Sai baja - Hai baja | साई बाज - हाई बाज | Tanka Timilsina • Bini Acharya • Bikram Chauhan • Aalisha
Ойын-сауық
Presenting new Nepali Dancing Song Sai baja - Hai baja | साई बाज - हाई बाज | by Tanka Timilsina & Bini Acharya featuring Aalisha Bastola, Tanka Timilsina & Bikram Chauhan only on Tanka Timilsina's official KZread channel.
Sai baja - Hai baja | साई बाज - हाई बाज |
#tankatimilsina
#BiniAcharya
#SaibajaHaibaja
#anxmus
#newsong
#newnepalisong
------------------------------------------
♪Vocal
Tanka Timilsina
Bini Acharya
♪Lyrics
Tanka Timilsina
♪Music
Tanka Timilsina
♪Music Producer
Anxmus
♪Studio
1 Db Hd
♪Mixing/Mastering
HBN Kishmat
♪Recordist
Aaksh Nepali
------------------------------------------
_ 🎬Video Team 🎬_
🎬Director
Bikram Chauhan
🎬Cinematographer
Prakash Khadka & Team
🎬Edit/color
Milan Bishwokarma
🎬Featuring
Aalisha bastola
Bikram Chauhan
Tanka Timilsina
🎬Makeup
Kabir Khadka
A Video by Tanka Timilsina Production.
To Get Connected With Me
▶Instagram : / tanka_timilsina1
▶Facebook : / tankatimilsinaofficial
▶spotify : open.spotify.com/artist/6FD4k...
▶Twitter : / tanka_timilsina
FOR BUSINESS ENQUIRIES:
Anamnagar,Kathmandu,Nepal
Email : tvtanka@gmail.com
contact number- 9865069544
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कiर्बाही गरिने छ ।
*(*Uploading this video on other KZread channels or Facebook pages without prior permission is strictly prohibited. )
(Link sharing and/or Embedding to websites is allowed)
Thanks To All...
© & ℗ Tanka Timilsina, All Rights Reserved.
Пікірлер: 592
Presenting new Nepali Dancing Song Saibaja - Haibaja | साई बाज - हाई बाज | by Tanka Timilsina & Bini Acharya featuring Aalisha Bastola, Tanka Timilsina & Bikram Chauhan only on Tanka Timilsina's official KZread channel.
@ShubasGiri
5 ай бұрын
गितको भिडियो हेर्न लाई व्यग्र प्रतीक्षा मा छु पुर्ण सफलता🏆️ को अग्रिम शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि कमेन्ट गर्दैछु
@chakrasaud208
5 ай бұрын
सबै भन्द पहिला मै म हेर्छु होला? ❤
@lalitshahi3718
5 ай бұрын
यो गित र अस्ति भक्कर आएको गित राम साइली को शब्द भाका अनि लय एउटै एउटै जस्तो सुन्छुत म के हो कुरो????... अब एउटा कालझइ गित ल्याउनु पर्यो!! आमाको माया गाउको माया झलझली आखामा, सुस्केरा हाली सुसेल्न मन छ बारि र पाखामा जस्ता शब्द कहिल्र सुन्न पाउने अब😢😢❤🙏
@tilakSahi-ii1gs
5 ай бұрын
❤❤🎉🎉
@lalitshahi3718
5 ай бұрын
यो गित र अस्ति भक्कर आएको गित राम साइली को शब्द भाका अनि लय एउटै एउटै जस्तो सुन्छुत म के हो कुरो????.. अब एक कालझइ गित ल्याउनु पर्यो!! आमाको माया गाउको माया झलझली आखामा, सुस्केरा हाली सुसेल्न मन छ बारि र पाखामा जस्ता शब्द भएका song kahile सुन्न पाउने अब😢😢❤
यो गीत पनि छिटै भाइरल बनोस सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️🥰👍👍🙏
Sai baja - Hai baja | साई बाज - हाई बाज | Tanka Timilsina • Bini Acharya • Bikram Chauhan • Aalisha Bastola को अभिनयमा हजुरहरु माझ सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
हल्लायो दाइले पस्चिम महाकाले पुर्व मेचि सम्म सुदुरको चेलो होनि त❤❤❤❤ Always Rock❤❤❤❤❤
@sujalacharya3291
5 ай бұрын
चेली पनि पस्चीम कै हुन
आहा! गित धेरै राम्रो छ प्यारो दाइ गितले करौडौ कलबमा पुगोस् शुभकामना छ दाई । best wishes dai love you❤❤
नमस्ते मेरो निर्देसनमा र कोरियोग्राफिमा नया भिडियो "साईबाज " हजुरहरु माझ आइसकेको छ । कृपया हेरेर प्रतिकृया दिनुहोला ।।
सारै राम्रो गीत लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️🙏🙏
Oh ho this song❤congratulations binu maya and both of you I really like this music lyrics and everything ❤❤I just love it keep it up guys 😇😘lots of love from Qatar hai
Congratulations all team lai ❤❤टंक तिमिल्सिना दादा र डाइरेक्टर बिक्रम चौहान दाइ का फ्यान जति यता हाजिर हुन अनुरोध गर्दछु धन्यवाद 🎉😮❤
टंक तिमिल्सिना को को लाई मन पार्छ यता हाजिरी हुम त साथी ❣❣
हाम्रो सुदुरपश्चिमको हिरो टंक तिमिल्सिना फ्यान सबै यति तिर है ❤ साङ्गीतिक बजार मा ❤ आफ्नो छुट्टै सन् छ ❤ मलाई मन पर्ने गायक टंक तिमिल्सिना नै हो साई बाज हाई बाँज गित अहिसक्यो🙏♥️
दामी छ शुभकामना बिनि बहिनी अनि टंकजि लाई ❤❤❤❤❤
चैट चैट सारै राम्रो शुभकामना ❤❤❤❤🎉🎉🎉🎉
टङ्क दाइको गीत मन पाउन पराउने भरि यता हाजिरम❤
टंक तिमिल्सना को song मनपराउने जति यता हाजिर हुम त ❤❤🎉🎉
गितको भिडियो हेर्न लाई व्यग्र प्रतीक्षा मा छु पुर्ण सफलता🏆️ को अग्रिम शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि कमेन्ट गर्दैछु
सुदूरपश्चिम का मान र सान टङ्क तिमील्सेना all li congratulations 🎉🎉🎉
अति राम्रो छ 2M cross गरोस छिटै अनि गायिका को voice पनि अति राम्रो रहेछ दुबै लाई शुभकामना छ।
Wow amazing song 🎉 अझै प्रगति गर्नु' टंक दाई 🎉
congratulations pyari sanima@bini acharya❤️
टंक दाइ को फ्यान भएर होला सबै गीत मन पर्छ उहाको🙏❤️❤️
टंक दाजुको सबै भन्दा ठूलो fan चाहिँ म मात्र हो !! बदाइ छ दाजु 🎉🎉🎉🎉🙏❣️❣️❣️
दामि गित सधै यस्तै आइरहोस्। टंक जी congratulations bro
आहा!! धेरै मिठो गीत बधाइ तथा सफलताको शुभकामना ❤🎉
हलायाे दाइले परिचम महाकाले पुव मेचि सम सुदुरकाे चेलाे हाेनि त❤❤❤❤ Always Rock❤❤❤❤❤
Sarai mitho geet raixa ❤❤❤ congratulations bini Maya ❤🎉and both of you we just love it hai 😍
फेरि नयाँ गित आएछ सारै राम्रो । हार्दिक बधाई तथा शुभकामना टंक जी
❤️अत्यन्तै प्रशंसनीय पस्तुति. जति सुकै शब्दमा बर्णन गरे. पनि कमै हुन्छ सुन्दर भिडियो. अनि उत्कृष्ट कलालाई सम्मान.गर्दै सफलताको सुभाकामना
very nice song tanka timalsina bina aachrai bini vai ko super voice best of luck both of you 🙏🙏🙏❤️👍️🌹🌺🎊
टङ्क दाई को गित मा टिकटक बनाउने हाजिर हुम 😮😊❤
आहा! धेरै मीठो गीत ल बधाई छ सफलताको शुभकामना छ टंक तिमिल्सिना दादा 🎉🎉🎉❤
TikTok vako भए यो गीत पनि आगो भाइरल हुने थियो आशा छ TikTok नभए पनि भाइरल हुन्छ सबैमा शुभकामाना
टंक तिमिल्सिना को फ्यान को को हुनुहुन्छ ?
@DarpanKhanal
5 ай бұрын
Mw nii xu haii
@sudkitmagar
5 ай бұрын
Hami ni xau ❤❤❤
@Premkhadayat673
5 ай бұрын
Ma ❤❤❤
@mangola1841
5 ай бұрын
Ma xu ta ❤❤❤
@ManojDhami-qp8km
5 ай бұрын
Ma
टंक तिमिल्सिना दाई को गीत मन पराउने को को हुनु हुन्छ नि 🎶🎬️
Love you song यस्तै यस्तै अरु song ko parkhai ma xu tanka dai ❤❤❤❤
मीठो गीत,,बिनि आचार्य बैनी सफलताको शुभकामना
धेरै धेरै सुभकामना मिलियन क्लब चुमोस🙏👌👌❤️❤️😍😍
Mindblowing Sir....Suddurpassim Ko Superstar❤❤❤❤❤
यो गीत धेरै राम्रो छ यो गीतलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो गीत ले पनि 10M पार गरोस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
टंक तिमीलसनाको फ्यान म पनि हो र मैले मैले टंक तिमीसँगको सबै गीत सुनेको छु। एकदमै राम्रो राम्रो लाग्छ मलाई टम कति मिसनको गीतहरू र एकदमै राम्रो गाउनुहुन्छ। र अरु कोको हुनुहुन्छ टंक तिमीलसनाको फ्यान हाजिर होम है त।
टंक तिमिल्सीना दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँ को गीत भिडियो हरु 🎉❤ मीठो गीत भिडियो congratulations 🎉 all Tim 🎉❤
Congratulations dae ❤️ Geet ramro lagyo
टंक तिमिल्सेना को बिग फ्यान जति यता हाजिर हुम त ❤❤❤❤❤
म त टंक दाई को बिग फ्यान हो है ❤
@DarpanKhanal
5 ай бұрын
Same
सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ❤️
सबै एउटै म्यादोली को गीत हुन्छ 😮
दामी दामी 👌👌👌👌🫶 धेरै धेरै शुभकामना छ टंक जी
सफलता को शुभकामना दाजु अझै नया नया video आवस fav dai tanktimlsaina
paila ko geet jastai yo geet lai pani dherai maaya gardinu hola tanka dai congratulations sabai jana laai❤❤
टंक तिमिल्सिना को फ्यान जति यता हाजिर हुत साथीहरू ❤❤
Waiting...
नमस्ते दाइ सफलता को सुभकामना
धेरै धेरै बधाई छ सबै जनालाई miss you ❤❤🙏🙏
बधाई छ सर जि
Badhai ❤❤❤xa ❤❤❤
अब ठीक टक मा आगो लाग्ने भो ❤❤
धेरै राम्रो छ सुदुर्पशिम को सान ❤️❤️❤️
Next song छिटो आउनु paryiao❣️❣️
आहा कती राम्रो गीत ❤❤❤❤टंक दाई लगायत सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद अनि मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
Congratulations 🎉 all Tim lai मीठो गीत भिडियो 🎉❤
Beautiful music video 🤩🎉🎉❤❤❤ congratulations to entire team 🙏🙏🙏❤❤❤❤
Badhai x bini @enter team ❤
Dherai mon paryo Geet❤
Tank timilsena dai ka fan ko ko hunu hunx ❤❤
टंक दाइको फ्यान कोको हुनुहुन्छ यता हाजिरी हुनु❤❤❤❤❤❤❤
बधाई छ टंक जी❤❤❤
go viral songs ❤️🥀Maya xa sab Lai 😘❤️
ल अब साई बाज मा Reels बनाउने यता हाजिर हुनु त 🤗 सोचेको भन्दा बढि सफलताको मिलोस्
Congratulations Aall tim lai🎉🙏🙏
Congratulations dai melo ♥️ Miss you a lot 💕😚
वाउ क्या मिठो गित । बधाई छ
अछामी होनि त ❤❤
Tanka timelsena fan jati yata hajir ham❤
बधाई छ मेरो दाई राजा🎉🎉
❤❤❤ congratulation dear tank g paschim vaka man paryo..🥀👍safalta ko agrim suvakamana🎉🎉
Wow mitho voice git video ni jati herini herna man lagni ❤❤❤❤
Tanka daju ❤❤ko fan jati yeta aau hai
टंक तिमल्सिना को फ्यान जति यता है ❤🎉❤🎉❤🎉
यता हामी नि पर्खाइमा छु ❤❤❤❤
पर्खाइमा छु❤❤❤❤
Tank daju sabai bhanda thulo Big fan ho ma ❤❤❤❤❤❤❤
मिठाे❤❤
every time more and new test flavor mix music ल्याउनु हुन्छ दाइ एकदमै मिठो छ। करोड क्लव पुगोस् सफलताको शुभकामना❤❤🙏🙏
❤❤❤❤❤akdam ramro xa song man paryo malai ma tanka timilsina ko fan ho
आहा कति शुन्दर गित💯💯💯💯💐💐💐👌👌👌
wow babaal xa geet yestai geet last man parxa tanka sir ko xutai pahichan xa geet ko
Fan jati yeta hajir❤
Oe champa , mugu rara talai ma & sai baja same same but different ❤
मेरो मन पर्ने च्याउमिन कपाल 🎉🎉
Congratulations badhai xa ❤❤
दाइले फेरि कस्तो राम्रो गीत गायो यार सबैले माया गरिदिनु होला है साथीहरु ❤❤❤❤❤❤
Congratulations 👏🎉❤
Best wishes for all team 🎉🎉
बबाल छ हजुर
🎉🎉🎉🎉🎉Congratulations Tank daju
Badhai x bini maya for trending 13🎉🎉❤
❤❤❤❤ मस्त छ ❤❤❤
Dami dami git nikalne mero dai tanku❤❤❤❤❤😊
Tank Daju ko sabai geet super hit hunxan ❤❤❤❤
हत्तेरिका पहिलाकै सेम सेम गीत बनाएर हामीहरूलाई बेक्कुब नाउने हो त्यही हेबरै मात्रै हाल्न त बाँकी रहेछ नि।तर कलाकार चाहिँ मनपर्छ है मलाई।