayakkshatri5004
    @bharatbayakkshatri50047 күн бұрын

    आहा ❤हामी अछामीहरूको सान टंक दाई

  • @ChitraJungShahi
    @ChitraJungShahi13 күн бұрын

    Tank Timilsina को फ्यान जति यता हजिरी हुम्त🎉❤❤

  • @RohitGc-sv1gp
    @RohitGc-sv1gp13 күн бұрын

    मलाई नि यो गित हेर्न अनि सुन्न लास्टै मन लाको छ Wait गरेर बसिराको छु

  • @user-un9gh9zg3z
    @user-un9gh9zg3z13 күн бұрын

    सारै राम्रो रैछ सम्पुर्ण टिमलाई धन्यवाद

  • @krishnakhatri448
    @krishnakhatri44813 күн бұрын

    हाम्रो जाजरकोट काे सुस्मा बहिनिलाई नि सबै जनाले माया गरम् है.❤️🙏

  • @chandarmahrachandar8418
    @chandarmahrachandar841812 күн бұрын

    ❤tanka ❤ Anjali ❤ Bikram❤ sushma❤

  • @user-ep4bn9tc4s
    @user-ep4bn9tc4s13 күн бұрын

    सुदुरपस्चिकाे सान गायक दाइ टंक टिमिल्सैना लगायत शुभकामना सम्पूर्ण टिमलाई छिट्टै बजार हल्लावस याे गितले पनि ❤❤

  • @user-me9yw5ov7u
    @user-me9yw5ov7u13 күн бұрын

    मलाई यो गीत सुन्न लास्टै मन लाको थियो wait गरी रहेको थिए लास्टै मन पर्यो यो गीत टंक दाजु thanks अब viral ❤❤❤❤❤❤❤❤❤❤❤

  • @arunofficialchannel354
    @arunofficialchannel35413 күн бұрын

    Congratulations ❤❤ ramro x geet

  • @RohitGc-sv1gp
    @RohitGc-sv1gp13 күн бұрын

    यो गित ले 102% Market खाने भय❤❤🎉

  • @yambahadur5925
    @yambahadur592513 күн бұрын

    आहाहाहा दामि❤❤❤

  • @surajbishwokarma3981
    @surajbishwokarma39819 күн бұрын

    सारै राम्रो बनेको छ भिडियो सम्पूर्ण टोलीलाई धन्यवाद 🎉❤❤

  • @PRAKASHSHAHI-p2c
    @PRAKASHSHAHI-p2c13 күн бұрын

    Ma ta kahile aauka git bhaner kuri ra te ❤❤❤❤

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial245613 күн бұрын

    आहा निकै उत्कृष्ट म्युजिक भिडियो❤❤

  • @Storage5336
    @Storage533613 күн бұрын

    सुभकामना सुष्मा बहिनी धन्यवाद टंक सर❤🎉

  • @UrmilaShahi-f4z
    @UrmilaShahi-f4z7 күн бұрын

    Tanka dada ko sabai geet man paraune haru yeta hajir hunu 🫶🫶❤️

  • @kumardhamala2266
    @kumardhamala226610 күн бұрын

    धेरै लामो समय पछि टंक तिमल्सिना को गित सुन्न पाउँदा मनै आनन्दीत भयो ❤❤🙏🙏

  • @PadamBc-s1h
    @PadamBc-s1h13 күн бұрын

    दामी गित दादा

  • @Luckysunar-R
    @Luckysunar-R13 күн бұрын

    1 लाख क्रस wow ❤❤tank daju

  • @NabinKunwar500
    @NabinKunwar50013 күн бұрын

    बधाई छ दाजु अछामि यता हाजिर हुमत साथि हरु

  • @ArjunSingh-lx6qz
    @ArjunSingh-lx6qz13 күн бұрын

    वाउ दामी छ ल्य शब्द संगित स्टोर अभियान

  • @HemRajawasthii
    @HemRajawasthii13 күн бұрын

    असार 25 को पर्खाइ पुरा भयो ❤❤❤❤❤❤❤दामि गित 👉👌👌👌👌👌

  • @binay_official727
    @binay_official72713 күн бұрын

    Anxmus लाई राम्रो सङ्ग चिन्नु भएको जति एता हाजिर हुम त 🤩🤩👇️

  • @challangegamer1522
    @challangegamer152213 күн бұрын

    यस्तै नयाँ नयाँ गितको प्रखाईमा छु भाई सलाम मन खाने गाएक ❤❤❤❤❤❤भाई टङक शुभकामना

  • @LoveXettri84
    @LoveXettri8414 күн бұрын

    CONGRATULATIONS 🎉🎉DAI Feri market tataune vo dai yo song le ❤❤❤❤🎉🎉🎉

  • @Gaurabxettei
    @Gaurabxettei13 күн бұрын

    टन्क दाजु का सबौ गित सुपरहिट छन यो पनी सुपरहिट हुन्छ अहा कती राम्रो सन्गीत ❤❤❤

  • @user-tm8ox7ri4n
    @user-tm8ox7ri4n13 күн бұрын

    दामी छ❤❤❤❤❤शबैको

  • @user-tv7gi6ln1d
    @user-tv7gi6ln1d12 күн бұрын

    ल बधाई। छ 🎉🎉

  • @kamalking13
    @kamalking133 күн бұрын

    Hamro अछाम बाट चिनियका टंक दाइ को fan yata hajir hau hai ❤yakdamai ramri dai keep it up dai ❤❤

  • @user-ie9uy3tv5j
    @user-ie9uy3tv5j6 күн бұрын

    बधाई छ टंक दाइ लाई एकदमै मिठो गित बनेको छ❤❤❤❤❤❤

  • @SantoshKohil
    @SantoshKohil14 күн бұрын

    Tailor bhai bahut achcha Laga geet bhi bahut achcha rahega aapka tanka

  • @Bijaya_Entertainment
    @Bijaya_Entertainment14 күн бұрын

    Namaskar ma Kumar Kattel gigre ❤❤❤tanka timilsina new song

  • @bikrammagar3179
    @bikrammagar317910 күн бұрын

    Khayo khayo desh bidesh khayo best wishes Nanka Timilsina sir

  • @alishmagar-vlogs45
    @alishmagar-vlogs4513 күн бұрын

    सफलताको शुभकामना Tanka Timilsina ❤Dada❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @Bimal66
    @Bimal6612 күн бұрын

    धेरै राम्रो गीत बधाई छ टंक दाइ झिकै झिकै❤❤❤❤

  • @PuskarBhatt5553
    @PuskarBhatt555313 күн бұрын

    आहा ! जति सुने पनि सुनिरहु लाग्ने❤❤ बधाई छ सबै जना लाई 🎉🎉🎉!

  • @pawandangi1211
    @pawandangi121113 күн бұрын

    Geet sarai man paryo Safalta ko suvakamana tanka timilshina ka geet jahile extra ordinary hunxan ❤❤❤❤

  • @user-sz9zm4vc5n
    @user-sz9zm4vc5n13 күн бұрын

    हाम्रो जाजरकोकि सुस्मा दि लगायत सम्पूर्ण टोली लाई हार्दिक स्वागत छ सफलताको शुभकामना ❤🎉 सम्पुर्णमा

  • @Amanbabu64x
    @Amanbabu64x10 күн бұрын

    टंक दाई को गीत लाई को को ले मन पराउनु हुन्छ यता हाजिर हु साथी हरु ❤❤❤ मन छोयो यो गीत ले❤❤🎉🎉

  • @DiBa-op5to
    @DiBa-op5to13 күн бұрын

    आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत 🎶🎧👌👌

  • @SANGEETVLOG33
    @SANGEETVLOG3313 күн бұрын

    यो गित ले देश खाने भयो लो बधाई ❤❤

Келесі