Sarara Jam Saili सरर जाम साइँली by Khem Century & Bimata Gharti Magar | New Lok Dohori Song 2079
Ойын-сауық
Presenting new Nepali lok dohori song Sarara jam saili by featuring Binod Bhandari & Bimata Gharti Magar only on Bimata Gharti Magar's official KZread channel.
Bimata Gharti Magar Presents:- New Nepali Song 2079
#KhemCentury
#BimataGhartiMagar
#NetraAryal
#BinodBhandari
#NewLokDohori
#NepaliSong
#NewSong
#NepaliMusic
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Sarara Jam Saili
सरर जाम साइँली
♬ Vocal :-
Khem Century @KhemCenturyOfficial
Bimata Gharti Magar
♬ Chorus Vocal:-
Anupa Magar
♬ Lyrics:-
Netra Aryal @NetraAryal
♬ Music :-
Khem Century
♬ Arrange :-
Krishna Bk
♬ Mix / Master :-
Shyamswet Rasaily
♬ Studio:-
Prisma
-------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction:-
Binod Bhandari
🎬️ Choreography:-
Prashant Magar
🎬️ Asst. Direction:-
Bishal Ghimire
🎬️ Artists:-
Binod Bhandari
Bimata Gharti Magar
bimata_gharti_m...
bimatagharti...
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Edit:-
Bikash Gyawali
🎬️ MUA:-
Bimala Tamang
🎬️ Wardrobe:-
Guruaama Boutique
🎬️ Production:-
Madhav Raut
© Bimata Gharti Magar, 2022
------------------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/BimataGhartiMagarYT
Facebook:- tinyurl.com/BimataGhartiMagarFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bimata Gharti Magar. Embedding to a website is allowed.
Пікірлер: 1 300
यो गित मैले त आज दिन भरी हेरिरहे तर मनको धित् मार्न सकिन कति दिन सम्म हेरे पछि मर्ने हो थाहा छैन सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना
खेम सेन्चुरी दादाको हरेक सिर्जनाहरू बच्चैदेखि को हेर्दै सुन्दै आकी छु उहाँको शब्द लय एकदम मन पर्छ स्वरको त झन् यत्ति प्रम्सक हु की त्यो बयान गर्नै सक्दिनँ One of the my favorite Singer khem cenchury dada love you much Best of luck all of you ❤️ ❤️ 😘 ❣️❤️😘❣️❤️😘❤️❣️😘
यति मिठो संगित छ यसका शब्द पनि हिन्दी फिल्मिसल्मि नभएर गहन हुन्थे भने कति राम्रो हुन्थ्यो होला ?
नेत्र दाजुको एकदम मन लोभ्याउने शब्द अनि खेम दाजुको स्वरले जुनसुकै गितमा पनि सुनमा सुगन्ध थप्ने काम गर्छ त्यसमा बिमता जि को स्वरले पनि इट्टा थप्ने काम गरेछ। एकदम राम्रो गित , संगीत , अभिनय लगाएत सम्पुर्ण पक्ष तारिफ योग्य छ सफलताको शुभकामना चाडैनै करोड क्लबमा पुगेको हेर्न पाउ ।
अत्यन्तै मौलीक गीत 🌹 सफल्ताको सुभकामना सम्पुर्ण टीमलाइ
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
@sahashshahithakuri
2 жыл бұрын
I oli tr fridy m mmm
रोल्पाली को नै छोरी परेयो गीत दाम्मी भै हाल्छनी बधाई सफलता को शुभकामना सम्पुर्ण टिम laaii🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤good song
धेरै राम्रो छ गित खेम दाइ नेत्रा दाईको जोदि कहिले नछुतोस अनि बिमिता sis लाई पनि
khem is king in lok dohari area ❤💥
Khem Century is very talanted musician and singer he gives different vibes in every songs.❤️
@opr_jerry3915
2 жыл бұрын
Rudrapura honi tw✌️💗
@diwakarphysicsDiwakarSharma
2 жыл бұрын
#sajilomathematics ...ठीक भन्नु भयो...
@bijayrasaili5219
2 жыл бұрын
Khem senchuri very talented
@jayranamagar9773
2 жыл бұрын
Yas
@birenkarki3162
2 жыл бұрын
Good bro
😊आहा! राम साइँला जाम साइँलि कति मिठो शब्द संगीत अनि उत्तिकै मिठो स्वर मन नै रमाउने सफलताको धेरै धेरै शुभकामना छ हजुर सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤
@jkmani1571
6 ай бұрын
.
आहा! मौलिक गीत 👌 बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टीम 👏🙏❤️❤️
आहा खुशी लाग्यो यति मिठो गीत सुन्न पाइयो।❤️सफलताको शुभकामना खेम दाजु।❤️तर एउटा गुनासो छ यस गीत मा शान्ति श्री परियारको आवाज हुने भए सुनमा सुगन्ध हुने थियो।❤️🙏❤️
@roccasagun1905
2 жыл бұрын
Oooh No No No यो गीतलाई न्याय गर्ने गायिकाहरू हजारौं होलान तर बिमताको न्याचुरल शैलीनै यो गीतको विशेषता हो गहना हो भन्ने लाग्छ मलाई त?
@bibekpaudel7039
2 жыл бұрын
@@roccasagun1905 kk
@abhipubg4304
Жыл бұрын
Teworiya paiya shala ghadha lanteko ko shoch pani kkami jhasto po rahexa
@satyakurakokhoji2201
11 ай бұрын
kun geet ma kasto le mel khanx timilai thaha xaina yo geet ma santi ko voice mel khadaina bimata didi ko le mel khanx
@satyakurakokhoji2201
11 ай бұрын
no
कति मिठाे स्वरकी धनी विमता । कति दामी गित ।🙏🙏🙏
आहा! खुशी लाग्यो यति मिठो गीत सुन्न पाइयो।❤सफलताको शुभकामना सम्पूर्ण टिमलाई !
बिल्कुलै मिठो ❤️ भब्य सफलता को शुभकामना टिमलाइ🙏
अत्यन्तै मौलिक भाका शब्द स्वर अनि मेरो परम मित्र बिनोद दाजुको अभिनयले मन मुटुनै चसक्क बनायो सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉❤
@parshurambhandari366
7 ай бұрын
0v😅 Ml
Jati Sunda ne naya jastai lagney wow swor ley fresh feel garauxaa😍😍😍😍
Aaha kati mitho geet partek video naya naya moulikta xa netra dai khem dai ko #Congratulations all team
आहा कति मीठो गीत सारै मन पर्यो खेम दाइ को मन मोहित स्वरमा झनै मीठो लाग्यो साथै यति मीठो लाई सफलताको धेरै भन्दा धेरै शुभकामना 🙌💞🥰
आहा!! कति मिठो गीत सफलता को धेरै धेरै शुभकामना जय गीत जय सङ्गीत❣️❣️
आहाँ कति मीठो के गित त गित आको पनि एक बर्ष हुन लाग्यो सुन्ने रहर अझैँ मरेको छैन ग्रीष्म ऋुतुमा कस्तो मिल्ने गित ❤❤❤
Naya naulo vakha ma sumudhur aawaj ma dohori geet bimata &khem ajhai naya naya geet haru gaudai janu congratulations 🎉🎊🎈 best of luck 🤞❤️
खेम सेन्चुरी ज्युको चर्चित नाम देख्न साथ हेर्न आए है 🥰🙏
आहा❤️अत्यन्तै मिठो मौलिक गीत खेम भाइ बिमता बैनी सबैमा करोडौं शुभकामना 🎤🎼
गीत संगीतमा अलगै खालको तरङ्ग छ । जुन तरङ्ग मात्रै खेम सेन्चुरी बाट आउन सक्छ निकै उत्कृष्ट सिर्जना बधाई छ । सम्पुर्ण टिमलाई
आहा!राम साइला जाउ साईली प्रेममा बाधिएका जोडि लाई समिटेर कोइली को अवाजमा रचिएको यो गीत को बयान गर्ने कुनै शब्द नै छैन खेम सेन्चुरी दाइ यति मीठो गीत अनि तपाईं को शब्द शिर्जना वाह एकाइशौ शताब्दी संगीत क्षेत्र को महान यौद्धा❤❤❤❤❤ हृदय देखि सम्मान प्रकट गर्दछु ❤❤❤❤❤
wow!! आह यो होनि लोक गित भनेको सफलताको शुभकामना सम्पुर्ण कलाकार टिमलाई❤❤
जब खेम सेन्चुरी आउँछ youtubr हल्लाइ दिन्छ
Super voice❤❤❤❤
सारै मिठो सिर्जना 😍😍।। कतै पनि खोट लाउने ठाँउ पाइन् 😋 सम्पूर्ण टिम लाई धेरै बधाई तथा शुभकामना यति उत्कृष्ट मौलिक लोक दोहोरी सिर्जना प्रस्तुत गर्नु भएको मा ।।🙏🙏
@pujasunar647
Жыл бұрын
🎉🎉😢
सारै मिठो गित सुनिराहना मन लाउनि बधाई छ सम्पुर्ण टिमलाई 👌👌👌
मीठो गित बनेको छ । सोचे भन्दा बढी सफलता मिलोस सुभकामना ।
कति मीठो र बॿाल गीत अनि सबै टीम को लागि धेरै धऱ्नयवाद ❤️❤️❤️🥰
मेरो प्यारी बहिनी बिमता घर्ती मगर र लोक प्रीय गायक खेम सेन्चुरी जि संगको सहकार्यमा धेरै राम्रो गीत बजारमा आयको छ सबैले हेरेर लाइक कमेन्ट अनि शियर गरेर साथ दिनु होला 🙏❤र सबै टिमलाई धेरै बधाई छ 🎉💐❤❤❤
Ramro lagyo👍
🌹🙏🌹🙏धेरै राम्रो गित बनेको छ सफलताको सुभकामना 🙏🙏🙏बिमता बहिनीलाई ❤️❤️
अरु सबै ठीक छ । केटीले गाउने थेगो अल्लि मिलेन जस्तो छ। केटा - जाम साईँली डाँडै काटेर--माया साटेर। केटी- भो साईँला जान्न मन साटेर --डाँडै काटेर। यस्तो हुनु पर्ने थेगो ।❤🎉
कति पछि यस्तो मिठो गीत सुन्न पाहियो टिपिकल नेपाली सब्द तेस्मथी खेम दाइको स्वॊर सम्पूर्ण टीमलाई सफलताको सुभ कामना चाडै करोड क्रश गरोस 🙏🙏🙏🙏🙏
When i was drunk i heard this song once time on full volume...and i dance myself. Such a nice song.
@birenkarki3162
2 жыл бұрын
😂😂same vayexa
@funchu3305
Жыл бұрын
😂
@sushilamagar1135
Жыл бұрын
😂😂
@Kusum_vlogs688
Жыл бұрын
❤❤❤❤❤❤
खेम र नेत्र दाजुकाे nonstop सिर्जना+ नयाँ नयाँ सिर्जनाका माेडहरु आउदा सारै खुसि 💜।🙏🙏🙏 नेत्र दाजुकाे फरकखालका lyric लाई मनै देखि सम्मान गर्दछु खेमदाजुलाई मनै देखि follow गर्ने खेम सेन्चुरि fan 🙏❤️💜❤️💜❤️
गजब सोरका धनी दुबै लाई उत्तिकै माया छ मेरो❤❤❤❤❤फेरि फेरि अरु नयाँ गित सुन्न पाउ
आहा कति राम्रो भाका २ स्वर उतिकै उत्कृष्ट नृत्य उतिकै राम्रो कसरी बयान गरु म सायदै पहिलो पल्ट सुन्दै मन मरेको गित यहि हुन सक्छ
@skvlogs1072
2 жыл бұрын
@@BimataGhartiMagar wlc
आहा मिठो गित बधाई तथा सफलता को सुभकामना
Bimata Magar is a Queen 🙏🙏🙏🙏🎌🎌🎌
उत्कृष्ट गित सफलताको शुभकामना सोल्टिनी रानी 🌹
आहा कति राम्रो गित आको रहेछ हो धेरै राम्रो लाग्यो सब्द अनि गाउ घर लाई समतेर गाय्को गित यो पो होनि खेम दाइ र बिमता दिदी बधाई छ है
आहा ! धेरै मन परेको गीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤🙏🌹
सरर जाम साइँली Khem Century bro & Bimata Gharti Magar sis🧡🌺🧡!
@KrishnaBashyal-qs1lo
7 ай бұрын
🌺🧡🧡🌺
@KrishnaBashyal-qs1lo
7 ай бұрын
🌸🌸🌺🌸🌺🌹
गित एकदमै राम्रो तर बिचमा हिन्दी फिल्म नभनेर फिल्म हेरौला मात्रै भनेनी हुने -व्यक्तिगत बिचार मात्रै Best of luck entire team❤️
❤❤❤ घर्तीगाऊले चेलि लाई बधाई छ।
संगै पढेको साथीको यति मिथो गित आवाज सुन्दा सारै खुशी लाग्यो हरेक प्रगती तिब्र र सफल होस शुभकामना बिमता❤
@BimataGhartiMagar
Жыл бұрын
Thank you❤️❤️❤️
@SoyamSunar
Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishanamaghar5898
Жыл бұрын
Wow❤❤👏👏👏🙏🏿🌺♥️♥️👌
@mp9gamer5
Жыл бұрын
@@BimataGhartiMagareee3 3😊😂r443é2e4gt6ìé❤😊l
@KunwarsovitKunwarsovit
11 ай бұрын
😢😢😢
Outstanding action and singing
आहा!
अहा कति राम्रो गित सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा सुभकामना छ 🙏🙏
डांडै काटि जाउंला। वाह😊🙏
@ritaarit9710
2 жыл бұрын
vv. v in
Khem century is king love his voice ❤️❤️
गित भनेको यस्तो पो हो। आज घर परिवार सङ्ग सबै जना बसेर हेरियो कम्तिमा दस पटक जति । यी कला र गला भयका मान्छे हरुको जति तारिफ गरेनी थाक्दिन मत ।बिमता लाई नया जस्तो लाग्यको थियो धेरै राम्रो लायो।
khem cenchury dai ko git sangit sadhai jhai ahele pni manai lovyaaune dadai kataula vnne prastuty yakdamai ramro, hereerahu xa best wish for whole team dai
I'm from shillong India really love the song and congrats all team for making such a lovely song
khem century is best of the best❤️❤️🙏
*नया चोली फेरौली मायाले हिन्दी फिलिम हेरौली मायाले यो सब्धले गीत बिबाद बन्न सक्छ हिन्दिको ठाउमा नेपाली फिलिम भनेको भय कति राम्रो हुने थियो गीत असाध्यै राम्रो बनेको छ र गायक खेम दाइको ठूलो फ्यान पनी हु तर यो हिन्दी भन्ने सब्धले के हुने हो हामी के जानम र यति राम्रो सर्जक गायक ले सोच्नु पर्ने थियो कि बाकी गीत राम्रो छ सबै टिम लाई बधाइ छ*
Generally i don't listen to folk genre but this one is different ❤
Congrats n best wishes for all team .....my favourite singer khem century ....king of lok songs
@dashdash-bd8mo
11 ай бұрын
ok çn
Wow superb song Congratulations to whole team
Rolpa ki chhori bimata gharti magar ko Abhinay ani song dekhera all rolpali ko man ma matra nabhayera all nepali ko man ma harshullas ra garbh utpanna bhayeko chha BIMATA god bless u dherai dherai pragati ko kamana ma pani GHARTI GAUN ko najdik ko ho wawo majja lagyo
@BimataGhartiMagar
Жыл бұрын
Thank you 🙏❤️
शब्द अति नै उत्कृष्ट लय स्वर त झन भन्नै पर्दैन अत्यन्तै मीठो रमाइलो लाग्यो सफलता को शुभकामना
Wow super nice song my best khem congratulations ❤️❤️❤️❤️❤️
@KrishnaBashyal-qs1lo
7 ай бұрын
❤❤❤❤
@KrishnaBashyal-qs1lo
7 ай бұрын
❤
Congratulations entire team very beautiful song 🎵 ❤ ♥ 💙
म खास्सै लोक दोहोरी सुन्ने मान्छे तहोइन तर यो गीत एकपटक सुने पछी सुनम सुनम लग्यो 😊❣️ Eakdam ramro xa Best wishes to all ream member 😊
Khem dai ko harek parstuti mitho hunx lots of love from pokhara dai
One of the best song.hats off to the all entire team👌👌
Very nice song sister and all team. Keep in up and good luck 👌👌👌🙏🙏🙏. Lots of love ❤️.
अति मिठासपुर्ण गीत सफलताको शुभकामना !
जाम साइली 😍😍
My best singer ❤ Most popular singer khem century
Khem century sir you are on of the talent singer of folk song❤️👌
नमस्कार म सिन्गार प्रदिप खेम दाईको झानपछि झान राम्रा राम्रा गित अाऊदा म एक दम खुसि छु सुन्दा आनान्दा आउ छ धन्नेबाद
Nice song all
I am your big fan
different taste of music is being given these days by khem bro is outstanding
tapai yo geet dhere nai ramro badhai xa
आहा कति मिठो गीत ❤️ सम्पूर्ण टिमलाई शुभकामना
म सानै उमेर देखि घर परिवार बाट अलग्गै बसेको मान्छे हुँ किनकी मेरो बाआमा ले मेरो भविष्य उज्वल को लागि गाउँ घर बाट शहर को एकान्त ठाउँमा बोडिङ्ग स्कुल भर्ना गर्नु भयो त्यसैले नेपाली लोकगित लोक दोहोरी खासै सुन्न मन लाग्दैन भन्दा नि त्यस गहिराई मा पुग्न नै सक्दिन अनि दुख को महसुस पनि गर्छु किनकी म गाउँ घर को मान्छे भएर पनि र नेपाली भएर पनि त्यस संस्कृति , संस्कार सम्बन्धी भिज्न गाह्रो भयो अल्लारे अल्लारे पाराको ऱ्यापर स्टाइल को गित मात्र सुन्न मन लाग्छ अनि धेरै जसो अङ्ग्रेजी गित सुन्ने पनि गर्दछु र मेरा यस्ता ह्याबिट हटाउन ६ महिना देखि शुरु गरि रहेको छु Thanks. तपाई को मेहनत सम्पूर्णलाई टिम लाई सफलता को शुभकामना 🎊🌹🙏🙏🙏🙏🙏🙏
@amritchapagain7195
Жыл бұрын
Wds
@imkapil807
Жыл бұрын
So nice 😍
@muskanpariyar8553
Жыл бұрын
.gskos
@sushantmagar4221
Жыл бұрын
😊😊😊😊😊😊
@roshanmagar584
Жыл бұрын
म त बाधेता ले भब्विश्या बनाउन भनौ वा जिम्मेवारु बोक्न भनुम सानै बाट घर छाडेर हिडेको अहिले सम्म घर मा धित मरुन जेल बस्न पएको छैन😢
NIce song 💜💜
सम्पुर्ण टिम लाई हार्दिक बधाई साथै सफलता को शुभकामना 🙏🙏
धेरै मज्जा आयो यो गित सुनेर धेरै राम्रो लाग्यो ह्जुर
" सरर जाम साइली " आहा कति मिठो गीत हार्दिक बधाई तथा सफलताको शुभकामना छ सम्पूर्ण टीम लाई❤️😘🙏🏻
Nice song
मौलिक लोग दोहोरि।।।बिमता घर्ति मगर kati मिठो स्वार अनि अभिनय ।।खेम सेन्चुरि कति मिठो स्वार अनि सङ्गित
सम्पूर्ण टिमलाई हाम्रो माया तथा स्नेह दिन सदैव तत्पर छौ, आगामी चरण सफलताको शुभकामना।
म त्यसै पनि खेम सेन्चुरी को प्रसम्सक, नेत्र अर्याल को शब्द उस्तै,जति राम्री हाम्री बिमता बहिनी उस्तै स्वर अभिनय, बिनोद भण्डारी लगायत सम्पूर्ण टिमलाई बढाई तथा सफलता को शुभकामना छ।👏👏👏👏👏
@kamalpyuthani8134
2 жыл бұрын
wowowo Atimetho pastuti liyar aunuvoko roicha jati suney poni Man vorrin 👌👌👌👌👌👌👌👌👌
@binayakdawadi8157
2 жыл бұрын
@@BimataGhartiMagar @
@avinashgurung4551
2 жыл бұрын
Wow lovely song love it 💘💘
@ramitathapa8325
2 жыл бұрын
Aaha very nice song sweet voice 👌👌
@kumaldancegorkha10kilo26
2 жыл бұрын
@@kamalpyuthani8134 ww
बधाई छ बिमता साली लगाएत सम्पुर्ण तिमलाई छित्तै कोरोतौ कलप पुगोश शुभकामना छ
Aaha♥️♥️♥️♥️
This song never gets old 🤝♥️
Best wishes ❤️
सारै मन पर्यो अब त आफै गाउन सक्नी भएको छु 4/5 चोटि रिपिट गर्दै सुने बिमता जि र खिम सर लगायत सम्पुर्ण अग्रज कलाकार हरु मा धन्यवाद ❤❤🎉
totally 100+पटक सुनेहोला तर मन भरियन🤔 भित्री मन देखि धन्यवाद आदरणीय स्वरका धनी गायक गाइका ज्यु हरुलाइ🙏🙏🙏
Khem Century never disappoints ❤️